Power Of Self Love || Dr.Yogi Vikashananda | Manokranti | 2021

Поделиться
HTML-код
  • Опубликовано: 23 ноя 2024

Комментарии • 413

  • @ManokrantiCentre
    @ManokrantiCentre  2 года назад +167

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति

  • @academer_achievers
    @academer_achievers 2 года назад +137

    मेरो पनि एक प्रकारको meditiation भएछ।आज बल्ल थाहा भयो ,रस नभएको हासो हास्न र सुन्न मन लाग्दैन थियो ।आज देखी यस्को सहि मतलब बुझेर धेरै चित्त बुझ्यो ,लगातारको सुन्ने अभ्यासलाई आज उपचारका बिधि वनाउन सकिने रहेछ।असाध्यै सम्यम शिक्षामुलक र संबेदनसिल प्रबचन। गुरुवरप्रति हार्दिक नमन

    • @manjudahal8530
      @manjudahal8530 2 года назад +1

      सन्देश मुलक भनाइ ,गुरुप्रती हार्दिक नमन:🙏🙏🙏

    • @laxmibartaula2656
      @laxmibartaula2656 2 года назад +2

      सन्देश मुलुक जानकारीको लागि गुरुजी प्रती नमन्🙏🙏

  • @dhanaranabhat3998
    @dhanaranabhat3998 2 года назад +10

    जय गुरुदेव ,बल्ल थाह भयो मैले पनि आफुलाई माया गर्न नसकेर क्यान्सर जस्तो रोग निमत्यछु ,अब कसरी जिउने प्रवचनले थाह भयो ,धन्यवाद गुरुदेव ❤️❤️❤️

  • @Prabal347
    @Prabal347 10 месяцев назад +3

    ´´अरुले के भन्ला भन्ने मान्छेले आफुलाई है अरुलाई नै माया गर्छ आफुलाई होईन ```` अदभूत अदभूत अदभूत ज्ञान् जय मनोक्रान्ती 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @grbasnet8168
    @grbasnet8168 2 года назад +33

    शरीरमा छुट्टै आनन्द आउँछ, हजुरको ज्ञान् हाम्रो लागि उपचार हो ..धन्यवाद हजुर गुरु🙏🙏🙏

  • @neetitamang3715
    @neetitamang3715 2 года назад +13

    निकै नै लाभदायक प्रबचन निकै प्रभावित छु।। प्रणाम गुरुदेव

  • @uddhavprasadghimire1982
    @uddhavprasadghimire1982 2 года назад +32

    साक्षात नमन शुभप्रभात गुरुदेव्💐💐🌺❤️🙏🙏शुभबिहानी समस्त मनोक्रान्ती प्रेमी हरुमा र सबैमा🙏🙏🙏🙏🙏

  • @maeverest1585
    @maeverest1585 2 года назад +8

    मीठो प्रबचन । सकरात्मक सोच।।भोज र अध्यात्म । अरुलाई नराम्रो सोच्दा आफुभित्र जलन..... ।नमन गुरु...

  • @jamunakunwar8983
    @jamunakunwar8983 2 года назад +7

    साह्रै जीवन्त प्रवचन ,सुनिरहन मन लाग्छ,जय गुरुदेब!!

  • @shantarai6363
    @shantarai6363 2 года назад +19

    प्रणाम गुरुदेव्🙏🙏🙏
    अत्ति उपयोगी प्रचन हजुरको हाँस्न पनि स्वास्थ्यलाई फाइदा रहेछ।मज्जा लाग्यो😍😃

  • @GovindaRaut-to9yu
    @GovindaRaut-to9yu 7 часов назад

    नमन गुरुदेव जय होस् 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️✌️✌️✌️✌️✌️🌹🌹🌹🌹

  • @Michael-ie9er
    @Michael-ie9er 9 месяцев назад +1

    धन्यवाद गुरुदेव,,🙏🙏 हजुरको प्रत्यक्ष class लिन त अझै मलाई मौका मिलेको छैन तर म सधैं जसो तपाईंका motivational speech हरु RUclips मार्फत हेर्ने अनि सुन्ने गर्छु,यी भनाइहरुले म आफूलाई strong बनाएको अनुभव गर्छु,धेरै आभारी छु❤🙏 धेरै धेरै धन्यवाद दिन चाहन्छु

  • @AmarSingh-zw2od
    @AmarSingh-zw2od 2 года назад +7

    सबै को जय हो
    प्रणाम गुरु जि
    जय मनोक्रन्ती 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💟💟💟💟💟

  • @hamrokamana4122
    @hamrokamana4122 2 года назад +17

    धेरै ज्ञान मुलक संदेश दिनुभएकोमा धेरै धेरै आभारी छु गुरुदेव धन्यवाद 👏

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 2 года назад +11

    नमन गुरु👏👏👏 गुड मर्निङ्ग।जय होस समस्त जगत र प्राणिहरु को..!!

  • @KamalaAdhikari-k7y
    @KamalaAdhikari-k7y 6 месяцев назад +1

    धेरै ज्ञान मूलक संदेश दिनु भयको मा धेरै धेरै आभारी छु गुरुदेब
    धन्यवाद 🙏🙏🙏🙏

  • @DJ-bt7po
    @DJ-bt7po 2 года назад +10

    जय गुरुदेव
    🙏🙏🙏🙏
    शुभविहानी, शुभदिन सबैको दिन शुभरहोस !
    💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏
    # जय मनोक्रान्ति

  • @smarakshrestha53
    @smarakshrestha53 2 года назад +3

    प्रणाम गुरुदेभ । गुरुदेभको हासो भन्दा यो भिडमा एउटा हासो छ अति मजाको त्यो हासो कुन आमाको थाहा छैन तर उहाँ हासेको सुनेसी मलाइ नि साह्रै हासो लाग्छ । कति निस्छल हासो छ उहाँको ।

  • @Rokayaoffical553
    @Rokayaoffical553 11 месяцев назад

    बिश्वब्यापी रूपमा रहेका सम्पुर्ण मनोकरन्ती परिवार हरु पर्ती मिठो माया अनि सम्झन छ ❤❤ लगायत मनोकरन्तीमा सेन्टरमा रहुनु हुने☺️☺️ गुरु देब र गुरु आमा🙏🙏🙏 पर्ती हर्दिक नमन गर्द्छु ।
    हरेक दिन आउने गुरुको प्रवचन सुन्दा मेरो जिन्दगीमा आउने दु:ख समस्या हरु बिस्तारै हराउँदै गयको छु । दुख सुख भन्ने कुरा आफ्नो सोचाइमा हुने भएको कारणले जिन्दगीमा जैले पनि posative सोच राखेर अगाडी जानु पर्छ भन्ने हौसला 🙏गुरुदेव🙏 बाट पायको छु। फेरि पनि🙏🙏 नमन गुरु🙏🙏

  • @suryakumargurung245
    @suryakumargurung245 2 года назад +5

    Thanks for such inspirational prabachan swamijyu. तपाईं को प्रबचन अलौकिक, असाधारन र अबिस्मरनिय छ। you are live encyclopaedia.

  • @ashmitaadhikari2755
    @ashmitaadhikari2755 Год назад

    सबै कुराहरु 🎉असाध्यै सान्दर्भिक , मननयाेग्य र ज्ञानबर्धक पनि छन् , तर हृद हे अमेरिकी भएर ध्यान गर्न चर्चमा गएकाे तथा यसलाई "नेपाल र हाम्रा मठ-मन्दिर" काे प्रसंगसङ्ग थाेरै खुलस्त नपारिदिनाले गुरु हजुरले क्रिष्चियनहरुतर्फ आकर्षण बढाउन खाेजेकाे त हाेइन/अघाेषित रुपमा प्रचार पनि भैरहेकाे छ भन्ने आशंका किन जन्माइदिनू भयाे गुरु हजुर् , ॐ नमाेेनम: राधेश्याम ,नमस्ते , !!प्रणाम् !!!
    ❤🇳🇵😢😮🌷🌷🌹🌱🙏🙏❤

  • @sthapa2393
    @sthapa2393 2 года назад +6

    अत्यन्तै उपयोगी प्रवचन गुरुदेव 🙏 जय हाेस्

  • @shivaphuyaldolakhali7399
    @shivaphuyaldolakhali7399 2 года назад +3

    गुरुदेव् प्रणाम् 🙏सवैको सदा कल्याण होस् ।।

  • @dipishanepal6350
    @dipishanepal6350 2 года назад +2

    Nepalma hajurko janma hunu hamro thulo ahovagya ho guru heartly naman gurudev .

  • @bhattaraisharada
    @bhattaraisharada 2 года назад +2

    Sachai nai maile aafailai maya nagarne rahexu,hajurko kura sunera katti dherai chitta dukhayera roye aafai sanga,thank you so much gurudev

  • @bharatlaxman5161
    @bharatlaxman5161 5 месяцев назад

    हजुर को कुरा सुनेर आनन्द आउँछ 🙏 गुरु

  • @parbatisharma6543
    @parbatisharma6543 8 месяцев назад

    समय परिस्थिति ले म पनि हजुरको पर्बचन मा सहभागी भय गुरुदेव 🙏🙏🙏🙏

  • @sarilasintakala6447
    @sarilasintakala6447 Год назад +1

    Feri pani topic herera sochdai thye ki kasari maya garne ta arulai vanera...but vitra chhutai kura rai6...u r so impressive guru g..thank you very much🙏

  • @radhaadhikari6317
    @radhaadhikari6317 2 года назад +3

    चरण स्पर्श प्रिय देवा 💞 प्रेम सबै को अचुक औषधि जय देवा 💞

  • @MandiradeviRajbahak
    @MandiradeviRajbahak 10 месяцев назад +2

    This pravachan touched my heart deeply, thanks Guuruji!!! Pranam

  • @nabinsubba9030
    @nabinsubba9030 2 года назад +6

    Wow GAVA 369. I just liked at 369. 🙏❤️❤️

  • @purnabahadursarki2486
    @purnabahadursarki2486 2 года назад

    मैले प्रय जसो भिडियो हेर्ने र सुन्ने गर्छु अत्यन्तै रोचक र मज्जा आउँछ । धन्यवाद गुरु हजुर लाई।

  • @srijudon
    @srijudon 10 месяцев назад

    नमन गुरु🙏🙏हजुरकाे प्रवचन ले म भित्रकाे पिडा कम भएकाे महसुस गरि रहेकि छु❤️🙏

  • @lowkeiy_123
    @lowkeiy_123 2 года назад

    मेरो हरेक दिनको शुरूवात गुरु ज्यु को एउटा प्रवचनबाट हुने गर्दछ फलस्वरूप धेरै लाभ हासिल गरेकि छु । यसको लागि गुरु ज्यु प्रति हार्दिक नमन । साथै एउटा जिज्ञासा अझै पनि रहेको छ कि साना बच्चाहरूलाई चाहि ठुला ठुला रोगहरु कसरी लाग्ने गर्छ? जङ्क फुड नखाएका गाउँको अर्घ्यानिक खाना मात्रै खाएका बच्चाहरूलाई पनि क्यान्सर, मृगौलाको रोग जस्ता ठुला ठुला रोगहरु लागेको प्रसस्तै पाइन्छ । यसबारेमा पनि गुरु ज्यु बाट सुन्न धेरै नै आतुर छु । जय होस् ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 года назад

    You don't love yourself,,,,, यो पोइन्ट like it,,,,love you sir

  • @sangitaharmel4907
    @sangitaharmel4907 Год назад

    हजुरको मनोक्रान्ती प्रवचन मैले धेरै हेर्छु हजुर प्रती हार्दिक नमन्🙏🙏🙏🙏🙏

  • @sabubista6031
    @sabubista6031 2 года назад +1

    Dear guru ji,
    Ma tapaiko prabachan daily sunne gardaxu. Sunera man derai khusi lagera aux malai. Ramro kura garnu hunx hajur le. Ma Kuwait ma basirako xu aja voli

  • @lamarabi948
    @lamarabi948 2 года назад +5

    aile samma sabai vanda ramro lagyo guru ji .....ramro ta sabai ramro....but it's epic..... i love myself....wow.....Thank you Guru ji for this powerful motivative speech

  • @dhanaranabhat3998
    @dhanaranabhat3998 2 года назад +2

    नमन गुरुदेव , हजुरको प्रवचनले positive उर्जा आउँछ धन्यवाद गुरुदेव ।।।

  • @nabinthapamagar4509
    @nabinthapamagar4509 9 месяцев назад

    हजुर को यो कुरा सुनेर यो मन सारै आनन्द आउँछ ् हजुरलाई धेरै धेरै धेरै धन्यवाद ❤❤

  • @chanchalaabaramrogarnuskai6622
    @chanchalaabaramrogarnuskai6622 9 месяцев назад

    धन्यवाद गुरु जि हजुरको प्रबचनले हामीलाई उर्जा बढेको छ ।

  • @sangitabhuwajirana5663
    @sangitabhuwajirana5663 5 месяцев назад

    Dherai gyan purbak parbachan Jai guru dev 🙏 ❤😊

  • @Nepalibhaijan
    @Nepalibhaijan 2 года назад +2

    महान गुरु 🌹 सत सत नमन गुरु 🌹🙏

  • @bhaktaghale2497
    @bhaktaghale2497 2 года назад +1

    अति उत्तम प्रेरणादायी प्रवचन गुरूदेव । हजुरको जयहोस । जयमनोक्रान्ती ।

  • @ranjilalingdenangbo7574
    @ranjilalingdenangbo7574 2 года назад +5

    Parnam gurudev 🙏Jay hos gurudev 🙏🙏🙏🙏

  • @PURNA-761
    @PURNA-761 3 месяца назад

    Advut gyan gurudev. Mero hridayama adhyatmaik gun vako aavas hunx. Ma yo vautik jeevanbata xutna nasakeko matra hu.

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 2 года назад +1

    प्रणाम गुरुदेव सबैको जयहोस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।

  • @singeranilarai2538
    @singeranilarai2538 2 года назад +8

    Wow wow wow!!!! Thank you so much for powerful motivational speech gurudev 🙏🙏👏👏👍️👍️❤️❤️

  • @akritikafle3286
    @akritikafle3286 2 года назад +2

    जयकृष्ण जय गुरु देब्🌹🌹सारै मन पर्छ हजुर को प्रबचन निन्द्रा न आयेमा सुन्ने गर्छु आन्नद लाग्छ

    • @siddanthdhakal7770
      @siddanthdhakal7770 2 года назад +1

      निन्द्रा न आयेमा मात्र सुनेर भयन नि

    • @akritikafle3286
      @akritikafle3286 2 года назад +1

      @@siddanthdhakal7770 🌹🌹🧡भनाइ को मत्लब तेति आन्नद आउँछ छ्ट पटि हरेक टेन्सन तेस्तै अनेक कुरा ले निद न आउने होनि मेरो साहारा नै गुरु को प्रबचन

    • @siddanthdhakal7770
      @siddanthdhakal7770 2 года назад

      @@akritikafle3286 ok xa ta

  • @amritsunar1258
    @amritsunar1258 2 года назад +1

    Dhari ramro lagyo hajurko la dako guna maya garu

  • @debendrashah1784
    @debendrashah1784 2 года назад +1

    हार्दिक नमन् गुरूदेव !!!
    शुभरात्रि गुरूदेव !!!
    🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @susheelamaid8780
    @susheelamaid8780 2 года назад

    नमस्कार गुरु एक्दम राम्रो लाक्छ गुरु सुनि रहु जस्तो लाग्छ हजुर

  • @PradipBhandariP
    @PradipBhandariP 6 месяцев назад

    An extremely balanced, educational, and sensitive discourse. Heartfelt
    salutations to the revered teacher.

  • @nepaligirl2514
    @nepaligirl2514 2 года назад

    Guru ko prabachan sunda ta mero anxiety depression sabaii gayab hunxa❤️💖🤗😍😍😍😍😍

  • @shivashahi09
    @shivashahi09 2 месяца назад

    ओह धन्य गुरुजी मेरो मनमा धेरै कुरा खेल्ने मस्तिष्क नि नियन्त्रण राख्न नसक्ने अनि अरूले कै भन्छ कै सोच्छ की? भनेर प्रश्न जाग्थ्यो ।

  • @shivakumaribasnett3341
    @shivakumaribasnett3341 2 года назад +3

    Thankyou Gurudev thankyou sunder bachan ❤️❤️❤️🙏🙏🙏

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 года назад

    अाहा! गुरु कस्ताे राम्रो प्रेरणा दिनु भयाे।प्रणाम।

  • @suklalbudhathoki4052
    @suklalbudhathoki4052 2 года назад

    प्रणाम गुरु जि हजुरका ती भिडियोहरु हेरि सुनेर केही मात्रामा भएपनि जिन्दगि परिवर्तन गर्न सिक्दैछु र सिकिरहनेछु ।

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 года назад +2

    Ati sundar satsang guru dev thank you so much

  • @rishiramneupane7586
    @rishiramneupane7586 2 года назад +6

    वेहदकी परम शान्ति सोचो,बोलो,परम शान्ति मिल जाएगी🙏🌹💕

  • @sabindon4123
    @sabindon4123 2 года назад +1

    Very inspiring guru ji🙏

  • @bhanubhaktadhakal1305
    @bhanubhaktadhakal1305 Год назад

    धन्य गुरु देब हजुर का वाणी नै मेरा लागि नै ऊपचार हो

  • @dallimbu2308
    @dallimbu2308 2 года назад +2

    great speech Dr yogi gurudev jai manokrantee

  • @santoshkarki3582
    @santoshkarki3582 2 года назад

    जय होस शुभ बिहानी गुरिदेव!

  • @Prabal347
    @Prabal347 2 года назад

    क्यान्सर रोग को बारे मा त हो गुरु हो , जय हो !

  • @subhadraregmi8896
    @subhadraregmi8896 2 года назад +7

    Such a real talk that transform's millions of I'll mind set !! Thank s for the videos ! Listening this at 3 am in china !!

  • @shayasharm77
    @shayasharm77 2 года назад +1

    जय गुरुदेव🙏🙏🙏
    जय मनोक्रान्ती👏👏

  • @sitarai9
    @sitarai9 2 года назад +8

    Great inspirational video. Thanks gurudev 🙏

  • @avashroka8103
    @avashroka8103 Год назад +1

    Jab jage tab sabera....Thank god i started loving myself n so m doing okk even without any depression and anxiety medicines...no one has ever inspired me like u do gurudev 🙏🙏💐💐naman🙏🙏

  • @bimalpoudel8329
    @bimalpoudel8329 2 года назад

    हार्दिक प्रणाम गुरुदेब जय मनोक्रान्ती

  • @Sportinfohd75
    @Sportinfohd75 Год назад

    मन छुने कुरा 🤗🤗🤗

  • @editgamer151
    @editgamer151 Год назад

    मेरो पनि मनोबल बढो गुरु धन्यवाद ह्जुर्लाई

  • @ajaytharu665
    @ajaytharu665 Год назад

    Guru hajur ko bachan sunda yekdamai Ananda lagxa

  • @danurana9224
    @danurana9224 2 года назад +2

    Excellent💯👍 Sir🙏🙏🙏. Salute you🙏🙏🙏.

  • @prabhatadhikari3799
    @prabhatadhikari3799 2 года назад +6

    Jay Gurudev
    One of the best motivational speech.

  • @sheruthapa326
    @sheruthapa326 2 года назад

    अति उतम्म भनाइ हरु धन्यवाद हजुर लाइ

  • @baburam1583
    @baburam1583 2 года назад

    गुरु हजुरलाई सादर नमन गर्दछु।यो बाचन धेरै मन पर्यो।

  • @sumanbhujel347
    @sumanbhujel347 8 месяцев назад

    Koti koti parnam guru deyba 🙏🇳🇵❤️

  • @ArikKhatri
    @ArikKhatri 3 месяца назад

    Dherai khusi lagyo❤❤❤❤

  • @shukrarai7780
    @shukrarai7780 2 года назад +1

    Jaya Hos Gurudev, Jaya Hos Manokranti.

  • @साबित्रीअधिकारी

    गुरुकाे जय हाेस सबैकाे जय हाेस😂🎉

  • @bhimalimbu6563
    @bhimalimbu6563 2 года назад

    जीवन उपयोगी प्रवनच धन्यबाद गुरु लाई ।

  • @rajendrapariyar377
    @rajendrapariyar377 2 года назад +4

    Thank u so much gurudev 🙏🙏💖💖🥰

  • @punamthapa9063
    @punamthapa9063 2 года назад

    Namaskar gurudebv hajur ko prabachan le manama jiban prati ko moha jage ko chha, koti koti pradamm

  • @gangarai2739
    @gangarai2739 2 года назад +1

    Good morning jay hos guru 🙏🙏😍💐💐💐💐💐

  • @DJgaming-pd3lr
    @DJgaming-pd3lr 2 года назад

    धन्यवाद ! गुरु म हजुर प्रति आभारी छु|

  • @sitasapkota4790
    @sitasapkota4790 2 года назад +1

    नमन गुरुदेव जय मनोक्रान्ति ❤️👌🙏

  • @khadakbahadursunar5289
    @khadakbahadursunar5289 2 года назад

    Ati ramro meditation ma yo haso badi rakheko man parena sir..

  • @grgbabu3425
    @grgbabu3425 9 месяцев назад

    Thank you Doctor
    Jhaha Apaman hunxa tes thhau ma nabasnu wa nafasnu gajab layo n afu lai frist ma maya garnu 100 person RIGHT KURA thanks Doctor

  • @yamubohara
    @yamubohara 2 года назад

    जय गुरुदेव💐💐💐जय मनाेक्ान्ति 💐💐💐सबैको शुभ हाेस्

  • @bishwonathdahal7967
    @bishwonathdahal7967 2 года назад

    🙏🙏🙏🙏sarai khusi lagyo guruji

  • @hiraaryal403
    @hiraaryal403 6 месяцев назад

    जय होस् ।

  • @aryankarki7900
    @aryankarki7900 2 года назад +5

    सरको घर कस्तो हुनुपर्छ भन्ने भिडियो छैननी।

  • @dhanarai7502
    @dhanarai7502 2 года назад

    ज्ञान बडदक प्रबचन गुरूदेव 🙏🙏🙏

  • @darpanshrestha9528
    @darpanshrestha9528 Год назад

    Malai Pani chitatai bujheyo. Dhaneybad guru

  • @khempun7652
    @khempun7652 2 года назад

    योगी जी हजुर पक्का महान हुनुहुन्छ

  • @birendrapandey3848
    @birendrapandey3848 2 года назад

    धेरै राम्रो गुरु

  • @upendraniroula867
    @upendraniroula867 2 года назад

    शुभप्रभात धेरै राम्रो लाग्यो गुरु देव ।

  • @geetathapa7103
    @geetathapa7103 2 года назад +1

    Dherai ramro video guru

  • @rajkharel7610
    @rajkharel7610 2 года назад

    Dherai ramro gurudev,,,jai jai jai