जन्मोत्सव कसरी मनाउने ? (संस्कार चिन्तन-१) : Dr. Mati Prasad Dhakal

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 19

  • @laxmanrijal6417
    @laxmanrijal6417 Год назад +1

    धेरै राम्रो प्रसंग छ गुरु सबै नेपालीको लागि पुगोस् यो सन्देश। नक्षत्रको आधारमा पनि मनाउने चलन छ हाम्रो तिर गुरु।

  • @balakrishnakandel9025
    @balakrishnakandel9025 2 года назад

    अत्यन्तै राम्रो काम गुरुवर

  • @dewanshyt3694
    @dewanshyt3694 2 года назад

    नमस्कार गुरु हजुरले शसक्त कुरा भनु भयो धन्यवाद।

  • @kisanpremi6043
    @kisanpremi6043 3 года назад +1

    हार्दिक नमन गुरु ! यसरी गुरुहरुबाट सामाजिक,सांस्कृतिक र धार्मिक विकृति विसंगतिको विषयमा प्रकाश पारिदिनु भएमा मानवले जानेर वा अन्जानमा गरेको अमानवीय कृयाकलापहरूबाट सच्चिने मौका पाउने थिए होलाजस्तो मलाई लाग्दछ ।गुरुज्ञान पाएॅ । हार्दिक नमन हजुर !

    • @readingculturecampaign-2077
      @readingculturecampaign-2077  3 года назад

      हार्दिक धन्यवाद । यथासम्भव प्रयास गरिरहेको छु ।

  • @numasubba8533
    @numasubba8533 2 года назад

    Thanku so much guru hajur 🙏🙏🙏

  • @sanjayaneupane6989
    @sanjayaneupane6989 4 года назад +1

    🙏🙏🙏

  • @SirjanaPandey-xc1se
    @SirjanaPandey-xc1se 6 месяцев назад

    गुरु नमसकार आफू भन्दा मान्यबर को जन्मदिन मनाउन गयको ठाम मा मान्यबर लाई टीका लगाइदिन हुन्छ कि हुन्न

  • @geetalamichhane5126
    @geetalamichhane5126 2 года назад

    Dhakal ko kuldevta kun hun

    • @readingculturecampaign-2077
      @readingculturecampaign-2077  2 года назад

      शिवपुराणमा हाम्रा गोत्रीय ऋषि उपमन्युले शिवजीको तपस्या गरेर वरदान पाएकाले शिवजी नै होलान् भन्ने मेरो बुझाइ रहेको छ ।

  • @shreekrishnashrestha6235
    @shreekrishnashrestha6235 3 года назад

    🙏🙏🙏