भेटिइन् यस्तो रमाइलो गर्ने १०५ वर्षकी आमा, बोलीपिच्छे गाली, पत्रकारलाई धन्नै कुटिन् │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पौडेल : / akheel.kiran
    विशाल सापकोटा : / bishal.aawaj
    Whatsapp/viber : +9779843839234
    .................................................................................................................
    हाम्राे वेबसाइटः www.nepalchitra...
    तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
    र,
    ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Nepal Chitra .
    #NepalChitra #OldWomen #NepaliWomen

Комментарии • 1 тыс.

  • @gsp8642
    @gsp8642 4 года назад +12

    कति मज्जाले कुरा गर्नु हुन्छ आशीर्वाद पनि कति राम्रो दिनु भयो
    आमा लाई कोटि कोटि कोटि सलाम छ🙏🙏🇳🇵🇳🇵

  • @sureshkhadka5855
    @sureshkhadka5855 5 лет назад +83

    वाह!! बुढी आमाको गाली होइन आशीर्वाद हो।।🌷🌷बुढी आमाको जय जय होस🌷🌷

    • @maiyaupreti4084
      @maiyaupreti4084 2 года назад +2

      सलाम छ आमा तपाईं लाइ

    • @rithikbiswa1039
      @rithikbiswa1039 2 года назад

      I1ik"o

    • @maushamkhadka4327
      @maushamkhadka4327 2 года назад +1

      @@maiyaupreti4084 । ল অঁঋ
      ।।শলতযভহংঅ
      বলল

  • @pasangnurbusherpa5684
    @pasangnurbusherpa5684 5 лет назад +21

    राम्रो लाग्यो इनटर भिउ धन्नेबाद पत्रकार ज्यु लाई इनटर भिउको लागि

  • @mongol7417
    @mongol7417 5 лет назад +3

    धेरै राम्रो आशिर्वाद लिन पाउनुभयो पत्रकार ज्यु तपाईंले ।

  • @sakishxetri7495
    @sakishxetri7495 5 лет назад +105

    wow निकै रमाइलो हजुरअामा😍😘😊

    • @Nepalipann
      @Nepalipann 5 лет назад +2

      Sakish Xetri 👍👍

    • @kamalayogikamalayiogi5863
      @kamalayogikamalayiogi5863 5 лет назад +1

      Love you aama😘😘😘😘😘😘💋❤💋👌💖💞💝💘

    • @subechhyakhatri9528
      @subechhyakhatri9528 5 лет назад

      @@Nepalipann d

    • @hehehehe5643
      @hehehehe5643 5 лет назад

      6555t

    • @umeshchettri4234
      @umeshchettri4234 5 лет назад

      @@subechhyakhatri9528 कति रमाइलो हजुर आमा मलाई त मेरो हजुर आमा को याद आयो बोली पनि उसतै रचा म पोखरा बाट

  • @sitamalla5796
    @sitamalla5796 4 года назад +8

    अतिनै रमाइलो लग्यो यो video हेरेर आमा 🙏🙏🙏🙏🙏😍😍😍😍😍

    • @vijaychandthakur6119
      @vijaychandthakur6119 2 года назад

      Tapain Le yuo report tayyar garekoma aati ramro cha Tapain jasto media ekdam uttam

    • @manil622
      @manil622 2 года назад

      Ì

    • @manil622
      @manil622 2 года назад

      Qq

  • @soomannraii2950
    @soomannraii2950 5 лет назад +17

    रमाइलो लाग्दो इन्तरबिउ राम्रो लागो अझै एस्तै अरु पनि हेर्न पाइन्छ भन्ने अपेछ्य Nepal chitra सङग को

  • @sangeetsharma3191
    @sangeetsharma3191 5 лет назад +13

    आमा अति दयालु र ठुलाे मनकाे हुनुहुदाे रहेछ,
    टाडै बाट भएनि ढाेग गरे है,
    अामा🙏🙏🙏

  • @अध्यात्मविज्ञान-फ2स

    नेपाली पत्रकारलाई ठिक पार्ने आमा
    खुसी लाग्यो
    अघोरी बाबाको पछि लाग्नु भन्दा येस्ता जिवन्त उदारण पेश गर्नु होस
    मन छोयो Suscribe ✋✋✋

  • @mkhadka8887
    @mkhadka8887 5 лет назад +93

    उमेर मा आमा निकै कडा हुनुहुन्थ्योहोला |

  • @MegaParajuli
    @MegaParajuli 5 лет назад +50

    हा हा हा अति रमाइलो मैले ससक्राइब गरिदिए यहि भिडियोको कारण

    • @chemzongsanu
      @chemzongsanu 5 лет назад +1

      मैले त अस्तिनै subscribe गरेछु है

  • @पौदीअमाराईसेरोफेरो

    आमाको बोलि खरो भैय नी मन चैँ दयालु रैछ सुरक्ष्या गर्नु भगवान आमाको 🙏🙏😍😍

  • @dilkumaribudhamagar4472
    @dilkumaribudhamagar4472 5 лет назад +32

    अामाकाे मन सफा छ पत्रकारको पनि जय हाेस

  • @भक्तरेस्मीमगर

    शुद्द मनले बुद्दको आशीर्वाद दिनु भो । आमा महान हुनुन्छ ।

    • @kajirana1695
      @kajirana1695 4 года назад +1

      Khani vo aba patrakar le gala futne gari

  • @rabikirat6582
    @rabikirat6582 5 лет назад +7

    धमँको नाम नै पबित्र छ....
    हजुर आमा सारै,पबित्र हुनुहुन्छ,
    कति सोधेको होला,आमैलाई
    आमालाई मेरो तर्फबाट घेरै माया,अनि म जस्तो टाढा हुनेहरुबाट पनि घेरै माया है

  • @nischalbohara975
    @nischalbohara975 5 лет назад +10

    मुखले छुचो बोल्ने मान्छे मनकारि हुन्छन।
    पहिले पत्रकार भाई लाई गाली गर्दै कुट्न
    खोज्ने आमा पछि माया ले बाचिराख है
    काले
    माया भनिने शब्द काले कालि कतिप्यारो
    हुन्छ।।
    आमा भन्दा राम्री कोहि छैन संसारमा

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb 5 лет назад +7

    नमस्ते पत्रकार जिउ राम्रो भिडियाे हेरन पायाे हामराे त्रिसुलि पनि अाउनु भयकाे थियाे

  • @anitaxetri8608
    @anitaxetri8608 5 лет назад +4

    कति कन्चन अनि कति सफा मन आमा को 💕💕

  • @adityaacharya1826
    @adityaacharya1826 5 лет назад +151

    अामा कडा पनि बिचा खाजा खानु भनेर पैसा पनि दिनु भयो कति सहयोगी अामा 💓💓💓💓

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +52

    सलाम छ, आमा 105 बर्ष पुग्न भएछ, कति सफा मन छ।

    • @sitakarki1809
      @sitakarki1809 3 года назад

      Aamako vasacchai saraiman paryo😄😄😄😄😄

  • @mayapandey2754
    @mayapandey2754 5 лет назад +16

    निकै रमाइलो हजुरआमा हुदोरहेछ !!!

  • @deepakkhatri4579
    @deepakkhatri4579 5 лет назад +137

    बुद्धम शरणम गच्छामी आमा १०५ बर्षा हुँदा पनि प्रष्ट सुन्ना बोल्न र देखना सक्नु भनेको सायद बालापन मा लालन पालन र पोषण गतिलो भयरहोला तै माथी नेपालको हावा पानी ७ समुन्द्र पारीबाट भय पनि दर्शन अनि कोटि कोटि नमस्कार आमा 🙏🙏

    • @Nepalipann
      @Nepalipann 5 лет назад

      Deepak Khatri 🙏🙏🙏

    • @karmasherpa7006
      @karmasherpa7006 3 года назад +1

      6ल्ल्ल
      नंज्व्व्व्जb

  • @buddirajnachhiringrai9765
    @buddirajnachhiringrai9765 5 лет назад +53

    म पनि छेउमा उभिराथे यो हजुरआमाले मलाई पनि कराउनु भएको थियो बोली नै कडा रैछ यो बोजुको याद आयो मलाई

  • @nissanonlinetvchanelnepali3293
    @nissanonlinetvchanelnepali3293 5 лет назад

    दामि छ दाजु धेरै धेरै राम्रो काम

  • @kailashthamee743
    @kailashthamee743 5 лет назад +48

    १०५ पुग्दा पनि कति शुद्ध संग बोल्नु हुन्छ आमा😍

  • @DilliramMahatara
    @DilliramMahatara 6 месяцев назад

    पत्रकारलाई मुरि मुरि धन्यबाद यस्ताेकलियुगकाेबिगबिगिम

  • @rairenu8802
    @rairenu8802 5 лет назад +8

    कस्तो रमाईलो बजै बोलेको सुनिरहु लाग्ने😍😍

  • @rahmatullah-bo5oj
    @rahmatullah-bo5oj 5 лет назад +1

    कति रमाइलो गर्नुहुदो रहिछ हजुरआमाले

  • @dorjesherpa6510
    @dorjesherpa6510 5 лет назад +6

    सधै देखिने बज्यैलाई youtub मा देख्दा खुशी लाग्यो।

  • @sristykhanal183
    @sristykhanal183 4 года назад +1

    Kati ramailo video 😊

  • @littlebuddha3483
    @littlebuddha3483 5 лет назад +4

    Nepal is 100% Buddhist country, so, m very happy to see her...... May Nepal, Buddhas land remains happy and peace....

  • @prakasholi3789
    @prakasholi3789 5 лет назад +1

    आमा को मन साच्चिकै कति महान छ यस्तो प्रबित्र सोच बिचार भएको मान्छे त सायद यो देश मा कमै मत्रा मा होलान आमा को धेरै रमाइलो गर्ने बानी मन परेयो सधै हासी खुसी रहनु आमा धन्यवाद ।

  • @ganeshtiwari6139
    @ganeshtiwari6139 5 лет назад +7

    🙏🙏🙏हजुरामा धेरै खरो मलाइ मन परो

  • @mramarrai7954
    @mramarrai7954 5 лет назад +1

    100 बर्स आयु हुनुहै काले मिठो आसीर्बाद।

  • @namgyeltamang5094
    @namgyeltamang5094 5 лет назад +10

    Much love ❤️
    Much respect ✊
    Hajurko lagi #Maam 😇✌️

  • @digimongurung6165
    @digimongurung6165 5 месяцев назад

    आमालाई कोटीकोटी प्रणाम ।

  • @गितुशर्मा
    @गितुशर्मा 5 лет назад +8

    बुद्बम शरणम गच्छामी नमन: आमालाई👏

  • @gokarnachand4044
    @gokarnachand4044 3 года назад +1

    आहा कति राम्रो आमा हार्दिक नमन् 🙏🙏

  • @laxmishrestha8927
    @laxmishrestha8927 5 лет назад +50

    अामा मेराे माईति गाउ यानि जनम थलाे काे पाे हुनुहुदाे रहेछ मेराे अामा पनि 84 पुगनु भयाे यस्तै कडा हुनुहुन्छ

  • @manjutamu8940
    @manjutamu8940 5 лет назад +2

    खतरा अामा पत्रकार जि काे साताे गयाे जस्तो छनि रमाइलो भयाे उममममममममममा

  • @kripeshkhadka6199
    @kripeshkhadka6199 5 лет назад +23

    आमा आसिर्बाद दिनुस,,,यो पत्रकार पनि भाग्यमानी रछ 105 बसे आमा को ईनटरबियु लिन पायो

  • @gopalthapaliya936
    @gopalthapaliya936 5 лет назад +2

    सात समुन्द्र भए पनि कोटि कोटि नमस्कार अामालाई

  • @chhitijrai353
    @chhitijrai353 5 лет назад +5

    हैट कडा आमा त पत्रकार सर लाई त बज्या हान्नु पर्ने थप्पड रे कति हासे म कति रिसाहा हो हजुर आमा

  • @nirbahaduridontnomccthatno4606
    @nirbahaduridontnomccthatno4606 3 года назад

    मिडिया पत्रकारलाई धेरै धन्यवाद , सही सुचना सलाम।हजुरआमाको भावनाले हामी सबैलाई राम्रो कुराकानी ले उपदेश दिनुभएको छ। हरेक नेपाली समाजमा खोजी खोजी मान गरौ, सत्कार,बोली वचनले बोलौ र आफ्नै हजुरआमा,हजुरबुवाहरूलाई अपहेलना , कसैले नगरौ। हामी पनि यस्तै हुन्छौं भनेर सोचौ,आज देखि । हाम्रो माया हजुरआमाको न्यानो आशीबाद नै राम्रो काममा हौसाल दिनुभएभयो छ जय ग्रटेर नेपाल जय ग्रटेर नेपाली ।

  • @मतिम्रोमायालु

    १०५ त हाेईनहाेला जे भए पनि हजुरआमा रमाइलो हुनुहुदाेरहेछ 🇳🇵🇳🇵🇳🇵

    • @bmrn913
      @bmrn913 5 лет назад

      90 सालमा 20 बर्षको हुनुन्थ्यो रे त्यैपनि नानीको अामा भन्नुहुन्छ अामाले

  • @budhimanrai1847
    @budhimanrai1847 3 года назад

    मामको सुनेर असाध्य रमाइलो लाग्यो

  • @savitribhandari5650
    @savitribhandari5650 5 лет назад +170

    इ आमाको मन कापीको पाना झै साफ र बोली मा पबित्र हुनुहुदो रैछ कति खूसी लागेव

  • @pramthamang7312
    @pramthamang7312 3 года назад

    वा वा वा माम को मन सारै रमाईलो

  • @justinarai872
    @justinarai872 5 лет назад +19

    👵🏻awesome grandma when I see dis video I really 😉 enjoy u r great 👍🏻

  • @luckybhai7404
    @luckybhai7404 3 года назад +1

    Thank you bro God bless you

  • @khembahadur5935
    @khembahadur5935 5 лет назад +97

    कति जाती र दयालु आमा टाढाबाटै भए पनि मन देखि हजुरको पाउ ढोके आमा ।आशिर्वाद दिनुस ।।।

    • @binacentury8950
      @binacentury8950 3 года назад

      🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @chandrabista7201
    @chandrabista7201 4 года назад

    आमाको बाहिरी मन कदा भित्री मन नरम

  • @raisabu
    @raisabu 5 лет назад +42

    I see her every time in boudha❣️ she's filled with a pure heart, god bless her❤️

  • @nepali-boy048
    @nepali-boy048 5 лет назад +1

    Wow Sarai man xoyo mero t

  • @chandrarai8572
    @chandrarai8572 5 лет назад +13

    कोकु लास्टै कडा हुनुहुदो रैछ कुटुम्ला झै गर्नु भयो।😂😂😍😍

    • @chemzongsanu
      @chemzongsanu 5 лет назад +1

      कोकु कडा है

    • @chemzongsanu
      @chemzongsanu 5 лет назад +1

      लास्ट कडा कोकु कोपा आप्पा

    • @chandrarai8572
      @chandrarai8572 5 лет назад +1

      ChemzOng Sanu होनि है।😂😂😍😍

  • @dildarlami7792
    @dildarlami7792 4 года назад

    अति राम्रो ।

  • @sanukarki2948
    @sanukarki2948 5 лет назад +8

    आमा ले मलाइ त माया गर्नु हुन्छ😍😍😍😍❤️❤️

    • @yamsingjai9225
      @yamsingjai9225 3 года назад +1

      Aama le matrai hoina hjr lai duniya Sara le Maya garxa sanu jiu

  • @parbatrai2744
    @parbatrai2744 5 лет назад +1

    कति रमाइलो हुनु हुनछ रहेछ मलैनि भेटेर कुरा गरनु मन लागाे

  • @m0ktanrajmoktanraj407
    @m0ktanrajmoktanraj407 5 лет назад +8

    साचिनाई मन छोयो आमाको बोलिले

  • @nepalikitchen7615
    @nepalikitchen7615 3 года назад

    धेरै रमाइलो आमा हुनुहुदोरैच आमा को आशिर्वाद लागोस

  • @jagatbiswa4003
    @jagatbiswa4003 5 лет назад +18

    I am watching from USA Rochester. I love grandma but beautiful voice mom . thank you grandma .we are love you and .we are praying for you. You can give blessing for every people thank you mom

  • @laxmiraj808
    @laxmiraj808 5 лет назад

    सुदूरपश्चिमको दार्चुलाबाट शताब्दी महापुरूषलाई कोटी कोटी प्रणाम

  • @kripeshkhadka6199
    @kripeshkhadka6199 5 лет назад +165

    यो videyo डिसलाईक गर्ने सबै बिना आमा को सन्तान हुन

  • @prataprumbatmg6230
    @prataprumbatmg6230 5 лет назад

    हइट कडा हो माम हाहाहाहाहा रमाइलो लाग्यो

  • @मोरङेसन्तोष
    @मोरङेसन्तोष 5 лет назад +5

    ए काले दाइ । हजुर आमाले दिनु भको आशिश लागोश है काले दाइलाइ

  • @bhuparajkatuwal8741
    @bhuparajkatuwal8741 2 года назад

    आहा कति रमाइलि आमा ।

  • @ritabista2063
    @ritabista2063 5 лет назад +9

    कति मीठो गरि काले काली भन्नुभएको आमाले।भगवान देखेजस्तै लाग्यो

  • @reshamneupane6902
    @reshamneupane6902 2 года назад +1

    Thanks a lot for this amazing video!

  • @peaceinapie3774
    @peaceinapie3774 5 лет назад +22

    I remember her years ago when I visited Nepal she blessed me 🙏🏻😇She looks great and I pray she lives long healthy!Her positivity is what keeps her going👍🏻Bless her

  • @bhabanadharan113
    @bhabanadharan113 4 года назад

    कति कदा बोली भये पनि कति सफा मन कति निस्वार्थ भाब भाको आमा सलाम छ आमा तपाईं लाई भग्वानको रुप हुनुहुन्छ

  • @bimalpun7823
    @bimalpun7823 5 лет назад +4

    Wow awesome hajur Aama yekdham ramailo hunu hudho raicha.👀👏🏿🤲🙏🌻🌼🧡💖❤

    • @SC-ep8rx
      @SC-ep8rx 5 лет назад

      hajur amako daro gali khacha patrakar le 😍😍😍

  • @rupamagar16
    @rupamagar16 3 года назад

    हजुर अामा दरन नमस्ते अज धेरै यबष

  • @lndirathapa5681
    @lndirathapa5681 5 лет назад +8

    Good job sir God bless U N lovelyAama ❤💕💕💕💕

  • @tulasapokherl3754
    @tulasapokherl3754 2 года назад

    अामा त खत्रा हुनुहुदाेरहेछ 👍️👍️

  • @preranamishra6018
    @preranamishra6018 5 лет назад +7

    यस्तो ब्यक्तिहरु मनोरन्जन साधन बनाउन मात्रै हुन्न । यस्ता ब्यक्तित्वहरु हेर्ने भिउअर युट्युबमा धेरै हुन्छ । यो भिडियो हेरेर युट्युबबाट आएको पैसा उनैलाई दिनुहोला ।

  • @mkmkmkmk3712
    @mkmkmkmk3712 2 года назад

    ओहो आमा सम्मान छ हजुर लाइ

  • @amar99ify
    @amar99ify 5 лет назад +6

    Our Mother spreading love everywhere I am blessed to have seen in this video of Dear Mother..from Guwahati,Assam India

  • @rajkumarjirel916
    @rajkumarjirel916 2 года назад

    आमा को आशिर्वाद हो है

  • @aakashsenchuri6888
    @aakashsenchuri6888 5 лет назад +5

    saroe maya lagdi aama
    ❤❤❤❤❤❤❤❤

  • @rohanlamatmg
    @rohanlamatmg 2 года назад

    आमा लाई सलाम छ

  • @sitarana4901
    @sitarana4901 5 лет назад +6

    काले बज्या मोरा राम्रो छ भिडियो🤣

  • @haribahadur5214
    @haribahadur5214 4 года назад

    सारै रमाइलो अामा

  • @bardashxettri7025
    @bardashxettri7025 5 лет назад +3

    Meri pyari Aama love you mom

  • @rachanabista4443
    @rachanabista4443 4 года назад +1

    Aama ko haso Kati ramro💕💕tadabatai vaya pani dhog gare aamalai🙏🙏🙏

  • @lilrajib3354
    @lilrajib3354 5 лет назад +5

    Ramailo hajur aama

  • @rajanthapa8868
    @rajanthapa8868 3 года назад

    धेरै राम्रो

  • @Fitmin1992
    @Fitmin1992 5 лет назад +8

    May live long life grandmother lots love love ❤️❤️❤️

  • @EntertainmentDhana
    @EntertainmentDhana 4 года назад

    बुढी साह्रै कडा #brightnepalcommunity

  • @youcando5246
    @youcando5246 5 лет назад +5

    loving bojyu,,wish you more long life bojyu

  • @dipendrasanjyal3417
    @dipendrasanjyal3417 5 лет назад +1

    क्या रमाइलो हुनुहुदो रहेछ नि हजुर आमाले

  • @fireblade3135
    @fireblade3135 5 лет назад +9

    ओहो हजुरआमा त निकै कडा हुनुहुदोरहेछ,,

  • @rajeshnepali2092
    @rajeshnepali2092 3 года назад

    Mahan patrakar jiu.great Aama

  • @jenishgurung423
    @jenishgurung423 5 лет назад +4

    I love you grandma ❤️❤️❤️

  • @सौरबक्षेत्री

    नेपाल चित्रको यो VDO २ बर्ष पैले मैले हेरेको थिए । त्यो बेलामा के कमेन्ट गरियो थाहा भएन आज सम्म आउँदा यो च्यानलले धेरै राम्रो VDO उत्पादन गर्दै आएको छ त्यो राम्रो हो।

  • @YuvenYuven-zx4xd
    @YuvenYuven-zx4xd 5 лет назад +6

    जेहोस तगडा आमै सार्है कडा 😂😂

  • @nitaraut3710
    @nitaraut3710 2 года назад

    आमात रमाइलो गर्ने रहेछ।

  • @ghaleman8490
    @ghaleman8490 4 года назад +3

    हे आम का हुनु हुन्छ मो पनि आउछु हजुर्को आशीर्वाद लिन ॐ नमो बुद्ध मोलाई पनि आशीर्वाद दिनुस

  • @subaslimbu6872
    @subaslimbu6872 5 лет назад

    आफैमा आमा शब्द नै महान छ

  • @vishaltamang2883
    @vishaltamang2883 5 лет назад +4

    I love you kati hasilo ama

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 года назад

    लब यु आमा कति मोजाले बोल्नु भाको हेरेर मोजा लिये धन्यबाद नेपाल चित्र टिम❤️🙏