श्याम रानाले सुमन थापालाई हेर्दैमा फिलिङस आयो भन्दा भयो बबाल, हेर्नुहोस रमाइलो दोहोरी । ३०.०९.०७८ HD
HTML-код
- Опубликовано: 10 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ShyamRana_SumanThapa #LivePrograme
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@@t
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
.ft ft ft
Ft
How
Long Live Krishna Kandel indreni FOUNDATION
Long Live indreni family with your noble service
Uu
Sssp
##!!!!
आजत स्याङ्जाली स्याङ्जालीको टक्कर निकै रमाइलो छ।
स्याम रानाको दोहोरी को टुक्का को साथ साथै हाउभाउ पनि कडा हुन्छ
श्याम राना v/s सुमन थापा को शब्द चयन निकै
कडा हुने गर्छ रमाइलो हुने भो😜 जय इन्द्रेणी🙏
Malai Suman Dherai manparchha
Dherai subhakamana Suman
स्याम राना र सुमन को आएछ कडा दोहोरी दुबै जनालाई सफलता को शुभकामना
श्याम राना र शर्मिला गुरुङ को दोहोरी चाहियो भन्ने जति यता आम त
मलाई त सुमन थापाकाे मधुर मुस्कान नै अति मनपर्छ। मिठाे बाेली , सुमधुर स्वर र हसिलाे एबम् रसिलाे मुहारकाे त म सबैभन्दा ठूलो फ्यान हुँ। हाम्रो जन्म अलि अघिपछि भएर मात्रै हो ।
आजपनी बबाल रमाइलो होला जस्तो लाग्यो ?स्याम राना र चिज गुरुङको गित गाउनी शैली देख्दा नै हाँसो आउँछ ।।सारै रमाइलो लाग्छ ।धन्यवाद इन्द्रेणी टिम सबैलाई
हेर्न सुरु गरियाे ससमन जि र श्याम राना काे बबाल दाेहाेरि जय ईन्देणि
स्याङ्जाली स्याङ्जालीको भिडन्त कडा छ
Shyam Rana ra chij gurung my best singer........
लहै आज पनि झकाश छ दोहोरी गायक तथा सर्जकलाई शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना
रमाइलो भयो आज पहिलो पट्क
श्याम राना र सुमन थापा को सुन्न पाइयो
जय जननी । जय लोक शस्क्र्ती ।🙏🙏
श्याम दादा र मुकुली दिदिको दोहोरी धेरैमा सुन्न पाइयो सारै खुशी लाग्यो धेरै धेरै धन्यवाद इन्द्रेणी टिम को जय होस नमस्ते सबैमा च्यानल चाहिँ साक्राब गर्दिनुहै मेरो अनि इन्द्रेणी को पनि❤️❤️❤️🙏🙏
Cp magar ko full episode herna paya khusi hunae thiya🎈🎈🎈🎈💐💐💐💐💐
अाहा दामी छ दाेहाेरी अझै स्याम दाइ काे गाउने ईस्टाल मन पर्छ बधाई छ सम्पुर्ण ईन्द्रेणी टिम लाई
सुमन थापा र शायम राना बीचको रमाइलो दाहाेरी सुनेर रमाईयाे ।।
स्याम जि र सुमन जि कडा दोहोरी सारै राम्रो छ ।
Excellent Dohori Shyam bhai ra Suman bahini ko dherai enjoy bhayo,Shyam bhai ko Dohori dherai entertainment dine hunchha badhai chha bhai lai….Jaya Indreni !!!
जय गित //
जय संगीत //
ल आज पनि रमाइलो हुने भो //
जय इन्द्रेणी //////
मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ
अाहा,कृष्ण सरको बासुरिको धुन💕💖🎵🙏🇴🇲
वाह !!! श्याम राना तिमी झनै उत्कृष्ट छाै ।
दोहोरी Top.तर श्याम सिरियस सुमनकोव्यङ्ग देखियो
कृष्ण दाई हजुर लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ श्याम जि र सुमन जि ले सारै रमाइलो गित गाएर मनरन्जन दिनु भो बधाई छ
आहा कति रमाइलो हो हुर्र्र्र म सुन्न लागे है अब दोहोरि
इन्द्रेणी का सम्पुर्ण परिवार लाई कुवेत बाट धन्यवाद अनि नमस्कार 🙏🙏😍स्याम राना जि लाई साडी लाएर फुलनदे को अामा जस्तै बनाएर रतेउलि गित मा दोरि खेलाउनु न सारै रमाइलो हुने थियोे 😝😜😛😀
shyam bhai ko dohori ta sarai ramro lagxa tara ahile pawal bhai ko sarai yaad pani lai rahexa
स्वरसम्राट र दोहरि टुक्काका प्रखर टपर गायक भाई राजु र बैनि बबिता लगायत सबैमा मेरो अगाडि बढने शुभकामनाका साथ धेरै बधाई छ ।
प्रदेश ५ दाङ्गको तुल्सिपुरबाट ।
वाओ कति रमाइलो दोहोरी 😊🙏
Very good song and video ok
Jaya indrani all tim layee
जय इन्द्रेणी राम्रो छ दोहोरी गूड् इन्द्रेणी
सम्पुर्ण देश तथा बिदेशमा छरिएर रहनु भएका भगवान रुपि दर्सकहरु पर्ती हार्दिक नमन !!!
जय ईन्द्रेणी जय साङित जय देश ,,जय बिकाश 🙏
दुबै जना को अति उत्कृष्ट प्रस्तुति बधाई छ
Aaja ni ramaiol vayo jay Indreni
Mr rana ji suman ji lai mejhorle dami chha la
इन्द्रेणी हेर्दा मनको सब पिर चिन्ता हट्छ।आगामी दिनमा पनि यस्तै मनोरञ्जन दिदै गर्नुहोला!🙏
म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर मेरो भिडियो हेर्ने कोहि छैन!🙏❤️
आहा आफ्नै मान्छेहरु ईन्द्रेणीमा देख्दा साह्रै खुशी लाग्यो .. ❤️❤️
ल दामि छ दुबई देखि हेर्दैछु।
Shyam Rana ko acting 🎭 ani gauney tarika saraii mn parcha 🤞🤞
हरेक पटक युटुब खोलेर हेर्न मन लागीरहने उत्कृष्ट कार्यक्रम ईन्द्रेणी युग युगान्तर सम्म रहिरहोस🇳🇵🇳🇵🇳🇵
ओहो कति रमाइलो भएको रहेछ।ल हेरौ त साथीहरू उता हाम्रो नेपालको एक मात्रै लोक प्रिय कार्यक्रम इन्द्रेणीमा दोहोरी साझ चलेको?🙋♂️🇳🇵🎤🎵🎧️🎹🎸🎺🎻🥁🎷📻️🔊...🕺💃🕺👏👏 सबैलाई माघेसक्रान्तिको शुभकामना छ!!!🙋♂️🇳🇵🌷🌱🌹🌼🌻🌺 कतारको मरुभूमिबाट ?....... 🕺💃🕺🌹🌱🌼🌻🌺..........🏃♂️🏃🏃♂️🏃♂️🏃🏃♂️🏃♂️🏃🏃
जय हाेस 🙏💓💕♥️👌👌🇳🇵🇳🇵
इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण उपस्थित महिला र पुरुष कलाकार टिम लाइ शुभ कामना छ। कृष्णा बजगाईं को एकल आवाज मा गीत एकदमै राम्रो छ।
चर्चित गायक श्याम राना र चर्चित गायिका सुमन थापा मगर बिच कडा दोहोरी गीत एकदमै राम्रो छ।
उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु
Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
Indreni is a Cultural and Humanitarian Temple::
Indreni is a real message & Voice of Humanity::
Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji
AND ALL THE MEMBERS OF INDRENI FAMILY::
Stay safe and healthy. Health IS REAL WEALTH.
हार्दिक बधाई छ सफलता को शुभकामना व्यक्त गर्दछु चलचित्र प्यारो हजुर दामी छ हजुर सर जी 💕💕🌹🌹
आज सम्मै काे असाध्यै रमाइलो दाेहरि ❣️❣️
राम्रो छ श्याम राना आएपछि माहोल नै अर्कै हुन्छ र सबैको जय होस
कत्ति रमाइलो हो
आहा कति रमाइलो रहेछ
Shyamji ko fan hai
Kadaa ayo hai syam dai ko
स्याङ्जालि श्याम राना जि😘😘 सुमन जि को स्वभाव साह्रै राम्रो😍😍
Ati ramro song dherai man paryo 👍👍👍❤️🌹❤️
Dami x suman rw shyamko dohori nice
Nice song I'm India
शुभ बिहानी अनि मिठो मिठो सम्झना संगै जय इन्द्रेणी 🌈 जय गीत जय सङ्गीत साथै माघि संक्रान्ति को धेरै धेरै शुभ-कामना ब्यक्त गर्दछु धन्यवाद
कोइली बज्यै🙏💕💖🇴🇲
Wow nice song👌👍
Aati ramailo karekaram indreni 🙏🇳🇵🙏
श्याम भाई सुमन बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
कडा,,,!!
Good evening everybody,
Lau typical singer Shyam vai jindabad
दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथीहरूलाई धन्यवाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
जय इन्द्रेणी 🤗🤗🤗🤗🤩🤩🤩🤩🤩😍🤩😍😍😋😋🤣
जय ईन्द्रेणि
उत्कृष्ट दोहोरी श्याम राना रा सुमन थापा बहिनिको
बधाई छ दुवैजनालाई
इन्द्रेणी कि जय
Happy maghi all indreni tim
Sabaiko jay hos
सबै मा मिठो सम्झना
श्याम र सुमन कति राम्रो स्वर अनि कलाकारिता अनि सेवा र सहयोगको भावना पनि उस्तै । उत्तारोत्तर प्रगतिको कामना गर्दछु ! जय होस !
दोहोरी खत्रा छ
अाहा मलाई मन पर्ने कार्यक्रम
जय इन्द्रेणी टिम 🙏🙏💐💐
पवाल राई लाई धेरै दिन भयो देखेको छैन मलाई ले कता जानु भयो ..
So good song hjr
Nice song nice video 👌
Wow nice dohori
जय इन्द्रेणी 🙏🙏
Krishnaji hamra vai baini Laxmi ghimire/ Ra bhumika bayak ko git Sunna pàya ramro hunthyo ki,?
SINGING FOLK DUETS - PRESERVING CULTURE
WOW - WAO- WOW
So beautiful, lovely, sweet song and wonderful, entertaining, amazing singing.
Shyam Ji and Suman ji are really superb folk duet singers.
Lovely hosting Krishna ji ji ji ji ji :
Stay safe and healthy. Health IS REAL WEALTH.
आज भने इन्द्रेणी कि सामाजिक गायिका कृष्णा बजागाइले गाएको आमा सम्बन्धि गित सुन्दा भाबुक बनायो
Hamra gauka vai baini harulai 1sath gako dekhna pauda khusi lagyo
Syam rana ko big fan hun mo 😘😘😍
Amazing indreni program
Salamax indreni timelai ani Krishna sirlai pani
रमाइलो गित
सार्है राम्रो
प्यारि कृष्ण बहिनीको गित सुनेर पदेशी काे आसु झन्छ बहिनी श्याम भाई काे गित मा जादु छ धन्यवाद छ भाई
Happy maghesangraati
Syam rana dai ko voice kati dammi lagxa
हैट्~~~झ्यालमा पर्दा छ गाउनु अघिको शुरुकै मादल को झट्का दामी लाग्यो 👌
श्याम*सुमन दुबैलाइ बधाइछ
Jay indreni 🙏🙏❤️❤️🇳🇵🇳🇵
Aaha Krishna bajgaiko swor sadhai sunu jhai pawal Rai khoi
big fan of you syam rana sir
Supop