संगीता अधिकारी राजेन्द्र पाठक बिच चल्यो घम्साघम्सी दोहोरी सबैले हेर्ने पर्ने भिडियो ०७६-०३-३१

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni #LiveDohori #rajendrapathak_VS_sangitaadhagari

Комментарии • 359

  • @babukiran2416
    @babukiran2416 5 лет назад +20

    सारै मन छुनी भाका सुन पाइयो इन्द्रेणी मा सारै रमाइलो भयो

  • @romanticmedia
    @romanticmedia 5 лет назад +116

    ईन्द्रेणी नसुनी निन्द्रा नपर्ने जति यता आउनुहोला म्म।साथी बनौ

    • @puspagautam5754
      @puspagautam5754 5 лет назад +2

      Ma pani xu hai

    • @bhimbholabhola501
      @bhimbholabhola501 5 лет назад +4

      M पनी xu k

    • @haribasnet3220
      @haribasnet3220 5 лет назад

      म पनि छु

    • @sumankhwas3817
      @sumankhwas3817 5 лет назад +2

      Romantic Media होर साचैँ साथी बन्ने होत ।हजुर को नाम देऊ नत

    • @haribasnet3220
      @haribasnet3220 5 лет назад +1

      मेरो नाम हरि बस्नेत हो

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +84

    संगिता अधिकारी र राजेन्द्र पाठक मनपर्ने को को हुनुहुन्छ ....

  • @sangitasapkota9529
    @sangitasapkota9529 5 лет назад +26

    नमस्कार सम्पुर्ण इन्द्रेणी कार्यक्रम हेरेर बस्नुहुने दाजुभाइ दिदिबहिनी हरुलाइ म सङ्गिता अधिकारी (सापकोटा) र मेरो प्यारो राजेन्द्र दादा आजको प्रस्तुती कस्तो लाग्यो हजुरहरुलाइ हामी दुबैको पहिलो पटकको प्रस्तुती होयो जस्ताको तेस्तै सल्लाह, सुझाबहरु दिन नभुल्नुहोला हाम्रा कमि कमजोरीलाइ सुधार्ने कोसिस गर्नेछौ ।अर्को बसाइको प्रस्तुतिमा हैत सम्पुर्ण इन्द्रेणी परिवार तथा इन्द्रेणी कार्यक्रम हेरेर बस्नुभयकाहरुलाइ धन्यवाद दिन चाहन्छु।।

    • @dallefarsi3110
      @dallefarsi3110 5 лет назад +1

      Sangita Sapkota daami x dd

    • @sunikaali
      @sunikaali 4 года назад

      Tapai sanga jati prativa chha yeha khasai dekhiyena.prayas chai garnuvako ho.

    • @prabeshkhatiwada
      @prabeshkhatiwada 4 года назад

      Your voice is amaizing. Your previous dohori with that old man touched my heart.

    • @bishwastamu8299
      @bishwastamu8299 2 года назад

      @@dallefarsi3110 q

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 лет назад +23

    संगिता अधिकारी राजेन्द्र पाठकाे दाेहाेरी धेरै भन्दा धेरै राम्रो छ ई दुबईलाई ईन्देणीमा हार्दिक बधाई छ संचालक कृष्ण सर लगाएत सम्पूर्ण टिमलाई हिरदय देखिनै धन्यवाद भन्न चाहन्छु

  • @padamsingh3046
    @padamsingh3046 5 лет назад +26

    आहा कति मिठो भाका मन पराउने जति याता हाजिर गर्नुश

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +23

    हैट आज त बिहानै पो इन्द्रेणी उठ नानी बाबुहरु तिमीहरू अल्छी नगर बर्खाको बेलामा रोपाइँ गर्न जानु पर्छ भन्दै उठाउन हजुर हाम्रो घर आगनमा आइपुगेछ ल है हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी हजुरहरू सबैको जय जय होस्

    • @premierworld6275
      @premierworld6275 5 лет назад

      😂😂😂 भर्खरै उठेको हुँ । अब अफिसमा रोपाइँ गर्न जाने हो 😂😂 दिदी ।

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@premierworld6275 हजुर नमस्कार ल बधाइ छ राम्रो सग काम गर्नु होला

    • @starkhanal5765
      @starkhanal5765 5 лет назад

      @@gomabhandari5993 ji indreni ma ta hola ni ropai garna jani

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад

      @@gomabhandari5993 namaskar didi hjr aaramae hunuhunchh

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 лет назад

      @@gomabhandari5993 दिदी भन्दा पहिला म उठेको आजा त

  • @romanticmedia
    @romanticmedia 5 лет назад +45

    indreniii regular fan...कोको हुनुहुन्छ यता आउनुहोला ।।।साथी बन्नुहोला।।।सबैजना ।म

  • @lokgayakbirendrasaud7309
    @lokgayakbirendrasaud7309 5 лет назад +7

    एक दम अती नै मिठासपूर्ण शब्दमा गाउनु भएको अती राम्रो लाग्यो । दुवै जनाको उत्तम प्रस्तुती हेर्न पाइयो । अँझै पनी फेरी फेरी का दिन हरु मा यिनै जोडीको यो भन्दा पनी बढी जोडदार प्रस्तुती हरु हेर्न पाइयोस । मिल्छ भने छिट्टै यो जोडी लाई इन्द्रेणी मा निम्त्याउँनु होला । आदर्णीय कृष्ण दादा लाई सम्मान का साथ विनम्र विन्ती बिसाएको छु ।

  • @keshab170
    @keshab170 5 лет назад +11

    यो दोहोरी हेर्दा सिल्पा पोख्रेल र छवि ओझालाई मेल खादो रहिछ ।गायकले भन्छ मायाले राखे गायिकाले भन्छ कुट्नु भयो ।अहिलेको मावलमा छवि र सिल्पालाई यो दोहोरीले सुहाउँदो रहिछ राम्रो छ।

  • @manjusapkota7719
    @manjusapkota7719 4 года назад +1

    पुरानो भाका भएपनी आज सम्म उस्तै मिट्ठो छ सुनिरहनु जस्तो छ

  • @krishnakarki2389
    @krishnakarki2389 5 лет назад +4

    आहा कतिमिठो काठे भाका!हामी नेपाली कति धनिछौं सँस्कृतिमा! गर्वछ नेपाली हुनुमा।

  • @Gautam2038
    @Gautam2038 4 года назад +1

    हरि बहादुर राउतले गाउनु भएकाे यो पुरानो भाका सुन्ने इच्छा आज पूरा भएकाे छ ।

  • @kavrelimitranochintan7860
    @kavrelimitranochintan7860 5 лет назад +2

    कतारदेखि हेर्ने कोको हुनुहुन्छ ? सारै मीठो प्रस्तुति छ सँगिता अधिकारी ज्युलाई पहिलो पटक देख्न पाईयो सारै मीठो प्रस्तुति दिनुभाको छ फेरि फेरि अागामि बसाइमा पनि देख्न पाईयोस शुभकामना छ

  • @somthapa7960
    @somthapa7960 5 лет назад +2

    कृष्ण जि लगायत सम्पुर्ण इन्न्द्रेनी टिमलाई नमस्ते पाहुना कलाकार मित्रहरू बादाइ छ

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +25

    लौ आजत बिहाको चियासंगै ईन्देणी हेर्न बसियो नया बिषयबस्तुमा धेरै राम्रो छ

  • @shambhuchaulagain7906
    @shambhuchaulagain7906 4 года назад +1

    afanai ghau ghar ko yad aayo ho krishan sir sadai yastai hosh

  • @bimalpathak6555
    @bimalpathak6555 5 лет назад +13

    गित राम्रो छ भाका चाहिँ पहिलोपटक सुनेको भएर होला बुझ्न गारो भयो ।।

  • @kumarsunchyri8956
    @kumarsunchyri8956 5 лет назад +8

    सङ्गिता मिसको स्वर लय टुक्का अति दम्दार फेरि पनि छिटै ईन्द्रेणि बाट भिम पउडे सर या किश्ण सर सङ्ग प्रतिस्पर्धा मा सुन्ने मनछ अासाछ सुन्नपाइन्छ

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +16

    खतरा दोहरी गीत गाउनु भयो सगीता बहिनी र भाई पाठक लाई धन्यवाद छ इन्द्रेणी टिमलाई त बिषेश धन्यवाद छ

  • @aitamagar6313
    @aitamagar6313 5 лет назад +16

    पसल भन्दै ३ घन्ता हराउथेउ भन्दा मेरो same कहानी पो परेछ हाहाहा गजब छ है आजको दोहोरी घम्शाघम्शि

  • @subinrai3626
    @subinrai3626 4 года назад

    सारै राम्रो भाका सर्जक हरि बहादुर राउत र सङ्कलक माधव केसि ।यस्तै मौलिक भाकामा दोहोरी सुन्न सधै पाइयोस धेरै धन्यवाद ईन्द्रेनी परिवारलाई र राजेन्द्र पाठक र सङ्गिता अधिकारी लाई।।धेरै राम्रो छ।🌷🌱🌹

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k 5 лет назад +19

    लौ आजा त बिहानै दर्शन गर्ना पाइयो इन्द्रेणी को ल आउनु है बिदेश बाट हेर्नू हुने कति हाजिर हुनु

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      हो तनी हाम्रो माइलो भाइ चाहिँ आज भोलि कता हराउनु भएको होनी

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад +2

      namaskar hjr aaramae hunuhunchh

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 лет назад

      @@gomabhandari5993 हा हा दिदी यतै छु भेडी गोठ तिरै कता जानू बरै

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 лет назад

      @@dipakbasnet3111 नमस्कार राजा म आरामै अनि तपाईं नि ??

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад

      @@user-so6ht7zn5k ma pani thik xu hjr

  • @suvamadhikari5606
    @suvamadhikari5606 4 года назад +1

    म त आफ्नै गोत्रीय संगिता अधिकारी लाई लाईक हान्छु ।😍

  • @bhojchhetri7957
    @bhojchhetri7957 5 лет назад +6

    संगिता अधिकारी सग भिम पाैडेल काे दाेहाेरि जमकाभेट सुन पाऐ हुने थियाे

  • @Hari-te5gf
    @Hari-te5gf 5 лет назад +10

    काठे भाकाको गित सारै राम्रो सग गाउनु भयो सबैलाई धन्यबाद।

  • @gyanupandit4807
    @gyanupandit4807 5 лет назад +10

    गित याे पाे हाे त यसरि हाे गाउने शब्ध कति मिठाे छ दुबैकाे राम्राे छ यकदम यस्तै यस्तै जाेडिहरू ल्याउनुस् है ईन्द्रेनि मा अति रमाईलाे लाग्याे मलाई राम्राे छ असाध्यै

  • @goreuparkoti2510
    @goreuparkoti2510 5 лет назад +7

    Verry verry good songs and good morning all my frns and indrani teyam

  • @kausilapanday456
    @kausilapanday456 4 года назад +1

    Dherai ramro vaka narau maya samjher malai dhuru dhuru adheri rataima mero aama le yo vakama dherai geet dohori gaunu hunthyo aaj aama sorgiye hunu vako ho 15 basra pachhi baisakha 11 2077 1 am ma sunda sarai run aayo aaj aama ko mukha herne din yo geet suner rudai chhu

  • @dalale8496
    @dalale8496 5 лет назад +3

    लोकप्रिय कार्यक्रम सम्पुर्ण नेपाली हरुको मनमुटुमा बसेको छ । पहिलो चोटि सुनेको भाका अति नै रमाईलो लाग्यो ।

  • @Puspanjali8808
    @Puspanjali8808 5 лет назад +2

    आहा खुसी लाग्यो राजेन्द्र दादालाई इन्द्रेणी मा देख्न पाउँदा धेरै राम्रो दोहोरी दादा नि दिदिको

  • @user-fz6ns4ub3c
    @user-fz6ns4ub3c 5 лет назад +1

    बधाई छ सम्पुर्ण मा मज्जा लाग्यो सङिता मिस फेरि फेरि यस्तै सुनिरन पाउ

  • @krishnasapkota6519
    @krishnasapkota6519 5 лет назад +3

    संगीता अधिकारीलाई सांगेतिक यात्राकाे शुभकामना

  • @haribasnet3220
    @haribasnet3220 5 лет назад +1

    दामि छ

  • @shantitripathi2811
    @shantitripathi2811 5 лет назад +2

    Aaha sangita bahiniko prastuti ekdam ramro xa.gayaka koni ramro rai xa krishna dai yi dubai janako prastuti feripani herne man xa.

  • @baburamtamang4822
    @baburamtamang4822 5 лет назад +13

    यस्ता लोकप्रिय कार्यक्रमलाई पनि डिसलाइक हानेर मर्छन यार ?
    हात किरा परेको 😀

  • @shivabk9339
    @shivabk9339 5 лет назад +4

    हैना आज त बिहान नै इन्द्रेणी कायक्रम लाई दर्शन गर्न पो पाईयो त धन्यवाद छ इन्द्रेणी परिवार लगायत सम्पुर्ण इन्द्रेणी हेरेर कुरेर बास्नु हुने मा नमन ।

  • @surajjaishi5577
    @surajjaishi5577 5 лет назад +8

    संगीता अधिकारी मिस्यु आज धेरै दिन पछी हजुर को बोली सुनियो रोधी घर को झल्को दिलायो हजुर लाई देखेर

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +11

    राम्रो छ दोहोरी
    नयाँ कलाकारको आगमन भयछ।

  • @harithapathapa7357
    @harithapathapa7357 5 лет назад +1

    इन्द्रेणी मन पर्ने जति यता

  • @ramailo6884
    @ramailo6884 5 лет назад

    यस्ताे राम्राे चुलेसि बैनि र भाइकाे जुहारि असाध्य सुनी रहु जस्ताे लमग्याे 💐👍️💐

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +1

    मेरो बैनि सगिता अधिकारि को गित अति राम्रो लाग्यो अज राम्रो गर्दै जानू होला

  • @keshavlama2323
    @keshavlama2323 5 лет назад +1

    Aaha kati ramro git sangita baini ko rajendra vaikoni ramro xa krishna dai yi jodilai ferini bolayar gaaun lgaunuparxa hai.

  • @ganeshraut9855
    @ganeshraut9855 5 лет назад +1

    Lok sansarma herya
    Feri yeta ni herna paiyo hamro purbakai vakama juhari

  • @uttamkhadka8497
    @uttamkhadka8497 3 года назад

    राजेन्द्र भाई र संगीता बहिनी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई

  • @ramadhakal7634
    @ramadhakal7634 5 лет назад

    यक्दम शहिछ है धेरै धेरै धने वाद तपाईं हरूलाइ

  • @ushrestha73
    @ushrestha73 5 лет назад +3

    कस्तो रमाइलो लाग्यो 😀 हरेक बुढा बुढी हरुको यथार्थमा येस्तो हुन्छ ।सब्द लय गायक गायिका सबै राम्रो

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 лет назад +8

    अलग अलग भाकाको दोहोरी सुन्नु नै अर्कै मज्जा अति राम्रो लाग्यो आज को दोहोरी ।🇳🇵🇳🇵🙏🙏

  • @janakshrestha2739
    @janakshrestha2739 5 лет назад +2

    राजेन्द्र दादा हजुर काे उत्तर उत्तर प्रगतिकाे कामना गर्द छु धेरै उत्कृष्ट शब्द र निकै सुमधुर स्वर छ दादा हजुर काे यस्तै यस्तै गितहरु हामी हरुलाइ पनि सुनाइ राखनु हाेला हाल UAE

  • @bikashtamang9398
    @bikashtamang9398 5 лет назад +2

    सङ्गीता अधिकरी 😍😍😍😍😍😍

  • @kalpanabhattarai621
    @kalpanabhattarai621 4 года назад

    भाई बहिनी दुबै को राम्रो अनि सभ्य भाका छ ।रमाइलो लाग्यो

  • @aakritibasnet4516
    @aakritibasnet4516 2 года назад

    Krishna daji pailako dohori herdai basexam haami feri pani sangita dd rw rajendra ji lai indreni lyauna paryo❤️

  • @purankumar4435
    @purankumar4435 5 лет назад +3

    शुभ बिहानी सम्पुर्ण इन्द्रेणी टिम लाई आज को दिन को सुरुवात इन्द्रेणी को कार्यक्रम अन गरेर भयो दोहोरी मन पर्यो दुबै को प्रस्तुति राम्रो छ र अझै सफलताको कामना गर्दछु

  • @prakashacharya3963
    @prakashacharya3963 5 лет назад

    Jyadai karnapriya swor.muri muri dhannyabad kalakar mitraharulai.

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 5 лет назад +3

    ढिलो आयो कडा आयो.....👌👌
    मलाई मात्रै दिन रात कराउँथ्यौ
    पसल भन्दै तीन घन्टा हराउँथ्यौ.....

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад

    जीवन्त कार्यक्रम इन्द्रेनी सुन्दर सहज सरल कार्यक्रम

  • @kisanban7099
    @kisanban7099 5 лет назад +1

    राजेन्द्र पाठक भाई र सगीता अधिकारी बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ भाई बहिनी लाई सलाम

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 5 лет назад +1

    नेपाल मा जन्मे जति कलाकार नै रहेछ अब देश बन्छ कि 😂😂 रमाइलो छ दोहोरि ।

  • @jeevandarpan4820
    @jeevandarpan4820 5 лет назад

    म सानै थिय मेरो मामा दाईले कन्धामा बोकेर यो गित गायको अहिले उहाँ यस सन्सार हुनुहुन्न ।याद आयो । अहिले मै 36 year भइसके ।

  • @coronavid1932
    @coronavid1932 5 лет назад +4

    ल है आज बेलैमा आइएछ।सबैमा नमन्🙏🙏

  • @RamKumar-un3tm
    @RamKumar-un3tm 5 лет назад

    dhane bat indirni timlai bala aja chai noulo git sagit suna paya 👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @rajkumarbudathoki9368
    @rajkumarbudathoki9368 5 лет назад +1

    Rajendra dai aajai unati pragati ko bato lamkanu.

  • @baktibostola5654
    @baktibostola5654 5 лет назад

    ल बधाई छ बुनु फेरिफेरि अाउनु हो ला दाजु हरु लाई दिदिहरु लाई नमस्कार गदछु

  • @tikarana1589
    @tikarana1589 5 лет назад +1

    अाज यकदम खुसिलागेव राजेत्त पाठक र सङगिता अधिकारी काे दाेहाेरि सुन्दा अझ पुराटिम सङगै देख्न पाय हुन्थेव टेक गुरूङ लाई देखियन

  • @aryanbirahi4795
    @aryanbirahi4795 4 года назад +1

    खात्रा दोहोरी

  • @tikashrestha2042
    @tikashrestha2042 5 лет назад

    नुवाकोटे कलाकार हरु पो ओहो ल हेर्दै छु रमाइलो मानी मानी

  • @gangasinghkhadka3546
    @gangasinghkhadka3546 4 года назад

    गित सुनेर एकदम राम्रो लाग्यो मिना नेपालको आवज पनि सुन्न पाए हुन्थ्यो कि

  • @namarajadhikari8826
    @namarajadhikari8826 4 года назад

    याे काठे भाका हाे सारै राम्रो लाग्छ हाम्रो तिरकाे भाका

  • @jaramdhaminepalbajura1141
    @jaramdhaminepalbajura1141 5 лет назад +3

    सुभ बिहानी सङ्गै इन्द्रेणी को आगम भो आजत

  • @thapakamal713
    @thapakamal713 5 лет назад

    एक्दम राम्रो लाग्यो म हास्दै हास्दै हेरे।Thank you indreni team.

  • @milammilan5031
    @milammilan5031 5 лет назад +1

    बधाई छ कृष्ण सर लगायत इन्द्रेणी टिम लाई ।

  • @janak6123
    @janak6123 5 лет назад +1

    पुरानो भाका सारै मन पर्यो
    अनि तपाइँ हरु लाइ नि
    हरेक भाग बिशेस इन्द्रेणी

  • @Kalpanagiri553
    @Kalpanagiri553 3 года назад

    Rajendra pathak dai ra sangita didi mero aafno hununxa

  • @krishnadallakoti9549
    @krishnadallakoti9549 5 лет назад +1

    अहिले सम्मकै उत्कृष्ट भाका यसै भाकालाई निरन्तरता दिनुहोला

  • @balkrishna9041
    @balkrishna9041 5 лет назад +2

    Kati ramro gako ho Krishna dae yiniharu le ka dhkhi liunu vayo.

  • @purushottamkunwar5177
    @purushottamkunwar5177 4 года назад

    सङ्गिता दिदी र राजेन्द्र दाजुले जस्तै चेतना मुलक गित गाएको सदैव सुन्न पाईयोस यहाहरुको उत्तर उत्तर प्रगतिको कामना

  • @dhundirajpokhreal7494
    @dhundirajpokhreal7494 4 года назад

    मिना नेपाल बैनि र सगिता बैनिकाे दाेरि दामि छ उतउत परगतिकाे शुभकामना

  • @gobindathapa6695
    @gobindathapa6695 5 лет назад +1

    सर्बप्रथम इन्द्रेनी परिबारलाई नमन,पाठक बन्धु र सङिता बैनिको आजको प्रस्तुती एक्दम राम्रो

  • @rudrakhadka5486
    @rudrakhadka5486 5 лет назад +1

    Namaskar ramra Ramro dohori herdai manbhulne samparya sis ko dance sahyogi hatharulai danyabad

  • @user-os7kx4jv7j
    @user-os7kx4jv7j 5 лет назад

    अति उत्कृट लय अनि शब्द मा दोहोरी धेरै रमाइलो लाग्यो

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 5 лет назад +4

    लौ बुढा बुढी को भरस्टै परिगो छ
    अब क्यार्ने होलाउ नाई ज्वानौ....

  • @gokulbhandari3471
    @gokulbhandari3471 5 лет назад

    नमस्कार छ है सबै सहयाेगि दाता हरुुलाई धेरै धन्यवाद छ ईन्देर्णि टिमलाई सलाम छ मेराे ! अाजाकाे दाेहाेरि गाउँने राजेन्द्र पाठक जि लाई धेरै धन्यवाद छ !👌👌👌👌👌👌👌

  • @opplayerooyt6631
    @opplayerooyt6631 5 лет назад +2

    टीका सानू लाई मिस कस कस्ले गर्नु भाको छ हाजिर हुम्त आज । अनि हजुर हरु कहाँ बाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुस । मत पोखरा देखि

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 лет назад

    नमस्कार सबैजनालाइ ।मीठो भाका मा दोहोरी सार्है मन पर्यो ।

  • @dhurbabhattarai5506
    @dhurbabhattarai5506 5 лет назад +2

    कति राम्रो अनि नाच्ने ठाइली बयान गर्न सक्दिन मैले

  • @rameshdahal7847
    @rameshdahal7847 3 года назад

    Aaha sarai mitho swor sangita bahiñi ra rajendravaiko.

  • @RohitKumar-ed2ow
    @RohitKumar-ed2ow 5 лет назад +4

    हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र कति रमाइलो भाकाे अति उत्कृष्ट प्रस्तुति है बधाई छ ईन्देणिा टिमलाई

  • @dipakbasnet3111
    @dipakbasnet3111 5 лет назад +1

    Lahai hamro ramailo program indreni aayo hai sathiharu jo jahabat hernu hune sampurnalai saino Anushsrko namaskar hjr ,jo jaha hunuhunchh sawath ranu hola jaya indreni jaya Nepal jaya hos sabaeko hjr

  • @narayankhanalnarayankhanal6014
    @narayankhanalnarayankhanal6014 5 лет назад +3

    नमस्कार छ सबै लाई सप्त रंगि इन्द्रेणी मा बिहान बिहानै।।

  • @dhrubakhadka330
    @dhrubakhadka330 4 года назад

    सङ्गिता बहिनी काे साेर साथै दोहोरी गाउने कला धेरै राम्रो छ ।अब बहिनिले गायन छेत्रलाइ निरन्तर दिनु होला । मेरो शुभकामना बहिनिलाइ ।

  • @pradipkc1831
    @pradipkc1831 5 лет назад

    Rajendra pathak ji lai ajhai feri ekchoti aaru bhaka ma tika sanu saga gako hernu maan lagyo

  • @Shivashakya4032
    @Shivashakya4032 4 года назад

    koe yatai jodi paya ma pani majale gauthe dohori wawawa sarai mitho geet😂🙏🙏

  • @jhagarsinghmgrroka5515
    @jhagarsinghmgrroka5515 5 лет назад +1

    Good morning team indreni lai la suru gariyo ab hernalai falame bedma utano parer

  • @kpkandel5162
    @kpkandel5162 5 лет назад

    Dhanyabad sampurna indreni team lae ani din dukhiko seba garnu nai manab dharm ho sabai miler sahayog ko bhabana rahos

  • @sampurnaneupane1548
    @sampurnaneupane1548 5 лет назад

    Ragendra pathak ko vocal ra sabda haru sarai man parxa

  • @dipeshgautam1242
    @dipeshgautam1242 5 лет назад +1

    wow dhilo aayo tra kada aayo sangita di ra rajendra dai ko arko dhori pane chaeyo 😆😆😆

  • @manjusapkota7719
    @manjusapkota7719 5 лет назад

    नमस्कार कृष्ण कडेल जि नयाँ नयाँ प्रतिभा खोज्नु भएकोमा धन्यवाद

  • @dineshsunwar2406
    @dineshsunwar2406 2 года назад

    Marmik xa hajur haru ko lok dohori sarai ramro lagyo malai poni

  • @parbatisubedi7711
    @parbatisubedi7711 3 года назад

    भाका पनि राम्रो गित पनि राम्रो लाग्यो

  • @rjmedia9514
    @rjmedia9514 5 лет назад +1

    गायक दाइ को कति मिठो आवाज