तपाइँको भौतिक जीवन समाप्त पछि फेरि हेर्न आए निकै विलक्षण प्रतिभा भएको व्यक्ति हो हजुर आज एक युग नै विदा भएको छ। निकै भावुक छु हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी सर तपाईको आत्माले शान्ति पायोस
जन्म जतिकै मृत्युु पनि सत्य हो हामी सबैलाई थाहा छ तर पनि कुनै ब्यक्ति यस्ता हुन्छन् जो भौतिक रुपमा सधैं हामी सामु भईरहोस जस्तो लाग्दोरहेछ। श्रद्धासुमन🙏🌹
प्रदीप गिरी: म दिनभरी तिनै मान्छेहरुलाई भेट्छु जसलाई पद चाहिएको छ, जसलाई पैसा चाहिएको छ र मैले उनिहरुलाई मदत गर्नु पर्छ। मतलब अहिलेको राजनीति पद र पैसाको वरिपरि मात्रै छ।
श्रद्धेय ज्ञानको भण्डार प्रदिप गिरी सर , सबैले यस् बाट शिक्षा लिँदा सबैको निम्ती स्वच्छ राज नितिले सबै जनताको भलो हुनेछ । प्रदिप गिरिजी र यात्रािजीलाई हार्दिक धन्यवाद !
सङ्घियता- समृद्दिका लागी ७६० हात हुन । हाम्रा नेता प्रदीप गिरिको अन्तर्वार्ता हेरे । यतिका उमेरमा यतिका चेतना अध्यावधिक र गतिशील हुनु कती सुन्दर, उहाका धेरै सुन्दर कुराहरु छन र पर्यावरणको बारेमा पनि । अनि सङ्घियता, अहिले सबैले भत्ता खाने, भ्रस्टाचार, महँगो अथवा धान्दैन भन्ने पनि सुनिन्छ यो आर्थीक पाटो मात्र हो यो समाधान गर्न सकिने कुरा हुन । वास्तवमा यो तीव्र विकासको लागी अति सहयोगी हो सामान्य भाषामा भन्नुपर्दा मानौ १०० विघा जोत्नु छ १ जनाले जोत्यो भने १०० दिन लाग्छ तर १०० जनाले जोत्यो भने १ दिनमा जोत्न सकिन्छ । हाम्रा ७६० अङ्गहरु भएका छन सबैलाई पुर्ण क्षमतामा सन्चालन गर्न सके अद्भुत छ यो अहिलेको सरकारले बुझ्नुपर्छ । धमाधम हाम्रा सबै पाटपुर्जाहरु (प्रदेश, स्थानिय) स्वचालित गर्नुपर्छ । किनकी Value of Money भन्दा Value of Time महत्वपुर्ण छ, हाम्रो विकासको लेभल हेर्दा।
so relevant interview both interviewer & interviewee amazing, exploring, inspiring, idealistic, superb presenting the context of unique conversation between Arjun & lord Krishna he has directed the vague stability of our motherland for years.
it’s really interesting and knowledgeable interview in Nepalese media.. we want to see some youngest people who has good vision for future in technology and tourism..
I would like to agree with the spretitual pradip giri's vision he has a good vision of spiritual life and adject analysis present nepali political seatution .
Yatri g stock just iin four questions 😂😂. While pradip sir flowed like a river. An life uplifting conversation. Felt like my life up step a stairs. Grateful to yatri g for such mesmerising conversation🎉🎉
प्रदिप गिरि जी ले भने जस्तै अहिलेको अबस्थामा येही प्रणाली भित्र यिनै पात्र र पात्रता भएका हरु बाट परिवर्तन त्यो पनि दीक, काल सुहाउदो सम्भब देखिएन। पुस्ता भेटिए पनि यिनै गुरुका चेला आउने हुन्। तसर्थ फरक कोणको विचार, विश्लेषण सुन्नको लागि मौलिक जरो किलो पार्टीका अध्यक्षलाइ ल्याउनुस यात्री जी।
नेपालको राजनैतिक अन्तर्वार्तामा धेरै पटक सुनिने प्रस्न हो नेताहरु ठिक भएन ,राम्रो गर्नु सकेन वा गरेन,देश र जनताको हालत खत्तम भयो,र यसो हुनुमा मुल समस्या के हो र उपाया के हो भनेर बारम्बार शोधिने प्रस्न।मेरो ब्रह्म्मले के भन्छ भने नेपालको यो राजनैतिक समस्या र उपाया शासक बर्गलाई पनि थाहा छ र शासित वर्गहरुमा पनि अहिले आएर निकैलाई थाहा भैसकेको अवस्था छन् भन्ने लाग्छ। तर रह्यो अर्को समस्या जुन दुवै तर्फका बर्गले समस्यालाई हल गर्ने आट गर्न नसक्नु।शासक वर्ग उही पुरानै ढाचामा चल्न खोज्ने ,अनि शासित वर्ग परिबर्तन को लागि अघि बड्न नसक्ने ,लड्न नसक्ने। अरु धेरै कुराहरु नलम्ब्याई कन भन्नु पर्दा यसको एउटै उपाया पुर्ण समानुपातिक ,धर्म निरपेक्ष ,अझ हुन्छ भने पहिचान सहितको स्वायत्तता र संघात्मक लोकतान्त्रिक व्यवस्था कायम गराउन सके धेरै हदसम्म देश अघि बड्ने बाटो खुला हुन्थ्यो होला भन्ने लाग्छ।हुनत छाटकाटले त्यस्तो गर्ला र होला जस्तो देखिदैन। यदि त्यतातिर लम्किने शाहस नगर्ने हो भने आफैले आफ्नो टाउकोमा घनले ,बन्चरोले हान्ने चर्तिकला भैरहने मात्र हैनकी देश नराम्रो चपेटामा पर्दै जाने,र नराम्ररी ठुलो दलदलमा फसिनेछ।भन्ने हो भने नेपालको समस्या कम्युनिस्ठ पनि होइन र राजा पनि होइन। सिधासाधा जनतालाई पन्छाएर आफुहरु शासक वर्ग बनिरहंछु भन्दा समस्या ठुलो ठुलो बन्दै गयो र समस्या धेरै बन्दै गयो.
म जुन कुराहरु प्रायजसो सोचिरहेको हुन्छु तेहि कुरा प्रदिप गिरिबाट सुन्न पाए सुनेर खुशी लाग्यो तर देश को हालत र नेताहरुको पारा देख्दा ......हे भगवान सत्बुद्दी देउ सबैलाई जय नेपाल
Tikaram sir you have improved the quality of your question, in my opinion, It will be good to be a writer for PRA DIP GIRI ... He doesn't seem so eager and interested in politics.
Pardip sir ma mero naman🙏🙏 🙏 nepal ko baudik,darsan,chintan,ra swaviman vayako madhya uha pani 1 ho.Tikaram sir hoena tapai ko AP1 ma Dr.surandra sir lai launu paro sir?uha pani 1ta baudik manx ho.....
It's always great to watch Tikaram sir's show ... And now the guest is Pradip giri sir , that's why so is at another level. I would like to see Dr. Swarnim Wagle sir's interview again in this show. If possible ask him about the nations economy , MCC ,import export balance and Nepal economic position by 2030.
I honestly bow to Respected Pradeep Giri Mahasaya--Sir for the Brilliant analysis of the historical as well as the events that set into motns--Movements for BASIC HUMAN RIGHTS FOR ALL NEPALESE. The history Nepal HAS HAD BEEN WRITTEN WITH BLOOD OF ORDINARY RUSTIC NEPALESE.H The Honourable and seasoned Politician during this interview gave us--demonstrated to us the hope and aspirations of the different generations of Motherland Nepal.. I am a Prabashi Nepali who had composed a lengthy Poem entitled The HIMALAN TRAGEDY. I am glad this poem reflects the Historical Injustices and the current Ideological siloes by--ironically the Politicians failure to put NEPAL and NEPALESE FIRST. THANK YOU.
Tikaram ji can you please change the set of this program, because the dialogue in this show are not suitable in very bright light, make it a bit darker so that the dialog become interesting.
नेताहरूको अन्तरबार्ता हेरेर यहाँ मानिसहरुको प्रतिक्रिया देख्दा अझै पनि देशले परिवर्तन पाउन धेरै जुनि पर्खनु पर्ला जस्तो देखिन्छ | यदि देश महान विचारले, चिन्ता र चिन्तनले, ठुला ठुला कुराले मात्रै चल्ने भए त म संग वा तपाईं आफै संग त झन कत्ती ठुला र उत्तम विचार छन् कत्ती ! विचार र चिन्तन भनेको त आफ्नो मनको वह मात्रै हो, यो सुन्न र सुनाउन काम लाग्छ तर अनुभुति दिदैन | यहाँ बिकास को अनुभुति चाहिएको छ, परिवर्तन को अनुभुति चाहिएको छ र यो सबैको चाहना हो |
It may be at least years I have listened to him and he has not changed a bit. I’m confused whether that’s bad or good . It was a good interview indeed . 👏
तपाइँको भौतिक जीवन समाप्त पछि फेरि हेर्न आए निकै विलक्षण प्रतिभा भएको व्यक्ति हो हजुर आज एक युग नै विदा भएको छ। निकै भावुक छु हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी सर तपाईको आत्माले शान्ति पायोस
एक युगका युगान्तकारी, बौद्धिक, चिन्तक, प्रेरणादायी ब्यक्तित्व,नेपाली कांग्रेसका नेता आदरणीय प्रदिप गिरी ज्यु प्रती भावपुर्ण श्रद्धाञ्जली।
Never known that Our Late Pradip Giri sir was a great thinker and philosopher.
धेरै नै अध्ययनशील र इमान्दार कान्ग्रेसी नेता!
नेता भन्दा पनि धेरै चिन्तक!
Dhanya ho Anmol bichar....Manis marer janxa tar usko Chintan Manan Darshan bichar ❤❤❤kahilei mardain ❤🎉❤ Satyam ❤️ Shivam ❤️ Sundaram ❤❤❤❤❤❤❤🎉🎉❤❤🎉🎉❤❤😢🎉❤❤sorgiya Neta rajnitik chintak prati Hardik shradha suman ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
जन्म जतिकै मृत्युु पनि सत्य हो हामी सबैलाई थाहा छ तर पनि कुनै ब्यक्ति यस्ता हुन्छन् जो भौतिक रुपमा सधैं हामी सामु भईरहोस जस्तो लाग्दोरहेछ। श्रद्धासुमन🙏🌹
पुर्ब राजाको अन्तरबार्ता हेर्ने मन छ।AP1 ले पहल गरेर छिटोभन्दा छिटो ल्याउनु पर्यो।
हो हेर्न मन छ पुर्ब राजा को अन्तरबार्ता 🙏🙏🙏🙏
Ramraj tripathee as everyone
हाम्रो पुस्तालाई सपना देख भनेर सिकाउनु भएको छ । धन्यबाद चिन्तक प्रदिप गिरीलाइ ।
बुध्दिजिबिको बिचार तर्कै बेग्लै हुने भन्या .....गिरि ज्युको भनाई मा सहमत छु , तालि👏👏👏👏🙏
I can listen to him all day 🙏🙏🙏 One of the Most intellectual person in Nepal
बहुप्रतिभा सालीन नेता प्रदीप गिरी प्रती भावपुर्न श्रद्धासुमन ....🙏🙏🙏
ज्ञानको अाधारमा माहाभारतको विदुर र शक्ति भयर पनि केही नगरेकोरेको भीष्म र भुमिकाको अाधारमा पान्डु जस्तो सहनसिल , माहान ज्ञानी
Govinda Neupane bhai ज्ञानी भन्दा पनि बौध्दिक भन्दा राम्रो हो
हिहिहि
Yashu Kc yesuko nam ma jasto xa ta name
देशले एक कुशल नेतृत्व गुमाएको छ 😓 हार्दिक श्रद्धाञ्जली!!!
प्रत्येक अनतर्बाता हेर्छु यति आनन्द लाग्छ प्रदीप दाइको हरेक कुरासँग
अति नै राम्रो अतिथि! धन्यवाद टीकाराम जी।
टिका राम सर हार्दिक नमन 🙏🙏पहिलो
मलाई सबै भांदा धेरै भांदा धेरै मन पर्ने गुरु हो उहाँ
श्रधदेय नेता प्रदीप गिरि ज्यूको शिघ्र स्वास्थ्य लाभको लागि भगवानसंग प्रार्थना गर्दछु।
कति साधारण जिबनसैलि हो,न सुटबुट नै छ। एउटा गलबन्दी लाएर हिड्एको हो। सारै प्रदिप जि।
प्रदीप गिरी: म दिनभरी तिनै मान्छेहरुलाई भेट्छु जसलाई पद चाहिएको छ, जसलाई पैसा चाहिएको छ र मैले उनिहरुलाई मदत गर्नु पर्छ। मतलब अहिलेको राजनीति पद र पैसाको वरिपरि मात्रै छ।
Jati nai gyani bhayepani, galat prabirti birudda kanun banayera karbahi nagari tulu tulu matra heri mauna samarthan garnu panni uttikai doshi nai ho ra testo rajnitigya ko kunai artha hudaina...prayog binako sajawati chintan le desh bikas hudaina..yi sabai talab pakaune matrai ho..
प्रदिप सर हजुर बाट राजनीतिक राम्रोसँग बुझ्न पाए 🙏
एकपटक भेट्ने रहर पूरा नभई जानुभएको श्रद्धेय गुरू🙏
अहिले नेपालमा प्रधान मन्त्री हुन योग्य यक मात्र मानिस तपाई हो
सायद नेपालमा उहाँ जस्तो बौद्धिक बेक्तितो देखेको छैन यक युग नेता लाई सलाम छ ।
भावपूर्ण श्रद्धाञ्जली।
आज दुखद खबरले नेपाली राजनीति सिस्तब्द भएको छ।😭😭💐
पूर्ब राजा ज्ञानेन्द्र को INTERVIEW हेर्न मन छ
के यो संभब छ AP1 HD
RUclips मा search गरेर हेर्नुहोस न हुदैन ॥🫣🫣
म तपाईंको अन्तरबार्ता हेर्न आको फ़ेरि
आज मलाई प्रदिप गिरि बुझ्न मन लाग्याे।
श्रद्धेय ज्ञानको भण्डार प्रदिप गिरी सर , सबैले यस् बाट शिक्षा लिँदा सबैको निम्ती स्वच्छ राज नितिले सबै जनताको भलो हुनेछ । प्रदिप गिरिजी र यात्रािजीलाई हार्दिक धन्यवाद !
सङ्घियता- समृद्दिका लागी ७६० हात हुन ।
हाम्रा नेता प्रदीप गिरिको अन्तर्वार्ता हेरे । यतिका उमेरमा यतिका चेतना अध्यावधिक र गतिशील हुनु कती सुन्दर, उहाका धेरै सुन्दर कुराहरु छन र पर्यावरणको बारेमा पनि । अनि सङ्घियता, अहिले सबैले भत्ता खाने, भ्रस्टाचार, महँगो अथवा धान्दैन भन्ने पनि सुनिन्छ यो आर्थीक पाटो मात्र हो यो समाधान गर्न सकिने कुरा हुन । वास्तवमा यो तीव्र विकासको लागी अति सहयोगी हो सामान्य भाषामा भन्नुपर्दा मानौ १०० विघा जोत्नु छ १ जनाले जोत्यो भने १०० दिन लाग्छ तर १०० जनाले जोत्यो भने १ दिनमा जोत्न सकिन्छ । हाम्रा ७६० अङ्गहरु भएका छन सबैलाई पुर्ण क्षमतामा सन्चालन गर्न सके अद्भुत छ यो अहिलेको सरकारले बुझ्नुपर्छ । धमाधम हाम्रा सबै पाटपुर्जाहरु (प्रदेश, स्थानिय) स्वचालित गर्नुपर्छ । किनकी Value of Money भन्दा Value of Time महत्वपुर्ण छ, हाम्रो विकासको लेभल हेर्दा।
७६० हातले लुटि राख्या चाहिँ छन् ।
अत्यन्तै दु:खद पल, हार्दिक श्रद्धाञ्जली |😢😢😢|
विद्दान नेताको चिन्तन नै बेग्लै हुन्छ !
प्रदीप गिरी सर लाई सम्मान छ मेरो 🙏!
ज्ञानेन्द्र पुर्ब राजा लाई यकचाेटि बाेलाउनु पराे उहाकाे बिचार सुन्न मन लाग्याे।
A visionary leader of our county. Rest in peace .you are in our memory.
so relevant interview both interviewer & interviewee amazing, exploring, inspiring, idealistic, superb
presenting the context of unique conversation between Arjun & lord Krishna he has directed the vague stability of our motherland for years.
it’s really interesting and knowledgeable interview in Nepalese media.. we want to see some youngest people who has good vision for future in technology and tourism..
I would like to agree with the spretitual pradip giri's vision he has a good vision of spiritual life and adject analysis present nepali political seatution .
हार्दिक श्रद्धासुमन आदरणीय प्रदीप गिरि ज्यू!
एक पटक श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहदेवलाइ बोलाउनु परो ।
सुन्दर विचारकाे साैन्दर्य तमसाेमा ज्याेतिर्गमय सम्वाद । प्रदिप गुरु । अाहा!
दार्शनिक चिन्तन , राम्रो बिष्लेषण 🙏🙏
He is my idol among of the Nepal🥰I’m so inspired from him.God bless to Pradip sir🙏🇳🇵
हार्दिक श्रद्धाञ्जली sir
(51:01 - 1:00:22) Essence Of The Interview Or Probably Of Our Country Nepal🇳🇵🙏
सारै खोज र चीन्तन मुलुक राजनीतिक पात्र तर कहीले पनि सत्तामा नगएका हाम्रा प्यारा अग्रता नेता 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हिन्दु सस्कार बिचलन र पुनरवलोकन को बारेमा आर्को भाग नि गर्दिय कति आभारि हुन्थेउ हामि
Yatri g stock just iin four questions 😂😂. While pradip sir flowed like a river. An life uplifting conversation. Felt like my life up step a stairs. Grateful to yatri g for such mesmerising conversation🎉🎉
स्वार्थरहित राजनितिज्ञ,
राम्रो संम्बाद,बिश्लेषण
Down to earth person. Nepali politics ma dekhana garo chha
Really exciting talk, gave goosebumps many times
टिका जी पुर्ब राजा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्यो।करोडौ नेपालीको चाहाना छ वहाँलाई हजुरको यो कार्यक्रममा हेर्ने।
Great person great politician great political analysis 👍
हार्दिक श्रद्धाञ्जली 🙏
गिरिको कुरा सहि छ।नेता ले भ्रमछरेर भोट जित्छन ,नेता नचिन्नु र भ्रमको पछि लाग्नु जनता भेडा हुन भन्ने कुरा लाग्यो!
One of my favorite person Pradip Giri. Thank You Yarri jii.
अंग्रेजीमा एउटा शब्द छ “ awesome ” 👏🏽
एउटा सरल र निष्ठावान् व्याक्तित्व
Great lntervew
अाज फेरि हेर्न मन लाग्यो 😭😭❤️❤️❤️🇳🇵❤️😭🇳🇵
हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी ज्यु !
❤️❤️❤️it your spritual speech ,we need Ganendra king interview
A really honest interview. Good to know you are able to stay unaffected by politics though living it with.
प्रदिप गिरि जी ले भने जस्तै अहिलेको अबस्थामा येही प्रणाली भित्र यिनै पात्र र पात्रता भएका हरु बाट परिवर्तन त्यो पनि दीक, काल सुहाउदो सम्भब देखिएन। पुस्ता भेटिए पनि यिनै गुरुका चेला आउने हुन्। तसर्थ फरक कोणको विचार, विश्लेषण सुन्नको लागि मौलिक जरो किलो पार्टीका अध्यक्षलाइ ल्याउनुस यात्री जी।
सम्मानित उच्च- ब्यक्तित्व,
नेपालको राजनैतिक अन्तर्वार्तामा धेरै पटक सुनिने प्रस्न हो नेताहरु ठिक भएन ,राम्रो गर्नु सकेन वा गरेन,देश र जनताको हालत खत्तम भयो,र यसो हुनुमा मुल समस्या के हो र उपाया के हो भनेर बारम्बार शोधिने प्रस्न।मेरो ब्रह्म्मले के भन्छ भने नेपालको यो राजनैतिक समस्या र उपाया शासक बर्गलाई पनि थाहा छ र शासित वर्गहरुमा पनि अहिले आएर निकैलाई थाहा भैसकेको अवस्था छन् भन्ने लाग्छ। तर रह्यो अर्को समस्या जुन दुवै तर्फका बर्गले समस्यालाई हल गर्ने आट गर्न नसक्नु।शासक वर्ग उही पुरानै ढाचामा चल्न खोज्ने ,अनि शासित वर्ग परिबर्तन को लागि अघि बड्न नसक्ने ,लड्न नसक्ने। अरु धेरै कुराहरु नलम्ब्याई कन भन्नु पर्दा यसको एउटै उपाया पुर्ण समानुपातिक ,धर्म निरपेक्ष ,अझ हुन्छ भने पहिचान सहितको स्वायत्तता र संघात्मक लोकतान्त्रिक व्यवस्था कायम गराउन सके धेरै हदसम्म देश अघि बड्ने बाटो खुला हुन्थ्यो होला भन्ने लाग्छ।हुनत छाटकाटले त्यस्तो गर्ला र होला जस्तो देखिदैन। यदि त्यतातिर लम्किने शाहस नगर्ने हो भने आफैले आफ्नो टाउकोमा घनले ,बन्चरोले हान्ने चर्तिकला भैरहने मात्र हैनकी देश नराम्रो चपेटामा पर्दै जाने,र नराम्ररी ठुलो दलदलमा फसिनेछ।भन्ने हो भने नेपालको समस्या कम्युनिस्ठ पनि होइन र राजा पनि होइन। सिधासाधा जनतालाई पन्छाएर आफुहरु शासक वर्ग बनिरहंछु भन्दा समस्या ठुलो ठुलो बन्दै गयो र समस्या धेरै बन्दै गयो.
मध्यरातमा हेर्दैछु । मलाइ मन पर्ने नेताको अन्तर्वार्ता
शाैरभ सरलाइ चाैथो पटकनै भएता पनि फेरि बोलाउनु पर्यो ।।
हैट्, राजनीतिमा लाग्ने विचारमा पुनः विचार गर्नुपर्ने पो देखियो यो बहस सुनेपछी त!! ☺
महान चिन्तक र उतिकै बौद्धिक पत्रकार कस्तो संयोग यस्तै अन्तरबार्ता हेर्न पाइयोस सधैंभरि 🙏🙏🙏🙏🙏
म कुवेत बाट हेर्दै छु !!
म जुन कुराहरु प्रायजसो सोचिरहेको हुन्छु तेहि कुरा प्रदिप गिरिबाट सुन्न पाए सुनेर खुशी लाग्यो तर देश को हालत र नेताहरुको पारा देख्दा ......हे भगवान सत्बुद्दी देउ सबैलाई जय नेपाल
प्रदीप गिरी कुराकानीमा आदर्श र दार्शनिक शब्दहरू ल्याएर विषयलाई मीठो तरिकाले प्रस्तुत गर्छन् तर यिनको आन्तरिक झुकाव पुरै भारततिर देख्दा दुख लाग्छ ।
what a intectual persons he is😍😍
हार्दिक श्रद्धाञ्जली
प्रदिप गिरि नेता भन्दा बढी समाजवादी चिन्तक हुन
मिडियामा राम्रो बोल्ने तर अन्तर आत्मले यिनिहरु देश द्रोही नै हो। रबि लामिछाने सम्म हेर्दा एउटै ड्याङ्ग्को मुला नै हुन।
Gem ..
सारै गज्जब ।
Tikaram sir you have improved the quality of your question, in my opinion, It will be good to be a writer for PRA DIP GIRI ... He doesn't seem so eager and interested in politics.
Pardip sir ma mero naman🙏🙏 🙏 nepal ko baudik,darsan,chintan,ra swaviman vayako madhya uha pani 1 ho.Tikaram sir hoena tapai ko AP1 ma Dr.surandra sir lai launu paro sir?uha pani 1ta baudik manx ho.....
Desh ko Yak mahan neta🙏🏻🙏🏻🙏🏻
It's always great to watch Tikaram sir's show ... And now the guest is Pradip giri sir , that's why so is at another level.
I would like to see Dr. Swarnim Wagle sir's interview again in this show. If possible ask him about the nations economy , MCC ,import export balance and Nepal economic position by 2030.
Purba raja Gyanendra shah Lai ni bolaunus na Tika ji
संम्भवत नेपाली समाजले जन्माएकाे एक महान चिन्तक, अध्येता, वाैध्दिक व्यक्तित्व जस्लाई स्वंय नेपालले चिन्न सकेकाे छैन ।
हार्दिक श्रद्धाञ्जली प्रदिप दाई
i really want to see your interview with dr.yogi vikashananda in tamasoma jyotirgamaya. can you invite him please?
हार्दिक श्रद्धाञ्जली प्रदीप दाई 😪
नेपाली काङ्ग्रेसका अबिभाबक ,बुद्धिको भकारि आदरणीय नेता प्रदिप गिरि ज्यु प्रती हार्दिक नमन। जय नेपाल ।
He is one of my idol among the Leaders of Nepal
I honestly bow to Respected Pradeep Giri Mahasaya--Sir for the Brilliant analysis of the historical as well as the events that set into motns--Movements for BASIC HUMAN RIGHTS FOR ALL NEPALESE. The history Nepal HAS HAD BEEN WRITTEN WITH BLOOD OF ORDINARY RUSTIC NEPALESE.H The Honourable and seasoned Politician during this interview gave us--demonstrated to us the hope and aspirations of the different generations of Motherland Nepal.. I am a Prabashi Nepali who had composed a lengthy Poem entitled The HIMALAN TRAGEDY. I am glad this poem reflects the Historical Injustices and the current Ideological siloes by--ironically the Politicians failure to put NEPAL and NEPALESE FIRST. THANK YOU.
Tikaram ji can you please change the set of this program, because the dialogue in this show are not suitable in very bright light, make it a bit darker so that the dialog become interesting.
Absolutely beautiful 😍
One of my favourite politics person a Pradip giri.Thank you both person 👍🏿
नेताहरूको अन्तरबार्ता हेरेर यहाँ मानिसहरुको प्रतिक्रिया देख्दा अझै पनि देशले परिवर्तन पाउन धेरै जुनि पर्खनु पर्ला जस्तो देखिन्छ | यदि देश महान विचारले, चिन्ता र चिन्तनले, ठुला ठुला कुराले मात्रै चल्ने भए त म संग वा तपाईं आफै संग त झन कत्ती ठुला र उत्तम विचार छन् कत्ती ! विचार र चिन्तन भनेको त आफ्नो मनको वह मात्रै हो, यो सुन्न र सुनाउन काम लाग्छ तर अनुभुति दिदैन | यहाँ बिकास को अनुभुति चाहिएको छ, परिवर्तन को अनुभुति चाहिएको छ र यो सबैको चाहना हो |
A real legendary icon and great analyst of Nepalese politics.
It may be at least years I have listened to him and he has not changed a bit. I’m confused whether that’s bad or good . It was a good interview indeed . 👏
अब आजबाट प्रदिप गिरी एकादेशकाे दन्तेकथा बनाईने त छैनन् ।
Sarai khusi ra ananda lgyo ...ati utam bichar
तपाई सन्त सन्यासी बनेको भए धेरै ठूलो परीबर्तन हुने थियोे ।
कति सरल जीवन ❤️❤️❤️
One of the most brilliant leader in Nepal.
Salute