Это видео недоступно.
Сожалеем об этом.

मन्त्रीको अफर आएपछि ज्ञानेन्द्रले गरे खुलासा, मौका पाएँ भने कसैलाई छोड्दिन ।

Поделиться
HTML-код
  • Опубликовано: 13 июл 2024
  • #GyanendraShahi_New_Video #DigitalMedia
    मन्त्रीको अफर आएपछि ज्ञानेन्द्रले गरे खुलासा, मौका पाएँ भने कसैलाई छोड्दिन । #GyanendraShahi_Video
    सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।

Комментарии • 165

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s Месяц назад +40

    लाैन ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री बनाईदेउ,सारै काम हेर्न मन छ,लाैन हाे,धेरै कराईसक्याे,

    • @sumitathukari4759
      @sumitathukari4759 Месяц назад +3

      सही कुरा । मलाई पनि काम हेर्न मन छ। समिकरणको सरकारमा कति गर्न सक्ने रैछ हेरूम। अरूले जम्मा 3 महिना अबधिमा पनि राम्रो काम गर्दा षर्दै पनि प्रश्न माथि प्रश्न तेर्स्याथे। अाफुले कति समयमा कति गर्दा रैछन

    • @Mulan593
      @Mulan593 Месяц назад +3

      यिनि साना के. पि. हुन्😂😂😂..केही ख्यास्दैनन्😂

    • @sumitathukari4759
      @sumitathukari4759 Месяц назад +1

      @@Mulan593 हो भन्या

    • @user-xo7fd7hk5r
      @user-xo7fd7hk5r Месяц назад +1

      yo raute bolne matrai ho kehi gardain

    • @premral2883
      @premral2883 Месяц назад +2

      Yasle taruni payo bhane k garchha hola

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz Месяц назад +8

    ग्यानेद्र साहि ठिक छ मान्छे साहासि र सत्य

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 Месяц назад +21

    ज्ञानेन्द्र शाही तपाईं नेपाल आमाको सुपुत्र हुनुहुन्छ जयहोस।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +11

    अव ज्ञानेन्द्रजीको अग्नी परीक्षाको महत्वपूर्ण समय सुरूभएकोछ ।
    भ्रष्टहरूले देश लुटन पाउने, जनतालाई वेरोजगार वनाएर खाडी मुलुक धपाउने अनी लोकतन्त्र र सुशासनका कुरा गरेर
    जनता झुक्याउने ?
    ज्ञानेन्द्रजी, आगामी दिनमा सदनमा यसरीनै प्रस्तुत हुनुभयो भने तपाईलाई यो देशको देशभक्त नेता मान्छु🎉🎉🎉🎉
    ज्ञानेन्द्र शाहीजीको सफलताको कामना गर्दछु ।

  • @krishnaghimire9454
    @krishnaghimire9454 Месяц назад +5

    सहि कुरा हो ज्ञानेन्द्र जि को

  • @aayushgamer9026
    @aayushgamer9026 Месяц назад +5

    जे गर्दानि गारो छ हो ग्यानेन्दर् साहि जि के गर्नु हा फोक्सो निस्कने गरि करायो जनताको हात लाग्यो सुन्ने गारो छ 😁😁😁

  • @shambhushah2112
    @shambhushah2112 Месяц назад +2

    Aab aaune chunab mero family ko vote gayendra Shahi lai ❤❤

  • @girishkumarchand7174
    @girishkumarchand7174 Месяц назад +3

    ज्ञानेन्द्र शाही जिन्दाबाद।

  • @ramshrestha4192
    @ramshrestha4192 Месяц назад +2

    Best of luck gyanendra sir salam chha

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le Месяц назад

    ज्ञानेन्द्र माननिय ज्युु लाई सलु्ट गृय मन्त्रि भयको हेर्न चाहान्छौ सपुद अामा को छोरा जय होस

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Месяц назад +3

    हेरौँ त हिन्दू राष्ट्र , संबैधानिक राज तन्त्र बिना मन्त्री कसरि बन्दो रहेछ ? 🙏🇳🇵 ॐॐॐॐॐ

  • @GamGurung-l6p
    @GamGurung-l6p Месяц назад

    Very good news bhai

  • @amarsing6919
    @amarsing6919 Месяц назад

    Good job👍️

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Месяц назад

    ग्यानेन्द्र शाही जि! तपाईं एउटा मात्र निडर, जुझारु र जनताको भावना बुझ्ने रास्ट्रबादि साम्सद हुनु हुन्छ।
    अधिकाम्स जनता गणतन्त्र ब्यबस्था प्रती वाक्क ब्याक्क छन। अब देशमा निर्णयाक आन्दोलन गर्नु पर्छ! अब सरकार परिवर्तनको नाउमा अब सत्ता र सक्तिको मह चाखिसकेकाले संविधान सम्सोसधन गरेर भएपनी सत्तामा टिक्ने मेलोमेसो/ दाउ गर्न सम्बिधान एक दुइवटा धारा सम्सोधन पनि गर्लान् ! प्रदेश मात्रै खारिज भन्लान् र "हो मा हो", भन्दै राप्रपाले दिन कटाउने काम गर्न हुन्न! १७ बर्स त भोगी सक्यौ अझै यहि गणतन्त्र ब्यबस्था कायाम गरि २/ ४ बर्स अरु बिताउने हो??
    अब राप्रपाले राज्य ब्यबस्था खारिज गर्न अघि जस्तै कम्मर कसेर सडक देखि सदन सम्म आन्दोलन गर्दै अगाडि बढ्नुपर्छ! अहिलेको यो समय ठिक बेला हो! अव "खोलामा धेरै पानी बगि सके"!!!

  • @binodshrestha2524
    @binodshrestha2524 Месяц назад +2

    Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-rq1vo8ns6z
    @user-rq1vo8ns6z Месяц назад

    खतरा हुनुहुन्छ सर सबै जनता लाई साथ दिनुपर्छ

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h Месяц назад +1

    Tapai griya mantri vay paxi, maa...kasam.. Ak ak vast haru ko, vaga vag hunu prx, good work shahi sr🇳🇵🇳🇵🇳🇵🔱🔱🔱

  • @punyaThalang
    @punyaThalang Месяц назад +2

    100%sahe

  • @HariShah-si1ec
    @HariShah-si1ec Месяц назад +1

    माननीय ज्ञानेन्द्र शाही ज्यू हजूर जिम जानुहोस शरीरको पावर शक्ति र आत्म बल बढाउनुहोस्।।

  • @Deku_505
    @Deku_505 Месяц назад +2

    Jaya Rasta jaya Nepal jaya ganendra shai

  • @nandasunar5006
    @nandasunar5006 Месяц назад

    प्रचण्ड रबि जतिको काम गरेर देखा मुला अरु भन्दा काम प्रचन्ड रबिले गरेकाछन यो राउते भ्रष्टाचारि कांग्रेस एमाले लाई साथ दिदैछ

  • @gopalthapa563
    @gopalthapa563 Месяц назад

    Good

  • @uniquenabingiri9077
    @uniquenabingiri9077 Месяц назад

    तिमी पनि बाहिर धेरै भुखिसक्यौ अब मन्त्री बनेर काम गरेर देखाउ !!

  • @govinadprasadBhatt
    @govinadprasadBhatt Месяц назад +10

    न खोक भाई तिमी पनि पार्टि को झोले भईसक्यो

    • @meffex9205
      @meffex9205 Месяц назад

      Enlaii vote halera aha karauna pathako ho
      Eni Pani same same Rabi
      Kura ustai
      Karae ustai
      Motae ustai
      Last maa
      baera aau Vai timi
      ustai ma ustai

  • @tarathapa3153
    @tarathapa3153 Месяц назад

    देश र जनता को लागी बोल्नु हुन्छ धन्यबाद जय होस शुभकामना

  • @nabinchy48
    @nabinchy48 Месяц назад

    good

  • @karanrai9302
    @karanrai9302 Месяц назад

    शाहि ज्युँ मैले नबुझेकाे केपि प्रचण्ड देउबाकाे खैराे खेत्न हुन्छ।संसदमा मत त केपि देउबालाई दिनु हुँन्छ।के तपाईं पनि ग्रीह मन्त्री खाेज्दै हुँनु हुँन्छ।

  • @prakashadhikari1631
    @prakashadhikari1631 Месяц назад

    छ दम गगन जी।।।

  • @dbrana2563
    @dbrana2563 Месяц назад

    युवा जाग्यो है , केहि हुन्छ, की अब नेपालमा ।

  • @prakashadhikari1631
    @prakashadhikari1631 Месяц назад +1

    कुरो बबाल गर्ने भनेको तिमी मात्रै हो दाजु।।।

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr Месяц назад

      ग्यानेन्द्र शाही जि! तपाईं एउटा मात्र निडर, जुझारु र जनताको भावना बुझ्ने रास्ट्रबादि साम्सद हुनु हुन्छ।
      अधिकाम्स जनता गणतन्त्र ब्यबस्था प्रती वाक्क ब्याक्क छन। अब देशमा निर्णयाक आन्दोलन गर्नु पर्छ! अब सरकार परिवर्तनको नाउमा अब सत्ता र सक्तिको मह चाखिसकेकाले संविधान सम्सोसधन गरेर भएपनी सत्तामा टिक्ने मेलोमेसो/ दाउ गर्न सम्बिधान एक दुइवटा धारा सम्सोधन पनि गर्लान् ! प्रदेश मात्रै खारिज भन्लान् र "हो मा हो", भन्दै राप्रपाले दिन कटाउने काम गर्न हुन्न! १७ बर्स त भोगी सक्यौ अझै यहि गणतन्त्र ब्यबस्था कायाम गरि २/ ४ बर्स अरु बिताउने हो??
      अब राप्रपाले राज्य ब्यबस्था खारिज गर्न अघि जस्तै कम्मर कसेर सडक देखि सदन सम्म आन्दोलन गर्दै अगाडि बढ्नुपर्छ! अहिलेको यो समय ठिक बेला हो! अव "खोलामा धेरै पानी बगि सके"!!!

  • @MohanMainali-hs6vu
    @MohanMainali-hs6vu Месяц назад +1

    sahiee ho❤❤

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +1

    🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮

  • @businessismylifethatismypu8455
    @businessismylifethatismypu8455 Месяц назад +1

    Sike rahut
    Ganandra sahi
    Amles
    Yo desh ka sacha neta hun

  • @user-wu1ti2qb3z
    @user-wu1ti2qb3z Месяц назад

    Jay ghanendra

  • @ChinRana-vv1dg
    @ChinRana-vv1dg Месяц назад

    हिलोमा माछा मार्न खोजेको जस्तो लाग्यो ग्यानेन्द्र शाही

  • @deepakyogi7562
    @deepakyogi7562 Месяц назад

    यस्तो।भनु। पनि। धेरै।हो। गगने। लाइ। हिक्मत। बाला।हो

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 Месяц назад

    लोन एउटा मन्त्री बनाई दिऊँ त सारै कराय है रबी झै

  • @Ashisrairai-oz1ol
    @Ashisrairai-oz1ol Месяц назад

    बहुन को ओउकत यहि हो भ्यान्चुत गफ धेरै

  • @thakurirame2995
    @thakurirame2995 Месяц назад

    एकमात्र जिउँदो छोरो

  • @santoshpanday3422
    @santoshpanday3422 Месяц назад

    President :- Durga prasai
    Prime minister :- Balen shah
    Homeminister:- Gyanendra shahi/Ravi lamichane ......
    Huda kaso hola😁😁😁😁😁

  • @mahendralimbu3083
    @mahendralimbu3083 Месяц назад

    Good job gyanendra vai. Yadi greha pm hunu vayo vane. Pahila sahakari lutera. Amerike vatuwa lutera vrasta rabi lami6ane ra gb rai lai mattra samaununi baki ok.

  • @binodshrestha2524
    @binodshrestha2524 Месяц назад +1

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Deva_905
    @Deva_905 Месяц назад

    Pahila pahila sabai yastai bolxan paxi bichatarai harauxan kam garne kohi hainana kre but shahi sir chahi khi garlana vanne janta ma Aasa xa good luck 🤞

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад

    के क्याच क्याच गरेको होलान् ज्ञानेन्द्र साई ले!

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro Месяц назад

    Yin lai griha mantri banai dinu gyanendra shahi gareko herna baaki xa Janata le

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt Месяц назад

    Yesta bhasan dherai vayo aba pugyo ho mantri napaye samma ta ho ni.

  • @gurungjk7517
    @gurungjk7517 Месяц назад +1

    हैन आज त ठूलो क्रान्तिकारी भाषाण गर्नु भो त ...! 100 % सहि लाग्यो ।ज्ञानेन्द्र जि । भारत र चीन त छिमेकी हुन उनिहरु सङ्ग त राम्रो सम्बन्ध नै हुनुपर्छ । तर अमेरिका एकदमै खत्रा टाइप को मुलुक हो । उ सङ्ग गहिरो सम्बन्ध राख्नु त्यति राम्रो होइन । धन्यबाद ।

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c Месяц назад

    Great person of nepal jumli salute to you ❤❤❤❤❤❤❤❤

  • @hemlalchenal
    @hemlalchenal Месяц назад +1

    मन्त्री को भागपुगेन भाइ लाइ

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr Месяц назад

      हरे ! कठै! सोच तिम्रो!

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Месяц назад

    Gertar Nepal balen saha ko jay 💔😭😅🇳🇵🎇🌹👹🌈🌍❤️

  • @ningmalama3858
    @ningmalama3858 Месяц назад

    यो मुला पनि खोक्ने मात्र हो

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut Месяц назад

    धेरै नभुक राउटे काङ्ग्रेसको कुकुर तहिले गर्न सक्ने केही पनि होइन भुक्ने मात्रै हो।

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt Месяц назад

    Yo pani kasailai lootera ayeko ho hajur.

  • @user-ov7en4dz8m
    @user-ov7en4dz8m Месяц назад

    Very good

  • @ajabahaduraidee9394
    @ajabahaduraidee9394 Месяц назад

    One of the good leader in Nepal.

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +2

    पंचे मण्डले चेला बाबु। 😂

  • @basantak.c5738
    @basantak.c5738 Месяц назад

    ❤🎉सलाम❤🎉

  • @homnathlamichhane739
    @homnathlamichhane739 Месяц назад

    ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ

  • @user-mb7wb2cw6t
    @user-mb7wb2cw6t Месяц назад

    Right sir

  • @user-fn7jr6pt9d
    @user-fn7jr6pt9d Месяц назад

    हहहह खुल्काइश जथा थाउमा नपुग्दा सम्म हो त जाथा गर्न सक्ने केही हैन नभुक धेरै तेरि चत्री कला तेरो रोइलो हेरेकै छौ हामी आम नेपाली युवाले जाथा

    • @GirThakuri
      @GirThakuri Месяц назад

      Banaideu vai pahila mantri garxaki gardaina thaha hunxa tetikai nabola

  • @ekadevthapa8033
    @ekadevthapa8033 Месяц назад

    Gyanendra ji tapai lai pani rabi lai jastai banai xadxan nepal ma kam garna garo xa afanai bahumat teams baya garna sakla natra rabi ko hal hunxa

  • @Sahira.sapkota
    @Sahira.sapkota Месяц назад

    काङ्ग्रेसले गृह लियो भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउन छ। र दुबैले रविलाई हान्नु छ क्या केमिस्ट्री वाह

  • @Santosh.Bajagain
    @Santosh.Bajagain Месяц назад

    मन्त्रीको अफर आएपछि ज्ञानेन्द्रले गरे खुलासा, मौका पाएँ भने कसैलाई छोड्दिन ketketi ko jasto buddhi raixa mauka ta timro 2 tihai le matra hunxa rakshyas saga mildai xau timi lai garna dinxan vanne katti mero bichar ma xina

  • @PadamBahadur-dm6lv
    @PadamBahadur-dm6lv Месяц назад

    Good sir

  • @subin.shahi0304
    @subin.shahi0304 Месяц назад

    Good 👍

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Месяц назад

    ग्यनेन्द्र जि आज दुई लुटेरा पार्टी ले कप्जा गरे अनि ति दुई पार्टी लाई मद्दान दिने अनि मन्त्री दिदा ति दुई पार्टी लाई गाली दिने किन???मुख्ले मात्रै भुकेर केइ हुने वाला छैइन।

  • @atitraii2358
    @atitraii2358 Месяц назад +4

    ज्ञानेन्द्र शाहि नै प्रधानमन्त्री गृहमन्त्री भए पनी केहि गर्न सक्दैन । समिकरण को सरकार हुन्छ केहि फाइल खोल्न मात्र खोज्यो भने सरकार ढल्छ। जे गर्नुपर्थ्यो पहिले प्रचण्ड को बहुमत को सरकार ले गर्नुपर्थ्यो गरेन अब नेपाल कहिले नै बन्दैन किनकी कोहि पनी देश बनाउन आएको नै होइन सबैलाई कुर्सी चाहिएको छ

    • @user-xt5tq5rt3f
      @user-xt5tq5rt3f Месяц назад

      Ta rareko chorako bauko Berta socakochas napale jantalai thukka pape.

  • @Dineshdasr4s
    @Dineshdasr4s Месяц назад

    Bahutvkarai raheko xha

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Месяц назад

    याे ब्यवस्थाहा मन्दिन भने यहि ब्यबस्थाहामा काङ्ग्रेसीकाे धाेति समाएर मन्त्री खान जाने लमज लाग्दै यति झुट खेति गर्ने कहिले राजा देखाउने ,कहिले धर्म भने यहिकाे लागि जुम्लाको जनताले भाेट दिएकाे हाे फेरि अर्को पटक जितेके हेर्म याे राउटेले

  • @SukramthingDxb
    @SukramthingDxb Месяц назад

    Timro dai gaganko paxi nalak bai

  • @padammahara7632
    @padammahara7632 Месяц назад

    Napaaunjel summa matrai ho karaaunae Sabai ( yo pani)

  • @ashalimburai5095
    @ashalimburai5095 Месяц назад

    Salute 🫡 manniya jyu

  • @prabinthakuri9636
    @prabinthakuri9636 Месяц назад

    ❤❤❤❤

  • @binduranakhatri4480
    @binduranakhatri4480 Месяц назад

    ❤❤❤

  • @kumarikhadka66
    @kumarikhadka66 Месяц назад

    Jo desko lagi ramro bolx uslai ni jhantale recharging yo babu ra dhurga babule matra yo des ra jhantako lagi ramro boleka xan man vhitribat jhy hoss babu haruko nepali aamaka saput ee 2 hun

  • @shiwakotirakesh5532
    @shiwakotirakesh5532 Месяц назад

    धेरै नै बोल्छ yr यो पनि

  • @karnagurung4107
    @karnagurung4107 Месяц назад

    Sabai uhhi mulako dang

  • @deepaadhikari6505
    @deepaadhikari6505 Месяц назад

    Gyanendra Sahi le aaba oli ko badayi garna thalcha ,herdai jau mukhle matra bolne ho ki ke ke garera dhekhauchan,kursi kai lagi gyanendra kobichar pariwartan bhsye jadto cha,aaru le pani bolekai matra ho aaba pani bolekai matra janta le sunnu parne bhagya rahecha.

  • @labkushthapa7992
    @labkushthapa7992 Месяц назад

    जय ज्ञानेंद्र शाही

  • @Santosh.Bajagain
    @Santosh.Bajagain Месяц назад

    aba dherai bolnu vanda kangress saga milera katti ko garnu hunxa herna baki xa rabi ko khutta tannu vayo hajur le ni

  • @shivarajpaudel2402
    @shivarajpaudel2402 Месяц назад

    Afghan ta kati development vaisakyo aahile

  • @user-ub1fk4yd5j
    @user-ub1fk4yd5j Месяц назад

    , 1:59

  • @pradipkunwar1004
    @pradipkunwar1004 Месяц назад

    Nepali ko sarir ma ragat Haina pani variyeko x

  • @bhimkhatri5114
    @bhimkhatri5114 Месяц назад

    फटा युटुबे,पुरानो भिडियो राखेर कुरा गर्छस

  • @renukarki9655
    @renukarki9655 Месяц назад

    Yo pani karaune matra ho dherai bolne le kehi garna sakdaina jata gham lagxa utai janxa gham tapna

  • @user-cp4se2hy8h
    @user-cp4se2hy8h Месяц назад

    Karayara hunna garera dekhau sabaile manxan timijasta bolne manneta dherai aaya ka thiya aba bolne haina garne ho

  • @user-jp1yk2jw5i
    @user-jp1yk2jw5i Месяц назад

    sahi bislesun.

  • @rckamal123
    @rckamal123 Месяц назад

    Jati vukepani mantri vaye pachi kehi kyasdainau bujhau ni thaha vaisakau sabai

  • @krishnabk178
    @krishnabk178 Месяц назад

    Gyanendra ji lai home minister dinu paryo Ani Yaha ko asli aukat dekhinxa

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 Месяц назад

    Dale vayera dalko paxi lagera hinnu hudaina, desh bachaunu parekoxa aaphnu swabhiman laai sirma rakhera uthnu parxa ra Nepal desh Nepaliko ho ra Nepalile bachaunu parxa jai Nepal.

  • @SandipSharma-ft9wj
    @SandipSharma-ft9wj Месяц назад

    Mantri napako jokh ho

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 Месяц назад

    Rabi lay yashari bhuke kam 000 gari patan vaye aba yesko charko vashan

  • @DharmaTamang-do6pr
    @DharmaTamang-do6pr Месяц назад

    Vasan ta thekaii ho Tara yeta ne milnne uta nee milnne badarle afno ghar pani banaudaina aruko pani banauna didaina vaneko yehee

  • @limbuvai5508
    @limbuvai5508 Месяц назад

    Jaad khayera hoki k ho?bistarai bolda ni suninxa bujhinxa ta hao

  • @Breathlesssoul23
    @Breathlesssoul23 Месяц назад

    Prachanda Nepal ko sadharan nepali hore 😂😂😂 slc fail gyanendra

  • @narayangyawali5768
    @narayangyawali5768 Месяц назад

    Yeslai fakai fakai mantry banaideuna kaam gari halchaki

  • @kamalshrestha567
    @kamalshrestha567 Месяц назад

    Sabse ghatiya manxi yahi ho ... Taile ta jhan kehi khyasdaina muji Raja badi kangresh ra terai Raja le becheko desh ta ho ..

  • @khagendrakhadka3563
    @khagendrakhadka3563 Месяц назад

    Yo sab seting ho

  • @Hantey-2057
    @Hantey-2057 Месяц назад

    Ladni ho ka auni kasare auni vanus hateyar bokena ready ho

  • @purnatamang4881
    @purnatamang4881 Месяц назад

    Gagan thapa chornai ho vhanne yo due jibre lae thaha rahinx

    • @GirThakuri
      @GirThakuri Месяц назад

      Ramro kura garnelai spot gara vai ho