कांग्रेस-एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौं : अध्यक्ष दाहाल

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।
    संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सफल हुन नदिने बताउनुभएको हो । उहाँले फेरि सडकमा पलेटी कसेर जनदबाब सिर्जना गर्न बाध्य हुने चेतावनी दिनुभयो । पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा उहाँले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्नुभयो । तर जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यसविरुद्ध संघर्ष गर्ने उहाँको चेतावनी छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 52

  • @binodkhulal
    @binodkhulal 2 месяца назад +8

    संविधान संसोधन गरेर प्रचण्ड आजिबन सत्तामा टासिन पाउने बनाउनु पर्छ बल्ल छबिलाल को मन शान्त हुन्छ !!!
    प्रधानमन्त्री खुस्केको मा ठुलो पिर छ

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 2 месяца назад +11

    कठै याे आतंककारी सत्ता बाट बाहिरिनु काे पिडा

  • @sailadai7476
    @sailadai7476 2 месяца назад +5

    ल अब फेरि जङ्गल पसे हुन्छ एक्लै

  • @jmahadevshah4231
    @jmahadevshah4231 2 месяца назад +3

    आन्दोलन गरौ न , सड़क र सदन तताउ के हेरेर बसेको छ ह ???

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 2 месяца назад

    केपी शेरे भन्दा धेरै ठीक

  • @chandrachattri1071
    @chandrachattri1071 2 месяца назад +3

    माओवादी आतंककारीको दिन सकियो सत्ता च्युत भएको रोधन कतिन्जेल निकाल्छ? मर्न सक्छ्स कुन दिन

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 2 месяца назад +1

    अब सडक मा हैन बालेन सङ्ग जाउ तिमिहरुको दिन सकियो यो देशमा

  • @bhimguyal1672
    @bhimguyal1672 2 месяца назад +1

    संविधान संसोधन गरेर थ्रसहाेल्ड ७ प्रतिशत मत अनिबार्यरूपमा ल्याउन सक्नु प्रर्दछ । लाेकतन्त्रका नाममा राजनैतिक बिचाैलिया बन्न पाइदैन । जनताकाे मत भए डर किन ?

  • @jhapatbudhathoki
    @jhapatbudhathoki 2 месяца назад +1

    नराेउ !! कुर्सी गएको राेदन 😂😂😂

  • @bidurtiwari4617
    @bidurtiwari4617 2 месяца назад +1

    Yeslai karbahi garera jyanmara case lagaunu parxa

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 2 месяца назад

    यो जाठाले अधिकार अधिकार भन्दै कोटा बडाउने तिर मात्र घुमाईफेराई कुरा गर्छ कसैको अधिकार कसैले खोसेको छैन लडेर खुल्ला प्रतिसप्रधा गरेर आउ यो कोटा मा झुन्डेर अघि बडाउन खोज्दा भोलि देशले ठुलो क्षति बिहोर्ने छ कसैलाई अधिकार को नाम मा सर्लक बोकेर माथि लान खोज्दा योग्य भएर पनि अधिकार नपाउने हरुले आन्दोलन हड्ताल गर्न थाले भने बङ्गलादेश लाई सम्झाउने छ

  • @krishnarajkatuwal6943
    @krishnarajkatuwal6943 2 месяца назад

    नापिस मुला बरु प्रत्यक्षद कर्यकारी प्रधानमन्त्रीको ब्यवस्थाको लागि आन्दोलन गर। यो सबै भनेको कुरामा तेरो स्वर्थ लुकेको छ

  • @khagendraprasadacharya8949
    @khagendraprasadacharya8949 2 месяца назад

    होहो प्रचण्ड लाई सबैले सधै भरी प्रधानमन्त्री बनाइदिनु सामान्य हो 😀😀अब बेरोजगार लाई टुटाउने फुटाउने जलाउने काम पाइने भयो😜

  • @jeewand9
    @jeewand9 2 месяца назад

    दाहालको ईज्जत मेटाउने बौलो 😅

  • @magartilak7975
    @magartilak7975 2 месяца назад

    Janata kasko ho jantalai pani ranbhulla chha

  • @binodkhulal
    @binodkhulal 2 месяца назад +1

    उथलपुथल गर्छु , लत्ताले हान्छु 😂😂

  • @thefilmyupdates6144
    @thefilmyupdates6144 2 месяца назад

    No reservations ❤❤

  • @akkalrawal8979
    @akkalrawal8979 2 месяца назад

    प्रचण्डलाई अरु दलको काधमा चढेर सत्ताको चास्नी चुसिरहने प्रावधान राखेर संविधान संसोधन गर्नु पर्यो । सत्ताखोर

  • @manutarataramanu7297
    @manutarataramanu7297 2 месяца назад

    गद्दार मान्छे यता खतरा भए उता , उता खतरा भए यता आफू आफ्नो कुर्सी जोगाइ राख्ने आफ्नो हैसियत केहो काहा पुराए जनता ले हेक्का रहोस

  • @madhavsharma1069
    @madhavsharma1069 2 месяца назад

    Constitution must be amended but in favor of Prachanda.

  • @SudipKumarkharel
    @SudipKumarkharel 2 месяца назад

    अब तिमी बुडागोरु हरुलाइ जनताले साथ दिने छैनन हो बुडागोरुहरुअब बुडागोरुले दाइ गर्न सक्दैन चुप लागे हुन्छ तिम्रा चिल्ला भासन जनताले सुन्नेवाला छैन

  • @lalitbhatt6340
    @lalitbhatt6340 2 месяца назад

    नेता ज्यु सँसदिय व्यवस्थामा तेस्रो नम्वरको पार्टिले सरकार चलाउने पनि सोभनिय हुँदैन होला त ?

  • @ramshrestha7647
    @ramshrestha7647 2 месяца назад

    Rip

  • @yamannishadahal
    @yamannishadahal 2 месяца назад

    Yasta kura gham ma sukai deu kaka

  • @dipaktamang-hh3df
    @dipaktamang-hh3df 2 месяца назад

    Laz lagnu parxa kamtima

  • @NanduRawat-j4h
    @NanduRawat-j4h 2 месяца назад

    Herat ruwabasi

  • @yuddhaparsadlamichhane3200
    @yuddhaparsadlamichhane3200 2 месяца назад

    लोकतन्त्रको पाठ कसले सिकाउंछ छ?

  • @NishantthakureeThakuree
    @NishantthakureeThakuree 2 месяца назад

    Rip hatera

  • @meghadhikari3672
    @meghadhikari3672 2 месяца назад

    Ajhai rona dhona sakiyeko xaina🤣🤣🤣

  • @nbpgaming117
    @nbpgaming117 2 месяца назад

    प्रचण्ड को यो कुरा त ठिकै छ त हो। केही मित्र हरु लाई किन नरुचेको???

  • @Mesantosh45
    @Mesantosh45 2 месяца назад

    अनि तेस्रो पार्टी ले प्रधानमन्त्री खाने स्वभाबिक होत तिम्रो प्रधानमन्त्री खाने जनमत थियो त तिमी पनि खास काम लाग्ने मान्छे चाहिँ होइन है

  • @mahendrakarki8550
    @mahendrakarki8550 2 месяца назад

    Kuhiyeko pharsi

  • @KarkelLama-xp5zm
    @KarkelLama-xp5zm 2 месяца назад

    Bekup banayera ghichna payena vanana ho

  • @suryachhetri5451
    @suryachhetri5451 2 месяца назад

    Hola Singapore vaneko haina ra nepali janta haru sabai Jana ek vyayera gahr Keith bechaini neta palney ho Jay Desh Jay Naresh nepali janta

  • @rajuranabhat5258
    @rajuranabhat5258 2 месяца назад

    Ho leaft and right 2 dal nai hunuparxa npl ma aba hajur ko bicher right or leaft....

  • @raibijaya8893
    @raibijaya8893 2 месяца назад

    Lajlagdaina ra abapani sadakjanxu vannu

  • @premdhami3943
    @premdhami3943 2 месяца назад

    😂😂😂lau

  • @kajikarki4137
    @kajikarki4137 2 месяца назад

    Aba upayenai xaina 32+17+10 Jati patak jodeni 59 matra hudu raxa 165 ko sapana chakanachur bichara

  • @Redmi-g2g9x
    @Redmi-g2g9x 2 месяца назад

    Pahile taukoko mil diea feri upstai 6n luteraharu

  • @tarabhattrai2449
    @tarabhattrai2449 2 месяца назад

    णाटक नाटक

  • @nepalnepali2367
    @nepalnepali2367 2 месяца назад

    Timro andolan la barbat banako xa desh

  • @BP-jq1ru
    @BP-jq1ru 2 месяца назад

    Ja goru ja taile khana paina vanera hunxa . Dui dal matra hunu rhik xa talai gori derai dal vayerabk faida hunxa deslai

  • @anozkatuwal2033
    @anozkatuwal2033 2 месяца назад

    Nirantar sarkhar ma Jo Theo hejo samma usai Lea thulo fui lagaune aba xori ko ne sokyasachip ko jagis jwai ko mantri afno PradhanMantri chiple c goi ko ashu dekhaudai xa😢😢

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 2 месяца назад

    🤣🤣🤣🤣

  • @KeshabLuhar-xk4ed
    @KeshabLuhar-xk4ed 2 месяца назад

    सहि हो कुरा

  • @RameshNepali-zt9tv
    @RameshNepali-zt9tv 2 месяца назад

    Rip