दुर्गा प्रसाई भन्नुहुन्छ : १,२,३ अब गृहमन्त्रीले ठुला माछा समाउनै पर्छ || Durga Prasai

Поделиться
HTML-код
  • Опубликовано: 11 июн 2024
  • दुर्गा प्रसाई भन्नुहुन्छ : १,२,३ अब गृहमन्त्रीले ठुला माछा समाउनै पर्छ || Durga Prasai
    CAMERA/EDIT: CCR POKHREL
    PRODUCTION: KNN TV NEPAL
    NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
    Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    #durgaprasai #durgaprasainews #today_news
    Email: coolboysnepal@gmail.com
    durga prasai,durga prasai interview,durga prasai new interview,durga prasai latest,durga prasai interview latest,durga prasai latest interview,durga prasain,durga prasai viral interview,durga prasai marshi,durga prasai show,durga prasai roast,durga prsai,durga prasai car,durga prasai news,durga prasai kp oli,durga prasai new video,durga prasai business,durga prasain news,durga prasai live,durga prasai funny,durga prasai audio,durga prasai speech

Комментарии • 135

  • @kadanewsnepal
    @kadanewsnepal  Месяц назад +17

    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |

  • @krishnashrestha598
    @krishnashrestha598 Месяц назад +21

    दुर्गा प्रसाईले जे बोलेका छन् यथार्थ धरातलमा टेकेर बोलेका छन्, त्यो सत्य हो।👌👌❤️

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari Месяц назад +2

    Jai Nepal jai Hindu jai Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤❤

  • @uttamrimal927
    @uttamrimal927 Месяц назад +12

    सत्य , तथ्य कुरा, जय दुर्गा जय बालेन❤❤❤🎉

  • @PritiSunuwar
    @PritiSunuwar Месяц назад +2

    Jaya desh Durga ji

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p Месяц назад +2

    राजतन्त्र २०१७ फर्काउनपर्छ
    कार्यकारीप्रधानमन्त्री दुर्गाप्रसाई ❤❤
    पञ्चायत कालमा जोगमेहर श्रेस्ठ गृहमन्त्री र महेन्द्रराजा भयेकोबेला नेपालमा तिब्रबिकास गरेकोहो ।
    त्यस्तै शासन नेपालमा चाहिन्छ।
    जै राजतन्त्र❤❤❤❤❤
    जै दुर्गाप्रसाई❤❤❤❤❤

  • @Delje960
    @Delje960 Месяц назад +25

    दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन .
    Durga Prasai’s agendas are 100% right.
    ruclips.net/video/poSUzh9uAaE/видео.htmlsi=256JT-
    @ United Kingdom 🇬🇧

    • @user-kw8rn6nw7r
      @user-kw8rn6nw7r Месяц назад

      Napis

    • @Delje960
      @Delje960 Месяц назад

      @@user-kw8rn6nw7r
      सक्छौ भने ५ खरबको धितो राखेर ५ अरबको रिण लिएर ब्यापार ब्यबसाय गरेर नाम दाम कमाए हुन्छनि त साथी
      ruclips.net/video/poSUzh9uAaE/видео.htmlsi=256JT-

  • @raiman9921
    @raiman9921 Месяц назад +2

    यथार्थमा सत्य एहि हो।

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd Месяц назад +9

    good Durga sir

  • @omnarayanshrestha9516
    @omnarayanshrestha9516 Месяц назад +1

    कुरा चाई सही गर्नु भयो है दुर्गा जी।

  • @user-qu6of3fp8n
    @user-qu6of3fp8n Месяц назад +1

    Ho 100% saheiho

  • @RamakantaPoudel-yy9iv
    @RamakantaPoudel-yy9iv Месяц назад +1

    Yekdam sahi aawaj xa durga daiko ll

  • @user-ld7dv1lr2n
    @user-ld7dv1lr2n Месяц назад +5

    One men army Mr durga ji ..hamro sath sadhai tapaiko❤❤

  • @user-ys2yt3op6k
    @user-ys2yt3op6k Месяц назад +1

    jaya durga

  • @narendrarimal3277
    @narendrarimal3277 Месяц назад +1

    Very good🎉

  • @binayakbhatta8176
    @binayakbhatta8176 Месяц назад +1

    Great durga sir

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2y Месяц назад

    Sahi ho kura ho Durga parsahi

  • @sarojsaroj-7296
    @sarojsaroj-7296 Месяц назад +7

    good durga sir

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri Месяц назад +1

    दुर्गा परसाईले लाखौं विदेशमा बिजोक भएर बसेका महिला पुरुष युवाहरूलाई नेपाल ल्याएको छ भने कयौको फ्रीमा इलाज गरेर हस्पिटल मा कैयौँ लाखौँ गरिबहरूको इलाज गरेर बचाएको छ भने कयौं सहकारी ठगहरुलाई व्यापक रुपले चाहिँ विरोध गरेर जनमासमा ल्याएको छ र सहकारी ठगहरुलाई कारबाही गरेर भागाभाग बनाएको छ।

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 Месяц назад +3

    Good durga ji😊

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад +1

    Right

  • @harimanpun2969
    @harimanpun2969 Месяц назад +1

    जय दर्गे

  • @sambhukalakandangwa2513
    @sambhukalakandangwa2513 Месяц назад +1

    100% right.

  • @balramchaudhary3511
    @balramchaudhary3511 Месяц назад +2

    Jay,,durga,,ji,,j,,jay,,jantta,,jagau,,jantta

  • @yamsunwar166
    @yamsunwar166 Месяц назад +1

    Yes 😊

  • @kumarrai3193
    @kumarrai3193 Месяц назад +4

    Now it is time to rule by kirat king 🤴 in Nepal ❤❤❤ jay harka Sampang

  • @sunilniraula6395
    @sunilniraula6395 Месяц назад +1

    Durga parsai ❤❤

  • @devidattagautam1232
    @devidattagautam1232 28 дней назад

    धर्मको बारेमा ठिक भन्नुभो दुर्गा प्रसाइ ज्यु 😂😢❤

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p Месяц назад +1

    कुनैदिनत यो तस्करी सत्ता धारीहरु परास्तहुन्छ ।
    तब सक्रीयराजतन्त्र २०१७ आउँछ
    बालेन दुर्गाप्रसाईहरु सत्तामा आउछन तब अपराधिहरुको सातपुस्ता फाईल खोलिन्छ ।

  • @nabarajpandey5200
    @nabarajpandey5200 Месяц назад +2

    यो गृहमन्त्री को काम नै छैन । कुनै पनि भ्रस्टाचारि हरु लाई कारबाही नै गर्न सकेको छैन ।त्यसकारण यो गृहमन्त्री को बिश्वास नै छैन ।

  • @ramkumarchaudhary800
    @ramkumarchaudhary800 Месяц назад +1

    Jay durga

  • @rajudada1924
    @rajudada1924 Месяц назад +1

    Good ho thik 100% right

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri Месяц назад +1

    नेपाली जनताको सबैभन्दा ठूलो गल्ती छ यी चोरहरुलाई भोट दिएर जिताउनु। हामीलाई गणतन्त्र ले यही दिन्छ भनेर भोट दिएको हो मरिरहेका अवस्था छ नेपाली जनता

  • @mahadebnath4451
    @mahadebnath4451 Месяц назад +1

    good

  • @ramchandraaryal1806
    @ramchandraaryal1806 Месяц назад +2

    U r right

  • @bishnugurung4004
    @bishnugurung4004 Месяц назад +1

    good Durga

  • @camilalll7894
    @camilalll7894 Месяц назад

    Durga parsai zindabad Jay hosa 🙏 sahasi Nepal 🇳🇵 saccha saput salut Cha 🙏🙏

  • @camilalll7894
    @camilalll7894 Месяц назад

    Durga parsai zindabad Jay hosa 🙏 Jay Nepal 🇳🇵 sahasi Nepal 🇳🇵 ko saccha saput salut Cha 🙏🙏

  • @user-cv2io8lq7b
    @user-cv2io8lq7b Месяц назад

    Kirant dharm KO Pani bishleshan garnu paryo Durga sir,

  • @user-di1wi7vn5x
    @user-di1wi7vn5x Месяц назад +2

    Durga hi hi

  • @banabaniya385
    @banabaniya385 Месяц назад

    Durgaa dai sanuu dai lii vanaraa 15 den yayataaa bandaa garumaa sarkaraa laa ghudaa takx takx durgaa daiii

  • @kbadhikri8418
    @kbadhikri8418 Месяц назад +1

    🙏🙏🙏🙏जय durga prasai sir

  • @yurajmahat3521
    @yurajmahat3521 Месяц назад +1

    रबिले बाबुराम भट्टराई जिउ मेरो राजनितिक आइडल हुनुहुन्छ भनेर हिजो हिजो सिके राउत रसम चौधरी बाबुराम भट्टराई को रबि लामिछाने एउटा सयुक्त कार्यक्रम्मा रबिले बोले को कुरा सुनौ अब यो चार टाउकोलाई कुन सक्तिले मिलाउदै छन भन्नी कुरा प्रस्ट भैसक्यो पत्रकार हरु खगेन्द्र सङ्गरौला युग्पाठक जस्ता ब्याक्तिहरु थिए भने पछि प्रस्ट छ यो चार टाउकोलाई कुन सक्तिले एक बनाउदै छन भन्नी कुरा

  • @khagendrakc412
    @khagendrakc412 Месяц назад

    Jay nepal🇳🇵

  • @gopalachhami773
    @gopalachhami773 Месяц назад

    Durga Dai Jindabaad

  • @gopalmankarki5257
    @gopalmankarki5257 Месяц назад +1

    रबिले पक्राउ गर्न सक्दैन भासण मै सिमित ।

  • @user-wu1ti2qb3z
    @user-wu1ti2qb3z Месяц назад

    Jay durgey

  • @bhotthapa6765
    @bhotthapa6765 Месяц назад

    ❤❤

  • @sandeepmahat4748
    @sandeepmahat4748 Месяц назад +1

    Jay hosh durga ji...

  • @manishneupane3453
    @manishneupane3453 Месяц назад +1

    दाजु यी ईन्डियन कलेज हरु काे बारे मा पनि नेपाल बाट ईन्डियन कलेज लाई लखेने अभियान कहिले बाट सुरु हुन्छ ??

  • @manishabista
    @manishabista Месяц назад +1

    No matter what you always try to act smart. Rabi is doing very good.

  • @user-lh3to4jj3e
    @user-lh3to4jj3e Месяц назад +5

    Kam xain rabi ko

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад +1

    अहिलेका नयाँ पार्टीको भोट र क्रेज बढेको र जनताको समर्थनको कारण धियो यो ब्यावस्था फाल्ने र सारा क्षेत्रमा भयको भ्रष्टाचार गर्ने र हत्या र जनता मर्न बाध्यता बनाउनेलाई कारबाही गर्ने शक्तिको खोजी जनताको ईच्छा थियो तर ठिक उल्टो भयो र अब नयाँ पार्टी प्रती जनताको भरोसा टुटेको छ । अब सडक नै निकासको बाटो हो ।

  • @abinraja
    @abinraja Месяц назад

    Good

  • @sitalchettri2503
    @sitalchettri2503 Месяц назад

    Durga sir bhanaii 100% shai kura ho.. Rabii ke panii gharna saktaina hawa lagxa malai Rabi ta malaii...

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Месяц назад +1

    रबि को यथार्थ दुर्गा प्रसाईले भने बमोजिम नै हो ।रबिले सक्दै सक्दैनन । रबिको भाषण कासन मै सिमित हुने भयो ।

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Месяц назад +1

    कुनै हालतमा समाउन सक्दैन ठुला माछा।समाउछु भन्दै मिलेर लुटी खाने हो।जो ग्रिहमन्त्रि होस सक्दैनन्

  • @minbahadurkami6904
    @minbahadurkami6904 Месяц назад

    👍👌

  • @rammaharjan-kz4fv
    @rammaharjan-kz4fv Месяц назад +1

    13:24 listen to the whisper -Rabi ko barema dherai na sodha ray

  • @binodshrestha2524
    @binodshrestha2524 Месяц назад +2

    Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @raghukhatiwada8285
    @raghukhatiwada8285 Месяц назад +1

    तस्करहरु को को रछन सबै देकाइदिए

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +1

    कानुन देखि डराउनुपर्ने देशमा सुपारी किलर देखि डराउनुपर्ने ????

  • @user-jl9po9dv5b
    @user-jl9po9dv5b Месяц назад

    यस्लाइ गृहमन्त्री बनाम के नाप्दो रैच

  • @axlrose4644
    @axlrose4644 Месяц назад

    May my words wrong hola but kash Ravi jee ko position ma mayor Balen bhayeko bhaye action sanga jhantha le khojiko result dhekna pa inn theyo.so just support mayor Balen for next PM.

  • @gopalbhandari6751
    @gopalbhandari6751 Месяц назад +6

    ठुला माछा समाउन कि बालेको बहुमत को सरकार आउनु पर्छ कि त सैनिक शासन लागु हुनुपर्छ

  • @santoshlimbu3807
    @santoshlimbu3807 Месяц назад +1

    एमालेको सेकेन्ड लिडर को रैछ?
    स्वास्नीलाई दोकान खोलेर राख्ने😂

  • @axlrose4644
    @axlrose4644 Месяц назад

    Without mayor Balen no body can do anything, so really ma Nepal lai next level ma dhekna chahani people's haru just support mayor Balen,and now we have to make mayor Balen PM

  • @chandrakhatri3663
    @chandrakhatri3663 Месяц назад

    Gurga is god basu you

  • @TheCPJK
    @TheCPJK Месяц назад +1

    Garna parxa parxa ava atti vai sakyo. Babandar machauna parxa ani matra change hunxa

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 29 дней назад

    Raja lyau Desh bachau.

  • @dr.kkpanday5352
    @dr.kkpanday5352 Месяц назад

    Bhanna sajilo chha. Himmat ko jaal saano, majhiko prayas fitalo ani pani dhamilo. Thulai machha paarla, khoi kunni!!! Esta nara didai jau, charchama chhaundai jau, kehi farak paardaina. tesko sato baru aru upae thiyo ki! Hosiyar Nepal!

  • @Raj.Sharma789
    @Raj.Sharma789 Месяц назад

    Rabi Lamichhane going on colapsing way

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Месяц назад +1

    Durga ji ,ravi ji le machha hoina vyakuta pakrerpachharchha ra patrakar lai lau machha khau vani dinchhan.

  • @user-ki1vb2rt1e
    @user-ki1vb2rt1e Месяц назад

    I won't be surprised if marijuana patents are sold to pharmaceutical companies weed legalise garnay bahana maa. That'll be the end of Nepali strains.

  • @reshnatha2794
    @reshnatha2794 Месяц назад

    Nyawor haina k durge Newar vannusna

  • @damodargautam754
    @damodargautam754 Месяц назад

    Rabi either leave govt or go ahead regardless of apprehension.

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 Месяц назад

    Yathartha ma milk or water ho sir,tapai ta ok cha but poor man

  • @sitalchettri2503
    @sitalchettri2503 Месяц назад

    Asto hunu paro ki dhurga parsai jasto bholne sahasi Aati bhako hunu k manxe bhara jay durga parsaii...

  • @RamakantaPoudel-yy9iv
    @RamakantaPoudel-yy9iv Месяц назад

    Nepal aamale kaliyugama janmayeko yek saput xoro durga prasai ho , yo abhiyan le nepalma padibartan lyaune xa ll

  • @SumanThapa-sf8vm
    @SumanThapa-sf8vm Месяц назад

    Durga sir, teyo rabi vani manche lea kp oli ko suruwal pani kholna sakdaina file ta parai jahos tayo fatha thaug ko ak number kam nalagni manche ho.

  • @GolmanPun
    @GolmanPun Месяц назад +4

    Ravi Chor Maha Chor ho Ravi

  • @Rajbam86
    @Rajbam86 Месяц назад

    This Jourlist doesn’t have skill to question 👎👎👎👎👎

  • @torangurung8296
    @torangurung8296 Месяц назад

    Sabai Pani Mathi obano bannakojhdai cha.

  • @OpPo-op4yu
    @OpPo-op4yu Месяц назад

    Thag Muji j paye tyohi bolxa prakrau garna adalatma mudha halnu parxa adi to sanga praman baye mudha
    halna Ani prakrau garena bane Ani raviko barema Bolna swohauxa

  • @user-co9nc7hs1f
    @user-co9nc7hs1f Месяц назад +2

    Ahh 😂😂😂taskar haru kata hineko ray 😂😂😂…..lol 😅Sahi ho Sahi yestai hunu parx 😂😂😂😂lol

  • @binabina7708
    @binabina7708 Месяц назад +1

    ठुलामाछा समाउनै पर्छ रबि लामिछानेज्यु ।

  • @realmoment5151
    @realmoment5151 Месяц назад

    Sachi ho ki k ho..Durga jeu le vannu vako..? K ho ravi jeu .??

  • @nirmabista5874
    @nirmabista5874 Месяц назад

    Ravi ji ko file ko kam matra yeso uso ho khoita bal mandir ko file sab just yesouso news matra ho huni kyi chaina

  • @devmayathapa1230
    @devmayathapa1230 Месяц назад

    🙏🙏🙏😂😂😂

  • @aseemthapa7982
    @aseemthapa7982 Месяц назад

    Rabi Pani Dalal Naii Ho Kura Matra Ho Tyoo Rabi Jhare Ko

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p Месяц назад

    17000-33000 Marne attankari lai kasle chopne???kasailai kehi karbahi hudaina???

  • @Magarjames22
    @Magarjames22 Месяц назад

    13:22 ma paxadi bata Raviko barema dherai nasodha rey.

  • @Karuna99-xu5xu
    @Karuna99-xu5xu Месяц назад

    13:22 Rabi ko besayama dheroi nasodha rey ani durga g अ re 😂😂😂 interview ta melera banako roixa kaka harule janta jhukyaawna lai ho garna khojeko chai k😂

  • @nepalivlogs8011
    @nepalivlogs8011 Месяц назад

    Jancha jail teneharu ale din maja garna deau teneharu lai 😂😂😂

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 Месяц назад

    ओइ तस्कर कता हिनेको तिमी हरु😅😅😅

  • @dasnarayanmaharjan9277
    @dasnarayanmaharjan9277 Месяц назад

    China Sarkar chaldai xa janta paisa china pathauar EV battery Gadi lyay. Company lya Sarkar.Budhy bhay.

  • @yadavrana8341
    @yadavrana8341 Месяц назад

    Bolai ra garai tulana nagari anterbarta l

  • @raj-tm1us
    @raj-tm1us Месяц назад

    Balendra yo desh ko pm vaya varastachari sabai lai karbahi hune sure ho but mananiya griha mantri rabi lamichhane lagayat bata yo samvab hune xatkat dekhiyana .

  • @jrs696
    @jrs696 Месяц назад

    Haaa😂😂😂😂 bhagawan होइन भन्दै buda lai उछालेको damizzz 😂😂😂 ani rabi chabi oli eutai gang हो...bichara hami नेपाली

  • @Sandeepdhungana-kv1xb
    @Sandeepdhungana-kv1xb Месяц назад

    Tw herak purana video halerw na jhukka na vane muji media