@@DPSHREEPALIta pani dalit paris k ho? purai episode herinas k ho? K vayera esto bho bujidaina? Kasari chodera jana lako thio tha vayena? Arko sanga bihe gareko thio sristi lai navani.. tespchi k rungera basnu ?
आहा साथी भनेको त यस्तो पो हुनुपर्छ ❤सिता र रमेश जस्तै ❤रमेशले ठिक गर्नु भयो घिसिङ लाई हानेर खुप सीतालाई गिद्धे नजर लगाउने भाको बल्ल ठिक भयो ❤अनि आहा नविनको र सृष्टि को पनि बिहे हुने भयो मलाई त कति खुसी लागेको छ ❤छिट्टै नविनको र सृष्टिको बिहे भएको हेर्ने मन छ❤❤ अनि त्यो जगते लाई पनि बल्ल ठिक भएछ सबैको जुठो भाँडा माझ्ने काम पाएछ घरमा हुँदा खुब सीतालाई कति दुःख दिएको थियो अब आफैले दुःख पाउनु भयो ❤❤एकदमै राम्रो छ तपाईहरु सबै टिमलाई धन्यवाद अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् Miss you सिता सिरियल ❤सिता,सृष्टी🙏🙏🙏🙏मनै देखि मीठो सम्झना छ है❤❤❤❤
गरिमाले गरेको पनि पहिला रिस उत्थ्यो तर अहिले बुझे किनभने तेस्तो लोग्नेको किन पछि लाकी भनेको बदला लिन यक्दम मन पर्छ सीता जस्तो हिम्मत वाली नारी भय कोहि नारी रुनु पर्दैन
सीता सिरियल काे कोसलाई मन पर्छ यता हाजिर हुन होला मलाई एकदम राम्रो लाग्छ मेरै कहानी मा बनाईयको जस्तो लाग्छ यो सिरियल नम्बर एक मा पर्छ मेरो ल अब साथी हरु यक अर्कालाई सपोर्ट गरेर अगाडि बढौ हाई र यो सीता सिरियल काे अल्ल टिमलाई सुभकामना 🎉🎉🎉🎉
सिता सिरियल सबै बेस्ट लाग्छ तर यो 53 भाग हेर्दै गर्दा सिताको आमा रोयको देख्दा मेरो आखा ओबानो भयन मेरो यो सबै पिर मै माथि हो जस्तो लागो कति महान हुनुहुन्छ सिता दिदि🎉❤❤
सिता सिरियल १देखि ५२सम्म आउदा आज चाई जगाते लाई सहि भयोसारै सारै मन पर्यो!अब लगभग १००भाग सम्म तड्पेको र परिवार र श्रीमती श्रीमान भन्नेको केहो भन्ने कुरो सम्झिदै रोएको हेर्नु मन छ जगाते ले!अनि जब नारीलाई आफ्नो श्रीमानले हेल्ला गर्छ अनि समाजमा हेरिने नजर घिसिङ्ग ले देखायो? नवीन र श्रीतिको बिहे हुनु राम्रो हो अहिलेको जमाना मा जात ठूलो होइन दुई जन्नाको मन मिल्नु राम्रो हो?कथा आजको भाग धेरै राम्रो लाग्यो यस्तै राम्रो राम्रो भाग हेर्नु पाइयोस् अर्को हप्ता ❤❤❤❤
नमस्कार म कलाकार सुनिशा बजगाई “सीता” ॥ कुनै नारीको जिवन सीताको जस्तो नहोस् 😢सबै जनालाई धेरै माया ❤
एकदमै राम्रो सीरीएल सीता ❤
❤
Hajur le garda hereko ho mayile yo serial big fan sis❤ eutaa reply dinus nah
@@anushadhimal9664❤❤❤
❤❤❤
जगते ले दुख पाएको हेर्न चाहनेहरु यता😊❤
Ma xhu
Ma nii xu
Me❤❤
Me
Me
घिसिङ दाईको रोल मन नपर्नै जति यता हाजिर हौ है😅😅
ma pani xu hai
समाज मा पिडित नारीलाई हेर्ने नजर यस्तै हुन्छ ? घिसिङ्ग मात्रै होइन खतिवडाले पनि त्यसरीनै हेर्छन् ?
Ghising pahile nai ramro rol lagte tra ab i hate
Ghising paelako jastae hunuparyo
पहिलात मन पर्थियो यो पाठमा अलि मन परेन गिद्दे नजर लगाउने
सृष्टीको नबिनसंग भन्दा पर्बतेसंग जोडी सुहाउछ भान्ने एता हाजिर 🥰❤❤
nabin pahilo mayaho nabin sangai ba hunu parxa hai
Nai nai nai
Cancel vaos plzzzz
Parbat and sristi best couple ❤❤❤❤
😭😭😭😭😭😭😭
@@Rojina527Nai nai nabin saga jo suhauni xa jod😢😢❤❤
छोरी मान्छे हो गर्छन के गर्छन भन्दा love गर्ने काम गर्छन 4-5 जना सङ छोरी मान्छे को मन कोसैलैनी थाहा हुन्न हौ साथिहरु😂
Parpate sang gareko ramro pailo maya vaner hudain goid habit hernu ramro ho
पर्बते सुदृयको देखेर म चाहि खुसि नै छु है पर्बते मन पराउने हाजिर हुम त लु😅😅
moh pani
✓✓✓✓
Mata kasaiko herdin jagate le sita lai damkaudai khako niskyo ab gorima le 😅😅😅😅
Malai t parbate akdam man parx u vayarai maile sita siryal hereko 😅 😂
Ma😊
सृष्टि को बिहे नवीन संग नभएर पर्बत संग भएन हेर्न चाहानु पर्छ भन्ने जति हाजिर हुनुसत
Ma pni parbate sanga bihe vko hern chahanxu nabin sanga hain
Siristi ra parbat ko biba vaykovay ramro hunthyo
Tei ta vanya malaini nabin sanga hain parbat sanga bihe vako herne manxa
No hunai sakdain siristi barbatko ho nabin ko hain kunai halatmani nabin sanga bihe hunu hudain😔😔😔😔
Ma pani parbat rw shristi ko bihe vaya ko herna chahanxu😊
सृष्टिको बिहे पर्वतसँग भएको हेर्न चाहने को को हुनुहुन्छ यता हजुर हुम् त
बाहुन क्षेत्री हरुको सोच कहिल्यै परिबर्तन हुने भयन सृष्टीको केटा दलित भयर पर्बते चाहियो हैन 😡😡
Ma xu ❤❤
@@DPSHREEPALIta pani dalit paris k ho? purai episode herinas k ho? K vayera esto bho bujidaina? Kasari chodera jana lako thio tha vayena? Arko sanga bihe gareko thio sristi lai navani.. tespchi k rungera basnu ?
@@YamunaKandel-wm6tx m xu haii
@@annyyoutube610 तेहि त भन्या नविन ले शृष्टि लाइ धोका दिएको थियो पहिल्यै
भाग 1 देखि भाग 53 सम्म नछुट्टाइ हेर्ने जति like गरुम है कमेन्टमा😘💝💝
म पनि
❤❤❤
@@MinaGhotane hor
ma pani hardai xu 1 dhaki 53 sama ❤
Moh pani xu hoiii
पर्वत र सृष्टि को बिहे भको नि हेर्न पाइ योस❤❤
सिता को जस्तो जिवन धेरै नारी हरुले अझै नि भोगिरहेका छन् 😢😢😢
❤❤❤❤🎉🎉🎉🎉
Sure😥
घीसीङलाई राम्रो रोलमा खेलाउनु पर्छ भन्न भेला हौं त ❤
Ma pani
Tehi ta kaha hero Bata zero banaidiyako
Ho vanya
हो त भन्या कस्तो नसुहाउने रोल आयो हौ घिसिङ्ग दाईको
Saro ramro Manche thiyo k vako ghising
खुसि लाग्यो सृष्टिको कुर्ता सुरुवाल नयाँ आएछ्😍😍
😂😂😂
🤣🤣🤣🤣
😂😂😂
सृष्टि को बिहे पर्वते सङ्ग हुनु पर्छ भन्ने जति यता हाजिर हुनु त😊
म चही हाजिर छैन है
pas
परेको छैन नवीन सग हुनु पर्छ पोइसा वाला त देख्नु हुन्न है??? नवीन र उस्को पहिलो माया हो
Me
केटा दलित भयर मन परेन हैन ? ?
आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु
✋✋✋✋✋
Back plaz
Lovely 😍😍😍😍🌹🌹🌹
Me❤❤❤
Ma
सीता सिरियल हप्तामा दुई पटक आउनु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हम्ता।❤❤❤
ma xu ta ❤❤❤
Back sathi😢🙏
Ma ❤
हामिले भनेर हुन्छ त हरेक सिरियल हप्तामा एकचोटि आउँछ नि
Ma ni xu
सृष्टिले पर्वतसँग बिहे गर्नुपर्छ भन्ने जतिले यता हजीर गर्नुहोला❤
@@sonika9031 ma pani yahi chahanxu
Hjr ma pni chahnxu parbate sng bihe Haus vner... Ani jagat lai seeta le sudharna sakina tra garima le sudharla jsto x😂
वयनयोसितनतकसिरसतिकोबिएपर्वतसँगहुनुपराछ😢😮😅😊❤🎉
Testo garnu hudain
Ma pani sahamati xu hai
सृष्टि र पर्वत को बिहे हेर्ने मन छ❤❤❤❤
आहा साथी भनेको त यस्तो पो हुनुपर्छ ❤सिता र रमेश जस्तै ❤रमेशले ठिक गर्नु भयो घिसिङ लाई हानेर खुप सीतालाई गिद्धे नजर लगाउने भाको बल्ल ठिक भयो ❤अनि आहा नविनको र सृष्टि को पनि बिहे हुने भयो मलाई त कति खुसी लागेको छ ❤छिट्टै नविनको र सृष्टिको बिहे भएको हेर्ने मन छ❤❤ अनि त्यो जगते लाई पनि बल्ल ठिक भएछ सबैको जुठो भाँडा माझ्ने काम पाएछ घरमा हुँदा खुब सीतालाई कति दुःख दिएको थियो अब आफैले दुःख पाउनु भयो ❤❤एकदमै राम्रो छ तपाईहरु सबै टिमलाई धन्यवाद अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् Miss you सिता सिरियल ❤सिता,सृष्टी🙏🙏🙏🙏मनै देखि मीठो सम्झना छ है❤❤❤❤
यो जगते दुख पाउनै पछ
सीता सिरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम् त❤
Bunti kanxi . Buhari .Ra shita ta kahile ni xoddina ma ta❤❤❤ my besta siriyal
MA xu ❤❤❤❤❤🎉🎉🎉
मछु ❤❤
❤❤❤
ma xu kunaii pani xuttyaunnna
सृष्टिको बिवाहा भएको हेर्न चाहाने हरु यता हाजिर हम तह ।
parbat sang herna manxa😊
Parbate Sita herna man cha
Parbta sang hunu parxaaa 😢
Nabin sanga
अब देखि जगते सुध्रिए को र सिता सँग को राम्रो सम्बन्ध आगामी दिन मा हेर्न पाऊ।
सृष्टिको बिहे परवट सँग हुनु पर्छ भन्ने को को हुन्छ🙌 यता हाजिर हुनुहोस्❤❤
Nabin sanga hunu prxA
@@amritab.k6543yes 👍
ma ni xu jasarini siristi ko bihe barbat Sanga hunu parxa❤ nabin Sanga hoina
@@amritab.k6543 yes nabin sanga hunu parxa
हाे सीता सबन्द अमा ठुलाे हाे
प्रतेक भागले रुवाउछ 😭😭कति talent भाको director रैछ कसरी आको यस्तो मन छुने सब्द लेख्न बिग फेन सहिन दाजु 💋💋सिताले अवार्ड पाउनु पर्छ सबैले साथ दिउ 🙏🙏
😭😭😭😭
गरिमाले गरेको पनि पहिला रिस उत्थ्यो तर अहिले बुझे किनभने तेस्तो लोग्नेको किन पछि लाकी भनेको बदला लिन यक्दम मन पर्छ सीता जस्तो हिम्मत वाली नारी भय कोहि नारी रुनु पर्दैन
Right 👍🙏
🎉🎉😢❤
जगते लाई बल्ल ठिक्क पर्यो सिताले अब रमेश लाई माया गर्नुपर्छ र सृष्टि ले पर्बत लाई ❤❤
घिसिङको रोल अहिलेको भन्दा पहिलेको ठीक लाग्थ्यो ।।
❤
उम के😢
सुहाएन अहिलेकोले
तेति राम्रो मान्छेको रोल चाइ भएन ल छ्या
Um k
सिरीस्ती र पर्बतको जोदी मन पर्ने कोको हुनुहुन्छ यता हाजिर हुम होइ
पर्बते र सिरिस्टिको बिहे हुनुपर्छ❤
Prbte sng jodi suwawden nbin sng suwawx❤
Malai
Ii
सृष्टिको जोडी त पर्वत र नविनसँग भन्दा रमेशसँग पो सुहाउँ छ कि जस्तो लाग्छ है।
सृष्टि को बिहे पर्वतसँग होस् यही हेर्न मन छ❤🙏
सिता सिरियल आउदा खुसी हुने जति यता हाजिर हुनुहोस्❤❤
गरिमा लाई मन नपराउनेहरु को को हुनुहुन्छ ✋ एता like 👍️ गरम त❤
मात मन पराउना ❤
Molai Pani ho
🖐️🖐️🖐️🖐️🖐️
Beautiful ❤️❤️
म पनि छु
आहा रमेश र पर्बतेकाे साेच कति राम्रो छ🤗🤗😊😊😊😊😊
सीता ले सुख पाएको हेर्न चाहने को को हुनुहुन्छ ।❤
गरीमा लाइ मन नपराउनेहरु को को हुनुहुन्छ like👍️ गरम त❤
Ma xu
Yo t rol matra ho ni
Mani xu
त्यो गरिमा लाई त रियल मा भेटाएपनि म अाईलब यु भन्ने वाला छैन 😂🤣
म त मन पराउछु❤❤❤❤
Malai parbat sristiko Jodi sabvah ,
सीता सिरियल काे कोसलाई मन पर्छ यता हाजिर हुन होला मलाई एकदम राम्रो लाग्छ मेरै कहानी मा बनाईयको जस्तो लाग्छ यो सिरियल नम्बर एक मा पर्छ मेरो ल अब साथी हरु यक अर्कालाई सपोर्ट गरेर अगाडि बढौ हाई र यो सीता सिरियल काे अल्ल टिमलाई सुभकामना 🎉🎉🎉🎉
Shristi nabin marriage
बुटवल बाटा सिता सिरियल हेर्ने को को हुनुहुन्छ ❤😊
आहा धेरै राम्रो भएको छ सिता सिरियल तर गिसिङ दाई काे राेल चाहि मन परेन सिता लाई उहाले बैनि नै मानु परछ 🙏🙏🙏🙏
सीता सिरियल भाग १ देखि नछिटै हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤
Ma xu aahile samma heriraxu
Me❤❤❤
Me❤❤ hjr ko siriyal pani herne gareko xu
म
Ma
त्र बिहे चाइ पर्बते सङ्ग हुनु पर्छ नवीन शीत होइन भन्ने जति येता आम
जगत फेरि फर्केर तो घर र सिता सङ आउनु पर्छ भन्नेहरु हजिर हुम त साथिहरु🎉🎉🎉❤❤
लु हामि पनि आइका छम बुहारी परिवार नै सिता सिरियल हेर्ने ❤❤
Malai dharai man parni buhari Ra sita ho kina ki buhari aali pahilako jastai hunu Paro hai ram dai🙏❤️❤️
घिसिङले सितालाई त्यस्तो भनेको व्यबहार गरेको मनै परेन
होनि😢😢😢
पृतिसत्तात्मक सोच रहेको समाज यस्तै किसिमका लोकप्रिय हुन्छ्न ।
महिलालाइ कमजोरी ,दया र उपभोग को साधन को रुपमा प्रस्तुत गरिन्छ र जनताले मन पराउछ्न ।
सिता सिरियल सबै बेस्ट लाग्छ तर यो 53 भाग हेर्दै गर्दा सिताको आमा रोयको देख्दा मेरो आखा ओबानो भयन मेरो यो सबै पिर मै माथि हो जस्तो लागो कति महान हुनुहुन्छ सिता दिदि🎉❤❤
अब जगतले हरेक दुःख कष्ट खाएर सुद्रिएर सीतासँग मिलन भएको हेर्न चाहने यता हाजिर❤❤❤
सृष्टि र प्रबतेको बिहे हेर्न मन छ 😘🥀❣️🙏🙏
जगते र सिता बिछोड गराउनु पर्छ अनि रमेश सग बिहे हुनु पर्छ 😊
घिसिङ दादाले negative character मा खेल्नु भको मलाई मन परेन।।।।😢😓
मन नपर्नु भनेको घिसिङकोअभिनयमा निखारता छ भन्ने बुझिन्छ ।
तिम्रो बिहे त पर्वते सँग हुनु पर्ने छ्या सिरियल फिका भयो
सृष्टि को बिहे पर्बते संग हुनुपर्छ भन्नी जति ले हाजिर गरुम त ❤
Shristi r parbate KO bihe hunuparx vanne jati jahir hum 🎉❤
Same too you
म पनि
Same Malai ni parbat ra सृष्टिको जोडी man parxa ❤❤
Parbat sng herna man x🖐️
ma
कथा बस्तु कति राम्ररि मिलाएर बनायकाे सीता सिरियल,जति हेरे पनि म त अघाउदिन♥️♥️
नबिन श्रीष्टी को बिहे भाको राम्रो के सुरु देखि मनपरको जोडी 😩😩❤️❤️
मलाई चाहिँ पहिले देखिनै parbat सँग नै मन परथ्याे😅
सृष्टि को बिहे नवीन सङ नै हुनु पर्छ भन्ने यता हाजिर हुम है ❤
श्रृष्टी पर्वते संग बिवाह गरेको राम्रो
Sita Le aaba. Sukha paush vanne. Le. Like. Garum
Aha katti ramro vayeko sita siriyel yesai gari sadhai ramro hudai jaos hai hjr haru ko siriyel❤❤❤❤
सृष्टि को बिहे पर्वते सँग हुनु पर्छ नत्र यो सिरियल हेर्दिन 😢
Teita
सहि
Nai nai nai
Sristi and parbat best couple ❤❤
छोरी मान्छे को जिन्दगि सबै सबैको भने जस्तो काहा छ र बुबाआमाको काख जस्तो पराई घर हुदो रहिन्छ दिदीबहिनीहरु🎉❤
सिस्टी को बिहे पर्वते संग हुनुपर्छ ❤
सफलताको शुभकामना छ सिता सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤
सिता सिरियल नियमित रूपमा नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤
Maile sab bhag hereko chhu
Ma pani xuhai
Mo Pani xu hai❤❤❤
❤❤❤❤❤❤
Me too
आमले सीता त र रमेशको बिहे गरिदिनु पर्छ नत्र यो सिरियल हेर्नू हुन्न कसैले
यो सिरियल हेर्दा त पहिला को मेरो जिबन को काहानी लाग्छ सधैं मत रोको रोहै हुन्छु😢😢😢😢😢😢
1देखि 53सम्म नछुटाई हेरिरहेकि छु तर 53 भागमा चाहिँ सृष्टि को मगनि नवीन संग मलाई राम्रो लागेन😔 के बरु पर्वत संग भए कति राम्रो हुन्थ्यो 💖
घिसिङ्ग दाइ अहिले आएर ठिक लाग्न छोड्यो है😀😀जगते ले राम्रो जब पाए छ खुशि लाग्यो 😁😁😁
सीताको जस्तो जीवन कसैको नहोस् हेर्दा हेर्दै थाहा नपाई आँसु आयो 😭😭❤❤❤
रुने भरी यता हाजिर हुनुहोला😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
लु बिहान बिहानै हेरे सिता पनि नयाँ युटुबर हरु जति हाजिरी हुनु हस 🥰🥰🥰
श्रष्टिको बिहे नबिन सँग हुनु पर्छ
पर्बत र श्रीश्ठी को जोडी मन पर्ने जति हाजिर हुम
जगतिले अझै दुःख पाउनुपर्छ भन्नेले मेरो कमेन्टले गर्नु
सृष्टि को बिहे नबिन सङ नै हुनुपर्छ❤
आधा समय मन भक्कानिएर आधा आनन्द लिएर बितेछ आजको ईपिसोड जय होस सीता सिरियल परिवारको ❤❤❤❤❤❤❤
गरिमा ले धोका दियर जगते फेरि सितालाइ खोज्दै आवस भन्ने कोको हुनुन्छ यता लाइक गर्नु ल❤❤❤❤
sirist ra parbateko bihe hunu parxa vane koko hunuhunxa❤❤
Parbatey real mai mon parxa Malai kina ho 😭😭😘❤️
Parbat ra shirithi KO bihe hunuparx hai❤❤
ए चारमाना चामल नटुटिञ्जेल
आँखामा पानी नसुकिञ्जेल
ए चैतको उराठे मासैमा
बस्नेछु भेट्ने आसैमा।
सेवारो🥰
अब देखि बिहे गर्न सपना पनि सोच्दिन। एक्लै आएको थिए। एक्लै जाने छु।राम नाम सत्य 🎉🎉 हमेशा सत्य को बाटो हिंड्ने छु।राधे राधे 🙏
❤❤❤❤❤❤❤Wow नमस्ते नेपाली साहित्य समाज
मलाई त सृष्टि र पर्वत को जोडी मन पथ्र्यो
सिता सिरियल हेरेर प्रत्यक पटक आसु झार्ने जति यता हाजिर हुम त हेरै कति रहेछन ।
आज यो सिरियल हेरन खासै मजा आएन दुख लाग्दो भयो।
सिता को नन्द को पर्बते सङ बिहे भयको हेर्ने कोकोले चाहानुहुन्छ सथिहरु🎉🎉🎉
सिता भाग 1 देखी नछुटाइ हेरने को को हुनुहुन्छ❤
Ma
ma
Ma panu ho
Please support me 🙏🙏
@@MaheshShakhaplease support me 🙏🙏🙏
छोरी या बुहारी होस् त सिता जस्तै।।।।
सिता सिरियल १देखि ५२सम्म आउदा आज चाई जगाते लाई सहि भयोसारै सारै मन पर्यो!अब लगभग १००भाग सम्म तड्पेको र परिवार र श्रीमती श्रीमान भन्नेको केहो भन्ने कुरो सम्झिदै रोएको हेर्नु मन छ जगाते ले!अनि जब नारीलाई आफ्नो श्रीमानले हेल्ला गर्छ अनि समाजमा हेरिने नजर घिसिङ्ग ले देखायो? नवीन र श्रीतिको बिहे हुनु राम्रो हो अहिलेको जमाना मा जात ठूलो होइन दुई जन्नाको मन मिल्नु राम्रो हो?कथा आजको भाग धेरै राम्रो लाग्यो यस्तै राम्रो राम्रो भाग हेर्नु पाइयोस् अर्को हप्ता ❤❤❤❤
सीता भाग १देखि ५३सम्म नछुटाई हेर्ने को को हुनु हुन्छ ❤❤❤
सृस्ति को पहिलो माया नवीन हो नवीन सङग बिबाह हुनुपर्छ ।❤❤❤❤
जय मुस्ताङ मुक्तिनाथ108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉
अब जगत काे बाबा आमा ले रमेश लाई छोरो बनाउने अनि सीता र रमेश काे बिहे गर्दिने अनि बल्ल राम्रो हुन्छ सिरियल भन्ने जति यता हाजिर गरुम 🙏🙏🙏🙏🙏
Shirishti ko bihe parbate sang hunu parxa❤
Parbate sit be hunu parx sistiko❤
सृष्टि को बिहे पर्बत संग हुनुपर्छ नवीन संग होइन
अब जगते सङ सीता को डिभोर्स हुन पर्यो अनि जगतेले दुख पाउनु पर्यो अनि सीता रमेस सङ बिहे होस अनि शीत रमेष धनी होस जगते पछुतो होस
हैन हौ घिशिङ्ग भाइ लाई नै यस्तो घटीया रोल दिनु पर्ने यो सिरेलले पनि ?आज सारै नरमाइलो लाग्यो यो सिरेल हेर्दा थुइक्क
एकले अर्कोलाई support गरम् मिलेर अगाडि बढम्🙏❤️
❤
Support me 🙏
@@PriyaBhujel-ip7upback me
Plz🙏guys haru malai ni support gardinus na sabai le ma back garxu plzz
Back dinula
Very nice seria❤❤❤❤❤❤
Vag 1 Dekhi herdai ako siriyal ❤my favorite ❤