पूर्वशिक्षामन्त्री पौडेललाई मन्त्री सुमना श्रेष्ठको जबाफ- डिएनए मात्र होइन, आरएनए पनि परीक्षण गरौंला

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

Комментарии • 219

  • @setopati
    @setopati  3 месяца назад +15

    पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले माथि बोलेका कुरा गत जेठ २९ गतेको प्रतिनिधि सभा बैठकको हो। भिडिओमा मिति लेख्न छुट्न गएकोमा क्षमा चाहन्छौं🙏

    • @bhojrajgiri4092
      @bhojrajgiri4092 3 месяца назад +7

      तिम्रो देबेन्द्र गुहे हो तिमी झोले पत्रकार हौ

    • @noname12440
      @noname12440 3 месяца назад +7

      तिमिहरुको मिडिया को नाम सेतो पार्टी हैन कालोपाटी अनि झोले पार्टी राख्दा हुन्छ किनकी तिमेर्को औकात र नियत हामी जनतालाइ राम्रो सग थाहा भैसकेको छ्🙄

    • @rkprime709
      @rkprime709 3 месяца назад

      ​@@noname12440❤❤❤❤❤❤❤

    • @Sujalkunwar1
      @Sujalkunwar1 3 месяца назад

      My request to setopati to read this message ,
      Debendra je le aafule 2 choti Baglung dekhi chunav jiti saknuvayo aafule pahilo choti jitda ko khana/khaja khuwako aajhai paisa dinu baheko xaina hamle nabhneko pani haina 2079 ko chunab ma hamrai chunab chetra aauda ma dinxu bhannubhathew aajai pani dinubhayena bhane aba ka janu parxa k garnu paxrxa tyo hamle nai jankea xau yo msg chai ek choti uha samu puraidinu hamele khuyako free ma aayeko haina!

    • @balramking5630
      @balramking5630 3 месяца назад

      हेरिसकेको भिडियो हाल्छ सेते

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 3 месяца назад +35

    शिक्षक ले राजनीति गर्न पाईदैन,सुमना जी भनेको ठिक छ,यो फटाहा ले के भन्छ

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 месяца назад +75

    सहि हो कुरा सुमना जिको।रास्वपा पाटिको एकदमै ट्यालेन्ट शिक्षा मन्त्री सुमना जि।

    • @filthscreamo
      @filthscreamo 3 месяца назад

      Yes

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 3 месяца назад +1

      सुमनाको कुरा सहि हो तर नियत गलत छ।
      बाँकी कुरा आफै बुझ्नु ।
      घण्टी हरु को संगठन छैन, उनको उदेश्य अरु दलको संगठन खारेज गर्नु।

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 3 месяца назад

      @@The_Falcon_Attack पाटिको झोला बोकेर हिन्नु होला बल्ल देश बन्छ है हजुर

    • @peacebeautifulmind1411
      @peacebeautifulmind1411 3 месяца назад

      Are u comedy me😂😂😂

    • @kalp_it
      @kalp_it 3 месяца назад

      ​@@The_Falcon_Attack 😂😂

  • @Sanjayaoffical1
    @Sanjayaoffical1 3 месяца назад +25

    कम्रेड पौडेल जि तपाई पनि मन्त्री हुनुभएको जस्तो लाग्छ । के के काम गर्नु भयो गफ गर्न सजिलो होला जस्तो लाग्यो

  • @kajipariyar5065
    @kajipariyar5065 3 месяца назад +44

    यो पार्टीको झोले हरु घुस बन्द भो सुमन जि आए पछि तेसैल छ्ट्पटाका छन अहिलेसम्मकै बुद्धिजीवी शिक्षा मन्त्री हुनुहुन्छ सुमन जि जय घण्टी ❤🎉❤

  • @jeevanacharya713
    @jeevanacharya713 3 месяца назад +13

    अाफ्नाे छाेराछाेरी बिदेशमा पढाएरकाे मान्छे लाई लाजसरम नमानि नेपालकाे शिक्षकलाई राजनिती गर्ने पाउनुपर्छ भन्दै छ

  • @MekBahadurGurung-tp1py
    @MekBahadurGurung-tp1py 3 месяца назад +11

    यो देबेन्द्र पौडेल यो दुई फेर शिक्षामन्त्री भए जस्तो लाग्छ केइ माखो मारेन उहीँ कर्मचारी सङ मिल्यो आफ्नो दुनो सोज्याइयो बास।

  • @MaheshBhattarai-m2g
    @MaheshBhattarai-m2g 3 месяца назад +29

    जे होस सुमनाजी ठिक गदैॅ हुनुहुन्छ अगाडी बडनुस , कुकुर हरु भुक्दै गॅछन ा

  • @tarangsagar2096
    @tarangsagar2096 3 месяца назад +46

    यो देबेन्द्र ले भनेको शिक्षक लाई खुसी पार्मे रे,के शिक्षक राज्यको ज्वाइँ हो? खुसी पार्ने ,कस्तो नालायक हो यस्को गफ, सरकारले खटाएका क्रमचारी हो काम गर्न लाई पठाएको नाकी खुशी पार्न , काम गर्छ सम्मान गर्ने हो होइन भने निष्कासन गर्ने हो योग्यताको आधार मा नियुक्ति गर्ने हो नाकी पार्टीको झोला बोकेको ले ,सुमना is best .

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 3 месяца назад +10

    शिक्षक गुरु हुन हुनु पर्छ तर राजनिती का झोले हुनु हुदैन के गरेउ तिमी शिक्षा मन्त्री हुदा खोकेर हुन्छ दलाल

  • @jyotilalrana8375
    @jyotilalrana8375 3 месяца назад +12

    एक नम्बरको फटाहा। राहत शिक्षक मा आफ्ना नाता गोता आसे पासे कति जना लाई जागिर खुवाएका छौ। तिमीहरूले जनता झुक्याएर धेरै लुट्यो। अब यस्तो भद्रगोल चल्दैन।

  • @binabina7708
    @binabina7708 3 месяца назад +10

    शिक्षामन्त्री सुमना श्रेष्ठज्युले चालेकाे कदम नियम सम्बत छ । राम्रो काम गर्दै हुनुहुन्छ ।

  • @mohangurungthanmagar3275
    @mohangurungthanmagar3275 3 месяца назад +7

    आफू निवर्तमान भै टोपलेका लठकले सुझाव दिएको देख्दा ताजुब लागेर आउँछ ।

  • @thakurthapa693
    @thakurthapa693 3 месяца назад +11

    wow सुमना छोरी ठिक छ, 🙏

  • @surendrabhandari7235
    @surendrabhandari7235 3 месяца назад +10

    यी पुराना दल्को कामै छैन
    सुमनाको निर्णय स्वागत योग्य छ
    राजनिती गर्ने शिक्षेकहरुलाइ तु कारबाही हुनुपर्छ

  • @suinyalthapa4025
    @suinyalthapa4025 3 месяца назад +2

    मा. म. सुमना श्रेष्ठको बिचार स्ही छ।👍

  • @susannewar1734
    @susannewar1734 3 месяца назад +5

    गुरुकुल परम्परा रे फेरि जस्ले हिजो गुरुको घाटी काटे तिनैले आज यस्तो भनाइ । भाग मु*

  • @kidsking-z7d
    @kidsking-z7d 3 месяца назад +6

    हरेक कर्मचारी जसले नेपाल सरकार बाट महिनावारी तलब बुज्छ्न तिनीहरु लाई राजनीति गर्न दिनु हुदैन ट्रेड युनियन किन चाहियो ????? १ मात्र चित्तबुझ्दो जवाफ कोहि दिनुहुन्छ ???

  • @kulbdrthapa320
    @kulbdrthapa320 3 месяца назад

    110% Right

  • @tamangk
    @tamangk 3 месяца назад +2

    याे टपरे शिक्षा मन्त्री भए देखि नेपालकाे शिक्षा खस्किएको हाे। त्यस पछि गिरिराजमणि आएपछि झन् खतम बनायो ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 3 месяца назад +11

    Good luck sumana mantri jyu God bless to you jaya ghanti

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz 3 месяца назад +10

    Go ahead sumana madam

  • @dillirajpokhrel4177
    @dillirajpokhrel4177 3 месяца назад +2

    कस्तो गोरु बिष्लेषण हो ? गुरु ले गुरु भएर काम गर्नु होस्। तपाई हरुको झोला बोक्ने होइन। शिक्षा मन्त्रालयले गरेको काम १०० प्रतिशत ठिक छ।

  • @Laxmanbudhalaxmanbudha00-yg2cv
    @Laxmanbudhalaxmanbudha00-yg2cv 3 месяца назад +5

    शिक्षक ले पढाउने हो राजनीतिक गर्ने होइन नी हजुर

  • @pawankdka5681
    @pawankdka5681 3 месяца назад +10

    Great job Siksha mantri jiu

  • @shyamrai9759
    @shyamrai9759 3 месяца назад +3

    यो पूर्व मन्त्री पौडेल को भनाइको अर्थ पार्टीगत विचारबाट प्रभावित भएर पार्टीका झोले माष्टरहरुलाई गुरु भन्ने हो !

  • @keshabkuikel4857
    @keshabkuikel4857 3 месяца назад +1

    आफ्नो झाेले शिक्षक हरुकाे संरक्षण गर्नैपर्‍यो शिक्षा ब्यापारी माओवादीका देबेन्द्र पाैडेलले।

  • @KishorAryal-p3d
    @KishorAryal-p3d 3 месяца назад +2

    ज्यानमारा माअाेबादि हरुले गुरु र शिक्षाको बिषयमा बाेलेकाे कस्ताे नसुहाएकाे। यी ज्यानमारा हरुकाे कुरा नसुन्नुस् सुमना जि।good luck❤❤❤

  • @gslama4792
    @gslama4792 3 месяца назад +1

    सुमना इज बेस्ट! जंगली लाई के थाहा ? शिक्षा भनेको के हो? भनेर!!

  • @VV-vo6xm
    @VV-vo6xm 3 месяца назад +1

    फटाहा आफनो छोरी अमेरिका पढाउने , अनि नेपालको शिक्षाको विकाश गरने कुरा गरने यसता पातकि कुरा ?

  • @buddhapachabhaiya1293
    @buddhapachabhaiya1293 3 месяца назад +1

    पौडेल सर हजुर शिक्षा मन्त्री हुँदा किन गरेनौ अहिल!खोक्ने साला चोर आफ्नो छोराछोरी बाहिर पदाउने अनि यहाँका शिक्षक लाई राजनीति को झोला बोकाउने।सुमना जि अति राम्रो काम गर्नु भयेको छ निरन्तर लागि रहनुश ।अब खोकेर केहि हुदैन बल्ल होश मा आउदै छन

  • @prabinbasnet3669
    @prabinbasnet3669 3 месяца назад +1

    यो देबेन्द्र भन्ने घुसिया हो एस्लाइ जाक्नु पर्छ! तर त्यो भन्दा सुमना जस्ता मान्छे हरु चोखो हुनु अनिबार्य छ!

  • @official7419
    @official7419 3 месяца назад +1

    अहिले सम्म कस्को केरा हेरेर बसेथिस त जाँठा

  • @lamalain123
    @lamalain123 3 месяца назад +1

    यो देवेन्द्र भन्नेले देशको आफ्नो पालामा शिक्षालाई के गरे?न आ आफु गर्छ न अरुलाई गर्न दिन्छ ।

  • @niranchand6584
    @niranchand6584 3 месяца назад +1

    तिमिलाइ सुझाव दिने नैतिक अधिकार छैन।

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 3 месяца назад +1

    Good work sumana Shrestha Didi ❤🙏

  • @bipindhungelvlogs8665
    @bipindhungelvlogs8665 3 месяца назад +6

    agree with sumana shrestha!!

  • @Anjal9708
    @Anjal9708 3 месяца назад +4

    बुर्जुवा शिक्षा कता हरायो ह आतंककारी ???

  • @divyaanddipikasisters9587
    @divyaanddipikasisters9587 3 месяца назад +2

    घाेटाला गर्न नपाइने भयो भन्ने चिन्ता व्याक्त भएको पाइयो

  • @tikakc8355
    @tikakc8355 3 месяца назад +1

    छाेरीलाई सिझा मन्त्री भएकाेबेलामा छाेरीलाई अमेरीका पठाईहाल्याै तिमीलाई बाचन सम्मलाइ सुन लुटेकै छाै ।

  • @manbahadurbasnet5309
    @manbahadurbasnet5309 3 месяца назад +1

    आफ्नो पालामा यी बोलेका काम गरे हुन्थ्यो नि।

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад

    येचोरतेरोपालामाकतिसुधार गरिसत केकेगरिस भन्तअरुलाईसिकाऊनि आफुमाषोनमार्निचोरलाजछैन जयेसुमनाजिऊ
    आफैगरेकोभातहुन्थियोनित

  • @rabibaral9333
    @rabibaral9333 3 месяца назад +1

    १००%गुरु लाई कस्ले के गरे भन्ने जनता लाई थाहा छ, १००% सुमन ठिक झाेले काम छैन जनता ले बुझि ,कामगर्न देउ गफ धेरै भयाे ।

  • @SuryaAdhikari-s6n
    @SuryaAdhikari-s6n 3 месяца назад

    शिक्षक पार्टीको सदस्य हुन्छ त ??? शिक्षकलाई स्वतन्त्र बनाउनुपर्छ भनेर अझै कुरा नगर्ने ??? तिम्रा झोले नै हुनुपर्छ ???

  • @jiwanmahat662
    @jiwanmahat662 3 месяца назад +1

    आफू पनि भैयकै रहिछ त मन्त्री किन सुधार आयन पर्भु नबोलम के अब जनताले बुजेका छन अर्को पटक के हुनि हो तेस्मा मात्र धेन दिम के है भुपु मन्त्री महोदय

  • @seanthakuri7944
    @seanthakuri7944 3 месяца назад +1

    पुरानो नेताबाट बाट केही नहुने भएरै नयाँ पाटी नयाँ नेता चुनेको हो शिक्षामन्त्री ढुक्कसँग अगाडि बढ्नुस्

  • @premprem5004
    @premprem5004 3 месяца назад +6

    खुत्याइस जाठा

  • @Hemgurungful
    @Hemgurungful 3 месяца назад

    उहाँ जिलाई यत्रो कुरा थाहा रहेछ त आफु मन्न्री भएको बेलामा चै गुमनाम भएर के साँडेको ‍‍‍‍‍‍‍‍ .....डा हेरेर बसेको थियो होला त ?

  • @bikramroka3021
    @bikramroka3021 3 месяца назад

    १/२ वता जिब्रेलाई बुई बोकेर हिड्ने बाजेलाई के थाहा
    आफ्नो सन्तति बाहिरी बजारमा रमाउन पठाइका .......

  • @govindaramsharma8677
    @govindaramsharma8677 3 месяца назад

    शिक्षकले राजनिती गर्नु हुदैन देबेन्द्रको बिचार ठिक भएन

  • @remember4ryou.928
    @remember4ryou.928 3 месяца назад

    यो झोलेले आफ्नो स्वास्नि संग सुतायर खुशिपारे भैगयोत😏

  • @GharDeshParDesh
    @GharDeshParDesh 3 месяца назад

    के बोल्या भाइ के बोल्या भाइ ??? शिक्षा मा सुधार झोले शिक्षक हटाइएको नराम्रो भयो कि के भन्न खोज्या ?? गु खानी देबेन्द्रे

  • @RekhaThapa-g3r
    @RekhaThapa-g3r 3 месяца назад

    कम्तिमा पनि कांग्रेस एमाले र माओवादीका कुरा चाहिँ पत्याइँदैन l विद्यार्थी संगठन, शिक्षक संगठन, प्राध्यापक संगठन खोल्ने हो हल्ला आन्दोलन गर्ने शैक्षिक वातावरण बिगार्ने सबै तहस नहस भ्रष्टाचार गर्ने अनि सदनमा आएर thula kura garne

  • @नेपालरनेपालीहामी

    पुर्बिय संस्कारको बिरोध गरेर यहाँ सम्म आएर अहिले फेरी पुर्बिय संस्कार सिकाउने काम गलत हो ।

  • @durgaprasadaryal3951
    @durgaprasadaryal3951 3 месяца назад

    गुरु त त्यो बेला थिए, आजका गुरु खै के गुरु । भाषा मास्न सहयोगी हुने, राजनीतिक दल का झोले हुने, देशको इतिहास, संस्कृति, सभ्यताको विरोध गर्न सक्ने नागरिक तयार गर्ने, नैतिक शिक्षा न पढाउने, कालो खाएकाहरुको गुण गाउने अनि आफैलाई कुट्ने विद्यार्थी तयार गर्ने ! खै को गुरु को .....रु

  • @girthapa2952
    @girthapa2952 3 месяца назад

    तपाई सिक्षा मन्त्री हुँदा किन नगरेको त थाहा रैछ त अरुलाई भन्नू भनदा अाफु गर्नुपर्छ अाफु ले भुत्लुभाङ नगर्ने अरुलाई सिकाउने

  • @Basnetlookbahadur
    @Basnetlookbahadur 3 месяца назад

    अरु ठिक्कै हो कमरेड devendra तर उ के गर्दा वा के दिदा खुशी हुन्छ कसरी थाहा हुन्छ ।

  • @stramofficial658
    @stramofficial658 3 месяца назад

    यो देश बिगारेको नहि काङ्ग्रेसिहरुले हो सबै लेनदेन को चल हुने बनाए (मुजिजाठाहरुले) मुख्य ,जिल्लाका,जान्नेमान्ने,ठालुहरुले,।

  • @harkapaudel6984
    @harkapaudel6984 3 месяца назад

    आफू मन्त्री हुदा के चै गर्यौ हे पागल? कानुन आफुहरुले नै बनाइदिने, फटाहा शिक्षकको संरक्षण पनि आफै गर्ने अहिले बनेको कानुनलाइ पालना गराउन खोज्नु के गलत हो र?

  • @nabinpatjhar151
    @nabinpatjhar151 3 месяца назад +1

    ग्रेट सुमना

  • @bharatkc1543
    @bharatkc1543 3 месяца назад

    शिक्षक भयर कुनै राजनीतिक दलको सदस्य लिइ राजनीति गर्ने होइन शिक्षा दिने हो आफ्नो काम र कर्तव्य के हो बुझ्नु पर्छ

  • @ranjitkhadka3022
    @ranjitkhadka3022 3 месяца назад

    यी सबै कुरा थाहा रहेछ त आफ्नो पालामा चाहिँ यी अहिले दिएका अर्ती मुताबिक काम गरेको भएको हुने थियो?

  • @MilanSunar-rq1ew
    @MilanSunar-rq1ew 3 месяца назад

    कसता बिज्ञ नेताहरू हुन आफुले बनाएको समिधान लागू गरौ भनदा मानदैनन। कसतो कानुन हो

  • @SAMRATSharma1234
    @SAMRATSharma1234 3 месяца назад +1

    जय सुमना

  • @janakbhatchhetri
    @janakbhatchhetri 3 месяца назад

    यस्तै गाेरिल्लाहरुले तहस नहस पारे नेपालको शिक्षा क्षेत्र

  • @ramacharya5120
    @ramacharya5120 3 месяца назад

    काँग्रेस , कमनिस्टका नाममा देशकाे अवस्था ध्वँश पारे ।
    अब यी ३ बदमास दल दल लाई नाे भाेट ।

  • @netragoutam1573
    @netragoutam1573 3 месяца назад +3

    100% right sumana sis

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 месяца назад

    तेरो बाउ खाते भन्न तैँले गरेर गरिस् तेरो पालामा के नापिस

  • @Dilipaakanxa230
    @Dilipaakanxa230 3 месяца назад

    treading होइन Training हो बाबै😂😂

  • @madhubanjara85
    @madhubanjara85 3 месяца назад

    तिमी हरु ले अहिले सम्म कस्को के हेरेर बसेको थियो त गननय ज्यु अलिकती पनि सरम लाग्दैन त्यो रोस्ट्म ती वाइयत कुरा गर्ने जनताले पठयको होइन त्यो पनि हेका रहोस यी३/४ वटा स्कुल को नाम लियर धेरै ठुलो कुरा गर्ने

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 3 месяца назад +3

    Dheri ramro kam shoch bichar garnu vayo mananiya mantri ju sumana sheresth ju ❤❤❤❤❤❤❤

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 3 месяца назад

    बिदेसिले नयाँ घोडाहरु स्थापित गराइ सके , पुराना घोडा फलिन्छ्न । जनता बाँडिन्छ्न । विदेशी अफ्नो स्वार्थ पूर्ति गर्छ। अभागी देस र स्वदेसमा बिदेसिका भतुवा पाल्न भूमिमा श्रम गर्न बाध्य अभागि मुग्लानेहरु ।

  • @shambhujoshi9445
    @shambhujoshi9445 3 месяца назад

    Thik , Sumana. Mobadibat purbiya snskritiko kura sunda haso lagchha. Padhaudaigareka gurulai marieko pani hamile dekhekai ho.

  • @krishnasherchan8615
    @krishnasherchan8615 3 месяца назад

    Sitchhek Guru ho , Guru ko kamgarnuparyo, Neta banne ta, timiharu Gurulai Jhole banaera swartha puragarne Fataha Netaharu,, sarkari schools ko ke halat chha,,??

  • @sudarshanmagar8353
    @sudarshanmagar8353 3 месяца назад

    गुरु होइन गोरु बनाए राजनीतिले ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 месяца назад +1

    देबेन्द्र जीको शिक्क्षा बारेमा कुरो गरेको र सुमाना जीलाई दिहेको जबाफ सुन्दाचै धेरै शिक्क्षामाचै उठाई खाने बेबासाई शिक्क्षीतहरू लाई पद दाइतो दिलाहेर राखेका रहेछन् भन्ने बुझायो किनकि देशमा शिक्क्षा चालकहरूले बडाहेको चर्काई रकम अनी सरकारको जिम्मा दाताहरूको एसतो भनाई लाई भित्र सम्म गहेर केलाहेर सोचदा र इनको कुरो सुन्दाचै सुमानाको खोजाईले देबेन्द्रलाई फिर्ता दिहेको जबाफ सुन्दाचै नेपालमा एतीको शिक्क्षा प्रमुख आज सम्म पाहेकै रहेन्छ र रबी जीले पनी आफनो पद पाहेको र देशको कानुन अनुसारको कारबाई एसरीनै प्रधानमन्त्रीको अपराधी बचाऊ कथा त्यागेर काम गर्नुथ्यो भन्ने मोहोरा पुण बीनोद चौधारी र कान्तीपुरेहरू जम्मैलाई करीब अबको बाचेकुचे जिन्दगीलाई चै करीब जेलमै सडाउनु सक्ने दोसीत काम गर्रेकाहरू पग्डेकाथ्ये तर बीपक्क्षा प्रधानमन्त्री र सरकार पक्क्षा प्रधानमन्त्रीको मन्त्र बान्ने हुदॅा आज त्येसतो कुख्यात अपराधीहरू लाई बीरामीको सम्जाउतामा छोड्नु बाद्धे बनीये र एसैलाई भनीन्छ आफ्नो घोक्रो भन्दापनी ठुलो हडी निल्ने हुदॅा घाटिमानै तेर्सिन्छ भन्नेको चै नत्र एसै उसै अपराधीहरूको कथालाई हैसेमा हैसे हालनाले जन्मीदाकै राजनितीकमा जनतातहरू दुवार समाप्त हुन्ने दाऊ थापे बरा बरको गृहमन्त्रीको नामको पदमा झाक्रीको भूमीका खेलाई दिए हैत

  • @rekhbahadurthapa5081
    @rekhbahadurthapa5081 3 месяца назад

    Education reformko lagi fohorko danggur hataunu parcha hataudai janus abasya thik huncha.

  • @mahendradhakal2873
    @mahendradhakal2873 3 месяца назад +2

    राजनिती चेतना कसरी आउने होला शिक्षा दिने शिक्षक
    हटाएर.
    नेता किन बन्नु पयो बिध्यालयमा शिक्षक खटाएर.
    बिध्यालय बाहिर राजनिती गरन पाउन पर्यो शिक्षक लाई नेता बनाएर.
    शिक्षा बिना नै नेता जन्मीने भो हेर स्वतन्त्र पाटी जन्माएर.

  • @ramrai5216
    @ramrai5216 3 месяца назад

    Ex education minister way yet barking nonstop.

  • @pradipkunwar1004
    @pradipkunwar1004 3 месяца назад

    Dalal varsta vatuwa ho timi haruko din gayo...thulo dal vanera tujuk na dekhawo la..84 ma vitta ma pugxas ta haru lutera

  • @Keppyseo
    @Keppyseo 3 месяца назад

    Ehh Devendra aabasar badi
    Tapi ji pani vako hoena ra education muntri

  • @nikumewa5829
    @nikumewa5829 3 месяца назад

    Nepali lai murga banaune kam gardai xa khokro rastrabad ko emotion ma khelara yo moteko xori america ma chha yasle nepali jantako Garib ko lagi ke kanun banauxa bichar pura nepali janta yo mote haru elite class voisako dukha paune timi Tapai ma hami ho

  • @dblama5837
    @dblama5837 3 месяца назад

    Yo Khao badhi 2 choti mantri vayo makho Maren aru lai shiksha dinxa fatah

  • @anilchandrashrestha9503
    @anilchandrashrestha9503 3 месяца назад

    देबेन्द्र जी पार्टीको झोले शिक्षकहरु गुरु हैनन् गोरु चै अवश्य हुन् । पूर्वीय संस्कार अनुसार गुरुहरु कुनै पार्टीको झण्डा बोकेर हिडेको कुनै पनि शास्त्रमा उल्लेख छैन ।

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +1

    मन्त्रि सुमना श्रेष्ठ ज्यु जिन्दावाद। ❤❤❤❤

  • @chandrakantsejwal1989
    @chandrakantsejwal1989 3 месяца назад

    Chorko kura suner wakka vaye. Aja boli k kot guru kasta xan

  • @TheMiddleMan01
    @TheMiddleMan01 3 месяца назад

    सहि कुरो हो सुमाना जि को कुरो

  • @jaikalashahi9460
    @jaikalashahi9460 3 месяца назад

    के सुमनालाइ सिकाउछस

  • @gyanchanchaudhary5932
    @gyanchanchaudhary5932 3 месяца назад

    अाफुले के गर्नु भाे?

  • @dilshrestha8876
    @dilshrestha8876 3 месяца назад

    पहिला के हेरेर बसेको त

  • @tilakdahal6229
    @tilakdahal6229 3 месяца назад

    YOU Are right way sumana g yo harame aafno party ko vatuwa ho

  • @kamalchau6702
    @kamalchau6702 3 месяца назад

    Mr Poudel ji nobody is above the law.

  • @sworuprajpoudel1494
    @sworuprajpoudel1494 3 месяца назад

    Thukka ghada 10 choti mantri huda sinko namarne le aaile vasan dina laj lagdaina afno Palo ma k Garis

  • @mishrashakya8910
    @mishrashakya8910 3 месяца назад

    सुमन ज्यु स्यालुट

  • @ThanesworKafle
    @ThanesworKafle 3 месяца назад

    Teacher should be free from party politic.It is the needs of the day.

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 3 месяца назад

    Sumana is great and Devendra is jhole . Kin ki sarkarko talab khaera party ko karyakarta bhai hidne xut teacherlai xain . Rajinama dinu parxa ra party office ma jagir khan janu parxa hain ra ?

  • @sundarsubedi1546
    @sundarsubedi1546 3 месяца назад +3

    Smart reply ❤❤

  • @CaptainHaiDipRai
    @CaptainHaiDipRai 3 месяца назад

    Chor Afu Garnu Nasakne Garnu Pani Nadi Mantralaya ko Kam Thaha Buayeko Bhayye Siksha Ko Yo Gati Hunthyio --?

  • @purnakhadka8422
    @purnakhadka8422 3 месяца назад

    कुकुरहरु भुक्दैगर्छन तर भुक्कुवाहरु लाई बेवास्था गरि आफ्नो जिम्मेवारी बहन गर्नुहोला मा.म.सुमनाजि

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt 3 месяца назад

    सुमना श्रेष्ठ ज्यू ले सहि कुराहाे