भुन्टी भाग- १७१ [ Bhunti Epi-171 ] II Asha Khadka II Sukumaya II July 18/2023

Поделиться
HTML-код
  • Опубликовано: 17 июл 2023
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 3,2 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  Год назад +1343

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.84M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Balan_Saha1.6M
      @Balan_Saha1.6M Год назад +59

      यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ ❤️❤

    • @bishnumayakhanal1032
      @bishnumayakhanal1032 Год назад +18

      Aaja chaii suru maii k vako xaa holw

    • @jitbdrsunar2404
      @jitbdrsunar2404 Год назад +11

      @@Balan_Saha1.6M hun na

    • @lalitapanthi1563
      @lalitapanthi1563 Год назад +12

      My favorite serial

    • @ramkunwar6512
      @ramkunwar6512 Год назад +9

      My favorite😍 serial❤

  • @anubhandari8841
    @anubhandari8841 Год назад +89

    भुन्टी ले सुख पाको छिटै हेर्न मन छ❤❤❤

    • @user-fz6df7yd3y
      @user-fz6df7yd3y Год назад +1

      Malai Pani bhunti le sukha paayeko herna man xa thik

    • @gresrai-gx5un
      @gresrai-gx5un Год назад

      Ho ni bhunti le sukha payeko herne man x maitima huda ni dherai dukha pako x bihe garera ni dukha matra vayo vane ta sarai namajja lagxa😭😭😭

    • @yangjicerpa660
      @yangjicerpa660 Год назад +1

      Akdam right 👍

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj Год назад +212

    कुनै फिलिम भन्दा कमि छैन राम्रो लाग्यो धेरै धेरै धन्यवाद ❤❤❤

    • @renukakhadka6875
      @renukakhadka6875 Год назад +1

      Bhunti lai sangee lanus😢😢😢😢😢😢

    • @sanjitatamang3814
      @sanjitatamang3814 Год назад

      देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले नेपाली सिरियललाई माया गरिदिनुहोला धन्यवाद 🙏🙏🙏

    • @menukapandey1199
      @menukapandey1199 Год назад

      भु्निटकाे बुडाेकाे बाेलिकतिमिठाे कतिमाया गरेकाे कहिले पनिनरिसाउने कथालेमागेकाेबाेलि हाेकि अाेफनेेा बाेलिनै अमृत खायजस्तो हो सर ।

    • @TondeGamer657
      @TondeGamer657 Год назад

      ​@@renukakhadka6875😊qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq😊

    • @TondeGamer657
      @TondeGamer657 Год назад

  • @lalsaru187
    @lalsaru187 Год назад +66

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल लाई हेर्ने बानी बसालौँ कलाकार लाई सम्मान गरौँ 🙏🙏🙏

  • @shantathapa4567
    @shantathapa4567 Год назад +31

    भुपेन्द्र शहर जाने भनेर भुन्टी रुदा मेरो पनि आँसु आयो। ❤❤

  • @sampangvlog605
    @sampangvlog605 Год назад +92

    अति सुन्दर रचना अनि यो सिरियल कहिले छुट्टयाएको छैन । वास्तविक जीवनकालको यथार्थ घटनामा आधारित लोक कथा
    म इलाम बाट

  • @anjubk6109
    @anjubk6109 Год назад +86

    आशा दि को जुन sirel हेर्दा पनि सारै मन छुन्छ अनि आँखा बाट आँसु नै रोकिदैन्😢🙏🙏🙏🙏🙏

    • @the_spark_gamin
      @the_spark_gamin Год назад +1

      To nndle 3 mana khaai lastma dungaa laageyo vanexe pichaasni

    • @chhimisherpa4479
      @chhimisherpa4479 Год назад +1

      😮😊

    • @sirjanarokaya3148
      @sirjanarokaya3148 11 месяцев назад +2

      आसा दिदि हजुरकाे साेज लाइ मानै पछ हजुरलाई धेरै धेरै धन्यवाद हजुरकाे सिरियल अगाडि बढाेस।

  • @binodmagar1828
    @binodmagar1828 Год назад +17

    नन्द ले दुख पायको हेर्न मन छ❤❤

  • @sapana12324
    @sapana12324 Год назад +12

    वास्तवमा साच्चैमा एक पति पत्नी बिचको सम्बन्ध यस्तै हुनुपर्छ ❤

  • @bhabindrachhetri
    @bhabindrachhetri Год назад +142

    आशा दि को कला लाई मान्नै पर्छ सम्मान छ्❤️❤️❤️❤️

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +111

    भुन्टी सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम सफलताको शुभकामना सम्पुर्ण भुन्टी टिमलाई ❤❤❤❤❤❤❤❤❤

  • @Nimesh_88
    @Nimesh_88 Год назад +20

    बुहारी मान्छे लाई तेति सजिलो कहाँ छर जीवन बिताउन सबै लाई खुशी राक्ने सोचाइ मा नै बित्छ जिन्दगी हरु तर भुपेन्द्र ले भुन्तिलाइ माया र साथ दिनु ल❤❤🙏🙏🙏

    • @elizabeththapa7641
      @elizabeththapa7641 11 месяцев назад +2

      yo nanda jasto kohi nahunu sasu jasto pani nahunu afno samjinu sasuraa ra dewar jsto asal vaye gharnai khusile varinx aba upenra jewle support deye bst hunx❤

  • @durgasapkota7063
    @durgasapkota7063 11 месяцев назад +15

    सत्य काहानी नै एही हो ❤❤❤❤❤ सम्मान गर्दछौं सबै कलाकार लाई 😢😢

  • @domingoweekly9818
    @domingoweekly9818 Год назад +122

    अति नै राम्रो सिरियल भुन्टी!सफलता को धेरै धेरै सुभाकामन सबै टिम लाई 🙏🙏❤️❤️

  • @SaharaLimbu-wx2vx
    @SaharaLimbu-wx2vx Год назад +96

    हे प्रभु भुन्टी रुए काे देखेर मनी कति धेरै रुए छु 😭😭

    • @subitaphuyal9553
      @subitaphuyal9553 Год назад

      Ma pani roye❤❤

    • @harikhatari3621
      @harikhatari3621 Год назад

      Natak ho real hoin 🤣

    • @apsaradas8835
      @apsaradas8835 Год назад

      म पनि धेरै धेरै रुय मेरो पनि यस्तै थियो काहानि 😢😢😢😢

    • @saritaghimire78
      @saritaghimire78 11 месяцев назад

      मेरो त आँसु नै थामिएन 😢😢😢😢

  • @Hangdeepak1997
    @Hangdeepak1997 Год назад +16

    My favourite serial bhunti and kanchi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rewatikhatri739
    @rewatikhatri739 Год назад +5

    भुन्टी रोयको देख्दा मेरो आखामा आँसु आयो ❤❤❤❤

  • @shovaadhikari4385
    @shovaadhikari4385 Год назад +67

    नेपाली सिरियल लाई माया गरौ सबैले 😊😊😊

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +249

    अझै उन्नति प्रगति गर्दै जानु सफलताको शुभकामना सम्पुर्ण भुन्टी टिमलाई ❤❤❤❤❤

  • @samjhanaruchal2799
    @samjhanaruchal2799 Год назад +3

    हरेक भाग अनि अभिनयले मन मुटुमै निकै फराकिलो ठाउँ बनायको छ भुन्टी सिरियलले भुन्टी र भुपेन्द्रको जोडि अनि अभिनय आहा!!!!सम्पुर्ण कलाकारप्रती सम्मान❤❤❤🙏🙏🙏

  • @user-cq4se2vg4g
    @user-cq4se2vg4g 11 месяцев назад +4

    वाउ सुदर सीरीयल धेरै मन प्रछ मलाई यो सीरियल भुन्टी बैनी को काम लाई सलाम छ 🙏👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌💐💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵म मुंबई बाट

  • @user-xx8yg7su7c
    @user-xx8yg7su7c Год назад +36

    भुनटि कईले अाउछ भनेर कुरेर बसेकाे छु ❤❤❤

  • @user-pp6iu9gw7n
    @user-pp6iu9gw7n Год назад +194

    आज को भागमा चै धेरै आँसु आयो सफलताको धेरै धेरै शुभकामना भुन्टी टिमलाई ❤❤❤❤😊

    • @gitasharma4856
      @gitasharma4856 Год назад

      ❤❤❤❤❤❤❤❤❤

    • @Chetana_magar
      @Chetana_magar Год назад

      😮😢

    • @saajansaajan192
      @saajansaajan192 Год назад

      आज को भाग हेरेर धेरै आसु आयो मेरो त।😭😭😭😭

    • @ajamrai4580
      @ajamrai4580 Год назад +1

      Dherai ramro sirel aasunai aayo

    • @pasanglamu3948
      @pasanglamu3948 Год назад

      😢😢😢😢😢❤❤❤❤❤

  • @bishnubk828
    @bishnubk828 Год назад +3

    राम्रो ❤❤❤

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Год назад +4

    आजको भागले सार्है राम्रो🥰 कुरा सिकायो ॥यो कुरा सम्पुर्ण गुरुहरुले बुझ्नु जरुरी छ❤॥अनि भुपेन्द्र दाइको बहिनीलाई अलि सुध्रेको देख्न पाउँ👌🙏 र देवरको रोल गर्नुहुने भिमको अभिनय सार्है राम्रो🥰 ॥

  • @buddhikalarawat7948
    @buddhikalarawat7948 Год назад +21

    भुन्टी र भुपेन्द्रकाे कथा❤ 0:08 गजब भाकाे छ ।🎉

  • @sitaupadhayay7852
    @sitaupadhayay7852 Год назад +82

    भुन्टीलाइ छाेडेर नजानु दादा कि सङ्गै लानु नत्र हजुर नि नजानु लास्टै दुख पाउनुहुन्छ भुन्टि दिदिले सासु र नन्दकाे किचकिचले😢❤

  • @dollyanjana9534
    @dollyanjana9534 Год назад +1

    जति हेर्यो तेती हेर्न मन लाग्ने मोहनी लगायो यो भुन्ती सिरियलले अति नै राम्रो मन छुने❤❤❤❤❤❤

  • @user-fu3xf9mr7d
    @user-fu3xf9mr7d Год назад +1

    भुन्टी सिरियल एक श्रृंखला देखि नै हेर्ने गरेको छु कैले आउँछ मंगलबार जस्तो लाग्छ बधाई छ भुन्टी टीम का संपूर्ण मा म चै सिक्किम देखि 😊

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +155

    नेपाली सिरियल हेर्ने बानी बसालै ❤ नेपाली कला संस्कृति र समाजमा घटेका घटना समेटिएर बनाएको छ भुन्टी सिरियल ❤❤❤❤

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Год назад +20

    दाजु भाइ मिलेको सारै राम्रो ❤❤

  • @sunitachamling8045
    @sunitachamling8045 Год назад +3

    Kati dherai ramro k serial kathabastu acting ko ta kurai nagaram love u. Asha di❤❤❤❤

  • @swoyurana99
    @swoyurana99 Год назад +35

    😢No Words to say anything Thankful to all Bhunti Serial Team🎉Big Congratulations

  • @paulshahofficial14
    @paulshahofficial14 Год назад +70

    kanchhi bhunti lovers जति याता हाजिरी हुनुहोला ♥️🙏

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Год назад +128

    यो सिरियल भाग 1 देखि नछुटाई हेर्न्र जति यता लाईक कमेन्ट गर्नुस कतिले माया गर्नु हुन्छ❤❤

  • @OppoF-co3tc
    @OppoF-co3tc Год назад +1

    बिचरी भुन्टीले बिहे गरेर गएपछि को दुख देखेर सारै दुःख लाग्यो कहिले शु-ख का दिन आउला धेरै पढेर डाक्टर बनेको हेर्न पाइयोस् सबै टिम लाई शुभकामना छ ❤❤❤❤

  • @sumitrapudasaini2052
    @sumitrapudasaini2052 11 месяцев назад +1

    समाजको यथार्थ चित्रण कुनै पदाको फिल्म भन्दा कमि छैन

  • @Balen2079
    @Balen2079 Год назад +470

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं ❤

  • @chepangcolturegroup4509
    @chepangcolturegroup4509 Год назад +18

    हो एक्दम राम्रो गरे भुन्टीले अब तेहि बिद्यालयमा पढेर ठुलो मान्छे बन्नु पर्छ।

  • @chandrukoirala4680
    @chandrukoirala4680 11 месяцев назад +1

    भुन्टि र बिनोदको जोडि to good❤❤

  • @rejinaacharya8489
    @rejinaacharya8489 11 месяцев назад +2

    😍😍😍❤❤

  • @boharasanukanxu3915
    @boharasanukanxu3915 Год назад +14

    भुन्टी को सुख का दिन आय हुन्थ्यो होला ❤❤❤

  • @sasilapandey6207
    @sasilapandey6207 Год назад +18

    Aaja. Ko. Bhag ma dherai. Aasu aayo 😭😭😭😭 my best serial bhunti and khanchi❤❤❤❤

  • @manikala8872
    @manikala8872 Год назад +1

    😢😢😢😢आखा भरी आसु भरिएको थाहै पाईन भुन्टु लाई देखेर❤❤❤

  • @sostikasapkota3961
    @sostikasapkota3961 Год назад +2

    Kati ramro serial❤❤

  • @saskritinepal1525
    @saskritinepal1525 Год назад +23

    अन्तिम्मा भुन्टीसँगै बेसरी राेयाे मेराे मन पनि भुन्टु कति माया लाग्ने गरेर बाेलेकाे 😘😘😘

  • @sharadkc6375
    @sharadkc6375 Год назад +27

    आज सम्म एउटा पनि भाग नछुटाइ हेर्ने म मात्रै होकि अहिले एहा 12:14 भैसक्यो तर भुन्टि लाइ बसिरहेको 🎉❤❤ हाल जापान

  • @user-pb8xu7qe4n
    @user-pb8xu7qe4n Год назад +1

    भुन्टी लाई चाडै सुख मिलोस ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 Год назад

    भाग १ देखि १७१ सम्म नियमित नछुटाई हेर्ने गरेको छु मलाई त भुन्टी सिरियल साह्रै मन पर्छ सम्पुर्ण कलाकार हरुलाई स्वागत छ धेरै मायाँ अनि मिठो सम्झना छ हजुर ऊ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @akhildhamala3685
    @akhildhamala3685 Год назад +14

    भुन्टिको रियल अभिनयले आँसु झार्छ😢😢😢😢

  • @motupatlufun93
    @motupatlufun93 Год назад +31

    याे सिरियल ककस्लाई मन पर्छ ।मन पर्नेजति यता हाजिर हाैं त ।❤❤😊😊😊🎉

  • @NishaPun-gi9yp
    @NishaPun-gi9yp 11 месяцев назад +5

    Best serial ❤❤

  • @SaabuKhatri
    @SaabuKhatri Год назад +2

    भुन्ती रोयको देखेर म पनि कति रोए😢❤❤❤

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 Год назад +20

    आज काे भुन्टी सिरियल सारै राम्रो रछ, Beautiful nepali serial no १ Bhunti I'm continue watching this episode from Miklajung-7 Madhumalla 💗💗

  • @motupatlufun93
    @motupatlufun93 Год назад +48

    सबै मा एक मुष्ट नमस्कार 🙏🇳🇵 ।नेपाली कलार स्सकृतिलाइ विश्व सामु पुर्याउन याे सिरियल ले धेरै भुमिका खेलेकाे छ । र सम्पुर्ण दर्शकलाई मेराे तर्फ बाट नमस्कार छ । 🙏 र नेपाली कलाकारलाई सम्मान गराैं । ❤😊🇳🇵❤💯🙏😊

    • @tumkumarithapa5899
      @tumkumarithapa5899 Год назад

      कति राम्रो सिरेल सारै परयो❤️❤️❤️❤️

    • @nepaliameena4954
      @nepaliameena4954 Год назад

      aaj ko vunti lay sari ruwayou 🙏🙏❤️ saflta ko suvkamna

  • @jibankhadka9187
    @jibankhadka9187 Год назад

    दाजु भाई भनेको यस्तो हुनुपर्छ सिरियल मात्र नभएर रेल जिबन मा पनि यस्तै भाई पाए दाई अनि परिवार कति खुसी हुन्थिए होला❤❤❤❤ भाइ
    हाल मलेसिया

  • @rebeccasharma8428
    @rebeccasharma8428 11 месяцев назад +3

    My favourite serial bhunti ❤❤❤❤❤😊😊😊😊

  • @seetaraam-qf7tq
    @seetaraam-qf7tq Год назад +8

    धेरै खुसि लागो सबैले आफुलाई परेको बेला यसै बोलुन यो सिरेल बाट राम्रो कुरा सबैले सिकुन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @minabhandari3408
    @minabhandari3408 Год назад +1

    भुनटी सिरीएल मन पारने को को हुनुहुनछ।

  • @manilapradhan7555
    @manilapradhan7555 Год назад +2

    Bhunti bhag 171 herera aakhama aasu nai thamna sakiyena dherai nai manma chuni serial cha. Dherai dherai ramro cha aasha dd.❤❤❤❤

  • @BASANTAGHIMIRE-zv7jo
    @BASANTAGHIMIRE-zv7jo Год назад +15

    मेरो बेस्ट सिरियल भुन्टी र कान्छि🙏🙏🙏

  • @jygshort2011
    @jygshort2011 Год назад +28

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।😘🙌😍

    • @balkumarigurum2097
      @balkumarigurum2097 Год назад +2

      धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।💕💕💕💕💕💕🙏🙏🙏💝💝💝💝💝

    • @umeshgautam1654
      @umeshgautam1654 Год назад +1

      ɴᴊᴠᴄxᴡᴇᴛʏʏɪᴏ😮 😊

    • @balkumarigurum2097
      @balkumarigurum2097 Год назад +1

      धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।💕💕

    • @balkumarigurum2097
      @balkumarigurum2097 Год назад

      🙏🙏 मेरे लिए प्रार्थना किजिए 🙏 पापा जी 🙏 मेरे रिढ़ के हड्डी में नश दब गया हैं 🙏 में बेंड पर हूं 🛌 पापा जी 🙏 हमें चंगा किजिए 🙏 पापा जी 🙏 आमीन 🙏

  • @pratikshyaachhami4909
    @pratikshyaachhami4909 Год назад +1

    केटी मान्छेले झन् केटी मान्छेकै कुरा बुझ्दैनन् भन्ने कुरा प्रष्ट बुझियो यो सिरियल हेरेर🙏🙏

  • @nepalsoniyabhusal3238
    @nepalsoniyabhusal3238 Год назад

    मलाई भुन्टी सिरियल मन्पर्छ तर अहिले भुन्टी ले दु:ख पाँउदा धेरै नरमाइलो लागिराखेको छ ।

  • @sharmilatamang1975
    @sharmilatamang1975 Год назад +9

    Waw suru huna lagexa bhuntti didiko sirel❤❤❤❤❤❤

  • @shivaramsharma8768
    @shivaramsharma8768 Год назад +36

    My favorite serial bhunti & kanchi ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rajpradhan3429
    @rajpradhan3429 Год назад

    भु‍न्टि सिरियलअाउदा मन पराउने ऐटा हाजिर हुम त

  • @khusikc5441
    @khusikc5441 Год назад

    भुन्टी को साचिकै बुढा सङ्ग भन्दा यो बुढा सङ्ग सुहाको छ💕💕💕💕💕💕💕💕💕💕🌹🌹🌹🌹🙏

  • @HemRodung
    @HemRodung Год назад +30

    सम्पूर्ण कलाकार र कलाकारिता प्रती सम्मान व्यक्त गर्दछु।

  • @isworigautam616
    @isworigautam616 Год назад +698

    नन्द काे छिटो बिहे भएर धेरै दुःख पाएको हेर्न मन छ 😂😂

  • @saugatpoudel7967
    @saugatpoudel7967 Год назад

    भुन्टी मन पर्ने ले यता हाजिर हुने ❤

  • @kanchaawal5654
    @kanchaawal5654 Год назад +1

    ‌bhunti का सुकका दिन chito ,aawosh❤❤

  • @Warzone646
    @Warzone646 Год назад +32

    भुन्टी सिरियल कतिबेला आउँछ भनी पर्खनेजती एता हाजिर हुम त❣️❣️

  • @radhikabhandari9848
    @radhikabhandari9848 Год назад +8

    भुन्टिसित संगै म पनि रोएं।कति राम्रो सिरियल ❤️❤️

  • @susmapoudel3491
    @susmapoudel3491 Год назад

    बास्तबिक घटनामा आधारीत भुन्टी सिरीयल हेर्दा हेरदै मेरो आसु आयो😢😢

  • @kamalraj2345
    @kamalraj2345 Год назад +1

    Super duper xa serial ra annaye kasaile pni sahanu hudaina

  • @user-jb8th3vl4b
    @user-jb8th3vl4b Год назад +45

    भुन्टी रोएको देख्दा मन थाम्नै सकिन 😢😢

  • @motupatlufun93
    @motupatlufun93 Год назад +11

    याे सिरियल हेरेर बस्नु हुने सबै जना लाई मराे तर्फ बाट नमस्कार🙏

  • @sarojghimire8352
    @sarojghimire8352 11 месяцев назад

    अहिले सम्म सबभन्दा राम्रो र रमाइलो मार्मिक सन्देस मुलक सिरियल भुन्टी र कान्छी हो हुन त अरु सिरियल नहेर्ने भयर पनि होला जय होस सम्पूर्ण टिम को

  • @arnimagurung9075
    @arnimagurung9075 Год назад +3

    My favourite serial Asha Didi I am big fan and I am wittering next Episode Lost of love from India Birpara ❤

  • @r.kfilms2253
    @r.kfilms2253 Год назад +25

    भुन्टी सिरियल हेर्न प्रतीक्षा गरेर बस्नु हुने कोको हुनुहुन्छ यता कमेन्ट गर्नु होला ❤

  • @dharmarasingh8667
    @dharmarasingh8667 Год назад

    के गर्नु भुन्टी छोरी को जिबन यस्तै हो ❤❤😢😢👍👍👍

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 Год назад

    नन्द बैनीले पनि छिटो बिहे गरेर उस्ले पनि दु :ख पाएको हेर्ने मन्छ निकै भुन्टी लाई दु:ख दिने भाको ❤

  • @scarlett_____ff5885
    @scarlett_____ff5885 Год назад +24

    Fav serial wait garxu kehila auxa ❤❤❤😢

  • @maricamgr2729
    @maricamgr2729 Год назад +50

    I'm from Sikkim regular viewers .....i just love vunti's character😘😘😘

  • @kesharnamjali6455
    @kesharnamjali6455 Год назад

    कति राम्रो सिरियल जति हेरेनि हेरिराै जस्ताे लाग्नि❤❤❤❤❤❤❤

  • @sangitagotame1963
    @sangitagotame1963 11 месяцев назад

    सार्है नरमाइलो लाग्यो
    मलाई त भुन्टी हेरेर😢😢

  • @gopalmagar5827
    @gopalmagar5827 Год назад +20

    यो सिरीयल हेर्दा कती बेला आखा बांट आंसु 😢 झर्यो थाहा नै भऐन 😢😢😢😢

  • @maya.tamang033
    @maya.tamang033 Год назад +89

    My favourite serial 🤗 lots of love aasha di n sagar❤🥰

  • @babitak.c7851
    @babitak.c7851 Год назад

    Ati ramro abhinaya bountiful bainiko . Excellent ❤️❤️❤️❤️

  • @user-rk5li9vv6j
    @user-rk5li9vv6j Год назад

    नेपाली सिरियलहरुमा यो धेरै राम्रो सिरियल छ् मेरो मन छोयो

  • @nepalinews-24
    @nepalinews-24 Год назад +8

    भुन्टी सिरियल नछुटाइ हेर्ने जति हाजिर गर्नुस

  • @santisubba9869
    @santisubba9869 11 месяцев назад

    तर आमा र बैनी को रोल मन परेन त्यो ईस्कूलमा सरहरुले हेपेको लेखेर झन् मनदुख्यो😭 भाई भुन्टी बैनीले दुःख पाएको देखेर हेर्नुमनपरेन❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏

  • @yamak.c.8735
    @yamak.c.8735 Год назад

    अब त भुन्टिले सुख पायको हेर्न मन छ है

  • @bimalanabinyoutubchannel2031
    @bimalanabinyoutubchannel2031 Год назад +6

    सिरियल हेरेर अन्तिममा रुने जति एता हाजिर हौम है❤

  • @CahananaGarbuja-wc6re
    @CahananaGarbuja-wc6re Год назад +34

    Kati ramro serial🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnukarki2907
    @bishnukarki2907 Год назад

    सम्पुर्ण भुन्टि टिमलाई ह्रदय देखि नै भन्न चाहान्छु

  • @girijadhami9868
    @girijadhami9868 Год назад

    असादै राम्रो छ यो भाग ले त रुहाइदियो अग्रिम सुभकामना सबैभुन्ति टिम लाई म मलेसिया बाट

  • @bhubankarkee5326
    @bhubankarkee5326 Год назад +19

    The best to best serial bhunti 😘😘😘 गाउ घरमा बुहारि लाइ गरिने अत्याचार लाइ समाबेस गरेकोमा भुन्टि serial लाइ धेरै धेरै सुभकामना

  • @puranrawal9082
    @puranrawal9082 Год назад +14

    धेरै धेरै बधाई भुन्टि लगाएत सम्पुर्ण टिम पर्ति उच्च सम्मान छ 😢❤❤