कांग्रेस एमालेको काँध चढेर मनाङेको नां*गो नाच! पेटबाट आन्द्रा निस्केका घाइतेलाई आइसीयू छैन |

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • कांग्रेस एमालेको काँध चढेर मनाङेको नां*गो नाच! पेटबाट आन्द्रा निस्केका घाइतेलाई आइसीयू छैन भन्दै नीजिमा पठाउँदै । SIDHA KURA JANTA SANGA
    Episode -1192
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

Комментарии • 482

  • @milanchand5431
    @milanchand5431 2 месяца назад +69

    चोर मनाङ्गे लाइ कारबाही हुनुपर्छ

  • @राजकुमारखड्का-भ4म

    म माउबादि भ्नेसी रिस उठने मान्छे तर अहिले काङ्ग्रेस एमाले हेर्दा त त्यो माउबादिलाइ किन गाली गरेछु भन्ने आत्मागलानी हुन्छ अहिले

  • @BhushalVlog55
    @BhushalVlog55 2 месяца назад +45

    थुक्क मेरो देश नाता वाद क्रीपा वाद चल्ने 😭😭🙏

  • @chandankhawas4464
    @chandankhawas4464 2 месяца назад +248

    ओलि , सेरे लाई गालि गर्नु बन्दा पनि ओलि सेरे को भक्तिगान गर्ने भाइ भतिज अर्थात बाख्रा चोर ,घडी चोर , बिश्वास प्रकाश सर्मा हरु लाई हार्दिक स्रद्धान्जली ।

    • @bishnugurung5655
      @bishnugurung5655 2 месяца назад +14

      Mero pani hardhik shradhanjali

    • @gokulthapa9580
      @gokulthapa9580 2 месяца назад +2

      यो प्रबक्ता राणिको छोराको कुरा सुन्दा लात्ती ले हानौ हानौ मलाई मात्र भएको छ कि ?? सबैलाइ लागेको छ ?? यस्लाइ तुरुन्तै जागिर बाट निकालिओस ??❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @bishu8
      @bishu8 2 месяца назад +3

      दासहरु आफ्नो मालिकको बफादार हुनु स्वाभाविक हो।

    • @NarbahadurBudhathoki-ru3ee
      @NarbahadurBudhathoki-ru3ee 2 месяца назад +1

      Mero pani hardiksradanjali

    • @nandarajadhikari8490
      @nandarajadhikari8490 2 месяца назад +1

      मेरो पनि रिप ।

  • @Dinesh.dulal1
    @Dinesh.dulal1 2 месяца назад +38

    सुनेको थिए पाप धुरीबाट कराउँछ भनेर तर यो नेताहरुको हबिगत हेर्दा त लाग्छ मलाई पाप धुरीबाट कराउँछ होइन जति पाप गर्यो त्यति फलिफाप हुन्छ जस्तो लाग्यो

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 2 месяца назад

      पाप लागेकाे छ तर तिनिहरुलाई याे कुराले फरक पारेकाे छैन उहीँ सम्पतिकाे आडले सान देखिएका मात्र हुन् तर शान्ति छैन मनमा ।खालि अब कसले फसाउँछ ,कसलाई फसाउने,कसलाई मार्ने,कताबाट कममउने तिक्डम गर्न चिन्तालेलसताकाे छ।जस्तै प्रचण्डेका छाेरा,छाेरि,वुडि अकालमा मर्नु,केपि निसन्तान हुनु, शेरेकाे पनि सम्पति अनुसार छाेरा ट्यालेन्ट र हाेनहार छ जस्ताे लाग्दैन उहीँ पैसा,सम्पति र पावरकाे ध्वाँसमा छ ।....यतिका गालि वेईजति खाँदा सर्वसाधरण भए आत्महत्या गरिसक्थे तर यिनिहरु,सरम पचिसकेका।पाप ,धर्म,मर्म ,समवेदना,काे न डर न अनुभव

  • @gokulthapa9580
    @gokulthapa9580 2 месяца назад +18

    रबि लामिछाने त्यस्ता ब्यक्ति हुन जस्ले यस्तो कुरा आउने बित्तिकै समाधान का उपाय निकाल्य्थे अनि अर्को पटक गुनासो आउन दिदैनथ्ये ! ❤❤❤❤

    • @jitndrarai1836
      @jitndrarai1836 2 месяца назад

      अनि सहकारि समस्स्या आयो तुरुन्तै समाधान गर्यो त?

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 2 месяца назад

      Ghanta

  • @SantoshiMajhi-r4o
    @SantoshiMajhi-r4o 2 месяца назад +11

    सहि कुराको जानकारी दिने news 24 लाई सम्म्मान छ ।

  • @shivarimal8011
    @shivarimal8011 2 месяца назад +11

    देस छिटो जनताहरुले राजा लाई जिम्मा लगाउनु परछ नत्र देस सिधा्याउछन देस का धमिराहरु र देस का गुन्डाहरुले (राजतन्त्र जिन्दबाद❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵)

  • @BishnuRizal-t6g
    @BishnuRizal-t6g 2 месяца назад +17

    कुलमान घिसिङ ले गरे सरह नेपाल प्रहरीका केसी जि ले पनि हाल ग्रेह मन्त्रीको सरूवा ताण्डव चरित्र को खण्डन गर्ने मात्र होइन निज डाकाका मतियार मन्त्री को नियत एवं राष्ट्र घातक कार्यको आरोपमा छानबिन गरेर प्रहरीको धर्म पूरा गर्ने आट जुटाउनु आवस्यक छ।

  • @TAC464
    @TAC464 2 месяца назад +38

    DR प्रकाश बुढाथोकी
    हेर्दै सन्कि छ बोली मा अहंकार भर पुर्ण देखिन्छ । तुरुन्त बर्खास्त गरियोस ! अस्पतालको । डेटा जन जानकरीमा हुनपर्छ निभएको भन्छन सिन्डीकेटमा काम हुन्छ हरेक छेत्र मा !

    • @laxmankhadka251
      @laxmankhadka251 2 месяца назад +1

      Mantralayeko prabakta Dr sab nai vak vak garera bolnuhudo raixa ani Jawaf dina garro hunxa ni 😭kasle prabakta chhaneko hola hai kathai.......!!!

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 месяца назад +57

    बिदेशमा फलामको बेडमा बसेर सिधा कुरा कार्यक्रम हेर्ने जतिले हाजिर गर्नुस

    • @nirajangautam8854
      @nirajangautam8854 2 месяца назад +1

      बिदेशमै छु तर काठको बेडमा छु म 😂😂😂

    • @baburamdhakal2344
      @baburamdhakal2344 2 месяца назад

      वजेट भय नेतारहाकिलायि चेेन छ जनता सधेे सासति

    • @SurprisedLake-rv3iw
      @SurprisedLake-rv3iw 2 месяца назад

      Akdam🫵

    • @sadajiban
      @sadajiban 2 месяца назад

      म त चन्द्रग्रह बाट हेर्दैछु 😅

  • @bicharighale1061
    @bicharighale1061 2 месяца назад +15

    कुवेतमा पीडित बहिनीलाई उद्दार गरिदिनु हुने News 24 टिम लगायत उहाँलाई सहयोग गर्नु हुने सम्पूर्ण दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद छ🙏🌹🌹🙏

  • @GitaKharel-zt7xy
    @GitaKharel-zt7xy 2 месяца назад

    नामै" म" नाग्गीये ! नेपालको राजनीतिको आदर्श जीबन्त यतार्थ पात्र हुन!सपथ चपाउँन जादा लगौटी पनिनलगयर जान परेर्नथीयो तेती सम्म होश त राखेछन धनय "म" नागीय नेता नेपाली राजनीतिको सांगो पानगगो जीवतन मूर्ति:"म"नागीय हुनुहन्छ! वहाको स्तूति,भजन गर्नुपर्ने आदर्स भगवान हुनुहन्छ!वहाको जयकार बर्तमान काल कसबै पार्टी,नेता र तिन्का पुछर ले अन्ध अनुसरण गर्नै पर्छ!

  • @premkhadka3248
    @premkhadka3248 2 месяца назад +7

    महाकाली नदि लगाएत अरुण नदि भारतलाई भुझाउने एमाले कांग्रेसले मुलुकको हितमा काम गर्छन भनेर सोच्नु ,बिकाश खोज्नु स्यालको सिङ खोज्नु एउटै हो।चेतना होस्।

  • @himlalbhandari4593
    @himlalbhandari4593 2 месяца назад +46

    लुटेरा ,अपराधी ,भ्रष्टाचारि सरकारले अत्तिनै निहुँ खोज्दैछ ८४ मा यिनिहरुको सामुहिक श्राद्ध गर्नुपर्छ है सचेत नेपाली हरु🇳🇵🔔🔔🔔🔔🔔

    • @ranjitbastakoti809
      @ranjitbastakoti809 2 месяца назад +1

      Okokok

    • @bistabrobista7320
      @bistabrobista7320 2 месяца назад

      Gareko garai ho Aaba sahakaari thaag le😂😂😂😂

    • @minagyawali6179
      @minagyawali6179 2 месяца назад

      सबै खुल्कियाे दाइ तपाईं यक जाना सचेत भयर भयन नेपाल 80% सचेत नागरिग बिदेसमा छ। नेपाल मा हुने कुनै न कुनै पार्टिसङग संल्ग्न छन।

    • @bishnuthapa4078
      @bishnuthapa4078 2 месяца назад

      Bheda haru sudhrine wala xainan

    • @RANJITACHARYA-zz3kj
      @RANJITACHARYA-zz3kj 2 месяца назад

      Balen vanda koi thik chhina aba partashya karyakari balen lI banaunu parxa ❤​@@minagyawali6179

  • @Tmglok
    @Tmglok 2 месяца назад +2

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @Santoshnpl444
    @Santoshnpl444 2 месяца назад +259

    म माओवादीलाई पटक्कै मन नपराउने मान्छे तर माओवादी भन्दा कैंयौं गुना भ्रष्टाचारी र गुण्डाराज काङ्ग्रेस र एमाले हुन् ।

    • @राजकुमारखड्का-भ4म
      @राजकुमारखड्का-भ4म 2 месяца назад +6

      Same here

    • @bishnugurung5655
      @bishnugurung5655 2 месяца назад +6

      100%sai khura

    • @sitalhumagain5445
      @sitalhumagain5445 2 месяца назад +6

      कुरा सहि हो हजुर मैले ऐले सम्म एमालेलाइ नै न्होट हालेकोथिय अब त हाल्छु यो भ्रस्टहरुलाइ

    • @diwanrai5762
      @diwanrai5762 2 месяца назад +2

      Ma pani same

    • @laxmandhungana-hi1nd
      @laxmandhungana-hi1nd 2 месяца назад

      W is the first ​@@राजकुमारखड्का-भ4मand

  • @Dhondub
    @Dhondub 2 месяца назад +8

    अहिलेका शासकहरु नै भारतीय हुन। यिनीहरू नेपाली नै होलान् अब कंगाल बनाएर भारतलाई बेच्छ्न।

  • @BimalSingh-e7h
    @BimalSingh-e7h 2 месяца назад +9

    हिर्दय देखि सम्मान छ news 24लाई दिन दुखी को मलम बन्दिय को मा

  • @goldcreation1712
    @goldcreation1712 2 месяца назад +12

    कति दिन सहनी हामी नेपाली ले यो।कसैको ज्यान को कोइ मुल्य छैन।थुक्क यस्तो नेता कति दिन सहनी नेपालि ले यो सब।😢भयको युवा बिदेश पलायान भयको छ्न मर्न लागेको बुढाहरुले देश चलाइरहेका छ्न।नेपाली भन्न पनि लाज लाग्न थलिसकेको अब त कति दिन यो पिडा सहनी कति दिन दुखी हरुले आफ्नो छोरा हरुले गुमाउने।बिदन्मबना नेपालिको😢😢😢

  • @kamala3467
    @kamala3467 2 месяца назад +2

    News 24 ले बिदेशमा अलपत्र परेका सयौ चेलिबेटिलाइ उँद्दार गरिरहनुँभएको खबर सुँन्न पाउँदा सार्हो खुसि र गर्ब लाग्छ News 24 सँङ्ग यो कार्य निरन्तर रहोस सफल्ताको कामना सहित सलाम छ।

  • @GyanKharel
    @GyanKharel 2 месяца назад +1

    यो समाचारमा दम छ तिही भएरपनि इनको समाचार सुन्नु पर्छ

  • @rajeshdahal9439
    @rajeshdahal9439 2 месяца назад +5

    धन्यवाद बिरेन्द्र सर 🙏🙏 बिचरा प्रवक्ताको घोक्रो नै सुक्यो हि..हि..हि. गर्दै कनि कनि बोल्दै छ 👍️👍️ पिडितले नेपाल सरकारबाट थोरै भएपनि राहात पाएको कुरा सुन्न पाईयोस अब फलोअप रिपोर्टमा 🙏🙏🙏

  • @gangamagar4144
    @gangamagar4144 2 месяца назад

    धेरै धेरै धन्यवाद हजुरलाई दाजु

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +1

    सत्यतथ्य निडर उत्कृष्ट समचारको लागि पत्रकारज्यु लाई धेरै धन्यबाद छ❤ म पथरि मोरङ्गबाट रेगुलरहो❤❤ काङ्ग्रेस,एमाले राष्टकै कलङ्कहुन ईनमाकुनै सत्यताछैन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @reshamtamang6019
    @reshamtamang6019 2 месяца назад

    दमदार प्रस्तुति बिरेन्द्रजी ❤

  • @chandrabahadur9268
    @chandrabahadur9268 2 месяца назад +1

    सिधाकुरापुराटिमलाईधनेबाद

  • @newstodaynpl
    @newstodaynpl 2 месяца назад +1

    जो भेट्यो पिटिदिने ? माफ माग्दा पनि किन छाडेनन् ! अराजक किन भयो यस्तो यातायत व्यावसायीको आन्दोलन ruclips.net/video/3FQcvh_CVMY/видео.html

  • @MilanUpt
    @MilanUpt 2 месяца назад

    साहसी अनि निडर बिरेन्द्र जैरु सरलाइ सलुट छ यो हाम्रो देस नेपाल को पाटी हरु पालै पालो सरकार मा बस्ने अनि भारत चै सदै नेपालाइ कुट्नितिक रुमपा राज्नितिक रुपमा साकाउन खोज्ने अनि हाम्रो बिदेसिको दलाल नेताहरु लम्मपसार वाद पर्ने जैले भारत को जय जय कार गरिरहने नेताहरुलाइ समयमा हामी जन्ता छेउ लाउन जरुरत छ 😡😡💪💪🇳🇵🇳🇵

  • @DilAmrit
    @DilAmrit 2 месяца назад +12

    दोस्रो कमेन्ट है।सम्पूर्ण नेपालीहरुमा नमस्कार 🙏🙏🙋‍♂️🙋‍♂️❤️

  • @anilthapa5279
    @anilthapa5279 2 месяца назад

    प्रदेश प्रति हार्दिक श्रध्दाञ्जलि छ 💐
    प्रदेश खारेज गरौं ,समानुपातिक खारेज गरौं
    प्रतक्ष्य निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाआै😡

  • @Tirlovemagar
    @Tirlovemagar 2 месяца назад +1

    प्रतिपक्षमा हुँदा सहकारी पीडितलाई न्यायदे भन्दै रोस्टम घेराउ गर्ने काङ्ग्रेसहरू आजभोलि निन्द्रामा छन् कि भाँडाकोटी खेल्दै छन् जानकारी पाउँ हजुर 😊

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +1

    न्यज २४ को समचार मलाई सारै बिष्वाश लग्छ❤म पथरि मोरङ्गबाट रेगुलरहो❤❤❤❤❤❤❤❤❤❤❤

  • @sameerlama5440
    @sameerlama5440 2 месяца назад +1

    सार्वमाैमसत्ता सम्पन्न नपाली जनता हामी कति भाग्यमानी छाैं सरकारी सर-सुबिधा कति सजिलाेले खुरूखुरू पाइराकाछाैं धन्य छ सरकार !

  • @mohansunuwar5204
    @mohansunuwar5204 2 месяца назад

    Very Good

  • @ndsunar4682
    @ndsunar4682 2 месяца назад +6

    बीरेंद्र सर धन्यवाद

  • @dhananjaykumarshrestha2956
    @dhananjaykumarshrestha2956 2 месяца назад +1

    बिरेन्द्र जैरु एउटा नयाँ राजनैतिक दलमा सकृय आवद्ध हुनुहुन्छ । उहाँ रास्वपा पार्टीको बिधान समितिमा हुनुहुन्छ । त्यसैले अन्य राजनैतिक दलको बारेमा नकारात्मक टिप्पणी गर्न उचित होइन ।

    • @THEREALHERO507
      @THEREALHERO507 2 месяца назад

      K vayepani sahi Kura garexan sun her Ani buj jholey dekhenas office ma nagangai hideko?

  • @mahendraMohatara
    @mahendraMohatara 2 месяца назад +1

    अब कहिले सम्म हामी यसरी बस्ने हो अब Srilanka ra bangladesh जस्तो गराउनु पर्यो चोर नेताहरुलाइ सबै मिलौ 5/6 लाख पब्लिक काठमाडौ मा जम्मा भएसि जे गर्नु पर्छ गर्नी जागौ युबा अब बुडानेता लाइ लखटेर बालेन लाई देस सुम्पिनु पर्छ

  • @premkhadka3248
    @premkhadka3248 2 месяца назад +1

    नेपालको सरकारी अस्पताल को उजागर गर्नु भएकोमा जैरु जिलाइ धन्यवाद छ।

  • @krishnapaudel1719
    @krishnapaudel1719 2 месяца назад +2

    डा. प्रकाश बुढाथोकी प्रवक्तामा हुनुपर्ने गुण भएको मान्छे होईनन कीनकी बोली ट्ररो निठुर र सन्की जस्तों लाग्यो

  • @2M.BISHAL
    @2M.BISHAL 2 месяца назад

    कसैलाई गाली नगरे हुन्छ।जबसम्म जनता mcc र भारतको गुलामी हुन्छन राम्रोसँग चेत आउछ। हामी जनताको सरकारलाई गाली गर्दै बस भोट तिनीहरुलाई हाल गिदिमा लिदि भरिएका हामी जनता

  • @acharyaphoto
    @acharyaphoto 2 месяца назад +3

    जबसम्म झाेले मन्त्रीहरू सरकारमा रहन्छन केही सुधार हुनेवाला छैन सबै गफै मात्र

  • @Mount_evrest
    @Mount_evrest 2 месяца назад +1

    यो dr प्रकाश लाई यो भन्नु पर्ने त्यो ब्लेडिङ्ग भईरहेको ले आईसियु वेड नहुदा पनि अस्पताल पुगी सके पछि भईमा राखेर जहा राखेर भएपनि उस्को ब्लेडिङ्ग रोकथाम गरेर अब कहा छ icu वेड अस्पताल ले समन्वय गरेर पठाउन पर्ने हस्पिटल चाहार्दा चाहार्दै भर्ने भो नेपालमा यो कहिले सम्म ?

  • @Tmglok
    @Tmglok 2 месяца назад

    काँग्रेस,एमाले,माओवादी,जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो।शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।लोकतन्त्र होईन यो लूटतन्त्र हो।

  • @deenanathacharya2743
    @deenanathacharya2743 2 месяца назад +1

    स्वास्थ्य र शिक्षाका क्षेत्रमा साथै बिभिन्न बिकाश संचालन गर्ने देशको बजेट देशभरका नेताहरु मन्त्रीहरु भूपू पदाधिकारी लाई पाल्न बिलासी महलहरु बनाउन खर्च गर्छ।देशमा नेताहरू र उनका आफन्त हरुको मात्रै बिकाश गरे पछि अन्य बिकास कसरी हुन्छ र ?

  • @yamthapa7301
    @yamthapa7301 2 месяца назад

    यस्ता मन्त्री लाई लिलम्बन गर्नु परो नि

  • @Bibek_Vlogs_Nepal
    @Bibek_Vlogs_Nepal 2 месяца назад

    आफ्नो पदको गरिमा र जिम्‍मवारीलाई नबुझेका राष्‍ट्र सेवकलाई खै के भन्‍ने............???? जय नेपाल !!!!!!😡😡😡😡😡

  • @susilpoudel9195
    @susilpoudel9195 2 месяца назад

    Good luck ❤❤❤❤❤

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 2 месяца назад

    बिरेन्द्र जैरुन लाई सलुट छ। रबि लामिछाने जस्तोइ एउटा निडर महान पत्रकार हुनु भो तपाईं तपाईं लाई 32 तोप को सलामि छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 2 месяца назад

    लामो कुरा गरो बिमारीको अबस्था हेरेर उपचार गर्नु परो नी बिरेन्द्र सरले नेता वा ठलाबडाले भनेपछि बेड खाली गर्ने गर्छ सही समाचार प्रसारण गर्नुभएकोमा धन्यबाद बिरेन्द्र सर।

  • @TAC464
    @TAC464 2 месяца назад +9

    जैरु सर नमस्कार
    करायर मात्र हुने । भनेको टिआर्पि हो । बोलेर हुने भए बिगत देखी धेरैले करायकै हुन ।
    बेथिती बिरुद्ध जन्ता नजागे
    लोभ घमण्ड चाकरी चटारो नछाडे । हजुर हरुले जत्ति घोक्रो फुलाए पनि नतिजा O
    तपाइहरु संगै तिनै झुटा चोरहरु चिनिने
    जन्ता अल्मलिने मात्र हो। र भयो !

  • @bhagwatprasad842
    @bhagwatprasad842 2 месяца назад

    यस इपिसोडको घाईते सम्बन्धी प्रयास र प्रस्तुति एकदमै उत्कृष्ट छ। यस्तै राम्रा कामहरु गर्दै जानु होस्। रिपोर्ट प्रस्तुत गर्न साथीको आवाज अलिक इरिटेटिङ लाग्छ। भ्वाइस अलिक कर्णप्रिय बनाउन प्राक्टिस गर्न अनुरोध छ। यसले प्रस्तोताको क्षमतामा नै निखार आउने छ। धन्यवाद।

  • @urmilakc1728
    @urmilakc1728 2 месяца назад

    Right hajur. Veryvood

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 2 месяца назад +1

    संघीयता घाडो भयो नेपाल मा।

  • @humlalthapa6776
    @humlalthapa6776 2 месяца назад +3

    Thank you Brenda jiu & Team Lai
    Neta ko Aawaj hoina Janta ko Aawaj bolnu bhaye ko xa. ..

  • @subashmagar706
    @subashmagar706 2 месяца назад

    good luck sr

  • @nawarajnepall8704
    @nawarajnepall8704 2 месяца назад +1

    जस्ले जे भनेनी मनाङ्गे ठिक लाग्छ मलाई चाही , स्पष्टबत्ता

  • @dhanlo218
    @dhanlo218 2 месяца назад +1

    असपताल जस्तो सम्बेदनसिल ठाउँलाइ राजनितिक खेलवाड गर्न पाइँदैन यो झोले प्रवक्ता प्रकाश बुढाथोकी लाइ कारबाहि होस !

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 месяца назад +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु र सतिले सरापेको देशमा गरीब दुखी निमुखा सर्वसाधारणको लागि काँही स्थान छैन भ्रष्टाचारी चोर डाँका हत्या हिंसा गर्ने लाई मात्र राम्रो ब्यबस्था छ के गर्नु हजुर यस्तै छ हाम्रो देश नेपालमा जयहोस् भ्रष्टहरुको जय देश जय नेपाल ।

  • @devilalrawat8643
    @devilalrawat8643 2 месяца назад

    लगातार अराजकताको पर्दाफास गरिरहनु हुने सिधा कुरा जनतासँगका सम्पूर्ण टिमलाई हृदयदेखि सम्मान छ।

  • @jangbahadurgurung2695
    @jangbahadurgurung2695 2 месяца назад +1

    यो मोरो लाई ठिक पार्नु पर्छ मुलासाग

  • @parkdhong
    @parkdhong 2 месяца назад

    यो एमाले काङ्ग्रेस मिल्नु भनेकै देश र जनता लुट्न आयका हुन

  • @babuxetrii3934
    @babuxetrii3934 2 месяца назад +1

    फटाहा त हो नि एहा भन्दा के गर्न जानोस र ओ सुरुमा मान्छे पिटो पछि हप्ता अनि मान्छे मार्ने काम अहिले नेता बनेर देस नङ्गाउदै छ

  • @sushil7567
    @sushil7567 2 месяца назад

    बीरेन्द्र जैरुलाई सलामछ ❤❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +1

    सरकार छ र ???

  • @sharada5383
    @sharada5383 2 месяца назад

    महिलाले लगाएमा केटाहरू लाईनमा बस्थे होला 😂😂
    🌎 🌍 मा प्रख्यातै हुन्छ होला।

  • @jaylama4958
    @jaylama4958 2 месяца назад

    बिरेन्द्रा सर ग्यानेद्रा साही लाई सोधनुस ग्यानेन्द्रा साहु को दम छ मनङे लाई सोध्न कस्तो कपडा लगाको भनेर

  • @gangabasnet2610
    @gangabasnet2610 2 месяца назад +1

    नेपाली जनताले यो देश एमाले र काँग्रेसको हातभन्दा अन्त कसैलाई दिनुहुँदैन। जनता नै दोषी देखिन्छन् यो देश सखाप बनाउन मा। हरेक ४/५ बर्षमा चुनाव हुन्छ, बिकाउ जनताले ति नै लाई जिताउंछन्। केहि राम्रो हुने वाला छैन यो मुलुकमा। विश्व कहाँ देखि कहाँ पुगिसक्यो।

  • @chandradai1
    @chandradai1 2 месяца назад

    यस्ता घट्ना हरि दिन प्रतीदिन घटी रहेका छन सम्बन्धीत निकाय को चासो बड्नु पर्यो र स्वयम् ब्याक्ती आफु जानकार हुन पर्दछ किन गैर कानुनी रुपमा बिदेस जान तयार हुन्छन र जान्छन ? सरकारले प्रतीबन्ध लगायको देसमा सके सम्म नजानु ।

  • @kbrana4305
    @kbrana4305 2 месяца назад

    Birendra Sir I agree with your view I salute to your voice.

  • @sanjoldhanuke
    @sanjoldhanuke 2 месяца назад

    केपिवलि राजा भयपछि सानातिना मंर्त्रिले जेगरेनि हुनेभयाे

  • @SukBahadur-sj4rq
    @SukBahadur-sj4rq 2 месяца назад

    सहिकुरा बिरेन्द्र सर्❣️❣️❣️🎤👌

  • @krishanathapa7428
    @krishanathapa7428 2 месяца назад +1

    नमस्कार सम्पूर्ण टिमहरुमा ❤❤❤❤

  • @sagunabudhathoki6913
    @sagunabudhathoki6913 2 месяца назад

    नेताले जनता जनता भनछन् तर जनताकाे लागि गरने केही हाेईन

  • @Bishnumenu
    @Bishnumenu 2 месяца назад

    चोर मनाङे लाई कस्ले के गर्नु सक्छर? दुई गिरिबन्दु चोर र काला कङ्ग्रेस्स ले सम्रक्छन गरेका बिचलिया का नाईके हरुहुन भन्दा दुईमद छैन।

  • @gauravgubhaju1609
    @gauravgubhaju1609 2 месяца назад +1

    १००% Right

  • @ameerkc5033
    @ameerkc5033 2 месяца назад

    नेपाल मा सरकार र सङघियता
    सोझा जति खाडीमा गुन्डा जति यता
    येहि हो,,,,

  • @Hmb-v4z
    @Hmb-v4z 2 месяца назад

    नेपालमा जे कुरामा पनि विरोध हुन्छ। युकेको संसदमा टिसर्ट लाउने नी आउँछन् सामान्य फ्लिज जाकेट लाउने नी आउँछन्।। यूके बनाएकै छन्।। हामी लुगा भन्दा नी का मा जानु पर्छ

    • @neptune6423
      @neptune6423 2 месяца назад

      तिम्रो देश यूके मा नाँगै बुँगै हिडे नि चल्छ तर मेरो देश नेपाल मा तेस्तो चल्दैन है मित्र

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 2 месяца назад

    तपाई हरु नेपालको बिजुली बिक्दैन खेर गैरहेको छ भन्नुत हुन्छ तर नेपाल मा अहिले को प्रचण्ड गर्मी भएको तराइमा एकदिनमा पच्चिसचोटी भन्दा बढिपटक बिजुली काटिन्छ हरेकपटक १५/२० मिनेट को अवधी बिजुली जान्छ अझ कैयौंपटक त ३०/३५ मिनेट पनि जान्छ।के काठमाडौ उपत्यकामा यसरी बिजुली जादैन? कूलमानलाइ सोधिदिनु र के भन्छ्न हामी तराइका बासीलाइ जानकारी गराइ दिनुहै बिरेन्द्र ज्यू।

  • @gopalraut5049
    @gopalraut5049 2 месяца назад

    मन्त्री बन्न न्युनतम याेग्यता भनेकाे भ्रष्टाचारमा सक्षम र अपराध गर्न कला काैशल भएको हुनुपर्छ ।

  • @shantapokharel66
    @shantapokharel66 2 месяца назад

    यस्तै हो हाम्रो नेपालमा।

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 2 месяца назад

    संस्कार आचरण कस्ले सिकाउने हो?नैतिकहिन राजनितिको पराकाष्ठा।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад

    अब सुध्रीएला कि भन्ने मनमा थियो, तर आजको गुण्डागर्दी हैकम,भारतको वीद्युत संबन्धिको कुरो सुन्दा यी वृध नेताहरूको आशै नगरे भो, भन्दा हुन्छ। त्यसैले निंन्द्राबाट ब्यूउंझ्यूं जनता हो।
    शिक्षामा झै स्वास्थ्यमा पनि १०% निसुल्क गर्न मिल्दैन र ? आरोपितले तिर्न नसके सरकारको जिम्मा हैन र ?

  • @shovapun9745
    @shovapun9745 2 месяца назад +1

    Manangeta waliko xora honihajur

  • @amritchohoblon3293
    @amritchohoblon3293 2 месяца назад +1

    ए समाचार भन्न कति भासन गरेको नेताले भन्दा?
    हैट

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +1

    यो सरकारले जसले राम्रो काम गर्छ उसले सजाँय पाउँछ , र अराजकले पूरूषकारपाउँछ

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on 2 месяца назад +1

    सरकारी हस्पिटल, सरकारी सेवा, र सरकार सबै भष्टचारि को लागि मात्र हो।

  • @ganeshkhatri723
    @ganeshkhatri723 2 месяца назад

    Tapailai syalut xa sir ra dhanyabad❤❤❤❤

  • @DKkc-do9hi
    @DKkc-do9hi 2 месяца назад

    Great Birendra sir yo ho Media ko kaam vko kura na darai jastako tastai bolidine ❤

  • @nepalitube8750
    @nepalitube8750 2 месяца назад

    स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बजेट कम्ती भएको भन्दा भएको बजेटमा समान खरिदमा ठूलै चलखेल र भ्रष्टाचार भएको समाचार मा आइनै रहेको छ ,भएको बजेट बाट नै सही तरिकाले काम गर्ने हो सुधार त अवश्य आउने नै छ

  • @SureshAryal-us5ql
    @SureshAryal-us5ql 2 месяца назад +1

    दोस कसैको होइन हाम्रो हो 5 बर्ष मा एउटा अधिकार आउँछ त्यो पनि 1 बोरा चामल 10 ltr petrol अनि 2 बोतल रक्सी मा बिक्ने थुक्क नेपाली नेता हामिले बनाको हो धर्म को लडाइँ मा झाकेर आफुले फाइदा लिउछ्न ? कहिले बुज्ने जाग युवा एस्तै हो भने भोलि म नेपाली हु भन्न पनि पाउने छैनौ ? 🇳🇵

  • @khagrajgautam3627
    @khagrajgautam3627 2 месяца назад

    गुन्डा राजमा गुन्डा मनांगे मन्त्री नौलो कुरा भएन?? जयेनेपाल 😅

  • @janakbaral8813
    @janakbaral8813 2 месяца назад

    भयो है जैरु सर तपाईंको घाँटी सुक्ला नैतिकता र चरित्रवानको पाठ सिकाउँदा तर गतिछाडाहरुको मति सुध्रिनु र कुकुरको पुच्छर साेझाे हुनु एउटै कुरा हो।

  • @rajujirel1800
    @rajujirel1800 2 месяца назад

    ज्ञानेन्द्र राउटे कता गयो सुमना को त खुबै खेदो खन्थे यो पोसक देखेनकी गुन्डा भनेर पुच्छर धोती लगायो

  • @SthaRajen
    @SthaRajen 2 месяца назад +2

    ओइ राउटे मरिस् कि क्या हो ... सुमनाले लगाएको लुगामा त च्यातिएको ठाउँबाट केहि देखिन्छ कि भनेर खुब नियालेको थिइस् त ... मनाङ्गे चैँ आफै जस्तो त हो नि भनेर आँखा लगाइनस् ।

  • @harkkhati741
    @harkkhati741 2 месяца назад

    Hospital भन्दा तपाइको television को महत्व अबिस्मरणीय छ।❤🙏

  • @rammagar2945
    @rammagar2945 2 месяца назад

    यस्ता ब्यक्तिलाई पद देखि निलम्बित गरि जेल कोचे हुन्छ!!

  • @govindaadhikari2357
    @govindaadhikari2357 2 месяца назад

    साँच्चै नै अति गरे यी घीनलाग्दाहरुले देशको दुर्गति

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 2 месяца назад

    दिपक मनांगेले जुनरुप मंत्रालयमा देखियो की कट्टनै नेपालको देसका सबै पदमा बस्ने नै नैशर्गिक अधिकार जस्तो देखियो ? के नेपालमा यस्तै गर्दा पनि मंत्री नै बन्न पाउने कानूनमै लेखे त यस्तो मात्र किन जब हामी मानिसहरु बिकशित नहुदा यस्तै रुप हो नी हैन र ?

  • @ShaktiKumar-d6c
    @ShaktiKumar-d6c 2 месяца назад

    चोर मनांगे लाई जेल सजाय हुनुपर्छ।