माओवादी लडाकु कहाँ छन ? निराशाको दोषी को ? रवि, गगन, बालेन विकल्प हैनन । TV Today HD || Deepsikha

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Chakravyuh is a News and Politics program currently running on TV Today HD where our host Mr. Navraj Dhanuk invites guests and asks them questions about the current situation of our country. This program mainly focuses on the political aspects of our country.
    =============================================================
    Episode: 972
    Program: Chakravyuh
    Guest: Dipsikha
    SUBSCRIBE: • माओवादी लडाकु कहाँ छन ...
    #tvtodaytelevision #chakravyuh #tvtodayhd
    ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
    ►Visit our Website: www.tvtodaynepa...
    ►Facebook: / tvtodayhd
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.co...
    ►Click here to Download our Apps(IOS):apps.apple.com...
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2024
    All Rights Reserved.

Комментарии • 62

  • @DaniyalThapa
    @DaniyalThapa 23 дня назад +7

    तिमिले अब खोजेर पनि भेटाउन गरो छ कम्रेड म अहिले म मलेसिया सेक्रोटी गाड को काम गर्दैछु मेरो भाइ दुबैमा सिमेन्ट र बालुवा शीत लडी राछ एक जना दाइ रुकुमको खारा युद्धमा सहिद हुनु भयो अब अहिले गफ थोकेर केगर्नु कम्रेड

    • @milanniure4713
      @milanniure4713 18 дней назад

      एस्ता झोला बोक्न्ने हरुलाई हिसाब तपाईं हरुले माग्नु पर्छ सर

  • @BadriRijal-c1o
    @BadriRijal-c1o 23 дня назад +4

    सलाम कामरेड राम प्रसाद सापकोटा सही तर्क आयो

  • @puspashrestha-ks2jg
    @puspashrestha-ks2jg 23 дня назад +4

    कस्तो घिन लाग्दो मान्छे लिएर आको हो इन्टर भ्यू लिन पनि।2084 मा सिंगल नम्बर हो जित्ने माओवादीले सिंगल लडेमा

  • @tarkrawal9752
    @tarkrawal9752 23 дня назад +4

    84 मा पाच सिट धेरै फुर्ती नलगाउ खाओबादि

  • @Himalayan_Tiger
    @Himalayan_Tiger 23 дня назад +6

    ८४ मा खाओवादी को २ सिट पनि आउँदैन।
    ओली पनि महा भ्रष्ट हुन् तर उनको ज्ञान प्रधानमन्त्री हुन लायक छ। जुन विषय मा पनि ओली राम्रो सँग तार्किक कुरा गर्न सक्छन् ।

    • @RajKshetri-c2o
      @RajKshetri-c2o 23 дня назад

      छी छी कती राम्रो बिश्लेसन

    • @SPhoto-kw2bz
      @SPhoto-kw2bz 23 дня назад

      @@RajKshetri-c2o sahi bislesan

    • @krishnapaudel1719
      @krishnapaudel1719 22 дня назад +1

      खाओवादले १ सिट मात्र जित्छ ८४ मा जो हो जनार्दन शर्मा ।

    • @ManojPathak530
      @ManojPathak530 22 дня назад

      @rajkshetri-c2o

    • @milanniure4713
      @milanniure4713 18 дней назад

      ​@@krishnapaudel1719तेइ भयर त जनार्दन लाई फकायर प्रचन्डले रुकुम बाट चुनाब लढ्ने योजना बुनेको छ र घुडा टेक्यो ऐले नत्र जनार्दन लाई सक्काईसक्थ्यो चुनाब लढ्ने बिकल्प नभयर प्रचन्ड जनार्दन सामु भिजेको मुसो झै गर्याछ😂चुनाब लढ्ने ठाउँ अब कहाँ छ प्रचन्डको?😂

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 23 дня назад +3

    तँ अध्यारे र घिनलाग्दो मान्छे हो हौ यो । कुनै पनि एंगल बाट यो आतंककारी भन्दा फरक देखिदैन । कसरी भयो नेत । हुनत खाउबादि पार्टिको नेता हुन लाई लुटपाट,तस्करी, आतंक गर्ने क्षमाता भएको गुण हुनु पर्ने रे छ ।

  • @lamsaltukraj5458
    @lamsaltukraj5458 22 дня назад +2

    जनमतकाे कदर गर्ने सिक पहिला २०८४ मा जनार्दन बाहेक अरु कस्ले जित्ला ??फटाहरु

  • @bomBahadur-if4vb
    @bomBahadur-if4vb 20 дней назад

    सहि बिस्लेसन दिपसिखा

  • @BCRaai
    @BCRaai 18 дней назад

    Dipsikha Ji ko bichar sahi ho,
    Nepal farkiyera Malai Transportation sambadhi kam garnu cha Nepal mai ..

  • @rijanranamagar4508
    @rijanranamagar4508 20 дней назад

    Good ❤❤❤🎉🎉🎉🎉🎉

  • @LokeshDhanuk-d3w
    @LokeshDhanuk-d3w 11 дней назад

    Right 👍

  • @user-li7rc9my6q
    @user-li7rc9my6q 18 дней назад

    Kasto ramro kura garnu bhayo sir le

  • @motishrestha5572
    @motishrestha5572 23 дня назад +2

    Good news

  • @punpipar7796
    @punpipar7796 19 дней назад

    ❤❤❤❤❤

  • @KhagendraRai-k6b
    @KhagendraRai-k6b 22 дня назад

    म दिपशिखाको कुरामा सहमत छु,देश धनी हुने बितिकै बिदेश जानू पर्दैन र जानू हुदैन भन्ने भाष्य नै गलत छ। के अमेरिका को मान्छे अरु देशमा गाका छैनन्?

  • @miss-zq9yp
    @miss-zq9yp 23 дня назад +2

    तिमी ले जेसुकै भन यो देशको नेताहरू मा सबै भन्द बेस्ट नेता केपि ओली हुन ।

    • @RajKshetri-c2o
      @RajKshetri-c2o 23 дня назад

      भरस्टाचारी हरु बेस्ट हुदो रैछ यो देशमा

    • @baluthapa5138
      @baluthapa5138 23 дня назад +1

      त्यसै गरी तपाई हरु पनि प्रचण्ड बेस्ट भन्दै हुनु हुन्छ त।​@@RajKshetri-c2o

  • @KrishnaChaudhary-mp8jj
    @KrishnaChaudhary-mp8jj 16 дней назад

    माओवादी सिद्वियो भन्दै माओवादी लाई बोक्दै गर्ने काङ्ग्रेस एमाले हुन!

  • @udayasamari8455
    @udayasamari8455 19 дней назад

    हाम्रो सरकार आयो भने डिइगृको सर्टिफिकेट गाँस,बास, कपास,स्वास्थ्य,शिक्षा,रोजगार दिन्छौं।जमिन दिन्छौ भनेर लगेर होम्ने अनि अहिले आएर स्वैच्छिक समाज सेवा भन्ने?यी कुरा नभनेको भए ती लड्न आउथे?बेक्कार लोभ देखाएर...

  • @punpipar7796
    @punpipar7796 18 дней назад

    ✊✊✊

  • @dangnepal7075
    @dangnepal7075 21 день назад

    ✊✊✊✊✊✊

  • @netrabasnet9640
    @netrabasnet9640 23 дня назад +1

    यो फटा हामीले भनछ फसमा सडक बडाउने योजना लेउने केसब ईसथापीतले हो

  • @RatanAdhikari-rv8fv
    @RatanAdhikari-rv8fv 20 дней назад

    बिदेश जाने परिस्थिति कस्ले बनायो???

  • @premsyantan3899
    @premsyantan3899 18 дней назад

    Good

  • @udayasamari8455
    @udayasamari8455 19 дней назад

    होनहार युवाको तर्क यहि हो?न्युनतम जिविकोपार्जकोलागी आधार त हुनुपर्यो नि!ठिक छ 20,25 हजारको काम पाउँदा पाउदै धेरै पाउनकालागी जानू त बग्लै कुरा हो।मैले भनेको?मेरो छोरा bachalour गरेका न्युनतम 25हजारको जागिर देउ न?better than भनेर जानेको कुरा छुट्टै हो।न्युनतम 25,25 हजारको काम पाउने त हुनुपर्यो नि।

  • @KrishnaChaudhary-mp8jj
    @KrishnaChaudhary-mp8jj 16 дней назад

    माओवादी को एजेन्डा काङ्ग्रेस एमालेले नबोक्ने हो भने काङ्ग्रेस एमाले को 064 सालको हाल हुन्छ!

  • @udayasamari8455
    @udayasamari8455 19 дней назад

    म नि माओबादी हो।तर यो केटाको कुरो सुन्दा कन्पारो तातेर आयो।

  • @udayasamari8455
    @udayasamari8455 19 дней назад

    गधा 5,7 महिना साकार चलाउँदा त क्विन्टलका क्विन्टल तस्करी गर्याछ।2 खरब ncell झ्याप पारिस।अझ 5 वर्ष सरकार चलाउन पाएको भए कति झ्याप पार्थिस?

  • @Ur.cristiano.2345
    @Ur.cristiano.2345 19 дней назад

    येस्को फुर्ति फार्ती हेर्दा पर्सि oli को पछि नलागी एक सिट आउदैन, प्रचण्डले ओलिलाइ भेटेर आएपछी येस्ले फेरि भोट माग्दै हिड्छ । आजसम्म जनताबाट test भाको छैन

  • @manrajsunar4230
    @manrajsunar4230 23 дня назад +1

    17:56 Tv today hd यो कुराको प्रमाणित गर्दिनु पर्‍यो,तपाईँले समाचार बनाउन कति पैसा खानु भयो तपाईँकै कार्यक्रममा आएर तपाईँकै टिभिललाई पैसा दिएको कुरो उहाँले स्वीकार्नु भएको छ। अनि तपाई यो कुरालाई कसरी क्रस गरेर अगाडि जान सक्नु भएको ? के तपाईँहरू समाचार बनाउन पैसा लिने गर्नुहुन्छ? यो अत्याधिक दुःखको कुरा हो होइन भने उहाँले यो वाक्य फिर्ता लिनु पर्छ l

    • @Bajrangabaan
      @Bajrangabaan 23 дня назад

      Sunar ho ki lohar ho ki keta ta Jo vaye pani ghan haanna ja hasiya banauna lai

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 23 дня назад

    दिपशिखा जीले धेरै राम्रो कुरा गर्नु भयो ❤

  • @gorkhali9560
    @gorkhali9560 23 дня назад

    Avibadhan Dear comrade ❤

  • @user-gh7su6hq7n
    @user-gh7su6hq7n 22 дня назад

    Yestai yestai tarka diyera siddidai cha cammunist ko yug,,,,, sala haru satta ma basda janata dekh daina,,, satta ma nahuda janata sabai dekhcha

  • @bhojbahadursubedi4241
    @bhojbahadursubedi4241 19 дней назад

    Bore lagayo Sunday Pani

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 23 дня назад

    विदेश जनेको मात्र बहस छ विदेशबाट फर्किएर आएर राजनीतिमा आएर गृहमन्त्री र मन्त्री उदाहरण हामी सँगै छ ताज खाली हामी अमेरिक अस्ट्रेलियाबाट धेरै युवाहरु नेपाल फर्किदैछ भोलि दिनमा बिदेशबाट युवाहरु नेपाल आयो देशमा रोजगार छैन अर्को बहस हुन्छ है यहाँ फेरि जहाँद पनि नहुने फर्किदा पनि नहुने ।

  • @karkiraju7231
    @karkiraju7231 18 дней назад

    Yo ram prasaf fatah ho

  • @maheshchandpradhan6060
    @maheshchandpradhan6060 23 дня назад

    पत्रकारले प्रश्न सोधे पछि उत्तर दिन समय दिनु पर्यो

  • @bhadralimbu4196
    @bhadralimbu4196 23 дня назад

    दिप्सिका जि मावबादिले याे ब्यावस्था नल्याएकाे भए अाज भेडाहरु भ्या भ्या गरेर कराउन पाउदैनथे हाेला ।

    • @DharmaKunwar-rp8ue
      @DharmaKunwar-rp8ue 17 дней назад

      यो भन्दा अगाडि चाहि तिम्रो मुखमा गु भरेर बोल्न देको थेन हो! !

  • @sangambasyal434
    @sangambasyal434 22 дня назад

    माओवादी 😂😂😂

  • @prakash-joti
    @prakash-joti 23 дня назад

    दिमाग खोलिदिने बहस सटिक लाग्यो ।

  • @bhavinpulami4900
    @bhavinpulami4900 22 дня назад

    यो जङगली को कुरा सुन्दा त बाफरे वाफ!

  • @binodpidri6317
    @binodpidri6317 18 дней назад

    🤢🤢🤢🤢🤢🤢सबइ जाना डाका

  • @bishnuadhikari6430
    @bishnuadhikari6430 23 дня назад +1

    नत्र तिमी हो त।

  • @dhurbalama3079
    @dhurbalama3079 22 дня назад

    यस्तो पागल सडक छाप को अन्तर बार्ता के खान लियको होला।

  • @tilakkarki2729
    @tilakkarki2729 23 дня назад

    Oli ko barema vaneko kura chai sahi ho aru ta napis

  • @sapkotasahadev391
    @sapkotasahadev391 21 день назад

    xixixi

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 23 дня назад

    ओलि हावा गफाडी र डाका बाहेक केही होईन ?

  • @DamderShrestha
    @DamderShrestha 18 дней назад

    Ku

  • @Hkku777
    @Hkku777 23 дня назад +2

    Shai kuro

  • @pukarkhadka5540
    @pukarkhadka5540 23 дня назад

    esto pagal dalarbadi daka lai kina lyaeko interview ma paisa diye jasto cha yo channel lai aja bata yo channel pani bahiskar garam khali party ko jhole ko interview line euta sadharan nepali ko interview kaile line k problem cha bhanera kaile sodhne

  • @RajeshTamang-m6j
    @RajeshTamang-m6j 23 дня назад

    Yasto vane paxi dekhaxa

  • @punpipar7796
    @punpipar7796 19 дней назад

    ✊✊✊