बिहान ७ बजेको कान्तिपुर समाचार, २६ असार २०८१ | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २६ असार २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * रातिदेखिको वर्षाले विभिन्न स्थानमा बाढी र डुबानको त्रास/ बाढीबाट विस्थापितलाई गाँस र बासकै समस्या/ प्रभावित क्षेत्रमा संक्रमण फैलिने जोखिम ।
    * सुर्खेत सिम्ताका नागरिक सामान्य स्वास्थ्य सेवाका लागि पनि अन्य पालिका र सदरमुकाम जान बाध्य/ स्वास्थ्य संस्थामा प्रयोगशाला नहुँदा अनुमानकै भरमा उपचार ।
    * नयाँ मन्त्रिपरिषद्‍मा उपप्रधानमन्त्री नराख्ने ओलीको तयारी/ एमाले सचिवालय बैठक आज/ कांग्रेस नेताहरु पनि मन्त्री चयनको गृहकार्यमा ।
    *संयुक्त राष्ट्रसंघद्वारा निर्मित विद्यालयमा इजरायलको आक्रमण/ २९ प्यालेस्टिनी मारिए, ५८ घाइते/ युद्ध विराम वार्तामा असर पर्ने हमासको चेतावनी ।
    * फ्रान्सलाई २-१ गोलले हराउदैं स्पेन युरो कपको फाइनलमा/ स्पेनका यमल बने युरो कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 8

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 17 дней назад +3

    बाढि पहिराे जस्ता प्राकृतिक प्रकाेपबाट पिडितहरूलाई स्थानिय जनतालेनै सहयाेग गर्नुपर्ने बाध्यता छ सरकारबाट राहत पर्याप्त छैन स्थानिय जनताबाट पुर्ब तैयारी गर्नुपर्ने हुन्छ जस्त पाल जस्ता खाद्यनन् भण्डारन गरिनु पर्छ यसताे कार्यमा सर्कारले भुमिका निभाउनु पर्छ। एस्ताे प्रकाे बर्षै पिच्छे आउने गर्छ।

  • @chandrarai6781
    @chandrarai6781 17 дней назад +1

    कान्तिपुर बहिस्कार।

    • @GarimaPaudel-jr4qo
      @GarimaPaudel-jr4qo 17 дней назад

      Teso vanney le kina samchara sunna aunu hau na hasunu na samchara ne yei bata sunney cmt ma naramro ne yei lai vanney😂😂

  • @bhadrabaram288
    @bhadrabaram288 17 дней назад +1

    पारिवारिक मिलनको शुभकामना

    • @GarimaPaudel-jr4qo
      @GarimaPaudel-jr4qo 17 дней назад

      Desh ya sankat ma xa Tara tapai azai pani aru kai chaso gardai hununxa
      xa hey ram 🤦‍♀️

  • @sharathisharma4071
    @sharathisharma4071 17 дней назад

    Time to time Not Comeing News

    • @GarimaPaudel-jr4qo
      @GarimaPaudel-jr4qo 17 дней назад

      Teso vanney le kina samchara sunna aunu hau na hasunu na samchara ne yei bata sunney cmt ma naramro ne yei lai vanney😂😂

    • @sharathisharma4071
      @sharathisharma4071 17 дней назад

      Ok