बेचन झा पक्राउ गर्ने डीआईजीको सरुवापछि राजनीतिमा फेरि खैलाबैला, दुई युवा नेताको कडा बहस TV Today HD

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
    ►Visit our Website: www.tvtodaynepa...
    ►Facebook: / tvtodayhd
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.co...
    ►Click here to Download our Apps(IOS):apps.apple.com...
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2024
    All Rights Reserved.

Комментарии • 297

  • @techsp434
    @techsp434 2 месяца назад +49

    84 मा हेरछस एमाले काङ्ग्रेस

    • @roshanpoudel-xv1ho
      @roshanpoudel-xv1ho 2 месяца назад +4

      Kehi hudaina Paisha fale pxi mashu bhat khaye paxi jhole Bhai halxa bheda Haru

    • @krishnabishwakarma3264
      @krishnabishwakarma3264 2 месяца назад +2

      तिमि हरुलाई 84मा कारबाहि हुन्छ हुन्छ

  • @ManojAdhikari-e3d
    @ManojAdhikari-e3d 2 месяца назад +54

    तीस बर्ष शासन गरेर काम गर्न नसकेको काङ्ग्रेस ले चार महिना मा रबिले के गर्यो भनेर प्रश्न गर्न लाज लागेन होला

    • @keshabdc3947
      @keshabdc3947 2 месяца назад +1

      Cantonment ghotala,ncell kanda,sun kanda,yeti Omni kandma varastchar ma muxiyeko atankari maobadile thulo kura gareko suhaudina.Ani sahakari kanda ma muxiyeko rastriya swatantra ho ki rastriya swaha party ni uhi varastchar le dung dungti gahanaisakyo.Tei vayera sab party autai hun koi chokho huna jaruri xain

    • @pratapThinglama
      @pratapThinglama 2 месяца назад +1

      @@keshabdc3947Dung dungdi ganayako tero kangres ho काङ्ग्रेसको रानी भ्रष्टाचारको खानि केहो यो यस्को बारेमा बोल्नु पर्दैन लाज लाग्दैन अरु लाई औंला ठठयउदा चार औंला अफुतिरै फर्किन्छा भ्रष्टाचार गरेको देशको पैसा तैले कति करोड पाइस्😡😡😡😡

    • @keshabdc3947
      @keshabdc3947 2 месяца назад

      @@pratapThinglama taile deko xas ra malai paisa??

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +34

    एमाले,काङ्ग्रेस राष्टकै कलङ्कहुन ईनकाकुनै सत्यताछैन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂प्रचण्ड, रबि जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @keshabdc3947
      @keshabdc3947 2 месяца назад +2

      Cantonment ghotala,ncell kanda,sun kanda,yeti Omni kandma varastchar ma muxiyeko atankari maobadile thulo kura gareko suhaudina.Ani sahakari kanda ma muxiyeko rastriya swatantra ho ki rastriya swaha party ni uhi varastchar le dung dungti gahanaisakyo.Tei vayera sab party autai hun koi chokho huna jaruri xain

  • @ShivaKc-dw6wx
    @ShivaKc-dw6wx 2 месяца назад +17

    खास सत्य बोलनु पर्दा काङ्ग्रेस ए माले चि भरठ चार लुकाउनै मिलेका हुन यो त लाटो लाईनि थाहा छ

  • @pratapThinglama
    @pratapThinglama 2 месяца назад +2

    छ्या छ्या काङ्ग्रेस को मान्छे मान्छे पनि के भन्नू काङ्ग्रेसको भेडा 😡😡😡😡😡जय रबि🙏

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 месяца назад +2

    0 सिट बनाएर पठाउनु पर्छु एमाले र काङ्ग्रेस लाई जन्ताले २०८४ मा ! देश मा परिवर्तन ल्याउन हामि जन्ता को मुख्य भुमिका रहन छ त्यसैले आफु इमानदार भएर हाम्रो होईन राम्रो लाई भोट गर्नुस देश बन्छ हाम्रै पालामा!🇳🇵🙏 उदाहारण: बालेन दाई❤️👏

  • @DeeploveDangi
    @DeeploveDangi 2 месяца назад +41

    भ्रस्टचार गर्ने पार्टीका झोले देश द्रोहि

  • @TilakThapa-q6h
    @TilakThapa-q6h 2 месяца назад +20

    दुबै पार्टी भ्रष्ट र चोर हुन कुनै कमी छैन!

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 2 месяца назад

      व्यूराेक्रेसि विगार्ने ने का र एमाले नै हुन्।स्थायि सरकार हस्तक्षेपले दलहरु भ्रष्ट र कुशासन् वढ्दै गयकाे छ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 месяца назад +8

    फेरीपनी देश चलाउने सरकारहरू भन्दापनी प्रतीपक्क्षामा रहनेहरूकै खबदारीमा देश बन्न सक्छ तर जुन जुन ठुलोपाटी उनीहरूनै सत्तामा पुगनाले फेरीपनी आखीर मर्ने बेलामा पनी देश लुटन र जनताहरू लाई दुख दिननै बनेका गठबन्दन हुन भनेर सम्जीनु होस हैत

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc 2 месяца назад +2

    काङ्ग्रेस ले न बोक धेरै बरु एमाले र काङ्ग्रेस भन्दा माओवादी ठिक छ काङ्ग्रेस देश को झन ठूलो भ्रष्टाचार गर्ने दल हो

  • @SunakhariMultimedia
    @SunakhariMultimedia 2 месяца назад +9

    चर्को स्वर गरेर मात्रै हुँदैन नि। ठिक ठिक ल।

  • @anmolthapa8574
    @anmolthapa8574 2 месяца назад +4

    नेकपा माओबादी जिन्दाबाद

    • @keshabdc3947
      @keshabdc3947 2 месяца назад

      Cantonment ghotala,ncell kanda,sun kanda,yeti Omni kandma varastchar ma muxiyeko atankari maobadile thulo kura gareko suhaudina.Ani sahakari kanda ma muxiyeko rastriya swatantra ho ki rastriya swaha party ni uhi varastchar le dung dungti gahanaisakyo.Tei vayera sab party autai hun koi chokho huna jaruri xain

  • @sharnakumarkerung7373
    @sharnakumarkerung7373 2 месяца назад +3

    युवा साथी हो । भ्रष्टाचारीलाई जे जसरी पनि नछाडौ है पृष्ठपाेषण गर्ने काम नगरौ ल।

  • @sunilgautam4907
    @sunilgautam4907 Месяц назад

    काङ्ग्रेसको नेताको तुच्छ उत्तर र तल्लो स्तरको जवाफ रै छ।

  • @kanyagurung766
    @kanyagurung766 2 месяца назад +14

    याे,देश,कहिल्यै ,बन्दैन ,किनभने ,यस्तो ,जनता,छन् ,गु,र,भात,चिन्देन,जस्तै ,काङ्ग्रेस ,एमाले ,?

  • @asishrana200
    @asishrana200 2 месяца назад +2

    अहिलेको एमाले ओली सरकार इतिहासमै सबैभन्दा भ्रष्ट सरकारको नाम लेखाउनी पक्का छ।

  • @unknownman5801
    @unknownman5801 2 месяца назад

    हेल्लो धर्मेन्द्रजी पैला जनता को कमेन्ट हेरम अनि थाहपाउछउ जनता कता छन भन्ने ? जनता नै जनार्दन हुन हेक्का भय /

  • @TanMalla
    @TanMalla 2 месяца назад +2

    Parchand sarkar good

  • @RrcKarki
    @RrcKarki 2 месяца назад +2

    ८४ मा माअाेबादि सकिन्छ भनेर छटपटि छ‌बिचारा।।

  • @roshansunar4364
    @roshansunar4364 2 месяца назад

    कुरा छर्लङ्ग छ, माओवादी र घन्टे पाटी ले नियुक्ति गरेको कुनै पनि समिति, आयोग cancle गरी साझा समिति/आयोग गठन होस🌲🌄

  • @gokulthapa9580
    @gokulthapa9580 2 месяца назад +2

    प्रमाण जुटाउन 6 महिना देखी एक बर्ष लाग्छ बुझिस केटा

    • @KkkVvv-z7t
      @KkkVvv-z7t 2 месяца назад

      भनेपछि प्रमाणै नपुर्याई कसैलाई अाराेप लगाउन पाईन्छत ? अाराेप लागेपछि छानविन हुनुपर्याे

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc 2 месяца назад

    काङ्ग्रेस को युवा होस या बूढो गफ बाहेक केही छैन पाए आफनो खोल्ती भर्ने ल भाइ युवा नेता बढाई छ आराजु लाई अझ प्रधानमन्त्री बनाउनु उसैको लुगा धुने काम गर्नु

  • @KaladharPoudel-g5k
    @KaladharPoudel-g5k 2 месяца назад

    म सरकारको समर्थक त होइन प्रहरीमा सरुवा बडुवा हुन्छ हुन्छ एउटा कर्मचारी लाई थोगो लगाउनु भनेको अन्नय कर्मचारीको मनोबल घटाउनु हो ।

  • @birendrathapa4931
    @birendrathapa4931 2 месяца назад +2

    आतंककारी लडाइमा मर्नु पर्ने बाचेर काम छैन

  • @JogilalJoshi
    @JogilalJoshi 2 месяца назад

    याे कांग्रेसकाे छाउराे धेरै कराउ छ भाउजुकाे कान्छाे देबर 30 बर्ष के खायर बस्या चाेर कांग्रेस

  • @HiraGurung-i9t
    @HiraGurung-i9t 2 месяца назад

    मावबादकाे नाउमा देशैभर लुटपाट अातँक मच्चाउदै सिधा साधा जनता मार्ने जथ्था ग्याङलाइ भरष्ट ज्यानमारा न भनी ,राजनिती पाटी दल भन्नू सुहाउला ! अाउदाे चुनाउमा दल रहेपनी शासमात्र रहने छ !!!???🤗😱😱😱

  • @basnetkrishna4815
    @basnetkrishna4815 2 месяца назад

    हैन यो कांग्रेसको नेताले पाकेको खान्छकी पचेको डिआईजी ले भुटानी शरणार्थीको अनुसन्धान गर्दै थिएकी सहकारीको ?

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 2 месяца назад

    काङ्ग्रेसी भने मान्छे राजनीति भन्न नजान्ने गद्दार ❌

  • @RemBahadurKhatriChhetri
    @RemBahadurKhatriChhetri 2 месяца назад

    काम गर्न लागेको देखेर हामी फस्छु भनेर सरकार धलिनि

  • @prajwol_editz
    @prajwol_editz 2 месяца назад

    पत्रकार ले कस्तो रमाइलो ब्याक्ती हरु लाई मिडिया मा ल्यायको 😊😊😊😊

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l 2 месяца назад

    माअाेबादि नेता ज्यु तपाईं ले भने का कुरा एकदम जायज छ एमाले त एक दम भरस्ट चारि हाे एमाले का नेता जति छन सबै झुठ्ठा काे खेति गर्छन यिनी डाका हरू लाई देस बाट निकाल्नु पर्छ अब जनता ले बुुझिसक्येा अब जनता लाटाे छैन अब भरस्ट चारि लाई जनता ले लात मारेर देस बाट निकाल्ने छन

  • @binabina7708
    @binabina7708 2 месяца назад

    यी झाेलेहरुपनी उहीँ ड्याङका मुलाहरु हुन । पुर्ब महालुटेरा राजनेता गुरुहरुकाे गुणज्ञाण लिईरहेका छन । याे देशकाे राष्ट्र घाती महालुटेराहरु काङ्ग्रेस र यमालेकै हुन याे कुरा सत्य छ । सर्बेक्षण गर्दापनी पुष्टि भयरै छाडछ ।

  • @GopalGiri-vx3qi
    @GopalGiri-vx3qi 2 месяца назад

    काङ्ग्रेस र एमाले ले रोको यो झोले किन भुक्छ

  • @DeokajiGurung-gg3sl
    @DeokajiGurung-gg3sl 2 месяца назад

    बिचारा नेपाली युवा झाेलेहरु यति रटेर गाँस टारेकाहरु दया लागेर आउँछ चुक चुक चुक ।।

  • @SwarnikaSinghRajput
    @SwarnikaSinghRajput 2 месяца назад

    कति दिन ठगछस जनता लाई चिने काग्रेस एमाले लाई देश बेचुवा

  • @birendrathapa4931
    @birendrathapa4931 2 месяца назад +1

    माओवादी 84 मा 1 सिट

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx 2 месяца назад

    मलाइ त काग्रेस मा देस्को हित सोच्न सक्ने कुनै युबा नरहेको लाग्छ ! जोयुबा छन ! आफ्नै नेताको गुलाम लाग्छन ! किन भने ! 30सौ बर्स जन्ताको जनमुखी काम गरेका छैनन !मन मानी ढङ्गले आफ्नो स्वार्थका काम गरि रहेकालाइ बिस्वास गरेर यो गर्छन त्यो गर्छन भन्न लाज पनि पचाइ सके ! एमाले पनि उस्कै सिकोमा भ्रस्टचारी छ त्यै जोगाउन लागेको छ ! जन्ताको काम हुने वाला छैन ! काग्रेस एमालेले बोल्दा पनि रिस उठ्न थाल्यो ! इनिहरु अब केही गर्छन भने पनि रबिको आगमन ले भएको ठहर हुनेछ ! अहिले भै रहेको छ ! रास्वपाको डर्ले हुदैछ ! अहिले इन्लाइ केही डर मावबादिको पनि छ !प्रचन्ड अलि सुध्रे जस्तो हुदा !

  • @sudeepdhakal120
    @sudeepdhakal120 2 месяца назад

    याे मुजि पनि नेता हाे जवाफ दिन नसक्ने..... कांग्ेसि हरे ।

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar 2 месяца назад

    भुटानी स्रनार्थीकाे र गिरिबन्धी टिस्टेटकाे फाइल कतागयाे के रबिलामे छानेले लगेर जानुभाे त केहाे ? कारबाहीको माग गर्दछु

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial 2 месяца назад

    बेचन झा पक्राउ पर्दा बित्तिकै अरु नेता डराएर मिलेका हुन यो कुरा सानो बाबु नानि लाई पनि थाहा छ

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 2 месяца назад +2

    मावबादी जनाता को कहिलैथियन र हुदैन पनि मावबादिकै कारण ले देस बर्सौ पछाडि ब्याक भयो बिकाश को हकमा जय बालेन

  • @binodmaharjan2002
    @binodmaharjan2002 2 месяца назад

    धेरै फुटक्यान पदै सबै जनतालाइहरु थाहा छ अाजु भाउजुलाइ बचाउनुकाे लागि के गरे छ भने

  • @rolakthapa3405
    @rolakthapa3405 2 месяца назад

    ए कमरेड माइला एक बिदेशि नागरिक नेपालको सहकारि ठग भ्रष्ट ले प्रप्रहरीलाइ के के गर्यो?शहकारी ठग को अनुस्धान गर्ने कौ के गर्यौ जनतालौ बुझेका छन। तेहि बिदेसि दलाल ले नियुक्त गरेको अयोग्य लाइ सरुवा गर्तो त के भयो कमरेड?

  • @OPGAMINGNEPAL
    @OPGAMINGNEPAL 2 месяца назад

    केपि ओली प्रधानमन्त्री बनेपनि ‌प्रचनड बनेपनी हाम्रो नेपाल देश कहिले पनि राम्रो बन्ने वाला छैन

  • @damodardahal3405
    @damodardahal3405 2 месяца назад

    तीस बर्ष शासन गरेर काम गर्न नसकेको काङ्ग्रेस ले चार महिना मा रबिले के गर्यो भनेर प्रश्न गर्न लाज लागेन

  • @bhuwanoli-mj1nv
    @bhuwanoli-mj1nv 2 месяца назад

    प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख नभई स्थायित्व हुन सक्दैन ।

  • @somangiri8639
    @somangiri8639 2 месяца назад

    काङ्रेस एमाले 084 मा आफुले गरेको कामको परिणाम भोनु पर्नेछ।

  • @shankarshrestha7888
    @shankarshrestha7888 2 месяца назад

    आलोकाँचो पार्टीका प्रतिनिधिहरू !

  • @damarpun4623
    @damarpun4623 2 месяца назад

    आर्जु को काट्टु धुने झोले ले तर्क दिनु पर्दैन सारा जन्ताले छर्लङ्ग बुज्याछन।

  • @SakuntilaPoudel
    @SakuntilaPoudel 2 месяца назад

    यी जुठो खाने मतियार काङ्ग्रेस एमाले मतियार क्षया घृणा लाग्यो

  • @UmakantaAdhikari-nn4fd
    @UmakantaAdhikari-nn4fd 2 месяца назад

    काङ्ग्रेस एमाले चाेर हरुकाे सरकार ले देस सक्काउछन ।।

  • @birendrathapa4931
    @birendrathapa4931 2 месяца назад +1

    आतंककारी cbi भन्छ 5 कछा

  • @koylimkoylim2140
    @koylimkoylim2140 2 месяца назад +1

    गतीलों भये सरुवा गर्दैना थियो भरस्टा चारी हरू थूका

  • @rameshmakrati3612
    @rameshmakrati3612 2 месяца назад

    कठै बिचारा 32 सिटेले 243 लाई आफु अनुकूल प्रयोग गर्न नपाएपछि को रोइलो हो यो

  • @Dhondub
    @Dhondub 2 месяца назад +2

    बाहुनक्षेत्री शासन भएसम्म नेपाल किन यस्तो? यिनीहरू त धेरै क्षमता र योग्यता भएकोहरु होइन?

  • @almiami7
    @almiami7 2 месяца назад

    जन्ताले बुझेको काङ्ग्रेस एमाले भ्रस्टचारीको जगहो। ऐले सरखार भ्रस्टचारी जोगाउन बनेकोहो।

  • @janakidahal2200
    @janakidahal2200 2 месяца назад

    युवा भाइ नेता नेपाली काङ्ग्रेसमा बुढो भइयो हाम्रो संखुवासभाको दिपकै खड्का आरजु राणालाई मन्त्री पाएर कसको धोति फेर्छु। तिम्रो संसदमा युवाहरु छैनन्।

  • @ghisinglamalama307
    @ghisinglamalama307 2 месяца назад

    30बरस सासनचलाोचरहरु आजकुनैसरखाले कमगरेन भनने चोरफटाह

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 2 месяца назад

    लतरा झोलेले नेपर्छौ,,,

  • @MayaSubba-w7h
    @MayaSubba-w7h 2 месяца назад

    लुटेरा लुटेराहरुको जोडि मिले छ

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar 2 месяца назад

    अहिलेकाेसरले राम्रो काम गरेको छ त भन्न सकिन्न किनकि एउटा धरहराकाे पार्किङको विषय लिएर अब पैसा उठाउनुपर्छ भन्ने केपिल सरकारले अब नेपाली जन्ताले कसरी पत्याउनेत यो एउटा केपिकाे याे घमण्ड मात्रै हाे भनिन्छ एउटा यो सत्यकुराहो पतन हुनुभन्दा अघि घमण्ड आउँछ याे एउटा सङ्केतनै हाे याे

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 месяца назад

    सुमना श्रेष्ठ लाइ किन न बोलाएको । नेपथ्य वाट रबि को खेदो सुहाएन। पत्रकार ज्यु।

  • @rajupariyar4592
    @rajupariyar4592 2 месяца назад

    अहिले काे युवा नेता भयर भ्रष्ट नेताकाे बचाउ गर्ने अलि लाज मान्नु प्रछ

  • @samjhanalama9997
    @samjhanalama9997 2 месяца назад

    एमाले चोर भ्रष्टाचारि नै हो जनता ले 84 म लोप्प खुलाउन सक्नुपर्छ ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 месяца назад +1

    रत खासमै देश भक्त पत्रकार हुनुहून्छ हजुरहरू भन्ने इनै एमाले काग्रेस माऊबादीका चुन्डा मुन्डाहरू लाई प्रशन सोद्धा चै बेपारीपनी तिमीहरूकै भूमाफिया भनेकापनी तिमीहरूकै ठग ठेक्दार भनेकोपनी तिमीहरूकै अनी कान्तीपुरे मिडीयाहरू जश्तोपनी हजुरहरूकै साठ गाठमा बादीएका भहेपछी अबो भनुहोस कुन र कसतो अपराधीहरू लाई कसले कसरी पग्डीने हौत र अझ भन्नेहो भन्ने हत्यारा बोलत्कारी एसताहरूत हजुरहरूकै नेताहरू भहेपछी कानुन कसतो चलाहेर कुन अपराधीहरूलाई कसरी पग्डीने होत भनेर सुदने बानी बसालनु होला हैत

  • @yamprasadpoudel6921
    @yamprasadpoudel6921 2 месяца назад

    दुई भ्रष्ट पार्टिका झाेलेहरू किन फुर्ति लगाउने

  • @SureshRoka-kl2sy
    @SureshRoka-kl2sy 2 месяца назад

    यो कांग्रेस एमाले मावोबादी सबै बदारिनु पर्छ

  • @devkumarpuri7692
    @devkumarpuri7692 2 месяца назад

    ई दुबै युवा नेताकाे क्रस कुराहरुलाई जवाफ दिन सक्नेखालकाे स्वतन्त्र युवा पनि राखेकाे भा याे कार्यक्रम मा सुनमासुगन्ध हुन्थ्याे कि ।

  • @oshadhirajp7031
    @oshadhirajp7031 2 месяца назад

    यो आपे ले चालिस बर्ष सम्म के नापेको रहेछ है।

  • @ThakurTimalsena
    @ThakurTimalsena 2 месяца назад

    यो देश भएकाकुनै पनि प्रधान मन्त्री हुदा सुसासन भएका छैन गणतन्त्र पछि।गफ नगर साथि।

  • @DevKumariSharma-b1j
    @DevKumariSharma-b1j 2 месяца назад

    अब 84 मा हेरलास काङ्ग्रेस र एमालेकाे तागत

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 2 месяца назад

    काङ्ग्रेसको झाेले काे अति भयाे

  • @krishnagurung8546
    @krishnagurung8546 2 месяца назад

    बीउ राम्रो भए पाे बिज पनि गतिलो हुन्छ यस्तो हरूले देश बनाउला नेपाल कहिलै विकसित हुन सक्दैन 🤣🤣🤣

  • @oshadhirajp7031
    @oshadhirajp7031 2 месяца назад

    यो आपे ले तिन महिना सम्म संसद अबरोध के का लागी,

  • @gokulthapa9580
    @gokulthapa9580 2 месяца назад

    काङ्ग्रेस र एमाले आफू हरु चोकिन र कानुन बनाउन लाई दुई तिहाइ बनाएका हुन । ❤❤❤❤ देवर बाबू माद्राचोद ले भित्र भित्र मिलेर भाउजू लाई बचाउने निश्चित छ ।

  • @binashrestha4497
    @binashrestha4497 2 месяца назад

    कांग्रेस र एमाले सत्तामा गएको नेपाली जनताको भलोको लागि होइन भ्रष्टाचारी लुकान र भ्रष्टाचार गर्न गएको हो सबलाई थाहा छ

  • @devraj_poudel_
    @devraj_poudel_ 2 месяца назад

    चाेरै चाेर मेले राैं हल्लिने बेलामा

  • @satalsingtamang6353
    @satalsingtamang6353 2 месяца назад

    एमाले काङ्ग्रेस भ्रष्टाचारको नाईके हो।

  • @taraacharya6023
    @taraacharya6023 2 месяца назад

    जति जे भएपनि कांग्रेस जस्तो गनाउने र कांग्रेस जस्तो बिग्रेको भ्रष्टाचारी अरु पार्टीमा चाहिँ अलिक छैनन् होला जस्तो लाग्छ चन्द्र भण्डारीलाई गृहमन्त्री बनाउनु नि

  • @luckyram5564
    @luckyram5564 2 месяца назад

    कांग्रेस र एमाले भर्ष्टचारि हरु को पार्टी हो 😡😡😡

  • @bharatdhakal7674
    @bharatdhakal7674 2 месяца назад

    😊😊😊

  • @binodgurung3535
    @binodgurung3535 2 месяца назад

    चोर हारु उवा चोर गहुँ चोर ।एउटा देउवा को झ्योले एउटा प्रचण्ड को झ्योले। यो ज्याँठा हारु बोलेको न त देउवाले सुनोस न त प्रचण्डले सुनोस।फाकै मा मुख दुखाइ राख्ने ।

  • @TejendraShrestha-t9j
    @TejendraShrestha-t9j 2 месяца назад

    ८4मा हिसाब होला अलि हिसाब गर

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 месяца назад

    Kp,,,sere,,,,rip,,rip,,rip

  • @Playstore_292
    @Playstore_292 2 месяца назад

    अस्ति सम्म कंग्रेसलाई गालि गर्ने यि हनुमान अहिले कंग्रेसको गुणगान गाउछ😂😂

  • @bamraj4788
    @bamraj4788 2 месяца назад +1

    Jay ravi❤❤❤❤❤

  • @lazarusmulbasi2717
    @lazarusmulbasi2717 2 месяца назад

    कांग्रेसको झोले युवा नेता भनाउदोको तर्क भित्रनै मिलेमतोमा बेचन झा बचाउन कांग्रेस एमाले सक्रिय छ। कांग्रेस एमाले भ्रस्टचारी र तिनिहरुलाई संरक्षण गर्ने पार्टी हुन।

  • @nandasunar5006
    @nandasunar5006 2 месяца назад

    यो कांग्रेसको झोलेले अब कत्तु धुन बेर लगाउँदैन। यार कांग्रेस कस्तो छ भन्ने जनताले देखेका छन् केको ठुला कुरा गरेको

  • @PrabhatPrayas
    @PrabhatPrayas 2 месяца назад

    भ्रष्टलाई उन्मुक्ति दिनको लागि नै भुटानी शरणार्थी काण्ड र गिरिबन्धु टि-स्टेट मिलेर बनेको सरकार नै भ्रष्ट सरकार 👎️👎️👎️ शेरेको हनुमान गृहमन्त्री 👎️👎️👎️ मनोज के सी लाई पदिय दायित्व बाट हटाउनु नै गलत हो !

  • @UmakantaAdhikari-nn4fd
    @UmakantaAdhikari-nn4fd 2 месяца назад

    याे पनि काङ्ग्रेस काे भेडाे रहेछ अार्जु लाई बचाउन कस्तो बाेल्याके जनताले पनि बुच्छन क्या ।।

  • @Santapoudel-sg7eq
    @Santapoudel-sg7eq 2 месяца назад

    नेकाकाे झाेलेकाे झुटाे अविब्यति

  • @pabanbogati432
    @pabanbogati432 2 месяца назад

    यो कालो काङ्ग्रेसको झोले रैछ।।

  • @ChakraBahadurshahi-i2c
    @ChakraBahadurshahi-i2c 2 месяца назад

    माओवादी जन्मनु भन्दा ११ महिना पैले चोर्न सिकेर जन्मेको हो।

  • @AshokBujel
    @AshokBujel 2 месяца назад

    थोकाग्रेस एमालेको ठुलै झोला बोक्ने भरिया रैछ जस्ते छ

  • @krishnaabrial5775
    @krishnaabrial5775 2 месяца назад

    84 मा बालेन हो ढुक्क हुनु

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 2 месяца назад

    Chichhicchhhiiii! NC Partyko babuko expression..! Maobadiko babuko Pani thik chaina bhel jhai bagne hoina control ...

  • @mahadevsharma4793
    @mahadevsharma4793 2 месяца назад

    प्रचण्डको सरकार जनताको चाहीँ हो , तर ति जनता प्रचण्डको नातापाद र झोले हरु लाई मात्रै राम्रो भएको छ । १८ महिना सरकारमा बस्दा माखो मार्न नसक्ने अहिले बाहिर निस्केको पिडा पोखेका मात्रै हुन् प्रचण्डको झोलेहरुले ।

  • @netrabasnet9640
    @netrabasnet9640 2 месяца назад

    तस्कर हरूलाई जोगाउनलाई हो

  • @lokendradhakal2127
    @lokendradhakal2127 2 месяца назад

    येस्ता फुच्चे हरु को कुरा को अर्थ छैन

  • @dhansinghdhami2240
    @dhansinghdhami2240 2 месяца назад +1

    21औं शताब्दी का युवा नेता