मेयर बालेनलाई पक्राउ गर्नबाट किन हच्कियो होला त सरकार ? Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 11 мар 2024
  • मेयर बालेनलाई पक्राउ गर्नबाट किन हच्कियो होला त सरकार ?
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurTVHD
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 342

  • @snehamagarofficial123
    @snehamagarofficial123 4 месяца назад +174

    सिँहदरबार सङ्ग कान्तिपुर नि जल्नुपर्छ भन्ने जति raise your hand 👏👏👏

  • @surajbasnet9689
    @surajbasnet9689 4 месяца назад +51

    12 bhai बाेल्याे mg indian media😡😡

  • @indraoli375
    @indraoli375 4 месяца назад +25

    आफै जज बन्दैछ कान्तिपुरे 😡😡😡😡 गरेर हेर के हाल हुन्छ

  • @rajeshmandal8978
    @rajeshmandal8978 4 месяца назад +17

    बाले साह जिनदाबाद❤❤❤❤गुखानेनेताहरु मुरदाबाद

  • @existing64
    @existing64 4 месяца назад +86

    बालेन बालेन नै हो । देशको लागि चाहिने एक बादुर हो ।

  • @rajstha7364
    @rajstha7364 4 месяца назад +26

    Kantipur owner's son case " drink and drive and hit innocent people" case should be open or not? In this situation government should observe people or laws?

  • @officialchanel9652
    @officialchanel9652 4 месяца назад +15

    कान्तिपुर धेरै साडे भएको छ यसलाई हाल्नु पर्छ अब

  • @live-dohori-new
    @live-dohori-new 4 месяца назад +4

    बालेनको लागि प्रचण्ड र कान्तिपुर दुबै घातक लाग्छ। राम्रा गर्नेको बिरोध किन हुन्छ नेपाली समाजमा...?

  • @lplimbu266
    @lplimbu266 4 месяца назад +66

    Trp को लागि content बल्लाले पाए छ हो।। नेताकोे चाकडि गर्ने कान्तिपुर।।

  • @jagatjunggc8450
    @jagatjunggc8450 4 месяца назад +1

    बालेनलाई समातेको भए गृहमन्त्री,प्रचण्ड लगायत परिवारको खरानी हुन्थ्यो। 😊

  • @rajulama3921
    @rajulama3921 4 месяца назад +25

    Honi sarkar ta chor ta honi jay nepal balen sir

  • @user-ug2fj5ky5j
    @user-ug2fj5ky5j 4 месяца назад +53

    आगो बल्थ्यो

  • @maxmaxie1328
    @maxmaxie1328 4 месяца назад +50

    बालेन जेछ ठिक छ,!

  • @layamainali1712
    @layamainali1712 4 месяца назад +6

    पक्रेको भय सबै खरानी हुन्थ्यो।

  • @arzzuunnpokhrel263
    @arzzuunnpokhrel263 4 месяца назад +17

    Jay balen.... ❤❤

  • @rajibdhungana8886
    @rajibdhungana8886 4 месяца назад +8

    उसोभए फेसबुक मा लेखेकै आधारमा समाइन्छ कारबाही गरिन्छ भने फेसबुक मै भएको समर्थन काे चै अंक हुँदैन महाशय पत्र कार ज्यू।

  • @user-nq9wt6tp7n
    @user-nq9wt6tp7n 4 месяца назад +4

    नेता मात्रै चोर होइन ठूलो चोर त 12 भाइहरु ठूलो चोर हो

  • @nepalibhaimaharjan1092
    @nepalibhaimaharjan1092 4 месяца назад +4

    Video हेर्नै लाको पछाडि कान्तिपुर को अक्षर देख्ने बितिक्कै ❎ यो हान्दिय
    वाइयात् 😂

  • @khumegurung7146
    @khumegurung7146 4 месяца назад +5

    Bhane pachhi kantipur ko chahana sajaya paunu parchha bhanne hola hana balen great chha ❤❤

  • @dhurbaaryal3899
    @dhurbaaryal3899 4 месяца назад +26

    त्यतिबेला किन नबोलेको त ?

    • @joykingdom7561
      @joykingdom7561 4 месяца назад +1

      Bichera haru ko dom ne huna paryo ne ..singa darbar ma matra hoina ..harak neta ko ghar dhosta huntho

    • @nm2859
      @nm2859 4 месяца назад +1

      Teti bela afu sarkar ma thiyo India favoured sarthiyo aba bhaena so lagi parnu pary ni ta dhalna lai... 12 bhai is the perfect medium for that...

    • @SOJHOlafabtm
      @SOJHOlafabtm 4 месяца назад

      12 bhai patru ko halat bakamphuse hawa😂😂

  • @arjungautam8727
    @arjungautam8727 4 месяца назад +8

    Balen is great 👍 all the best.

  • @umeshkarki3368
    @umeshkarki3368 4 месяца назад

    बालेन नेपाली जनमनका साझा आवाज हुन्।

  • @santoshkc2924
    @santoshkc2924 4 месяца назад +4

    देश अनि जनता बेचुवा दलालहरुलाई पक्राउ गर

  • @driftguruji394
    @driftguruji394 4 месяца назад +5

    Wow, aaba balen lai naramro banauna chaal chayo choor kantipur ley .

  • @bikramale9114
    @bikramale9114 4 месяца назад +10

    बालेनको शक्तिको अगाडि कानुन डराएको थियो त्यसैले कानुन भन्दा माथी हुन्छन् शक्ति भेडा चराउन जान्ने गोठालो सबैभन्दा ठुलो हुन्छ नेपालमा ।

  • @KamalaBhattarai-ls8pk
    @KamalaBhattarai-ls8pk 4 месяца назад +15

    good balen🎉🎉

  • @roshan1304
    @roshan1304 4 месяца назад +2

    Loktantrik vs Bampanthi sakti ... yes Dr. Raut well said ! ...

  • @Ramshrestha2708
    @Ramshrestha2708 4 месяца назад +1

    Kantipur Pani Jalaunu parxa

  • @biswashbibas8574
    @biswashbibas8574 4 месяца назад

    बालेन र रबिको एक आपसमा मिल्छ भनेर जन्ताहरु लाई भ्रम मा पार्नु खोजेको हो 12 भाईहरु

  • @jagirmanrai6413
    @jagirmanrai6413 4 месяца назад

    सिके राउत हो कि तिखे राउत हो हावा बोल्ने!! बालेन देशकै भोलिको नेता हुन

  • @raimenu5824
    @raimenu5824 4 месяца назад

    कान्तिपुर जले पनि यो program चलाउने रुपेश श्रेष्ठ चाहिँ जल्नु भएन है।guys😂😂😊❤anw balan is always good

  • @umeshrd7371
    @umeshrd7371 4 месяца назад

    कान्तिपुरे न्यायाधीश बन्न नखोज्नु राम्रोलाई समर्थन गर्नु Balen is the best mayor in nepal.

  • @keshavbohara3935
    @keshavbohara3935 4 месяца назад

    हावाताल कुरा बालेन जी लाई छुन लाई पनि सरकारलाई फलामको चला चपाउने जस्तै हो सपना मा पनि नसोच सरकार जय बालेन जी

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 2 месяца назад

    बालेन लाई समातेर त देखा के हालत हुन्छ सिंहदरबार काे याे कान्तिपुर काे काम छईन

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e 4 месяца назад

    Kantipure patrkarlae jil kochnu parcha Jai Nepal Jai Rabi

  • @user-em8zj9rz2i
    @user-em8zj9rz2i 4 месяца назад +2

    सरकार चोर छ नै, साथै पत्रकार पनि झोले नै हो ।

  • @payangovlog8492
    @payangovlog8492 4 месяца назад

    धन्न मानेन छ यदि पक्राउ पर्ने साथ देशमा आगो बल्ने थियो

  • @bhuwang1030
    @bhuwang1030 4 месяца назад

    यो विश्लेषण सहि लाग्यो ! हैन नेपालीहरु किन यति अराजक भएका ! बालेन रबि भन्ने बित्तिकै जे गरे नि जे बोले नि हुने ???
    यदि सभ्य र कानुनी समाज या राज्य चाहने हो भने त्यो Status कार्वाही योग्य छ चाहे जो सुकै होस !
    अझ त्यो ओहोदामा बसेको मान्छेले त झन बोल्नै नहुने लेख्नै नहुने विषय हो त्यो !
    नेताले देश बिगार्यो पनि भन्ने अनि कानुन कार्यान्वयन गर्ने गराउने ठाउमा भएकाहरु ले के गरौं भन्दा किन बकवास गर्ने???
    दुख लाग्छ राम्रा मान्छेले देश छोडिसके अराजक, छोटो बुद्धि भएका, समाज भंडुवा अपराधिहरुको हुल्लडमा देश फस्यो...
    अझै ३०-४० वर्ष देशमा केही हुनेवालाछैन यस्तै हो भने !

  • @rampathak4177
    @rampathak4177 4 месяца назад +1

    Great information. Next election mawobadi aab ko patan ko bato ma gayo. Hijo ko din ma samanti sarkar vanera hatiyar uthayera himsrak aandolan gareko party le samanya alochana Lai Pani pachauna sakena

  • @haddinetwork3638
    @haddinetwork3638 4 месяца назад

    सरकार बहकियको भए कान्तिपुरले चाकडी को भरमा जय जय कार गर्न पाउदैन थ्यो बालेन को राम्रो काम कान्तिपुर को आँखा मा कैले पर्ला

  • @ganeshbahadurshrestha7624
    @ganeshbahadurshrestha7624 4 месяца назад +1

    अराजक बन्ने छुट कसैलाई छैन अझ राज्यकाे जिम्मेवार ठाउमा भएकाेले यस्ताे छुद्र अभिव्यक्ति किमार्थ सुहाउने कुरै हैन ,अनावश्यक र अराजक भिडकाे वलमा वालेनले जुन अभिव्यक्ति दिए त्याे अापतिजनक छ ।

    • @rishabthapa6052
      @rishabthapa6052 4 месяца назад

      Chor neta haru le lutiraheko chai apatijanak chaina ra?

  • @bimalanepal6695
    @bimalanepal6695 4 месяца назад +2

    तिमी काम नपाको पत्रुकार रैछौ !!😂

  • @sarojsp6721
    @sarojsp6721 4 месяца назад

    बालेन ले ठिकै त भनेका हुन एदि बालेन साहा नेपालको प्रधानमन्त्री भए भने सिहदरबारमा आगो हैन कि इ चोर नेताहरुको धोती फुकाल्नु पर्छ जय बालेन जय रबि

  • @FuriousBuddha
    @FuriousBuddha 4 месяца назад

    साधारण मान्छे भएको भए कोच्थ्यो। बालेन लाई जनताले गरेको समर्थन देखेर सरकार पछि हटेको हो।

  • @user-ro8yt1vo5r
    @user-ro8yt1vo5r 4 месяца назад +2

    Good balen

  • @NepalKhabarDang
    @NepalKhabarDang 4 месяца назад

    यो उनी सिके रावत सत्तामा नहुदाको पीडा हो।नत्र त्यतिखेर किन मुख खोलेनन।

  • @rajeshghale2547
    @rajeshghale2547 4 месяца назад

    Dr रवत the great । प्रचनण्ड तँलाइ 3करोड जनताले तँलाई हत्य गर्न Grand designed योजान बनाईसक्यो।

  • @madhavprasadaryal4580
    @madhavprasadaryal4580 4 месяца назад

    Fataha 12 bhai

  • @user-kv1eq5kq7j
    @user-kv1eq5kq7j 4 месяца назад

    Comment like ko Bhar ma nirnai Yaha Sarkar paribartan huncha social media lai kamjor tanxa kantipur

  • @sagarthakuri3003
    @sagarthakuri3003 4 месяца назад +1

    Good ck. G jaya balen.

  • @sagarmali9570
    @sagarmali9570 4 месяца назад

    सहि भन्नुभयो

  • @umeshmagar8709
    @umeshmagar8709 4 месяца назад +2

    Kantipure Naya news ama nagarikalae deko yahi hola khile ko news aja fata kantipure

  • @sandipbaniya7499
    @sandipbaniya7499 4 месяца назад

    बालेन लाई छुने हिम्मत छ हत्यारा चोर प्रचण्ड सग ??? बालेन को लागि हामि छौ गोलि खान तयार हत्यारा चोर प्रचण्ड हत्यारा चोर सरकार

  • @user-ro8yt1vo5r
    @user-ro8yt1vo5r 4 месяца назад +2

    Balen good

  • @lamabibek6655
    @lamabibek6655 4 месяца назад

    Kantipur looks like totaly change 😯

  • @safalpaudel247
    @safalpaudel247 4 месяца назад

    बालेनलाई कारवाहि गर्ने सरकार 2 दिनमै ढल्छ लेखेर राख्नुस।🙏

  • @subashshrestha1211
    @subashshrestha1211 4 месяца назад

    त्यो बेला इनले पनि सरकारलाइ समर्थन गरेको थियो अनि त्यो बेला चाहि किन नबोलेको ! अनि सत्ता बाहिर बसेर यस्ता भन्नु कतिको उचित हो ?

  • @Aayrathapa
    @Aayrathapa 4 месяца назад

    सत्य पचाउ नस्क्ने हजुरबा हरु एक ३२ बर्स को हिम्मतदार पढे लेखेको मेयर सङ डरायेा

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 4 месяца назад

    देश बिग्रेको ठुलाभनाउदा मिडियाले नेतासग मिलेमतो गरेर भन्न अन्यथा हुदैन ।

  • @bedhyashah5018
    @bedhyashah5018 4 месяца назад

    बालेन बाघ हुन छोएर मात्र देखा कान्तिपुर पनि एहि चोर सर्कार कै छाउरो पो परेछ

  • @paudil1697
    @paudil1697 4 месяца назад

    सिके रावत पनि बालेनको क्रेज देखेर तरिसिएछ, अहिले पोल खोल्दैछ तेतिबेला तेहि सरकारम भएकोले होला

  • @TrendingViralVedios423
    @TrendingViralVedios423 4 месяца назад

    12 भाइको media को news रबि लामिछाने गृहमन्त्री भैसकेपछि के रहेछ भनेर आज search गर्दा यो news देखेर click गरेको😂😂

  • @shyamprasadnayaju3829
    @shyamprasadnayaju3829 4 месяца назад

    जे हुन्छ बालेनलेनै जित्छ

  • @sushilacharya6183
    @sushilacharya6183 4 месяца назад

    पहिले सम्भव सिरोहिया लाई जेल हालम न त।
    हुँदैन??
    कार दुर्घटनाको कुरा किन लुकाइयो...ज्यान धानको क्षती किन लुकाइयो??
    यो त चोर उसकै ठूलो सोर भन्या झै भएन।😂

  • @user-lg7li1dg8n
    @user-lg7li1dg8n 4 месяца назад

    Good Job Balen ...

  • @dadanddaughter7539
    @dadanddaughter7539 4 месяца назад

    nepal ma ramro.kaam garne ko lagi soch yestai.chha sarkar ko

  • @city96433
    @city96433 4 месяца назад

    जनताको बिचार ठुलो कि झोले कान्तिपुरको बिचार भनेर कान्तिपुरले स्टाटस लेखोस कान्तिपुरले कति गालि खाँदो रहेछ सोचुम है! ७ सालको प्रजातन्त्र, ४६ को जन आन्दोलन, गणतन्त्र कस्को बलमा आयो नेपालमा? तेहि जनताको बिचारबाट आको होइन? कानुन भनेको संसोधन गर्न मिल्छ तर जनताको बिचार चहे स्टाटस होस चाहे चल्चित्र होस चहे लेखनमा अति भए पछि फुट्छ नै अनि आगो बल्छ।

  • @milanchand5431
    @milanchand5431 4 месяца назад +6

    Good news

  • @nischalbhattarai9834
    @nischalbhattarai9834 4 месяца назад

    मलाई त कसम कान्तिपुर राजनितीक दलाल मिडीया लाग्छ । र म सहि छु ।

  • @Syangdan136
    @Syangdan136 4 месяца назад

    Balen Dai lae xuyo bhane sarkar aagho lagxa 🙏

  • @thelife8477
    @thelife8477 4 месяца назад

    अब यो कान्तिपुर लाई अनफलो गर्ने निर्णय गरेँ आजैबाट!!
    यो काँग्रेस र भारतीय गोजिको मिडिया रहेछ!!!
    ब्लक गर्ने अप्सन भएमा ब्लक पनि गर्छु भ्रष्ट पत्रुकार!!!!

  • @sharanshrestha1357
    @sharanshrestha1357 4 месяца назад

    कान्तिपुरलाई चाहिँ पक्राउ गर्ने हो घासहरु

  • @indrapurush4312
    @indrapurush4312 4 месяца назад

    तेसोत बालेन लाई कार्बाही गर्ने हो भने रजेन्द्र लिङ्देन लाई पनि गर्नु पर्यो नेता आउदा चोर आयो भन्छन भन्नू भाको हो

  • @shulavsushil3069
    @shulavsushil3069 4 месяца назад

    नापिस !!!

  • @sureshniroula9315
    @sureshniroula9315 4 месяца назад

    एक दुईवटा बाँदर वा एक हुल बाँदर उफ्रीँदैमा सिंह पक्रने भन्ने कुरा हुँदैन जेठो भाई। बालेन एक्लो छैनन नि , सिङ्गो देश उनी सँग छ ।

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 4 месяца назад

    कान्तिपुर माथि कुनै बेला आगो बल्छ 😂😂

  • @madanbisawkarma4952
    @madanbisawkarma4952 4 месяца назад +4

    12 vai beta vayo ab Ka news varil garna ho😡😡😡😡😡😡😡😡😡😡😡

  • @user-xh9vl7cy4r
    @user-xh9vl7cy4r 4 месяца назад

    १२ भाइ मिडिया।

  • @santoshmagar4289
    @santoshmagar4289 4 месяца назад +1

    Jay balen

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb 4 месяца назад +1

    Jaye balen sir

  • @ansotimagar7172
    @ansotimagar7172 4 месяца назад

    जस्ले गलत गर्छ तेस्ले गालीखान्छ खानपर्छ मैले गल्तीगर्ने अनी निर्दोष लाई कारवाई गर्ने यो काहाँको लोतन्त्रहो?

  • @sabinlamichhane7971
    @sabinlamichhane7971 4 месяца назад

    ८४ मा पत्ता साफ हुने पक्का छ माओवादी झन् अब

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e 4 месяца назад

    E. 12 bhae yk nombarko chor ho kantepure Basta chare daka Jai jil hallu parcha sarkar Jai Nepal 💐👋👋👋🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @entertainmentchannelForallage
    @entertainmentchannelForallage 4 месяца назад

    सरकार मा त्यति दम छ भने बालेन लाई पकडेर देखायोस त अहिले नै बामपंथी सरकार नै त छ।दलाल पत्रकारिता

  • @Balencityktm440
    @Balencityktm440 4 месяца назад +1

    12 Bhai 😂 ko kun chai xoroo ho feri

  • @basantacharya4528
    @basantacharya4528 4 месяца назад

    तिम्रो पनि त रोटी पाकेछ त भाइ 74 हजार भिउज आएछ
    बालेन को राप ले😂😂

  • @birugurung7800
    @birugurung7800 4 месяца назад +5

    बालेन पकृयो भने देश अझै १० बर्ष पछाडि धकेलीन्छ। हेक्का होस ।

  • @sitarahotelapartment1991
    @sitarahotelapartment1991 4 месяца назад

    Kantipur Neta Haruko order ma chalney ho

  • @chanthapa7943
    @chanthapa7943 4 месяца назад

    JAYA HOS Balen Shah 🇳🇵🇳🇵🇳🇵

  • @SabinDahal-oi2tk
    @SabinDahal-oi2tk 4 месяца назад

    Balen जि को कुरालाई मात्र लिएर किन शचोत हुनु भएको | कतौ हजुर पनि..........................

  • @shantapokharel66
    @shantapokharel66 4 месяца назад

    १२ भाइन न हो । आरिसेहरु। जुन बेला घट्यो तेतिखेर नबोल्ने सिके राउत ।अहिले चाहिँ कुर्सी नपाएपछि बोल्ने हेर हेर।भाग १२ भाइ ।

  • @bibekneupane5141
    @bibekneupane5141 4 месяца назад

    भन्न सक्किन्न कुन दिन यो देशलाई क बनाउछ्न , यि नेताहरु !

  • @doubtssolvers01
    @doubtssolvers01 4 месяца назад

    Singadurbar ko ta tahavaena pahila Kantipur mathi khatra dekhiraha Xu ma ta

  • @dharmarajdhakal5954
    @dharmarajdhakal5954 4 месяца назад

    Good Balen

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 4 месяца назад

    माहान गेटर नेपालको जय बालेन शाहको जय ♥️🌈🇳🇵🌍️🎊🎉🎎🎆😂😅

  • @hamrosolukhumbu6428
    @hamrosolukhumbu6428 4 месяца назад

    BALEN BALEN BALEN BALEN BALEN ❤❤❤

  • @madhavprasadaryal4580
    @madhavprasadaryal4580 4 месяца назад

    Great balen

  • @rajgiri7533
    @rajgiri7533 4 месяца назад +1

    I don't like the government of Nepal. all the leaders are corrupted.

  • @jaybudo4101
    @jaybudo4101 4 месяца назад

    Good luck luck balen sir

  • @hemaniraula2639
    @hemaniraula2639 4 месяца назад

    के सरकार ठिक छ?सरकार सुशासनमा हिड्छ?