धन्यवाद भाग्य भाई हामिलाई चाइना को हरेक रमाईलो ठाउँहरु हङकङ र चाईना को सिमाना पनि देखाउनु भयो कत्ति राम्रो रमाईलो ठाउँ रहेछ त्याहाँ पुग्नु पायेए सोर्ग पुगे जस्तै हुन्थ्यो होला धेरै धेरै धन्यबाद भाग्य भाई 🙏❤
आहा!कति राम्रो ठाँउ हेर्दै लोभ लाग्ने साच्चिकै घुम्न जानुपर्ने ठाँउ रहिछ भाग्य सर चाइना जान नपाए पनि म कुवेत बाट सधैं रमाइलो दृश्य देख्न पाइयो। तपाईंलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤
नेपालका सबै जसो नेतहरु चिन सिङ्गापुर जापन अमेरिका युरोप घुमी सकेका छन नेतालाई थाहा नभएको हो र थाहा भै भै भ्रष्टाचार गरेर बिकास गर्न नचाहेका हुन बिकास गर्न पनि अरु देशको हेर्नुपर्छ र आफ्नो देशलाई के को आवश्यक छ त्यही अनुसार बिकास गर्दै जाने हो जबसम्म यी पुरानो पार्टीलाई जनताले भोट गर्छ त्यहाँ सम्म नेपालमा बिकास हुदैन लेखेर राख्नु होस्
नेताहरुले मात्र होइन जनताले पनि सिक्नु पर्छ चाइना बाट । चाइनामा पनि विभिन्न जात जाती धर्मका मान्छे छन, नेपालमा जस्तो नेपाल हिन्दुहरुको रास्ट्र हुनुपर्छ भन्दै देश अस्थिर बनाउदैनन । सबै देश बासी हामी एक हौ भन्ने सबैमा हुन्छ ।
भाइको शुभ दिन शुभ हो स सधै सुनदर सुन् दशको दिर्शय हरु देखाउनु भएको छ हामी त कहिले पुनु पनि सक्दिन भाइ भाइले देखाउनु भएको हेर्र मन बुजाउनु प्ररने रहे छ हजुरको जय हो स भाइ❤❤❤❤❤❤
कपाल दाह्री यसो काटेर हिंड्दा कसो होला? जिङ्रीङ्ग बाल लिएर हिंड्दा नेपालीहरु सब यस्तै हुन्छन् कि क्या हो भन्ने भान पर्न्सक्छ। पैसो धेरै लाग्दैन हौ। न्यौपानेलाई त नेपाली हैन, धोती भन्छन् हो।
पुरै नेपाल देशै बेचेर आउने पैसा भन्दा पनि कयौं पैसा चानाको बिकसमा लगानी भयको देखियो। नेपाल यस्तो बन्न धेरै असम्भव र गाह्रो छ। सजिलो भय पनि नेपाल कहिल्यै यस्तो बन्न सक्दैन। अलि अलि भको काम पनि लास्टै पत्तुर छ।
चाइनिजहरु पर्याबरणलाइ उच्च प्राथमिकता दिन्छन, हाम्रो कठमान्डौको रिङरोड बनाउदा रोड वरपर बडो ब्यबस्थित ढंगले रुख लगाएर बडो रमणिय बनाइदिएका थिए अहिले ती रुखहरु एउटै छैनन मास दिए नेपालिले ।
भाग्य भाई Shenzhen ma zoo छ है घुम है । म science and museum road गएको थिए charger, wire,airbud, speaker त आलूकाे भाउ । हंगकंगमा यति राम्राे छैन, पुराना घरहरु धेरै छ । भिडभाड धेरै, बाटाधाटा जाम नै पनि हुन्छ। Kowloon side मा tsim sha tsui area राम्राे । HK side downtown.. नेपालि हरु बस्ने Jordan, yau ma tei पुराना घरहरु ज्यादा । पैसा चाही HK राम्राे ।
धन्यवाद भाग्य भाई हामिलाई चाइना को हरेक रमाईलो ठाउँहरु
हङकङ र चाईना को सिमाना पनि देखाउनु भयो कत्ति राम्रो रमाईलो ठाउँ रहेछ त्याहाँ पुग्नु पायेए सोर्ग पुगे जस्तै हुन्थ्यो होला धेरै धेरै धन्यबाद भाग्य भाई 🙏❤
हङकङ नेपाली हरु धेरै बस्ने ठाउँ हो
Yonglung bhanne thaumaa sidhartha fast food chha janu holaa
Bagya jiee ko big fan jati yata hajir hunu hos🙏🥰🎉🎉
खुसी लाग्यो आफै जान न पाए पनि भिडियो हेर्दाहेर्दै चाइना पुगे जतिसुकै महसुस भयो
नेपाली राजनीति र मन्त्री शिक्षा दिऊ कसरी बिकाश भएकाे रहेछ
न्यौपाने जि चाइनाको त्यो ग्रेटवाल को भिडियो बनाउनु पर्यो।
साथमा नेपाली झन्डा भैदिय अती राम्राे हुन्थ्याे
आहा!कति राम्रो ठाँउ हेर्दै लोभ लाग्ने साच्चिकै घुम्न जानुपर्ने ठाँउ रहिछ भाग्य सर चाइना जान नपाए पनि म कुवेत बाट सधैं रमाइलो दृश्य देख्न पाइयो। तपाईंलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤
चाईनाको एक हिस्सा हो हङ्कङ भनेको ब्रो हावाको तालमा अर्को देश नभन्नु पक्राउ परिन्छ है फेरि।।
चीन विराेधि गतिविधिमा पक्राउ हुन्छ हाेला । मान्छे पनि भारतीय जस्तो छ 😂
निउ पार्ने मु..ले अङ्ग्रेजी जान्दैन नेपालीमा जे बोलेको होलानी चाइनिजले बुज्दैन😂😂😂😂
Hongkong part of china
नेपालको नेताहरुले सिक्नु पर्दछ यो video हेरेर हाम्रो देशको नेता भनी चोर्ने लुट्ने देश बेच्ने गर्छन
Nice vedio hajur haru lali thanku 🙏🙏🌹🌹🇳🇵🤞🤞 ;; hamro dasko netha haru ko kan same puraunu hos hajur 🙏🙏🙏🙏🌹🌹❤️❤️👍👍 ;;
Aafai ghumera aayertw sikdaina ajhai video herera k sikla
hjr ko channel lai subscribe gareko xu mero lai pani garidinu hola
नेपालका सबै जसो नेतहरु चिन सिङ्गापुर जापन अमेरिका युरोप घुमी सकेका छन नेतालाई थाहा नभएको हो र थाहा भै भै भ्रष्टाचार गरेर बिकास गर्न नचाहेका हुन बिकास गर्न पनि अरु देशको हेर्नुपर्छ र आफ्नो देशलाई के को आवश्यक छ त्यही अनुसार बिकास गर्दै जाने हो जबसम्म यी पुरानो पार्टीलाई जनताले भोट गर्छ त्यहाँ सम्म नेपालमा बिकास हुदैन लेखेर राख्नु होस्
घर मै बसेर चाईना को धेरै ठाउँ हेर्न पाईयो धेरै धेरै धन्यबाद भाई
Thank you so much for everyone 666 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘
भाग्यशर आफ्नो देशको शान नेपाली झन्डा त भइराउनुपर्ने थियो नि सर।
😂😂😂
सबै ले एक ले अर्को लाइ support गरौ न
Plz back
❤
Ok malai ni support garnnu hola mani support garchu
साच्चै support गरौं एक अर्का लाई
maile hajur lai subscribe gare malai ni back dinus hai
Thank for 130 subscribe keep support guys❤❤🎉🎉🎉
Plz bck bro
124 Bhyo bck dinus
Malai pani subscribe garnu pareyo sathi ❤❤😊
तपाइँको चाइना भिडियो हामी मलेशिया बाट हेदै छौ धेरै धेरै धन्यवाद भाग्य भाइ
चाइनामा नेपाल गाब्नुपर्छ भन्नेहरुले लाईक गर्नुहाेला
वयाउँ खत्तारमणीय ठाउँ मनै छायाे बधाई छ ,खुसि लाग्याे ,🌹🌷🌺🌺♥️♥️
हङकङ अलग्गै देश होइन । चाइनाकै स्वसासित क्षेत्र हो ।
Bhagye brother vyer dhanna ati clear gari desh bidesh hernye mauka milyeko xa hami haru lai.👍️👍️❤️❤️
धेरै राम्रो सर तर हजुरको यति धेरै दुख पैसा खर्च भएको छ भिडियो अर्को ले हाल्ने गरेको देखिन्छ किन हो अलिकति लक राख्नु भिडियो है ।
चाइना अति नै राम्राे रछ।
आज त भाग्य सरको भिडियाे ढिला पोस्ट भयो त? अरु बेला 5.6 घन्टाको फरक मा आउथ्यो। शक्ति सरको लगातार 4.5 घन्टाको फरकमा भ्लग आकोछ।❤❤
धन्यवाद भाग्य दाई चाइना को अति सुन्दर ठाँउ हरु देखाउनु भयो म साउदीमा भयर पनि चाइना को सहर घुमेको महसुस प भयो
साउदी बसेर चाइना घुमिन्दै छ भग्य सर सङ खुशी लग्यो सर 🙏🙏🙏
Dherai dherai dhanyabad bhagya bhailai; kati ramrosanga chainabata Hankan dekhai dinu vayo /
१००० भन्दा कम subscribers हुनेहरू हीजीर गरम 😮
Me
Me bro plz help me
Garum garum
Me
Subscribe please 😅
Hongkong bata herdai छु bhagye sir
भाग्य सर र शक्ति सरले चाइनाको बिकास देखाउनु भएकोमा धन्यवाद।
❤❤सारै रमाईलो रमाईलो भिडियो हरु देखाऊँनु भकोमा भागे सर र सकति सर लाई धेरै धेरै धनेबात ❤❤❤
Vhagya vae hami lae chaina ko harek ramaelo thau r hong kong simana haru dekhae dinu vayeko ma dheree dhanyabad xa❤🎉❤❤🎉🎉
यकदम बिकास भयकाे ठाउँ हाे नेपाल १०० गुणा तलै छ।
चाइना बाट नेपाल ले धेरै ०ाठ सिक्नु जरुरी छ, मलाई त यस्तो पो लाग्यो।
Thank you 496 subscribers family🎉
मलाईत आफू घुमेकाे फिड भयाे हजुरलाई धनेबाध🎉🎉🎉❤❤❤
मान्छे नै देखिन्दैन त चाइनामा त!जे होस
धेरै राम्रो लाग्यो सर चाईन
बबाल छ हे चाना🙏🙏
भाग्या नेपाने सर हामी पनि हेर्दैछोउ
मकाउ आउनु होस न भाई
अहा कति रमाइलो ठाँउ
नेताहरुले मात्र होइन जनताले पनि सिक्नु पर्छ चाइना बाट । चाइनामा पनि विभिन्न जात जाती धर्मका मान्छे छन, नेपालमा जस्तो नेपाल हिन्दुहरुको रास्ट्र हुनुपर्छ भन्दै देश अस्थिर बनाउदैनन । सबै देश बासी हामी एक हौ भन्ने सबैमा हुन्छ ।
मलाई लास्टै मनपर्ने चाइना।
चिनको पार्ट हो हङ्कङ् ,छुट्टै देश होईन भाग्य भाई।
भाग्य भाइ सबै चिज देखाउनु भयो ठाउँमा देखाउनु भयो र चाइनामा कसरी पाउँदो रहेछ सुन पसलहरु देखाउनु🙏
Mero pyaro bhagya bhai welcome 🙏 to Hong Kong
नेपाली जति फुर्सदीला र अल्छी यो सँसारमा कुनै पनि देशका नागरिक छैनन। काम्नकाज बिनासुरमा घुम्न निस्किन्छ ।
Bhagye brother HK tira pani aaunu hola. Welcome xa hajur lai.
हङकङ अर्को देश होईन चाईना हो।
Dami lago vagye neupane sir
Thank you so much RUclips family for 1k subscribe❤please let's go RUclips family for 2k subscribe❤ keep supporting guys♥️
कति रम्रो कति रमाइलो यस्तो रम्रो रम्रो देश घुम्नु पको भए मत जुउतो मै सोर्ख मा पुक्थ्यो होला भाग्य सर नमस्कार
Yo Vanda swarg wt hamro desh Nepal xa hjr tar develop hunupaeyo❤ jay Nepal🇳🇵🇳🇵🙏
भाइको शुभ दिन शुभ हो स सधै सुनदर सुन् दशको दिर्शय हरु देखाउनु भएको छ हामी त कहिले पुनु पनि सक्दिन भाइ भाइले देखाउनु भएको हेर्र मन बुजाउनु प्ररने रहे छ हजुरको जय हो स भाइ❤❤❤❤❤❤
Nyaho chai sarai majjale jannu vayexa vagya daile🤣🤣👏👏😍😍
एता आउनु सर हङ कङ
Hk ma dherai nepali haru xan tapau hk pni aunu hoss nepal jastai lagx
Thanks for 16 subscribe keep support guys ❤
Bhagya bhai thank you jhsps
त्याे घुमेकाे सायद हावाकाे दिशा पत्ता लगाउनु यन्त्र हुनुपर्छ।
एक जनतालाइ नि हाव र दुइ वा सो भन्दा बढि मान्छेको समुहलाइ ता च्या हाउ ।
मलाई पनि जान मन लाग्यो चाइनामा मलाई धेरै राम्रो लाग्यो
राम्रो ।💐💐
मलाई कस्तो हेर्न मन लागेको छ।
कति मजा आछ याे भिडियो हेर्न प्रकृति र विकास दुइवटै कति सुन्दर छन। मलाई त घुम्न जाउँ जाउँ लाछ।
हङकङमा नेपाली हरु धेरै छन्
Hongkong pani aaunu hai vai, ghumnalai dherai ramro ra safa chha Hongkong, ghumne thau ta kati ho kati❤
कपाल दाह्री यसो काटेर हिंड्दा कसो होला? जिङ्रीङ्ग बाल लिएर हिंड्दा नेपालीहरु सब यस्तै हुन्छन् कि क्या हो भन्ने भान पर्न्सक्छ। पैसो धेरै लाग्दैन हौ। न्यौपानेलाई त नेपाली हैन, धोती भन्छन् हो।
धोति भने पनि जे भने पनि मान्छे नै हो केरे 😡😡
😂😅😅
@@AnuSunar-p8yतिम्रो ईन्डियन धोतीहरुसङ्ग केही लेनदेन छ क्या हो?धोती भन्नेबितिकै तिमी त रिसायौ?
उम छ तेसैले त रिसाको धोति चाहिआन्छे होइनर भन्या😡
मान्छे
नेपाल का नेतहरुले अरुदेशको बिकाश हेरेर पनि सिक्नु पर्नु तर लुटेर खादै ठिक्क हुन्छ
हावाकाे दिशा बताउनलाई हाेला❤❤❤❤❤
hong kong aaunus bhai. wel come Hk
घर बसि बसि चाईना देख्न पाईयाे धेरै खुसि लाग्याे
Vagya naupane sir le chaina hongkong dekhaunu vayo dherai dhnyabad hamro dess nepal kahi le yesto hunxa hamrodesh nepal yesto vayeko vaye .wow nepal.
dajulaai bijay sahile garda last giraayo 😢 bt feri perfect gardai hunuhunchha love you bhagya dai ❤
Thank you so much for 1K subscribers family ❤😊
Good vagya sir🎉🎉
तपाइलेदेखाउनु भयेकोहङ्कङ पारिको सेन्शुइ भन्ने ठाउँ को हो त्यहा हामी सधै आउनेगरेको थियो
चाइना न.१ लाग्छ ।
Dherai ramro ramro thau dekhaunu bhayo China ko khusi lagyo Bhagya sir hajur le badhai xa 🙏 🙏 dubai jana lai
पुरै नेपाल देशै बेचेर आउने पैसा भन्दा पनि कयौं पैसा चानाको बिकसमा लगानी भयको देखियो। नेपाल यस्तो बन्न धेरै असम्भव र गाह्रो छ। सजिलो भय पनि नेपाल कहिल्यै यस्तो बन्न सक्दैन।
अलि अलि भको काम पनि लास्टै पत्तुर छ।
Hong Kong 🇭🇰 pani aauu na bhagya ji
बिस्व मा पहिलो देश रहे छ चाईना धेरै बिकास भको रहेछ चाईनामा सबै भन्दा राम्रो जमिन मुनी चल्ने मेट्रो रेल लाग्यो मलाई
हावा बाट चलने पंखा मेसिन हो
भाग्य भाई सबाई कामना व्यस्त नेपाल माँ जस्तों जबलेस हुदईन अलछि चोरेर लुटेर खान पाउदाईन
Ma pani hongkong dekhi herdai xu vagye ji hajurlai
Thank you.God may bless you .
हेल्लो सर हामि नै छौ सेनगेन नजिक डियुटि मा👌👌👌👌
सबै जना नयाँ साथीहरू एकअर्कालाई सपोर्त गरौं है.🥺🥺maro chai 9 bata badena 🥺🥺
Maoani sabai Lai support garxu malani support gardinu hai 🙏🙏🙏
Lu malaini subscribe garnus hai maile garekoxu❤
@@SabeeRaivlogLu mero pani Chanel subscribe garnus hai
Mero subscriber badaunu paryo
Wowaw..china Honkong.. amazing video thanks 👍👍👍... keep go on....
चाइनिजहरु पर्याबरणलाइ उच्च प्राथमिकता दिन्छन, हाम्रो कठमान्डौको रिङरोड बनाउदा रोड वरपर बडो ब्यबस्थित ढंगले रुख लगाएर बडो रमणिय बनाइदिएका थिए अहिले ती रुखहरु एउटै छैनन मास दिए नेपालिले ।
Thanks for 44subscribe keep support guys ❤❤
भाग्य भाई Shenzhen ma zoo छ है घुम है । म science and museum road गएको थिए charger, wire,airbud, speaker त आलूकाे भाउ । हंगकंगमा यति राम्राे छैन, पुराना घरहरु धेरै छ । भिडभाड धेरै, बाटाधाटा जाम नै पनि हुन्छ। Kowloon side मा tsim sha tsui area राम्राे । HK side downtown.. नेपालि हरु बस्ने Jordan, yau ma tei पुराना घरहरु ज्यादा । पैसा चाही HK राम्राे ।
भाइ भाग्य तपाईको आखाले देख्नु भयको छ तर हामिलाई तपाईं भनेको सुन्दा त आफै गयर देखे जस्तो लाग्यो मेरो भाइ, खुसिलाग्यो
कृषि उत्पादन गर्ने तरिका देखाउन अनूरोध छ भाइ॥ बिकास कस्तो भन्ने थाहा पइयो॥
Wow super 🥰 भाग्य सर ❤
Chaina amezing deblop
Welcome chaa hkma bhagya bhaeharu lai yasto ta kurai nagareni hunchaaa 100 samma hunchaaa🙏❤️
धेरै राम्राे ❤
राम्रो लागेको छ तर चाईनिजहरु अस्टेलियामा धेरै छन ॥
तपाईं लाई धेरै धेरै धन्यबाद आशीर्वाद छ चिनको बारे अवलोकन बिकाश देखाउनु भएकोमा छ
Thank you so much for 329 RUclips family ❤🎉
❤❤❤
धेरै राम्राे छ खुसि लाग्याे