सेनाको विशेष फोर्स सङ्गको पहिलो भि*- डन्त | मुख्य ३ ठाँउको अनुभुति, हाण्डिङ्ग देखि रुकुम खारा सम्म
HTML-код
- Опубликовано: 22 ноя 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर मंगल राउत महानको पुरै अन्तर्वार्ता । उहाँले यो अन्तर्वार्तामा रुकुमको खारा, रोल्पाको हाण्डिङ्ग र लमजुङको भिरपुस्तुनको बारेमा महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. The full interview of Mangal Raut Mahan, Commander of Janasena Nepal. In this interview, he has given important information about Rukum's Khara, Rolpa's Handing and Lamjung's Bhirpustun.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #mangal_raut_mahan #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #nepali_army #handing_rolpa #nepali_sena #bhirpustun_lamjung
तिनगिरे भिडन्तको करिब १४५ सिरियस घाइते मेरो गाउँमा ल्याएका थिए माओवादीले जब हेलि आयो यिनिहरुको सातो नै उडाएको थियो त्यो लडाइ नजिकबाट देख्ने ब्यक्ति हो म।।
धेरै राम्रो अन्तर्वार्ता सलाम छ दाजु❤
गजब कुराकानी
अति मीठो संग कुराकानी गर्नु सर निक्कै रोचक लाग्यो ।
तपाईको प्रस्न सोद्ने मन पर्यो स्टेप स्टेप good
धन्यवाद सर
प्रस्न नछुटाएर सोद्नुहुन्छ राम्रो लाग्यो
☝️👆✌️🔥🖕
dami antarbarta
herdai
गजब
Suman jee welcome yar.kasto long time miss vayo yar.video long vayeni detail ma linu na plz
हस् हुन्छ धन्यवाद सर
परिवर्तन भयों ta? 36:48🤔
अहिले त सबै मावोबदी बाट खाउबादी मा परिवर्तन भए त दाजु!!
गजबको कुराकानी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kasari jityo vannu hunxa hawa gaf garyo yr
तिनगिरेमा खासै ठुला रुख छैन,रुपन्देही सालझण्डी माथि हिमाल देखिने ठाउँ हो तिनगिरे, तल चुरे को जन्म घर हो मलाई स्पष्ट अनुभव छ, धरमपानी र तिनगिरे १/१ दिनको अन्तरमा भिडन्त भयको हो। हामीले देखेकै हो।
Nice program
Salam chha daju
Vidanta ko Ali detail ma interview linu paryo hajur.bihana bata kasari din start vayo; kaha bata kasari ladai ko tayari.full detail ma.video long vaye ni detail ma plz
हस् धन्यवाद
प्रस्न सोद्ने तरिका एस्तो हुनु पर्छ
🎉🎉🎉🎉🎉
❤❤❤
herna suru
Salam 🙏 camred❤
यो दुर्गे को bhai raichha
सुनौ सुनौ लागिरहने अन्तर्बार्ता बाबाले छोरालाई दियको हौसला मुख्य अन्तर्बार्ताको आकर्सण पाईयो।
धन्यवाद
याहाको भेडियो हेर्छु म मन पर्छ प्रस्न सोद्ने तरिका मन पर्छ
धन्यवाद सर
के पाइस त बाबू युद्ध लडेर 😮😂😂😂
Nawal sir jasto 5jana officer vako vaye tei bela taha hunthyo comred haru ma pane balla le bachheko xu dhhhna one person nawal sir matra vaye ra ho aihele dar lagxa hahaha......
तपाईं पनि पर्नु भएको थियो त्यहाँ सर
Chor badi ho ladne nai ho de ma garna kakinxa khao badi
गजब
चाेर खाओवादी