भुन्टी भाग- १९६ [ Bhunti Epi-196 ] II Asha Khadka II Sukumaya II January 09/2024

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Комментарии • 3,8 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  9 месяцев назад +1769

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.36M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Manoj_kc_official
      @Manoj_kc_official 9 месяцев назад +50

      यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @mirza30_5
      @mirza30_5 9 месяцев назад +21

      Kanxi didi hajur mero fvt actor ho ❤

    • @amritbhujelvlog11
      @amritbhujelvlog11 9 месяцев назад +47

      भाग १ देखि १५६ सम्म नछुटाई हेने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 9 месяцев назад +10

      ❤❤

    • @ramkunwar1677
      @ramkunwar1677 9 месяцев назад +11

      My favorite😍🥀 serial❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +588

    भूपेन्द्र र भुन्टीको जोडी छुट्नु हुँदैन भन्ने जतिले यता like गरुम त🍀🦋
    👇

  • @aruna_bp
    @aruna_bp 9 месяцев назад +595

    आज को भाग ले धेरै मन छोयो समाजमा भएको यथार्थ कुरा हरु यो भाग मा धेरै छ 😢 धेरै धेरै माया आशा दिदिलाइ❤❤

    • @SupriyaSupriya-t5d
      @SupriyaSupriya-t5d 9 месяцев назад +2

      aaja ko vag le deri man xoya ko xa 😂😂😂

    • @pooja-h3e
      @pooja-h3e 9 месяцев назад +2

      Sachchae aaj ko vag le dherae man xoyako xa yo gau samaj ko reyal kura ho

    • @sangitaranathapa1856
      @sangitaranathapa1856 9 месяцев назад +1

      Me too

    • @RanjuDhakal-w7w
      @RanjuDhakal-w7w 9 месяцев назад

      Dherei maya Aasha sister

    • @shardakhati7962
      @shardakhati7962 9 месяцев назад +1

      मरो नि यो सिरिया मा मेल खाया बैनि आसा बैनि लगयोत सम्पुर्ण टिम लाइे धेरै धेरै धने बाद छ 🙏🙏❤❤❤

  • @ghalekumari
    @ghalekumari 8 месяцев назад +24

    यो भाग हेरेर आफुले पनि भोगेको पलहरु सम्जिन्दै कति आँसु बगयो म hongkong बाट😢😢😢❤

  • @aabishnapathak2811
    @aabishnapathak2811 9 месяцев назад +306

    जति माया गरे जस्तो गरेनि कुनै कुनै छोरा मान्छेको बानि यस्तै हुन्छ यथार्थ 😢😢😢

    • @Anjanasapkota-m2n
      @Anjanasapkota-m2n 9 месяцев назад +1

      You are right❤😢

    • @ushanepali598
      @ushanepali598 9 месяцев назад +1

      😭😭😭😭😭

    • @srizanamagar669
      @srizanamagar669 9 месяцев назад +1

      Thik

    • @saraswatikunwar40
      @saraswatikunwar40 9 месяцев назад +1

      😢😢😢

    • @sapana6753
      @sapana6753 9 месяцев назад +5

      होनी अब देखि यस्तो गर्दिनँ बोल्दिन हिँड्दिन कसम भन्छ भोलि देखि फेरि सुरु हुन्छ 😢😢😢

  • @user-qk2136
    @user-qk2136 9 месяцев назад +441

    भुन्टी ले सुख पाको हेर्न चाहने जति यता हाजिर हौ सबैजना🎉🎉🎉🎉🎉❤❤❤😊😊😊😊😊

  • @sandhyaghimire7552
    @sandhyaghimire7552 8 месяцев назад +4

    95% छोरा मान्छे यस्तै हुन्छन्
    भगवान रुपी नारी लाई सधैं रुवाउछन् 😪💔

  • @user-qk2136
    @user-qk2136 9 месяцев назад +2655

    भुपेन्द्रले भुन्टिलाइ धोका दिएको को को लाई मन परेको छैन यता आउनुहोला🎉🎉🎉🎉🎉❤❤❤❤❤😊😊😊😊😊🎉🎉🎉

  • @Prajwal_Mgr
    @Prajwal_Mgr 9 месяцев назад +363

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं।😲❤❤❤❤

  • @meelanthapamagar6763
    @meelanthapamagar6763 8 месяцев назад +13

    यो भागले साह्रै मन छोयो 😢 समाजको यथार्थ घट्ना रुदै हेरे 😭एउटा नारीले जिवनमा जति नै दु:ख सहन सक्छिन तर गर्भ अवस्थाको पिडा कहिल्यै बिर्सन नसकिने रैछ यस्तो दिन त कसैलाई नआओस् 😭😭😭

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +953

    वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤

  • @Angel.402
    @Angel.402 9 месяцев назад +516

    आज भूपेन्द्र ले पनि सबै केटा मान्छे एउटै हूने रहेछन भनेर प्रमाणित गरिदिए 😢😭😢😢😢😢

    • @pratikshyadhakal7706
      @pratikshyadhakal7706 9 месяцев назад +14

      सहि हो । जति मै हु भन्ने छोरा मान्छे हरु भुपेन्द्र दाइ जस्तै पात्रमा हुन्छन । सर्प नि नमोरनि लाठी नि नभाचिने जस्तो गर्न खोज्छन् ।छोरा मान्छे हरु 😥😢 यो सिरियल हेर्दा आफ्नै जिन्दगीमा घटेका र अरुको जिन्दगीमा देखेको घटनाको याद आयो 😢😢😢😢

    • @AnupRawal-p9f
      @AnupRawal-p9f 8 месяцев назад +1

      Shai kuro 😢😢😢

    • @SamjanaThapa-h6r
      @SamjanaThapa-h6r 8 месяцев назад +1

      Sabiii yautai tw hun barai kta haru paxi rup dakhai halxn

    • @koushilaaaxame9855
      @koushilaaaxame9855 8 месяцев назад

      Honi😢😢😢

    • @Neeshani-li
      @Neeshani-li 8 месяцев назад

      correct 100%

  • @BinitaTamang-l3n
    @BinitaTamang-l3n 8 месяцев назад +19

    आज को भाग यथार्थ घटना मा आधारित हो समाज को घटना धेरै धेरै माया सबै team lai 🙏🙏🙏🙏

  • @amritbhujelvlog11
    @amritbhujelvlog11 9 месяцев назад +118

    भाग १ देखि १५६ सम्म नछुटाई हेने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +81

    सुकुमायलाई नदेखेको धेरै भयो 😢😢😢 अब आउने भागहरूमा सुकुमयलाई पनि ल्याउनु पर्छ भन्ने जति यता है ❤️

  • @gaumayasunar1789
    @gaumayasunar1789 8 месяцев назад +7

    मैले पनि यस्तो धोखेबाज घटना धेरै सहे अहिले सम्म उसै सङ छु तर मन ले उस्को कहिल्यै कदर गर्न सक्दिन देखावटी मा मात्रै परिवार बनेर बसेकी छु😢😢😢😢

  • @gyanibk785
    @gyanibk785 9 месяцев назад +190

    भूपेन्द्रले भुन्टीलाई धोका दिन पाईदैन भन्ने जति यता हाजिर हौ त😢😂😂

    • @smirtishrestha3196
      @smirtishrestha3196 9 месяцев назад +2

      धोका दिन पाइदैन भनेर के गर्न? आज सरि भन्छ भोलि फेरि तेहि हर्कत देखाउछ यस्तो सोझो मान्छे लाई धोका दिएर ठुलो पाप लाग्छ

    • @purnakali1050
      @purnakali1050 8 месяцев назад +1

      साच्चिकै मन दुख्याे आज मेरेा याे देखेर 😢😢😢😢🎉

    • @SamirTamang-k9f
      @SamirTamang-k9f 8 месяцев назад

      ​@@purnakali1050😢

    • @nimeshkhadka2239
      @nimeshkhadka2239 8 месяцев назад

      ​@@smirtishrestha3196vana ko tik ho

  • @amritbhujelvlog11
    @amritbhujelvlog11 9 месяцев назад +487

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @laxmidulal123
    @laxmidulal123 8 месяцев назад +14

    भुपेन्द्र र भुनटि को जोडि कईले पनि छुटनु हुदैन love this seiral bhunti ❣️😘

  • @Quuuien269
    @Quuuien269 9 месяцев назад +329

    सत्य घटनामा आधारित कथा ❤❤❤भुन्टिले समाजकाे यथार्थ चित्रण गरेको छ ❤

    • @Quuuien269
      @Quuuien269 8 месяцев назад

      @@bipanamajhi5642 you meain 🤔

    • @AnjilaChaudhary-rh3xc
      @AnjilaChaudhary-rh3xc 8 месяцев назад

      Ho sahi ho yasto kura ta garni parxa malani kati man dhukhay

  • @surendrastha
    @surendrastha 9 месяцев назад +358

    वास्तविक जिबनका तितामिठा पलहरु सम्झिदै रुदै छु यो भाग हेरेर

    • @nishaacharya8174
      @nishaacharya8174 9 месяцев назад +1

      Sahikura ho hjur 👍️ malai pni testai nai vako xa😢😢😢

    • @SitalBist-n6x
      @SitalBist-n6x 9 месяцев назад

      Ma pani

    • @Reactorboy-r2i
      @Reactorboy-r2i 9 месяцев назад

      म पनि अतीत सम्झेर धेरै रुवायाे😢😢

    • @sonishaofficial
      @sonishaofficial 8 месяцев назад

      same 😢😢😢😢😢😢

    • @purnimakhadka882
      @purnimakhadka882 8 месяцев назад

      ma pani😢😢

  • @ShresthaSita-ee7ff
    @ShresthaSita-ee7ff 8 месяцев назад +4

    बुढीको माया नपचेको भुपेन्द्रलाई

  • @NiruBasnet-i2k
    @NiruBasnet-i2k 9 месяцев назад +161

    भुन्टी सिरियल मेरो जिन्दगी सङ्ग काहीँ कतै मेल खान जान्छ यो सिरियल हजारौं भाग सम्म हेर्न पाइयोस् ❤❤❤

  • @Sudipgamer1M-t3k
    @Sudipgamer1M-t3k 9 месяцев назад +160

    यो सिरियल आउँदा को को खुसी हुनुछ यता हाजिर गरम त ❤❤❤🎉

  • @puspabudha2062
    @puspabudha2062 8 месяцев назад +5

    वास्तविक घटना मा आधारित सिरियल bhunti ले जन चेतना फैलायको छ ❤ धन्यवाद all tim lai❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +221

    भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤

  • @keshabbasnet6566
    @keshabbasnet6566 8 месяцев назад +10

    वास्तविक जिवनमा आधारित कथा सुनाउनु भएको भुन्टि सिरियल हेरेर बस्नु हुने सबैलाई हार्दिक शुभकामना ।

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +250

    भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️

    • @SujalRana-o3q
      @SujalRana-o3q 9 месяцев назад +1

      Tapai kati camade garnu hunxa dee😅😅

    • @Bibekrokaya-o7u
      @Bibekrokaya-o7u 9 месяцев назад +2

      भुन्टि को देबर कहाँ छ यो भाग मा यो मान्छे कहिले कहिले को copy गरेर राखेकी हुदि रहिछे अनि यहि कमेन्ट गरेकी हुन्छे 🙄🙄😏

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 9 месяцев назад

      @@Bibekrokaya-o7u 🙄🙄moh j sukae garam k vyoo😏😏

    • @reenaacharya3013
      @reenaacharya3013 9 месяцев назад

      @@Bibekrokaya-o7utei ta😄😄

  • @GauriRoka-f1e
    @GauriRoka-f1e 9 месяцев назад +53

    आजको यो सिरियल ले सारै मन रुवायो सत्ते घटना लाई आधारित बनाइएको भुन्टी सिरियल 😢😢❤❤❤🙏🙏

  • @ShreejanaPandit-b1v
    @ShreejanaPandit-b1v 8 месяцев назад +9

    आजको भागले धेरै रुवायो मलाई हाम्रो समाज मा दिन दिनै घटिरहेको सत्य घटना लाई प्रस्तुत गर्नु भको छ सम्पुर्ण टिमलाइ बधाइ तथा सफलताको शुभकामना।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +193

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा सकस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official 9 месяцев назад +53

    यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?
    सबै जनालाई भगवान ले रक्षा गरुन् ❤️❤️👍️

  • @GitaRegmi-c1k
    @GitaRegmi-c1k 8 месяцев назад +4

    सोजोपन र बालापनको बिबाह आफ्नै लागिरहेको छ यो भाग 😢😢

  • @laribarientertainment
    @laribarientertainment 9 месяцев назад +48

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +154

    यो serial हेर्न मलाई मात्र हतार भाको हो कि अरु लाई पनि हो?❤🎉🎉🎉❤😊

    • @sayushthapa9525
      @sayushthapa9525 9 месяцев назад

      Buntilai khi nahos😢😢

    • @AmbikaNepali-du7wc
      @AmbikaNepali-du7wc 9 месяцев назад

      Mali pani ne hojue

    • @pooja-h3e
      @pooja-h3e 9 месяцев назад

      Malae pani❤❤❤

    • @رشادنيبال
      @رشادنيبال 9 месяцев назад

      मलाई त हतार छैन तिन दिन लगाएर हेर्छु 😅

  • @bijaedon4972
    @bijaedon4972 8 месяцев назад +15

    My favourite serial❤❤❤🎉🎉🎉🎉🎉

  • @sabinasapkota8769
    @sabinasapkota8769 9 месяцев назад +181

    भुन्टी सिरियल हेरेर बस्नुहुने सम्पुर्णको परिवार लाई भगवान ले कल्याण गरुन् 🙏💕

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +64

    जति जे भए पनि भुन्टी र भूपेन्द्र को जोडी छुट्नु हुँदैन भन्ने जति यता हाजिर हुम त ❤❤❤❤

    • @TashiLimbu
      @TashiLimbu 9 месяцев назад

      Mopani xuko haii

  • @jamunakunwar8983
    @jamunakunwar8983 8 месяцев назад +1

    लाेग्ने मान्छेको कहिल्यै भर हुदैन

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +34

    भुन्टी सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ
    👇

  • @mirza30_5
    @mirza30_5 9 месяцев назад +16

    Bhunti को फैन हरु येता आउनुहोस है ❤❤❤❤

  • @anjitaraut6647
    @anjitaraut6647 8 месяцев назад +2

    केटि मान्छेले जति विश्वास गरेपनि जति सर्वश्व ठानेपनि समय बित्दै गएपछि केटा मान्छेलाई आफ्नो श्रीमती भन्दा अरूमा नै नजर जान्छ भन्ने कुरालाई भुपेन्द्र दाईले प्रष्ट पारिदिए। हाम्रो नेपाली समाजको यथार्थ घटना यहि त होनि😢😢😢🙏

  • @Sudipgamer1M-t3k
    @Sudipgamer1M-t3k 9 месяцев назад +26

    को को कान्छी र भुन्टी सिरयल नियमित रूपमा हेनु हुन्छ यता हाजिर हुम 🎉🎉🎉❤😢😢😢

  • @binitaapril1988
    @binitaapril1988 9 месяцев назад +54

    यो भागमा भुन्टी हेरेर म त कसम धर धरी रोए 😢😢😢😢😢हजुर हरु क कस्को आँखा बाट आँसु आयो

    • @anony2234
      @anony2234 8 месяцев назад

      मेरो पनि 😢

    • @NarayanTamang-z7u
      @NarayanTamang-z7u 8 месяцев назад

      Mearo pani 😢😢😢😢

    • @HarkChhettri
      @HarkChhettri 8 месяцев назад

      Kina runu vayako ni binita g hjr 😢😢😢😢😂😂😂 ma pani royako xu sorry lo 😂😂😂😂😂😂

  • @KamalaAdhikari-j3p
    @KamalaAdhikari-j3p 8 месяцев назад +1

    याे सिरियल साहै राम्रो छ वाास्तविक भुन्टि कथाले निकै जनचेतना फैलेकाे छ ❤❤❤यक दमै राम्रो छ सबै कलाकार लाई समान छ

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 9 месяцев назад +61

    भुन्टी र भूपेन्द्र को जोडी छुट्नु हुँदैन भन्ने जति यता है ❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +104

    भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏

  • @SantaRegmi-r3k
    @SantaRegmi-r3k 8 месяцев назад +1

    Bhunti lai Sabai lai Mann parauna jajaxu bhane bhunti lai like share subscribe gardinnu ho la nabolnu hola hai bunti lai Maya Garnu hola ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +25

    भुप्रेन्द्र र भुन्टिको नराम्रो सम्बन्ध नहोस् भन्न चाहाने हरु यता.....❣️👑😘😍🌹🥀

  • @babitalimbu3518
    @babitalimbu3518 8 месяцев назад +1

    यो केटा मान्छे हरु सबै के भको आफू चै जे गर्दा नि सहि हो भन्ने सोच🙄 उनीहरुलाई सधै सहि लाग्ने आफ्नो गल्ती हरु पनि🤔🤔🙄😡😡

  • @AarieyaTmglmb
    @AarieyaTmglmb 9 месяцев назад +89

    आजको यो भागले मेरो वास्तविक जिबनमा घटेको घट्नको याद दिलायो 😢लोग्नेको हजारौं गल्तिहरुलाई माफी दिएर आफ्नो माईतिको इजतको लागि मरेर बाचेका हुन्छन हाम्रो समाजमा धेरै दिदी बहिनिहरु तेस्को एक अंस म पनि पर्दछ 😭😭😭

    • @mandalabyromi
      @mandalabyromi 8 месяцев назад

      ❤❤❤

    • @mandalabyromi
      @mandalabyromi 8 месяцев назад +2

      Haresh nakhanus❤❤ sapai kura ma kta manchhe husband chahinchha vanni chaina afnai khutta ma uvinus❤

    • @SalinaThapa-t9o
      @SalinaThapa-t9o 8 месяцев назад

      ❤❤❤

    • @FaridaKhatun-ls4ze
      @FaridaKhatun-ls4ze 8 месяцев назад +1

      Tapai ko kura le Mero man nai xoyo😢

    • @Max-ze2dv
      @Max-ze2dv 8 месяцев назад

      हो सेम पिडा

  • @puspalamichhane1483
    @puspalamichhane1483 9 месяцев назад +58

    समाजमा घटेको सत्य घटना को तीतो यथार्थ 😢❤❤

  • @ramkumarlama8033
    @ramkumarlama8033 8 месяцев назад +3

    एक्दमै मन पर्ने (भुन्टी) सिरियल भुपेन्द्व र भुन्टी कहिलै नछुटाेस 🙏

  • @Sudipgamer1M-t3k
    @Sudipgamer1M-t3k 9 месяцев назад +25

    भुन्टी र भुपुनदे को जोडी नगुटोस् भने को को हुन्छ यता हाजिर गरम त ❤❤❤🎉😢

  • @bishnubk828
    @bishnubk828 8 месяцев назад +3

    बिचार भून्टु ❤❤❤❤

  • @nirmalasingh39
    @nirmalasingh39 9 месяцев назад +53

    आज के भाग ले धेरै मन छोयो समाजमा यथार्थ कुरा हर छ धेरै धेरै माया आशा सिसलाई❤❤❤

  • @birbirendra5138
    @birbirendra5138 9 месяцев назад +44

    भुन्टिकाे जबर्जस्त अभिनय तेत्तिकै सबैको मनमा कहाँ बसेकी हुनर हाम्री आशा बहिनी उच्च सम्मान समाजमा भएको यथार्थ घटना लाई सिरियल मार्फत जनचेतना फैलाउनु भएको छ धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 8 месяцев назад +6

    Wonderful episode भुन्टी I'm watching this episode from Miklajung-7 Madhumalla ❤

  • @surendrastha
    @surendrastha 9 месяцев назад +34

    बिश्वास गरेको मान्छे ले बिश्वास तोडिदिदा कस्तो हुन्छ त्यो म महसुस गर्न सक्छु❤❤

  • @laribarientertainment
    @laribarientertainment 9 месяцев назад +20

    मनै देखि भुन्टी लाई ❤ मायाँ गर्नू हुने कोको हुनुहुन्छ।❤❤❤🎉😂

  • @sanjaytamang9210
    @sanjaytamang9210 8 месяцев назад +7

    My favourite serial kanxi ho ani bunti pani ho ❤❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +11

    भुन्टी को फ्यान जति यता है ❤️❤️❤️🍀🍀

  • @nirmalaadhikari2168
    @nirmalaadhikari2168 9 месяцев назад +26

    छोरी मान्छे सोझो पनको फाइदा उठाउँदै उसको भावना माथी खेलवाड कहीलै नगर्नु होला 🙏🙏🙏

    • @smirtishrestha3196
      @smirtishrestha3196 9 месяцев назад

      सोझो पनको फाइदा लिन खुब जानेको केटा मान्छे हरु कति सम्म मनबत भनेको छैन

  • @FFAC80vlogs98
    @FFAC80vlogs98 8 месяцев назад +2

    bhunti serial ramro xa

  • @Neeharikalovelygirl
    @Neeharikalovelygirl 9 месяцев назад +46

    सुकुमया दीदी लाई न देखेको धेरै भो सुकुमया दिदी न देखेसी सिरियल हेरे जस्तो लाग्दैन ❤❤अर्को भाग मा सुकुमाया दिदि देखिनु पर्यो ❤

  • @Hfgjj333
    @Hfgjj333 9 месяцев назад +27

    लौ आज भुन्टिले मेरो आँखा बाट आँसु खसाल्न सफल भएछन् ❤😊

  • @RajeshBahadurB.C
    @RajeshBahadurB.C 8 месяцев назад +1

    Bhunti le padna janu parxa bhane haru yeta hajir hau ta

  • @Bsrvlog123
    @Bsrvlog123 9 месяцев назад +43

    यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं 🎉❤🎉❤

  • @user-qk2136
    @user-qk2136 9 месяцев назад +45

    यो सिरियल आउदा खुसी हुने जति यता हाजिर हौ त सबैजना❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊

  • @surakshathapa1
    @surakshathapa1 8 месяцев назад +1

    संसारमा धेरै घटनाहरु घट्छन तर थाेरै मात्र समाचारमा आउन्छन त्यसमा पनि सकारात्मक भन्द नकारत्मक घटना समाचारमा आउन्छ्न यसले मानिसमा खराब कुराको महत्व बढाउन्छ

  • @Subendralimbuqw5go
    @Subendralimbuqw5go 9 месяцев назад +60

    आशा दिदीलाई धेरै सम्मान छ🙏🫡
    समाजमा आधारित घटना‌हरुको यथार्थ चित्रण गरिएको यस सिरिजको सम्पुर्ण टिमलाई धेरै धन्यवाद अनि शुभकामना व्यक्त गर्दछु 🙏

  • @YakuMagar
    @YakuMagar 8 месяцев назад +1

    यो कथा मेरो जिन्दगी सङ मेल खायो घोर बिरोध गर्दछु भुन्टुको सुन्दर अभिनय।❤❤❤

  • @silsharai4896
    @silsharai4896 9 месяцев назад +11

    आजको भागले मेरो बिगत को दिन सम्झयो मेरो पनि पेट मा बच्चा हुँदा एस्तै पिडा दिएको थियो मेरो बुढा ले पनि😥😥😥

  • @sarujoshi5998
    @sarujoshi5998 9 месяцев назад +49

    अब आउने भाग हरु मा सुकुमाया लाई पनि ल्याउनु पर्यो धेरै भयो सुकुमाया लाई नदेखाएको😊😊😊

    • @sameera-nw7kh
      @sameera-nw7kh 9 месяцев назад +1

      Kasari lyauna milxa bhunti nai sukumaya bhyesi bhunti ta pet sita xan ni ❤

    • @sarujoshi5998
      @sarujoshi5998 8 месяцев назад

      भुन्टी कान्छी दुई जिउको भए पनि सुकुमाया काे पनि दुई जिउको भको रोल खेल्ने नी सागर र ओखले एउटै भए पनि आखिर रोल त अलग अलग खेलेको छन अनि ओखाले काे पनि त बुबा बन्ने अधिकार हुनु पर्यो

  • @sitabhandari-jn7xu
    @sitabhandari-jn7xu 8 месяцев назад +1

    My favorite seriala hajur harulai dherai sfaltako subha kamna xa ❤❤❤ bhunti bahini ra bhupindra sir xutnu hudain dherai ramro grnu bhako xa aviny hjurla

  • @AkendraTV-i9i
    @AkendraTV-i9i 8 месяцев назад +11

    🎉🎉भन्टि ले सुखपाको हेन जती लाई भगमानले रक्षा गरून् कोको हुनूहूछ 🎉❤❤

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 9 месяцев назад +16

    भाग 1 देखि 196 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @subedhimanju9179
    @subedhimanju9179 8 месяцев назад +2

    सहि कुरा हो ❤❤❤❤❤❤यो भाग धेरै राम्रो छ अधिकांश मानिसको जीवन यापन मा यस्तै भैराछ 😂😂😂😂😂😂😂😂😅😅😅

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +35

    भुन्टीलाई बधाई दिन चाहाने हरु को को हुनुहुन्छ 😉😘😊😊😋😛

  • @rojinamahatara4508
    @rojinamahatara4508 9 месяцев назад +144

    समाजको वास्तविक‌तालाइ यो सिरियलमा झल्काएको छ ❤❤❤❤

    • @Dipakdipk-p9d
      @Dipakdipk-p9d 9 месяцев назад +1

      हो यो कुरा सय मा सय ठिक छ 😘😘🤗😂😂

  • @jennybasnet9396
    @jennybasnet9396 8 месяцев назад +2

    Ati Marmek manxuna siral ❤❤❤❤

  • @AkendraTV-i9i
    @AkendraTV-i9i 9 месяцев назад +32

    ❤🎉चचीत कलाकार आशा खड्का दीदी ले बनाएका भुनटि र कान्छी सीरीयल देश तथा विदेशमा समेत चीनानुपछभनेर हेनेलाइ हिदय देखीनै समान गछु ❤❤😂🎉😢😢

  • @jenisharumba3083
    @jenisharumba3083 8 месяцев назад +1

    भुन्टी सिरेल अउदा खुसी हुने जति एता हाजिर हुनुस है❤❤❤❤

  • @tumkumarithapa5899
    @tumkumarithapa5899 8 месяцев назад +34

    भुपेन्दृ र भुन्टिको जोडि छुटनु हुदैन ❤️❤️❤️❤️

  • @PramilaKatwal-eq2ib
    @PramilaKatwal-eq2ib 9 месяцев назад +19

    यो एउटा सिरियल मात्र न भएर धेरै नारिको जिन्दगी मा मेल खान्छ 😢😢😢भोग्नेलाइ था हुन्छ पिडा 😢😢😢😢😢

  • @बिमाबुढा
    @बिमाबुढा 8 месяцев назад +1

    मनैछोयो यो भाग्ले😢😢🙏🙏🙏

  • @SHRIZA_GAMING
    @SHRIZA_GAMING 9 месяцев назад +24

    अर्को भाग हेर्न क-कस्लाई हतार भैसको एता हजिर गरौ 😊

  • @user-qk2136
    @user-qk2136 9 месяцев назад +21

    को को हुनुहुन्छ कान्छी र भुन्टी सिरियल मन पराउने यता आउनु होला 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤😊😊

  • @MadhavMagar-oi6wj
    @MadhavMagar-oi6wj 8 месяцев назад +2

    Aaja siral dhearii mero mahan ruhayo but dhearai aakha bata aasu pani aayo dhearii dukha pane lagyo congratulations Asha mem binod sir all tim lai

  • @PujaMagar-k4i
    @PujaMagar-k4i 9 месяцев назад +10

    आजकाे यो भुन्टी सिरियल ले हाम्रो समाजमा घटेको सत्य घटना मा आधारित रहेर निमार्ण गरिएको छ र मेरो जीवनमा पनि धेरै मेल खायो😥धेरै रोएँ पनि धेरै मायाँ अनि धेरै शुभकामना आशा खड्का दिदी लाई

  • @kalmnb
    @kalmnb 9 месяцев назад +15

    भुन्टि लाई सुख पाकाे हेरन मनछ 😭😭😭😭

  • @JaisaraBudha-w1o
    @JaisaraBudha-w1o 8 месяцев назад +1

    अच्चम छ हामी छोरी चेली को जिन्दगी

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +25

    यो सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ???❤❤❤❤

    • @shahinthamim9215
      @shahinthamim9215 9 месяцев назад

      याे सिरेल आउदा म पनि धेरै खुशी हुन्छु

    • @JanakiJoshi-rd8jh
      @JanakiJoshi-rd8jh 9 месяцев назад

      Me❤

  • @Ksm41
    @Ksm41 9 месяцев назад +40

    भुन्टी सिरियल जति हेरे पनि आँखा थाक्दैन।
    जति हेर्यो कथा बुझ्यो आँखाबाट आँसु पनि थाम्न सकिदैन ।
    भुन्टी सिरियल समाजमा वास्तविक जीवनमा आधारित छ मिठो सम्झना साथै अटुट माया सम्मान सबै टिमलाई ♥️♥️♥️♥️♥️♥️🙏

  • @kaligrg3232
    @kaligrg3232 8 месяцев назад +2

    Wow kasto ramro

  • @sitabaraili3531
    @sitabaraili3531 9 месяцев назад +33

    भुन्टी आमा बन्न लागेको को खुशी हुनुहुन्छ 🙏🙏

  • @minasubedi8976
    @minasubedi8976 8 месяцев назад +2

    वास्तविक अाधारित सिरेयल भुन्टि 🙏🙏🌺🌺❤️❤️❤️🌹🌹

  • @Rajesholi1
    @Rajesholi1 9 месяцев назад +19

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
    :l

  • @umachhetri1127
    @umachhetri1127 8 месяцев назад

    भुन्टी सिरियल मध्यको सबै भन्दा सन्देश मुलक यो भाग लाई सबै परिवारले हेर्नै पर्ने भाग मानेको छु । मन छोयो यो भागले

  • @naurangidohori3386
    @naurangidohori3386 9 месяцев назад +12

    आजको यो सिरिय मेरै जीवनको भोगाईसंग 😢😢 अरु त धेरै लेख्न सकिन धन्यवाद ! आशा बैनिलाई