यो खण्डकाव्य वाचन निकै राम्रो छ ।देवकोटाले अब कोही पनि बिदेश जानुनपरोस नेपालको माटोमा नेपाली युवाले पौरख गरोस भन्ने उद्देश्य राखेर रचना गरे तर दुर्भाग्य भनौं झण्डै १०० वर्ष पुरानो यो रचना पनि बिदेशी माटोमा बसेर वाचन गर्नुपर्ने बाध्यता छ हाम्रो ।
सानो छदा पुरै किताब नै पढेको र ति किताब भित्र पढिरहँदा आखामा आएको अदृश्य छबि अझै पनि सम्झना आयो । एकदमै मिठो आवाजमा हजुरहरुले प्रस्तुति दिनु भएको छ ❤️❤️🙏
मुनामदनको बांकी अंशहरु पनि यसै आवाज र संगीत मा सुन्न मन लाग्यो। प्रकाशन गर्नुहुन अनुरोध गर्दछौं। “”क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुदैन। मानिस ठुलो दिलल् हुन्छ, जातले हुदैन।।””
प्रसंशा गर्ने कुनै शब्द छैन। 'मुनामदन' आफैमा राम्रो कृति त्यसमा पनि हजुरहरु को जादुमय कला र स्वरले यति धेरै राम्रो, कर्णप्रिय, सुमधुर बनाइदियो आहा! हार्दिक बधाई तथा शुभकामना ।
म त धन्यबाद दिन नसक्ने भया है ब्रो सिस किन की बिदेसी भूमी मा येहा हरु जस्तो जोडी सगै रहने अबसर जुताउन मैले सकिन।त्यसै त यहाँ हरुको live सुन्न लगेसि खान बिर्सन्थे। मुनामदन ले त के के गर्न लागो है।मेरो मन छुने मात्र भया त धन्यबाद भन्थें।येस्ले त छुने मात्र काम गरेन--ग्वाम्मै अगालो मरि सक्यो।।सफलताको कामाना !!!!!!~~दक्षिण कोरिया बाट
सार्है मन पर्यो सुनिरहन मन लाग्यो।3 पटक दोहोर्याएर सुने मन छोयो।हजुर हरु लाई धेरै धेरै धन्यवाद ।तर आपुरो जस्तो लाग्यो।मदन पर्देस जादा बाटाेमा बिरामि भाकाे कुरा अादि अादि सुन्न मन थियाे।
म आफु ६ बर्षको छँदा आफ्नी आमालाई वाचन गरेको र बिचैमा बलिन्द्र आशु झार्दै बाचेको याद दिलाउने यो महान क्रिति हजुरहरुको स्वरमा सजिएको पाउँदा गदगद भएँ। जयहोस , वाचन गर्दै जानुहोला।
बचपनमा कक्षा २,३ को नेपाली पुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ हो भनेर " हातको मैलो सुनको थैलो के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले" भन्ने सुनेको थिए। मुना मदन फिल्म पनि हेरेको थिए कथा राम्रै थियो फिल्मको तर आज(२०८०/०७/२८) मा यो सुने। मेरो साथीले यूटुबमा छ सुन भनेकोले सुनेको पूरा कविता पनि सुनियो, संगीत, सोर र लय पनि असाध्यै राम्रो लाग्यो।
यो खण्डकाव्य वाचन निकै राम्रो छ ।देवकोटाले अब कोही पनि बिदेश जानुनपरोस नेपालको माटोमा नेपाली युवाले पौरख गरोस भन्ने उद्देश्य राखेर रचना गरे तर दुर्भाग्य भनौं झण्डै १०० वर्ष पुरानो यो रचना पनि बिदेशी माटोमा बसेर वाचन गर्नुपर्ने बाध्यता छ हाम्रो ।
सबैको
महाकवि प्रति हार्दिक श्रद्धासुमन ! हजुरहरूप्रति हार्दिक नमन
❤❤❤❤❤❤❤❤❤❤
😭😭😭😭😭😭😭😭😭😭😭😭
महाकविप्रति हार्दिक श्रद्धाञ्जली साथै हजुरहरुप्रति नमन।
महाकविप्रति हार्दिक श्रद्धासुमन !!! अति मीठो वाचन!!!
धेरै धेरै धन्यवाद hjur lai फेरि फेरि sadhai samjhanya xu लक्ष्मी प्रशाद देवकोटा कोमुना मदन लाई
धेरै धेरै सुन्दर याे जाेडीमा ईश्वर कृपा यसरी नै बन्दै जायाेस।🌹🌹🌹🌹🌹
यति मिठो वाचन!मुनामदनको कविता अनि हजुरको स्वर दुबै सुन्दर र उत्कृष्ठ छ! मलाई चै साचैको मुना र मदन जस्तै लाग्यो!❤️❤️❤️🌹😘😘💖💖💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💐
😂❤
याे कार्यक्रमले महाकविकाे प्रतिभालाई सयाैं गुणा बढाएकाेछ र सरू मुरारीलाई आदर र स्नेहपूर्ण ढङ्गले विश्वभर चिनायाे । धेरैधेरै........ धन्यवाद र उत्तराेत्तर प्रगतिकाे कामना ।
अद्वितीय बाचन ।महाकवि प्रति को सच्चा सम्मान ।श्रोता हरु पनि कृतार्थ भएका छौ।अझै अरु पनि सुन्न पांउ ।
सुन्दा झनै आनन्द आयो। धन्यवाद तथा शुभकामना। आगामि दिनमा पनि अरु धेरै सुन्न पाइयोस्।
कति सुन्दर स्वार😍🌺🌹💐
सानो छदा पुरै किताब नै पढेको र ति किताब भित्र पढिरहँदा आखामा आएको अदृश्य छबि अझै पनि सम्झना आयो । एकदमै मिठो आवाजमा हजुरहरुले प्रस्तुति दिनु भएको छ ❤️❤️🙏
जवॉनि मा खुबै पढीयो । लय मिलायरै पढथें तर बाबु नानीको सुनदरस्वरले मनमोहक बनाएको छ । यॉहाहरुलाइ हार्दिक धन्यबाद ।
मुनामदनको बांकी अंशहरु पनि यसै आवाज र संगीत मा सुन्न मन लाग्यो। प्रकाशन गर्नुहुन अनुरोध गर्दछौं।
“”क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुदैन।
मानिस ठुलो दिलल् हुन्छ, जातले हुदैन।।””
जति सुन्यो सुनौँ लाग्ने,आम नेपालीको मन बोलेको,कलाकारवर्गलाई धन्यवाद!
गजब अभिनय पनि आफै ,हरेक बिधामा उत्कृष्ट
शुभकामना
हा हा हा मुनामदन तिम्राे यति मिठो गित सुनौ सुनौ लाग्छ बल्ल भेटियो 🎉🎉🎉🎉🎉🎉 भन्दै जानू सुन्दै जाउला लाइक र कमेन्ट दिदै जाउला🎉🎉🎉🎉🎉👏👏👏
यो सत्कर्मको लागि सुन्दर जोडिलाई साधुवाद !
आहा ! प्रसंशा जति गरेनी कमै लाग्छ शब्द हरु कमै लाग्छन् हजुर हरु को कला र गलाको लागि नतमस्तक बनाउने जति सुने पनि धित नमर्ने सलाम छ हजुरहरु लाई 🙏🙏
प्रसंशा गर्ने कुनै शब्द छैन। 'मुनामदन' आफैमा राम्रो कृति त्यसमा पनि हजुरहरु को जादुमय कला र स्वरले यति धेरै राम्रो, कर्णप्रिय, सुमधुर बनाइदियो आहा! हार्दिक बधाई तथा शुभकामना ।
wow😍
मुनामदन त्यो पनि हजुरहरुको आवाजमा ❤️❤️
waiting for next part...
Saru miss को स्वर वाह! 😍❤️❤️❤️🙏🙏
गुराईंजोढि बेतोढ प्रस्तुति, मन पर्यो
सुन्दर !नेपाली साहित्यको मेरुदण्ड महाकविको सम्झना र सम्मान यो महान कामप्रति साधुवाद तापाइहरुलाई।।।
म त धन्यबाद दिन नसक्ने भया है ब्रो सिस किन की बिदेसी भूमी मा येहा हरु जस्तो जोडी सगै रहने अबसर जुताउन मैले सकिन।त्यसै त यहाँ हरुको live सुन्न लगेसि खान बिर्सन्थे। मुनामदन ले त के के गर्न लागो है।मेरो मन छुने मात्र भया त धन्यबाद भन्थें।येस्ले त छुने मात्र काम गरेन--ग्वाम्मै अगालो मरि सक्यो।।सफलताको कामाना !!!!!!~~दक्षिण कोरिया बाट
अत्यन्त राम्रो रचना र बाचन्को सम्योजन
सत्यम् शिबम् सुन्दरम जय हो माता ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻
अाहा दिदी हजुरको अावाजमा सरस्वती ले बाँस गरून् दिदी
कक्षा 5 छ्दा जानीनजानी पढेको थिए आज सुमधुर स्वर मा सुन्न पाउँदा सार्है खुसी छु । लक्ष्मी दिवस एवम तिहारको सम्पुर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ।
⁶²⅔
महाकबि लक्ष्मी प्रसाद देबकाेटा प्रति हार्दिक श्रद्धा सुमन !!मुनामदन कृति र हजुरहरूकाे कलालाई हिर्दय देखि स- सम्मान छ।
सार्है मन पर्यो सुनिरहन मन लाग्यो।3 पटक दोहोर्याएर सुने मन छोयो।हजुर हरु लाई धेरै धेरै धन्यवाद ।तर आपुरो जस्तो लाग्यो।मदन पर्देस जादा बाटाेमा बिरामि भाकाे कुरा अादि अादि सुन्न मन थियाे।
अमर कृति , मिठो धन्यवाद
यो चाहिँ सुनेर नै छोड्छु म।मुनामदन नामै काफी छ😍😍😍😍
महाकवि प्रति हार्दिक श्रद्धा सुमन !! मुनामदन कृति र हजुरहरूको कलालाई हृदय देखि सम्मान ।
e jodi sachchai saru murari hun?jay hos,munamadanko jodi jasto xuttinu naparos pravu🙏🙏🙏🙏❤️🎉
साह्रै सुन्दर बनेको छ, यहॉहरुको मेहनत र कार्यप्रति नतमस्तक छु। बृहत सफलताको हार्दिक शुभकामना।
म पनि यो सुन्ने नै छु। २०७७ सालको तिहार, नेपाल संवत ११४१ र छट पर्वको हार्दिक मंगलमय शुभकामना।
Sarai ramro lagyo aasu jharyo mero
श्रुतिमाधुर्यपूर्ण सुनेर नअघाइने आनन्ददायी ।
सुन्न अनि हेर्न पनि रमाईलाे भयाे, सु्न्दर भिडियाे ।
जति सुने पनि सुनिरहु जस्तो , मिठाे स्वर
अतिनै मनमोहक गाथा।
Munamadan,ramayana ko sarai ramro samsamayik.chha hajurharu great
School 🏫 मा जब class ९ पढ्दा को याद आयो । ९ class पढ्दा मलाई मन परेको यहि लक्ष्मी प्रसाद देवकोटा द्वारा रचित खण्ड काब्य ' मुना मदन ' नै थियो ।
वाह कति मिठाे मेलाेडि अनि अावाज😍😍😊
एकदमै मन छुने शब्द,आवाज अनि संगित ❤️
Great and Noble deed...... waiting for next part.... Thank you Both....God bless you
बहूद राम्रो प्रस्तुती ।
अहा कति मिठो कविता ❤❤
अाहा,दामी छ,हजृर
महाकवि अमर रहुन ।❤
म आफु ६ बर्षको छँदा आफ्नी आमालाई वाचन गरेको र बिचैमा बलिन्द्र आशु झार्दै बाचेको याद दिलाउने यो महान क्रिति हजुरहरुको स्वरमा सजिएको पाउँदा गदगद भएँ। जयहोस , वाचन गर्दै जानुहोला।
6
हरे बरै बिरह लाग्याे💐🌺🌹😘🙏🙏
धेरै धेरै धन्यवाद तथा शुभकामना
a warm Well come and congrats and big tribute to MAHAKABI LAXMI PRASAD DEVKOTA AND HOPE THAT MADAN VOTE JANCHAN PAXI KO NEXT RECEITE WILL COME SOON
निक्कै मीठो अावाज ।
आहा,पुरै सुने, शुभकामना हेटौंडा।
जयहुनुहाेस हजुर।
अाहा अाहा अाहा,धन्यवाद हजुर हरुलाई,नमस्कार हामी सबैकाे तर्फबाट ।
Hajur ko voice ma jadu xa the great your voive
बचपनमा कक्षा २,३ को नेपाली पुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ हो भनेर " हातको मैलो सुनको थैलो के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले" भन्ने सुनेको थिए। मुना मदन फिल्म पनि हेरेको थिए कथा राम्रै थियो फिल्मको तर आज(२०८०/०७/२८) मा यो सुने। मेरो साथीले यूटुबमा छ सुन भनेकोले सुनेको पूरा कविता पनि सुनियो, संगीत, सोर र लय पनि असाध्यै राम्रो लाग्यो।
heart touching. no words. fabulousand fantastic.
beautiful. Kasto ramro
Marvelous video of our favorite text! Salute to the reciters and other teammates!
Very nice, keep going
वाह वाह
Aahhaaaaa just waahhh yarrrrrrr
Waiting, congrats, keep on
Keep going nice hearing dee and failover from bhutan
जेस्चर (हाउभाउ)अलिकती पुगेनकि जस्तो लाग्यो ।anyway beautiful acting and recitation too!!
Wow, wow!!! can't stop watching. Well sang and well played!!! 👍👍❤️❤️❤️
अती उत्तम
वाह !!! बिषेसम अति उत्तम सर्वोत्कृष्टम् अदभुत अनुपम सुन्दरम् सुन्दरम् ।
Wow amazing voice 🙏🌹🌹🌹
Finally the most awaited here comes
आहा
मिठो मिठो मिठो
यस्मा गीत को लय कता कता फरक परे जस्तो लाग्यो
Wow amazing
Kasto ramro voice
अहा नमन सुन्दरम्
Wow perfect
सुन्दर स्वर
सरु ,तिम्रो स्वरमा जादु छ,मिठास छ।
Asal karya , sat patra haru bat badhai ...!!
NICE SOUND GOOD SARU JI
It's Phenomenal ,Zillionths of Congratulations to this beautiful couples.
¹
साह्रै मीठो,,,,🌼🌼🌼
उत्तम्, यसलाई पुरानै लयमा नगाउँदा साह्रै अन्यए भएकोछ । त्योपनि पुरा गरौँहोला ।
Wow nice voice saru mam
गजब । अद्भुत ।💐💐
Very very thankful to bring in utube. I am from Gorkha district but now live in UK
Really nice
माधवप्रसाद घिमिरे ज्युको गौरी शोककाव्य पनि वाचन गर्दिनु न प्लिज ।
Awesome ❣️🇳🇵
Kati madhur
Ankha vari aashu ani jiu vari kanda umriyo mero..
W❤️W❤️
Beautiful 👏👏🌼
राम राम ,।
मुरारी सरको भोकल अलिक सानो सुनियो, अरु सबै राम्रो लाग्यो।
Very nice
शुभकामना।
मिठो
Jay hos
Dada & didi♥️♥️♥️♥️♥️
mahakavi devkota is in our heart🌹🌹🌹🌹🌹