यी हुन् नेपाली सेनाका शक्तिशाली हतियार || Nepal Army ||

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • #nepal_army
    यी हुन् नेपाली सेनाका शक्तिशाली हतियार || Nepal Army ||
    www.setopati.c...

Комментарии • 861

  • @amanthapa8084
    @amanthapa8084 4 года назад +3

    गुलेली खै त पतकि हरु बरु न देखा बिजेत मात्र हो देश को अरु ले हेपने बाटो मात्र काम गर्छ आलु जस्तो नेपाली आर्मी

  • @sherlamablogger7911
    @sherlamablogger7911 4 года назад +1

    यति पुरानो हतियार हरु नेपाली सेना को लागि उचित छैन इ सबै हात हतियार हरुलाइ बिकल्प मा राखेर सेना को लागि नया र अत्याधुनिक हतियार update गर्न जरुरी छ नेपाल सरकारले देश सुरक्षार्थ हेलचेक्राइ गरेर कम बजेट
    छुटाउछ छ जति सक्दो नेपाल सेना को लागि नेपाल को सुरक्षार्थ 2/3 वटा एयर क्राफ्ट किन्न जरुरी छ

  • @tejashthapa194
    @tejashthapa194 4 года назад +2

    यस्ता हतियार देखाउन लाज लाग्दैन मिसायल र फाइटर प्लेन को जमानामा

  • @creativekalyan5884
    @creativekalyan5884 4 года назад +3

    अबको नेपाल आर्मी एन्टिक्राफ्ट, टैङ्क लगायत आधुनिक हातहतियारले सुसज्जित भएर सिमा रक्षामा खटिनु पर्छ। इन्डियासङ युद्ध गर्ने हैसियत राख्नु पर्छ।

  • @sherukammu2882
    @sherukammu2882 4 года назад +1

    कृपया येस्तो खालको नेपाली सेनाको हतियार प्रदर्सन नगरे राम्रो हुन्थ्यो। किनकि अरु देश रुष्ट हुन सक्छ। येस्तो शक्तिशाली हतियार देखेर।

  • @You_And_Me603
    @You_And_Me603 8 месяцев назад +1

    खुकुरी जिन्दाबाद ! बिस्व मा नाम चलेको छ!

  • @homnathlamichhane739
    @homnathlamichhane739 7 месяцев назад +1

    राजा सहितको हिन्दुराज्य नेपाल घोषणा गर।

  • @pprasadpathak6404
    @pprasadpathak6404 4 года назад +4

    अझै शक्तिशाली हुनुपर्यो मेरो देशको सेना

  • @prembahadurmidhunbahadur671
    @prembahadurmidhunbahadur671 4 года назад +5

    पड्किन्छ कि नाइ यो बन्दुक हरु?? कि देखाउनलाइ मात्र हुन 🙂🙂बरै टेक्नोलोजी काहा पुगि सक्यो हामी अझै नि खुकुरी र राइफल मै छौ...केही त सोच सरकार...धेरै पनि चाइदैन मात्र ४ ओटा मिसाइल र केही फाइटर जेट मुलुक मा होस कुनै देश नेपाल लाई औला उठाउने आट गर्दैन किन नबुझेको

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 года назад +48

    अरू देस को मूकाबला मा केहि छैन भ्रष्टाचार नेता ले खायको देस केहि छैन

    • @kapilkhas267
      @kapilkhas267 4 года назад +1

      aru desh bhannale k ho ? infantry lai chaine ma india ra nepal ko ustai ho . Heavy artillery haru air defence system ko lagi paisa ra chimeki ko karaan le sakine dekhinna .

    • @anish6417
      @anish6417 4 года назад

      @@kapilkhas267 cha ustai..k jpt boleko..nepal ko armed vehicle ra indiako hernu..nepal ma tank ni chaina..aircraft gun ni chaina...jathavavi ta nabolum

    • @kittu.795
      @kittu.795 4 года назад

      India ke pas rafel hai yakeen nahi to Google par dekh lo

  • @RamBahadur-tj3rq
    @RamBahadur-tj3rq 4 года назад +15

    ठूलो हातहतियार बनाउनुपर्छ सर नेपालीको रक्षा को लागि

  • @himmatpradhan2060
    @himmatpradhan2060 4 года назад +11

    नेपालको यो हतियारहरू देखेर उत्तर कोरियाको किम जोङ अन्डर ग्राउण्ड भएको छ भन्ने बिशेष सुत्रको भनाइ छ।

  • @sundardangi8383
    @sundardangi8383 4 года назад +1

    लाज लाग्यो ठुला हतियार त केही पनि छैन्न त नेपाली सेना सङ्ग त्यही पनि धेरै पुरानो भयो यो मोडेल

  • @Chongbang62
    @Chongbang62 4 года назад +2

    हैट अब यो शक्तिशाली हतियारहरू अमेरिकालाई दान गर्नुपर्छ बिचराहरू सँग चीनले आक्रमण गर्दा प्रतिरक्षा गर्ने हतियार छैन...

  • @darkhunter4315
    @darkhunter4315 3 года назад +3

    Lot of love and support for Nepla from Bangladesh 🇧🇩🇧🇩🇧🇩. Keep it up

  • @vijayguru1784
    @vijayguru1784 4 года назад

    पुन्य प्रसाईं सर ले हाम्रो नेपाली सेनाहरुलाई पनि हातहतियार द्वरा बिश्व सामु शक्तिशाली सेना बनाउनु पर्छ भन्नू को कारण पनि यहीँ हो।अहिले सम्म गतिलो हातहतियार नै छैन हाम्रो ।सम्झ्दा पनि दुख लागेर आउँछ।

  • @sasagar-cx4ek
    @sasagar-cx4ek 3 месяца назад

    नेपाल मा धेरै जसो शक्तिसालि हतियार भितृएको २०४५ राजाको पालामा रहेछ .

  • @pawanuloongemagar2084
    @pawanuloongemagar2084 4 года назад +61

    यति खतरनाक अनि अत्याधुनिक हतियार देखेर अमेरिका को सातो उड्छ होला।

    • @amreshyadav2993
      @amreshyadav2993 4 года назад +3

      Hasayo saathi le

    • @hellogiri856
      @hellogiri856 4 года назад +3

      bhai jaile pani fight aatmabiswas ra power le hunxa jai gorkha #khukuri

    • @अतितरोज
      @अतितरोज 4 года назад +1

      ,😂😂😂😂😂

    • @pawanuloongemagar2084
      @pawanuloongemagar2084 4 года назад +3

      @@hellogiri856 जमाना पहिलो दोस्रो वाश्व युद्ध जस्तो होईन नी सर।😀

    • @akilprasad957
      @akilprasad957 4 года назад

      Hahaha

  • @prabeshkhadka9422
    @prabeshkhadka9422 4 года назад +1

    अरुको देशको तुलनामा कै पनि छैन l
    Weapons हरु भित्राएर आफ्नो देश सक्तिसाली बनाउनु पर्यो l नत्र छीमेकी देशले फाइदा उठाउन खोज्लान l सबैलाई चेतना भ्या l

  • @LB-917
    @LB-917 4 года назад +1

    राम्रो कुरा हो 7000 /5000 हान्न सक्ने हतियार पनि रछ नेपालको लागि उत्तम हतियार हो

  • @arunkc9617
    @arunkc9617 4 года назад

    ब्यालेस्टिक मिसाइल,राडार भेदी लडाकु बिमानको जमाना।जे होस शान्ति छेत्र घोसणा गरौ अनि इ हतियार म्युजियममा राखौ।

  • @janakbahadurrana1616
    @janakbahadurrana1616 4 года назад +9

    आज भन्दा २०० बर्ष अगाडिको हतियार जस्तो छ

  • @gyanusomai777
    @gyanusomai777 4 года назад +1

    कठै बरा हाम्रो देश को सेना को हतियार लाज लाग्यो अरु देश को सेनाले पानी मुनी देखि आकाश मा उडाउने देखि खसाल्ने सम्म बनाइसके नेपाली सेना अनुदान मा 2045 साल को भर मा छ।

  • @pardeshinepalis6015
    @pardeshinepalis6015 4 года назад

    यसरी आफुसङ भएका हतियारहरुको सार्वजनिक गर्नु नेपाली सेनाको लागि घातक निर्णय हो । सैन्य शक्ति र हातहतियारको बारेमा नेपाली सेना बहेक अरु कसै लाई थाह हुनु भनेको security लुज हो ।

  • @manishmgr5590
    @manishmgr5590 4 года назад +47

    कोमेन्ट पध्दै हासेर झ्ण्डै मरे म।😂😂 कमेन्टहरु पध्दै हास्नेहरु हाजिर हुम त🤣🤣🤣

  • @pournagurung2721
    @pournagurung2721 Год назад

    Nepal army काे लागी ठुलो ठुलो रकेट बम मिसाईल तोप हारु हेलिक्टरअनि शक्ति साली हतियार हारू को धेरै जरुरी छ दुनिया ma सबै मिल्टिरी हरु संग छा आफ्नु देश बचाउनु को लागी सबै हतियार बनाउनु जरूरी छ

  • @dipsonrana835
    @dipsonrana835 4 года назад

    यो हथियार हाम्रो देश को लागि काफी छैन के हामी आफ्नो देश को सुरक्षा को लागि अत्याधुनिक हथियार किन्न सक्दैनौं किन, अबो हामीलाई आफ्नो देश लाई सुराख्छित गर्न हतियारहरू भित्राउने पर्छ

  • @bhimgurung1234
    @bhimgurung1234 3 года назад

    नहँसाउ है सैनिक भाई हरु!हैट।

  • @मनिराईइलाम
    @मनिराईइलाम 4 года назад

    धेरै धेरै राम्रो नेपाल आर्मी ।।।
    अब नेपाल ले पनि ईन्टरकंटिनेंटल ब्यालेसटिक मिसाइल बनाउन पर्छ।र मात्रै भारत ले नेपाल को सिमा खान सक्दैन देश बचाउन को लागि यो मिसाइल अत्यन्तै जरुरी आवश्यक छ।।।जय नेपाल ।।।

  • @wahchili6077
    @wahchili6077 3 года назад

    यी खेलौना हरु हुन, आधुनिक हतियार खोइ? लेजरगाइडेड बम र सुसाइड अट्याक ड्रोन को जवाना मा यी पत्रु हतियार सेना लाई दिएर सरकार ले नेपाली सेना लाई दुनिया कै सबै भन्दा कमजोर सेना बनाइरहेको छ।

  • @ZeevanPailaOfficial
    @ZeevanPailaOfficial 4 года назад +8

    जे जति जे भय पनि देशको सिमाना सुरक्षा गर्न सकेनौ भाइ हरु

  • @mohanbk4175
    @mohanbk4175 4 года назад

    यसतो हतियार ले केहि गरन सकदैन आढुनिक हतियार लयाउन परेयो यो हथियार हिजो का दिन मजबूत थियो आज को अवस्था मा अजै भयंकर र भयानक हथियार भितरयाउ र सिमाना मा नेपाली फोज राखव नेपाल को हर नेपाली जनता र सिमाना जोगाउनु आरमि पुलिस नेपाली सेना र फोज लाई शक्तिशाली बनाउन नेपाल मा आधुनिक हथियार भतरयाउ जय नेपाल जय राज तनत्र

  • @KitchenCrafter
    @KitchenCrafter 4 года назад +1

    Omg god so powerful dangerous weapon it can finish the world in 10 second nice work keep doing

  • @ksuep8015
    @ksuep8015 4 года назад +61

    Kathaii hamro Desh, Ajhai pani 19 century mai xam hami 😓😢

    • @migmalama6107
      @migmalama6107 4 года назад +2

      Tehita ahile stealth fighter, InterContinental ballistic missile ra hypersonic missile ko jawana ma .😭😭

    • @pubggameplay6994
      @pubggameplay6994 4 года назад +3

      Aaila samma euta tank pani xaina Nepal sanga

    • @prithvigamingff789
      @prithvigamingff789 4 года назад +1

      Yeuta sano fighter helicopter pani xina md-530 jo sano light helicopter ho low cost.

  • @dayanrai7570
    @dayanrai7570 4 года назад +1

    आगे आगे भरुवा बन्दुक, पाछि पाछि मट्यांग्रा बररर
    हाम्रो देसमा कसैले खुकुरि छुरा मात्र बनाए पनी अबैध हतियार धारी भनी समाउछन अनी कसरि आधुनिक हतियार बन्छ साथी हो , हामी पनी बनाउन सक्छौ अनुमति देओ

  • @kamalsingh3235
    @kamalsingh3235 4 года назад

    टैंक र लडाकु बिमान खरिद मा जोड दिनु प्रछ नेपाल सरकारले

  • @janamsunubar8065
    @janamsunubar8065 4 года назад

    Yesto kura haru dekhanu pauda khusi lagxa

  • @kumarthami3335
    @kumarthami3335 4 года назад

    दुनियाँ को टेक्नोलोजी कहाँबाट कहाँ पुगिसक्यो हाम्रो नेपाल् ले चै अरुले बनाइदियको थोत्रो हतियाको सो गरिरहेको छ नेपाल् मा यउटा कतुवा पेस्तोल को बुलेट बनाउनलाइ ईन्डिया को पर्मिसन लिनुपर्छ बिदम्बना नेपाली को

  • @kumargurung4462
    @kumargurung4462 2 месяца назад

    यस्तो हथियार शक्तिशाली भन्ने जमाना गयो

  • @dharmakhambu6666
    @dharmakhambu6666 4 года назад +19

    कठै नेपाली सेनाका हतियारहारु 😀😀

  • @Sanatani_kattar
    @Sanatani_kattar 4 года назад

    नेपाल को प्यार भारत से
    नेपाल को स्विट्ज़रलैंड देश की तरह बनने पर ध्यान देना चाहिए ना कि कम्युनिस्ट

  • @ratnabc4438
    @ratnabc4438 4 года назад

    दुनियाँ कहाँ देखि काहा पुगिसकेको छ
    हाम्रो नेपाल म नत जेट फाइटर छ
    न मिसाइयल नै छ
    हाम्रो नेपाल कैले
    सक्तिसाली बन्छ
    जैलेनी भारत ले हेपिराको छ
    नेपाली ले कैले देखाउने हो भरत लाई एक्सान

  • @rajurai8154
    @rajurai8154 4 года назад

    यस्तो हतियर ले केही हुदैन परमन्नु हतियर चाएयो किङ जोङ को देश को जस्तै अनि मत्र अरु देश दराउछ

  • @aby._.s
    @aby._.s 2 года назад

    कुनै पनि स्थिति या कुनै मुलुकसँगको युद्ध हतियारले होइन " high morale" ले जितिन्छ। ५/७ वटा फाईटर जेट र धेरै मात्रामा अत्याधुनिक Anti tank/aircraft missile चाहिन्छ नेपाललाई। भोलि इण्डिया या चीन कसैले आक्रमण गर्दा Morale high बनाएर लढ्नुपर्छ। आजको आवश्यकता भनेको सिमानाको रक्षा गर्दै सिमानालाई बलियो बनाउने हो। जय नेपाल लेखेर र भनेर मात्रै पुग्दैन। सिमाना बचाउने कर्तव्य हामी सबैको हुन आउँछ।
    जय चन्द्र सूर्य🇳🇵

  • @FraudProfit786
    @FraudProfit786 4 года назад +1

    NEPAL ARMY:We are the super power army in the world. (Rofl)
    Indian Army: Hold my beer!!🤣🤣

    • @Hemantkumar-gs1lq
      @Hemantkumar-gs1lq 4 года назад +3

      Ye Bakwas krni jaroori thi kya, mai bhi to Indian hun mai to aisa n sochta fir puri desh ki army ka naam leke aisa krna galat hai, Indian Army apni jagah aur Nepal Army apni jagah dono mahan hai

  • @SajuTamang-bs8ti
    @SajuTamang-bs8ti 10 месяцев назад

    मीसाईल फेल भाकोबेलाके देखाको सर अत्याधुनिक हथियार चाहियो जय रास्टृ

  • @degthebe4785
    @degthebe4785 4 года назад

    अरु देश कहा पुगी सक्यो नेपाली सेना उही पुरानो युगमा।

  • @nirpasaud8101
    @nirpasaud8101 4 года назад +1

    सब राजा काे पालामा लाएको रैछन् सेना को हतियार अहिले का नेता हरु त आफ्नै पेट भर्न मात्र रैछन्

  • @indiantiger5005
    @indiantiger5005 4 года назад

    Long live our dearest brother NEPAL....From INDIA.

  • @bipeshshrestha5940
    @bipeshshrestha5940 4 года назад +1

    Our government should increase anual defence budget. Our army are capable of everything.

  • @जंगबहादुरराणा-द9प

    भाइ जतिसुकै हतियार देखाय पनि भारतिय संग दाँत देखाउछन तपाईका जरनेलहरु ।

  • @anchalmahat9194
    @anchalmahat9194 Год назад

    jai Nepal.jai nepal army.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @लछुमानठकुरी
    @लछुमानठकुरी 4 года назад +1

    जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @enjoytoons6838
    @enjoytoons6838 4 года назад

    good नेपालीले बनायको हतियार भनेको सुन्दा अझ खुसी लाग्यो ।नेपालमा प्रमानु bomb बनाउने कच्चा पदार्थ छ भन्ने सुनेको छु त्यसलाई कुनै देशमा नबेची आफ्नै देशमा बनाउने प्रयास गर्न पाय हुने थियो यसकुरामा पनि नेपाली सेनाको ध्यान जावोश ।

  • @robinjack4769
    @robinjack4769 4 года назад +2

    Wow,, that’s really powerful anti Nepali people weapons,be aware poor Nepali people, if Indian or Chinese people comes this weapons are gives them salute,if poor Nepali people comes you will be dead.

  • @rinalimbu8845
    @rinalimbu8845 4 года назад +1

    nepal ko hatiyar dekhera malai dhuka le ho ki khusi le aasu aayo

  • @asianhillstonelive905
    @asianhillstonelive905 4 года назад

    ओहो यती शक्तिशाली हथियार कहा बाट आएछ ?
    दुनिया प्रमाणू र हाईड्रोजन बनाएर कहा पुगे यहा पुराना हथियार देखाएर उल्टै लाज गराउदै छन

  • @hitnailhalfway2485
    @hitnailhalfway2485 4 года назад +39

    israel le jsto hatiyaar banunu paro. ali education ra technology ra researches ma lagaani garey po afaile banauna sakinxa.

    • @RogueBro
      @RogueBro 4 года назад +1

      Yo ni Israeli nai ho Tara purano.

    • @rukthapa2961
      @rukthapa2961 4 года назад +2

      Chor brastachri le kaile garcha ra swartha ko lagi Nepal ko board bechi khako chha ..

    • @AD0NISx
      @AD0NISx 3 года назад

      Paisa timi deu hai vai

  • @dhanepuri9795
    @dhanepuri9795 4 года назад +1

    Nice xa

  • @जयनेपाल-ख8ब
    @जयनेपाल-ख8ब 4 года назад +1

    45 साल सम्म समय सापेक्ष केही हतियार थियो , ४५ सालमा यहि हतियार ल्याएको कारण नेपालमा किन शक्तिशालि हतियार भनेर भारतले अात्तियर नाका लगाएको थियो अाज भारत काहा पुग्यो लोकतन्त्र बादिले नेपाल डुवाय समय सापेक्ष शैनिक शक्ति बढाउनु त कता हो कता कम्जोर बनाए , ।

  • @jerrysampang1899
    @jerrysampang1899 4 года назад

    Surumai video herera runu man lagyo bichara miro desh katey garib banaexa jholey neta haruley netako gharma hola yo vhannda thulo gann ..😭😭😭😭😭.

  • @black-er9xi
    @black-er9xi 4 года назад

    Sayed hanro raja birendra king vayeko vaye ahile samma desh baliyo rw bikash huntho hola miss you nepal king

  • @AjayMandal-sn1ye
    @AjayMandal-sn1ye 4 года назад +1

    Jai nepal love nepal

  • @sujanmagar946
    @sujanmagar946 2 года назад

    विश्व युद्ध चलिरहदा मेरो देश नेपाल को हतियारको history जान्न लागेर हेरेको केटा केटी ले खेलाउने खेलौना जस्तै रहेछ हतियार त कठै मेरो देश यति सानो हतियार ले दुश्मन रोक्न सकिन्छ र सर?

  • @jainepal3123
    @jainepal3123 3 года назад

    Hami nepali ni aghadi badhirako 6um .. salute 6 jai nepali sena

  • @कर्णालीसेरोफेरो

    कठै हाम्रो नेपाली सेना ,ना यौटा ट्याङ्क छ ना यौटा अट्याक हेलिकप्टर छ ना फाइटर जेट छ ,ना गतिलो हतियार छ

  • @pratishatumbapo6199
    @pratishatumbapo6199 4 года назад

    यो देख्दा लाग्छ हामी ढुङ्गे युग देखि बल्ल आधुनिक तिर जाँदै छौ 🐶🐶🐶

  • @akilprasad957
    @akilprasad957 4 года назад

    यो सबै मावबादिहरुलाइ हान्नलाइ किनेर ल्याकाह हुन यदि मेपाला युद्ध नहुनु भने यो हतियार हुने थोएन

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 4 года назад +13

    बिचरा नेपाली सेनाको हात भाचेर राख्यो यि नेताहरु ले

    • @sandhyapokharel6139
      @sandhyapokharel6139 4 года назад +1

      Hateyar kenna payedaina ne hau sir nepal ko sugaulo sandhe le garda

    • @diwashshrestha4996
      @diwashshrestha4996 4 года назад

      @@sandhyapokharel6139 sugauli treaty vako east india company sanga ho tyo ta bilina bhai sakyo. Garana mann lage rokdaina jasto lagxa tara hamro aafnai economy ra southern neighbor le garda na kineko hola.

  • @lovelydeuba5403
    @lovelydeuba5403 4 года назад +1

    Good Jai Nepal

  • @sjdjdjrjrj6191
    @sjdjdjrjrj6191 4 года назад

    Ja vaya pani neta ko jhola hun kalapani ma dakayo nepali ko dam kp oli lai salute marda ramro

  • @raviofficialsite1448
    @raviofficialsite1448 2 года назад

    Desh ko neta harule brastachar na gari bises dhyan nepal sena ka weapon ma dina parxa ... jai nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chhantyal6067
    @chhantyal6067 4 года назад

    थुक्का मेरो देस को हतियार देखेर म आफै लाई लाज लागेर आयो।यस्तो हतियार अहिलेको जमाना काम छैन।छित्तै सरकार को ध्यन जाओस् नेपाल सेना बलियो बनाउन को लागि।देस गरिब भय पनि सेना लाई बलियो हतियार जुताउन आबस्यक छ।र सबै जन्ता सहयोग गरेर भय पनि मिसायल किन्नु पर्यो छित्तै। र अब नेपाल मा पनि नय तेक्नोलोजी बात प्रमानु हतियार बनाउनु पर्छ।

  • @arpangurunglama7268
    @arpangurunglama7268 4 года назад

    नेपालले प्रमाणु बम मिसाइल बनाउनु पर्छ समतल जमिनबाट सेनालाई बलियो बनाउने हो भने लडाकु ट्यान्क को जरुरी छ अरु पनि थुप्रै जरुरी हुन्छ फाइटर जहाज प्रसस्त हुनु पर्छ अनि मात्र हामिले ईन्डियालाई होस या कुनै पनि देशलाई टक्कर दिन सकिन्छ

  • @nepzdil1420
    @nepzdil1420 4 года назад +10

    यसलाई लगेर बागमती मा बगाई देउ?
    देशको बेईज्जत नगराउँदा हुन्छ?

  • @sammyl913
    @sammyl913 4 года назад

    नेपाल प्रहरी सेनामा पनि भर्ती हुनको लागी एजुकेशन बढाउनु पर्छ किनकी अलिक टाठो बाठो हुनु जरुरी छ 🇬🇧

  • @jitendrabhujel7389
    @jitendrabhujel7389 4 года назад

    खतरा रै च। नेपालि सेनाले पनि पहल गर्नु पर्ने होइन र नया हतियार को लागि

  • @लाहुरेकोछोराम

    नेपाली सेना लाई आधुनिकीकरण गर्नु पर्यो ठेक्का पत्ता मा ध्यान नलगाउ । अति उन्नत मिसाइल / एन्टिमिसाईल + एअरक्राफ्ट फाईतर जेत विमान ले सुसज्जित गराउनु पर्यो सरकार 🙏 साथै सम्पूर्ण नेपाली जनतालाई सैनिक तेनिङ अनिवार्य गर्नुपर्यो।

  • @हिमालसाागरनिर्मल

    सब नेता हरु ले खोक्रो पारिसक्यो देश केको शक्तिशाली हतियार होश त नि नेपाली सेना सङ्ग

  • @madanbahadur6195
    @madanbahadur6195 4 года назад

    उता भारतले देश खाईसकाे यता काठमान्डाैमा हतियार सजाएर बस डाम्नाहाे के काम ईनिहरूकाे सजाउने मात्र हुनकि काम पनि गर्छ यदि काम गर्छ भने सिमानामा लगेर तेर्साईदेव मेसिन

  • @prfwrx2497
    @prfwrx2497 4 года назад +2

    Fun fact; during the civil war, Army generals admitted that AA gun procurements weren't meant for shooting down enemy aircraft (as there were none to speak of), but rather to shoot up an entire hillside of insurgents.
    So yes, we do not expect these guns to shoot down enemy air. It wasn't meant to.

    • @bpnk5237
      @bpnk5237 2 года назад

      They cannot shoot modern planes

  • @FhDoh-hb9xw
    @FhDoh-hb9xw 10 месяцев назад

    Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @gajendradhami2803
    @gajendradhami2803 4 года назад

    Very good jai nepal jaya desh 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊✊

  • @nepalipan7943
    @nepalipan7943 4 года назад

    अरू त त्यस्तै हो यसो चरा तर्साउनलाई चै काम लाग्छ ।

  • @bibanrai5064
    @bibanrai5064 4 года назад +1

    त्यो किम जोङ उन लाई मागुम न हौ 2/4 वटा परमाणु हतियार,, जाठो इंडिया लाई ठोक्नु पर्ने छ,,
    बा दिने थियो,
    आखिर सबै अनुदान मा त लेको रछ

  • @aneegiri4166
    @aneegiri4166 4 года назад +2

    जङ्गली जनावर सिकार खेल्ने हतियार हरु 🤣🤣🤣🤣 यो हतियार देखेर अमेरिकाको होस उड्यो रे 😂😂🙏🙏

    • @rajkumarrasaili8975
      @rajkumarrasaili8975 4 года назад

      एस्ताे हतियार ले त कालित् मार्न हुन्छ अाे

  • @rajgautam1998
    @rajgautam1998 4 года назад

    गुउट जयनेपाल मेरो सेना लाई सक्तसालि बनाउनुछ

  • @Nerinav1985
    @Nerinav1985 Месяц назад

    २०४५ सालमा शाल राजा वीरेन्द्रले चीनबाट उपहार पाए: एन्टि एयरक्राफ्ट हेभी आर्टिलरी गन। सोही वर्ष नयाँ दिल्लीले आर्थिक नाकाबन्दी लगायो । पछि जनआन्दोलन भयो ।

  • @sankarboss9414
    @sankarboss9414 Год назад

    अत्त्या आधुनिक हतियार हरुमा कत्ती कमजोरी छौ तेसैले त अरु कन्त्रीको हेपाइमा बस्नु परेको छ यो सब पोलतिक्को कारन्ले कम्जोर भाको हो कुनै देश सङ्ग मुकामिला गर्न्लाइ एक घन्ता पनि तिक्न सकिन्न किन भने हामी सङ्ग तो सामान छैन एस्को लागि अब आफ्नै देश्मा उत्पादन गर्ने बैगानिक तेक्नलजिको खाचो छ

  • @bidhanchettri2539
    @bidhanchettri2539 7 месяцев назад

    यतिकाे हतियारले नेपाल बच्चाउँनु हाेइन सर्बनास हुनु चै हाे नेपालकाे राजनीति खतम भएर हाे याे अवस्था हैट नेपाल आर्मी भन्छन् security garud जस्तै 😂😂😂

  • @mysamsung4341
    @mysamsung4341 4 года назад

    बिचरा नेपाली सेना आजकलको जमानामा येस्ता बच्चाले खेलाउने खेलौना देखाउदै छन तेहि पनि अनुदानमा पाको

  • @bibekchaisir3963
    @bibekchaisir3963 3 года назад

    I will proud to nepal

  • @rekhale4361
    @rekhale4361 4 года назад

    Hait kati powerful nepal ..

  • @abhishkkc9843
    @abhishkkc9843 4 года назад

    Mero des Nepal...jaya Nepal.

  • @bhadurmagar4669
    @bhadurmagar4669 3 года назад

    यसको कोर्सत हुन्छ बिदेसि को हेरि नेपाली ले यस्लाइ विशेष हतियार भनिरहेछ त्योपनि ४५ सालमा लियको भनेसि केही विशेष हतियार ल्यानु पर्यो

  • @evendragurung7053
    @evendragurung7053 4 года назад +45

    Lastai shaktisali raixaa😂

  • @dhanlimbu7740
    @dhanlimbu7740 4 года назад

    अब नेपाली सेना सिमानामा बस्नु परो 2,4 वटा मिसायल बनाउनु परो

  • @wowbeautifulworld4312
    @wowbeautifulworld4312 4 года назад +1

    bichara mero deshko army ko hatiyar

  • @worldsmartadhirajyoutubec8054
    @worldsmartadhirajyoutubec8054 4 года назад

    नमस्कार हतियार हरु त देखियो
    तिसब्बै हतियार हरु काठमाडौं मा प्रदर्सन को लागि मात्र राख्नु भन्दा सिमा सुरक्षा का लागि सिमा सुरक्षा साथी हरु लाई हस्तान्तरण गर्दा र अरु नयाँ हतियार हरु थप गरि सुरक्षा उपाय हरु अपनाउदा राम्रो होला

  • @j.btamang4809
    @j.btamang4809 4 года назад

    नेपालि सेना म अलि धेरै बिकशित गर्नु पर्यो येस्तो २०० बर्सा अगडि चलको समन हरु देखयेर हुन्छ