New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV

Поделиться
HTML-код
  • Опубликовано: 16 июн 2022
  • New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
    Advisor
    Pramoda Rai
    Audio Credit´s
    New Version By
    Shambhu Rai
    Melina Rai
    Old Version By
    Shambhu Rai
    Birendra Rai
    Loreto Singh
    Sangita Mukhiya
    Music
    Birendra Rai
    Lyrics
    Birendra Rai
    Arranger
    Narbu Sherpa
    Mixing
    Dipesh Pradhan
    Recordist
    Shyam Limbu
    Recording Studio
    Shradha Recording Studio
    Video Credit´s
    Concept / Director
    Deo Krishna Dewan Linkha
    Artist
    Rekha Limbu
    Bimala Limbu
    Yuman Sodemba Limbu
    Numa Mabuhang Limbu
    Co-Artist
    Devendra Limbu
    Rabi Kiran Maden
    Adhunik Dewan (Bhumiraj)
    Supporting Artist
    Aarati Limbu
    Fulmaya Limbu
    Anjana Limbu
    Dalman Limbu
    Narman Limbu
    Jog Bahadur Limbu
    Lal Bahadur Limbu
    Purna Bahadur Limbu
    Laxami Limbu
    Manrani Limbu
    Three Prasad Jimee Yakkha
    Khadka Bahadur Limbu
    Chintange Rai
    Durga Limbu
    Purandhoje Limbu
    Suman Limbu
    Roberd Shrestha
    Ram Gurung
    Purna Bahadur Gurung
    Padam Bahadur Thapa
    Sunil Situla
    Binaya Maden
    Gobind Yadav
    Wardrobe
    R square Collection Boutique, Dharan
    (Contact # 805310529, 9814355278)
    Arnaments
    Dawa Gunjan - Dharan
    Editor/Color
    Anil Rana
    Cameraman
    Devraj Sigdel
    Drone
    Suren Senihang Limbu, Basantapur
    MUA
    Lokesh Thapa
    Production Controller
    Rabi Kiran Limbu
    Light Man
    Ranjit Lawar
    Susil Adhikari
    Bikram Dhimal
    Bijaya Rai
    Kitchen
    Kabita Limbu & Team
    Transportation
    Rabin Yakso & Team
    Equipments
    Koshi Vision Films Pvt. Ltd, Ithari
    @ 2022
    FOLLOW ME
    ----------------------------------------------------
    Facebook: / shambhurai123
    Email: mail2shambhu2016@gmail.com
    TikTok: / shambhurai80
    RUclips: / shambhurai
    ----------------------------------------------------
    Ⓒ & Ⓟ SHAMBHU RAI SHRADHA RECORDING, ALL RIGHTS RESERVED
    *Uploading this video on other RUclips channels or Facebook pages without prior permission is strictly prohibited.
    (Link sharing and/or Embedding to websites is allowed)
    ----------------------------------------------------
    #Shambhu_Rai #chiuri_chilo_pat #Melina_Rai #new_song_melina_rai #New_Nepali_Song #chiuri_chillo_Pat_Shambhu_Rai #New_Song_Shambhu_Rai #New_Song_Melina_Rai
  • ВидеоклипыВидеоклипы

Комментарии • 656

  • @ShambhuRai
    @ShambhuRai  2 года назад +262

    Today 5 Pm release Now
    नमस्कार म शम्भु राईको सम्पुर्ण दर्शक श्रोता हरुले स्वीकार गरि दिनु भएको सल्लेरी बनपर्यो चिउरी चिल्लो पात लाई पुन रेकर्ड गरि यहाँ हरुको माझमा सम्पिएको छु।

    • @KoyuBrothers
      @KoyuBrothers 2 года назад +11

      Lou salute sir , sarai chitta bujhyo

    • @bishnurai1163
      @bishnurai1163 2 года назад +6

      The cc

    • @manirajrai8430
      @manirajrai8430 2 года назад +8

      Thank you sir

    • @fulmayashrestha4763
      @fulmayashrestha4763 2 года назад

      767779p

    • @madanrai5434
      @madanrai5434 2 года назад

      🙏 यसै गरि अरु गित पनि पुनः रेकर्ड गरि बजारमा ल्याउन हुन अनुरोध छ है दाजै🙏

  • @lokendrakarki1347
    @lokendrakarki1347 2 года назад +10

    राजै ले त काटेको पान सुक्की #
    भेट नभै मै मरि जान्छु कि#
    सार्है सुन्दर तरिका ले पस्किनु भएकोमा बरिस्ठ गायक शम्भु राई र मेलिना राई लाई धन्यबाद✍️🙏🙏🙏🙏

  • @aadhunikdewan1668
    @aadhunikdewan1668 2 года назад +35

    मलाई सानै देखि अति नै मन पर्ने गायक शम्भु राई दाईको गित मन पर्थ्यो तेसैले होला सन्जोक पनि उहाँको गितमा अभिनय गर्ने सुनौलो अवसर पाए अत्यन्तै आफुलाई भाग्यमानी सम्झेको छु सुमधुर स्वरको धनी गायक शम्भु राई साथै यश गितको डाईरेक्टर देउ कृष्ण देवान लाई धेरै धेरै धन्यवाद

    • @sagarkhajum7039
      @sagarkhajum7039 2 года назад +3

      उहाँ हाम्रो पुर्बाको धरोहरा गायक शम्भु दाजु तर मलाई यहाँ एकखालको मज्जा चाही सबै कलाकार हरु प्रय चिनजानको भएर होकी खुब मज्जा लाग्यो ! साथै बालपनको खुब याद आयो यो गीत सुनेर तमोर तिरा गोठालो गरी हिडेको याद ताजाई झझल्को मन भरी कठाई समयले कति छिटो छाड्दै जाने रहेछ ! हाम्रो मानब जीवन यो गीतले झस्कायो आजा 😔😔😊😉

  • @KiratRai58
    @KiratRai58 2 года назад +1

    सम्भु राई को स्वर नै दाम्मि । पहिला को पुरानो गित सबै क्लिअर बनाएर पोस्ट गर्नु परो

  • @rajandragurung3975
    @rajandragurung3975 Год назад +4

    नमस्कार अति नै दामी उहिले म केटाकेटी हुदाखेरी यो गित हजुर अति नै सुनिन्थ्यो दाजुहरुको क्यासेट मा ओल्ड इज गोल्ड song sir

  • @abiralkanchhapurbelee6636
    @abiralkanchhapurbelee6636 2 года назад +20

    यो आवाज सुन्दा अँखामा आसुनै भर्सिएको पत्तै भएन साह्रैनै मिठास बनेकोछ तपाईहरु सबैमा बधाई साथै शुभकामना

  • @sanjitraianidho5386
    @sanjitraianidho5386 2 года назад +23

    क्या दामी पुरानो लोक गीत
    बधाई छ सबै कलाकार टिमलाई
    पुर्वेली गीतको बादसाह नै हुनुहुन्छ शम्भु राई दाजु🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @Yaduvanshigop
    @Yaduvanshigop 2 года назад +72

    I m Indian but love all Nepali people's Nepali so 🇮🇳🇮🇳🇮🇳🇮🇳

    • @krishnanembang2448
      @krishnanembang2448 2 года назад

      स्वगत हे आब गो मेरे नेपाल मे भाई ❤❤❤

    • @pushpalal4693
      @pushpalal4693 2 года назад

      🇳🇵❤️❤️🙏🙏🙏🙏

  • @d.b.khadkag4495
    @d.b.khadkag4495 2 года назад +10

    यो नया भर्जनमा पनि गित धेरै राम्रो छ 😍😍 पुरानो गित पनि धेरै राम्रो छ 😍😍 सबै भान्दा राम्रो सबै कलाकार 😍😍😍😍 त्यो भान्दा पनि धेरै राम्रो यो गित सुटिङ भको ठाउँ धेरै राम्रो तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर को चोत्लुङ्ग ( चोम्लुङ्ग) पार्क धेरै राम्रो 😎😎😎मलाई मेरो गाउँ घर को धेरै याद आयो 🤔🤔🤔 हाल दुबई बाट सुन्दै गितको आनन्द लिदै छु 🤗🤗🤗 ल बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏👏👏👏

  • @harkajangrai2075
    @harkajangrai2075 2 года назад +16

    बधाई छ शम्भु दाजु पुरानो गिता लाई फेरि नयाँ भाकामा गाउँनु भएछ सम्पुर्ण टिम लाई बधाई छ

  • @YumaArts
    @YumaArts 2 года назад +27

    कलाकार हरुको छनाउट सहि छ । म्याचिङ छ । - निकै गजब लाग्यो ।

  • @MKRshortsvideo2044
    @MKRshortsvideo2044 2 года назад +12

    वाव सानो हामी कटु नलगाई हिड्दा suneko गीत फेरि न्यू version ma Sunna पाउँदा सारै खुसी लाग्यो सुन्दा आनन्द दुःख पीडा भुलिने।

  • @lachhumanrai2901
    @lachhumanrai2901 2 года назад +9

    निक्कै पुरानो हजुरको गित फेरि यसरी सुन्न अनि देख्न पाउँदा त्यो बालापन म फिरि पुर्याउनु भयो धन्याबाद। अनि सम्पुर्ण तिमलाइनै बधाई साथै सुभकामना।

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 года назад +3

    सानाे बच्चा हुँदा गाउँघरतिर शम्भु राई दाज्युकाे स्वरमा गीतहरू सुनिन्थ्याे अहिलेसम्म पनि सुनिन्दैछ राम्राे मीठाे स्वर लाग्छ , जति बुढाे भए पनि शम्भु दाज्युकाे स्वर परिबर्तन भएन जस्ताकाे त्यस्तै छ खुशी लाग्छ ।

  • @bairagisahila7326
    @bairagisahila7326 2 года назад +2

    अग्रज समानित सुरिलो स्वोर गिंत सगिंत का जादुमय दाजै श्री शम्भु राई जिउ अनि बहिनी मेलिना राई जिउ को यो उत्कृष्ट गित आज सुन्न पाउँदा अति खुशी लाग्यो लु बधाई शुभकामना ।

  • @rameshbastola1277
    @rameshbastola1277 2 года назад +6

    नमस्कार सम्भु सर हाम्रो पुर्ब को सान पुर्ब लि लोक गित लाई सम्मान छ हजुर सबै गित को म सुभचिन्तक पनि हु हजुर जति पनि पुरानो गित छ्न यसरी नाय बनाउने कोसिस गर्नु होला ता कि नाय पुस्ता थाहा होश धेरै धेरै शुभकामना छ हजुर लाई missyou all best you

  • @gajendrachamling7993
    @gajendrachamling7993 2 года назад +2

    आहा! पहिला पनि सुन्दर नै थियो चिउरी चिल्लो पात,अहिले मेलिना बैनीसँग झनै सुन्दर लाग्यो।हार्दिक बधाई एवम् शुभकामना शम्भु दाइ र मेलिना बैनिलाई अनि सम्पुर्ण कलाकार टिमलाई🌹🌹🙏🙏

  • @dandabazar1975
    @dandabazar1975 2 года назад +3

    राम्रो छ खुशी लाग्यो र अर्को खुशी बल्ल हाम्रो लिम्बु समुदायहरुले आफ्नो पहिचान लिम्बू दिन र लेखाउन थालेछ नत्र पहिले लिम्बुको थर हागा पात को मात्र पहिचान दिन्थे अब हामिले आफ्नो लिम्बू पहिचान लाई यसरी नै सबैले लिम्बु पहिचान दिनु पर्छ र लेखाउनु पर्छ धन्यवाद सेवारो।

  • @HemRodung
    @HemRodung 2 года назад +7

    👍️Old is gold.
    मेलिना राई को स्वर लोक गित गाउने स्टाईल अलिक फरक लाग्यो। उहाको गित गाउने स्टाइल नै फरक लाग्छ अचेल।
    तैपनी पुरानो गितलाई भिडियो मा देख्न पाईयो धन्यवाद दाजुलाई🙏

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 2 года назад +6

    आहा..... म सानो फुचे हुदा नै तेती धेरै hit पुरानो गित फेरी new virsion मा यति मिठो सुनिएको छ फेरी पनि मेरो बालापन को याद हरु दिलायो Big fan Melina rai and sambhu rai ❤❤❤❤

  • @yunchhomonlinechannel9596
    @yunchhomonlinechannel9596 2 года назад +5

    पूर्वेली लोक संगीतको श्रद्धेय आदरणीय शम्भु राईको धेरै पुरानो धेरै जन मानसले रूचाईएको गीत पून नयाँ पन सहित ल्याउनु भएकोमा हामी धेरै नै आभारी छौ। सम्पूर्ण टीमलाई धेरै२धन्यवाद छ।

  • @atengabu7048
    @atengabu7048 2 года назад +4

    शम्भु दाजुको जुन गीत आए पनि पुर्व छपक्कै थियो। teenage मा सुनेको यो गीतले पर्म खेल्दाको दिनको झल्को दिलायो।

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 2 года назад +2

    भखर भखर जवानी हुँदै गर्दा यो गित खुबै बजाउने,सुन्ने गर्थे आजभोली उमेर ढल्किदा पनि तेतिकै मीठो गरि सुन्न पाउँदा रमाइलो लाग्यो।

  • @sanchitaraut1685
    @sanchitaraut1685 2 года назад +2

    सानै छुकी जस्तो आभास दिलायो आज फेरि यो गीतले, सम्भु दाजुलाई फेरी नमन अनि नमस्कार

  • @rajendrasherma4649
    @rajendrasherma4649 2 года назад +4

    वाउ धेरै धेरै धन्यवाद शम्भु राई सर यो हजुर को गीत म सानो उमेर मा घास काड्दै बाख्रा चराउदै सुनेको गीत आज यो नयाँ भर्सनमा सुन्नु पाइयो 🙏🙏

  • @shreerai3920
    @shreerai3920 2 года назад +44

    ओ हो! शम्भु राईजी को चर्चित पुर्वेली भाका पुन: सुन्न र हेर्न पाईयो । अझै मेलिना बैनीको स्वरले झन् जादू थपिएको जस्तो भान भो। बधाई छ सम्पूर्ण team लाई 🎶 👌

    • @user-wc4ts2gu5f
      @user-wc4ts2gu5f 2 года назад

      आहा !
      मिठो यहाँहरुमा बधाई छ !

    • @dipeshrai1688
      @dipeshrai1688 2 года назад

      कमीनी पो गेएका

    • @bhuwangurung7333
      @bhuwangurung7333 2 года назад

      me too I REALLY support of you my French.

    • @anjalirai1819
      @anjalirai1819 2 года назад

      @@bhuwangurung7333 è

    • @mdkuber3650
      @mdkuber3650 Год назад

      नाहिस सङ

  • @deepalimbu2068
    @deepalimbu2068 2 года назад +5

    धेरै राम्रो laagyo सम्भु राइ दाइ सदा बाहार बरिस्ट कलाकार अनि अनि भाइ बैनि हरुको राम्रो अभिनय 😘😘😘

  • @jagatanmol3464
    @jagatanmol3464 2 года назад +1

    सानो हुदा बिहे वा कुनै कार्यक्रममा बज्ने गीर पुन नयाँ भर्जनमा सुन्नु पाइयो । मज्जा आयो। ❤️🙏

  • @jibanraison9439
    @jibanraison9439 2 года назад +7

    साह्रै राम्रो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाइ यस्तो मीठो गीतको लागि🙏🙏

  • @seselimbu1151
    @seselimbu1151 2 года назад

    Yo age ma pani Shamvu Rai jyu sir ko Voice ma Ajhai pani kati dam rahexa....dherai khushi lagyo shambhu rai sir ko yeti metho sabda ani sangeet sathai voice ko lagi....

  • @krishnadhamala1174
    @krishnadhamala1174 2 года назад +3

    बच्चा बेला मा सानो वाल्कमेन मा रिल वाला चक्का हालेर यो गित सुन्दै हिनेको याद अायो धन्यवाद शम्भु सर र मेलिना सिस लाई

  • @prakashprakashrai6288
    @prakashprakashrai6288 2 года назад +8

    बच्चा हुदै सुनेको गीत अझै नी उतिकै सुन्न मन लाग्छ बधाई छ टिम लाई

  • @yogyalimbu9441
    @yogyalimbu9441 2 года назад +4

    धेरै राम्रो छ गित सबै कलाकार को अभिनय पनी उत्तिकै राम्रो छ। Congratulations 👏👏 👍 युमन मेरो प्यारो भाई।।।

  • @beenamagar1318
    @beenamagar1318 2 года назад

    वा!! कति मिठो गीत। हामि सानै थियौ तर मलाइ अझै याद छ लगभग 24 बर्ष अघि त्यो समयमा गाउँमा कार्जे पुजा, बिवाह हुदा हाम्रा बुडापाका आमा, मुमा, छेमा, निनिहरु रातै भरि यहि गीतमा नाच्नु हुन्थ्यो। हामिलाइ भने दिक्क लाग्थ्यो बार बार एउटै गीत....
    तर अहिले सम्झिदा निकै प्यारो लाग्छ।

  • @johnraya2853
    @johnraya2853 2 года назад

    आहा!लु सारै राम्रो फेरि आज नौलो स्वाद मा पुर्बेली लोक भाका को गीत सुन्न पाइयो।मलाई एकदमै मन पर्ने आदरणीय गायक शम्भु राई र मेलिना राई को कर्णप्रीय स्वर ले सजियेको।बिदेशी भुमि मा बसेर आफ्नो मौलिक गाउँ घर को गित सुन्न र हेर्न पाउँदा आफै लाई भाग्यमानी महसुस गरिरहेको छु।भिडियाे मा अभिनय गर्नु हुने सबै कलाकार हरु को तारिफ नगरी बस्नै सकिन।धेरै धेरै धन्यवाद जय नेपाल जय नेपाली लोक संगीत।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshghimire5829
    @santoshghimire5829 2 года назад +3

    उ बेला सुनेको गीत अहिले फेरि सुन्न पाउँदा त्यो बेलाको याद आयो। सारै राम्रो छ।

  • @pravashlimboo9657
    @pravashlimboo9657 2 года назад +5

    आहा...बचपनमा सुनेको हजुरको यो गीत आज फेरि सुन्न पाउँदा वर्तमान पनि अतीत भइ दिए जस्तै भान भयो। अति मीठो। 𝐋𝐨𝐯𝐞 𝐟𝐫𝐨𝐦 𝐒𝐢𝐤𝐤𝐢𝐦.

  • @ghisingtb3161
    @ghisingtb3161 2 года назад +1

    हैन आमामा हाम्रो भिता घरे बाजे छिन्ताङ्ग दाई रेनुको मामी दिदी बसन्तपुरको सबै जानलाई देखें कति राम्रो गीत फेरि बल्या कालको याद आयो धन्याबड कलाकार अग्रज सम्भु राइ दाजु मेलिना जी सफलताको सुभकामना

  • @dineshbhujel5050
    @dineshbhujel5050 Год назад +1

    यही गित सुन्दै हुर्किएको म त्यति बेला कयासेट रिलमा उपल्बध हुन्थियो टाईगर ब्याट्री किन्दै बजाईन्थ्यो ।

  • @bibekyamdhangrai6516
    @bibekyamdhangrai6516 2 года назад +1

    पुर्बेलि भाकाको दोहोरी पनि कम छैन । मेरो मनपर्ने दुबै कलाकारलाई धेरैधेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵💓💓🙏🙏🙏

  • @juddharajrai441
    @juddharajrai441 2 года назад +10

    यो गीत First release हुँदा पल्टन घर कश्मीर बाट सुनेको थिएं केही सुधार र फेर बदल पश्चात second release बहराईन बाट हेर्ने सुन्ने अबसर मिल्यो। साँच्ची नै यो दिलले आनन्दको अनुभूत गरेको छ।

  • @kedarrai1951
    @kedarrai1951 2 года назад +1

    आजको यो जमानामा पनि यस्तो खालको गित गुन्जिदात सारै मन आनन्द हुदोरहेछ ।

  • @ShyamKumar-ob6uy
    @ShyamKumar-ob6uy 2 года назад +7

    आहाँ! सार्है मीठो गित सम्भु राई सर &मेलीना राई बैनिको स्वारले झनै सुनमा सुगन्ध छरेजस्तो भो बधाई छ सम्पूर्ण टिमलाई 👏👏👏👏👏👏🙏🙏🙏🙏

  • @nayanrai3878
    @nayanrai3878 Год назад

    सारै मिठो लय स्वर हजुरको म करिब २५ बर्ष पहिले बहराईन बाट घर फर्कदा कटारी देखि भान्टा बारि ,बोबोला , बरपानी हुदै हलेसि सम्म धाक्रे दाजु भाईहरु सॅग सुन्दै हिदेको याद आयो हजुर कास त्यो दिन त फर्केर आउदै तपाईले रिमेक्स गरेर नया लय आए जस्तै जिन्दगिनि फर्कने भए ........

  • @aashishrai4967
    @aashishrai4967 Год назад

    Wow सारै मिठो गितहरू छनू दाजू आलूदाम चाना एहो सझेनी बिरसेनी चिठी मिती लाई धारा पानी मा यसतै 1000 गित छन र फेरी चिउरी चिलोपाट आए छ धेरै मिठो गित छ सफलटा को शुभो कामन छ दाजू लाई सेवारो 🙏🙏🙏🙏

  • @dipenphiyak2166
    @dipenphiyak2166 2 года назад +3

    ओहो! लु सारै मन पर्ने शम्भु राई दाईको सदाबहार गित फेरि आएछ। बधाई छ!

  • @reedamto3110
    @reedamto3110 2 года назад +4

    हाओ... सार्है नाचेको गित हो नयाँ भर्सनमा सुन्न पाउँदा पुरानो ती दिनका यादहरु एक पटक फेरि तन्देरी भाको छ्🙏🙏🙏

  • @prithivilimbuchemjung6779
    @prithivilimbuchemjung6779 Год назад

    बधाई छ शम्भु सर पुरानो लोक दोहोरी गित हो।यो अहिले फेरि न्यू भर्सनमा दर्सक सामु लियेर आउनु भएको रहेछ खुसि लाग्यो। सुन्नअनि भिडियो पनि हेर्नु पाउँदा आफुलेआफुलाई भाग्यमानी ठानेको छु।मेलिनाको स्वरले झनै सुन सुगन्द थपिएको छ।

  • @prakashdumirai9247
    @prakashdumirai9247 2 года назад

    मेरो पापाले किनेर ल्याउनु भएको थियो सायद ५२ साल तिर होला मेरो आमा बित्नु भएको म ८ बर्षको थिए पहिलो चोटि क्यासेट देखेको र प्रत्यक्ष सुनेको यो गीत साह्रै मन पर्थ्यो
    अनि आज यो गीत सुन्न पाउँदा उहिदिनको याद आयो यसरी नै सधै सदाबाहार बनी सुन्न पाईयोस so धेरै धेरै धन्यवाद शम्भु सर मेलिना बैनी 💅🙏🙏🙏👍️👍️👍️👏👏👏🎼🎼🎵🎤📢🔊

  • @naindrarai5092
    @naindrarai5092 Год назад

    बालापन मा असाध्यै सुनेको भएर होला यो गित सुनी रहन्दा खोटाङ जिल्ला को त्यो मेरो जन्म गाउँ को सबै याद हरु ताजा बनाई दिनु भयो स्कुल गएको त्यो खोटाङ बजार,गोठालो गरेको त्यो चिप्लेटार,बस्नी डाडा,सिर्वानी,मतान्टार,पिङुलेटार,देबेटार,दसमी डाडा,खर्क,कात्तिके,अनि पुरै गाउँ भरिको याद आयो हजुर लाई धेरै धेरै धन्यवाद

  • @pradiptamang1550
    @pradiptamang1550 Год назад +1

    Hait Hora, malaita hajur nai man paryo, WOW SO SWEET SONG I LIKED N I ENJOY FIVE STARS 🌟

  • @dhankumarkhadka9926
    @dhankumarkhadka9926 2 года назад +3

    Geet marmik xa.purano yad aaunenai vayo.new new geet pani nikalnu paryo shambhu sir

  • @lawati7345
    @lawati7345 2 года назад +2

    बधै तथा कामना सबै मेम्बार हरु मा। मेरो चाहान यहि थियो मन्पर्ने गायक सम्भु र मेलिना हजुर्हरु मा नमन।।
    घर त हिले हो पनि new varson मा ल्याउनुपर्यो।।।

  • @raeeyogesh
    @raeeyogesh Год назад

    यो गित सुन्दा त फेरि पुरानो याद आयो
    यही गित सुनेर हुर्केको मान्छे म र अझैसम्म पनि सुनी रहेको छु र अहिले नयाँ भर्सन मा ल्याउनु भएको छ यहालाई धेरै धेरै धन्यवाद जय गित जय संगीत ❤️❤️❤️✊✊✊

  • @karnabahadurrai8557
    @karnabahadurrai8557 2 года назад

    wawawa katti mitho purano song shambhu rai sir ko melina ko awajle jhan sunma suganda thapeu 😍😍😍😍😍

  • @SumanSharma-tt2lv
    @SumanSharma-tt2lv 2 года назад +11

    अत्ति नै मार्मिक गित सुनेर आनन्द लाग्यो!!

  • @Truestorytellerfromthemountain
    @Truestorytellerfromthemountain 2 года назад

    मिठो मिठो भएछ, बिशेष हाम्रो भाई बहिनी रेखा करीयन जस्तई छिन big fan

  • @bishnulimbu596
    @bishnulimbu596 2 года назад +3

    उ बेला बेसरी सुन्थे आज हेर्न पाए खुशी लाग्यो..👌👌🙏🙏

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 2 года назад

    गीतको नयाँ रुप नयाँ बेस्ट कलाकारहरु इडिट पनि दामी लाग्यो 🕵️‍♀️🕵️‍♀️तर अलि पुरानो जस्तो लय धुन अनि स्वरमा मिठास्ता नयाँमा भेट्न सकिन मैले सायद म अझै पुरानो एल्बम नै धेरै सुन्छु तेहि भएर होला ?🤔 बधाई छ सबै नयाँ कलाकारहरुमा 👌👏👏👏

  • @birumongol4527
    @birumongol4527 2 года назад +5

    मेरो जवानिको याद आयो । आलाङ्ने सेवा हजुरहरु दुबै गायक लाई

  • @santosbc6897
    @santosbc6897 2 года назад

    पहिलाको जस्तो मज्जा त आएन तर पनि मेरो सम्मानित दाजु शम्भु राई मेलिना राई अजुरहरुलाइ नमन छ

  • @BarpipalMusic
    @BarpipalMusic 2 года назад +2

    अतितका मिठा यादहरु फेरि बल्झायो। कति सुन्दर थिए ति दिन हरु,रात भर-रात भर नाचेर हिनिन्थ्याे।

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 2 года назад +17

    उहीँ बेला उहीँ समयको याद आयो 😍😍

  • @semuhanglabung7870
    @semuhanglabung7870 2 года назад +1

    निकै राम्रो छ समग्र हेर्दा
    तर शम्भु राई,जितन राई दाईहरुको लोकगीतहरु त पुरानै मन पर्छ मलाई चै😀

  • @dirghadirgha3616
    @dirghadirgha3616 Год назад

    अत्तिनै मिट्ठो लोक भाखा बधाई छ। साथै रेखा लिम्बू ठूलो पर्दाको फिल्म्मा खेलेको यो हेर्ने इक्षा छ।

  • @ratnaraika1589
    @ratnaraika1589 2 года назад +2

    बिहे,रत्यौली हाटबजार तिर त्यतिबेला टेप्लिकोट भनिन्थ्यो परिपरिको हुन्थ्यो यो गित खुब बज्थ्यो हामी वरिवरी झुम्मिन्थौं नाच्थौं त्यही पुरानो दिनहरुको याद आयो।
    धन्यवाद पुर्बेली लोकगितका बादसाह शम्भु राई सर र चेली मेलिना राई साथै सम्पुर्ण टिमहरु प्रति👍️👍️👌👌🙏🙏💖💖

  • @bhaktarai9le728
    @bhaktarai9le728 2 года назад

    वाव त्यतिकै शम्भु राई लोकगितको किङ्ग .... फेरि यो गित भनेको बिर्सन नसकिने .... अझै पुरानो गित हरु नया सैलिमा आवोस है

  • @nskfamilytv6308
    @nskfamilytv6308 2 года назад +1

    बबाल बबाल... 👌👌 दाम्मि लाग्यो.. धनकुटा तिन्जुरे को सिन झनै राम्रो..सबैमा सेवा सेवारो.. हार्दिक बधाई साथै शुभकामना 💗🌺👌🙏🙏

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 2 года назад +1

    Muri muri dhanyabad shambhu dai.yo Geet Mero balapan ma suneko thiye pheri Naya varsan ma lyaunu vayo ATI kushi lagyo.hjr purbeli lok samrat hunuhunx.aru Pani yasai gari Sunna pau hjrko geetharu hjr ko suvchintak Ram bdr Bantawa bhojpur.hal Malaysia bat herdaixu hai.🙏🙏👍👍♥️♥️

  • @yehangkhambu69
    @yehangkhambu69 2 года назад

    आहाँ शम्भु दाजै र बैनि मेलिना बराईलीकाे सारै मन छुने गित् उहेलेकाे याद दिलाऊने..!!आहाँ...!!!

  • @user-yz3fm9jw7l
    @user-yz3fm9jw7l 2 года назад +1

    मलाई चै पहिलेकै मन पर्यो यो पनि राम्रो हो तर मलाई चै पुरानै मन पर्यो ।।रिस्पेक्ट सबै कलाकार हरुमा।।🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵

  • @tilakrai288
    @tilakrai288 2 года назад +6

    अत्यन्तै राम्रो बनेकोछ गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chamlingyoutube2891
    @chamlingyoutube2891 2 года назад +3

    पुरानो भन्दा धैरै राम्रो लागो मलाई चाई अग्रिम सुभकामान सबै टीम लाई

  • @padamrai7236
    @padamrai7236 2 года назад

    पुरानो गित लाई फ़ेरि रिकापी गर्नु भएको छ सारै राम्रो सारै मन पार्ने गित हो सबै पुरानो गित लाई फेरि पनि यसैगरी लेउदै गर्नु होला सम्पूर्ण टिम लाई बधाई छ love you all 💞💞💞🙏

  • @premkumarrai1661
    @premkumarrai1661 2 года назад

    सदाबाहर गित यहि गित सुन्दै हुर्केको हो अझै फिमेल्मा हुदा सुन्मा सुगन्ध भएकोछ सबै तिम्लाई सुभकामना दिनु भन्दा केही दिन सकिएन

  • @raivabin7788
    @raivabin7788 2 года назад

    शम्भु राई पुर्बेली लोकभाका को एक उर्वर शत्ती हो जस्को प्रेरणा ले आज उहाँ जस्तो धेरै नयाँ पिढी को आगमन छ / तर किन हो उहाँको जस्तो अरुको मा मिठास पाईन्न जति सुन्यो उति सुन्न मन लाग्ने भोक प्यास थकान निद हराम हुन्छ ! नयाँ टिम जमेको छ बधाई 🙏🙏❤️

  • @jamunarai6690
    @jamunarai6690 2 года назад +2

    उहिले यो गीत ले गाउँ घर नै घन्किएको थियो आज त्यहि झल्को दिलायो जति सुने नि मन भरिन्न है।

  • @tankayamphurai
    @tankayamphurai 2 года назад +2

    जति सुने पनि नघाउने दाजु शम्भु राई र मेलिना राईको सुमधुर आवाजले यो हामी करोडौं नेपालीको मन जितिरहेको छ।

  • @hastarai7135
    @hastarai7135 Год назад

    उबेला जमानामा क्यासेटमा सुनेर खुब गाईएकाे गीत पुन: सुन्दा आन्नद आउने जय शम्भु दाजु

  • @sewaromangsebung7190
    @sewaromangsebung7190 2 года назад

    अत्यन्तै आनन्दित गित सुन्न बेग्लै मज्जा जे होस पुरानो मेलोडी को गित भनेको पुरानै ठिक लाग्यो

  • @75gangatch
    @75gangatch 2 года назад +1

    अहा!मिठो-मिठास छ । यो भन्दा २५-३० बर्ष अगाडीको याद आयो त्यो समय खुबै सुन्ने गर्थे रिनै गरेरो टेप किनेरो भए पनि गाउ घर तिरा गुडुङ्डुङ्ग नै दन्काएरो दिन रात सुन्ने गर्थे । यहाँहरु सम्पुर्णलाई बधाई छ ।

  • @anandagurung7689
    @anandagurung7689 2 года назад +1

    पहिले हाम्रो आदरणीय शम्भु राई बिरेन्द्र राई लाेरेटाे सिंह र सङिता मुखिया ज्यु को स्वरमा सुनेको सारै मिठो गित फेरि re record ma sunna paiyo sarai maja lagyo

  • @NarendraChamling819
    @NarendraChamling819 2 года назад +5

    समग्रमा सबैको प्रयासलाई सम्मान छ।

  • @hiradhanrai2161
    @hiradhanrai2161 2 года назад

    Wow sambu dai aani Melina bahini 🙏🙏🙏👌👌👌🎤🎤🎸

  • @santoshrai2032
    @santoshrai2032 2 года назад +3

    ❤️❤️❤️❤️पुर्बेली सदाबहार सुन्दर र चर्चित लोक दोहोरी 💝💝💝💝फेरि सुन्नु र देख्नु पाइयो।।।लाखौ लाख धन्नेबाद सम्पुर्न टिम लाइ❤️❤️❤️💐💐💐

  • @ramrai9388
    @ramrai9388 2 года назад

    Thanks 🙏 yeti ramro song 💚💜 banai dinu vyo sambhu rai sir hami pradeshi drive duty ko lagi supop pura din aajkal yehi song sundae drive grdae din kateko patta nai hudaen 🙏🙏 Jay n 🇳🇵 pal 🙏🇳🇵🇳🇵

  • @raichetana940
    @raichetana940 2 года назад

    चुङ्माङ बसेको झझल्को आयो , आर्बोटे जङ्गल मा गोठालो जादाको......😍☺️

  • @TulasiRamPuri
    @TulasiRamPuri 2 года назад +3

    सानैमा सुनेको गीत! बालापनको याद आयो! अत्ति मिठो गीत बनेछ!😍😍😘

  • @dohaqatardoha
    @dohaqatardoha 2 года назад +1

    sarai man parne git ho mero chai rojaiko git puna pheri sunna pauda ati khusi lagyo qatarko yeti charko gham ma yo hamro purbeli bhaka git sunda ati manai dekhin sitalu bhaera aayo dhandebat x aadarniya gayakar daju sambhu rai ani melina baini lai pani sampurna tim lai badhai bhanna chahanxu 🙏🙏🙏🙏🙏🙏🙏 sunsari jila dharan hall doha qatar bata

  • @rupanlimbu2898
    @rupanlimbu2898 2 года назад +3

    एकदम राम्रो बनेको छ सानोमा पनि गाएरै हुर्केको ऐलेपनी फेरि गुनगुनाउने बनाउनु भो ।सम्पुर्ण रेकर्डिङ परिवारलाई बधाई छ है।

  • @prabinrai923
    @prabinrai923 2 года назад +1

    आदरणीय गायक शम्भु राई ज्युको चिउरीको चिल्लोपात नयाँ भर्सनमा पनि उत्तिकै कर्णप्रीय

  • @yonjantamang5934
    @yonjantamang5934 Год назад

    सम्भु दाइको सदाबहार गित download गरेर 50 पटक सुने मेरो मन पार्ने गित धन्यवाद दाइ

  • @BhojpurDabali
    @BhojpurDabali 2 года назад +1

    पुरानो नै मिठो है शम्भु राई ज्यु 🙏🙏 पुरानोको श्वर घुमाइ नै मन छुने छ।

  • @lismanrai5297
    @lismanrai5297 Год назад

    शम्भु दाई हजुर जति पाको हुनुहुन्छ उतिनै मिठो आवाजमा उत्कृष्ट उत्कृष्ट गित सँङगित सिर्जना गरेर हामिलाई रिणि बनाउनु हुन्छ र हामि रिणि भए पनि हजुरले यस्ता गितहरु पस्किदै अगाडि बढ्नुस हाम्रो साथ सपोर्ट रहिनै रहन्छ ।

  • @tankarkirati382
    @tankarkirati382 2 года назад

    3karod nepali jantako hirdaye dekhi ni Salam maya 💖 badai cha hi aaj pani utikai cha sambhu rai ko kalakarita 👌 Wow 👌

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 года назад +3

    पुरानो गित नया सैली मा आय छ राम्रो छ गित सुभकामना छ.

  • @sunitakarki4602
    @sunitakarki4602 Год назад +2

    Wow man dherai Khushi vayo 🙏😘😘

  • @sagarkhajum7039
    @sagarkhajum7039 2 года назад +19

    गीत सुन्नु मज्जा चाही पुरानो मेलोडी नै ठिक लाग्यो तर यहाँ भिडियोले गर्दा आखाले हेर्दै सुन्नुमा अलिक भिन्न पाए मैले चाही जेहोस राम्रो नै छ ! साथै सम्पुर्ण हार्दिक बधाई

  • @thaklunglimbu3172
    @thaklunglimbu3172 2 года назад +1

    हाम्रो पुर्बेली लोक भाका को राज सम्भु राई

  • @manirajgurungofficial8462
    @manirajgurungofficial8462 2 года назад +1

    पुरानो तर मन छुने गीत । शम्भु राई पूर्वेली लोकगीतको राजा हो । यसमा कुनै शंका छैन । तर मेलिनाको स्वरमा लोक फ्लेवर त्यति राम्रो आएन ।