गुरु नमन। गुरु श मा पूरा डिका नदिने पढेको शब्दकोषमा पनि पूरा डिका छैन तर आजभोलि पाठ्यपुस्तकमा पूरा डिका दिएको पाइन्छ सहि कुन हो गुरु प्रष्ट पारिदिनुभए आभारी हुने थिएँ।
Good morning Sir Jee कौसी र कौशी मा कुन शुद्ध हो ? वैशाख र बैशाख मा कुन शुद्ध हो ? यो मेरो छोरीको वार्षिक परीक्षामा जोडिएको विषय वस्तु भएको हुँदा हजुरको शुद्ध उत्तरको प्रतिक्षामा छु। नोट:- १५० जना विद्यर्थीमा मेरो छोरीको मात्र उत्तर फरक थियो। Dr. Sahab मलाई हजुरको च्यानल राम्रो लाग्यो । म हजुरको नयाँ subscriber
देवनागरी लिपि, जसमा 14 स्वर र 33 व्यञ्जनहरू सहित 47 प्राथमिक वर्णहरू छन्, विश्वमा चौथो सबैभन्दा व्यापक रूपमा अपनाइने लेखन प्रणाली हो, जुन 120 भन्दा बढी भाषाहरूमा प्रयोग भइरहेको छ। उदाहरण: अपभ्रंश, अवधी, भिली, भोजपुरी, बोडो, ब्रज, छत्तीसगढ़ी, डोगरी, गुजराती, गढवाली, हरियाणवी, हिन्दी, हिन्दुस्तानी, कश्मीरी, कोंकणी, कुमाउनी, मगही, मैथिली, मराठी, मारवाडी, मुन्डारी, नेवारी, नेपाली, पाई, पहारी, प्राकृत, राजस्थानी, सदरी, संस्कृत, सन्ताली, सराइकी, शेर्पा, सिन्धी, सुरजापुरी, र अन्य धेरै।....
हार्दिक नमन गुरू जी
नमस्कार । जय होस् !
नमन गुरु
अतिनै उपयोगी जानकारी प्राप्त भयो गुरु धन्यवाद ।
जय होस् !
धन्यवाद सर म बाग्लुङ अमलाचौर देखि हो हजुर को भिडियो म जहिल्ये हेरिरहन्छु।
खुसी लाग्यो ।
म पनि साविक अमलाचौर-५, बुकेनीबाट हाल गैँडाकोटमा ।
Thanks 🙏❤
गुरु नमन।
गुरु श मा पूरा डिका नदिने पढेको शब्दकोषमा पनि पूरा डिका छैन तर आजभोलि पाठ्यपुस्तकमा पूरा डिका दिएको पाइन्छ सहि कुन हो गुरु प्रष्ट पारिदिनुभए आभारी हुने थिएँ।
हार्दिक आभार गुरु जि
हार्दिक धन्यवाद खिमजी !
धन्यवाद सर
जय होस् ।
Wow thank you sir🙏❤
nice guru
हार्दिक धन्यवाद ।
thanks for your video
Good sir ❤
हार्दिक धन्यवाद !
Thanks you 💖
जय होस्
You are great sir 😚
M Saroj dhakal tapai Pai dhakal
मेरो बागलुङ बलेवा अमलाचौर तल्ला बुकेनी हो पुरानो घर । हाल गैँडाकोट, नवलपरासी ।
Good morning Sir Jee
कौसी र कौशी मा कुन शुद्ध हो ?
वैशाख र बैशाख मा कुन शुद्ध हो ?
यो मेरो छोरीको वार्षिक परीक्षामा जोडिएको विषय वस्तु भएको हुँदा हजुरको शुद्ध उत्तरको प्रतिक्षामा छु।
नोट:- १५० जना विद्यर्थीमा मेरो छोरीको मात्र उत्तर फरक थियो।
Dr. Sahab मलाई हजुरको च्यानल राम्रो लाग्यो ।
म हजुरको नयाँ subscriber
नेवारी भाषाबाट आएको कौसी शब्द र विशाखा नक्षत्रले युक्त भएको पूर्णिमा पर्ने महिना भएकाले वैशाख शब्द शुद्ध हो ।
हजुरलाई धेरै धेरै धन्यवाद ।
@@readingculturecampaign-2077
Thanks full Dr.
देवनागरी लिपि, जसमा 14 स्वर र 33 व्यञ्जनहरू सहित 47 प्राथमिक वर्णहरू छन्, विश्वमा चौथो सबैभन्दा व्यापक रूपमा अपनाइने लेखन प्रणाली हो, जुन 120 भन्दा बढी भाषाहरूमा प्रयोग भइरहेको छ।
उदाहरण: अपभ्रंश, अवधी, भिली, भोजपुरी, बोडो, ब्रज, छत्तीसगढ़ी, डोगरी, गुजराती, गढवाली, हरियाणवी, हिन्दी, हिन्दुस्तानी, कश्मीरी, कोंकणी, कुमाउनी, मगही, मैथिली, मराठी, मारवाडी, मुन्डारी, नेवारी, नेपाली, पाई, पहारी, प्राकृत, राजस्थानी, सदरी, संस्कृत, सन्ताली, सराइकी, शेर्पा, सिन्धी, सुरजापुरी, र अन्य धेरै।....
Sir hajur ko note pdf paauna sakinxa ???❤
नोट होइन, सामान्य खेस्रा हो । मौखिक रूपमा थप व्याख्या गरिएको हो ।
Malai kunai best book recommendation garnu na sir !
राम्रो रचना : मीठो नेपाली ।
लेखक- कृष्णप्रसाद पराजुली
Sundhya nepali lekhana ko laagi kun book ramro hola ni sir ?
sir shuddha kasari bolne
शुद्ध बोल्न शुद्ध बोल्ने गुरुसँग अभ्यास गर्नुपर्छ ।