जड्या बन्दै दोहोरी गाएर भाइरल भएका रबि कार्की पहिलोपटक मिडियामा,मुर्छा पार्ने गरि हँसाए सबैलाई

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • जड्या बन्दै दोहोरी गाएर भाइरल भएका रबि कार्की पहिलोपटक मिडियामा,मुर्छा पार्ने गरि हँसाए सबैलाई
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Rabi karki
    Sita Pariyar
    Maya Gurung
    Ishwari Aryal
    Camera
    Prakash bishwakarma
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #Rabikarki
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 319

  • @laligurashdaily
    @laligurashdaily  Год назад +73

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact: 9851013209

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +165

    बहु प्रतिभाको!धनि !रबि कार्किलाइ!मन पराउने कोको हुनुन्छ!!

    • @jamunasharma6398
      @jamunasharma6398 Год назад +3

      Malai pani man parxa🤣🤣🤣🤣

    • @bandanabhujel1135
      @bandanabhujel1135 Год назад +1

      🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

    • @janukasunar6099
      @janukasunar6099 Год назад +1

      Malai Pani sarai man parxa Rabi sir ko partiva

    • @kadhakgiri1081
      @kadhakgiri1081 Год назад

      Me

    • @sunilmagar9709
      @sunilmagar9709 Год назад

      Rabi dai namaskar

  • @sapanakhadka1281
    @sapanakhadka1281 Год назад +46

    लु सफलता को सुभकामना रबि सर ❤️🙏

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +30

    आहा अतिनै बहु चर्चित कमेडियन गायक रवि कार्कि लाई सफल्ताको शुभकामना🌹😘❤️

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +19

    जो त्यो लोक दोहोरी भाका कमेडी खालको गाउँ भएको छ धेरै राम्रो मन मुटु छुने भाका थियो पुरा भिडियो हेरेको थियौं मैले धन्यवाद टक्र्याउन चाहन्छु साथै हार्दिक बधाई छ सबै टिम लाई

  • @birbirendra5138
    @birbirendra5138 Год назад +35

    बहुप्रतिभाको धनी रबि कार्की भाइ लोक दोहोरीमा नयाँ आयाम सफलताको शुभकामना भाइ ❤️❤️❤️❤️❤️❤️🌺🌺🌺❤️❤️

    • @krishnathapa6379
      @krishnathapa6379 Год назад +1

      मैले बुढी लाई भित्रै घुसाछु पो भन्छ

  • @chetkhadka2975
    @chetkhadka2975 Год назад

    अति राम्रो छ ।सुन लाई सुन भन्नै पर्दैन ।राम्रो भय सफल्ताको कामना होइन हेरे पुग्छ ।अभिनय पनि अति राम्रो छ

  • @dilbhadurshahi8245
    @dilbhadurshahi8245 Год назад +8

    एक दम राम्रो प्रतिभा का धनी रबि कार्की बधाई आगामी दिन को लागि सुभकामना

  • @khagendraneupane9643
    @khagendraneupane9643 Год назад +2

    सहि छ हो जँड्याहाको एक्टिङमा गायको बोलेको जे होस् रमाइलो लाग्यो रवि कार्की जि लाई धेरै धेरै शुभकामना।

  • @goveanghartimagar9646
    @goveanghartimagar9646 Год назад +4

    जे होस बागलुङको नाम परिचित भाको छ यो गित ले अजै

  • @mayathapa9380
    @mayathapa9380 Год назад +4

    रबि भाई धेरै अघि जानु होला राम्रो छ हजुर को कला 🌹🌹🌹🌹🌹

  • @saritathapa7787
    @saritathapa7787 Год назад +1

    धेरै धेरै राम्रो रमाइलो दोहोरी

  • @dg-vvlog8709
    @dg-vvlog8709 Год назад +3

    रबि भाइ त सार्है नै प्रतिभाको धनि!
    अझै निखारिएर जाओस्! रबि भाइ
    यसरी नै आफ्नो प्रतिभा लाई अगाडी
    बढाउनु होला!!👍️❤️💐

  • @ParkashKumar-ip2cu
    @ParkashKumar-ip2cu Год назад +4

    दाई यो गित सुनेर टेन्शन दुर भयो

  • @lovemay430
    @lovemay430 Год назад +4

    सारै राम्रो कला रबि भाई को तपाईको भाग दुई गीत सारै राम्रो लागो महीले त 4 5 चोटि हेरी अब भाग 3को पखाईमा छु कहिले आउँछ

  • @sitathapa7992
    @sitathapa7992 Год назад +10

    साच्चै मिठाे स्वर रछ सफलताकाे शुभकामना।

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Год назад +3

    रविजी दोहोरी प्रस्तुती साह्रै मन्परो निरन्तर अघिबड्नुहोस।सफल्ताको धेरै शुभकामना

  • @basantakanxo1798
    @basantakanxo1798 Год назад +2

    सबै कलाकार हरुको प्रस्न उत्तर ले पनि विशेष भुमिका खेलेको छ झनै रबि कार्किको भुमिका तेस्तै मीठो ।।

  • @lilamberthapa5576
    @lilamberthapa5576 Год назад +1

    कमल सर्🙏🙏दर्शन क्या रमाईलो मान्छेको अन्तर्वार्ता बब्बाल मजा आयो।सम्पुर्ण मा नमस्कार अनि धन्यवाद 🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵

  • @chakrauae7326
    @chakrauae7326 Год назад +2

    लौ रबि भाइ लाई शुभकामना फेरि।भाग ३ ले सफलताको शिखर चुमोस शुभकामना ।

  • @khattriharish
    @khattriharish Год назад +2

    रवि एउटा लोक संगितको बलियो र सम्भाबना बोकेर कलकार हो सबैले माया र साथ स्पोट गरौ ❤❤❤

  • @kajimansinchiuri7969
    @kajimansinchiuri7969 Год назад +5

    दामि छ भाई👌👌👌👌👍️👍️👍️👍️🌹🌹

  • @bhimsarang7299
    @bhimsarang7299 Год назад +1

    रवि कार्की भाइ लाई सत सत प्रणाम गर्ने मन लाग्यो वाहाको कला देखि सार्है मोहित भाको छु अरु त के दिन सक्छुर सिर्फ माया र धन्य वाद मात्र ट्क्र्याउछु है!!!

  • @krishnathapa6379
    @krishnathapa6379 Год назад

    सबै लाई भित्र घुसा छु भन्छ रवी त हा हा रमाइलो

  • @sitadura7381
    @sitadura7381 Год назад +10

    कत्ति सुहाको है धेरै राम्रो छ भाईको प्रतिभा

  • @haribahadursonar7746
    @haribahadursonar7746 Год назад +5

    रबि सर को भाग 3 छिटो ल्याउनु परो

  • @neemkantadangi.
    @neemkantadangi. Год назад +3

    गजब रमाइलो सारै मन पर्ने गायक

  • @bharatdahal4908
    @bharatdahal4908 Год назад +2

    रबिकाे एकदम राम्राे छ

  • @yamprasad9453
    @yamprasad9453 Год назад +2

    निकै रमाइलो सुभकामना

  • @bhuwankumardura3854
    @bhuwankumardura3854 Год назад +2

    रबिजी असाध्यै राम्राे छ । शुभकामना छ । रक्सी खाए पनि रक्सीले रबीलाई नखाई दियाेस् । याे गीतले रबीलाई संसार भर चिनाएकाे छ । सफलताकाे शुभकामना ।

  • @janaksinghjanaksingh8220
    @janaksinghjanaksingh8220 Год назад +3

    Rabi sir ji ko yekting yati dherai ramailo lagxa ki tyasko kalpana nai garnai sakinna hai 💯❤️♥️♥️♥️♥️❤️❤️❤️♥️♥️♥️♥️♥️♥️❤️🥰🥰🥰🥰🥰🥰🥰👌👌👌👌👌👍👍👍👍👍

  • @durgaganeshgautam4134
    @durgaganeshgautam4134 Год назад +15

    सफलता शुभकामना रबि दाईकाे टिमलाई 👍️👍️🙏

    • @rameshkumarkhadka4964
      @rameshkumarkhadka4964 Год назад

      रबिदाई टिमलाई धेरै राम्रो छ म u sबाट सारै रमाइलो छ बाकी भाक हेरन मन छ

  • @krishnabasyal5842
    @krishnabasyal5842 Год назад +23

    हाम्रो म्याग्दि को कलाकार रबि जि लाई बधाई छ्🙏🙏🙏

  • @bhaktagharti4650
    @bhaktagharti4650 Год назад +1

    मालढुङ्गा कटेसी घुा्टी घुम्टी राेड कसले लेखेकाे हाे जान्न पाए ।।।अति राम्राे भयाे माढुङ्गा आफ्नाे भेगकाे गित वन्दा खुसी लाग्याे keep it up

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 Год назад +3

    धेरै राम्रो प्रतिभा छ रबि ज्यु को

  • @krishnashrestha1336
    @krishnashrestha1336 Год назад

    धेरै राम्रो लाग्यो मलाई ❤️👌

  • @bishnupoudel3593
    @bishnupoudel3593 Год назад

    रबि काकी लाई धेरै धेरै बधाइ छ

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 Год назад

    🙏🏼🌺🌹🌟धेरै राम्रो अभिनय र दोहोरी गायन , रवि भाइको !

  • @ashokmagar9948
    @ashokmagar9948 Год назад +3

    राम्रो प्रतिभा

  • @janaksinghjanaksingh8220
    @janaksinghjanaksingh8220 Год назад +1

    Hare kati ramailo lagyo sargam sir le enterview liye ko pani dherai ramailo lagyo hajur 🥰💯♥️♥️♥️♥️👌👌👍👍

  • @ramadk5781
    @ramadk5781 Год назад

    हजुरकाे अभिनए अति ,राम्राे छ

  • @driyagothami1129
    @driyagothami1129 Год назад +1

    कति राम्रो होस रबि भाई को

  • @narayansubedidami9455
    @narayansubedidami9455 Год назад +1

    Rabi ji sachai ramro bolnu hudo raixa thankss

  • @baburana4592
    @baburana4592 Год назад +1

    रवि कार्कीको टुक्रा मन पराउने जतिले यता एक लाईक
    👇️

  • @rudranarayansharma7502
    @rudranarayansharma7502 Год назад +1

    रवि जी लाई बधाई छ ।

  • @kabitabhandari6731
    @kabitabhandari6731 Год назад +3

    आस छ दाजु भाग 3 ले भाग 4को माग हुने छ रबि दाजु ❤

  • @portpeople1870
    @portpeople1870 Год назад

    धेरै राम्रो अबिनया

  • @rajibdhungana8886
    @rajibdhungana8886 Год назад +1

    नेपाली लोक गीत जस्तो भन्यो उस्तै राम्रो

  • @nimeshbhandari5062
    @nimeshbhandari5062 7 месяцев назад

    दामि छ राजा

  • @susmitachhetri4956
    @susmitachhetri4956 Год назад +3

    Damii 6 hajur 👍👍

  • @sachingurung6216
    @sachingurung6216 Год назад +1

    कुनै पनि ठाँउ मा आफ्नो करियर बनाउन लाई आफै ले नयाँ केही गर्नु पर्छ भन्ने सन्देश जादै छ।

  • @kisanranavat2014
    @kisanranavat2014 Год назад

    Aakha kati Dami interview Sathi get Pani gaaunu vaaxa ekdam Dami safaltako suvakamana xa

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +5

    Hiro Rabi vai...miss u.

  • @khadkapurnima7956
    @khadkapurnima7956 Год назад

    Rabi bhai lai safalta ko suvakamana

  • @khumbahadurrana785
    @khumbahadurrana785 Год назад

    साह्रै राम्रो एक्टिङ लाग्यो

  • @manman-mq9oq
    @manman-mq9oq Год назад +3

    बधाई छ रबि भाइ

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 Год назад +2

    कन्फुज भैयो दारू खाएरै होकि खालि तेतिकै हो धेरै राम्रो छ उहाँ को लाईभ दोहोरी सफलता को सुभकामना 🙏🙏♥️♥️💐💐

  • @narayankc2040
    @narayankc2040 Год назад +1

    रबि र सीता जि को दोहोरी सारै मन पर्छ

  • @janaksinghjanaksingh8220
    @janaksinghjanaksingh8220 Год назад +4

    Dohori geet pani tyastai gaunu bho hajur ustai chal pani tyastai garnu bho hajur 🥰🥰💯💯♥️♥️♥️♥️❤️❤️❤️❤️👌👌👌👌👍👍👍👍👍

  • @tilkumarigurung8133
    @tilkumarigurung8133 Год назад +2

    रबि जि एस्तै भेसमा अउनु राम्रो छ ।

  • @madhavranabhatmadhavranabh5375
    @madhavranabhatmadhavranabh5375 Год назад +4

    Rabi ji very nice action

  • @manojshrestha5056
    @manojshrestha5056 Год назад

    Khatra x rabi sir.....

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Год назад +1

    रबिको यक्टन लाई मान्नुपर्छ मैले त सोचेको साच्चिकै जडिया होला भनेर के सारो उस्तै यक्टन गर्न जानेको रबिले

  • @subarnagurung374
    @subarnagurung374 Год назад +2

    बबाल एक्टिङ

  • @premkumarbhandari5360
    @premkumarbhandari5360 Год назад +1

    La badhai xa rabi ji safaltako suvakamana

  • @krishnadangi439
    @krishnadangi439 Год назад

    बल्लबल्लपो चिनियो रवि सरको प्रतिभालाइ मान्नैपर्छ
    अँझै प्रगती हुँदैजावस

  • @KrishnaKumar-yy4zr
    @KrishnaKumar-yy4zr Год назад

    रबी सरको कमेडी एक्टिङ एक दम राम्रो छ र गित र स्वर पनि राम्रो छ ,प्रगति गर्दै जानु

  • @pabitragc821
    @pabitragc821 Год назад +2

    Acting pani ramro gayen saili jhan ramro rabijiko safaltako subhakamana

  • @taragiri9525
    @taragiri9525 Год назад

    धेरै राम्रो

  • @laxmanghale973
    @laxmanghale973 Год назад

    Dherai ramro bhayo

  • @nandalalchapagain726
    @nandalalchapagain726 Год назад +1

    कलाकार रवि कार्कीको जँड्याहा रोल दुरुस्त छ ! अझै विकासको कामना !

  • @pujakhadka4955
    @pujakhadka4955 Год назад +4

    Damix dai👍👍🙏🙏🙏

  • @janukasunar6099
    @janukasunar6099 Год назад

    La Rabi sir safalta ko lakhau lakh suva kamana sadai yasari nai agadi badnu hola🙏🙏🙏

  • @khumapalpali1495
    @khumapalpali1495 Год назад +2

    सफल्ताकाे शुभ कामना सम्पुर्ण टिमलाइ

  • @damodaroli3017
    @damodaroli3017 Год назад

    रबि र सीता दोहोरी हेर्न पन छ है

  • @bhaktatamu7176
    @bhaktatamu7176 Год назад

    बेस्ट एक्टिंग जड़िया रबी जी wow
    i like very much guys

  • @kumargurung6474
    @kumargurung6474 Год назад

    Rabi ji best of luck

  • @ekbhahadhurbahadhur9396
    @ekbhahadhurbahadhur9396 Год назад +1

    हजुर नमस्ते दाजुलाई दामिछनि हजुर 🙏👍️👌

  • @ramchandragc5248
    @ramchandragc5248 Год назад

    la rabi sar lai dherai-dherai subhakamana...

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 Год назад

    अभिनय त धेरै राम्रो छ रमाइलो पनि चाहिन्छ चाहिनत तर यति राम्रो सफल गायको यस्तो जडिया अभिनय अलि कस्तो कस्तो लाग्यो

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 Год назад +1

    यसैमा राम्रो छ लोक दोरि

  • @binitalama3172
    @binitalama3172 5 месяцев назад

    Rabi karki ji this is your acting is superb I love it 😻

  • @mayasaru720
    @mayasaru720 Год назад

    Mere ko bahut pasand Aaya

  • @slintertantment...283
    @slintertantment...283 Год назад

    रवि जी अलि ढिलो आउँनु भयो यति-खेरा त (world-wd') भै-सक्थ्यो यदि ०५/-वर्षा पहिले यो क्षेत्रमा प्रवेष गर्या भए..(.any-way) अझै समय छ अगाडी बड्नु यहि शुभ-कामना....👌❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @yamsenchuri2623
    @yamsenchuri2623 Год назад +1

    सफल ता को सुभकामान

  • @manjuthapa3056
    @manjuthapa3056 Год назад

    Agrim suvakamana Rabi sir

  • @sanuale460
    @sanuale460 Год назад

    Rabi sir Damii

  • @khimbdrrana5209
    @khimbdrrana5209 Год назад

    Shubhakamna Rabi Karki.

  • @danielthokar8624
    @danielthokar8624 Год назад +1

    Sarai ramro thiyo yar tapaiko dohori .bichma half second hyaa garera haseyko.dami

  • @baburamprasad4643
    @baburamprasad4643 Год назад +1

    रबि कार्किले फरक लयमा गाएको गित ठिक छ।

  • @koslaoo2195
    @koslaoo2195 Год назад +1

    La badhai x hamroo debar Babu Rabi karki viral hunuvayaxa

  • @tekrawat3072
    @tekrawat3072 Год назад +1

    Good sir

  • @narendrdhartimagr3316
    @narendrdhartimagr3316 Год назад

    Veyari nice song

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад

    बहुप्रतिभा शाली रवि जी

  • @Anticorr318
    @Anticorr318 Год назад +3

    Lovely Yellow

  • @binodsinghkhadka2158
    @binodsinghkhadka2158 Год назад

    कति राम्रो स्वर र अभिनय

  • @Archana-paneru
    @Archana-paneru Год назад +13

    नमस्ते🙏अनि शुभकामना 🎉🎉🎉 सम्पुर्ण दोहोरी परीवारलाई म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️

  • @prabinbasyal-gg8nh
    @prabinbasyal-gg8nh Год назад

    Dai ko prativa ati ramro xa

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +1

    रबिको कला गला चाहिँ होके सफलताको सुभकामना ब्रो❤️

  • @rakeshbhandari4090
    @rakeshbhandari4090 Год назад

    Very nice rabi ji