महाकवि लक्ष्मी प्रसाद देवकोटा ज्यु हामी नेपाली माझ युगौ युगसम्म अजर,अमर रहिरहनेछ,,,साथै मिडीयाको प्रस्तोता ज्युको सरल,सभ्य र नरम शैलीहरुमा प्रश्न गराइ या जवाफ दिने सैलीहरु मलाई अत्यन्तै मन पर्छ।Thank you.मिडीया
आमा लाई मेरो कोटि कोटि सादर नमन 🙏🙏🙏🙏 एकदम धेरै खुसी लाग्यो साथै गर्भ पनि हाम्रो नेपाली इतिहासको जिउदो साक्षिलाई यसरी आखा सामु पाउँदा 😊😊😊 जति मीठो कबिता त्यो भन्दा नि राम्रो मन 😊❤️❤️ मिडिया सर लाई धेरै भन्दा धेरै धन्यवाद 🙏🙏🙏🙏
नेपाली साहित्यको महान, प्रख्यात र सर्वोत्कृष्ट कवि, महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यू प्रति मेरो सधै उच्च सम्मान र सलाम छ।🙏🙏 म उहाँको सबै अत्यन्तै सुन्दर र उत्कृष्ट महाकाव्यहरु को साथै उहाँको उच्च र महान विचारहरु को पनि मुक्तकण्ठले प्रशंसा गर्दछु।👍🌷 हजुरआमालाई मेरो नमस्कार र उच्च सम्मान ।🙏🙏म हाम्रो नेपाली साहित्यको महाकवि लक्ष्मीप्रसाद देवकोटा ज्यू को एक ठूलो प्रशंसक हुँ । र उहाँ हाम्रो देशको राष्ट्रिय नायक हुनुहुन्छ ।👍🌷 महाकवि देवकोटा एकदम राम्रो मान्छे हुन्थ्यो ।👍🌷म महाकवि देवकोटा ज्यू लाई अझै पनि एकदम धेरै मन पराउछु।
😢ma mahakavi Lakshmi prasad devkota ko big fan ho ...i ❤ his each and every line's..... Such a... indefinable person ❤❤❤❤❤❤ Nepal maila lakshmiprasad devkota le karda chin e ko😊
These are the treasures for Nepal 🇳🇵, I am glad I got to see this informative interview shared by our legend Mahakabi Shree Laxmi Prasad Devkota’s daughter. ekdum khusi lagyo uahaa ko chori lai dekhna ani sunna pauda..Nepal ma katti reality show haru hunchha Tara khai kasaile pani yesto amulya manchhe haru lai lyaudaina kina hola , hamro Desh le Amulya kura haru lai chinnai nasakya justo lagchha
तपाइले यो भिडियो बनाउनुभयो एकदमै राम्रो तर सँगै यस बिषयमा स्थानिय जनप्रतिनिधि लाई पनि सँगै लयाएर माहाकविको घरको दुराअवस्था देखाएर जवाफ माग्नुभएको भए राम्रो हुन्थ्यो यस बिषयमा माहाकविका छोरा पदम देवकोटा जो आफैमा पनि एक कवि र साहित्यामनपराउने ब्यक्ति हुन उनिसँग पनि यस बिषयमा कुराकानी गरेर एउटा भिडियो बनाउनुहोला
नेपालमा बेरोजगारी र गरिवीमा बाँच्नुपर्ने बाध्यताका कारण धेरै नेपालीहरु विदेशिनु पारेको देख्दा दुख लाग्छ । महाकवीज्यूको महाकाव्य मुना मदन आजको नेपालको वास्तविक जीवनमा आधारितछ ।
Dherai khushi lagyo ! Sano ma school padda Mahakawi Laxmi Prashad Devkota jeu ko kawita padnu payeko thiye! Aja sakshak yo vdo marfat Maha Kawi jeu jo chori ani wahan ko ghar dekhnu pauda dherai khusi lagyo! Love and respect from Darjeeling
प्रभु नमस्कार हजुर, कोरोना तिमि के काम ले फेरी आयौ. प्रभु मेरो देश सानो दुई तिर हाती हरु बसी कमिला भनि दुई ढुंगा को तरुल बनाय के गर्नु हजुरले किन हामी लाई कमिला बनाउनु भयो. सुन कोरोना, मैले श्रीट्टी गर्दा बनस्पति जीव जन्तु किरा फटेगरा सबै लाई आफ्नो आफ्नो कार्यकुसलता सिप सिकाई सबै को रचना गरे को हु. आखा देखने ले देखछ नदेखने उसै को कुरा हो. कोरोना मैले त कुरा बुझिन हजुर, सुन कोरोना कमिला जति अनुसासित र मेहनति बुद्धिमानी कोई छैन. जाडो को बेला बाहिर आउन मिल्दैन भनि गर्मि कै बेला सबै एकजुट मिलि जस्तो सुकै बाधा अयनी आफ्नो काम नजोडी आफ्नो खाना को जोहो गरी जोडदछ. आफ्नो सरिर को भार भन्दा 10 गुना बडी भार बोक्ने गर्दछ. हाती को के कुरा गर्छौ सुड मा पसि हाती लाई नै मुरछित पार्दछ. कोरोना तिमि गई सबैलाई अनुसासित भई आफ्नो आफ्नो काम गरने र देश आत्मनिर्बर बनाउने कुरा गर जुकति अहिनै हो. अब जाऊ कोरोना. जय होस् प्रभु....
अाज महाकबि लक्ष्मी प्रसाद देवकोटा को सन्तान देख्न पाउँदा साँच्चै सारै खुशि लाग्यो घरलाई सँरक्षण हुनु पर्छ ।।
जिउदो इतिहास दिज्यु महाकबि देवकोटा को इतिहास स्वभाव हरु सुन्न पाउदा धेरै खुशी लाग्यो दीर्घ जीवन को शुभकामना
Kasto khusi lagyo महाकविकाे परिवारकाे सदस्यलाई देख्न पाउदा😍😍
महाकवी लक्ष्मिप्रसाद देवकोटाका कृति र सम्पत्तीलाई सरकारले उचित मुल्यांकन र उपचार गरोस्
महाकवि लक्ष्मी प्रसाद देवकोटा ज्यु हामी नेपाली माझ युगौ युगसम्म अजर,अमर रहिरहनेछ,,,साथै मिडीयाको प्रस्तोता ज्युको सरल,सभ्य र नरम शैलीहरुमा प्रश्न गराइ या जवाफ दिने सैलीहरु मलाई अत्यन्तै मन पर्छ।Thank you.मिडीया
महाकविको जिवनको इतिहासको जिउॅंदो साक्षि हजुरलाई मेरो नमन।
महाकवि लक्ष्मीप्रसाद देवकोटा को छोरी लाई देख्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा लाई देखे जस्तो अनुभब भयो हजुर लाई नमन
धेरै आन्नद लाग्यो महा कवि को बारेमा सुन्दा ❤️❤️
महाकवि लक्ष्मीप्रसाद देवकोटाको छोरीलाई देख्ता महाकवि लक्ष्मीप्रसाद devkota देखे जस्तो लाग्यो नमन छ
O
धन्यवाद यो भिडियो को लागि खुसी लाग्यो ।
सानोमा पढेको कुरा झझल्को आयो
येस्तै राम्रा राम्रा भिडिउ हेर्न पाँउ है
ल यो youtuber lai salut chha yastai yastai video herna paiyos
Laxmi Prasad Devkota was really a great poet having good personality. .always huge respect and salute to him...
दुनियाकै अभागी परिवार सम्मान छ आमा लाई
Maha kavi laxmi prasad devkota ko pariwar lai dekhna pauda sahrai khushi lagyo..dhanyebad..
कति मीठो बोल्नु भएको हौ पत्रकार ज्यु👌👌
आमा लाई मेरो कोटि कोटि सादर नमन 🙏🙏🙏🙏 एकदम धेरै खुसी लाग्यो साथै गर्भ पनि हाम्रो नेपाली इतिहासको जिउदो साक्षिलाई यसरी आखा सामु पाउँदा 😊😊😊 जति मीठो कबिता त्यो भन्दा नि राम्रो मन 😊❤️❤️
मिडिया सर लाई धेरै भन्दा धेरै धन्यवाद 🙏🙏🙏🙏
Dherai dherai dhanyabad harek news tv lai ati ramro karya.dherai jankari paiyo
G
महाकबी देबकोटा को सन्तान लाई देख्न पाउदा खुशी लाग्यो 😢😢
माहाकबि लक्ष्मिप्रसाद देबकाेटा काे छाेरि देख्दा उहाँ लाई नै देखे जस्तै लाग्याे। हार्दिक नमन अामा हजुरलाई💐🌺🌹🍓🥥🍑🍅🍍🙏🙏
नेपाली साहित्यको महान, प्रख्यात र सर्वोत्कृष्ट कवि, महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यू प्रति मेरो सधै उच्च सम्मान र सलाम छ।🙏🙏 म उहाँको सबै अत्यन्तै सुन्दर र उत्कृष्ट महाकाव्यहरु को साथै उहाँको उच्च र महान विचारहरु को पनि मुक्तकण्ठले प्रशंसा गर्दछु।👍🌷 हजुरआमालाई मेरो नमस्कार र उच्च सम्मान ।🙏🙏म हाम्रो नेपाली साहित्यको महाकवि लक्ष्मीप्रसाद देवकोटा ज्यू को एक ठूलो प्रशंसक हुँ । र उहाँ हाम्रो देशको राष्ट्रिय नायक हुनुहुन्छ ।👍🌷 महाकवि देवकोटा एकदम राम्रो मान्छे हुन्थ्यो ।👍🌷म महाकवि देवकोटा ज्यू लाई अझै पनि एकदम धेरै मन पराउछु।
नाम सुन्दानै श्रद्धा जाग्छ महाकविकाे लागि
😢ma mahakavi Lakshmi prasad devkota ko big fan ho ...i ❤ his each and every line's.....
Such a... indefinable person ❤❤❤❤❤❤
Nepal maila lakshmiprasad devkota le karda chin e ko😊
माहाकबि लक्ष्मी प्रसाद देवकोटाको छोरि हजुरलाई नमन छ
साँच्चै, धेरै खुशी लाग्यो --हाम्रो महाकविको पारिवारिक सदस्यालाई देख्न पाउँदा....❤❤
महाकविको छोरीलाई देख्दा मेरो शिर झुक्यो !
यस्तो पो खोजी पत्रकारिता !
किन
These are the treasures for Nepal 🇳🇵, I am glad I got to see this informative interview shared by our legend Mahakabi Shree Laxmi Prasad Devkota’s daughter. ekdum khusi lagyo uahaa ko chori lai dekhna ani sunna pauda..Nepal ma katti reality show haru hunchha Tara khai kasaile pani yesto amulya manchhe haru lai lyaudaina kina hola , hamro Desh le Amulya kura haru lai chinnai nasakya justo lagchha
महा कबि लक्ष्मी प्रसाद देबकोटा का कविता हरु पढेको मात्र थिय, तर आज उहाँ को छोरी लाई देख्दा उहाको अनुहार देखे जस्तो लाग्यो 🙏❤️🙏
कति चोट लागेको रहेछ यो परिवार लाई तर पनि लक्ष्मी प्रसाद देवकोटा को परिवार को सदस्य लाई देखदा कति खुसी लाग्यो
_सम्झना मनैमा लक्ष्मी प्रशाद ज्यु_
महाकवि लक्ष्मी प्रसाद देवकोटाको छोरा छोरी त सानै होलान् भन्ने जस्तो लग्नी तर हजुरआमा भनेको सुन्दा कस्तो असलिजो लागेको के मलाई त😍😍
मनै देखि नमन्❤️🌻🌻
Very very important video our respected mahakabi devkota🙏🙏
उच्च सम्मान छ याहालाई
You actually did a great job ❤❤ thank you for this video 😊
नमन आदरणीय आमालाइ गज्जबको अन्तर्वार्ता !!!
महाकविकाे छाेरीलाई देख्दा सम्मान गर्न मन लाग्छ ।
जिउदो इतिहास महाकवि सुपुत्री🙏♥♥
Thankyou sir for this information ❤❤
महा कवि लाई धेरै धेरै सम्मान
जो माहान ब्याक्तिको कबिता किताबमा पढ्न पाईन्थ्यो उहाको घर छोरी देखेर खुसि लाग्यो
🙏🙏🙏
तपाइले यो भिडियो बनाउनुभयो एकदमै राम्रो तर सँगै यस बिषयमा स्थानिय जनप्रतिनिधि लाई पनि सँगै लयाएर माहाकविको घरको दुराअवस्था देखाएर जवाफ माग्नुभएको भए राम्रो हुन्थ्यो यस बिषयमा माहाकविका छोरा पदम देवकोटा जो आफैमा पनि एक कवि र साहित्यामनपराउने ब्यक्ति हुन उनिसँग पनि यस बिषयमा कुराकानी गरेर एउटा भिडियो बनाउनुहोला
Very nice
बुवा लक्ष्मीप्रसाद देवकोटाको इतिहास सुन्न पाइयो ❤ देवकोटा पुत्री ❤आमा
उच्च सम्मान
महाकवी हाम्रा इतिहास हुन् ।उनीसँग सम्बन्धित सबै कुराको संरक्षण गरोस् सरकारले।
So happy to see the great person's sibling...Thanks.
Sibling? She is his daughter.
Thank you sir maha kabi laxmai prasad devkota ko jivan katha sunna pauda uha ko chori lai dekha khusi lagyo
हजुरलाई नमन .. महाकविप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ...
khusi lagyo yo video herna pauda aamalai samman garna chahanxu..🙏🙏❤❤💕
म पनि आउँदैछु माहाकबि को घर हेर्नलाई,,, म दार्जीलिङ्ग बाट,,,यो खासै कुन जगा मा पर्छ कहां बाट जाने हो सो मलाई भनि दिनु न
kathmandu dillibazar ma aaunus ani kunai patrika pasal ko manche lai sodhnus thaha hunchha.
Yo video herna pauda dherai khusi lagyo ajhaini kabi jibijai hununx lagyo
राधेश्याम राम राम आमा आदिकवी लक्ष्मीप्रसाद देबकोटा जियूँ र वहाकी छोरीलाई नमस्कार
माफ गर्नुहोला आदिकवि होइन महाकवि हुन देवकोटा
आदिकवि होइन हजुर महाकवि हो , आदिकवि त भानुभक्त आचार्य हो ।
so respectable person
आहा कति खुशि लागो हाम्रो महाकबि को परीवार देख्न पाउदा
Respect ✊🙏♥️
Nice vedio
रहेछ संसार नीसा समान
आएन लज्यूदो रहंदा नी ज्ञान
आखिर श्रीकृष्ण एक रहेछ हाय
न भक्ति भो ज्ञान नभो बिबेक !!!
nice to see u after long time 💕💕
हाडहरूको यो सुन्दर खम्बा मासपिणडको
दिबार !
मस्तिष्कको सुनको छाना ईन्द्रियहरूको द्वार
नसा नदीका तरल तरंग मन्दिर आफु
अपार !
मनको सुन्दर सिंहासनमा जगदिश्रको
राज !
यात्री कबिताका हरफहरू !
महा-कबिद्वारा रचित !
नेपालमा बेरोजगारी र गरिवीमा बाँच्नुपर्ने बाध्यताका कारण धेरै नेपालीहरु विदेशिनु
पारेको देख्दा दुख लाग्छ ।
महाकवीज्यूको महाकाव्य मुना मदन आजको
नेपालको वास्तविक जीवनमा आधारितछ ।
महाकविका मानबिय गुण उनको सन्तान भए पनि यी दिदिको ब्यबहार ठिक बिपरित
Dherai khushi lagyo ! Sano ma school padda Mahakawi Laxmi Prashad Devkota jeu ko kawita padnu payeko thiye! Aja sakshak yo vdo marfat Maha Kawi jeu jo chori ani wahan ko ghar dekhnu pauda dherai khusi lagyo! Love and respect from Darjeeling
ambika devi devkota vannuhos ama with pride...
दिन रात नभनि नेपाली साहित्य मा कलम चलाऊने माहाँ कवि सदै अमर रहनु होेस
Thanks for this vedio
नमस्कार अन्टि🙏🙏🙏
Nice video i respect him always he is good person
Maha kabi devkota xori kura sunda dherai khushi lagyo
नमस्कार छ अम्बिका दिदी।
जय श्रि कृष्ण
नमन् यहाँलाई । महाकविको दर्शन नभेटे पनि यहाँकै दर्शन गरेर चित्त बुझाएँ ।
We can't forget maha kabi laxmi....
Woooww....saarai man paro video..
Today i am feel proud ❤️❤️❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌷i have no words
जयहाेस अामा मङ्गलमय हाेस जीवन अामा 🌺💐🌺🌹🍑🍅🍍🙏
House is located at Maitidevi Kathmandu .
brother, can you please provide me actual location.
@@im-verse from Maitidevi temple straight south towards maitidevi chowk first right turn and straight ahead. local people near temple can show way
प्रभु नमस्कार हजुर,
कोरोना तिमि के काम ले फेरी आयौ.
प्रभु मेरो देश सानो दुई तिर हाती हरु बसी कमिला
भनि दुई ढुंगा को तरुल बनाय के गर्नु हजुरले किन
हामी लाई कमिला बनाउनु भयो.
सुन कोरोना, मैले श्रीट्टी गर्दा बनस्पति जीव जन्तु
किरा फटेगरा सबै लाई आफ्नो आफ्नो कार्यकुसलता सिप सिकाई सबै को रचना
गरे को हु. आखा देखने ले देखछ नदेखने उसै को कुरा हो. कोरोना मैले त कुरा बुझिन हजुर, सुन कोरोना कमिला जति अनुसासित र मेहनति बुद्धिमानी कोई छैन. जाडो को बेला बाहिर आउन मिल्दैन भनि गर्मि कै बेला सबै एकजुट मिलि जस्तो सुकै बाधा अयनी आफ्नो काम नजोडी आफ्नो खाना को जोहो गरी जोडदछ. आफ्नो सरिर को भार भन्दा 10 गुना बडी भार बोक्ने गर्दछ. हाती को के कुरा गर्छौ सुड मा पसि हाती लाई नै मुरछित पार्दछ. कोरोना तिमि गई सबैलाई अनुसासित भई आफ्नो आफ्नो काम गरने र देश आत्मनिर्बर बनाउने कुरा गर
जुकति अहिनै हो. अब जाऊ कोरोना.
जय होस् प्रभु....
Nice house
Yo video ko lagi dherai dherai dhanne wad xa maha kabi debkota ko xori lai dekhna paiyo sharai khusi lagyo
नमस्ते अम्बिका आन्टी !
Mahakabi Devkota ma Naman🙏🙏
Hajur Lai koti koti parnam 🙏
Manma ek kisimko khusi lagyo.😍😍
Respect ❤️❤️❤️ family 👌👌💯❤️🙏🙏
अहिले 76 मा छु अरे...😂😂😂
कडा आमा।🙏🙏🙏
Great
Yakdam ramroo huuntyo laxmi Prasad devkota ji man MA basnu huncha sadaaii
Ma hajur lai Naman garxo
respect 🙏❣️
नमस्कार छ मेरी प्यारी दिदी अम्बिका।
झलझली याद आउँछ मुमसंग बसेका सुन्दर ती पलका।(टुक्का कबिता)
सानो मा ५मा पडेको कुरा उस को घर हेर्नू पाइयो
तै त
Aama namaskar
Har har mahadev ,🙏🙏🙏🙏🙏🙏🙏
धोबिधारा हैन , डिल्लिबजार , पिपलबोट भित्र हो । अलि बुझेर आउनु होला ।
Wow
Great matter.
Namaste ambikaa aanti jiu
Respect 🙏🏼 ✊✊✊❤❤🙏🏼🙏🏼
Yo greet touo
Khusi lagyo Maha Kabiko ghar dekhn pauda.
Nice 🙂
Nice video 👍 great sir
🙏🙋💖🙏🌹