दिन​मै भुत​ले त​र्साउन​ थाल्यो : स्थानिय​ त्र​सित​ Bhutuwa pul/Jhabai kailai

Поделиться
HTML-код
  • Опубликовано: 29 июн 2019
  • #Bhutuwa_pul #Bhut_kanda #Bhut_atanka #HelloTikapur
    Host : Ankit upreti
    Camera:Govinda sodari
    Edit:Atm ankit
    For more updates subscribe the channel. Like and share the video also give your opinion too.
    🔴 Follow HELLO TIKAPUR
    ⏩ On Facebook
    m. hellotikapur.h...
    🔴 Follow HELLO TIKAPUR
    ⏩subscribe us
    / @hellotikapur
    🔴 Follow ATM ANKIT UPRETI
    ⏩On Facebook
    m. rjatm?ref=book...
    🔴 Inbox for more details ⤵
    ⏩Hello Tikapur /Ankit upreti
    ☎ 9848465262
    ☎ 9824691969
    ☎ 9886389100
    य​दि त​पाई स​ङ्ग​ केहि अनौठो प्र​तिभा छ​ र​ त​पाई न​जिकका कोहि व्य​क्ति प्र​तिभावान​ हुनुहुन्छ​ भ​ने...
    m. hellotikapur.h...
    ... य​स​ फेस​बुक पेज​मा म्यासेज​ ग​र्न​ स​क्नुहुनेछ​ ।
    य​स​ च्यान​ल​मा अप​लोड​ भ​एका ह​रेक अन्त​र्वाता,रिपोर्ट​ त​था अन्य​ Video ह​रु copy , Download  ग​रि अन्य​ Channel  मा Upload ग​रेको पाइएमा प्र​च​लित​ कानुन​ ब​मोजिम​ कडा भ​न्दा कडा कार​बाही ग​रिनेछ​ ।
     Using of this video on other channels without prior permission will be strictly prohibited 🚫 . Embedding to a website is allowed✔
    Thanks for visiting our channel HELLO TIKAPUR.
  • РазвлеченияРазвлечения

Комментарии • 594

  • @rambalayar6730
    @rambalayar6730 4 года назад +14

    यदि पुलमा भुतले घटना घटाइ राखेको छ भने पुलको छेउकिनारमा भोलेबाबाको मन्दिर बनाएर बिहान बेलुका संकघन्टा बजाएर धुप अगरबत्ती बाल्ने गर्नु भयो भने अबिश्य सान्ती हुनेछ ।

  • @laxmibaduwal1591
    @laxmibaduwal1591 5 лет назад +126

    मलाई लाग्छ भगवान हुन्छ भने भुत पनि हुन्छ

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  5 лет назад

      Thanks for your feedback

    • @allapp9701
      @allapp9701 5 лет назад +1

      malai biswas x vut aatm hunx ahi akasiaau satabti manxenee vut ho yo unle bahek kaseele vandeen

    • @SantoshChaudhary-cb1xg
      @SantoshChaudhary-cb1xg 5 лет назад +1

      Yes✅

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 4 года назад

      सहि कुरा गर्नुभयो

  • @pradiplama2736
    @pradiplama2736 Год назад +2

    अरु कुरा केही हैन त्याह बाट नेपाली लखेटेरै छाड्छ।हेर्दै जाउ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Dilipkushmi
    @Dilipkushmi 4 года назад +2

    बाफ्रे दर लग्यो यार ।

  • @musicvideoofficial2542
    @musicvideoofficial2542 5 лет назад +82

    यस्तो भुत भष्ट्रचारी लुटेरा नेताको घर तिर गएर भद्रगोल गरे हुने ।।

  • @garjamanrai8496
    @garjamanrai8496 5 лет назад +41

    भुत चै होइना होला तेहा मरेको मान्छे हरु को आत्म चै पक्कै होलातर हामी तेहि आत्म लाई चै भुत भन्दा छौ

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  5 лет назад

      Thanks for your feedback

    • @madankhadka2935
      @madankhadka2935 4 года назад +4

      Aatma vanekai vuta ta ho sir

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  4 года назад

      Thanks for your feedback

    • @lighthouse9315
      @lighthouse9315 4 года назад +4

      मरेको manche नै त bhoot हुने हो साथी कर्म बिग्रिनु नै भूत प्रेत hunuhoni

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  4 года назад

      Thanks for your feedback

  • @jessicalimbu2892
    @jessicalimbu2892 5 лет назад +23

    मलाई बिश्वास लाग्छ मैले देखेको छु राती दुई चोटि। एकचोटी म मेरो दिदि र साथि तीन जना राती मेला बाट घर फर्किन्दा र अर्को म र अरु सात जना आनटि तिहारको बेला भैलो खेल्नु जादा देखेको हो।मेरो घर धरानमा हो हाल hong kong मा नेपाल को कुरा हो अलि सानो थिए तर हो ।

  • @dinesh.chaudhary1773
    @dinesh.chaudhary1773 4 года назад +2

    अरू ता तेसतै हो हाम्रो थरू ननि महिल हरूको कुरा धेरै राम्रो लगेयो। आधा थरू आधा नेपाली😀यहाॅ सर लाई अनुरोध गन॔ चहनछु कि यसतै थरू महिला तथ अधिकर करमि महिला अधक्ष मेएर आदि को interviews लिना आनुरोध गरदछु।

  • @ramkisunchaudharychaudhary1160
    @ramkisunchaudharychaudhary1160 5 лет назад +32

    एउटा कुरा हजुरलाई थाहै होल सर ।
    यो संसार हरेक चीज (बस्तु) बिपरीत (उल्टो) हुन्छा ।
    जस्तै - ततो छ भने चिसो छ
    तेस्टै भगवान छ भने शैतान (भूत,भुतवा) पनि हुन्छ सर ।तेसैले सर
    यदि तपई भगवान को पूजा गर्नु हुन्छ भने भुत हुन्छ भन्ने बिस्वास गर्नुस ।

  • @santoshlimbu8235
    @santoshlimbu8235 5 лет назад +65

    हो कि होइन cc camera फित गरि राख्नु पर्छ साच्चै होकि झुठो हो थाहा भइ हाल्छ नि

  • @Dilipkushmi
    @Dilipkushmi 4 года назад +1

    यो पुल मा त धेरै हिडियो राती राती पनि आइयो कहिले पनि तेस्तो भएन त अब दर पो लग्यो यार ।

  • @ushasharma2602
    @ushasharma2602 5 лет назад +9

    सर हजुरले नै पत्ता लगाउनुपर्छ राति गएर हजुर र हजुरको टीमले सत्य तथ्य पत्ता लगाउनुहोस् अनि साचो कुरा थाहाहुन्छ

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  5 лет назад

      Thanks for your feedback

    • @myhomechannelchannel3117
      @myhomechannelchannel3117 4 года назад +1

      Shaiii kuro daju

    • @ganesh9223
      @ganesh9223 2 года назад +1

      Tq

    • @shivatiwari4575
      @shivatiwari4575 Год назад +1

      Aba vut xa ki xaina vanera practical garera herna vrastachari netaharu Lai xani xani tei tripal odayera shibir khada garera rakhda balla thaha hunthyo ki

  • @ushasharma2602
    @ushasharma2602 5 лет назад +7

    भुतले एकजनासंग लापा खेलला दश जनाजति गएर पत्ता लगाउनुहोस्

  • @ganeshgrg6976
    @ganeshgrg6976 4 года назад +6

    एकचोटी आफै गएर राती रिपोर्टिङ्ग गर्नु नि सर

  • @NEPALDAYARI
    @NEPALDAYARI 5 лет назад +1

    खत्रा भिडियो अायो

  • @sherbist489
    @sherbist489 5 лет назад +10

    भूतले एक्सीडेंन्ट गराउन्छ कसरी तपाई बाईक को यात्रा गर्नू हुन्छ राती भने केत अगाडी बाट गाडी आयजस्तो हून्छ केत कुनै बेक्ति या जनावर देखीन्छ अगाडी अरू ठाउमा केही गरदैन जंगलको बीचमा केत पुलमा हुनछ एक्सीडेन्ट

  • @ktm_1993
    @ktm_1993 4 года назад +4

    राति 9 बजे तिर 3 चोटि सम्म यो पुल मा यात्रा गरेको छु l प्रतेक पटक Bike रोकेर पिसाब गरेको छु। अहिले सम्म कुनै केहि पनि थाहै पाइन।

  • @birendracfn2155
    @birendracfn2155 5 лет назад +4

    मलाई आश छ येस्तै अरु पनि लि आउनु हुन्छ भनिन ।

  • @AAEntertainment9842095588
    @AAEntertainment9842095588 5 лет назад +41

    मलाई नेपाल को नम्बर 1 भुत खोजकर्ता बन्ने ठूलो सोच छ , कोहि साथ दिने बहादुर महानुभाब हुनुन्छ ? ?😀
    आबस्यक साधन म लिएर उपस्थित हुने छु केही समय पछि !!!

  • @Navinchaudhary2001
    @Navinchaudhary2001 5 лет назад +2

    Tharu haru raixan ..
    Koi koi le tharu vasa mai bolexan 💖❣️

  • @bhaimrajbahatt1395
    @bhaimrajbahatt1395 4 года назад +1

    Thanks jankarikolagi

  • @sohanchaudhary7686
    @sohanchaudhary7686 4 года назад +1

    Hoina hoola ho

  • @bikashkafle8482
    @bikashkafle8482 4 года назад +17

    2बर्ष पहिले को कुरा हो म आफ्नो परिवार संग टिकापुर बाट आउने बेला मा हामी ले पनि भोग्नु परेको थियो भूत देखि का थियो

  • @sarathi.369
    @sarathi.369 2 года назад +1

    Swagat x tikapur mein🤣🤣🤣🤣

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  2 года назад

      Thanks for your feedback and lets share the video

  • @rambahadurchaudhary5921
    @rambahadurchaudhary5921 2 года назад

    Wowo

  • @SyangtanBro97
    @SyangtanBro97 5 лет назад +3

    त्यस ठाँउमा लामा हरु बोलाउनु अनि सबैजना मिलेर पुजा गर्नुपर्छ । दर्ज्यो लुङत लगाउनु । त्यो भुतलै त्यस ठाउ बाट निकलेर अरु ठाँउमा सार्नुपर्छ ।

  • @rsnepali3814
    @rsnepali3814 4 года назад +3

    भूत मैले देखेको छु हजुर एक दिन म दिउँसो 12 बजे माछा मार्न गएको थिएँ धान खेतमा अनि मैले त्यो धानको बीचमा सानो सुँगुरको बच्चा देखें हेर्दा हेर्दै त्यो सुँगुर को बच्चा म भन्दा ठूलो भयो म के गरु भागम की के गरम सोच्दै थिए त्यति बेला एक जना मेरो गाउँको मान्छे घास काट्न आउँदै गरेर म त्यो दिन बाँच्न सफल भएको थिए

  • @RKGURUNG1803
    @RKGURUNG1803 4 года назад +2

    भुत हैन आत्मा हुन्छ भुत लाई माया गर्नुस तपाई ले सोचेको पुग्छ

  • @anubishwokarma5940
    @anubishwokarma5940 4 года назад +2

    पुल त रामो छ हाम्रो कैलाली को कति लामो हो पुल

  • @sanojkathariya6920
    @sanojkathariya6920 5 лет назад +3

    Me from munuwa(2.5km from this bridge)
    Most commonly here self accident occurs... in 2 decades about dozen of peoples losses their life at this place due to self accident..
    Before the construction of bridge I sailed boat🚣‍♂️ about 4 years in this river...

  • @kabitamagar1787
    @kabitamagar1787 5 лет назад +3

    सिसि टिभी राखी दिनु प्रछ पुल को वारी पारी देख्ने गरी अनी मात्र थाहा हुन्छ हैन एसो गरी हेरै पत्रकार जिउ मान्छे लाइ सोधेर मात्र हुदैन हैत धनेबात

  • @minbbrraut3974
    @minbbrraut3974 4 года назад +3

    भूत भनेकाे नेगेटिभ उर्जा हाे यश ठाँउमा श्री मद्भागवत पुरान सात दिन लगाउनु प्रेत मुक्त हुन्छ अनि दुर्घटना बन्द हुन्छ

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m 4 года назад +3

    साँच्चै त्यसरी दुर्घटना भएर मान्छे मार्छ भने 24 घण्टा विशेष गरि रातीको समयमा त्यो पुलमा पुलिस कटाउनु पर्यो

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  4 года назад

      Thanks for your feedback

    • @user-ie3xq8mo2r
      @user-ie3xq8mo2r 4 года назад

      Hoitt kura sundai jiu siringga hunxa jhan rati police mama haru k basthe dara le lugama aaxxi gari halxan ni dar lukaune thsu hunxa hjr

  • @rabisaud4865
    @rabisaud4865 5 лет назад +1

    Nice video ATM dai

  • @tharuchannelguystuhranlag7330
    @tharuchannelguystuhranlag7330 3 года назад +1

    Bhut 😀😀😀😀😀😀😀aunxa ra😀😀😀😀

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  3 года назад

      Thanks for your feedback and let's share the video

  • @sajanchaudhary6235
    @sajanchaudhary6235 5 лет назад +8

    21औं सतप्दिमा नी
    हुन सक्छ अकालमा मरेको मान्छे को आत्मा नाई यतै भौतरिर होला त्यो पनि हुनसक्छ

  • @TinjureOnlineTv
    @TinjureOnlineTv 4 года назад +2

    हैट नडराउन मेरो नया च्यानल सब्क्राइब हजुर को च्यानल म हरदम हेर्छु मन पर्छ

  • @gopaljaishi3851
    @gopaljaishi3851 5 лет назад +1

    Khatra K dai malai ta dar lagyo

  • @daakeshbista8100
    @daakeshbista8100 Год назад +2

    कहाँको पुल मा हो डराउन दिने रिप्लाई गरम त म आउँछु

  • @MadanKumar-rd7jc
    @MadanKumar-rd7jc 4 года назад +7

    भुत पक्कै हुन्छ मैले देखे को छु तर त्यो भुत नजिक आउदा हरायको थियो

  • @DevrajChaudhary13
    @DevrajChaudhary13 2 месяца назад

    Viral Budi ❤❤❤

  • @dhirajlama8204
    @dhirajlama8204 4 года назад +2

    रातमा अनुसन्धान गर्नुस सर

  • @ridammagarofficial4870
    @ridammagarofficial4870 2 года назад

    गफ नै हो ,भुतले मान्छे कहिले मार्दैन,भुत अदिर्यस्य हुन्छ,आत्माले शरीर कहिले मार्छ?मान्छे डराएर आत्तीएर हर्टअट्याक आएर मर्छ बरु,

  • @antugurung9543
    @antugurung9543 5 лет назад +9

    Yo video chhai eedak interesting chha tara malai ali language problem bho....Next time plz .... Nepali ma pain ali translation gardinu hola plz....ATM sir jee.... Best of luck 4 next information video...

  • @hellohamalraja1080
    @hellohamalraja1080 5 лет назад +1

    Nice x

  • @rajuchanaune3589
    @rajuchanaune3589 4 года назад +1

    हावा कुरा

  • @deepakchaudhary636
    @deepakchaudhary636 5 лет назад +7

    थारू जातिले भुत पुज्दैन, देउता पुज्छ, आजकलको जमानामा पनि भूतको विश्वास नगरम भ्रम हुन सक्छ |

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  5 лет назад

      Bhutuwa puja garxa ki gardaina sodhnu hola Tharu jaat ko manis haru lai. Bhut xa kasle vaneko xa. Local people's lea. Video pura hernus.Thanks for your feedback .

  • @KR52official
    @KR52official 9 месяцев назад +1

    Horror interview turned Comedy when Budi started 16:00 😂😂

  • @anubishwokarma5940
    @anubishwokarma5940 4 года назад +1

    भुत हुन्छ होला सायद तेहा पुलमा

  • @user-oq2gh6cv3e
    @user-oq2gh6cv3e 5 лет назад +11

    थाहा पाउनको लागि सिसि फुडेज राखन पर्यो

  • @nirmalkumarbc580
    @nirmalkumarbc580 5 лет назад +9

    कैमरा मेन लाइ अली शिकाउनु पर्यो camera चलाउन

  • @jungebhai2volgs505
    @jungebhai2volgs505 5 лет назад +3

    Hello tikapur
    Namaste sr
    Delhi from

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  5 лет назад +1

      Hello Namaste.Thanks for your Love bro❤❤❤

  • @jemsscdy4529
    @jemsscdy4529 5 лет назад +1

    Bajai ko kura ali maja ayo

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 лет назад +4

    जोले जे भनेपनि मान्छे मोरेपछि उस्को हङ्स उडिरहेको हुन्छ मैले पनि देखेको छु मान्छे को जस्तै छायाँ

  • @deepakmahoto3710
    @deepakmahoto3710 4 года назад +2

    K हो भुत भनेको । म लाई भुत हेर्न रहर्छ। भुत यो संसार छैन तेसैले म देख्दिन। १००% भुत छैन र कहिले भुत आउदैन यो धर्तिमा ।

  • @helambutiger3694
    @helambutiger3694 4 года назад

    त्यहा वरिपरिको माटोमा बैज्ञानिक परिक्षन गर्नु पर्छ, माटोमा केही तत्व बाट पनि थाहा पाइन्छ

  • @bestofthescene4572
    @bestofthescene4572 4 года назад +2

    Patrakaar jiu yo manchhe haru laai sodhnu ko satta satya patta lagauna tapai aafai raati 12:00 baje janu paryo ni ...

  • @nainakumarrai4811
    @nainakumarrai4811 3 года назад +1

    पुलमा बिजुली बत्ती नभएपछी ता भुत लागि हाल्छ भुतप्रेत सैतान मसान हुन्छ नि

  • @binayabatala5170
    @binayabatala5170 5 лет назад +8

    Next interview vhoot sanga hunu preyo dai👍👍

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  5 лет назад

      Ok koshis garxu bhai.Thanks for your feedback.

    • @akashregmi2020
      @akashregmi2020 5 лет назад

      binaya batala 😅😅😅😆

  • @laxmanchaudhary1476
    @laxmanchaudhary1476 5 лет назад +21

    Aba tyo pull maa cctv camera lagaunu paryo

  • @akgamer8486
    @akgamer8486 5 лет назад +1

    Really yrr hola pnii bhoot

  • @shubhamrawal2543
    @shubhamrawal2543 Год назад

    🥰🥰👍

  • @lobsang9580
    @lobsang9580 3 года назад

    So danger pol

  • @BeautifulVdo
    @BeautifulVdo 5 лет назад +11

    हेल्लो पत्रकार
    तेहा भुत छ भनेको, राती तेहि बसेर रिपोर्टिङ गर्न मिल्दैन र हो ??
    भुत भुत भुत भुत !!
    Hidden camera राख्न सकिन्न र हो?
    के पारा हो यार !!!

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  5 лет назад

      Thanks for your feedback

    • @sampangransorrai3233
      @sampangransorrai3233 5 лет назад

      Honi lu hamipani herxau ani patrukar bata patrakar bhanxa hahaaa

    • @surakshagurung9800
      @surakshagurung9800 5 лет назад +1

      Diusoi darr lagiraxa vanirahekoxa....rati reaporting garxan yesto DARKHUTTEHARU LE.🤡....ajha hami 21 century ma xaw re😆

    • @controllraii3496
      @controllraii3496 5 лет назад +1

      @@surakshagurung9800 😂 सहि हो 👍️

  • @pusparaj1136
    @pusparaj1136 5 лет назад +1

    वास्तविक केराहेको छात यसको खोतालनुपारेयो

  • @ziyamoktantamang9231
    @ziyamoktantamang9231 4 года назад +1

    Bhut Bhagwan chai Nepal ko yahi thau ma matra hudo rayecha purba tira ta Khai kehe dekhdina ta nabujne ko kuro

  • @prakashbhaukajee1728
    @prakashbhaukajee1728 4 года назад

    वितेकाे कुरालाई नै भूत भनिन्छ। तिमीहरू ऐैले बसेकाे लाेक मृत्यु लाेक हाे त्यसकाे अायु हुन्छ।सबै एक दिन मर्न पर्छ र हाम्रा लाेकमा अाई पुग्छन्।एक्कईसाैं शताब्दी पनि वितेर भूत हुन्छ तर हाम्रा दूनिंयामा शताब्दी हुन्न। यहाँ तिमीहरूकाे जस्ताे केलेण्डर पात्राे नै हुदैन। साईत न लगन न मूहूर्त । दिन रात पनि छैन।जन्म मृत्यु पनि छैन। सूर्य नै छैन याे हाम्राे प्रेत लाेकमा। हामी भूत संधै हुने गर्छाै।कहिले पनि वितेर जाँदैनाैं। हामीलाई प्रेत पिशाच मसान पनि भन्छन पृथ्वी बासीले।
    - भूतात्मा
    ( भूत लाेक बाट )

  • @biplovethapa7240
    @biplovethapa7240 4 года назад +2

    भुत आउँछ रे कस्ले देख्यो त पता लागाउनु पर्यो

  • @user-yr5pt4by7f
    @user-yr5pt4by7f 5 лет назад +1

    nice

  • @birendracfn2155
    @birendracfn2155 5 лет назад +1

    Xa babbal

  • @bishalmukhiyabishalmukhiya3805
    @bishalmukhiyabishalmukhiya3805 5 лет назад +3

    Night ma camera rak नू kne था vai hal xa kne भूत हो की manchay हो. This is a best id

  • @amarrajbhatt1525
    @amarrajbhatt1525 5 лет назад +1

    यो भुत हैन यो केही कारणले तेहा
    अपरीया घटनाबाट मानछेमरेको हूनसकछ मेरो गाउं मा पनी एउटा आइमाई अपरीया घटनाले मरेकी थी १०बरष पैलाको कूरा हो तर
    तयो आइमाइ आजपनी तेईछ
    रोडमै छ र मानछेलाई सतायकैछ
    गाडी आयोभने रोकछ प्रसट देखीनछ
    यो कुरा साचो हो
    मेरो गाउं आदर्श गाउ पा ३डोटी
    नूवाकोट
    सामुदायिक बन कानेगडा

  • @rkmnepal2970
    @rkmnepal2970 4 года назад +3

    Noone has seen, misunderstanding, only terror. The fear story only, told and retold.

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  4 года назад

      Thanks for your feedback

    • @hastashahi5202
      @hastashahi5202 2 года назад +1

      अपुरो रिपोर्तिङ्ग। कैलालिको कुन पुल बिना ठेगानाको।

  • @rasmitamahat8099
    @rasmitamahat8099 4 года назад +1

    Hoho mailai ta bisbas lagcha

  • @sanjibjee5878
    @sanjibjee5878 4 года назад +1

    hi Tika pur

  • @sureshtamang8875
    @sureshtamang8875 4 года назад +1

    भुत हुन्छ किन हुदैन

  • @dipendrachaudharyofficial2512
    @dipendrachaudharyofficial2512 4 года назад +1

    Bhut hunx....kinavane mero mom le ek choti hoina dherai choti bhoot ko samana garnu vaxa......
    Yo mero mom le sunaunu vako mom ko kahani ho......
    Jaba mero mom ko bihe vako thiena teti bela mom afno sathi hru sanga ghumna jadai hunu hunthyo... Rw bichma auta nadi paryo... Tyo nadi aru sathi hru le par gari saknu vathyo tara mero mom le vakkhar start gardai hunu hunthyo... Tetikai ma achanak mero mom ko paxi "bhoot" paudi kheldai auna thalyo jasko face pani vitra thyo sarir rw kapal matra dekhinthyo.... Tetikai ma mom ka sathi hru karauna thale kinavane ek xin aghi tw teha mom ko sathi hru bahek koii thiena... Ani mom jodle daudnu vo tara pani mai jorle paxarinu vo rw " "bhoot" paniko bayg sangaj tala tala gayo... Dherai bersamma nadi bahira bta ushlai herirahe bt usle mathi tauko uthayana....
    Yo real story ho... Qki maa kvi jhut nhi bolti

  • @bimlathapa1344
    @bimlathapa1344 2 года назад +3

    bhoot huncha maile dherai anubhab gareko xu suru suruma malai biswash lagdaina thiyo tara paxi mh aafuma ghateko ghatana ma maile bhoot huncha bhanne biswash garxu

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  2 года назад

      Thanks for your feedback and let's share the video

  • @silentkiller-dt7sc
    @silentkiller-dt7sc 5 лет назад +10

    Aba sabai online media ko line lagne vo yo thau ma

  • @nirajankushmi674
    @nirajankushmi674 3 года назад

    Ya pani xa jhabhi pul ma

  • @sunilthapa3543
    @sunilthapa3543 4 года назад +1

    My got

  • @ghayalrana1736
    @ghayalrana1736 5 лет назад +1

    हाम्रा मिडिया कर्मिले हरु ले तेस्तो रोड मा लाइट को बेबस्ता गर्ने सुझाब अनि लाइट्को बेबस्था गर्दिनु होला

  • @lighthouse9315
    @lighthouse9315 4 года назад +1

    Ti accident vayera marne atma haru ko afanta lai Om Shree Trikuta Gurudham Nepal pathaidinu ti atma harule mukti paunexan Param guru bata

  • @feryvetaula741
    @feryvetaula741 4 года назад +1

    rati janu ni

  • @hwsofficial8470
    @hwsofficial8470 4 года назад +1

    Please add part 2 with hidden camera

  • @SanjaySingh-ny2ls
    @SanjaySingh-ny2ls 5 лет назад +1

    OMG

  • @ushantharu4859
    @ushantharu4859 5 лет назад +5

    rati ek lai aaunu ani video banaunu

  • @chimkholeshivam
    @chimkholeshivam 3 года назад +1

    Yo real hoo yasko satya thattya samu lyaunu parxaa

    • @HELLOTIKAPUR
      @HELLOTIKAPUR  3 года назад

      Thanks for your feedback and let's share the video

  • @chandrathakuri6999
    @chandrathakuri6999 5 лет назад +1

    Bhoot ko pool😀🙂🤗

  • @indiradahal238
    @indiradahal238 9 месяцев назад

    Hunx bhut

  • @khagendrathapamagar1196
    @khagendrathapamagar1196 Год назад

    yo duniya rangi birangi xa

  • @rayem9050
    @rayem9050 4 года назад +2

    Bhoot hunx maile khud aafnai aankha le dekheko xu hunx bhoot aaja ko satabdi vanyra hudaina bhoot hunx jaba ki god x vanyra trust garxau vany bhoot pani x vanni trust garda hunx nd maile samet dekheko xu face to face

  • @myhomechannelchannel3117
    @myhomechannelchannel3117 4 года назад +1

    Suneyara matriii hundai aafanu aakhaya dayhanu praxa

  • @tharusamajhamaartharushask9387
    @tharusamajhamaartharushask9387 5 лет назад +1

    Hola ho hola

  • @smriteerijal7810
    @smriteerijal7810 5 лет назад +1

    Omg

  • @amitbhattarai2281
    @amitbhattarai2281 4 года назад +1

    Thikho

  • @princepuranboyboy250
    @princepuranboyboy250 Год назад

    yo kaha xa

  • @shovanaanavohs6864
    @shovanaanavohs6864 4 года назад +1

    भुट भए मुन्दिर बनाउ पुस्टीकी आमा 😅

  • @ajaydahitentertainment6176
    @ajaydahitentertainment6176 4 года назад +1

    Bhut chai mo dekhexu