Well Loved Motivational Video || Dr.Yogi Vikashananda | Manokranti | 2021
HTML-код
- Опубликовано: 20 окт 2021
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
you are amazing guru
hajurko zoom program bata maile dherai kura sikne awasar payeko xu.maile khojeko kura upalabdha garaidinu vako ma thank you so much💕💕
Danial Goleman hola Gurudev,Richard hoina.
धन्य भय गुरुदेव
यस्तो मिठास पुर्न बाणि र जिन्दगिको हौसला बदाउने बोली सुन्नु गुरु खोजी खोजी लाखौ खर्चेर हिड्नु नपर्ने बध्यता युत्युब्ले हामिलाइ उपलब्ध गराएको छ।र यसरी यी अम्रीत रुपि बाणि हामी सामु पुर्याउनु सहयोग गर्नु हुने सम्पुर्ण मनोक्रान्ती तिम लाई मन देखि सम्मान र आभारी व्यक्त गर्दछु ।
@@manuneupane8097 bhhp
म पनि दैनिकी रुपमा हजुरको प्रबचन सुन्ने गर्छु🙏🙏🙏🙏🙏
सत्य वचन हाे जस्ले कुरा बुझ्न सकेकाे हुन्छ उहा हरु कहिले हार सकेकाे हुदैन सत्य छ
गुरु म कोरिया देखि हो जब जब म आफुलाइ कमजोर महशुस गर्छु तव तब म हजुरको कुरा सुनेर आफुलाइ सम्हाल्छु !
म पनि यस्तै गर्छु
मैले पनि❤❤
same
Maile aaja bata suru gare hai
जस्तै सुकै समस्या बाट पनि मुक्त हुन्न सकिने रहेछ याे भन्दा ठुलाे उपहार जिवनमा भेटेकै थिएन ! सबै काे जय हाेस
very good
भगवान रुपि गुरुप्रती नमन ।।। धेरै आभारी छु।। m transferming myself slowly slowly because of your speech....u r the source of motivation gurudev...
गुरु जि हजुरको प्रबचन ले धेरै शान्ति मिल्छ🙏🙏
जून चिज खोजीरहेका छौँ , त्यहि चिजले दुःख दिन्छ। किन ? थाहा छ भन्ने जानकारी हूदाँहूदैँ , अथाह ,बेहोशी जीवन छान्छौँ, किन ? Focus को परिवर्तनबाट सिकाई प्राप्त गर्ने , मनमोहक प्रवचन गुरू देव, अत्यान्त आभारी छू। जय मनोक्रान्ती गुरू नमस्कार प्रणाम। 🌞🙏🇳🇵
साच्चै ग्यानदिलाउनु भयो गुरुजि ॐ सान्ति
एकदमै रामरो कुरा हजुरको जस्लाई हेरिन्छ उबलियो बन्छ
गुरु को प्रबचन ले मेरो मुटु छुन्छ 🙏🙏🙏🙏👏👏👏
गुरु देब म सधैं बिरामी हुन्थे जब धान गर्न थाले कहिले बिरामी भैइन कहिँ हजुर को पर्बचन सुनेर त होइन भनिदिन पर्यो जय हो मनोक्रानती
गुरुवर नमन, हजुर को अाखा रसाए पछि म पनि रुन्छु, दिनहुँ हजुरको प्रवचन ले ममा काम गर्ने, बाच्ने, उर्जा पलाएको छ भने 🙏🌹
Thank you goru derey kura haru sikney mouka millo😊
Guru malai hajur ko parbachan sunera dherai khushi layo
प्रणाम गुरुदेव 🙏🙏 जय मनोक्रान्ति जय होस् सबैको
नमन प्रणाम गुरुदेव,,,,सबैको जय होस
यथार्थपरक प्रबचन । गुरु ज्यु प्रति नमन 👏👏👏
jai guru dev🙏🙏
जय जय कृपालु श्री गुरुदेव जी
राधे राधे गोविन्द सरकार जी
तपाइँको कुरा सबै ठिक लाग्यो तर ब्यथित एकदमै जटिल भए गारो हुन्छ कसरी अगाडि बढ्ने होला यदि तपाईं मैले भनेको सुनेका छौ भने मलाइ पनि केही बन्नु छ गुरु तपाइप्रती
विस्वास गर्छु🎉🎉🎉🎉🎉
बिश्वब्यापी रूपमा रहेका सम्पुर्ण मनोकरन्ती परिवार हरु पर्ती मिठो माया अनि सम्झन छ ❤❤ लगायत मनोकरन्तीमा सेन्टरमा रहुनु हुने☺️☺️ गुरु देब र गुरु आमा🙏🙏🙏 पर्ती हर्दिक नमन गर्द्छु ।
हरेक दिन आउने गुरुको प्रवचन सुन्दा मेरो जिन्दगीमा आउने दु:ख समस्या हरु बिस्तारै हराउँदै गयको छु । दुख सुख भन्ने कुरा आफ्नो सोचाइमा हुने भएको कारणले जिन्दगीमा जैले पनि posative सोच राखेर अगाडी जानु पर्छ भन्ने हौसला 🙏गुरुदेव🙏 बाट पायको छु। फेरि पनि🙏🙏बिश्व परिवार पर्ती नमन गुरु🙏🙏
साचै हो भने हजुरको कुरा साचै ठिक लाग्यो किन म पढाइ लेखाईमा कमजोर भए भनेको त पढाइ एका तिर फोकस अर्कै तिर भएर रैछ म फेल हुनुको कारण
Tapoiley Sai vannu vayo 👏👏👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्रेरणादायी प्रवचन हजुरको जय होस्।
Jay Gurudev ..hajur nai koliyug ko Sakshyat Dev ho hajur
❤❤❤❤ मेरो जीवन परिवर्तन भएको छ।नमन गुरुदेब
💕🌹🙏वेहदको परम ज्ञान प्रकाशको परम महाशान्ति🙏🌹💕🙏🌹💕
नमन गुरुदेव जयहोस जयहोस गुरुदेव जयहोस मनोक्रान्ती!!!
Naman gurudeb thank you gurudeb
best motivational video Jaya hos Sir ko
Tapaiko jai jai hos...tapaiko ayu socheko vanda badi hos..tapaiko dhan bachanle dheraiko jiune adhar baneko xa..aajhai sikhar ma chadna sakeko hos..namaste
Such a good motivation
जय गुरु देब काेटि काेटि नमन🙏🙏🙏🙏🙏🙏हजुरुलाइ गुरुदेब
जस्तै सुकै समस्या बाट पनि मुक्त हुन्न सकिने रहेछ याे भन्दा ठुलाे उपहार जिवनमा भेटेकै थिएन ! सबै काे जय हाेस I am friend from USA
गुरूदेबका धेरै सरल तरीकाले दिएका अद्भ्यूत बाचनलाई नमन:
गुरुदेवका अमृत रुपि प्रवचन ले मेराे जिवनमा धेरै सकारात्मक परिवर्तन भएको छ धन्यवाद गुरु💝💞💗💗🇳🇵🇳🇵
Wonderful viedio gurudev
चरण स्पर्श गुरु देव 💞💞 गुरु मेरी पुजा गुरु गोविंद गुरु मेरा पार ब्रह्मा गुरु भगबन्त 💞💞💞💞💞
हार्दिक नमन गुरुदेव 🙏
गुरु देब सतसत नमन 👏♥️👏♥️
सारै राम्रो लाग्छ हजुरको बोली म धेरै चेन्ज भएको महशुस भएको छ
Kati sajilo tarika bata harek Kura ko zyan dine guru dev lai sadahai pranam xa
Yakdamai sahi kura ho Guru Dev subha bihani thank you so much ❤ 💖 🙏
नमस्ते गुरु जस्तो सुकै समस्या बाट नि मुक्त हुन सकिले रहेछ गुरु अनि सबैको जय होस ।
हजुर सङ्ग भेट्न मन छ गुरु एक चोटि🙏🙏🙏
गुरु जिको जय होस
प्रमाण गुरू सदैव निरन्तर यसरी नै ज्ञान छरी रहनु होला।
गुरु सारै चित्त बुझ्दो कुरा हाम्रो त त्यतै बिलय भयो रामे मोहर र मेडम
Namste guru dev ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay jay 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉gurudev
Pranam gurudev swami ji
Guru dev hajurko video harek din herxu sarai ramro lagxa
धन्य गुरु म सुन्दैछु ब्यबहार्मा उतार्न लागि रहेछु ,
गुरु🙏🙏🙏🙏🙏🙏
Thanks gurudev 🙏🏻
गुरु नमन। मेरो भान्जी को ठाइराइटको दुइचोटी अप्रेसन गर्यो।फेरि दोरियला भनी अझै संका भइरहेकै छ दृघकालिन उपाएको जानकारी पाउ छु कि प्रभु ।
What an enlightening and energetic Parbachan. Speechless. Naman Guru ji
Namaste durudev hajur lai mero manai dekhi naman xa hajur ko parbachan sadhaiba sunna paiyoss
कोटी कोटी नमस्कार गुरु देव सबै को जय 🙏🙏🙏🙏🙏❤️❤️
Jay manokranti jay hos.pranam.
Wow wow athvoot dibya gyan gurudev Jaya hos
नमन् गुरुदेव 🙏🙏🙏🙏❤️❤️❤️
हार्दिक नमन गुरुदेब जय होस
Har Utsab har mausam STUTI CHIYA
Jya hos guru
Jay ho gurudev🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो लागेउ गुरुजी आजै राम्रो हुन्धै जाहोस शुभकामना
जय गुरु जि नमस्कार राम्रो लाग्यो
love you my old man ⚘
Aahaa thanks gurudev fo the best motivation
हरि ॐ राधे राधे 🙏🙏
गुरु देब हजुर काे सनदे शुनदा मन अाननद लागछ पेटकाे राेगिछु
Param dhannya Gurudev sadar pranam 🙏 🙏🙏jaya manokranti 💜 💜💜
Jaya guru dev🙏🙏
कोटि कोटि नमन गुरूदेव 🙏❤️❤️
प्रणाम गुरूदेब🙏
Jaya manokramti jaya guru deb
अहोभाव गुरुदेव 🌷🌷🌷🌷🌷
जय जय गुरु देब यस्ता प्रबचनमा सबैकाे ध्यानाकर्षण हवस् ।
Parnam gurudev 🙏 jay hos gurudev 🙏🙏🙏🙏
Guru dev you are great life changer
गुरु जी को जय होस
Akdam she ho gur dave jii
Jai Guru Dev ! Thank you for the Incredible speech !
Thanks.
जय होस गुरुदेव।
Thakayou so moch guru gii
Wonderful prabhachan, thank you guru!
कति उर्जा गुरूदेव।
प्रणाम गुरूदेव
Naman gurudev
Guru ji pranam ❤ 🙏
नमन गुरूदेव 🌷🌷🌷
Gurudev Naman.
प्रणाम गुरुदेब
Jai guru dev .....
Gurudev hajur ko jayahos....
जय हो।😘😘😘
🙏🙏👌👍🙏 gurudev Ani guruma Naman 🙏
Jaya gurudev ❤️❤️
Pranam gurudev 🙏🙏🙏🙏