Lyrics कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री हाडहरुको सुन्दर खम्बा, मांसपिण्डको दिवार, मस्तिष्कको सुनको छाना, इन्द्रिय हरु का द्वार, नसा नदीका तरल तरंग, मन्दिर आफु अपार, कुन मन्दिरमा जान्छौ यात्री साथी यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ, चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात, छुन्छ तिलस्मी करले उसले, सेवकहरुको माथ, कुन मन्दिरमा जान्छौ यात्री सडक किनारा गाउँछ ईश्वर, चराहरुको तानामा, बोल्दछ ईश्वर मानिसहरुको, पिडा,दुखको गानामा, दर्शन किन्तु कही दिंदैन, चर्मचक्षुले कानमा, कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री हाडहरुको सुन्दर खम्बा, मांसपिण्डको दिवार, मस्तिष्कको सुनको छाना, इन्द्रिय हरु का द्वार, नसा नदीका तरल तरंग, मन्दिर आफु अपार, कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? साथी यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ, चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात, छुन्छ तिलस्मी करले उसले, सेवकहरुको माथ, कुन मन्दिरमा जान्छौ यात्री सडक किनारा गाउँछ ईश्वर, चराहरुको तानामा, बोल्दछ ईश्वर मानिसहरुको, पिडा,दुखको गानामा, दर्शन किन्तु कही दिंदैन, चर्मचक्षुले कानमा, कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री Please Join Me At: @bisi1980 For More Karaokes.. Sh
२० चोटि भन्दा ज्यादा सुनिसके तर अघाइन🎧🎧🎧 गित बन्द गर्दा पनि मनमा स्वत गुन्जिरहने कति चाहि मिठो गीत र गायकी🥰🥰
Lyrics
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो,
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो,
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री
हाडहरुको सुन्दर खम्बा,
मांसपिण्डको दिवार,
मस्तिष्कको सुनको छाना,
इन्द्रिय हरु का द्वार,
नसा नदीका तरल तरंग,
मन्दिर आफु अपार,
कुन मन्दिरमा जान्छौ यात्री
साथी यात्री बीच सडकमा,
ईश्वर हिड्दछ साथ,
चुम्दछ ईश्वर काम सुनौला,
गरिरहेको हात,
छुन्छ तिलस्मी करले उसले,
सेवकहरुको माथ,
कुन मन्दिरमा जान्छौ यात्री
सडक किनारा गाउँछ ईश्वर,
चराहरुको तानामा,
बोल्दछ ईश्वर मानिसहरुको,
पिडा,दुखको गानामा,
दर्शन किन्तु कही दिंदैन,
चर्मचक्षुले कानमा,
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो,
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री
One of the few old music of Nepal that has shaped the certain neurons of my brains in early childhood.
Mandir ta tha bhayena tapai swor le malai mandir ko peace dinxaaa hajur!!! Big fannn big fan
Big fan hjur ❤️❤️
I listen you from the beginning and today you became extra pro these days though I don't know how far you will reach..wish God always bless you more
Bakemonosan 🌼
तपाईंको स्वर धेरै राम्रो छ✨
❤🤍🫶🌸dheraii dheraii mayaa ngolsyo hajur laii❤🥺saraii mito chha❤ hamro swar ko dhani gopal naran❤ jeu ko panii cover ganuns na ngolsyoo please 🥀💞
Beautiful voice also beautiful girl 👧
Maile bolne sabdai paina 💗🙏 what a voice 🎉
you’re extremely talented!!! 👏👏👏
Much lovee!!
Your voice is ❤❤❤❤❤
Aati ramro voice 🤗❣️
जति राम्री मान्छे त्यतिनै राम्रो हजुरको आवाज पनि 🌻😚
Every line touch hearts and nice song ❤
I had listen everytime your voice and I never bored 🥺💗🌻😚
Mitho voice ❤
kp sir ko fav geet
My favourite person ❤❤❤❤❤
Ekdom dammi❤
Picture perfect ❤❤
Addicted in your voice ❤️🩹🥱
Keep it up 👏
Always favourite❤😊
Addicted in your voice❤️🩹🥱
Keep it ap👏
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो,
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो,
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री
हाडहरुको सुन्दर खम्बा,
मांसपिण्डको दिवार,
मस्तिष्कको सुनको छाना,
इन्द्रिय हरु का द्वार,
नसा नदीका तरल तरंग,
मन्दिर आफु अपार,
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो,
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो?
साथी यात्री बीच सडकमा,
ईश्वर हिड्दछ साथ,
चुम्दछ ईश्वर काम सुनौला,
गरिरहेको हात,
छुन्छ तिलस्मी करले उसले,
सेवकहरुको माथ,
कुन मन्दिरमा जान्छौ यात्री
सडक किनारा गाउँछ ईश्वर,
चराहरुको तानामा,
बोल्दछ ईश्वर मानिसहरुको,
पिडा,दुखको गानामा,
दर्शन किन्तु कही दिंदैन,
चर्मचक्षुले कानमा,
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो,
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री
Please Join Me At:
@bisi1980
For More Karaokes..
Sh
Sweet voice ❤🎉
Love from Dharan ❤🎉❤
Wow it's really really nice 💯
dherai ramro nani ❤
Your voice is such a lovely ❤❤
Loved your voice ❤
wow
❤💫💫aaha 🌸
Alz good bhaini🎉🎉
Lovely❤️
Nice your voice
Loved it..!!
Chords ra strumming pattern vandinus na
My also best🎉🎉song
Love your magical voice and your chimsey eyes😅
💙💙💙💙
I love you yrr❤
Love you❤
🤗🤗❤❤❤
🤗🤗
❤❤
😲❤️
❤🌹🌸🥰
Wow amazing vocal keep it up👍🏽🤍
😍😍😍
😮😮😮❤❤
Sabai jana ley subscribe gardim pls ❤ ekdam ramro xa keep going 🙏😊
I hope I will be pinned🥺❤️
dd ko video xuttaunai vayena ni hehee❤
Preeti ko phool banera 🎧 song pls 🙏🥺sister❤❤
🖤🖤
♥️
mithooo
Poetry
Autograph pleaseeee mero puja tei hoooo
Hajur la maila bhanaoo geet nai gaunu bhayana 😢😢😢😢
TikTok ma xa broo tyo cover 😅
Thank you so much!
Mo vetnu awdesu tapai lai
Baini please do add chords for your songs in description.
Nice vocal 🎉I like
But bainee yo 7/8 time signature/ Rupak taal ko song 🎵 ho alik taallai pani dyan diera gaauda raamro hunxa …🙏
Anyway keep it up 👍
big fan ❤🫶🫡
Foryou😇❤️🩹
Simple girl but voice🫀💓🔥
Hello bakemono sis
.
I was waiting for 1 weeks 🥹 finally
❤
❤❤❤❤
❤❤
❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤
❤️🍀