दोहोरी ब्याटल बन्द भएपछि बिराज गन्धर्बको हालत Khuili Rodhi Ghar | Part -14 | Biraj Vs Nawina
HTML-код
- Опубликовано: 26 авг 2024
- Khuili Rodhi Ghar | Part -13 |
Galainchawala Vs Nawina
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सम्पुर्णमा नमस्कार 🙏🙏
बिराज भाइ सँगको नया दोहोरी लिएर आकि छु। भाईको पहिलो जिन्दगी सग मेल खाने कथावस्तुमा रहेको यो दोहोरी कस्तो लाग्छ कमेन्ट मार्फत माया र हौसला दिस्यो हस्🙏
साथै Nawina Silwal लाई लाइक र सेयर गरि सब्स्क्राइब गर्न नभुल्नुस् हस्🙏
love you everyone keep loving your khuili❤❤❤
Dherai natak garna geet gauna aauna haina
दिज्जु मनी हजुरको रोधीघर आउन चाहन्छु
बैनिकाे साेर दामि छ म भारत बाट हेरदै छु ।
By e 1:54
Your very Nice ❤❤
I miss you,,, I am Bangladeshi
विराज भई यो तिम्रो कला हो कसैले रोकेर नरोकिने किन् की यो तिम्रो आफै मा पको वरदान हो र्याप हान्दै गर यो तिम्रो पेसा हो अरु ले गरेर सुहाउँदैन तिमी लाई नै सुहाउछ भाई नछोड ल एक दम राम्रो प्रतिभा कला छ तिमी मा सुभ कामना छ अजै पर्गती होस भाई ❤❤❤❤ धन्यवाद
विराजको फ्यानहरू यता हाजिर है
कस्सम बिराज भाइ को यो पहिलो गित हो जुन गितले लस्टै मन रुवायो bee strong biraj ❤❤❤❤❤❤❤❤❤❤
बिराज भाईकाे हर शब्दले मन राेयाे तर हिम्मत नहार्नु भाइ तिमिमा धेरै उत्कृष्ट शब्दकाे माला भर्नुभाछ सरस्वति माताले बिराजकाे सदा सर्बदा विजय हाेस बाेलबम🙏🙏🙏🙏🙏🙏
मान्छे जस्तो राम्री दोहोरी नि त्यस्तै राम्रो हाम्रो खुइली दिदिको❤️
खोइलि नानु,दिदि र बिराज बाबुलाई बधाई छ है शुद्ध दोहोरी गाना गाउने प्रयास गर्नु पर्छ, र्याप गाना नमिसाउनु है प्रगति हुँदै जान्छ शुभकामना छ ।
बिराज भाइ खुइली को असाध्यइ रमाइलो❤❤😂
नबिना बिहनीको प्रगति धेरै राम्रो छ ।
हास्नुपर्ने कला चाइ हाम्रो खुइली दिदी बाट सिक्नुपर्ने रछ
विराज भाई दामी
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Derrrrry Ramailooooooo Vayooooooooo
बिराज को Rap अलि अलि सुन्न पाएको भए राम्रो हुनि थियो ❤
Yo song jati aune pani mitho lagxa biraj vai lai ra khuili lai badhai ❤❤
❤❤❤ Veri good
खुईली बैनी र बिराट भाई लाई धन्यवाद।
Kala iswar ko den ho Biraj ko talent ko kadar garnu parxa you are International ⭐ Biraj Nepal bata India ma koi famouse xan bhaney Raju lama & Biraj Gandharba all the best from Darjeeling
राम्रो छ तर छोटो भयो ❤❤❤❤❤
Biraj King 🎉
Keep it up khulili
बिराज लाई ईउज् गरेर धेरै लेे कमाए तर एक गरिपको छोरा को उपकार गर्ने मान्छेलाई धेरै राम्रो हुनेछ जिन्दगी मा राम्रोसँग गित गाउँ बाबू धेरै सहजसिल गर्नुपर्छ सामाज को ईज्जत् गरेर गाउँ ल
ठिक छ खुइलि बहिनी कैले कही sad गित नि गौनी गर्नू
Khuile baine ra vai biraj vai lai suvakamana la ak dam ramro ma tapai haru ko dai Europe bata la
गीत त राम्रै हो खोइली काे तर अलि उत्ताउली चुमुक चुमूक गर्छि बाख्री हो भर्खरकी छताौरी
nice video dohori ❤❤❤❤❤
Nawina Silwal is dohori Queen proud of you nawina di 🙏🫶🫰❤️❣️
Khuli ra sanovaiko dohori ramro lagyo. I love you
Super Nice 🌹
Khatara..😂
Beautiful 😍
Best dohori ❤❤❤always miss u buraj❤❤❤
ramro x ajai ramro banaudai janu suvakamana❤❤❤❤❤
Biraj gangarbako super dohori
Dami❤
Biraj ko dohari ko kaile aala vaner parkhi rahanxu🎉
Wow ❤❤❤❤
Good 👍👍👍👍 8
Love from India Assam ❤
❤❤❤specially thanks khuili
Very very nice india bata herdai ❤❤❤❤❤❤❤❤❤
dami
Khulli I love you ❤❤❤
हाम्रो पुर्ब को चेली लैइ सफ्ल्त को सुब्कमन नम चही खुइली यो चही नम कत कत मिलेन र समज को लागि राम्रो नम कमव
Ma bibash dai ho vai good luck
Dherai Ramro ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mero pearo vai biraj
विराज भै र्याप हान न
बिराज भाइ खै त सन्जिता बुनु खैत
Wow that's great 👏👏👏👏
Biraj ra sanjitalai lyaunuparyo chandai
Safaltako suva kamana sabai janalai
❤❤
Biraja is king ❤️
Wa keep it up
❤❤❤❤
Khuili dammi xa ❤❤❤
खुइली जस्तो उताउलो परा मा नगाउनु भाई मा यही सुझाव छ
Wow nice❤❤❤❤❤❤❤
Beautiful.....
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
आज मजा आयो। त्रर बिराज भाइ fanहो चस्मा लगाउना नबिर्सनु ल
First comment like plzz
Good 😅
Khuili bhallu
🙏🙏🙏
Biraj is king
२०० वटा चुर्ण पर्या जस्तो चल्छ चल्न नि ।
❤❤❤❤🎉🎉😂😂😂
sanjita khoe ta ❤❤❤❤
बिराज लाई र्याप मा बिरोध गरेका छन त्यो अनावश्यक छ गित गाउनु बिराज को बिरासत हो सोयेम भगवान बिष्णु बाट पायेको बर्दान हो कसैले हस्त्क्षेप गर्नु पाउदैन बरु अरुले बिराज को बिरासत लाई चोरेर गायेका हुन यो बुझ्न जरुरी छ कुनैपनी प्रकार को गित गाउनु भनेको गाइनेको बिरासत हो अरुले त चोरेको हो
❤❤❤❤🎉🎉🎉😢
Hi
❤❤❤❤❤❤
फुलमाया नै राम्रो नाम थियो खुईलिि किन राखेको हो
❤❤❤👌👌👌👍️💃💃💃
के हो गाइज मलाइ सपोर्ट नगर्ने 😮
बिजोग रमाइलो बनाउने हो कि क्या हो मेरो 😮
Soma
Sabai git ma yautai reyap kina Ali farak audaina
अरु भन्दा पनि यो फुलमाया चै कहिले आउने हो कस्तो हतार भयो यार मलाई हेर्नलाई
Dheraii natak garna khuili gert gauna aaune haina ramro sanga
Subscribe hannu Hoi ❤
खुइली को फ्यान हाजिर हौ त यता❤