मुखियाले चलाउने तर पर्यटनले बदलेको गाउँ Ghandruk Tour From Pokhara || कास्की घान्द्रुक यात्रा

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2023
  • Ghandruk is the Major tourist destination of Nepal lies within Annapurna Round Trek
    Please watch our other videos
    Olangchung Gola From Taplejung Fungling
    • ताप्लेजुङको एक्लो गाउक...
    Olangchung Gola Village Visit
    • तिब्बत छेउ अन्न साँच्न...
    Taplejung Vlog
    • TAPLEJUNG VLOG || लिम्...
    Panchthar Vlog
    • Nepal To Sikkim || The...

Комментарии • 354

  • @kailashkhadka7320
    @kailashkhadka7320 Год назад +93

    सचिन सर तपाइलाई यो युग को संचार क्षेत्र को काल पुरुष हो किनकि यति धेरै मेहनत गरेर यस्तो राम्रो भिडियो बनाउनु हुन्छ हामि सपनामा पनि पुग्न नसकिने ठाउँ देखाई बिपनामा पुगेको जस्तो बनाउनु हुन्छ खाली कुर्सि र पदको लोभ गर्ने नेताहरुले नदेखेको र नसुनेको ठाउँ पस्कनु हुन्छ सर अझै भित्र लुकेर रहेको हाम्रो खोटाङ्ग को दिपरुङ्ग झरना पनि छ त्यो ठाउको पनि भिडियो बनाएर यसरि नै पस्किदिनु भयो भने म बिशेष अभारी हुने थिए धेरै चोटि सुनेको तर देख्न नपाएको गाउँ आज देख्न पाउदा मन प्रफुलित भयो सर अझै राम्रो भिडियो को लागितपाइको टिमलाई शुभकामना🙏🙏

    • @SDR2024
      @SDR2024 Год назад

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

    • @eksugamer
      @eksugamer Год назад

      viral

    • @omprakashacharya8455
      @omprakashacharya8455 7 месяцев назад

      ​@@SDR2024😅😂#!#

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +4

    सन्दिप जि हजुर को प्रोग्राम हेर्न सारै आतुर हुन्छु म

  • @TORAN2334
    @TORAN2334 Год назад +4

    घान्द्रुकमा नयाँ नयाँ पिलरको घरहरू बनेको देख्दा दु:ख लाग्यो। पर्यटकहरू पिलरको घर हेर्न त शहरमा नै हेर्छन नि ।

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 Год назад +5

    🌹💐🌹💐परिवर्तनशील समयमा नेपालीहरुको निकै पौरखले निर्मित यि पुरातात्विक अद्भुत संरचनाहरु हुन ।।।🌷🥀
    झनै आन्नदायिक यस रमणीय प्राकृतिलाई बर्तमान क्षण सम्म पूर्ख्यौली सिप कलाका चिनारीहरुले छर्लङ्ग सौन्दर्यता छर्न कामयाव रहेका छन् ।।। 💐🌹🌹
    आफ्नै शैलिले अनमोल ईतिहास समेटेको ऐतिहासिक भवनहरुको जगेर्नाले पर्यटनमा अत्यन्त गौरवको अनुभूति फैलाउँदछ ।। 🌹🎇🎆🎋
    🌹⛱️🏖️ यस रमणीय स्थल सम्बन्धमा हुन त हाम्लाई नि अवगत रहिआएको छ ,,, तर आजभोलि यहाँ थप सजिसजाव बढ्दा हरकसैमा अवश्यनै प्रसन्नता छायो ।। 🛢️🛢️
    यो अकल्पनीय साह्रै सुन्दर अनुमान भन्दा बढीनै सुख शान्तमय स्थान हो ।।।।🛢️🛢️ अति उत्कृष्ट भिडियो श्रृंखला ।।।🛢️🛢️⛱️🏖️⛱️🏖️🌏🔱🇳🇵

  • @DivyanshiKunwar
    @DivyanshiKunwar Год назад +3

    लक्ष्मी सर सारै फूर्तिलाे मान्छे भिडियाेमा हँसाएर थप रमाइलाे बनाइदिने

  • @gitagurung3122
    @gitagurung3122 Год назад +3

    नमस्कार सम्पुर्ण मिडिया र यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुने सदस्यहरूलाई म दार्जिलिङ देखि हो हजुर हरु को प्रत्येक भिडियो दैनिक हेर्नेछु मलाई साह्रै मन पर्छ यस्तो सुन्दर गाउँ बस्ती हरु र प्राकृतिक दृश्यहरु हेर्न र घुम्न कति मजाको ढुंगाको बाटोहरू रहेछ मन परयो नेपालमा ढुंगाहरू धेरै नै पाउँदो रहेछ नी सचिन सर मलाई साह्रै मन परयो यी गाउँहरू।

  • @ajaydwal2331
    @ajaydwal2331 Год назад +3

    हाम्रो देश नेपाल को सुन्दरता लाई देश बिदेशमा छरिएर रहेका दाजु भाई ‌ले हेर्न ‌पाएका‌ छौ र विश्व सामु हाम्रो देश को सुन्दरता झल्काउने हजुर को विडियो ले झन मन मोहक नै बनाउँछ सचिन सर र हजुर को टिम लाई नमन गर्दछु

  • @markwiles9100
    @markwiles9100 Год назад +13

    Hello from Oregon, USA --- 48 years ago, I lived and worked for 3 years in the Mardi River Valley 6 hours walk NW of Pokhara. During this time, I traveled West into the Modi River Valley 2 times and stayed several days in Ghandruk with a local family before continuing up the Valley to the Annapurna Sanctuary. In those years, there were no foreign or Nepali tourists at all in this area, and no hotels or tea houses. We camped outside each night walking up the Modi River Valley and stayed with Gurung sheep herders when we reached the Annapurna Sanctuary. Everything in this world changes with time --- thank-you for your well-produced and interesting video tour and for bringing to my mind wonderful memories of an adventurous time in my life. Peace and best wishes to all-- Mark

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 Год назад +8

    हाम्रो नेपाल स्वर्ग सरि
    घुम्न जाउ है घान्द्रुक गाउँ घरी घरी।
    आहा कति राम्रो ठाउँ साह्रै मन लोभियो।

    • @SDR2024
      @SDR2024 Год назад

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @rahulofficial405
    @rahulofficial405 Год назад +2

    हजुरको मेहेनत लाई मैले लेखेर त बदन गर्न सक्दिन तर आफनो मन् ले दुई शब्द कमेन्ट लेखी हजुरको मेहेनत अनि परिश्रम लाई धेरै भन्दा धेरै ठाउँ हरु मा पुर्याउन चाहिँ सक्छु🙏🙏🙏

  • @kanchhagrgnepal
    @kanchhagrgnepal Год назад +1

    स्वर्ग जस्तो देसमा जन्मियर पनि तेसको अनुभब गर्न नपायका म जस्तो को लागि तपाइको भिडियो संगै घुम्दै रमाउन पाउदा खुसि लाग्छ ,,,

  • @suryanepali8949
    @suryanepali8949 Год назад +2

    बिदेसको 2 तले खाटमा सुति सुति नेपालको विभिन्न रमणीय ठाउहरु घुम्न नपाए पनि हेर्न पाइएको छ धन्यबाद सम्पुर्ण purvi blues टिमलाइ

  • @JOHNXINA.297
    @JOHNXINA.297 Год назад +1

    2016 कलेज का साथी हरु संग गएको थियौं आज हजुर काे भिडियो हेर्दा पुरानो दिन काे याद आयो 💕

  • @priyarai9614
    @priyarai9614 Год назад +2

    नेपाल र नेपालीलाई धेरै मायागर्नु हुने french नागरिक जो नेपालमा नै बसेर संसारमा नेपाललाई चिनाउन् को लागि यकल प्रयास गरि राख्नू भयको #Nepali Tungey dai
    जस्ले videography अध्ययन गरेर आफ्नो सम्पन देशको सुख सुभिधा छोडेर आफ्नो कर्मथलो नेपाल रोज्नु भयो ।
    मिल्छ भनी उहजास्तो महाँन सोच भयको मानिसलाई
    समाबेश गरि सहकार्य गरि कार्यकम चलाऊनु भयो भनी अती धेरै राम्रो हुन्थो।

  • @anilkhanal7602
    @anilkhanal7602 2 месяца назад +1

    मलाई चाहि खासै मन परेन घान्द्रुक

  • @dhruvkshetri9822
    @dhruvkshetri9822 Год назад +3

    आहा कति मज्जा आयो यो हाम्रो गाउको यति राम्रो पहिचान दिनुहुने सचिन सर लाई धेरै धेरै धन्यबाद 🙏🙏❤️😊thank you so much sir 🙏

  • @hgyi8fu144
    @hgyi8fu144 Год назад +1

    हजुर को भिडियो हरु एक्दम दामी लाग्छ। अझ बाचान शैली ले भिडियो लाई सुनमा सुगन्ध भरियको छ 👌👌🙏🙏🙏

  • @minakumarikunwar4219
    @minakumarikunwar4219 Год назад +3

    Hamro pokhara ramro ani SAFA pokhara.hajur haru sabi Jana lai welcome cha pokhara ma

  • @aadarshagurung3534
    @aadarshagurung3534 Год назад +2

    Gurung is best ever...🤗😍😍😍😍😍😍proud...ghanruk the कोडा नासा

  • @krishnakris4196
    @krishnakris4196 Год назад +1

    अहिले सम्म राम्रो सग देखन र बुझन पाइये को थियेन यो भिड़िओ बाट देखन पाईयो 🙏👌👍

  • @shreeramdevkota3331
    @shreeramdevkota3331 Год назад +3

    मुटुछुने लुम्लेको हावाले । नेपालको सबैभन्दा धेरै पानी पर्ने स्थान मेरो जन्मस्थान लुम्ले ❤️❤️

  • @abishuadhikari1416
    @abishuadhikari1416 Год назад

    नेपाल सबै बुझिन्छ यो सबै देखिन्छ यस्ता भिडियो हरूले।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै प्रसन्न हुने प्राकृतिक दृश्य !!घरमै बसेर देख्न हेर्न पाइयो जाने घुम्ने रहर हुदाहुदै पनि समयको अभावको कारण अरु पनि कारण जान नसकेको अबस्थामा घरमै बसेर देखियो !!!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rohitbudhathoki5647
    @rohitbudhathoki5647 Год назад +1

    यति राम्रो कोसेली हामी माझ पस्किनु भएकोमा तपाईं र तपाइको सम्पुर्ण टिम लाई धन्यवाद छ

  • @laxmibk7418
    @laxmibk7418 4 месяца назад +1

    अाहा मेराे घानदुक🇳🇵🇳🇵🇳🇵

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 Год назад +6

    उत्कृष्ट पर्यटन प्रबर्द्धन अनि दर्शकलाई सन्तुष्टि प्रदान गर्ने हजुरको यो प्रयासलाई अन्तर आत्मादेखि सलाम कंचनपुरको शुक्लाफाटाबाट हजुरकै शुभेच्छुक!🙏🌺🌹🥀♥️

    • @SDR2024
      @SDR2024 Год назад

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Год назад +1

    साला भाते धनिमानि भनाउदा नेपालीहरु भ्रष्टाचार गरि कमाएको कालो धन थन्काउन स्विजरल्यान जान्छ नेपाल मै यस्तो राम्रो ठाउँ हेर्न छाडेर बाहिर जान्छन् हाम्रो देशमै अरु देश भन्दा कम छैन नजिक को तिर्थ हेला 🙏🇳🇵🙏🇳🇵🙏

  • @jackmilan6750
    @jackmilan6750 Год назад +3

    घान्द्रुकलाई प्राकृतिक रुपमा राख्नुपर्छ😍😍

    • @SDR2024
      @SDR2024 Год назад +1

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @gurungshyam
    @gurungshyam Год назад +1

    हार्दिक धन्यवाद छ उत्कृष्ट भिडियोकोलागि, आफ्नो मावलि गाउ घान्द्रुक, पुर्खौली गाउ घान्द्रुक बाट एक घन्टा पस्चिम दाङ्सिङ को मोहृरिया गाउ, मोटर बाटो न बन्दा पोखराबाट हिडेर सुइखेत फाट, नौडाडा, लुम्ले काडे हुदै तान्चोकबाट तल मोदिमा झरेर फेरि उकालो चढदै मोहृरिया घान्द्रुक पुगेको पुरानो सम्झना ताजा भएर आयो, तपाइले घान्द्रुकको धार्मिक थलो श्री मेश्रम बराह थान घुम्न मिस गर्नु भएछ्।दुखद कुरा अब घान्द्रुक घान्द्रुक जस्तो छैन, किनकि प्राय गुरुङ हरु युके, हङकग, पोखरा र काठमाडौं गै सके, अहिले त्य्हा पुर्बका राई, तामाङ हरु छ्न । तपाइको अभिब्यक्ति शैलि राम्रो छ । धन्यवाद ! ! !

  • @rajugurung677
    @rajugurung677 Год назад +3

    " सुन्दर प्रस्तुती "
    फेरि पनि बधाई तथा शुभकामना छ सचिन सर र लक्ष्मी सर को टिम लाई।
    घान्द्रुक को बिशेषता भन्नु नै ढुँगे घर हरु हुन्।
    पहिला पहिला" ढुँगेनी गाउँ "भन्ने गरेका सुनेका हौं।
    ब्यबसायी लक्षिन गुरुङ (गन्डकी रेन्बो ट्राउट,भुजुङ खोला का प्रोपाईटर ) लाई देख्न पाउँदा सार्है खुशी लाग्यो।
    उहाँ ,बिदेश छोडेर उदाहरणिय काम गर्ने एक विशिष्ट प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ।

  • @beenadura4113
    @beenadura4113 Год назад +6

    अलि छिटो upload गर्नु पर्यो सर तपाईंको नियामित viewer🙏

  • @roughrider2673
    @roughrider2673 Год назад +2

    मेराे जन्म गाउँ घान्द्रुक 💙💚💛🧡❤️💜🤘🤘🤘🙏🙏🙏🙏

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 9 месяцев назад +1

    मेहनतपूर्वक घान्द्रुक देखाउनु भएकाेमा धन्यवाद ।मेराे वाल्यकाल वितेकाे,पढेकाे ठाउ हाल घरहरु खाली हुनु,परम्परागत घरभन्दा आधुनिक घरथर्फ आकर्षण वढेकाे छ ।कम्तिमा घान्द्र्कले आफ्नाे पहिचान जाेगाउन लछिनजीले भनेझै घरलाई धानुनपकतासंगै पुरानाे शैली नछाडन,पुरानाे घान्द्र्ककाे पहपचान राखेन समेवन्धित निकायकाे ध्यान जाआेस ।हामी चाहन्छाै घान्द्रककाे पुरानाे लय,संस्कृति ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 6 месяцев назад +1

    सुन्दर,पर्यटकिय,गुरुङ्ग कला ,संस्कृतिले भरपुर घान्द्रुक एक पटक जानै पर्ने स्थान हाे । ती याहानेर मेश्रम वराह मन्दिर, देउराली डाडा , देखाउन छुटेछ।

  • @sandipkumar336
    @sandipkumar336 Год назад +1

    जुन भिडियो हेरो तेही भिडियो ले भने मन लोभ्याउन सक्ने

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Год назад +1

    मलाई सबै भन्दा धेरै मन पर्ने vlog purvi blues. बोली चालि मिठो clear vdo. आहा!

  • @gangkarnepaladventure4629
    @gangkarnepaladventure4629 4 месяца назад

    धेरै राम्रो भिडियो । भिडियो र व्याख्या गर्नु भएको धेरै राम्रो लाग्यो ।

  • @binodkunwar124
    @binodkunwar124 Год назад +4

    अर्घाखाँची जिल्लाको भर्मण गर्नुस् दाइ सुन्दर सान्त जिल्ला हाम्रो अर्घाखाँची।

    • @SDR2024
      @SDR2024 Год назад

      शुभकामना 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @jdchhetri4735
    @jdchhetri4735 Год назад +1

    सचिन दाइ तपाईं लाई धेरै धेरेै धन्द्यावाद म +2 technical पद्दाखेरी हामी स्कुल बात भ्रमनमा घुम्न गयका थियाैँ सबै जना सङ्ग रमाइलो गर्दै आज फेरी 2 बर्ष पछी त्यो याद हजुरको भिदियो बात आयो धेरै धन्दयावाद सर।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 8 месяцев назад

    घान्द्रुक प्रचुर पर्यटकिय संभावना वाेकेकाे गाउँ हाे ।याहाका पुराना शैलीका घर गुरुङ संस्कृति ,चालचलन, भेषभुषा र मनमाेहन हरियाली डाडा र हिमाली दृष्यले याहा पर्यटकलाई लाेभ्याउछ ।

  • @baburamneupane8328
    @baburamneupane8328 Год назад +2

    मनी नीयमीत हेर्न गर्छु धेरै राम्रो लाग्छ नेपाल को गाउँ सहर राम्रो सङ बुझ्ने अबसर पायको छु धेरै धेरै धन्यवाद .

    • @SDR2024
      @SDR2024 Год назад

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @cwapun9346
    @cwapun9346 Год назад +1

    सचिन सर अर्को समय टोड्के डाँडा जानु होला म्याग्दी को अति नै रमणीय ठाउँ।

  • @anshukumargupta6892
    @anshukumargupta6892 Год назад +1

    सर नमस्कार 🙏 तपाई को भिडिओहरू अति राम्रो हुन्छन ❤️ तपाईलाई धन्यवाद यति राम्रो भिडियोहरु को लागि जयनेपाल | 🌹🌹

  • @prasantparajuli467
    @prasantparajuli467 Год назад +3

    सर शाही राजाहरुको कुल मन्दिर आलमदेवी मन्दिर सहितको एउटा भिडियो हेर्न मन लाग्यो

  • @jiwantamu5419
    @jiwantamu5419 Год назад +1

    सुन्दर गाउँको जानकारीको लागि धन्यवाद

  • @chhetriff2313
    @chhetriff2313 Год назад +3

    सुन्दर गाऊ

    • @SDR2024
      @SDR2024 Год назад

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @reshamlimbu8162
    @reshamlimbu8162 9 месяцев назад +2

    यो भन्दा 7बर्स अगि म पनि घान्दुक पुगेको थिये तर अहिले धेरै चेन्ज भयेको रहेछ ❤❤

  • @krishnapanday3754
    @krishnapanday3754 Год назад +3

    First 🤟🤟🤟🤟❤️❤️❤️❤️❤️❤️❤️comment

  • @sujanmagar7121
    @sujanmagar7121 Год назад +1

    सचिन दाइ को भिडियो हरेक बिहिबार आउने बेला कहिले नि नछुटाई हेर्ने गर्छु मेरो घर चै उदयपुर हाल बिरानो देश ईराक बाट

  • @prabhugurung1677
    @prabhugurung1677 Год назад +4

    saroi ramro rahexa gau-ghar. ❤👌👌👌

    • @SDR2024
      @SDR2024 Год назад +1

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Год назад +2

    धेरै अघि पढेकाे,सुनेको, जाने धाेकाे रहेकाे... अाज भने हेर्नै पाईयाे... अब अन्नपूर्ण सर्किट नि हेर्न पाईन्छ कि...👍️😊👍️

  • @amritsunar404
    @amritsunar404 Год назад +12

    हाम्रो नेपाल राम्रो नेपाल 😇💕

    • @SDR2024
      @SDR2024 Год назад +1

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

    • @MonKumarlimbbu
      @MonKumarlimbbu 8 месяцев назад

      ​@@SDR2024ᤗᤡᤶᤒᤢᤀᤰᤇᤧᤖᤍᤧᤂᤡ ᤛᤣᤘᤠᤖᤥ (᥈᥆᥎᥆)(᥈᥆᥈᥉) welcome to your video show this video should see some thing or the other thank you

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Год назад +3

    निकै सुन्दर एक पुरानो गाउँ घान्दु्क।।🌺🌺
    र जाने बाटो हरु नि सारै मनमोमक लाग्यो।।🌻🌻
    धन्यवाद यति मीठो भिडियो को लागि सचिन दाइ।❣️❣️👏👏

    • @SDR2024
      @SDR2024 Год назад

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @developmentthapa
    @developmentthapa Год назад +6

    हाम्रो देश नेपालको सुन्दरता लाई देश बिदेशमा छरिएर रहेका दाजुभाईले हेर्न ‌पाएका‌ छौ उत्कृष्ट पर्यटन प्रबर्द्धन अनि दर्शकलाई सन्तुष्टि प्रदान गर्ने हजुरको यो प्रयासलाई अन्तर आत्मादेखि सलाम सचिन सर र हजुर को टिमलाई

    • @SDR2024
      @SDR2024 Год назад

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

    • @deosharma2701
      @deosharma2701 Год назад

      Well said. Support your views from the bottom of my heart. We in the US enjoy the beauty of Nepal and appreciate your efforts to promote tourism. Thank you so much.

  • @hem2020
    @hem2020 Год назад +2

    ब्रो! गाउँघरको promote गरेको राम्रो छ तर सतही रूपमा हैन कि अलि गहिरिएर जानुपर्ने देखिन्छ जस्तो पोखरा आसपास बिजुली नबलेको बेला झन्डै ४० बर्ष अघि बिजुली बलिसकेको थियो।घान्द्रुकको बिकास देखेर सारा नेपाली लोभिन्थे। त्यसको श्रेया acap र त्यसका जन्मदातालाई पनि जान्छ।

  • @hariprasadshrestha
    @hariprasadshrestha 7 месяцев назад +1

    सचिन भाइ लाइ धन्यवाद

  • @puransinghgharti2357
    @puransinghgharti2357 Год назад +1

    आहा👌 धेरै धेरै धन्यवाद् सम्पुर्ण तिमलाई 🙏

  • @Just4orfun830
    @Just4orfun830 Год назад +3

    Mustang janu paro fari 😀

  • @raikanchan6234
    @raikanchan6234 Год назад +2

    Sarai Sundar.

  • @siddhnatarana4056
    @siddhnatarana4056 Год назад +2

    Best Nepali vlog channel, full of informations and knowledge

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +1

    राम्रो गाउं रहेछ घान्द्रुक सचिन भाई ।

  • @Deepak_BhanDari
    @Deepak_BhanDari Год назад +2

    sarai ramrooo

  • @udashlimbu2873
    @udashlimbu2873 Год назад +1

    सर को प्रत्येक भिडियो अब्बल छ😍

  • @kumargurung2833
    @kumargurung2833 Год назад +3

    Sarai Khushi lagyo proud to be nepali and gurung

    • @SDR2024
      @SDR2024 Год назад

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @jeevanatoz3498
    @jeevanatoz3498 Год назад +3

    सुन्दर

  • @gurungbj1303
    @gurungbj1303 Год назад +2

    Sir namste hajur ko almost sabi jasto purvi blues ko vlog hare dai aayeko xhu ra hajur le jun tarikale explain garnu hunxha tyo atti dherai maan parxha hajur lai euta req Nepal kai first home stay synja sir ubari ani tribeni tirth sthal nawal pur susta purva ko pani vlog banauna hola tq hajur ani hajur ko team lai

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +1

    ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @ramkumartamang1350
    @ramkumartamang1350 Год назад +1

    राम्रो लाग्यो। धन्यबाद।

  • @hirarai4423
    @hirarai4423 Год назад +1

    Very nice video gharamai basibasi hjur ko video herer injuwai lenpairaxau sachen sar sadhai sfaltako kamanxa ♥️♥️♥️♥️🙏

  • @amitmishra9779
    @amitmishra9779 Год назад +1

    बाहुत सुन्दर जगह छाइ।एकदम मनमोहक⭐

  • @bhagwatithapa1214
    @bhagwatithapa1214 Год назад +1

    Sachin Bhai Tapai La Dakhai Deda Sarai Ramro Lagcha Nepal Ta Jano Sakdena Assam Ma Chum Tapai Ko Dowara Tasko Lage Dharai Dharai Dhanbad Cha Tapai Lai

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад

    पहिला त सचिन सर र लक्ष्मी सरलाई अग्रिम शुभयात्रा शुभकामना ढिलै भयनी यो घान्द्रकु घुम्न आफ्नो बाबाआमा र भाइबहिनीको साथ घुम्ने समय पाउँदा पनि काम वा जागिरले रोकेको थियो यस्तै हुदो रहेछ कहिले कामले कहिले दामले रोक्दो रहेछ आज सचिन सर र लक्ष्मी सरको टिमले यती राम्रोसँग देखाई दिनु भयकोमा धेरै धेरै धन्यवाद छ

  • @pradeepGurung814
    @pradeepGurung814 Год назад +1

    मेरो पुर्खाको गाउँ घान्द्रुक तर पुग्न सकिएको छैन,एक दिन अवस्य पुग्ने छु,सुन्दर घान्द्रुक गाउ

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @gauribalami2781
    @gauribalami2781 Год назад +2

    Namaskar derai ramro lagyo

  • @uttamrai8150
    @uttamrai8150 Год назад +2

    Ma hjr ko all videos heechhu.wow sundar mero desh nepal♥️♥️

  • @anilthapa5279
    @anilthapa5279 Год назад +1

    Iwill highly recommended u plz visit Luwang Ghale ghau
    ईलाममा मात्र होइन पोखराको नजिक ल्वाङ गाउ जानोस्
    चिया बगान,नजकै हिमाल, एतिहास घर देख्नुहुनेछ

  • @nehagurung339
    @nehagurung339 Год назад +3

    Thank you so much.....🙏
    Yeti ramro video ko lagi me also Ghandruk danda gau...😊
    Seriously i am so happy keep it up......🙏🙏🙏

  • @sujitagurung9107
    @sujitagurung9107 Год назад +1

    Ekdam thik kura vannu vo.gau ghr lai chinaune ho vane purano dhacha ko ghr banaunu prxa.

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +2

    सुन्दर ठाउँ

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 Год назад +1

    Yo vedio herda man sarai ananda vayo 🙏

  • @bharatgurung2495
    @bharatgurung2495 Год назад +1

    ati ramailo good job sabai sathi haruko !

  • @kiranchhetri4543
    @kiranchhetri4543 Год назад +2

    सचिन सर अब नवलपरासी को परासी मा रहेको रमग्रम स्तूप र लुम्बिनी पनि घुम्न र त्यस स्थान को बरेमा सबैमा जानकारी गराउन आउनुहोस.

  • @prakashgurung2409
    @prakashgurung2409 Год назад +1

    सुन्दर प्रस्तुति 🇳🇵🇳🇵🇳🇵

  • @hemantlama6712
    @hemantlama6712 Год назад +3

    Thank u bro for Ur new video

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Год назад +1

    घान्द्रुक साँच्चै रमणिय ।

  • @asimpandey7304
    @asimpandey7304 Год назад +1

    Kati ramro video

  • @ritamainali6319
    @ritamainali6319 Год назад +1

    Sarai ramro cha bhai tapai lai dherai dhanyabad

  • @krishna_paudyal
    @krishna_paudyal Год назад +1

    म दैलेखको मान्छे । दैलेख पर्यटनका हिसाबले यकदमै सुन्दर छ । हजुरहरु काे सहयाेग ले दैलेखका सुन्दर र पर्यटनमन्त्री ठाउँमा पर्यटनको काे पर्बभन गराउन चाहन्छु । हजुरहरु यकचाेटि दैलेखको पर्यटनमन्त्री ठाउँ मा अाइ दिनु हुने छ भन्ने अाशा छ☝️🙏🙏🙏🙏🖐️✋👌✌️👇️👆️☝️👉️🤞

  • @shankarranamagar353
    @shankarranamagar353 Год назад

    Ti ramaila thau ma Jana nasake Pani ahi channel marfat herna pauda akdam Khushi lagyo thanks..

  • @jackmilan6750
    @jackmilan6750 Год назад +5

    Home Town Missing Home 😍😍

    • @SDR2024
      @SDR2024 Год назад +1

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @manojmanandhar2604
    @manojmanandhar2604 Год назад +1

    सचिन सर हजुरको सबै भिडियो हेर्छु र रमाईलो पनि लाग्छ । तर हजुरले राम्रो बाटो मात्र हैन नराम्रो बिग्रेको बाटो पनि देखाइदिनु होला । किनकि हामी घान्द्रुक जादा धेरै दु:ख पाईयो so

  • @bijoybhattarai355
    @bijoybhattarai355 Год назад +1

    Sachin sir kati ramro prestuti goodjob

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 Год назад +1

    सारौ राम्रो लाग्यो सचिन सर

  • @bhimmagar1643
    @bhimmagar1643 Год назад +1

    Ati sundar thau 👌

  • @dipaktamang4923
    @dipaktamang4923 Год назад +2

    Daami daami daami daami... Sachin sir & Laxmi sir always great... Salute both of you...

    • @SDR2024
      @SDR2024 Год назад

      🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
      #SDR2024

  • @SDR2024
    @SDR2024 Год назад +1

    🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
    #SDR2024

  • @sergeymalinplaza4309
    @sergeymalinplaza4309 Год назад +1

    Dhai Ati ramrow video hajur Namaskar Dhai from PhuketThailand

  • @ramchandrapandey1079
    @ramchandrapandey1079 Год назад

    You are great explorer..thanks sir

  • @Gbnvlog
    @Gbnvlog Год назад +1

    Vlog saroi mon paryo 👌👌 lot's of love,❤️❤️❤️❤️❤️ from India kalimpong,