भुन्टी भाग- २०३ [ Bhunti Epi-203 ] II Asha Khadka II Sukumaya II February 27/2024

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Комментарии • 3,3 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  7 месяцев назад +1224

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.5M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 7 месяцев назад +24

      My favorite😍🥰 serial

    • @binuthapavlogs
      @binuthapavlogs 7 месяцев назад +20

      My favorite serial ❤❤

    • @jrdhakal
      @jrdhakal 7 месяцев назад +9

      🙏🙏🙏🙏

    • @ukhaakarki898
      @ukhaakarki898 7 месяцев назад +8

      My best serial kanxi &bunti ❤😘

    • @anushagc830
      @anushagc830 7 месяцев назад +9

      My favourite serial❤😊🙏

  • @AnmolKc-np7tt
    @AnmolKc-np7tt 7 месяцев назад +480

    भुपेन्द्र सहर नगै गाउँ फर्किनु पर्छ भन्ने जति एक हुनुहोला🙏🙏🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 7 месяцев назад +198

    भुन्टीलाई माया गर्ने सबैजना यता जोडिनुहोला।😊😊😊😊😊

  • @usernabinaryal
    @usernabinaryal 7 месяцев назад +64

    अब सुकुमायाको रोल पनि देखाउनुपर्छ भन्ने यता हाजीर हुम त ❤️

    • @PramishaThulung
      @PramishaThulung 7 месяцев назад +1

      म पनि छु

    • @Shanti9860
      @Shanti9860 7 месяцев назад

      सुकुमायाको रोल सासुलाइ देखाउन परो❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 7 месяцев назад +101

    भुन्टीले सुख पाएको हेर्ने मन क-कसलाई छ भुन्टीलाई सासुले माया गरुल भन्ने को को हुनुहुन्छ 🙏🙏🙏🙏

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 7 месяцев назад +102

    भुन्टी र भुपन्द्र को जोडी नछटोस् भने जति यता हाजिर गरम त ❤❤😢❤🎉😅

  • @Kamala-rk5ed
    @Kamala-rk5ed 7 месяцев назад +120

    हो भून्टीको सासूलाइचै धेरै ठिक पार्नूपर्छ😢😢😢😢सूकूमाया चाइयो😢😢

  • @RitaSunuwar-x9j
    @RitaSunuwar-x9j 7 месяцев назад +65

    भुपेन्द्र घर फर्केर भुनटि लाई साथ दिनुपर्छ भन्ने जति यता हाजिर हौ ❤❤❤

  • @sanupulami6392
    @sanupulami6392 7 месяцев назад +71

    अब सुकुमाया आउनुपर्छ सबलाई ठीक पार्न।

  • @asbinale8365
    @asbinale8365 7 месяцев назад +348

    एस्तो अबस्था मा काम लागाउदा भुन्टी को सासू देखि मलाई जस्तै रिशउठेको को को हुनुहुन्छ ?

  • @Babumahesh6
    @Babumahesh6 7 месяцев назад +81

    तर भूमिका दिदीले आजकल भुन्टी दिदीलाई गरेको व्यवहार देख्दा खुसी लाग्यो🎉🎉❤❤

  • @Jitendra-ul8ux
    @Jitendra-ul8ux 7 месяцев назад +50

    आज भूमिका देखेर धेरै खुसी लाग्यो।

  • @laribarientertainment
    @laribarientertainment 7 месяцев назад +71

    भाग १ देखि 203 सम्म नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️

  • @PushpaKhanal-e8k
    @PushpaKhanal-e8k 7 месяцев назад +99

    bhunti ले सुख पाएको होन चाहाने जति यता लाइक गरम त ❤❤❤❤

    • @PrinceMeeya
      @PrinceMeeya 7 месяцев назад +2

      ❤❤❤❤

    • @Binapn
      @Binapn 7 месяцев назад +2

      Me

  • @ChatraLama-v3n
    @ChatraLama-v3n 7 месяцев назад +422

    अब भुपेन्द्र सहर बाट आऊन पर छ भने जति यता हाजिर हुमत🎉😢

  • @minjoshi-u4d
    @minjoshi-u4d 7 месяцев назад +48

    भुपेन्द्र पनि कति निस्ठुरि यस्तो राछेस्नि सासुसँग छोडेर गए आज भोली भुमिका अलिकति सुधारिएको छन यस्तै गरि नन्द भाउजु मेलेर बसे कति राम्रो हुन्थ्यौ

    • @gaighatgaighat7697
      @gaighatgaighat7697 7 месяцев назад +2

      उम हो नि बिचरा भुन्टि

    • @shobhakhanal8253
      @shobhakhanal8253 7 месяцев назад +1

      भुन्टी ले येति राम्राे सँग मान मर्यादा गर्दा गर्दै पनि यस्तो रुखो व्यबा र गर्ने सासु लाई अरु बुहारी हरु ले थुतुनो पड्का ऊ दा अनी बल्ल भुन्टी को माया लाई बुज छन् अनी हेला भएकी बुहारी पछि फेला पर्छिन् ❤❤

    • @BilsonShahi
      @BilsonShahi Месяц назад

      yyyyyyp

  • @TapendraBk-nl7ix
    @TapendraBk-nl7ix 7 месяцев назад +58

    भूपेन्द्र दाईको गल्ती छ। दिदीलाई साथमा लग्नुपर्छ नि।

  • @unesh1998
    @unesh1998 7 месяцев назад +302

    अब सुकुमायाको रोल पनि देखाउनु पर्छ भन्ने जति यता हाजिर हुने ल ।🎉

    • @Pratimachaudhary-lk9ms
      @Pratimachaudhary-lk9ms 7 месяцев назад +2

      Hota sukumaya lai na dekhako dherai vayo sukumaya bina sireyal khallo lagxa

    • @ManjuThapa-h8b
      @ManjuThapa-h8b 7 месяцев назад +11

      Sukmayapni vunti naai ta ho real ma vunti le vachha janmay pxi balla aauxa sukmaya ko rol ntr ahile ta vuntiko pet le garda mildain sukmaya bannalai

    • @shraddhaaryal7360
      @shraddhaaryal7360 7 месяцев назад +1

      Bichara testo abastha vaye ni garnu vaxa

    • @kabitakhatiwadapoudel7459
      @kabitakhatiwadapoudel7459 7 месяцев назад +1

      Pet thulo vayer garo vako xare hola ni❤

    • @yogimeghnath7241
      @yogimeghnath7241 7 месяцев назад

      Ho ni kati garo hunxa hola​@@kabitakhatiwadapoudel7459

  • @Aayush1KUNWAR23
    @Aayush1KUNWAR23 7 месяцев назад +151

    भुनटि को नन्द सुदेको देखेर ककसलाई खुसी लागयो❤❤

    • @rachelchettri2253
      @rachelchettri2253 7 месяцев назад

      Me

    • @khadak40
      @khadak40 7 месяцев назад

      ruclips.net/video/WuwW6x4lalA/видео.htmlsi=XpA42zrq34KVWJNO

    • @MayaMagar-n2s
      @MayaMagar-n2s 7 месяцев назад

      ​@@rachelchettri2253I😊❤

    • @Sita-mh6qt
      @Sita-mh6qt 7 месяцев назад

      सासु देखेर छक्क परे।

    • @kabitapoudel3974
      @kabitapoudel3974 7 месяцев назад

      Me

  • @XJ07ise
    @XJ07ise 7 месяцев назад +16

    यस्ताे बेलामा हेला गरेकाे जिवनभरि बिसर्न सकिँदैन लाेग्ने साथमा हुन जरुरि छ

  • @gtproduction3246
    @gtproduction3246 7 месяцев назад +56

    मलाई त आज भ‍ोलि भुपेद्र सरलाई देखदा धेरै रिस उठेको छ केटी त देखनै नहुने तेति धेरै माया गरनि भुन्टि छिन आनि ई सासू भनउदि केभकि ह जैले भुन्टिलाई दुख दिन्छ बाबइ

  • @AnmolKc-np7tt
    @AnmolKc-np7tt 7 месяцев назад +574

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

    • @VawanaRana
      @VawanaRana 7 месяцев назад +5

      ❤❤❤

    • @my_minivlogsss
      @my_minivlogsss 7 месяцев назад +3

      💖💖💖

    • @bashudevadhikari3591
      @bashudevadhikari3591 7 месяцев назад +5

      बाल कुमारी वाहेक अरूलाई कल्याण गरून् ।

    • @bimalimagar
      @bimalimagar 7 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
      ❤❤❤❤❤❤❤❤❤

    • @rupaprasai3889
      @rupaprasai3889 7 месяцев назад +1

      Sungurk0jast0thutun0 balkumarik0

  • @shikhaglantamang88
    @shikhaglantamang88 7 месяцев назад +22

    भुपेन्द्र दाइ एसरी त हुदैन है bhunti ले कति बिस्वस हरेको pathako xa तपाई लाई सहर

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 7 месяцев назад +39

    ❤भुन्टी ले school पद्न पाउनै पर्छ भन्ने कोको हुनुहुन्छ 😊

  • @robansonthapamagar
    @robansonthapamagar 7 месяцев назад +550

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @paridoshika
    @paridoshika 7 месяцев назад +11

    यो सासू भनाउदी कुकुर्नी लाई त देख्दै रिस उथ्छ मलाई अरु लाई चाहिँ कस्तो हुन्छ हो

  • @prabinchd3134
    @prabinchd3134 7 месяцев назад +54

    भुन्टीको सासु भनौदीलाई यो सिरेल बाट बहिस्कार गरौ 🙏

    • @koomareeraee1282
      @koomareeraee1282 7 месяцев назад +3

      Ho vne ko dekhnoi po sakdin m pni😡😡😡

  • @dipakbhandari3793
    @dipakbhandari3793 7 месяцев назад +27

    भुन्टी र भुपेन्द्रका fan जति एता हाजिर होउ त😮😮😊😊

  • @Nimraj_Khanal
    @Nimraj_Khanal 7 месяцев назад +5

    छि थुक्क भुन्टी दिदी यस्तै हजुरले आफुले आफुलाइ नै धेरै गाह्रो हुने रोल चाहिँ नबनाउनुस है !! हजुर ले जति दु:ख खेप्नु प्रथ्यो थ्यो सबै माइत मा हुँदै खेपी सक्नु भो 😭😭😭😭

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 7 месяцев назад +24

    भुन्टी भाग आउदा को को खुसी हुनुहुन्छ 🙏🙏🙏🙏

  • @SadinTmg-yp4vo
    @SadinTmg-yp4vo 7 месяцев назад +21

    भुन्टिको सासु लाइ सुकुमाया आएर तहाँ लगाउन पर्छ❤❤

  • @AjitaTamang-n4t
    @AjitaTamang-n4t 7 месяцев назад +20

    यस्तो सासू त सत्तुर लाई पनि नपराेस भन्नी साथीहरू यता हाजिर हुम त

    • @laxmisingh2798
      @laxmisingh2798 6 месяцев назад

      घर परिवार बुज्ने नभयाे भने हामी महिलाहरुलाई यस्तै पीडा छ कठै😢

  • @laribarientertainment
    @laribarientertainment 7 месяцев назад +151

    सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 месяцев назад +222

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

    • @NabinMagar-t9j
      @NabinMagar-t9j 7 месяцев назад +1

      🎉❤❤❤❤❤❤❤❤

    • @khadak40
      @khadak40 7 месяцев назад

      ruclips.net/video/WuwW6x4lalA/видео.htmlsi=XpA42zrq34KVWJNO

    • @Deepson_tamang11
      @Deepson_tamang11 7 месяцев назад +1

      Voice kid ...aaun kti time x promod sir g...

    • @Roblox_runnronldo
      @Roblox_runnronldo 7 месяцев назад

      ​@@Deepson_tamang1137:06

  • @dipikapunmagar10
    @dipikapunmagar10 7 месяцев назад +14

    जे होस नन्द आज भोलि राम्रो बोलचाल गरेको छिन भाउजु लाई 😊

  • @ShantiTamang-w4n
    @ShantiTamang-w4n 7 месяцев назад +16

    यस्तो चाेथाले सासू हुनु भन्दा नहुनु बेस 😢😢😢

  • @Asmipokhrel499
    @Asmipokhrel499 7 месяцев назад +14

    येस्तो पापि सासु कसैको न होस 😢😢❤❤

  • @KamalaSigdel-m3g
    @KamalaSigdel-m3g 7 месяцев назад +10

    अब सुकुमाया चाहियो सबैलाई ठिक्क पार्न्😢😢

  • @mayasanimaya2713
    @mayasanimaya2713 7 месяцев назад +102

    आहा! सधैं यसरी नै प्रगति गरेको देख्न पाइयोस्॥ भुन्टी सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना है त...🎉❤🎉❤🎉❤

  • @SarjuKing-f8h
    @SarjuKing-f8h 7 месяцев назад +15

    यो सासु लाई कडा सजाय दिनु पर्छ ❤❤❤❤❤❤❤❤

  • @business4774
    @business4774 7 месяцев назад +6

    सासू को भुमिका यस्तै रहने हो भने bhunti हेर्ने दर्शक कम हुँदै जान्छन अब

  • @BhimShresta-v4p
    @BhimShresta-v4p 7 месяцев назад +17

    आसा खड्का बहिनी तपाईं ले यो आईमाई लाई किन सिरियल मा भर्ति गराउनु ‌भएको‌‌ हामी ‌दर्सक लाई ‌मन परेको छैन

  • @Dallivlogs
    @Dallivlogs 7 месяцев назад +12

    भुन्टी की सासुलाई tw तातो आगो टाउको बाट खन्याउन जस्तो रिस उठ्ने k xya 😡😡😠😠😠

  • @SaradaThami-k8t
    @SaradaThami-k8t 7 месяцев назад +13

    भुमिका दिदीले आजकल भुन्टी दिदीलाई गरेको व्यवहार देख्दा खुसी लागयो 🎉🎉❤❤अनि भुन्टी को सासु चाहि किना एतै

  • @Rajesholi1
    @Rajesholi1 7 месяцев назад +82

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो
    सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको
    शुभकामना

  • @RamitaPariyar-xs2ly
    @RamitaPariyar-xs2ly 7 месяцев назад +7

    यस्ताे बेलामा भूपेन्द्र सहर जानु हुँदैन त्यस्तो सासु कोे के भर हून्छ र my favorite siriyal ❤❤❤❤ My favorite actress ❣️

  • @SabitaThakuri-b5z
    @SabitaThakuri-b5z 7 месяцев назад +16

    यो सिरियल हेर्दा मेरै लागी बनाको जस्तै लाग्छ कतिबेला आंसु झर्छ पत्तै हुन्न 😢❤❤

  • @BikramNeupane-x9h
    @BikramNeupane-x9h 7 месяцев назад +91

    मलाई पनि राम्रो लाग्छ यो सिरियल ❤🎉😊🎉

  • @BhagratiDhami-xo9pb
    @BhagratiDhami-xo9pb 7 месяцев назад +10

    भुनटिलाइ सुक पऐकाे हेरनमनथियाे भपेनद्ले कहिले पनि सुख नदिने भये

    • @gresrai-gx5un
      @gresrai-gx5un 7 месяцев назад

      Vupendra ko pani kam raina cha bihe garnu vanda pahile kati k k vanera bihe garyo vuntilai bihe garera yesto awastha banaya paxi chahi aklai parera xodera gayo 😡😡
      Malai ta vupendra dekhera dherai ris utheko x

  • @TopendraThapa-g6i
    @TopendraThapa-g6i 7 месяцев назад +12

    त्यो भुन्टि दिदिको सासु आमालाइ ठिक पार्नुपर्यो सुकुमायाँ दिदि ❤❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 7 месяцев назад +80

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

    • @ganganepal2424
      @ganganepal2424 7 месяцев назад

      👌👌👌👌👌👌❤️❤️❤️

  • @anushagc830
    @anushagc830 7 месяцев назад +58

    भुन्टि सिरियललाई शुभकामना छ ।god bless you all family 🙏😘😁✅

  • @manikala8872
    @manikala8872 7 месяцев назад +4

    हैट यस्तो कुकुर्नी सासु भयको सिरियल बिचारी भुन्टी को येति धेरै बिजोग कस्ले हेर्नुस भुन्टी लाई सहर लाने भनेको हैन😢😢😢😢😢😢😢😢😢

  • @mramit007official
    @mramit007official 6 месяцев назад +7

    Big fan Bhunti Sis ko ❤❤ Wacthing from uae 🇦🇪 😊

  • @YamunaAcharya-b8i
    @YamunaAcharya-b8i 7 месяцев назад +2

    यस्ति पापिनी सासुत कसैकाे नि नपराेस 💔😭कुनै सिरेलमा पनि राम्रो राेल नखेल्ने अाईमाई यहि रैछ मलाई त याे मान्छे पटक्कै मन पर्दैन❣️🙏❣️

  • @balkumari2097
    @balkumari2097 7 месяцев назад +88

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @jyotiregmi339
    @jyotiregmi339 7 месяцев назад +17

    सामाजिक सन्जालमा के कुरा खाेल्नि कसैकसैकाे जिबनमा मेलखायाे ।सह्ररै राम्राे सिरियल बनेकाे छ ।धन्ेबाद भाइ बैनि ❤❤❤❤❤❤🎉

  • @gitagautam5516
    @gitagautam5516 7 месяцев назад +9

    जति हेर्यो तेति रुन मन लाग्ने सत्य झै लाग्छ ❤❤❤

  • @balkumari2097
    @balkumari2097 7 месяцев назад +46

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।❤❤❤❤❤😘😘😘😘😘🙌🙌🙌🙌🙌🙌

    • @DeepakBatala-bw9bc
      @DeepakBatala-bw9bc 7 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @udabakhatiwada-bf8om
      @udabakhatiwada-bf8om 7 месяцев назад +2

      w

    • @balkumari2097
      @balkumari2097 7 месяцев назад +3

      धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।

    • @balkumari2097
      @balkumari2097 7 месяцев назад +2

      Bhupendra Ne gu khaya gu khaya Abhinandan nivasi Rajasthani gu khaya Bhupendra new version

    • @Black-ji9qc
      @Black-ji9qc 7 месяцев назад +2

      ❤❤❤❤❤❤❤❤❤

  • @babitabk9791
    @babitabk9791 7 месяцев назад +23

    यो सीरियल एक दमै राम्रो छ my favourite 🎉🎉🎉🎉

  • @newarniritu
    @newarniritu 7 месяцев назад +2

    सुकमया चाहियो यो सासू भनाउदिलाई ठिक पार्न

  • @Binitathapa12266
    @Binitathapa12266 7 месяцев назад +10

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस सुभकामना सबै टिम्लाइ

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 7 месяцев назад +9

    सुकुमाया आयर भुन्तिको सासू लाई तह लगयको हेर्न मन थियोहोइन सुकुमाया कता हराउनुभो❤❤❤

  • @KamalBhandari-x5s
    @KamalBhandari-x5s 7 месяцев назад +35

    My favourite serial ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @sunitabhatt5445
    @sunitabhatt5445 7 месяцев назад +3

    भूमिकाको आफ्नो भाउजु प्रति यस्तै व्यवहार सधैं रहिरहोस्❤❤

  • @AnjuAnjulama-u6t
    @AnjuAnjulama-u6t 7 месяцев назад +2

    सुकुमाया को खाचो छ भन्ने जत्ती हाजिर गरौं है साथी हो❤❤❤

  • @bhuwandahit9587
    @bhuwandahit9587 7 месяцев назад +4

    जाे मेरो कमेन्ट् पढ्नेहरू काे भाेलि बिहान शुभ कामना पूरा हुनेछ 🙏🙏🙏

  • @anushagc830
    @anushagc830 7 месяцев назад +34

    My favourite serial❤😊

  • @shantaadhikari36
    @shantaadhikari36 7 месяцев назад +2

    भुन्टिलाइ माया गर्छ भनेर फुर्ति लाउनेको बुडोले नै भोलि केटिसङ्ग लागेर नराम्रो कान्ड होस

  • @Sarinapariyar-y2i
    @Sarinapariyar-y2i 7 месяцев назад +24

    My favorite serial ❤

  • @tshewangsherpa-w2x
    @tshewangsherpa-w2x 7 месяцев назад +2

    भुन्टी को सासुलाई ठिक पार्नुपर्छ

  • @kamla8263
    @kamla8263 7 месяцев назад +2

    सासू आमाले त अत्ति नै गरिन यो त भयन ❤❤❤

  • @ShirishaTmg-12
    @ShirishaTmg-12 7 месяцев назад +4

    अब बच्चा जन्माएपछि मात्र हो सुकुमाया आउने त😅

  • @gangajaishi2059
    @gangajaishi2059 7 месяцев назад +2

    भुमिका ले भाऊजुलाइ माया गरेको खुसि लागयो

  • @PraveenMagr
    @PraveenMagr 7 месяцев назад +2

    नन्द चै सुद्रेछ खुसी लागो सासू ले पनि राम्रो गरिदिय त सर्ग जस्तै हुन्थ्यो होला यो घर😂😂😂

  • @ChhayaBohara-x1t
    @ChhayaBohara-x1t 7 месяцев назад +2

    यस्तो सासुलाई हो पछि वुहारिले पनि ठिक पार्न

  • @dipenff2500
    @dipenff2500 7 месяцев назад +2

    भुन्टीको सासु र सिता सिर्रेलको सिताको सासु लाइ एउटै खाल्डोमा हाल्नु पर्ने 😢

  • @anushak.c.13
    @anushak.c.13 7 месяцев назад +2

    मलाई त आजकल भुन्टीलाई देख्दा रिस उठ्छ तेस्ता साना बाबु नानीको अगाडी पेट मुसार्दै तेस्तो ठूलो पेट के देखाएको होला यस्तो सिरियल नि

  • @MayaBanshi
    @MayaBanshi 7 месяцев назад +1

    भुपेन्द्र सरले भुन्तिलाई बाचा दिएर गएको कहिले तोद्नु भएन है माया गर्नु पर्छ होइन भने सुकुमायाले ठिक पार्न आउनु पर्यो

  • @parbhatimadai2582
    @parbhatimadai2582 7 месяцев назад +2

    भुन्टी ले त कहिले पनि सुख पाउदैन त जैले पनि दुःख नै दुःख

  • @anjanbasnet3708
    @anjanbasnet3708 7 месяцев назад +1

    सुकमायाँ हुनु परने यस्तो सासुलाई त ठाउँ का ठाउँ रनख्न्

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq 7 месяцев назад

    यो एउटासिरीयल हो समाजमा यस्ता घटना पनि घट्छन है भनेर जन चेतना मुलक कथा सम्प्रेसण गरेको है यो नराम्रो कमेन्ट नगर्नु होला धन्यवाद

  • @SujanYakha-v1c
    @SujanYakha-v1c 7 месяцев назад +1

    Hijo aaja ta nada bahini ramro lagnu thalyo vaujulai maya garnu thalyo

  • @manjukarki181
    @manjukarki181 7 месяцев назад +2

    योत अतीनैभयो है यस्तासासु ज्यानमारा कसैकानहूनहै प्रभु आखामा माया हिॅदयमा दयानभका सासु कियोराक्षेसहो सहनैनसक्ने अपरादि जय राधे राधे हरि दयागरन घरिघरि हेहरि है

  • @laxmidhungana7338
    @laxmidhungana7338 7 месяцев назад +1

    यस्तो सासु त कसैको नहोस् छि!

  • @SagarSunwar-m1r
    @SagarSunwar-m1r 7 месяцев назад +2

    Ya vagamn yasto sasu ta kosai lai na prosh😢😢😢❤

  • @KamalPaudel-z9l
    @KamalPaudel-z9l 7 месяцев назад +3

    Man roya mero ta❤❤❤❤❤❤

  • @SarusajanGc
    @SarusajanGc 7 месяцев назад

    यो सासू भन्ने चोथाले लाई गाला फुट्नी गरि कसैले हान्दे नि हुनि नि कति आनन्द हुन्थ्यो

  • @laxmidevibhandari3633
    @laxmidevibhandari3633 7 месяцев назад +2

    कनईनभाकी रनक्षेस्नी बुडी

  • @KhimaKhatri-hf5ht
    @KhimaKhatri-hf5ht 7 месяцев назад

    एस्ता सासू त कसैलाई नपरोस् हे भगवान छाेरा नभएको माैउ्का हेरेर कति दुःख दिन जानेको भुन्टीलाइ😢😢😢😢

  • @kalpanasapkota9
    @kalpanasapkota9 7 месяцев назад +4

    पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏♥️

  • @urmilagiri9539
    @urmilagiri9539 7 месяцев назад +1

    Bichara Bhunti bunu lai dherae gayaro bhayo tension vhayo hai budale garda

  • @suvanasharma9899
    @suvanasharma9899 7 месяцев назад +1

    kati khali dukha matra dekhako hola fari yasmani dukha matra suru vo kanxi waki lager herni xodio

  • @NishaShrestha-j9t
    @NishaShrestha-j9t 7 месяцев назад

    भुन्टिले ड्रेस लगनउदा टाई नि लाउन पर्ने हाेईन र अनि कपालमा सेताे रिवन लगाउदा र ड्रेसमा सुर्वाल हाईन कालाे लेगिज लगाउदा राम्राे हाला कि

  • @gitapuri5407
    @gitapuri5407 7 месяцев назад

    भुन्टीको सासुले भुन्टीलाई दुख दिने भएन अब भुन्टीले पाउने भै भुन्टी बुढो हुँदै दुख नपाएकी अहिले दुख पाउने भो

  • @infinix2674
    @infinix2674 7 месяцев назад

    उम घर मा हुदा मात्रा हो बुदिको अगाडि ठिक बिदेश गय पछि त कट्टुको पछि लाक छन् बुदहरु😢😢

  • @kesaribakabal5311
    @kesaribakabal5311 7 месяцев назад

    पाल्पा देखि हेर्दैछु vunti ले हिम्मत हार्नु हुदैन भुपेन्द्र के भयको ह केटि देख्न नहुने नन्द बुइनी भाउजू लाई माया गर्नु बाउ आमा पछि को भाउजू हो सुकुमाया कहाँ जानू भयो देख्न पाइयन

  • @tezusarumagargstar
    @tezusarumagargstar 7 месяцев назад

    सासु ठिक पार्न सुकुमाया आउनु पर्छ कि त भुपेन्र्द सहर बाट आउनु पर्छ

  • @AshuKhandaluk
    @AshuKhandaluk 7 месяцев назад +1

    Aaunai parxa yasto ta vayana hai sathiharu

  • @PremThapa-hi5pe
    @PremThapa-hi5pe 6 месяцев назад +1

    Bhuntu lai afno sasu le gareko byabahar dekhda har duharikomanma Sarai naramro lagchha hola please bhuntu lai ramro byabahar garibinu Huna anurodh gardachhu❤❤❤❤❤