Ramro ma pani namatinu ani naramro ma pani naatinu. Hajur ko jiwan kahani ley yo bhanai ko meaning jhanai bujhiyo. Thank you. It was so good to listen.🫶
वाव अनिल दाजु अहिलेको प्रेम कहानी भन्दा पहिलाको प्रेमकहानी धेरै राम्रो लाग्यो सायद आफ्नो कहानी त्यस्तै भयर होला र हजुरहरुको अब आउने दिन जिन्दगी शुखमय बितोस भनी भगवानसग प्रथाना गर्दछु किन कि मैले कहानी सुन्दा याद गरेको हजुर मायाको खानी हो।
प्रेममा धोका नखाएक मानिस सायद यो दुनियाँमा कोही छैन होला ? तर कतिले पिडा पोख्छ कतिले लुकाएरै मर्छ ! तर यी पिडा लाई आफ्नै जस्तो बनाएर प्रसारण गर्दै हल्का बनाउने काम र माध्यम बाट धेरैको मन बुझाउनु हुन्छ तपाईं लाई धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालक ज्यु लाई !
लामो समय पछि आज फेरि यो कार्यक्रम सुन्नको लागि अवसर प्राप्त भयो नमन डियर कल्याण प्रति 🙏🙏 हर कथा सुन्छु र त्यस बाट एऊटा राम्रो पाठ सिकेर अघि बढ्ने कोसिस गरेको छु धेरै धन्यवाद डियर कल्याण सर आज को कथा धेरै राम्रो छ 👍अब पुराना दिन बिर्सिएर अघि बढ्नु होला र यस्तै देस प्रति माया राख्नुहोला रमेश दाजु
डियर कल्याण हजुरकाे आवाजमा धेरै दिनकाे प्रतिक्षापछि मेराे कथा सुन्ना पाउँदा हर्ष विभाेर भएँ। हजुरले वाचन गर्ने मेराे कथामा दुख पीडा, अनि प्रेरणाका अथाह सागर हुन्छ।
मेरो मन पर्ने कार्यक्रम ❤ जति सुने पनि मन भरिदैन ❤️❤️❤️❤️😘😘😘😘😘😘
नयाँ नयाँ डियर कल्याण सुन्दा मलाई साह्रै मन पर्छ यस्तै डियर कल्याण मन शान्त हुन्छ
गुल्मेली दाजुको कथा सुने कता कता चिने जस्तो पनि लायो खैयर तपाईको जीवन कथाले एउटा प्रेरणा दिनेछ।
Ramro ma pani namatinu ani naramro ma pani naatinu. Hajur ko jiwan kahani ley yo bhanai ko meaning jhanai bujhiyo. Thank you. It was so good to listen.🫶
वाव अनिल दाजु अहिलेको प्रेम कहानी भन्दा पहिलाको प्रेमकहानी धेरै राम्रो लाग्यो सायद आफ्नो कहानी त्यस्तै भयर होला र हजुरहरुको अब आउने दिन जिन्दगी शुखमय बितोस भनी भगवानसग प्रथाना गर्दछु किन कि मैले कहानी सुन्दा याद गरेको हजुर मायाको खानी हो।
डियर कल्यान हजुरका सबै वास्तविक कार्यक्रम सुनी सके र यति धेरै न पर्खाउनोस🙏
Akdami
Sarai marmik
Nice ❤ taplejung bate सुन्दै छु हजुर
Yesari yetika samaya naharaaedinusna dear kalyaan plz😢😢🙏🙏 gaaro hunxa 😢😢
धन्यवाद मेराे कथा ,,,,डियर कल्याण धेरै दिन पछि चितवन वाट सुन्दैछु
छोटो छिटो आहुन परो के सर कुर्दा कुर्दै जिन्दगी बितो😢❤
Dearkalyan मेरो धेरै नै मन परेन कायकम उ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सरै मामिक रहेछ कथा अहिलेका युवाहरू लाई सन्देश मिल्ने छन
मेरो जिन्दगिको पनि यो भन्दा निकै दर्दनाक कथा छ कसरी तपाईं समक्ष पुर्याउ ??
Dherai samay pachi aaja tapaiko aawaj sunna paiyo sarai khusi lagyo sir 😊😊
प्रेममा धोका नखाएक मानिस सायद यो दुनियाँमा कोही छैन होला ? तर कतिले पिडा पोख्छ कतिले लुकाएरै मर्छ ! तर यी पिडा लाई आफ्नै जस्तो बनाएर प्रसारण गर्दै हल्का बनाउने काम र माध्यम बाट धेरैको मन बुझाउनु हुन्छ तपाईं लाई धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालक ज्यु लाई !
Yati ramro program nirantar aaos vanne kamana gardaxu.dear kalyan🙏❣️
धेरै लामो समय पछि डियर कल्याणको आवाज सुन्न पाए खुसी लाग्यो । हजुरको आवजले नै टुटेको मन लाई जोडने काम गर्छ ।
धेरै समय पछि सुन्न पाहियो❤
Kati samaya paxi aaja balla sunna paiyo khuc lagxa dear kalyan youtub maa aauda sunna pauda
Wow मार्मिक💞💞💞💞
लामो समय पछि आज फेरि यो कार्यक्रम सुन्नको लागि अवसर प्राप्त भयो नमन डियर कल्याण प्रति 🙏🙏 हर कथा सुन्छु र त्यस बाट एऊटा राम्रो पाठ सिकेर अघि बढ्ने कोसिस गरेको छु धेरै धन्यवाद डियर कल्याण सर आज को कथा धेरै राम्रो छ 👍अब पुराना दिन बिर्सिएर अघि बढ्नु होला र यस्तै देस प्रति माया राख्नुहोला रमेश दाजु
Yo katha sune ko pani 20.barha vo ajhai ni dear kalyan hajur ko aabaj suner ma xak parxu aanand lagx
पहिला पहिला रेडियो मा धेरै सुन्थे dear kalyan
❤❤❤❤
Mero pyaro bhai ramesh ko kahaani dear kalyan ko voice maa sunna paaudap khushi laageo❤❤
tulsije hjr ko vai ho
After many days I was waiting dear Kalyan today I am very happy because I got to hear dear Kalyan❤❤
कथा अपुरो भयो।बिहे पछि माइतिको प्रतिकृया आएन
डियर कल्याण हजुरकाे आवाजमा धेरै दिनकाे प्रतिक्षापछि मेराे कथा सुन्ना पाउँदा हर्ष विभाेर भएँ। हजुरले वाचन गर्ने मेराे कथामा दुख पीडा, अनि प्रेरणाका अथाह सागर हुन्छ।
प्रेरणा दायिक कथा !
धेरै समय पछि सुने मनै छोयो कथा ले
धेरै महिना पछि आज dear कल्याण सुन्न पाउदा धेरै खुसि छु जिन्दगि सङ्गर्स हो यात्रा हो कहाँ पुराउछ थाहा हुदैन 🙏🙏🙏
धेरै राम्रो लागाछ म काठमाडौ बाट
Malai Pani sarai man paryo 😢😢
Fast time katha suda lastai man paryo😢😢
Ka kasko dukha hernu bho taha xena but paisaa wala ko katha padako la aaja mero katha last ma wow.....
पहिला पहिला रेडियो मा धेरै सुन्थे dear kalyan
Heart touching 😢❤
I never ever get fed of listening your sweet voice sir ♥️♥️🙏🙏
Dear kalyan sunna navulnu🌺🌺🌺
Yay happy ending ❤god bless u both
Heart teaching
धेरै राम्रो छ
My favorite program thank you sir aajka kina late upload grnu hunx sir
दियर कल्याण ❤
Dherai samaya paxe sunna paya khusi lagyo dear kalyan❤
seme
Dhera samaya paxi hjrko voice sunna pauda ekdam happy xu
धेरै समय पछि dear kalyan दक्षिण कोरिया बात सुन्दैछु🇰🇷🇳🇵
लामो समयपछि हजुरको आवाज सुन्न पाईयो 😊❤
Nice story.
Surkhet dekhi sundai xuu❤
डियर कल्याण
Dherai parkhai paxi Dear kalyan sunna paiyo daju xito xito aaunu paryo💞💞😍😢😢
लामो समय पछि म पनि मलेसिया बाट सुन्दैछु
Bichara ramesh vai
Merota sarai man chhoya diyar kaleyna ❤😂🎉
सायद 15/16 बर्सै भयो होला डियरकल्याण सुन्दै आएको अझै पनि सुनिरहेकोछु।।
छिमेकी ठाऊ को दाजु को कथा सुनियो.. धेरै सङ्घर्ष दुख भोगेर जिवन जिउन भएछ हजुर हरुलाई कहिल्यै दुख नपरोस् ❤
Molai afnoi katha jsto lagyo mero life mai ghateko ghnta ksto aashu ayo😢😢😢😢
म कालिकोटबाट सुनेछ😢❤❤
चितवन माडी बाट सुन्दै छु म 🥺😔🥀
28 barsha bhaisakyo sir hajur ko aawaj suneko🙏🙏🙏😍
Saknu hunxa vane hapta haptamai halnu na dear kalyan yasare lamo samaya samma naharaunu na garo hunxa hamilai😢❤
Dear Ramesh u faced full of ups and downs in yr life,we had to carry on it in the balance way the same thing u did. Hate's off.
A very warm humble request to u sir plz upload the story every week if its possible.
Dear kalyan🙏
धेरै समय पछि सुनु पाईयो
धेरै लामो समय पछी आज फेरि मेरो कथा सुन्दै छु😂😂😂😂सच्चै कथाले मन छुयो
म कुनै माया प्रेम नपर्दै कक्षा सात पढ्दै गर्दा सन्थे
Heart touching story...😢
कतार बाट है साथी हरु कहाँ कहाँ बाट सुन्दै होइसिन्छ
Qatar bat nai ho.
Yastai ho maya ko Kala hjur
😢😢😢😢😢Aaj voli aaudeina ra hjr
Miss you dada❤❤❤
after a very long time There is magic in your voice love from qatar🇧🇭
Diyar kalyan mero man royo mero kahani yasai vayo mayama dhoka khayako manxeko man kasto vayo hola
dear kalyan❤
Sano bata sundai aayako dear kalyan aba ta aafai budo vayaxu ma
Nice
Malai Pani Mero Kahani hajur ko mukh Bata sunaune thulo rahar xa how is possible dear kalyaan
Heart touching 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
❤❤❤❤❤
Yastai ho manxeko jindagi
Wow❤
Every Week Update Garnu Paryo Daju Hjrko Voice Ani Dear Kalyan Ko Big I'm From Dhading But Now Out Of Npl.🇶🇦👌🙏
Very nice 👍
गुट सदै भरि खुशी रहनु बाबू नानी
It's been 15 years i have listening dear kalyan you're one of the reason why still I'm alive much love
heart touching
नयाँ श्रीङ्खला त आउन छोडेको हो???
I had bought 2 books titled " Dear Kalyan"
So surprised that this voice is still the same as it was.
Very nostalgic.
I was a teen then, now i am uncle
कसैलाई डियर कल्यानको ईमेल आईडी थाहा छ भने भन्दिनु न plz🙏
सरला लाई थोरै जोडेको भए हुन्थ्यो अन्त्य मा.... तुफान सङ्ग थि की 😂
Watching from Portugal Lisbon
Kati katha pathaya kailla aayana aaba aauna ni pardaina voices matra man parxa tara wow dt sir
🎉
मैले पनि कथा पठाको थिय तर किन प्रसारण हुन सकेन ?
Plz continue episode
🙏🙏
Wow
फोटोहरु देखाइदे मनलाइ आन्न्द होन्थ्यो
Dear Kalyan dhery man parxa Tara radio ma jahile dohoriyara aauda Riss uthxa
🙏💕🙏