गायिका सीता परियार र सुमन खड्का एकसाथ मिडियामा,चल्याे रुवावासी ||Sita Pariyar || Suman Khadka

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • गायिका सीता परियार र सुमन खड्का एकसाथ मिडियामा,चल्याे रुवावासी ||Sita Pariyar || Suman Khadka
    #SitaPariyar
    #SumanKhadka
    #nepalisong
    #teejsongs
    #newteejsong2079
    #teej_song
    #treading
    #treading_video
    #nepalilokdohari
    #newnepalisong
    #RileLiveDohori
    #livedohori
    #microsansarmedia
    के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई।
    सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
    Facebook➡️www.facebook.c...
    Facebook Page➡️ / microsansarms
    Twitter➡️ Sa...
    website➡️www.microsansa...

Комментарии • 29

  • @sunitapariyar2251
    @sunitapariyar2251 Год назад +2

    Safaltako suvakamana sis 💕💕💕💕🌹🌹🌹

  • @amarnembang5140
    @amarnembang5140 2 года назад +6

    सीता परियार अहिले निक्कै चली रहेको गायिका सारै मन पर्छ ।

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 года назад +7

    गायिकि सार्है मन पर्छ ।हरेस खानु हुदैन जिवनमा उत्तर चढाब हुन्छ ।प्रगतिको कमना👌👌👌

  • @ishwormagar3805
    @ishwormagar3805 Год назад +6

    सिता काे हरेक गितका,,शब्दचयन अति राम्राे लाग्छ,सफलताको शुभकामना ,,

  • @bhabhimagarbhabhimagar94
    @bhabhimagarbhabhimagar94 Год назад +2

    Sita love ❤️ this Voice

  • @devhimal8804
    @devhimal8804 2 года назад +3

    पहिला पहिला खासै सीता जि लाइ देख्न सकेको थिएन वा ख्याल पनि न भको होकि अहिले आयर वाहा को गित सुनी रहदा सारै राम्रो लागेयो शब्द अनि उतिकै मिठास स्वर बधाई छ सफलता को शुभकामना दुबै जना लाइ

  • @hemgurung5552
    @hemgurung5552 Год назад +2

    सुमन खड्का र सीता परियार दुबै जनाको राम्रो छ 👍️👍️सीता परियारको त झन स्वर,शब्द,प्रस्तुति सार्‍है राम्रो छ । चीज गुरुङ्ग र सीता परियारको दोहोरी झक्कास लाग्यो 👏👏 दुबैजनालाई शुभकामना 🙏🙏

  • @yamykts7478
    @yamykts7478 2 года назад +5

    मलाई मन पर्ने गायिका सीता परियार

  • @netrapariyar4982
    @netrapariyar4982 2 года назад +4

    खुशी हुनु पर्छ बहिनी खुसीको आँसु त होला तर अगादी बद्ने कोसिस गर्नु पर्छ अति मिठो छ गायिकी पन सुमधुर छ स्वर प्रगतिको कामना बहिनीलाई

  • @grgbro2106
    @grgbro2106 Год назад

    Hello sita... u.. r .. our favourite lok dohori singer .. best wishes always 🙏🙏🙏

  • @pitambarpandey1381
    @pitambarpandey1381 Год назад +3

    सिता परिवार र सुमन खड्का दुबै को स्वर मा जादु छ सफलता को शुभकामना दुबै कामना 🌹🌹🌹❤️❤️❤️

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh Год назад +2

    My favorite singer Sita God bless you ❤️❤️❤️❤️❤️❤️

  • @dhanrajpariyar502
    @dhanrajpariyar502 Год назад +2

    Request to all people plz support to sister sita pariyar

    • @ramgautam3661
      @ramgautam3661 Год назад

      Sita is my own sister, go ahead sita we are with you.

  • @kumarlama6579
    @kumarlama6579 Год назад +1

    Narunu sis tapai ko voice ekdam ramro xa keep up of

  • @narayangurung3944
    @narayangurung3944 Год назад +2

    Best wishes 💐

  • @keshabghimire2029
    @keshabghimire2029 Год назад +2

    स्वर राम्रो छ नानी , शुभकामना ।

  • @kairtiaajad51
    @kairtiaajad51 Год назад +1

    My favorite Singer

  • @prembk1404
    @prembk1404 Год назад +1

    ❤❤❤❤

  • @shyamkrishna3275
    @shyamkrishna3275 Год назад

    तपाइको आमा लाई सलाम छ

  • @bijayaadhikari3165
    @bijayaadhikari3165 Год назад +1

    Malai ta Sarai man parna gaika lagx Sita lai

  • @seetayogee6324
    @seetayogee6324 Год назад +1

    बाबा को सोच पनी नराम्रो भन मिल्दैन हरेक बाबा को सपना छोरा छोरी पढेको ठुलो मान्छे भएको हेर्न चाहान्छ आफनो ईछा र बाबाको ईछा पुरा गर्नु पर्छ बईनी

  • @anilthapaofficialyoutubech7731
    @anilthapaofficialyoutubech7731 2 года назад +2

    आह

  • @chandrabk8725
    @chandrabk8725 Год назад +1

    👍️👍️👍️👍️👍️

  • @belkumarisunar690
    @belkumarisunar690 2 года назад

    Sita sis uttar2 pargatiko kamana

  • @bishanbbc6500
    @bishanbbc6500 2 года назад +2

    अब को उज्यालो तारा हुन यी

  • @hey_____kushal10
    @hey_____kushal10 2 года назад

    𝙫𝙖𝙪𝙟𝙪 𝙠𝙞𝙣𝙖 𝙧𝙤𝙮𝙠𝙤

  • @yubarajgyawali5054
    @yubarajgyawali5054 Год назад

    Hasera man jita royara nai

  • @ishwormagar3805
    @ishwormagar3805 Год назад +1

    सिता काे हरेक गितका,,शब्दचयन अति राम्राे लाग्छ,सफलताको शुभकामना ,,