रवि जि सफल हुनु भनेको हामी सफल हुनु हो, काङ्रेसले वहाँलाई टार्गेट गर्नु गलत छ: Dr. CK Raut - 38
HTML-код
- Опубликовано: 21 май 2024
- Nari TV is Nepal’s first women’s channel with an intent to raise voice to their untold and unheard stories. As a women-led television, we encourage peace, freedom, and justice for women and girls.
Media being one of the greatest inventions of modern science, we look forward to socially, economically, and legally empowering women and girls, educating them about their worth and stand.
---------------------------------------------------------------------------------------------------------------------------
Subscribe to Nari TV Nepal to stay updated
Enjoy and stay connected with us!!
****Follow us: *****
Facebook: / naritvnepalofficial
Twitter: / naritv1
Instagram: / naritvnepal
TikTok: / naritvnepalofficial
राम्रो बिचार राउत ज्यु🙏❤️
सधै जनता को मन मा बस्न सफल बन्नु ल सि के रावत जि किनकि जनता छ्न त नेता हरु हुनुन्छ
Sahi ho❤❤
डा. सिके राउतले नेपालको राजनैतिक विषयको बारेमा धेरै सान्दर्भिक कुरा गर्नु भयो।
ALL very very very good Right Sir Dr CK Raut ji is great leader of nepal. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Great both of you ❤❤❤❤❤
good luck rabi dai
Good
Right 🎉🎉🎉🎉
पढेलेखेको मान्छेको कुरा गराइनै अलग।🙏🙏
❤rabi go ahead ❤
सहि भनुभो माननीय ज्यु ले
Good luck ❤
मधेसी समुदायका अन्य नेता हरु भन्दा सिके राउत केही फरक देखियको समाज ले बुझेको छ। कम्सेकम पद र कुर्सी को लागि तेति मोह देखियन ।
Right
Dr Ck rawat manniye ati saktisali asal mancxe hun❤❤ m dubai bat sailot ❤❤
राम्रो कुरा गरनु भयो
Kantipur go back to your home India. God bless Rabi❤❤❤❤❤
Sahi kura garnu vo mananiy jeu ly 👍️👍️🙏🙏🙏
Nari TV nepal ki patrakarkarita jiu ma sailot takrtaucxu dubai bat m❤❤
Wah mr raut hats off to you❤
cK ji ur right
Kip it up hai didi aawaj bihin haru ko aawaj bannu hos satya tathya ra atartha matrai prathamikta dinu hola niswathi vayera positave prabriti ka sath wastabik muddha haru lai nirakaran nai garne garune khalko sambad garnu hola . Aba ko kehi samaya tapai hami le satkarma ka sath manabta nagumai kam gare des le fadko abasya marne x . Tes karan yaha ko kam prati samman ka sathai subhakamana pani x hai didi 😮
Great visionary dr ck Raut
Great Thaught CK Raut माननिय ज्यु👍👍
Good thinking.good luck
Yuba ta yuba nai hunxa. Good ck sir. Keep it up
Greet ledar we on to u😊
नमस्कार डाक्टर साब 🙏🙏🙏🙏
Good coment sir
Go morning🌞
❤❤❤❤
Good luck rabi dae
CK Raut👍️👍️👍️👍️👍️
Dr: C.k Sir Sahi Bichar🙏👍🏻💚🥰💙
Good rawat
Imandar lagyo manchi chai..
सहि कुरा गर्नु भयो माननियज्यु ले
mastermind man.
Wow😮
Nepal is an agricultural country we were reading in the book In the today's time.? to is the main country for selling youth 🎉
Dr. Ck raut is an one man army❤❤❤
❤❤❤
👍️
💯💯💯👌👌👌👌
I support dr ck raut but kantipur sirohiya lai support garnu hudain
कुरा सिधा हुनुपर्छ । तर यसको घुमाउरो कुराले भारत पुर्याउछ जनता मख्ख नपरौ
UDAYkM 👍📢📢📢📢📢📢📢📢📢📢📢📢📢📢📢📢📢📢
ठीक कै हो कुरो ।
कान्तिपुर पक्राउ पर्दा बिरोध गर्यो यिनीले पनि आफ्नो हैसियत देखाए। जनताले नेत!चिन्ने अबसर यहि हो।
Kantipur lai ta birodh nai ho garne
Hamro jwala didi pani nikai kada manxe hunuhunx yarr
Drसाप,टारगेटगरनदिनुपरछ
Jay gantii
Yo ta nepalko durvagye ho
यस्ले पनि भन्न खोजेको भारतको दास हुनुपर्छ भन्ने हो , त्यसैले यस्ता घुमाउरा कुरा सुनेर मख्ख नपरौँ
तपाईँ को सोच भारतको चम्चा जस्तो छ।
उहाँको भनाइ त कान्तिपुरले छापिसक्यो यो ब्यक्ती मिडिया पिच्छे कुरा चपाउने घुमाउने दै चिउरे भन्दा फरक पर्दैन
नयाँ नया मिलेर जानू पर्छ र उपेन्द्र यादप भन्दा तपाईंलाई हामीले सपाेट गरेकाे छ र कुनै बेला तपाईंले पनि नयाँ पाटि र रबि सरलाई घाेचेर बाेलेकाे देख्छु ताे ठिक हैन रबि सरले तपाईं बनलेन,हर्क कसैलाई अाज सम्म नराम्रो शब्द बाेल्नुु भा छैन ।सहकारी ठर्ग सबै काङ्ग्रेसी नेता छन यहि बताउन सरकार ढाल्ने काङ्ग्रेसी हात धाेएर पछि लागेकाे छ म पनि सहकारी पिडित हाे काङ्ग्रेसी नेताले ठर्गेर भाकाे छ ।रबि सरले कुनै हातमा राजिनामा दिनु हुदैन । सहकारी र लघुबित पिडितले न्याय पाउदैन काङ्ग्रेसी रबि सरकाे चरित्र हत्या गर्छ ठर्ग ,बचाउछ तर।पिडितलाइ न्याय दिदैन ।
पोहोरसालखनेकोखालडोमासिरोहियाआफैफसे
हजुर intelligent मान्छे हो। राम्रो लाग्छ हजुर बिचार अनि यो रुप तर --बेला बेला बुद्धि बिगार्नु हुन्छ आशा छ सधै एहि रुप मा बस्नु हुन्छ भन्ने
रबी बाघ रैछ।
यो रबी को बुदीले चलाएको कार्यक्रम हो सधै सहकारी ठ्गको जय जयकार मात्रै हुन्छ। यो केटी रबीको माल हो।
हेल्लो सर jpt चाइ नबोलुम है सन्जालालमा
यो दुनियामा मा सबभन्दा बिना विकास पेन्सन खाने काङ्ग्रेस नै हो किनकि बिकास केन्द्र के गर्यो भन्दिनु न १२३ काङ्ग्रेसले देश बिकास के छ भन्दिन महोदय 😢 बिपिको नाममा कति खान्छौ पिन्ड 😮
हिजो निउज २४ भित्र छिरेर प्रहरिले रबिलाई पक्राउ गर्यो,अस्ती सिधाकुरालाई अनुसन्धान नै नगरि भिडियो हटाउन लगायर स्पस्टिकरण दिदा स्वतन्त्र प्रेश माथी को हस्तछेप थियन्,आज कैलाश सिरोहियालाई कान्तिपुर भित्र छिरेर प्रहरिले पक्राउ गर्यो यो चाही प्रेश स्वतन्त्रता माथी हस्तछेप भयो ?
३ ओटा नागरिकता,अङिकृतको छोरा सँग बम्सजको नागरिकता । तेही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वोतन्त्रताको हनन ? कि कान्तिपुर को साहुले जे अपराध गर्न नि छुट हो ? कि उनि माथी अनुसन्धान गर्नै नहुनि हो ? जस्लाई आफ्नै ( असली ) नागरिकता कुन हो भन्ने समेत थाहा छैन्,उनी लाई मिडियाकै साहु भयकै कारण जोगाइ दिनु पर्ने ? हे उल्का अचम्म
यो धोती ले जति मिठा कुरा गरेपनि देश दोर्ही हो यो दलाल को कुरा सुन्नै हुदैन
यिनले घुमाउरो पारामा भारत तिर पुर्याएको छ। मख्ख पर्नु पर्दैन।
Sahkari thug ko palo kahele chor chor mousere bhai😅😅😅😅
यो आईमाई पनि पत्रुकार 😂😂!
घन्टे presenter को anuwar हेर्दै रुन मात्रै न सके जस्तो देखिने 😅😅
Sere ko paltu kukur
मधेसमा सिके पहाड मा रबि
Ravi lamixane ko jhole patrakar goji ko RUclipsni
Right