पुण्य प्रसाइ ज्यु तपाइको कुरा र बिचार एकदम सहि हो तर यस्को समाधानको लागि पार्टि हरुको भन्दा फोर जनतासामु गएर देशभक्ति नेतृत्वहरु एकजुत भएर टोल टोलमा गएर सम्पुर्ण जनताहरुको सामु स्पष्ट योजना लिएर जागरुप गराएर मात्र जनताहरुको साथ लिएर अघि बद्डा मात्र सफल हुन्छ।
अबको प्रधानमन्त्रीको रुपमा कसलाई हेर्न चाहनुहुन्छ ?
१- रबि लामिछाने
२- गगन थापा
GAGAN thapa 😂😂😂
Ravi
Dubai hudaina balyan saha hunu parcha
रबि
यी दुई हुदैन अब को प्रधानमन्त्री बालेन हुनु पर्छ
एकदम सही कुरा गर्नु भयो सलुट र सम्मान छ
सहि अबिब्क्ति । राध राधे ।
सहि कुरो गर्नु भयो सलाम छ हजुर लाइ।
एकदम ठिक कुरा ❤
10000%सही कुरा गर्नु भयो
कुरा सही लाग्यो पुन्य जि❤💪
१००००००००००००००००% सहि बक्तव्य दिनुभयको मा सलागर्दछु
सहि कुरा भन्नुभयो
सहि हो भष्टचारी बचाउने खेलमा नै हद म्याद राखिन लागेको हो
जुन नेताले भष्ट्रचारी गरेको छ उसको परिबारमा तिन पुस्ता सम्मा राजनीतिक मा जान नपाउने नियम लागु गर्नु पर्छ।
मलाई याे मान्छे रासपा मा स्वागत गरेकाे हेर्न मन छ ,तपाईकाे देश र जनताप्रति काे चिन्तन धेरै नै राम्रो छ 🇳🇵🇳🇵
Yes you are right
वाउ यसरी नै यिनिहरुलाई बिउझाउनुपर्छ नबिउझिए ठाेक्नु पनि पर्छ ।
Jay rabi jay nepal🙋♀️🇳🇵🇳🇵🇳🇵🙋♀️🔔🔔🔔🙋♀️♥️♥️♥️
सहि कुरा गर्नु भयो
शहि बात साथि
Absolutely right
सहि कुरा
सहिइ कुरा हो सर 🙏🙏
Good ati ramro bichar
सहि कुरा हो
Rabi👍👍👍👍❣️❣️❣️🙏
पुण्य प्रसाइ ज्यु तपाइको कुरा र बिचार एकदम सहि हो तर यस्को समाधानको लागि पार्टि हरुको भन्दा फोर जनतासामु गएर देशभक्ति नेतृत्वहरु एकजुत भएर टोल टोलमा गएर सम्पुर्ण जनताहरुको सामु स्पष्ट योजना लिएर जागरुप गराएर मात्र जनताहरुको साथ लिएर अघि बद्डा मात्र सफल हुन्छ।
एकदम सहि कुरा गर्नु भयो 🎉🎉🎉
Yesssss good
Sahi kura
100%. Right
Good luck sir 100 right
Thank you parsai ji
Sahi kura garnu bhayo tapai Le Salam chha tapailai
Sahi kuraa ho
100% Right sir
100 % sahi kura bhannu bhayo punya g hajur Lai Mero samarthan chha
Very good 👍
100%right
Sahi2 Kura garnu bho hajur
sahi ho
ई निर्लज्ज हरु लाई सत्ता पूर्यौने हामी नेपाली नेपाल आमा सित्त माफी मागनू पर्छ र फेरी जनआन्दोलन गरी त्यो अपराध लाई सच्याउनु पर्छ।
100% right kura ho
सहि❤कुरा❤गर्नुभयो सलामछ हजुरलाइ
100%
यो भ्रष्टाचारि बसो भाइरसहरुको साखा सन्तनलाइ पनि सात पुस्ता सम्म छोडनु हुदैन
Right speech sir🙏
कुरो बुझदै जांदा गजब रहेछ जुन यो कुरो ५० लाख मात्र जनताले राम्रो संग
बुझे मात्र मुलुकले अर्कै रुप लिन्छ।
सही सत्य तथ्य यही नै हो 100%
Good 👍
Bhanai ekdam sandharbhik Cha!!!
Ho. Punne. Parsai. Ko. Bhanai. 10000%. Sahi. Ho.
ठिककुराे
100%yathartha maa yai ho kuraa right xa
Good news
Tapaiko kura 100% sahi ho sir
सहि कुरा एताे हुनछ तपाईलाई सेलाेटछ
Good
200% right kura chha
3 karod janta ma auta ma ho.
Mero sahamat chha ra i want to support 1 lakh for this matter.
दूर्गाले बाेलिरहदा गगन हिड्नुकाे कारण सत्यकुरा सहन गर्न गाह्राे परेर पनि हुनसक्छ जस्तो मलाई लाग्छ।।ॐ।।
सहि हाे ।छाला काडेर नुन रखुर्सानि दलेर लखेट्नु पर्छ ।
👏👏👏👏
Sahi ho hajur jo kohi his bhrasta chari ko jarai ukhelnu parchha aam des basi uba sakti jagaruk hunu jaruri chha jay hos
भ्रष्टचारीको सातपुस्ता पछिपनि मुद्दा दायर हुनुपर्छ।
Sahi bhannu vo hajur
Sabai janta ak sath hunu jaruri xa
100% सहि कुरा हो यी भ्रष्ट हरुलाइ नाङ्गो झार पार्नुपर्छ अब
साच्चिकै जागता साहसिक युवा,प्रसाईं सर अगाडि बढ्नुहोस।
Jai Nepal dhaneybad dherai ramro ho sir
सहि भनु भयो हजुर ले 👍️👍️
सही कुरा इनै भ्रष्ट हरुको दोहोलो गर्नपनी रबि लाइ प्र म हेर्न मन छ
Punya Sir, hajurko bichar bislesan ekdam thik cha. Tara jantalai kasari biswasta garnu huncha. E vrastaharule khuttadekhi taukosamma kinisake. Tara himmat harnu hunna sir. Hamro desh sansarkai Pratisthit Desh banana sakcha, sundar ta hamro desh tesai cha. Lu ta hajur bessari bal garum.
Bhutani bandhu & Company lie Pani karbahi garnupar6 sir.
Right
Right kura❤❤❤jay ghanti jay rabi
अब सबैजना जुट्नु पर्छ
100% सहि कुरा भन्नू भयो
पुण्य सर हाम्रो भाषण मा तै भयो वारपारको आन्दोलनको तयार कसको नेत्रित्व मा गर्ने हो त्यो चाहि सबै यूवा मिलेर तयारी गरौं त अव भाषन ले केही हुदैन
काङ्ग्रेस मा मुख्य भ्रस्टाचारि सेरेको लोग्नेस्वस्नी हुन कैले जेल कोच्ने हो
Good 100 %sahi kura 👍👍👍
Sai hajur Lai Salam xa
Rabilai
Sahi kura hajur
एक दम सत्य हो
rabi sir 🙏🔔🔔🔔
रबि
Ek dam ramro kura vanu vayo sir🙏🙏🙏🙏🙏
रवि भ्र्ष्ट लाइ तुरुन्त कारबाहि गर जनताको सहकारी बाट खाएको पैसा निकाल
100%सही विचार
Thik ho sir
जय रबी जय घण्टी
सहि हो इनि कालो काङेस र केपिले देस लुटे
100% सहिकुरा सर काे
Neta hoyenan dakka nai hun right sir 👍👍
सबै दिल्ली को तबेला को घोडा बाहेक केही होइन नेताहरु कर्म चारी सेना प्रमुख
Rabi.
रवि लामिछानेलाई 🔔🔔
चोर को विषयमा यो भ्रष्टाचारी भएको विषयमा यी भ्रष्टाचारीहरूको विषयमा कमेन्ट गर्न पनि मन लाग्न छोड
ek dam right kuro
Thank you punya parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ल म सहमत छु हजुर को यो कुरा मा सर यो दलाल भसटाचारि हरु लाई लखेट ना परछा
कुरा गरेर मात्र भएन अब काम गरेर देखाउनु पर्यो ।
५ बर्षे हद म्याद खारेज गर्नु पर्दछ
यो जन्ता को हित मा छैन