२ करोडको दोहोरी साँझ २ मिनेटमै आगो लागेर खरानी भएपछि कलाकारहरुको चल्यो रुवाबासी,अब कहाँ जाउ?
HTML-код
- Опубликовано: 18 июн 2024
- २ करोडको दोहोरी साँझ २ मिनेटमै आगो लागेर खरानी भएपछि कलाकारहरुको चल्यो रुवाबासी,अब कहाँ जाउ?
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Rita Thapa
Gandaki Dohori Sanjh Teem
Camera
Siraj Gautam
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#Gandakidohori
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
ल सबै कलाकारले सहयोग गरेर जस्ताको तस्तै बनाउनु पर्छ सहकार को पनि नजर लागोस
लौ त दोहोरी प्रतिस्ठान । अब यसमा के गर्नु हुन्छ हामी पनि हेर्छौ । अनि बल्ल दोहोरी प्रतिस्ठान को इज्जत आउँछ
Ek dam sai kuro garnu vo
Yakdam sahi lekhnu vo dhannyabad👏
Honi aba kasto help gardo raix ritale
सहि कुरो❤
Pratisthan lai ni sarkarle diye ta sahayog garne natra kahabata garna sakxa ra
भै परी आउने विपत्तिहरू यस्तै हुन्छ नआत्तिनु फेरी फल्ने फुल्ने मौका दिनुपर्छ अबश्य फुल्ने छ यो गण्डकी मन्च🙏🙏🌹
कति दुखदायी घटना भएछ। यस्तो कसैलाई नै नहोस ।
एउटा कुरा दुःख पनि लाग्यो ,तर ,धेरै पाप भयो भने धुरी बाट कराउँछ भन्छन ,, दोहरी साज मा पनि लुट धन्दा धेरै हुन्छ ,,बाहिर एउटा बियर,3 ,4 सय पर्छ भने दोहरी भित्र 1000 पर्छ सबै भन्दा लुट्ने धन्दा भनेको रेष्ट्ररेन्ट दोहरी डान्स बार ,मा हो
350 को बीयर 1050 50 रुपियाको सलाद 400 लिन्छ्स त राम्रो नै भयो भन्छु म
बडा खुसि लाग्यो अरु लुटुवा चेलि बेटी बिगार्ने दोहरी साँझ यसै गरि जलेर नस्ट भएको हेर्न चाहन्छु दुनियाका छोरा छोरी मनोरन्जनको नाममा बिगारेको थियो लुटेर खाएको पाप एक दिन देखिन्छ भन्थे देखियो यस्तै हुन्छ दुखले कमाएको धन लुट्ने धन्दा चलाएको थियो नि ठिक्कै भो 😂😂😂😊
दुनियाका छाेराछाेरिलाई लुटेकाे थियाे हाेला ठिकै भऐछ
कस्तो मन नै कटक्क भयो उहाँ भाईकाे राेदन ले
😭😭😭
दुखद घटना बिनाश को सामु कसैको केहि लाग्दैन
यो घटना देखेर मैलेत कुनै श्बद नै लेख्नै सकिन हो के लेखौ र खोई 😢😢😢
अत्यन्त दुख लाग्यो बैनी सरिता सबै ठिक हुन्छ चिन्ता नलिनु
म 2016 मा यो दोहोरी मा गाको थिए हे भगुमान लुट्न पनि कति लुट्थे यिनी हरु हिसाब किताब छैना ठुला ठुला देश बाट आयेका पैसा बाल हरु ले रात को येक लाख उडाउथे 25/26 बर्ष मा यो दोहोरी ले नाफा कमाइ सको कति को आँसु लागेको हो यो दोहोरी लाइ
पहिलाकाले बेचेर नया ले किनेको हुन्छ साथी के बोलेको हो यस्तो अर्काको पिडामा नरमाउनुस भोलि तपाईलाई पनि यस्तै पर्न सक्छ । दोहोरिमा महङ्गो नै हुन्छ 40/50 जना स्टाप पालेको हुन्छ त्यहा पैसा हुने वाला र रमाईलोको लागि जाने हो सस्तो खान त भट्टि जानू पर्छ मित्र
sad news
@@BikalpaBikalpa-tu3vv ठिक भन्नु भो
sabai dohorile lutekai hunx ni jadai najanu baru asto nabolnu kinbech vairakhx koilai ghata koilai nafa sadhai autai manxele chalako hudain
@@BikalpaBikalpa-tu3vvSai ho hajur LA vannu vayako afu lai parayako vaya po Tha hunthyo aru ko pida ma kati khusi khnxan manxa 😢
दुःखद् खबर , यो नि भगवान को लिला हुन रैहिछ भयो , अब सबैको हातेमालो मा पुन संचालन गर्नु पर्छ र फेरि उठ्नु पर्छ सरिता र नवीन ।
निकै दुखद खबर
अब हेरम त रिता को प्रतिक्रिया ।
आगो लाग्ने चेक बर्सै पिछे गर्नु पर्छ नि। नेपाल मा त्य्स्तो चलन छैन होला। सबैले यो घटना बाट सिक्नु पर्छ कि हरेक बर्स घर को इलेक्ट्री या अन्य सबै चेक गराउनु पर्छ
यकदम दुखद घटना😢😢😢
कसरी यस्तो भयो लौ न😂😂 तर कहाँ थियो त्यो त थाहा भएन यो दोहोरी धुम्बाराही मा सञ्चालन भएको चै यत्रो वर्ष भाको छैन् होला म पनि यहाँ बसेको 15 वर्ष भयो पहिला त देखें जस्तो लागेन😂😂
अत्यन्तै दुःखद खबर 😭😭😭😭
इन्स्योरेन्स भएको छैन ? गर्न पर्ने हो नि । ईन्स्योरेन्स भएको भए त केही राहत त हुने थियो नि है न र ?
O good dukha lagyo fyari ramro hosh
दु:खद खबर ले मनै थाम्न सकेन 😭 अब प्रतिस्ठान को धान जाओस् एन्ड सक्दो सहयोग गर्नु होला धन्यवाद
सबै मिल्न जरुरी छैन नि लोक दोहोरी प्रतिस्ठान छ नि नाफा कमाई सकेको दोहोरी साझ लाई के को सहयोगको खाचो छैन नि
दुखद खबर
यो मगर्नीले सप्पै सकी कलाकार
so sad 😭
दुखद खबर कसरी लाग्यो आगो😢😢
😭😭😭😭😭😭😭😭😭😭😭😭
Chinta nagarnus j hunu vayo tp haruko kura sunera malai pani dukha lageko xa plz don't give off take care all
पाप धुरिबाट करा होला साहेद दुनियालाइ ठगेर
sad news😢😢😢
दुखद खबर कसरी भयो यस्तो
Gods bless all of you guys
के भएर आगो लाग्न पुगे छ त यो त सारै दुख को खबर भयो त ओ हजुर हो
❤❤❤
goods
😢😢.
Sad news 😢😢😢
❤❤😊
Sabai milera feri banaunu parxa dukha Lago 😢
So sad news 😢😢😢
So sad news 😢😢
दुनिया लाई लुटेको पाप लाको हो अबा पाप कटनि भो फेरि सुरुगरेसि भेरै नलुट्नु
Omg
Omg bad news😅😅😅❤
😢😢😢
😢😢
अरु ले चलाएको दोहोरी बन्द थियो सरिता सिस ले फेरि खुले र सबै लाई रोज्गार दिनु भको थियो फेरि बालेन ले बन्द गर्दियो उता सार्नु भयो कस्को आँखा लाग्यो होला
सत्रु को काम हो!😢😢
OMG 😲 😱 😢😢
So sad
So sad news
हे भगवान के कसरी भयो त
रिता थापाले दिन्छे अब 2 करोड
So sad news be strong
दुखद खबर
😭😭
sad news 😭😭😭
😢😢😢😢😢
😢😢😢😢😢😢😢
दु:खद खबर 😢
Mata vanxu naya kalar lae rapgay dohari geet fohari banay vaner vanthiya. Tinaeko paap lako ho rita mem...
दुखात सम्चार मन खिन्ता भयो।
यो मगर्नी अदक्ष भएपसी सबै सकी
प्रतिस्ठानले केही राहत गर्लात
कती महँगो रक्सी हरु थियो होला बिचरा कमल लाई फेरि कन्टेन भेटियछ
😢😢😢😢
दुःख को कुरा
😭😭😭😭
सबै जना नयाँ साथीहरू एकअर्कालाई सपोर्त गरौं है❣️🔔🔔
Omg Gandaki restaurant ko dukhad ghatana k Sunnu paryo ani sarhai dukha ra naramailo lageko xa k achamma kasari aago lagyo ra thulo dasha lagexa ni bichara sahu haru lai kasto vayo hola tananb pani vayo hola ani kalakar staff haru lai pani Kati dukha tanab vayo hola ani ma pahila 15,16 years ago gako thiye ramailo thiyo sathi haru sanga ra ramro thiyo gairahanthe hami haru ani aba je vaihalyo dasha lageko rahexa k garne chinta nalinu hola be strong hai aba new restaurant banaunu hola ramro bandai janu pragati hos sath ma xau thank you
Sarita didi be strong dukha lag yo hamilai Tate garnu sikaunu vako 😢dukhko news man daro parnu 😢
sad news Nabin Dai be strong dai
😭😭😭😭😭
😢😢😢😢 Bichara 😢😢😢
सार्है दुःख लाग्यो
कसरी लागेयो आगो सर
Hait 😢😢😢
चाक हल्लाउने हराइगो छ त
दुःखद खबर 😢😢😢
aabo sap milera sat dinu kalakar sathi haru
K sath dinu kati manchheko talab dieko chhaina sosak harule meronai 6 monthko baki chha
😭😭😭😭 बिजुली प्रयोग नगरी पनि नहुने
Aafule 10/12 barsa kam gareko dohori ko yesto dukhat khabar sunda sarai dukha lageko chha 😢😢
दोहोरी साझ चालू भको 25 बर्ष भै सक्यो उठ्यो होला पैसा त
दु:ख लाग्दो खबर
यकदमै दुखत खबर 😢
kti dherai naramro lago
Khadi ma jane lai hela garne samaj aba help ta khadi ma hune lai ta hola magne ra dine
dherai dukhako khaber sunaunu vo
Dukhako khabar
Sad news
लुटेर कमाकाे पैसा छिनमै स्वा हुन्छ बाईर तीन सयकाे बियर अजार लिएकाे पाप लागेकाे खाईस बल्ल
जङ्गल मा अागो लाग्छ पलुवा पलाउछ तेस्तो गरि अब्शय पनि यो गन्डकी दोरी साँझ फेरि पनि पलाउछ नअतिनू होला मेडाम सर
Dhori ko pratithan le sahayog garnu paryo
हाेईन याे दाेहाेरि सांज मा दुई कराेड काे चाहिँ के सामान रहेछ
😭😭😭😭😭😭😭😭😭😭
कसरी यस्तो भयो के कारणले हो।
Insured ta thiyo hola?
Omg he Bhagwan K Sunna pareko
Lou herm ta dohori sajhale kasto vumika khelax herm ta
कसरी लाग्यो त आको 🙏🙏
ris gare ni manxe le aago lagha ko holaa jasto xa 😢😢😢
Arko 2core hola ni