बिदेस गयो दुख पायो श्रीमती पोइलाई गयो ,कमल बहुलायो ,अंग्रेजी फरर ।। Khoj Media

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024

Комментарии • 532

  • @KhojMediatv
    @KhojMediatv  5 лет назад +23

    हामीले जुन अवस्तामा देखियो कमल मोक्तानलाई त्यही भिडियो खिचेर हालियो तर तपाईहरुको साथ र कमेन्टले फेरीपनि हामीलाई सोच्न बाध्य बनाएको छ। तपाई हामी मिलेर थोर थोरै पैसा उठाएर सुधार केन्द्रमा केहि समय राख्न सक्यो भने ठिक हुने थियो । त्यो दिन हामीले भिडियो गरिसकेपछि कपडा किनेर दिएको नै हो, हामीलाई थाहा थिएन यो भिडियो यसरी भाइरल हुन्छ भनेर, सहयोग गर्न इच्छुकहरुले खोज मिडियासंग सम्पर्क राख्नु होला । माया गर्नेले थोरै सहयोग र शेयर गर्न पनि नभुल्नु है। तपाईहरुको दिन शुभ रहोस !!
    सम्पर्क:
    खोज मिडिया
    नयाँ बस्ती बौद
    मोबाइल: 9841256587 / 9849756801
    फेसबुक: facebook.com/khojentertainmentmedia
    इमेल: info@khozmedia.com

    • @lawanglama5376
      @lawanglama5376 4 года назад

      यो दाई सिन्धुपाल्चोक वाफाल यता पटि भन्ज्याङ को हो नि

    • @lawanglama5376
      @lawanglama5376 4 года назад

      वाफाल भन्ज्याङ को हो नि

    • @KhojMediatv
      @KhojMediatv  4 года назад

      @@lawanglama5376 उहाको मृत्यु भइ सक्यो है 3,4 महिना अगाडि

    • @lawanglama5376
      @lawanglama5376 4 года назад

      @@KhojMediatv होर

    • @johnnykyson2928
      @johnnykyson2928 3 года назад

      you prolly dont care but if you are bored like me during the covid times you can watch pretty much all the latest movies and series on instaflixxer. I've been watching with my gf during the lockdown xD

  • @dilukhimutamu9891
    @dilukhimutamu9891 5 лет назад +203

    बिचरा दाजु त वाध्यताले यस्तो भए जस्तो छ!! सबैले सहयोग गरेर राम्रो बनाउन हाम्रो कर्तव्य हो !!!

    • @sandhyasuskera1563
      @sandhyasuskera1563 5 лет назад +1

      सहयोगको अपेक्षा गरिएको छ ,यहाहरुले जहाँ हुनुन्छ कलेक्सन गरेर पठाउनु भए अभारी हुने थियौं ।

    • @kurakanionlinetvnepal8649
      @kurakanionlinetvnepal8649 5 лет назад

      @@sandhyasuskera1563 plz maro channal subscribe garnuna LA

    • @lamasohan9
      @lamasohan9 5 лет назад

      यो कुरा सहि हो भोलि आजै बाटा सुरु गरौ 9860267839 कल गरेर एक झुट हुम

    • @nabarajadhakari7387
      @nabarajadhakari7387 5 лет назад

      होइन सर ममान्दिन सौता को रिसले पोइ को काख मा पिसाब गर्नु जस्तै हो

  • @susmee_tmg..1234
    @susmee_tmg..1234 5 лет назад +14

    यो दाजुलाइ सबै मिलेर सहयोग गरि उपाचार गर्नु पर्छ

  • @sasankharsyam93
    @sasankharsyam93 5 лет назад +14

    बिचरा दाजु यो दुनियाँ कति स्वार्थ छ धेरै माया गर्ने मान्छे ले छोडेपछि दाजु को यो हालत भएको जस्तो लागो दाजु लाई सुधार केन्द्र लगेर राख्नु होला ठिक हुन्छ।

  • @rammagar6457
    @rammagar6457 5 лет назад +19

    रक्सी पिउन छोडेर राम्रो काम गर्नु भए कमल दाजुको भबिस्य उज्ज्वल हुने थियो।

  • @hiraalemagar5433
    @hiraalemagar5433 5 лет назад +16

    हरेश न खानुस दाइ जिन्दगी अझै बाकि छ

  • @OppoAs-qm8yg
    @OppoAs-qm8yg 5 лет назад +13

    एस्तै हो
    हजुर हामी परदेशि को जिन्दगी ।
    गह्रौं छ हो हामिलाई

  • @visitnepal-yj4cp
    @visitnepal-yj4cp 5 лет назад +13

    दाजुलाई सहयोग गरेर मान्छे बनाउन पर्छ यो दाइ पागल होइन हल्का साईको भएको हो ।

  • @bamsing9566
    @bamsing9566 5 лет назад +8

    बिचर दाजु लाई धेरै पीडित पो रहेछ

  • @ghisingsajan9685
    @ghisingsajan9685 5 лет назад +8

    यो दाजु लाई सबैले माया गर्दिनु होला 🤔😭

  • @ilovenepal4652
    @ilovenepal4652 5 лет назад +69

    सबैले सयोग गरेर यो दाजु लाइ कुनै सम्बन्धित मेन्ट्ल हस्पिटल सम्म पुराइ दिनु होला अनि रक्सी छोड्नी औसधि उपचार गर्नु पर्यो सबै जाना मिलेर

    • @sandhyasuskera1563
      @sandhyasuskera1563 5 лет назад +2

      लौन सबैले सहयोग गर्नुस त हामी तयार छौ हस्पिटल लाने,बस्ने ब्यबस्था गरिदिन

    • @sontelama1803
      @sontelama1803 5 лет назад +1

      Aanchyan jyojo da ghade dukhatajimu..lulu nana dugu jyojo da soyug lapincha hai nana aang

    • @KhojMediatv
      @KhojMediatv  5 лет назад

      कृपया सहयोगको अपेक्षा गर्दछौ |

  • @nagendra5548
    @nagendra5548 3 года назад +3

    सारै राम्रो आवाज मेरो साली नानीको लासो 🙏

  • @sudip606
    @sudip606 5 лет назад +19

    कति मिठो आवाज़ मोक्तान नानाको ।

  • @xopanatimro7468
    @xopanatimro7468 5 лет назад +4

    छोरा मान्छे को जीवन सपरने अनि बिगार्ने छोरी मान्छे को हातमा हुन्छ भनेको सुनेको थे होला क्या रे। बिचरा दाइ लाई देखेर खुसी लाग्यो ।

  • @bistaganesh5
    @bistaganesh5 5 лет назад +3

    Thanks for updating like this video and thanks interviewer sis..... Really heart touching.... Please help this man...... I hope he will improve as soon as possible......

  • @kalukaalu4287
    @kalukaalu4287 5 лет назад +5

    कति राम्रो तामाङ्ग सेलो गाउनु हुदो रोइछ 😘😘😭😭

  • @हामीवीरनेपालीस्वाभिमानी

    यस्तो भिडियो बनाइ रहेको छ मस्त चुरोट पिउदै छ हैट

  • @sanukajisanukaji1479
    @sanukajisanukaji1479 5 лет назад +7

    यीनलाई सुधार गृहमा लगेर उपचार गराउने प्रबन्ध गरौं कृपाया ।

  • @pasasarkarnepal
    @pasasarkarnepal 5 лет назад +2

    Khoj media yo dajulae ramro safa banayeraa mediama lyauu chado....timor ko pani ramro bhalo huneychaaa.....

  • @bharatbc5577
    @bharatbc5577 5 лет назад +10

    साचो माया गर्ने मान्छे ले सधै धोका किन पाउँछन् हाम्रो नेपाली दिदी बैनी कहिले सुधारिने हो आफ्नो आमा बाउ नभनेर बुढिलाइ छोरा छोरिलाइ बजारमा बसालेर बिदेशक 55 % डिग्री घाममा खाइनखाइ पसिना बगाएर सुख्ख मा राखेका हजारौ दाजु भाइ हरु बिदेश बाट घर फर्किदा स्वास्नी अर्कै सङ्ग टाप पैसा सबै साप गर्ने अनि पागल हुन बाध्य बनाउने नेपाली दिदी बैनी को दिमाग कहिले नफर्किने भयो

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 5 лет назад +26

    ल बैनी यो दाजु रक्सी पिएर पैसो न भएर बुडि नि पोईला गएर फ्रस्टेसन मा छ।कुनै साथ सहयोग भयो भने रामो मान्छे हुने देखिन्छ कुरो बाट बुजिन्छ.??ब्यबस्थापन गरौ..??

    • @sandhyasuskera1563
      @sandhyasuskera1563 5 лет назад

      हजुरहरुको साथ सहयोग पाए हामीले सक्ने साथ दिनेछौ।

  • @Phulmaya_Vlogs
    @Phulmaya_Vlogs 4 года назад +1

    विचरा दाइ यार स्वास्नीलाई लास्ट माया गर्ने रैछ,कस्ताे खालकाे स्वास्नी रैछ,सम्झाई बुझाई गरि सुधारेर सँगै बसेकाे भए कति राम्राे हुन्थ्याे।लाेग्ने विदेस गएसी स्वास्नीकाे भराेसा नै हुन्न रैछ नेपालमा।विचरा दाजुलाई कस्ताे बिजाेग पारेर मरिछे नकचरी अाईमाईले।साह्रै दुख लाग्याे मलाई😭😭😭😭

    • @KhojMediatv
      @KhojMediatv  4 года назад

      tyoi pirle kamal daile yo sansar chhodisakyo hajur

  • @चाउयुङपुनमगरराम्जालि

    बिचरा दाइ जे गर्यो बिदेश ले गर्यो हामी प्रदेसि हरु को सबैको काहानि यसतै हो

  • @nayanepalsukhinepal2064
    @nayanepalsukhinepal2064 5 лет назад +8

    वाउ दाम्मी रमाइलो लाग्यो होई।

  • @ramkrishna6902
    @ramkrishna6902 5 лет назад +3

    कति राम्री तामाङ नि हरु होउ

  • @Rajendra19lama
    @Rajendra19lama 4 года назад

    खोज मिडीय़ाबाट यस्तै कामको आपेक्षा गर्दछु...

  • @hadimlimbu7521
    @hadimlimbu7521 5 лет назад +1

    Kati ramro git gaunu vayo hau kamal vaile

  • @Harish_budha
    @Harish_budha 5 лет назад +3

    Manche ko kunai pir le badhyetale garda tyo awastha vayo .. sahayog garna xodera Sabaile uhako majja liyera herdai xan .. kathai tapaiharu mathi daya jagera aayo🤗🤗

  • @bkthapa808
    @bkthapa808 5 лет назад +47

    कृपया !यिनलाई सुधार केन्द्र लैजाने प्रयास गरौंन।

    • @edwingurung8440
      @edwingurung8440 5 лет назад +1

      bk thapa kasto ramro sallaha bk ji.uslai gali hoina yastai sudhar kendra samma puryaune kam garyo bhane awasya change hunxa jasto lagxa

  • @tribhuvanrai328
    @tribhuvanrai328 5 лет назад +8

    जती माया पाउन पर्नै मान्छे बाट माया नपाए पछी उसलाई मर्नु जसतै हुन्छ हो यही को नतीजा ।

  • @laxmantamang3359
    @laxmantamang3359 5 лет назад +1

    Tamang sang derai ramro gaudo raixa hai nanaa

  • @ramkrishna6902
    @ramkrishna6902 5 лет назад +31

    सुधार केन्द्र मा लानु होला हजुर मान्छे छ जस्तो छ

  • @मुश्कानबाबूकाईला

    ल होइ ङा जा स्याङ्ग तान अनि ज्यो ज्यो जा मोक्तान जिम होइ अनि ताम ङ्योईबा नाना नोन मोक्तान नोन जिम याङ्ग्ला तामाङ्ग ग्योई ग्याम इन्टर भ्यु किन्ना सिबाजिम औदिन ज्याना ङाम्जी ।तर मृङ्ग फादा निजि बिसि आईराक जा थासोल्गो होइ ज्यो ज्यो।आईराक ख्लाजी बिसाम राङ्ग ला भबिस्य योनान बन्दिला होइ ज्यो ज्यो।

  • @manojkanxa5984
    @manojkanxa5984 5 лет назад +10

    कति राम्रो सँग नेपाली भासा बोलिराख्नु भको थियो बीचमा प्वाक्क लाङ लाङ र लुङ लुङ के के भन्यो भन्यो बुझिन म त 🤔🤔🤔

  • @lijarai8075
    @lijarai8075 5 лет назад +2

    Sabai milera sahayog garu

  • @jagatmagar4579
    @jagatmagar4579 5 лет назад +11

    सबैलाई रमाइलो लागेछ हैन? बिचार दाजुलाई कस्तो पिरपरेको होला

  • @nepalicomedyromanticvideos9718
    @nepalicomedyromanticvideos9718 2 года назад

    जिन्दगीमा धेरै ठूलो सोच बनाउने मान्छे हो तर जिन्दगी देखि हारेको मान्छे हुनुहुदो रहेछौं

  • @ParashLamaTamang
    @ParashLamaTamang 5 лет назад +1

    खुब मिठो गित गाउनु हुदो रहेछ

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 лет назад +5

    मिडिया को दिदी ले कति राम्रो कुरा सोधनु भयो बिचार के भाको होला नाना

  • @somthapamagar4745
    @somthapamagar4745 5 лет назад +2

    यो भाईलाई किर्प्या सबै मिलेर १ देखी २ लाख सम्मा जम्मा गरी वहाँलाई बाख्रा कुखुरा को बन्दो बस्त गरी दिने कसैले जिमीवेरए लिने भए हामी सबैले साथ दिने थियो समर्क कसलाई कहाँ गर्ने Please keep contact number it will easy to contact

  • @chefmagarofficial8964
    @chefmagarofficial8964 5 лет назад +6

    बिचारा दाजु बाद्धेताले गर्दा दुखी गरिब भए पनि समाज को नजर्मा राम्रोसँग हास्नु गाउनु रमाउदै खुसी हुँदै बिचारा तामाङ दाजु

  • @nepalicomedyromanticvideos9718
    @nepalicomedyromanticvideos9718 2 года назад

    हामी नेपाली सङ्ग नभएको कला गला केही बाकी छ बधाई छ

  • @abinashtamang55
    @abinashtamang55 5 лет назад +3

    Moktan jyojyo ko praribha chahi babal rayxa✌👍👉

  • @ujwalrai2389
    @ujwalrai2389 5 лет назад +2

    Anyway heart touching 😔😔😔

  • @reshamtamang6019
    @reshamtamang6019 5 лет назад +1

    Bichara dai.. Dukha lagyo.... Afu le afulai samhalda hune thiyo...

  • @mongol7417
    @mongol7417 5 лет назад

    बिदेशीको जिन्दगी हैट

  • @oumbahadur199
    @oumbahadur199 5 лет назад +1

    Tamang get t bujdenaa tara kasto man parxa dame layo yo dai ko behara kssto bude lagyo

  • @sipramtmng2822
    @sipramtmng2822 5 лет назад +5

    भोलि के हुन्छ कसैले देखेको हुदैन;बिचरा दाजुले नसोचेको दिन भोग्नु परेछ:

  • @sanishsunar988
    @sanishsunar988 3 года назад

    saraii man bohakiyo 😢😢😢 daju laii pinte ...pani didya vaye katti khusi hunthiye hola..

  • @hemmagar8410
    @hemmagar8410 5 лет назад +27

    बिचरा पीडा छ के गर्नु?

  • @khadakmagar2454
    @khadakmagar2454 5 лет назад +9

    बाजे 45 सालको s .L .C bhane ko chha baje lai rojagaari dilaunu paryo

  • @bijayakumarrai885
    @bijayakumarrai885 3 года назад

    जिन्दगी एस्तै रहे छ बिचरा

  • @menyangbonamsang3815
    @menyangbonamsang3815 5 лет назад +3

    हाे यस्ता दुखी पिडितहरूकाे, प्रताडितहरूकाे अन्तर्वाता लिन सक्नुभयाे भने हजुरहरूकाे पत्रकारीताकाे धर्म पुरा हुन सक्दछ । खाली कहिले खतिवडा लिलाराज, कहिले शाही ज्ञानेन्द्र, कहिले अाेली काेमलहरूकाे मात्र अन्तर्वाताहरूले समाजमात्र विभाजन गर्दछ ।

  • @menyangbonamsang3815
    @menyangbonamsang3815 5 лет назад +5

    काेठे भाषण र वक्तव्यबाजी गर्नेहरू गरीव पत्रकार रे । अनि एउटा कृषि पेशा गरेर खान्छु भन्दा रकम नहुनेहरू चाँही के हाेला ? यी दाजुकाे जीवनकथा वास्तवमै हृदयविदारक र भयावह रहेछ । अामाबाबा बित्नुभएकाे, मात्र २ छाेरीहरू भएतापनि वेवास्ता गरीएका अनि भएकाे श्रमती अाफू विदेश राेजगारकाे क्रममा हुँदा अार्काेसँग पाेइल गएकी ...... तव, रक्सी नपिए त गर्ने के र ।

  • @krantimagar8884
    @krantimagar8884 5 лет назад +1

    यो दाइ कलाकार हुनुपर्ने ब्याक्ती हो

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 5 лет назад

    हैट !!! खतम भएछ जिन्दगी !!!
    घरबार बिगर्ने र सपर्ने आइमाई नै हो

  • @nareshpun3566
    @nareshpun3566 5 лет назад +1

    Kati mitho bolnu vo ra uha lai yesari dekhaunu vo hajur lai salute xa miss

  • @hadimlimbu7521
    @hadimlimbu7521 5 лет назад +1

    Kati ramro xa k garda sahayog garnu parxa hau

    • @sandhyasuskera1563
      @sandhyasuskera1563 5 лет назад

      Uha yatai katai hiDirakhnu hunxa magdai khadai khai sahayog katai bat paye uhako byabstha garna sakinthyo

    • @subashkutuwal2349
      @subashkutuwal2349 5 лет назад

      Yo manxea lai ma ramro sanga chinxu

  • @bishnuyonghang5091
    @bishnuyonghang5091 5 лет назад +3

    Jyaban Jyaban khanang gyam khaji hw jyo jyo. Question garne bahiniko aawaj pani sarai ramro raix. Jyo jyo lai help garum hi.

  • @dilkumarigurung1136
    @dilkumarigurung1136 3 года назад

    बिचरा याे भाई काे मर्मिक गीत ,

  • @sarojtamang7588
    @sarojtamang7588 Год назад

    दिमाक त ठिकै छ जस्तो लगियो💞💞💞💞

  • @TESTII
    @TESTII 5 лет назад +15

    Nepalma muslimko jasto kanun chyiyo, chohri maanchhele sarhai pidit banayo, garho chha how

  • @BBRischainaRai
    @BBRischainaRai 4 месяца назад

    Yesto mahan manxe bahun ko rajaya sattta lee yesto banaeeko/yo des duniya laee bujnu jaruri xa/**//

  • @namastehongkong876
    @namastehongkong876 5 лет назад +1

    बिचारा दाइ

  • @milanshrestha5984
    @milanshrestha5984 5 лет назад

    Waooo dherai ramro xa Unkal ko git

  • @tejbadhur8055
    @tejbadhur8055 5 лет назад +1

    nice Didi good luck

  • @santoshraisunuwar8902
    @santoshraisunuwar8902 5 лет назад +1

    green dress wali ko po badhi charxa hola jastai xa .. beautifull...

  • @balugurung3995
    @balugurung3995 3 года назад

    Wou amazing talent with this Dai. But sad lagyo waha ko abastha herda

  • @sandeeprana-ow6bn
    @sandeeprana-ow6bn 5 лет назад

    No words to say about spectators..especially The boy who is smoking...

  • @jaypradhan5109
    @jaypradhan5109 Год назад

    God bless you bhai

  • @rajanrai9443
    @rajanrai9443 5 лет назад +2

    Daju ko geet chai saraI mitho lageu bichar vauju le xodnu vayexa

  • @balghale494
    @balghale494 5 лет назад

    Keep it khoj media.

  • @umeshlama9479
    @umeshlama9479 5 лет назад +2

    Bichara budi lai derai maya garthiyo hola tesaile yesto vayo halat

  • @basantoli05
    @basantoli05 5 лет назад +1

    यो मानव अधिकार वादी र समाज सेवि नाम गरेका हरु को नजर नपरेको !बिचरा दाइ बाटो देखाउने मान्छे र साथ पाए पक्कै बाटो परिवर्तन गर्थे होला !

  • @sonamtamang7200
    @sonamtamang7200 Год назад

    Ramro sor xa

  • @Rabindralama
    @Rabindralama 5 лет назад

    interview लिने दिदि मन पार्‍यो ।

  • @kiran-we1vq
    @kiran-we1vq 5 лет назад +6

    नेपाल मा अहिले यस्तै छ बुढाहरू परिवार को खुसि को लागि पर्देश जान्छ बुढी हरू नाठो लियर हिन्छ अनि पागल हुनु बाध्यता हुन्छ ।

  • @ramlalmoktan2014
    @ramlalmoktan2014 5 лет назад +2

    Bichara hami tamang

  • @purnimaraee2767
    @purnimaraee2767 5 лет назад +1

    bichara kasaikoni jindagima yesto naparos daiko family hola samalishyo hola

  • @buddiman2532
    @buddiman2532 5 лет назад +33

    बिचरा दाजु लाई सारई पिर परेछ

  • @sachinacchami4593
    @sachinacchami4593 5 лет назад +1

    Dukha payako Mani's lai hela hoina Maya garnu par x thanks for khoj media

  • @sangaerai4539
    @sangaerai4539 5 лет назад

    Nice I like it.... From Assam.

  • @neyazhaidar9658
    @neyazhaidar9658 5 лет назад +11

    अाे हाे तमाङ भासा कति रामाईलाे लाग्याे

  • @bibasbaraili4583
    @bibasbaraili4583 5 лет назад +2

    कति बेला के हुन्छ ।मान्छेको जीवन मा ।क गर्नु घर बिग्रे पछि सबै बिगृन्छ।कसैलाइ पनि नहेपौ।हामिलाइ पनि थाहा छैन ।भोलि के हुन्छ।

  • @sanulama7655
    @sanulama7655 5 лет назад +2

    सिन्धुपाल्चोक कुन ठाँउ हो सम्पर्क गर्नु

  • @नेपालीलाहुरेदाइ

    पछाडि को मेइचाइङ चाहिँ दामी लागो

  • @krishnanepa9648
    @krishnanepa9648 5 лет назад +2

    Baje khatra rai x

  • @homtmg7804
    @homtmg7804 5 лет назад +6

    हेलाे अङा चु ज्याे ज्याे त थाेपाेरि मन लाे मि अाङा अास्पात ल रि पाेर स्युगाे अाङा

    • @sandhyasuskera1563
      @sandhyasuskera1563 5 лет назад

      दान्देम खाम्जी फान्जी ज्योज्यो ज्याबन मुला तर बास खान्दमन दान्स्याबाका हृसी भ्राबा ओन्छ्यन सेम मुसाई तिलाई लाबारी आखाम्लाई ज्योज्यो ङै जम्मलन सहयोग याङसाम लासी पिन्छेला ज्योज्यो

  • @jit7133
    @jit7133 5 лет назад +8

    होइन हो हाम्रो नेपाल मायो प्रबास ले गर्दा सबैइको घर बर्बाद भयो होइ

  • @shortoutgamer9330
    @shortoutgamer9330 5 лет назад +3

    Bichara kasto hola tew papi .
    Yo halat banaidiyoo..

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 5 лет назад +2

    उसको मायाले पागल बनायो 😂😂

  • @chandrabahadur9144
    @chandrabahadur9144 5 лет назад

    Yanhako lagi khusi kp hardik kamana gardaxu ....

  • @preamprakash8031
    @preamprakash8031 Год назад

    Yo daili sapot garnu hola

  • @shahadolendra9535
    @shahadolendra9535 5 лет назад +1

    bichara daju😍

  • @shankarpariyar5604
    @shankarpariyar5604 5 лет назад +5

    बिचरा सबै यकैत हुन्नन् है ।तर अाइमाइले गर्दा छाेरा मान्छे लाई धेरै अप्ठेराे भाछ।बिदेश त जानै नहुनि केभाहाे???

  • @lamaghising6961
    @lamaghising6961 5 лет назад +1

    Lhasso pyafulla
    Jai Newa Tamsaling 🙏

  • @purbelikosaathi8629
    @purbelikosaathi8629 5 лет назад

    Baini haru lai badhai xa

  • @PESHALTAMANG-r8k
    @PESHALTAMANG-r8k 4 года назад

    Next video pani upload garnu hola.. Ahile kasto abastha hunuhuxa plz?

  • @subashkutuwal2349
    @subashkutuwal2349 5 лет назад +1

    Yo manxea lai ma ramro sanga chinxu

  • @shreekumar6898
    @shreekumar6898 5 лет назад +3

    बिचारालाई,,शुधार,,केद्रमा,,लगिदीनूनि,,,