Sita -"सीता" Episode-39 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
HTML-код
- Опубликовано: 27 сен 2024
- #RTEntertainment #SITA #सीता
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Nima Pandey
Sanu Pandey
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Gokul Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Om Khadka
Episode Director
Shankar Dhital
Story/ Dialogue
Subash Subedi
Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
कहिल् काहि येस्तो हुन्छ /
ढिलो भयो तेस्को लागी Big Sorry
नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️
Dd dhela vaya pani aayo sarai khusi lagyo kahela kahe ta vaihalxata❤❤❤❤🎉😘😘😘😘❤❤❤🎁🌷
Khoii kahile aaudain ta 😢😢
म त आउँदैन कि के हो भनेर Tansion vayo ❤❤❤ good luck 🤞 for all team 🙂❤❤❤❤❤
ma ta aaja aaudaina holaa vanera pir lera baseko ta aaya xa dhanna😊
हप्ता मा दुई चोटि आउनुपर्यो
सीता सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है ❤
Hi sar ma big fan hjr ko
❤🎉 ब्रो ले हुर्नु हुन्छ
I am here 👋❤
Sir I'm your big fan ❤
❤❤❤❤❤❤❤❤
सीता सिरियल 1 हप्तामा 2 ओटा भाग आउनु पर्छ भन्ने जति यता है
Good
❤
Me
सहि हो
Good
अब रमेशको र सीताको बिहे हुनुपर्छ त्यसपछि सृष्टिको र अनि पर्वतको बिहे हुनुपर्छ।❤
Ma
Ma
सृष्टी ले आफ्नो भाउजुलाई माया गरेको देख्दा को को खुशी हुनुहुन्छ त. ..🎉❤🎉❤
सीता घर छोडेर निस्कदा साहै आँसु झर्यो
अब सीता ले धेरै सुख पाउनु पर्छ ❤❤🎉🎉
भाग 1 देखि 39 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ
म छु है ❤
म पनि छु ❤
मैले पनि हेर्दैछु १/३९ सम्म
Me
Moh xuu Mero fev serial 🎉❤
एउटा नारीलाई यत्तीको माया अनी सपोर्ट गर्ने नन्द चै हुनु नै पर्छ है सबैको घरमा❤❤😊
❤❤❤❤❤
Honi
❤❤❤😂😂😂🎉🎉
छीटो हेरेर सुतमला भनेको बिहान duty थियो नहेरी पनि नहुने यति राम्रो सीरीयल यत्रो समय पर्खेर अब त हेर्नै पर्यो ❤❤
❤🎉
Hum hairnus na
Ummm k aaj Kati dhito vhayko
😂😂😂
Pida pokhdai bicharw danu 😂😂
ये सीता भने सिरेल जति हेरे तेतिनै राम्राे लाग्छ 1 हप्तामा 2 चेटि आउनु पने❤️❤️❤️❤️😥
मेरो नाम सीता हो मैले यो सीता भने सीरेर 1 देखी 29सम हेरी सके मैलेकहीली यो सीरेर छूटाऊन अब सीताकोर रमेसको बीहे हूनु पर्छ
आहा पर्वत के सारो सुध्रीदै गाको हो मन जीत्यो है केटोले❤❤❤😂
Hajurlai gareko xu plz back
@@RikinaOfficical diya xu hye sathi
parpat sudreko ramro lagyo
sasu aama come back ab tyo ghar ma sita back layunu paryo ra arkilai nikalnu paryo
Pahila batai parbatko support ho mata❤
हे भगवान सीताको चाँडै सुखका दिन आऊन है सीताको सुखका दिनकाे प्रखाईमा म जस्तै अरु काे काे हुनुहन्छ ❤❤
आउँछ आउँछ छिटै चिन्ता नगर 😅😊😊
सीता सिरियल हेर्दा हेर्दै डिउटी जाने समय हुन्छ।आँखा भरी आँसु बोकेर डिउटी जानू पर्छ।
रमेश देख्न पाउदा क-कस्लाइ खुशी लाग्यो साथीहरू मलाई जस्तै हजुरहरुलाइ यता लाइक गर्नुस् है👍️साथीहरू 🙏🙏❤️
आज किन ढिलो आएको होला 10 बजे सम्म पर्खेर बस्ने जति आउनुस त❤
Sita❤❤❤❤❤❤❤❤
Me❤❤
@@sitajiinepaldiversified
Yvxegjnvfftuiqwertyyuuiooplkjhgfdsa❤❤❤❤❤😊😊😊
✋✋
रमेश गाउँ आएकोमा खुसीको को हुनुहुन्छ यता हाजिर हुम् त
Ramesh sita b.a garnu paro xito
कस्तो प्रेम भाबले अभिनय गर्नु भएको मेरो त मन भरी भएर भावुक हुन पुगे❤❤❤
जति हेरे नि मन भरिदैन❤❤❤👌👌
सिता कोर रमेसको बिहे भयर सुख पाको हेर्न मनलाको को को ला,ईछ ऐता हाजिर साथि हरु🙏🙏
कहीले आउछ भनेर अहीले सम्म पर्खाई मा बस्नु भाको सारा नेपाली दाजुभाई दीदी बहीनी हरु लगायत उहाको सारा परिवार लाई सदाभर पशुपति नाथ देबी देउता ले रक्षा गर्दीनुहोस् ❤❤😢🙏🙏
सिता र रमेशको भेट छिटो होस् भनने जती को को हुनु हुनछ❤😊
सीता सिरियल अाउदा खुसि हुने जति यता हाजिर है❤🎉😢
M
❤😂@@PahalK.c
आहा!!झन झन दम्दार हुदैछ है सीता सिरियल कति सुन्दर कथाबस्तु रमेश आयपछि त झन राम्रो हुनेभयो अब।पर्बतेको भुमिकाले खुब मन जित्यो है यस्पाली सम्पुर्ण कलाकाहरुमा उच्च सम्मान कथाले मागेको भुमिका सबैको निकै उत्कृष्ट छ आहा!!!❤❤❤❤❤🙏🙏
सीता serial आको दिन नहेरी बस्न नसक्ने यता हाजिर हुम ❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
अब पर्बत ले सीता को परिवार लाई सहयोग गर्नु पर्छ
म ता झन आँखा तानी तानी बसेको सीता हेर्नू लाई हो भोलि दिउती छ मोरि मोरो पर्खेरा बसेको छु अब हेरे रै सुत्ने हो जे होस होश अब ❤❤❤❤❤❤❤❤❤❤❤
भुनटिलाई माया गरेकाे देखन पाईयाेस❤️❤️❤️❤️
अँखा बाट आसुनै आयो ❤❤❤❤
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
M xu
Ma xu
❤❤
सुरुदेखी कुनै भगपनी छुटेको छैन सउदीपुगेर पनि छोड्नसकेको छैन
कुर्दा कुर्दा बल्ल आयो कति खुशी लाग्यो❤
आज त म कसरी आत्ते किन सीता नाटक न आको भनेर म जस्तै सीता नाटक आउदैन भनेर आत्तिने को को हुनुहुन्छ ❤❤❤
Kin ho khaii yo sarkar ley maya garne manxe lai samdha bixod banau xa meri ni hjr haru kai jasto xa haii ❤❤❤❤❤❤❤❤
रमेश र सिता को मिलन भएको हेर्न चाहाने साथी हरु को को हुनुहुन्छ यता हाजिर हुनुहोस् है ❤❤❤❤🙏🙏🙏🙏
Me xu
Mo xu
अब रमेश र सीता को बिहे हुनु पर्छ भन्ने जति यता
किन यति ढिलो अाकाे सीता सीरेल भाेलि बिहानै खेत राेपन जान छ याे सीता सीरेल ले पनि मलाई त पागल नै बनायो बाई नहेरी निद्रा लाग्दैन मलाई त हे बरै 👌👌🎉🎉🎉
सीता र सीर्टी लाई माया गर्ने को को हुनहुन्छ ❤❤😊
त्यो गरिमा भन्ने को त थुतुनो हेर्न नि मन लाग्दैन्😡तर सिरिस्टी ❤❤❤सारै सारै मन पर्छ
we like all artists not only two.
सृष्टि को बुबा is best सृष्टिको बुबा miss u
वाह 😊 बल्ल त खुशी लाग्यो
सीता को यो घर छोड़ेर जाने निर्णय मा को को खुशी हुनुंछ लाइक गर्नु होश ❤❤
😢😢 Please हफ्ता मा दुईचोटी दिनू न
हो नी❤❤
Bhunti hererw yeta aayuni jati hajir hum tw 😊😊
सीता सिरियल को पर्खाइमा म जस्तै कोको बस्नु हुन्छ यता हाजिर हुम है 🥀🙏🙏🙏
महिले भाग 1 देखि भाग 39 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤
10 choti search garney m matree hoki aru pni hunu hunx 😢😢
Ramesh dai❤khoita❤ sita ra ramesh ❤ko kaile behe hunxa❤Sita ❤ko kati❤Ruwa basi mattra dekxu ❤❤sita ra Ramesh ko kati Ramro milan thiyo
सृष्टि र सीता जस्ता छोरी सबै को घर मा होस ❤❤❤
सिता❤
Maile gareko xu plz back
दुईपटक आएमा झन खुसी लागछ।
My favorite सीता सीता सिरियल।❤❤❤
अब रमेसकोर सिताको बिहे हुन पर्छ जसरीनि हैन भने म यो सीरेर हेरदीन अब रमेसकोर सिताको बीहे हून फर्छ
सीता सिरियल 1हप्तामा 2वटा भाग आउनुपर्छ ❤❤❤❤❤❤
रमेश आउँदा खुसी हुने जति यता है
sita siyel le jaile pani man xunxa aagami vaag ma sita ra ramesh ko vet hos sita le sukha paayeko dekhna paaiyos sampurna tem laai dhanyebaad ❤❤❤❤❤❤
सिताको सौता हुन आको केटीलाई उच्च सम्मानका साथ मुजि भन्न चाहन्छु 😊
सामाजिक सन्जाल मा देखिने यस्तो शब्द नलेख्नु भय हुन्थ्यो
Astai sabda haru lekhera sanju le thik vaneko ho
धेरै होइन मलाइ केवल तिमी र तिम्रो साथ भए पुग्छ 💜😢😢😢
Sita ra Ramesh ekhuni parxa vanne jati ata hajir humm haitw❤❤🙏🙏🙏🙏🙏🙏
आज आउदैन जस्तो लाग्याथ्यो ❤
Sita Lai kurera basda basda nid lagna lago❤❤
आब सोतन्त्र भएर बाचनु पर्छ अब रमेस सङ बिहे गर्नु पर्छ ❤❤
सिताले जगते र गरिमाको बिहे गरिदियेर सिताले रमेश सङग बिहे गर्नु पर्छ अनि श्रुति र पर्बते को बिहे हुनु पर्छ
Kurda kurda Balla aayo😊😊
Ma ta watting ma thiya ayo i am so happy ❤❤❤❤
म जस्तै आँसु झार्दै हेर्ने को को हुनुहुन्छ?
सीता दिदी ले सुखा पाको हेनि कोको लाई रहरछ यात हाजिर हुमु
सीता र रमेश को बीहे हुनुपर्छ ❤️😊😊
Ajako deressap very beautiful dekhiyeko xa ani mekap pani
मलाई त याे सिरियल असाधै मन परेयाे अति धेरै सनदेश दिएकाे छ । याे सिरियलले
रमेश को फ्यान जति यता है
हप्ता को दुईपटक भयो झन रामो ❤
अब सीता र रमेशकाे बिहे हुने छ❤❤
Nice serial India bata herne ko ko hunuhu6a like garnu hos
Hami sano sano youtube sathi harule yaka aarkalai support garum hai🥀🙏🏻.......
सिता र रमेश को मिलन हुन्थ्यो ❤❤❤❤❤❤❤❤
सिता खुशि मिलाेस 🎉🎉🎉जगते लाइ छाेडेर सिता धेरै खुसि भयेर देखाउनु पर्छ🎉🎉🎉धन्यवाद
सिता र रमेश को मिलन भएको हेर्नै को को हुनुहुन्छ ❤❤❤❤
Kina aako xain ahile samma😢😢
सिताको कथा सङ्ग मेरो जिबनमा मेल खान्छ तर मेरो बाबू भको थियो र महिलेनी प्रा बि मा निजिमा जागिर खाएको थिय ❤❤❤❤यो सिरेल मेरो लागि बनेको जस्तो लाग्छ
Next episode review ❤️🙌❤️💕
Aja kin late 😢m tw naauni rch vaner sutn aateko feri aayo 😂❤hernu paro guys ..
सीता सिरियल राम्रो छ ❤❤❤❤
सीता मात्रै राम्रो भएर के गर्नु सीताको पोइ र सिताको सासू राम्रो हुनु पर्यो नि
My❤❤ favourite ❤❤serial ❤❤
अब रमेस ङग बिहे भाकाे हेर्न मनछ हामिलाइ
❤ xori jiban narkama hunxa vaneko ho raixa
Ajakal single women le ananda le bachana. Sajilo huncha❤❤❤❤❤yo serial ko lagi. Hola tara ajkal. Nari lai swatantra huda nai. Sansar. Hakchan❤❤❤❤
योसिरियल नछुटाई हेर्ने यता हाजिर हुम त
देरै राम्रो सिरियल सुपर हिट
नन्दको सपोर्ट सबैभन्दा राम्रो लाग्छ❤
आज खुशी को दिन रमेष आको दिन
Parbat sudreko dekhda khushi lagyo
जडियालाइ के था मनमा सीता छ भनेर जाड को लागि गरिराको छु भनेर
सीता ले रमेस लाई लियर अाउनु परछ
Ab kehi hunx hol ramesha gau farkex thanks all team members ❤🎉🎉🎉🎉🎉🎉❤❤
हेरेकाे भन्न लाई पनि कमेन्ट छाेडिराख्नु पर्ने रच ❤❤❤❤❤
सारै राम्रो छ सिता सिरियल
Kattii chai ramro serial xa herda herdai serial vitrai dubexu 😊❤❤❤ dharii ramro xa good luck all team
सीता को र रमेश को बिहे हुनु पर्छ भन्ने जति एता आउ त 🤟🤟🙏🙏🙏
धैरै राम्रो भयर सबै जाना ले हेरर होलानि यस्तो गरेको😴
Sabai Jana khusi SITA le aaphano vaunu Lai maya gareko dekhakds
सारै मन छाेयाेे पल