पटक पटक कविता वाचनको जादुमय स्वर सुनें मन नै अघाउन सकेन।वचन गर्दा क्यामेरा र बाचिकाको अलि सीधा अनुहार मिलेन जस्तो लाग्यो।अलि अत्तालिए जस्तो पनि लाग्यो तर स्वर निक्कै सुन्दर छ।आगामी दिनहरुमा पनि यस्ता कविता सुन्न पाउने पर्खाईमा छु।
सुरिलो स्वरकी बाचिका बुदुषी सरु गुरागाईँजी, तपाईको स्वरको ७काण्ड भानुभक्तिय रामायण साँझबिहान घरघरमा गुञ्जन थालेको छ । तपाईंलाई बृहत् शुभकामना । अरुपनी हाम्रा पौराणिक ग्रन्थहरु:- माहाभारत, कृष्णचरित्र, देबिभागवत, सत्यवानशावित्री आदि मा स्वर भरिदिनुभए ती ग्रन्थहरुको र तपाईंको पनि गरिमा अगम्य हुने छ । श्रीमान गुरागाईज्यू बधाई तपाईं जोडिको संयुक्त प्रयासलाई ।
शिघ्र स्वास्थलाभको शुभकामना म्याम
धेरै राम्रा्े दिदि
पटक पटक कविता वाचनको जादुमय स्वर सुनें मन नै अघाउन सकेन।वचन गर्दा क्यामेरा र बाचिकाको अलि सीधा अनुहार मिलेन जस्तो लाग्यो।अलि अत्तालिए जस्तो पनि लाग्यो तर स्वर निक्कै सुन्दर छ।आगामी दिनहरुमा पनि यस्ता कविता सुन्न पाउने पर्खाईमा छु।
💛🙏💖💞💃🐒🐅💎💐
Anti ramro chha
अति सुन्दर स्वरकी धनी।
अदभुत हैं आप,
ईश्वर आपकी रक्षा करें🙏
Dherai ramro dhanyabad
ईश्वरीय बरदान है आपकी आवाज |
गौरी काव्य को अर्को पनि यौटा कविता चिर्दै चर्चर अन्धकार तिमिले राँको लिंदै हातमा।
💃💚🌪️💛🧡💧🐄👃🌿💎🔱🕉️🌙
राधे राधे सरु जी
कति मीठो कति मीठो
अति सुन्दर मिथो स्वोर
जयहुनुहाेस हजुर
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी .........
भाबुक बाचन, स्पष्ट तथा मिठो स्वर ।
जय होस् हजुरको ।
अति सुन्दर भावनाका कविता हार्दिक नमन मेडम् जय हाेस्।
कति मिठो स्वर हो ईश्वर बाट वरदान प्राप्त गर्नु भा रहेछ🙏🙏
परनाम दिजु हजुर हाल खाडीमा अति सुन्दर
उत्कृष्ट वाचन
सरुजी,तँपाईको स्वरमा मंत्रमुग्ध हुन्छु,गर्व गर्छु तपाईं जस्ती कला- स्वरको धनी हाम्रो नेपालमा पनि छन ।
आहा
सुन्दर 🙏🙏
Hjur naman hjur ko sabhaiy kabhiy ta hru runs man lagxa Aasu xar da dhannya bad
यो पुस्तक धेरै पटक रोएर पढी सकेकी थिए सरू जी।हजुरको हरेक कविताको लागि हृदया साथै सिक्किम देखि कोटि धन्यवाद ।
छाेरि ले जन्मे काे घर छाड्दाकाे मारमिक कबिता राम्राे छ
सुरिलो स्वरकी बाचिका बुदुषी सरु गुरागाईँजी, तपाईको स्वरको ७काण्ड भानुभक्तिय रामायण साँझबिहान घरघरमा गुञ्जन थालेको छ । तपाईंलाई बृहत् शुभकामना । अरुपनी हाम्रा पौराणिक ग्रन्थहरु:- माहाभारत, कृष्णचरित्र, देबिभागवत, सत्यवानशावित्री आदि मा स्वर भरिदिनुभए ती ग्रन्थहरुको र तपाईंको पनि गरिमा अगम्य हुने छ । श्रीमान गुरागाईज्यू बधाई तपाईं जोडिको संयुक्त प्रयासलाई ।
कति राम्रो स्वर सुनिरहन्छु म त जयहाेस कबयत्ति ज्यु💐💐🌺🌺🌺🌹🌹🙏🙏
सुनेर कहिल्यै मन नभरिने स्वर छ हजुरको यस्ता कविताहरु निरन्तर सुन्न पाइयोस
सारै राम्रो वाचन र सुरिलो स्वर की धनी सरु बहिनीका कविता वाचन जति सुने पनि सुनि रहन मन लाग छ। अति सुन्दर स्वर 👌👌
सरु म्याम हजुर जस्तै कबिता बाचन गर्न मन छ । तपाईंको बाचन बाट प्रेरित भए हजुरकाे जय हाेस।
अतिराम्राे बाचन।
गाैरी
सरु तिम्रो स्वरमा सुन्नसारै मिठास र अान्नदअाउछ धेरै सुनेकोछु राममायण पूरा बाचन गरन सुरुदेखी💞💞💞💗💘💘💘🤟👍️🇳🇵🤙🤘👌🙏
कती मिठो छ तपाई स्वर मो त हमेशा तपाई को कविता सुने गर्छु ड्यूटी बाट आए पछि
सरूबूनूतपाईकोसोरसीखरमदेसगरमाथा
जसतैईलागेकोछधेरैधेरैअघीबनूहोला
सूभकामना
अति राम्रो ❤
सारै भाबुक कबिता । टाढा Shouth Wales बाट नमस्कार ।
मन्त्र मुग्ध बनाउने स्वर कि धनी।
धेरै मिठो स्वोर छ दिदी Hjur ko
Excellent recitation with sonorous and melodious voice.
हजुरको यो बाचन युटुबमा छैनत कति सुन्न मनलागेको थियो दिदि
सरस्वतीको वरदान प्राप्त जोडी !
कला गला कतिराम्रो हो के सुनेर हेरेर नअगाईने सारै राम्रो लाग्यो
सरू जीको स्वरमा कति मिठास छ बधाई छ तपाईहरूको जोड़ीमा
म तपाईहरूको प्रत्येक कबिता सुनेको छु
Ati ramro hamro cheli saru guragain ko sor
Kato mitho kati ramro kabita bachan...
कति मिठाे स्वर नानु भाेकाएकाे पेट पनि अघाउने।
गौरी को कब्ये गाउँदै काटनु मिठाे लागेन अर्को शब्द लय मा काटेर
फेरि कति राम्रि हजुर जादुमय स्वर कि धनि😘😘😘🙏🙏🙏
कविस्वर साम्राज्ञी
एकदम राम्रो कविता सरु दिदी 👍️🙏❤️
कबि सरु गुरागाइँ को स्वर मा जादु छ ।
तपाइँ को सबै प्रस्तुति हरु सुनेको छु
बधाइ छ ।
सारै सुन्दर रचना हजुर नमस्कार जयहोस जयनेपाल 9842092503
मीठो स्वर कि धनी
चरीकाे विलाप कविता सुन्ने ईच्छा जाग्यो मनमा कति मधुर स्वर हे भगवान सरू दिदीकाे तनमा
Sarai mitho kabita
सरुजी नमन
गौरी शोककाव्य पढ्दा आँसुले भिजेको पेज जुन थियो , गाइलाइ लग्योनी आज कसल्रे बाच्छो फुकाइकन, आज फेरि भावुक बनायो हजुरको स्वरले।
मुटु भित्र पसेर आँखा रसाउनि कविता सुनाउनुभयो सरुदिदिलाइ मेरो तर्फबाट मुरि मुरि नमन गर्दछु
Sarai man chune kabita bachan mitho voice hajurharuko dhanyabad cha
गायन जाेडी
दैनिक छ,नमन
हार्दिक मन।
राम्रो छ हजुर
सरु बैनिको वाचन शैलिले बाध्य बनायो मलाई यो सस्क्राईभ गर्न्🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺👏👏👏
अति उत्तम स्वर
मेराे पनि ईच्छा तेहि छ 💐💐💐🙏🙏
🤣🤣
मन छुने
सरु म्याम
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Zero haters holan hajur kaa....
Jugjug.jiyo.saru
धेरै धेरै रार्मो लाग्यो
मिठो स्वरकी धनी
malai ta merai jiban kahani bole jasto lagyo santi ra kantiko kabita taa😥😥😥😥
Topaiko asto ramro swar sadhei sunnno pau..may god bless both of u
Aru sab thik xa aba naheri kabita bachan garni bani baslanu paryo aru sabai outstanding xa keep it up dd❣️❣️from syangja hit like here💎
उहाँले अरुको रचना वाचन गर्ने हो नि! आफ्नो हैन। आफ्नो रचना पो त सर्जकलाई सबै याद हुन्छ अरुले लेखेको सबै याद गर्न अलिक सहज र सम्भव नहोला कि😊🇳🇵
So Sweet Voice wish to hearing continuesly forever. Thanks both of you for your composition and continuety.
Heart touching poems voice and music by both of you.
We wish to hear it every day.
Keep it up.
सारै रार्माे छ
Sarai ramro
Hjr dherai ramro
Very nice
याे धतिई्मा यस्ता सारस्टृाहरु पनि देख्न पाईदा खुसी छाै हामी नेपालीहरु
Excellent
The lipsing is best
बिचमा गफ नगरिकन 30 मिनेटजतिको यकोतार आमाको बारेमार दाजुभाइको अङसको बारेमा कबिता भन्नपरो मेडम
दर्सन मेडम हजुरको स्वोर यक्दम राम्रोछ आदा घण्टा जतिको सुन्नपायहुन्थियो
कोईलि पो होकि लाग्यो छोरिको आबाज् ।
Damy xa
Sweet melody .jai jai hos
Kaki mitho
So so sweet
रामायण को पूर्ण पाठ आउँछ कि यत्ती हो ?
Bahut ramro
Sarir purna swostha bhyo ki bhayen?swor ta sunaulani .chhori murari ra hami srota ba darshak bhagyamani bhayoun.
Sweet speak. .
❤❤❤❤❤🎉🎉🎉🎉
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Hajuirko swar sunirahaujastai lagx.
🙏🙏
Great
Thank you saru
सरु जि हजुर को स्वर मा जादु छ मत हजुर को स्वर मा हराए छु
Kabita ko laya ra vab le man xoyo. .
Sachhai methas ra Artha purna xa. .
Nice voice .
Good
🙏🏼🙏🏼
Super 👌
Padhna lageko ta pura padhi dinus
❤
Hajur ko ilam ka neri janma ho bujhna paye
God gifted voice
Dd ma Sarai man parauxu to voice k haram Rajat X malai ....
wau.....
story ma halna paiiyos