bahdashi rural municipality-6 shimmal choke

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • राजेश हजामको हत्यापछि देवर र भाउजुले घरभित्र गाडेको आशंका
    चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी-५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले हिजो देखि उत्खनन् शुरु गरेको छ ।
    छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीले हत्या गरेर आफ्नो घर आँगनमा गाडेको आशंकामा प्रहरीले बिहीवार साँझदेखि उत्खनन् गरेको हो । तर, हिजो रातिसम्म ठाकुरको शव फेला परेको छैन । आफ्नी आमा मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका छोरा नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको हो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेको बताइएको छ ।
    घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् । काकी मुना र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । उत्खनन्का क्रममा मृतक राजेशले लगाएको लुगा , नुनको प्लास्टिकको खोलहरु र एउटा दाउ भेटिएको बताइएको छ ।
    #nepal #timibinakojindagi #jhapalimuser #तिमी_बिना_को_जीबन #viralvideo #foryoupage #viral #nepaltiktok #npl #jhapa #npl #niyadat #viraltiktok #npltiktok🇳🇵 #alaine #radhanagar #nikatmohamad #sadstory #nikatdigitalmedia #rjakilmohamad #flypシ #timibinakojindai
    / @nikatdigitalmedia
    xxl xxl xxl xxl freestyle 2024
    baby comedy
    basketball
    best suit colors for men
    buhari new episode
    map of nepal
    mulk full movie
    nepali old song
    shorts
    tiktok
  • РазвлеченияРазвлечения

Комментарии •