भुन्टी भाग- १८६ [ Bhunti Epi-186 ] II Asha Khadka II Sukumaya II October 31/2023

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Комментарии • 2,3 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  10 месяцев назад +1125

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.13M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @devrajKandel-fg5uk
      @devrajKandel-fg5uk 10 месяцев назад +11

      Namaskat

    • @Manoj_kc_official
      @Manoj_kc_official 10 месяцев назад +23

      यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @rajthapa479
      @rajthapa479 10 месяцев назад +4

      India bada

    • @Crazy___Sks7363
      @Crazy___Sks7363 10 месяцев назад +8

      ❤❤

    • @ramkunwar1677
      @ramkunwar1677 10 месяцев назад +5

      My favorite😍🥀

  • @SandipPathak-nk3co
    @SandipPathak-nk3co 10 месяцев назад +82

    अब देखि bhunti ले सुख पाएको हेर्नेले मात्र हात माथि गरौ र भुनटि काे घरमा सुख सान ती छावस जय नेपाली सिरियल ❤❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +433

    भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +116

    भूपेन्द्र अनी उनका भाई अनी उनका बाबा लाइ उच्च सम्मान बधाई छ सम्पूर्ण भुन्टी टीम लाई अर्को येपिशोड मा भुन्टी लाई सँगै लिएर जानु परो भूपेन्द्र ले ❤❤❤❤❤😢😢

    • @user-BTS670
      @user-BTS670 10 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤😂😂😂

  • @ramkumarlama8033
    @ramkumarlama8033 10 месяцев назад +41

    मलाई असास्दै मन पर्ने भुन्टी र कान्छी सिरियल 🙏🙏🙏🙏लास्ट मा जे गरे ठिक गरे भुन्टी दिदी 👍️👍️👍️👍️
    भुपेन्द्व र भुन्टी काे जाेडि कहिलै नछुटाेस❤️❤️❤️❤️

  • @durgakandel3174
    @durgakandel3174 10 месяцев назад +2

    भुन्टी ले बोली भासा परिवर्तन गर्दै अब भासा सुधारेको आझै राम्रो हुने थियो

  • @gyaneegurung3030
    @gyaneegurung3030 10 месяцев назад +129

    भुन्टी र भूपेन्द्र को बीचमा कोई आयो भने त सिरियस सबैले हेर्न छोड्छन् होला❤❤😂

  • @ManojRana-tk2ob
    @ManojRana-tk2ob 10 месяцев назад +22

    भुन्टी को सुखको दिन देख्न चाहाने को को हुनु हुन्छ यता हाजिर हुम त

  • @savepeople122
    @savepeople122 10 месяцев назад +187

    भुन्टिले अब सुख पाएको हेर्न चाहनेहरु यता हाजीर हौ त ।🥰🥰❤❤❤❤

  • @bhimbahadur1142
    @bhimbahadur1142 10 месяцев назад +7

    भुपेन्द्र ले भुन्टिलाइ बजार लगेर राखेको देख्न चाहने यता हाजिर हुम❤❤

  • @khadaksaud7559
    @khadaksaud7559 10 месяцев назад +8

    समसाम्मायक जन्चेतना मुलक छ हाम्राे समाजमा घटने घटनाहरूमा समर्पित छ, सलाम छ मेराे तर्फबाट याे भुन्टि सिरेलकाे समपुर्ण टिम पर्ति।

  • @RabinaKc-ib3sc
    @RabinaKc-ib3sc 10 месяцев назад +29

    घर घरमा यस्तै बास्तबिकता बुझ्ने र सहि लाई सहि र गलतलाई गलत भन्ने श्रिमान हुनु पर्छ कथामा जस्तै 👌👌👌

  • @ashasubbath5901
    @ashasubbath5901 10 месяцев назад +38

    आज मलाई पनि मेरो मन भरिन्ने गरी हांसे बिनोद र भुन्टिको सम्बादले मज्जा आयो !❤❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 10 месяцев назад +100

    यो भुन्टि सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ???🎉❤❤🎉🎉🎉🎉

  • @ammarchhetri3041
    @ammarchhetri3041 10 месяцев назад +23

    सासु र नन्द को बेहोरा राम्रो लागेन है कति सम्म हेपेको मेरो भुन्टु लाई😢

  • @mayaacharya5868
    @mayaacharya5868 10 месяцев назад +9

    नमस्कार 🙏🙏 म बाँके को कोहलपुर बाट हो भुन्टी सिरियल धेरै राम्रो छ भाग एक देखि नछुटाई हेर्ने को को हुनुहुन्छ एता हाजिर हुम हजुर हरु लाई धेरै धन्यवाद ❤❤❤😂😂😂😂🎉🎉🎉🎉

  • @dhanlo218
    @dhanlo218 10 месяцев назад +22

    भुन्टी सिरिएलले गर्दा एक हप्ता बित्न एक महिना जस्तो लाग्छ ! भुन्टी सिरिएलको सम्पुर्ण टिमलाई शुभकामना ।

  • @user-cq1py5rk2b
    @user-cq1py5rk2b 10 месяцев назад +37

    भुन्ती दिदी र भुपेनर दाईको बिच कोही अाउछ भने यो सिरेल हेर्ने छोदी दिनछु ❤❤❤❤❤❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +512

    वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤

    • @Crazy___Sks7363
      @Crazy___Sks7363 10 месяцев назад

      ❤❤🎉

    • @DeepakPoudel-uy1ks
      @DeepakPoudel-uy1ks 10 месяцев назад +1

      ​@@Crazy___Sks7363😅

    • @purnaprasadsharma5720
      @purnaprasadsharma5720 10 месяцев назад

      वास्तविक यथार्थ जनतेतना मुलक

    • @taramagar2921
      @taramagar2921 10 месяцев назад

      👍👍👍👍👍👍👍👍👍👍👍👍🎁🎁🎁💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💕💕💕💕💕💕💕💕💕💕💕💕

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 10 месяцев назад +1

    भुपेन्द्र र भुन्टकाे सँबाद सुन्दा,हेर्दा धेरै मजा अायाे याे सिरियल हेर्दा म जस्तै हाँस्ने काे काे हुँनुहन्छ?😁😁😁😁😁

  • @user-ru8ws3bm1d
    @user-ru8ws3bm1d 10 месяцев назад +8

    मलाई असारदै मन पर्ने भुनटी र कान्छी सिरियल लास्ट मा जे गरे ठिक गरे भुनटी दिदी ले भुपेन्द्र र भुनटी को जोडि कहिलै नछुटोस

  • @Manoj_kc_official
    @Manoj_kc_official 10 месяцев назад +79

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @narayansigdel14
    @narayansigdel14 10 месяцев назад +10

    आँहा घर घरमा घटित सत्य घटना को आधारमा बनाईएको भुन्टि सिरियल कसैको जिवनमा मेल खाएमा सन्जोग मात्र हुनेछ सम्पुर्ण टिम लाई उच्च सम्मान गर्दै निरन्तर सफलताको अग्रिम शुभकामना!!!

  • @ramakhadka9397
    @ramakhadka9397 10 месяцев назад +2

    भुन्ती लाई गरेको बेर्बार देख्दा नन्द र सासुको बेबार मलाई मन परेन

  • @bandanachettri4478
    @bandanachettri4478 10 месяцев назад +2

    त्यो चंडाल्नी सासू बुढीलाई अझ सबक सिकाउनू पर्छ भूपेन्द्र ले।

  • @sitabaraili3531
    @sitabaraili3531 10 месяцев назад +65

    सबैको मन मुटु मा बस्न सफल यस भुन्टी सिरियल हेरेर बसी राख्नु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा आउदै गरेको तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्दछु 🪔 🙏🙏

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +210

    नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।

  • @shivalalshrestha6143
    @shivalalshrestha6143 10 месяцев назад +22

    सबैलाई चेतना जगाउने सिरियल धेरै राम्रो छ, भुन्टि सिरियल युनिट लाई शुभ कामना।

  • @user-cc4yl9br7d
    @user-cc4yl9br7d 10 месяцев назад +6

    भुन्टि काे देवर बाबु ठिक हुनुहुन्छ

  • @willisuccess6808
    @willisuccess6808 10 месяцев назад +25

    यो जोडि पनि कति राम्रो लाग्छ कान्छी सागर जस्तै सुहाउँदो

  • @AaNa2417
    @AaNa2417 10 месяцев назад +22

    यो सिरयारल मलाई सारै मन पर्छ अब सब परिवार मिलिको हिर्नु मन छ😍

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +781

    भुन्टी ले सुख पाको हेर्ने को कोस्लाइ इच्छा छ 🙏🙏

  • @user-vg1el6ev7o
    @user-vg1el6ev7o 10 месяцев назад +4

    आमा र नन्द नसुध्रे याे घरमा सान्ती कहिले आउदैन बिचरा भुन्टी त सहिछन भन्ने जति यता हाजिर हुनु हाेस

  • @tulasapoudel6099
    @tulasapoudel6099 10 месяцев назад +2

    बुहारी कोमाया छोराको मया पाउन त आमाले पनी माया दिनुपरोनि हजूर रामम्रो छहजूर

  • @user-of1zi5bu5s
    @user-of1zi5bu5s 10 месяцев назад +2

    भुन्टिको नन्द र सासू लाई भुन्टिले तह लाउन पर्यो अनि भुपेन्द्रलाई ठिक पार्न पर्यो भुन्टी ज्यु🙏

  • @usonbastola5859
    @usonbastola5859 10 месяцев назад +52

    जनचेतना जगाउन सफल भुन्टी सिरियल सार्है मन् पर्छ।❤❤❤❤❤❤❤

  • @Unicavlog11
    @Unicavlog11 10 месяцев назад +43

    भुन्टि लाई सहर लगेर पढाउन पर्छ भन्ने हरू यता 😘🇳🇵♥️😊

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +315

    भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤

  • @gangapokhrel6385
    @gangapokhrel6385 10 месяцев назад +4

    यो सिरिय सारै मन्न पछ बधाई छ

  • @domasherpa1817
    @domasherpa1817 10 месяцев назад +4

    Very Very good 😮

  • @Unicavlog11
    @Unicavlog11 10 месяцев назад +17

    भूपेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन भन्ने यता🇳🇵😘💑💑💑

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +263

    भुन्टी लाई सहर लगेर पढाउन पर्छ भन्ने हरु एता🎉🎉❤❤

  • @bimalaghartimagar55
    @bimalaghartimagar55 10 месяцев назад +46

    भुन्टिको नन्दको बिहे भएर उस्ले पनि भुन्टीलाई झै दुःख दिने सासु र नन्द हुनु पर्छ अर्को भागमा भुन्टीको नन्दको बिहे भएको हेर्न चाहने कोको हुनुहुन्छ 😅😊

  • @user-ti2sq1bn5t
    @user-ti2sq1bn5t 10 месяцев назад +1

    अब सासु रा नन्द सुदरेको हेर्न पाउँ अर्को भाग बाट कोको छ बुनटी लाई माया गरेको हेर्न मन बाको❤

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 10 месяцев назад +2

    अब भुपेन्द्र सरले अर्को पाठमा कुटाईत कति हो कति कनि मस्किनु परो सालिहरु संग😂😮🎉

  • @LaxamiBhandari
    @LaxamiBhandari 10 месяцев назад +32

    यो सिरियल हेर्न पाउँदा खुसी लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 10 месяцев назад +21

    देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुलाइ सुभ दिपावलिको धेरै धेरै सुभकामना❤❤❤

  • @anjukunwarak508
    @anjukunwarak508 10 месяцев назад +41

    सारै राम्रो छ सिरियल ❤❤❤❤ आसा दिदी लाई सफलता को शुभकामना ❤❤🙏🙏

  • @user-xs5zm3lc3g
    @user-xs5zm3lc3g 10 месяцев назад +3

    भुटि सिरियल त मन पछ तर सासुले नद ले गरेकाे नराम्रो यबहार लाई घुणा गछुे के अरूपनि सहमति हुनुहुन्छ र😢😢❣️🥀

  • @dvkarki8693
    @dvkarki8693 10 месяцев назад +1

    भुन्टी मन पर्ने हरु सबै लाई धन्याबाद❤

  • @Unicavlog11
    @Unicavlog11 10 месяцев назад +89

    भुन्टीले सुख पाको हर्ने को कोस्लाई इच्छा छ ♥️♥️🦋👸👸

  • @tilsarasharma
    @tilsarasharma 10 месяцев назад +44

    समाजको यथार्थलाई चित्रण गरेको छ यो सिरियलले निकै जनचेतनामुलक छ भुन्टी सिरियल❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 10 месяцев назад

    ठिका पार्यो यो बूडि लाइ अब मते सिरेल हेर्नू मन प्यो भून्टि को सिरेल

  • @tarastha7540
    @tarastha7540 10 месяцев назад

    यस्तै मुख भएको सासु हरुले बास्तबमा दुख पायको हुन्छन् समाज को सत्य घट्ना हो

  • @user-ej2sg5nd8y
    @user-ej2sg5nd8y 10 месяцев назад +13

    भुन्टी सिरेल मालाइनी धेरै मन पर्छ भुन्टी ले सुख पाएको हेर्ने मन छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 10 месяцев назад +8

    हाम्राे समाजमा भएको धनी र गरिब बिचकाे खाल्डाे हुन्छ सत्य कुरा भुन्टी सिरियलकाे प्रस्तुत गर्ने तरीका धेरै धेरै राम्राे छ अनियस सिरियलका पात्र हरूलाई धन्यबाद छ

  • @deviikaa901
    @deviikaa901 10 месяцев назад +18

    पारिवारिक सत्यता मा आधारित भुण्टी सिरियल ♥️ शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏😘😘🇳🇵

  • @naresholi1615
    @naresholi1615 10 месяцев назад

    बस्तबिक आधारित सिरेल कान्छि भुन्ति कथाले निकै राम्रो जनचेतना फैलायको छ ❤तर यि सालिहरु पात्तर भैइन क्या अब भुन्ति आसा खड्का ले सुक्ख पाउनु पर्यो कथामा ❤❤❤❤

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 10 месяцев назад +2

    My best siriyal kanchi bhunti aajako aapisode pani yakdamai ramro Lago ra sampurna timlai safaltako kamana dhanyabad kanchi bhunti

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +25

    अब छिट्टै भुन्टी दिदी का सुखका दिन देख्न पाउँ अनि सासु नन्द लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤

  • @tulashaadhikari-xz6rm
    @tulashaadhikari-xz6rm 10 месяцев назад +5

    पोइ बुढा लोग्ने श्रीमान भनेको भुन्टीले कति मन पर्ने 😂😂🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @babitabudhathoki2291
    @babitabudhathoki2291 10 месяцев назад +18

    अब सासू लाई सुधारन सुकुमाया जानू परयो है ❤

  • @ishoraghamal2670
    @ishoraghamal2670 10 месяцев назад

    अाफनाे छाेरा काे जति पनि एउटा बुदि नएकि डारे सासु भनाैदि बुहारि लाईसाैताकाे बेबाहार गनि कुजात बुढि ।अुब तै भुमेकिले रमिता देखाउछि ।भुन्टि काे देवार काे कति बुदि मानि हाे । ❤❤❤

  • @NPLaure
    @NPLaure 10 месяцев назад +1

    नमस्कार छल 😊 भुन्टिसीरियल हेरेर मनढुका हुन्छु हजर हरु 🙏🏻 सदैई भरि भुन्टिजस्तै भुहारिसबैले पायौउ भनेत कत्तिभाग्गेमानि हुन्छौउ तर पाउदैनौउ 😢😢

  • @kamalpaudel3400
    @kamalpaudel3400 10 месяцев назад +22

    सबैभन्दा उत्कृष्ट सिरियल❤❤

  • @maya.tamang033
    @maya.tamang033 10 месяцев назад +45

    My favourite serial 🤗 lots of love aasha di n sagar daii ❤🥰

  • @kamalaad2601
    @kamalaad2601 10 месяцев назад +14

    देवर होस् त भुन्टी को जस्तो ❤❤ महान् ❤

  • @sabinashilwal4124
    @sabinashilwal4124 10 месяцев назад +29

    समाज को सत्य घटनामा आधारित कथा😢 सम्मान छ सबै टिमलाई😊❤

  • @dilapanday-nz9ul
    @dilapanday-nz9ul 10 месяцев назад

    सर्बपर्थ्म सम्पुर्ण भुन्टि सिरियल मन पराउने दर्सकलाइ हिर्दय देखि सम्मान ❤अनि सबै ठिकै छ यो सिरियलमा भुनटि लाई माया गरेको र भुपेन्द्को आमा ❤र बहिनी सुध्रियको हेर्ने मन छ❤अनि भुपेन्द्ले भुनटि लाई लियर सहर जानू पर्छ अनि राम्रो हुन्छ❤❤❤😊

  • @pradiprana-cr8rj
    @pradiprana-cr8rj 10 месяцев назад +47

    My favourite serial kanxi and bhunti ❤❤❤🎉😮😮

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +45

    नेपाली कलाकारहरुलाई सम्मान गरै
    नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤

  • @laxmibista8562
    @laxmibista8562 10 месяцев назад

    Sansar ma bhunti jastyo bhuhari vaye shayed sanasarma kunai pariwar dhukhi hunethiyan an hola ❤❤🌷🌷☘️☘️🍀🍀

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 10 месяцев назад +30

    यो सिरियल आउँदा खुसी हुने जति यता like गरौं ❤🎉🎉🎉

  • @basantishahi7775
    @basantishahi7775 10 месяцев назад +10

    मलाई असाध्यै मन पर्छ याे सरियल नछाटाई हर्छु बरू खाना खान छुट्छ तर सरियल छुटदैन हजुर तेती मनपर्छ याे सिरियल

  • @thawsngo4310
    @thawsngo4310 10 месяцев назад +36

    We are waiting Bhunti serial. From Darjeeling. ❤❤ Bahut meaning full chaa ❤

  • @susmitabhusal-sg4un
    @susmitabhusal-sg4un 10 месяцев назад +1

    I Love ❤️❤️❤️ bhunti searial

  • @ManishaKw-dw6pj
    @ManishaKw-dw6pj 10 месяцев назад

    भुन्टि लाई सूख हुनुपर्छ👌👌👌👌👌👌👌👌💋💋💋💋💋💋💋अनि म कुवैत बाट हेर्दैछू

  • @kumarinembang5484
    @kumarinembang5484 10 месяцев назад +8

    हीमाल भन्दा अग्लो सागर भन्दा गहीरो मन छुने यो कथा भुन्टी र भुपेन्द्र लगायत सबै टीम लै धेरै धेरै सुभ कामना छ धन्यबाद❤❤❤

  • @Alizakhatun34
    @Alizakhatun34 10 месяцев назад +114

    Bhunti drama has presented the true story of how deep the gap between the rich and the poor is in society ❤

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @kunsangdolma6605
      @kunsangdolma6605 10 месяцев назад

      ​@@prajitawagle394😮

    • @bhaktiosti
      @bhaktiosti 10 месяцев назад

      ​@@prajitawagle394❤❤❤😊😮

  • @SWOSTIKABADUWAL947
    @SWOSTIKABADUWAL947 10 месяцев назад +7

    हाम्रो समाजका सबै दुःख ब्यथा ,संस्कार , कुसंस्कार सबै छर्लङ्ग पार्नु भएको❤ भुन्टी दिदी त सारै राम्री ❤कति राम्री हुनुहुन्छ.....उहाँले त जे गर्दा नी राम्रै लाग्ने ❤भगवानले सधैं उहाँलाई साथ दिउन्....नयाँ मान्छे कहिले आउनु हुन्छ होला 😮😮 प्रतीक्षा गरी बसिरहेको म मात्रै होकी अरुपनि हुनुहुन्छ ❤️😁

  • @yammaya9220
    @yammaya9220 10 месяцев назад +2

    राम्रो लाग्छ आमाले पनि भुन्तिलाइ मुया गर्न पर्यो❤

  • @user-dy4xt8pt3g
    @user-dy4xt8pt3g 10 месяцев назад +1

    Bhunt serail all tim lai depwali ko suavkamana🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏❤️

  • @rusbinasunar1586
    @rusbinasunar1586 10 месяцев назад +6

    Bhumika boyfriend change vako ho ki k hoo nabujeko kura 🎉😂😂🎉

    • @mksu3011
      @mksu3011 10 месяцев назад

      Umm k paila tw ali ramro pani thiyo 😂😂

  • @Jenishashrestha40
    @Jenishashrestha40 10 месяцев назад +27

    My favourite serial❤❤❤

  • @SushmaMaharani
    @SushmaMaharani 10 месяцев назад +15

    My favorite serial bhunti always love ❤❤❤ Asha khadka dee❤

  • @suman9044
    @suman9044 10 месяцев назад

    अबोचै भुपेन्र्ले भुन्टि लाइ सहर्नाइ लानु परो🙏

  • @kaley7502
    @kaley7502 10 месяцев назад +5

    भुन्टी सिरियल आउँदा म धेरै खुसि हुन्छु ❤❤

  • @Bipinshrama1
    @Bipinshrama1 10 месяцев назад +4

    यो भुन्टि सिरियलमा आउँदा म धेरै खुसी छु मेरो जिबनमा मेल खान्छ हो दिपावलीको शुभकामना छ बिपिन जोशी बाट नमस्ते हजुर ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MaiyaShrestha-pl6pg
    @MaiyaShrestha-pl6pg 10 месяцев назад +7

    भुनटि सिरियल सारै मन ल।गेछ ❤❤❤❤

  • @Aarikasmom382
    @Aarikasmom382 10 месяцев назад +2

    Kanchi vanda vunti ekdamai dherai man parx 😊

  • @samjhanapokhrel8112
    @samjhanapokhrel8112 10 месяцев назад +12

    My favourite serial vunti❤❤😊

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 10 месяцев назад +11

    My favourite siriyal ❤🎉🎉lots of love from dang💐🔥😘😗 Mine Fav Aasha dizu and sagar Dai😘😘 who want to execting upcoming deepawoli ❤🎉🎉 for playing deusi bhilo ❤❤😊😊 I want to see bhunti happy to all time and all team members🎉🎉😊 best of luck whole team bhunti 😊😊😊😽💐🔥😘👍️👍️✍️

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 10 месяцев назад +4

    सासु नन्द लाइ देखेर को कोस्लाइ रिस उठेछ ❤❤❤

  • @manisharai8628
    @manisharai8628 10 месяцев назад +4

    bhunti bhupendra ko jodi sadai dekna pau🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤

  • @susmitamagar6104
    @susmitamagar6104 10 месяцев назад +1

    ठिक भो सासु लाइ आजको एपिसोड हेरेर रोए सार्है राम्रो छ भुन्टि र भुपेन्र्द जोडि कहिल्यै नछुटोस सदा सदा यस्तै माया देख्न पाउ ।।।❤❤❤❤❤😘😚💗💓🥀❤❤😘😘😘🙏🏻

  • @shobhakhanal8253
    @shobhakhanal8253 10 месяцев назад

    छोरा मान्छे काे जात कस्ताे हुन्छन् नी आफ्नो घरमा जति सुकै राम्री बुढी भए पनि पर नारी हरु माथी आँखा लाउने गर्छन् हाम्रो समाजमा घटेका य्येथार्थ कथा बस्तु का उद्दार न सारै राम्रो छ धन्य बाद आशा बैनी लगाएत सम्पूर्ण भुन्टी टीम लाई उच्च सम्मान गर्दछु ❤❤❤❤❤❤❤

  • @nanimaya98
    @nanimaya98 10 месяцев назад +6

    Wow WOW WOW WOW WOW WOW dherai dherai ramro 🙏🙏🙏🙏🙏🙏🙏 bunti sirel ❤️❤️❤️❤️

  • @user-ik6dn4ld7l
    @user-ik6dn4ld7l 10 месяцев назад +110

    भुन्टी त कान्छी हो भन्ने जति यता😊😊

    • @pxgamming1453
      @pxgamming1453 10 месяцев назад +1

      ​@BinaBan-xy7hc❤😊

    • @domasherpa5458
      @domasherpa5458 10 месяцев назад

      यो भुन्टि नै कान्छि हो भनेर बल्ल थाहा पायो कि क्या हो

  • @munasthrestha8899
    @munasthrestha8899 10 месяцев назад +16

    My favorite ❤ seryal

  • @tamangnii295
    @tamangnii295 10 месяцев назад +2

    Bunti ko fan ata hajir hum guys😇😇🙏🙏🙏🙏🙏🙏🙏🙏