Это видео недоступно.
Сожалеем об этом.
भुन्टी भाग- १८२ [ Bhunti Epi-182 ] II Asha Khadka II Sukumaya II October 03/2023
HTML-код
- Опубликовано: 2 окт 2023
- Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
RUclips : / @kanchhiofficial8023
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.05M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
❤❤😮
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
Tapai ko video dharai nai dharai hami haru lai man parxa ❤Hami tapai lai dherai nai dharai maya garaxau tapai ko video dharai nai ramaro xa ❤🌼💗
❤❤❤❤❤❤
My favourite serial ❤️❤️❤️
वाउ आज मसारै खुसी छु किन कि भुपेन्द्र ले बोलेको शब्द ले मन कट्टक्क खयो❤❤❤
आज अति सहि लाग्यो भुन्टी बैनिले भुपेन्द्र जि लाई सबै मनका ब्याथा पोखिन र अत्यचारमा डुबेकी भुन्टिले अब खुसी हुने दिन आउछन भन्ने आशा लायो❣️🙏
भुपेन्द्र दाईले आमा लाई दामि भन्दिनु भयो। अब भुन्टी ले सुख पाएको हेर्न मन छ।❤❤❤❤
भुपेन्द्र दाइको कुरा एक दाम ठिक लाग्ने सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु त❤❤❤❤❤❤❤
Thik vanu vo Bhupendar dada le
भूपेन्द्र अनी उनका भाई अनी उनका बाबा लाइ उच्च सम्मान बधाई छ सम्पूर्ण भुन्टी टीम लाई अर्को येपिशोड मा भुन्टी लाई सँगै लिएर जानु परो भूपेन्द्र ले ❤❤❤❤❤😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Abo ta ati vayo yi aama xoriko atyachar herna man pani lagena bhupendra thaha nadiyra gharma aunu paryo ani aama xoriko sabai kartut thaha paunu paryo ani bhuntilai sahar laijanu paryo xito sahanai dakena abo ta bhuntiko dukha
❤❤❤
Haina vaichaile pani daichai kura lukauna hudainthyo. Ama teato chan vanney thaa huda hudai dailai navanera jahan choddeko chan. Malai ta jhan risuthera.
पारिवारिक सान्दर्भिकता सचेतना र सन्देश मुलक यो सारै राम्रो कार्यक्रममा आसा बहिनीलाई बधाई छ।
आहा लास्टमा मज्जा आयो यो आमा र बैनिलाई सजाए दिनै पर्छ भुपेन्द्र दाई
यो आमा र छोरी को ब्यबार देख्दा लस्तै रीस उठेर आउछ मलाई त 🤜 अलि सुर्देको देख्न परोश अर्को भाग म 🙏🙏🙏😭😭😭😭😭
सुद्रेको मात्र हैन भुन्टीले भन्दा धेरै दुःख पाएर भुन्टी प्रति उनीहरूले गरेको व्यवहार वाट आत्मग्लानि भएको हेर्न पाउ 🙏
Yo aama xori sirel bata hatai dinu ani haruko bebaharle sansar ka sasu le buhari lai astai garnu sikauxu
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ ❤️❤🎉🎉🎉🎉🎉❤🎉❤
I am happy for to look this sireal❤❤❤❤❤
Wow aaba arko hapta ki Lagi excited xuu ma
म खुसी हुन्छु
Ma ❤❤❤❤❤❤❤
अर्काे भागमा भुन्टी ले सुख पाएकाे देख्न पाउँ❤❤❤❤❤❤best serial❤❤
Wow wow perfect perfect next eps ko lagi i am so excited ❤❤❤❤❤❤❤❤❤yessssss♥♥♥
Aja dheerai khusi lageyo bhupendra lai sabai kura sunaye ra abo arko vagma majja aune vyo love ❤️ u bhunti seriyal
कति माहान हुन्हुन्छ भुन्टिको को ससुरा बुवा सम्मान छ हजुरलाइ ❤❤😊❤️😘🍭😙
भुपेन्द्र उनको भाई अनि बाबा लाई उच्च सम्मान अब भुन्टीले शुख पाको देख्न पाउ ♥️👌👌
आजको apishod को भुन्टीको रोल् मेरो जीवनमा मेल खान पुग्यो 😢😢😢😢
Aajako vag herera chai antema aayera khusi lagyo aaba vuntele sukha pako herna pau❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं त👍️🎉❤❤❤
Mangl barkahile aaulavner basnemanxe m
Me
खुशी भएर के गर्नु चाहिने भन्दा बढी नै अत्याचार भुन्टी लाई😡
Me
आज चाहिँ धेरै खुशी लाग्यो भूपेन्द्र ले सबै कुरा थाहा पाउनु भयो😊
I think this is only a dream😔
Umm last maa derai khusi layo aba arko hapta dekhi sabai le maya gareko dekhna paius vunti sister lai ❤❤
honi yrr
मलाई पनि धेरै खुशी लग्यो
आजचै सचिकै चाखलाग्दो भयो सबै ले माया गतिदिनि भुन्टि सिरएललाइ
आज धेरै खुशी लायो अब आमा छोरिले दुख पाएको हेर्न मन लाएको छ
Yo serial sarai ramro lagxa jhan aaja ta dherai nai ramro vupendrale aalai tharkako ❤❤❤❤
हरेक छाेरी भुन्टी जस्तो बुहारी र हरेक छाेराे भुपेन्द्र जस्तो भए स्वर्ग जस्तो घर हुन्छ ❤❤
100%
भुपेन्द्र दाइको कुर एक दम ठिक लाग्ने सम्पुर्ण साथीहरुले like कमेन्ट् गर्नुहोस् ❤
Bhupendrala thik kura garo akdam man paro malai aailaaayara
❤❤❤❤
मत धेरै रोए😢😢😢😢अब भुन्टी खुशी भएको कैले देख्न पाइन्छ होला 😢😢😢😢😢
भुपेन्र्द र भुन्टि सगै हुनुपर्छ भन्ने जति याता हाजिर हौ त
आजको सिरियल ले आखाबाट आसुआयो ।मन भुक्कफुलेरआयो ।
धेरै माया अनि मिठो सम्झना छ भुन्टी सिरियलको हरेक टिमलाई ❤❤❤🎉🎉🎉🎉🎉
I am so excited to see next part ❤❤
लास्ट भागले त आँसु नै झर्यो 😢😢😢
भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
हे भगवान आजको लास्टको भाग सपना नहोस् है🙏❤❤ अर्को हप्ता आशा दिदि हजुर सगँ बिन्ती गर्छु 🙏🙏🙏😔😥
Yo Kura ma chai Mah pni sahamati xu
म पनि सहमत
Hotwni yesma mani sahamt xuu
👍️👍️👍️
म नि सहमति छु
My favorite bhunti serial ❤❤❤
अब चाहि मलाइ याे सिरियल ठिक लाग्याे❤🎉
भुपेन्द्र दाइले आफ्नो आमालाई भन्नू भएको कुरा साचोहोस सपनामा नरहोस भन्ने सबै ब्यक्ति यता भेलाहौत❤❤
Right bipana nai hunu parxa
Yo Kura chai sacho hoss hoiii kasam ani ramro hunx plzzzzz
Sapana nahoss 🙏❤
उम सपना न होस्🙏😓
Sapana nahos🙏😭
कसम लास्ट मा त आसु नै खस्यो my favorite serial kanchi and bunti
Mero paani aasu aayo too good act ❤
Same 😢😢
सारै मारमीकछ यो सीरेलपोईलीको जमनामा सासुले एइबेबार गर्थे बुवरीलाइ तर भुपेन्द्र कति समजदार भुन्टी को कुरा बीस्वास गर्नु भको छ धेरैखुसी लाछ भाई तर आजपनी हाम्रो समाजमा कताकता एस्तासासुछन यो चेतना मुलक छ👌👌👌💟💟💟💝💝💝💝💝धेरै राम्रोछ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
My favourite serial bhunti and kanxi❤lofts of love from kapilvastu ❤😊
सिरेल त एकदम मन पर्छ तर अब आउँदो सिरेल भुन्टि ले शुख पाको देख्न मन छ ♥️♥️
💖💖💖💓💓
मेरो आँखा बत आँसु नै आयो 😭😥
I agree with you ❤❤
Sai vanu vayo hjr❤❤❤
Malai pani ❤❤❤❤❤❤
भुन्टी को नन्द ले बिहे गरेर दुःख पाको हेर्न मन् छ मलाई my relly favourite ♥️ serial भुन्टी❤ नन्द भनौडी को मिस भए र पनि भुन्टी जतिको दिमाग छोइन भुन्टी को नन्द र सासु खराब भए पनि भुन्टी को ससुरा र देवर कति महान् छन् ❤
येस्ता लाई त झन कत्ती माया गर्ने बुढा पाउछ😂इजत राख्ने हरु लाई त गारो छ😢
एकदमै राम्रो xa सिरियल तर भुन्टिले दुखा पको चै नरम्रो अबचहि शुख पाउने होकि शुभकामना xa सबैजना लै
हैट आँसु नै आयो।।bhunti ले आज आफ्नो बुडा लाई आफ्नो दुख सुनाउदा।।
भुनटिको ननदाको पनि छिट्टै बिहे होस र भुनटिले भनदा बडि दुख पाहोस भन्न चाहन्छी म त❤❤❤❤
Ummm xitai yestai hos
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
रमरो भुन्टी ले सबै कर भनुभके म👍👍👍
के राम्रो भनौर अत्यचार देखेर दुख लाग्यो
@@ManishaTamang-rn4kd 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@@ManishaTamang-rn4kd955 15:30 😮6ģģģģģ
भुन्टिले सुख पाऊनु पर्छ
आहा लास्ट मा पुगे पछि बल्ल मज्जा आयो🙏🙏🙏
Omg
Last part
It touched me
I hope my husband can talk this
Very very very educational
😊
भुन्टी को कला र संस्कृति ले मनै थाम्नै सकेनन् धन्नेयबाद भुपेन्द्र 😢😢😢❤
❤🎉😢 आहा आज चाई भने भुन्टी सीरेल हेरेर धेरै खुसी लाग्यो अब अर्को हप्ता चाई भुन्टी ले सुख पको हेर्न पाउँ भगवान 🎉🎉भुन्टी सीरेल को सबै जन कलाकार हरु लाइ धेरै धेरै बधाई छ ❤❤❤❤❤
भुपेन्द्र सरले यो घटनालाई सहजै मिलाए धेरै राम्रो हुने थियो। विचरा घन्टीले धेरै दुःख पाएको छ। तर आमालाई पनि सजिलै आफ्नो ठाउँमा राखेर कुरो मिलाउँदा अति उत्तम मान्छु मैले।
यो भुन्टी सिरेल हेर्दा आँखा बाट आँसु आयो धेरै मन पर्छ ❤❤❤
आजको सिरियल ले मेरो आखामा आँसु आयो ❤❤सम्पूर्ण मा मेरो तर्फ बाट शुभकामना आसा दिदी लाई धेरै धेरै माया र सम्झना❤❤❤❤❤best of luck❤❤❤
यो सासू र नन्द लाई ठिक पार्नु आउनु पर्यो bhupenra sir ❤❤😢😢
पहीला धेरै दुख लाग्यो जब भुन्टीले आफुले पायको अत्तेचार भुपेन्द्रलाइ सबै जानकारी गराउनु भयो तब खुसी लाग्यो अब को भाग के होला❤❤😊😊
bhunti le सुख पाएको हेर्ने धेरै मन छ।
आज यो सिरियल हेर्दै गर्दा कति बेला आँखा बाट आँसु झरे पत्तै पाइन।जे भए पनि आजको भाग धेरै राम्रो थियो अब अर्को भागको पर्खाइमा छु।
आजको सिरियल हेर्दा आँसु रोकिएन भुन्तिले विनोदलाई साँचो कुरा भनेर राम्रो गरिन् खुशी लाग्यो
Bhunti le sojho bebaharle dikka lagyo siriyal hernu pni
भुन्टिले आफ्नो बुडो लाई पोखेका ती बेदनाहरु सुनेर आँखा बाट कति बेला आँसु खस्यो पत्तै पाएन तर भुपेन्द्रले दिनुभएका ती शब्दले अति नै खुसी लाग्यो
धेरै राम्रो छ ❤❤ अजै राम्रो हुँदै जाओस् ❤❤❤ हामी पनि हाम्रो तर्फ बाट उतर उतर प्रगतिको कामना गर्दछौं। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
अब आर्को भाग देखि भुनटि ले खुशी पाउने भयो खुसी लाग्यो मलाइ आशा बैनी र teem लाई लाखौं भाग्को लागि सुभकामना 🎉❤️🎉❤️❤️❤️🎉🌺🌺🌺
आज को भाग धेरै राम्रो छ अब आउने दिन म भुन्टी लाई भूपेन्द्र दाई ले लागेर खुसी देको हेर्न मन छ मलाई भुन्टी ले धेरै दुःख पाइसकिन अब सुख भाको हेर्न पाउ ❤❤❤❤❤❤
यस्तो गरेको देखेर भुन्टी हेर्नै मन् लाग्न छोड्यो😢
मलाई नी भुन्टी सिर्यल धेरै मन् पर्छ म जहिले हेर्छु र आज काे सिर्याल मा धेरै खुसी लाग्यो अन्त्य मा भूपेन्द्र हरुले भुन्टी लाई गरेको माया लाई सलाम छ ।
जति हेरेपनि कहिल्यै नथाक्ने यो भुन्टि सिरियल एक हप्ता कुर्न पनि गारो हुन्छ दिन दिनै आय पनि हुन्थ्यो जस्तो लाग्छ ❤❤
आजको सिरियल हेरेर मन छोयो आँखा बात आँसु नै आयो अबको अर्को भाग मा भुन्तिले सुख पको हुनुपर्छ ❤❤❤😢😢😢😢😢😢😢😅😅😅
Ummmni yrr good vunti aja sb kura vnyo
😂😂😂😂😂😂😂papini sau vanaudi ranandalai katnu 0arni xixi
😢😢😢😢😢
Thikka vayo sasu vanaudi lai
साचिकै जिवनमा एति धेरै खुशि त कैले भाको थिना जस्तो लागयो यो सिरियल हेरेर आजा चै सारै रिदय देखिनै खुशि भए म आवो चै राम्रो हुँदै जावस बुहारिले मुटिमा राखनु सकोस नन्द र सासुलाइ❤️❤️🙏🙏
मलाई त भुनति दिदि को भिडियो म सधै हेर्छु
👇❤❤❤❤ राम्रो लाग्छ
सपना नहोस् अब को नया भागमा भुन्टीले सुख पाएको हेर्न पाउ🙏🙏🙏🙏
आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम भन्दै सफलताको शुभकामना सम्पुर्ण भुन्टी टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😮😮😮😮😮😮🤩🤩🤩🤩🤩🤩😍😍😍😍😍😍😍😘😺😺😺😺😺👨🌾👨🌾👨🌾👨🌾👨🌾
धेरै धेरै धनेवा भुपेन्द दाइ बल्ला तपाइले साचोकुरा थाहा पाउनु भयो
धन्यवाद छ भुपेन्द्र लाई राम्रो सन्देश दिएको हो तपाइँले यस्तो समाजमा पनि घटेको घटना हो जुन खेल खेलेको छ तपाई ले
धेरै बधाई छ भुन्टि र सम्पुर्ण टिमलाई र सासुकाे र नन्दकाे हेपाई धेरै भाे भुन्टि धेरै सहनु हुदैन आफ्नाे अधिकार लिनेहाे😢😢😢❤
Dewar Babu vaneko yastopo hunuparx bujne
❤❤❤
गत हप्ता समय अभावको कारणले हेर्न नपाएको कारण आज भाग 182 र 183 संगै हेर्दैछु धन्यवाद हाल मलेसिया बाट
आजाको एपिसुट चाहिँ खत्रा लाग्यो अर्को सप्ता भुन्टिलाइ नि सहर लगेर गाको देख्न पाउ
भुन्टि र सुकुमायालाई मन पराउने को को हुनु हुन्छ ?🎉❤❤
Me🎉🎉🎉
यो सिरीयल आउदा खुसि हुने जति यता हाजिरी हुनुहोला ❤️👍️
आज चै खुसी लाग्यो ❤❤😊😊😅
आज ठिक गर्यो भूपेन्दृ ले।👌👍
भुन्टिलाई माया गर्नुपर्छ भन्ने हाजिर हुमत❤️❤️🙏
भुन्टी सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤❤❤😊
❤❤💋
❤❤❤❤
❤❤
भुन्टिले दुख पउनुहुदैन किनभने दुखिकाे साथदिने भगवानछन गरिवपनि मान्छेनैहाे सत्यकाे विजयहुन्छ
आजको बुन्टी सिरियल एकदमै जजबादमा उतार्नु भएकोले धेरै नै धन्यवाद टक्र्याउन चाहन्छु
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं त।
Same😂
भुन्टी सिरियल धेरै मन पर्छ तर सासु र नन्द देखेर रिस उठ्छ🥵😏❣️❣️
Sem vnya
एक दम रामरो भुनटीलाइ संगै सहर लियर जानु भुपेंद्र सर
भुऱ्टी लाई कती हेला गरेको होला बरै❤❤❤😢
यो भुन्टी सिरियल ले धेरै रुवाउछ अर्को पाठ मा भुन्टी ले सुख पाएको देख्नु पाम 😢😢❤❤
म जस्तै भुन्टी सिरियल मन पराउने जति यता हाजिर ❤❤❤
भुन्टिले दुख पउनुहुदैन किनभने दुखिकाे साथदिने भगवानछन गरिवपनि मान्छेनैहाे सत्यकाे विजयहुन्छ कति हेपेकाे सासू रनन्द अपराधि हुन
Bhuntile sukha payako herna paune vaiyo❤❤❤
आमा,छोरीले धेरै भन्दा धेरै दुख पाएको हेर्न को को हुनुहुन्छ 👍👍
Ma pani xu 👍👍👍
म पनि छु
Ma pani xu
Mani xu yatwa tyo Aapradi Aama xorilae dhukha dinu parxa ra yakdam dhukha pako herna man xa hai
म नि छु
अार्को भागदेखि भुन्तिले अामा र नन्द लाई दुख देको देख्खन मन छ😢😢❤❤❤
My Favourite sereial❤
पहिलो चोटि कमेन्ट गर्दैछु आज यो भाग मेरो जिबन मा मेल खाए को छ यति रोए भुन्टी सङै😢😢😢😢😢❤❤❤❤❤
म पनि यो सिरियल नियमित हेर्छु अति नै मन पर्छ अब भुन्टीले सुख पाएको हेर्न मन छ❤
अब को भाग मा भुन्ती ले सुख पाएको हेर्न मन छ्🙏🙏Plz अब दुख नदिनु यो भुन्ती लाइ
भुपेन्द्र दाई र भुन्टिले गरेको कुरा साच्चै हाेस कसैको सपना नहाेस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️💓💓💓💓😩😩😩😩😩😩😩😩😩😩😩😩😩😥😥😥😥😥😥😥
भुपेन्द्र ले आमाको कर्तुत थाहा पाउँदा खुसि लाग्याे😊
मलाई यक्दमै मन पर्छ 🎉कति बेला याे सिरियल आउँछ भनेर आतिराहन्छु🎉🎉❤❤❤❤❤
नेपाली कला संस्कृति र समाजमा घटेका घटना समेटिएर बनाएको भुन्टी सिरियल मन पराउने सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
Sadvxhmcc❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉वजहउगह
right
छिछी थुक तेरि आमा छोरी को हैसियत अब भुमिका बाल कुमारी ले भुन्टी को गुखा सुकुमायाले यति कै हार खादैन्न good sukumaya 👍️👍️👍️👍️👍️
sabai bhanda aaja khusi lagyo ❤❤🎉🎉