रवि,नारयणकाजी टसलको फेहरिस्त:जीबी राई पक्राउ गर्न नारयणकाजी बाधक !रास्वपाले मलेसिया राजदुत किन पाएन?

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #naryankajishrestha #pmprachanda #kpoli #
    रवि,नारयणकाजी टसलको फेहरिस्त:जीबी राई पक्राउ गर्न नारयणकाजी बाधक ! रास्वपाले मलेसिया राजदुत किन पाएन ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 154

  • @kajimanrai746
    @kajimanrai746 3 месяца назад +74

    कांग्रेस र माओ बादी ले लुकाएको छ जी बी राई

    • @minbahadurbudha7260
      @minbahadurbudha7260 3 месяца назад +5

      कांग्रेस र माऊबादी ले लुकाएको जिबी राईलाई

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +15

    काँग्रेस र नारायणकाजी श्रेष्ठले जे.बि.राई लाई लुकाएको हो हो हो

  • @MagarGhanu
    @MagarGhanu 3 месяца назад +27

    यो सबै पुरानो दलको पाखण्डिहरुले नै लुकाएर राखेको छ जिबि राई डाकालाइ भन्ने प्रष्ट छ

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 3 месяца назад +33

    GB राइ लाइ काँग्रेस ले नै भगायको हो अहिले रबि ले पक्रिन खोज्दा काँग्रेस ले पररास्ट्र मन्त्रि नारायण काजि लाइ नै किनी सकेछ

  • @kajimanrai746
    @kajimanrai746 3 месяца назад +24

    राजदूत माग गर्नु स्वभाविक हो अहिले सम्म एमाले, कांग्रेस, माओ बादी ले आफ्नो आसे पासे त भर्ना गरे नी।

  • @mayabasnet56
    @mayabasnet56 3 месяца назад +24

    यदि नारायण काजीले रवि को काममा बाधक पुराएको भए ती सरकारी पीडीत को पैसा नारायण काजी ले दिनु पर्छ होइन भने जिवि राई लाई पक्राउ गरि सार्वजनिक गर्नु पर्छ

  • @binaymoktan8302
    @binaymoktan8302 3 месяца назад +13

    रास्वपाले राजदुत छान्न पाए पक्कै पनि सबै भन्दा अब्बल राजदुत पठाउनेछ भन्नेमा हामी ढुक्क छम्

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 месяца назад +9

    नारणकाजी सर्त लाई कानको जाली फटने गरि हान्नु पर्छ

  • @OptimisticAzaleaFlower-lp6tj
    @OptimisticAzaleaFlower-lp6tj 3 месяца назад +7

    नारायण काजी रबिकाे काममा बाधक पुर्‍याएकाे भए सहकारी काे बचत सबै नारायण काजी ले जिम्मा लिनु प्रर्छ,

  • @madankarki2964
    @madankarki2964 3 месяца назад +5

    माओवादी र कांग्रेसले नै लुकाएका हुन् जीबी राईलाई यो सब स्वतन्त्र पार्टीलाई सिध्याउने खेल हो।

    • @pac-man6161
      @pac-man6161 3 месяца назад

      Gb sanga setting milaun lai aafno party ko rajdut pathaun khoje x ghanti party le

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 месяца назад +7

    जिकि भगाउने पनि काङ्ग्रेसी र नारायणी काजि हाे अहिले समान असयाेग पनि लुगाउने समाउन नदिने काङ्ग्रेसी र परराष्ट्रमन्त्री नारायणी काजि नै हाे यता रकि देखाउने मिल्ने सम्म फसाउने सबै मिडिया टायल गर्न लगाउने गर्दैछ ।

  • @jagatsunaula1842
    @jagatsunaula1842 3 месяца назад +3

    जिबि राई लाई भगाउने नारणकाजि गगने घडि चाेर काे हात छ मलेसिया सरकार सग प्ररास्टमन्त्रालय ले चासाे नलिनु काे कारण याे चाेर हरु ले लुकायकाे हाे र रबि काे बदनाम गर्न खाेजेकाे छ

  • @santakhanal4841
    @santakhanal4841 3 месяца назад +6

    त्यहिकाजिले लुकाएकेा हुनु्िपर्छ

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +3

    परराष्ट्र मन्त्रालयले जि बि राई लाई काँग्रेस सँग मिलेर रोक्का गरेको छर्लङ्ग भयो

  • @lilanathpagenilila
    @lilanathpagenilila 3 месяца назад +3

    जय घण्टी 🔔🔔🔔🔔🔔जय रबि🔔🔔जय रास्वपा🔔🔔🔔🔔

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 3 месяца назад +3

    स्वतन्त्र पार्टीले राजदुत बनाउने कोहीहुन् भने सुरेन्द्र केसी हुन् जेबी राईलाई यी चार पार्टीले अर्को जनीमा सत्ता पायपनी पक्राउ पर्दैन केही गरी जेबी राई पक्राउ परे यी चार पार्टीका नेता कार्यकर्ता पनी जेलमा कोचीन्छ यही कारणले जेबी राई पक्राउ नपर्नुको मुख्य कारण यही हो चितावनको नेसनल पार्कमा हरायको गोरु रारा नेसनल पार्कमा खोजेर पाईदैन जनताला आखामा छारो हाल्ने काम शिबाय केही होईन ।23th June 2024

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 месяца назад +5

    जिल्ला जिल्ला देखी दरबारीया हुदॅै अदलत सम्मनै सहकारी भष्टचारी नुन देखी सुनसमको अपराधीहरू फिजीसक्येको थिइयो थिइयो हॅुदा हॅुदै अबोत फाल्टु अपरादमा समेल नभहेपनी सहकारीका बडो् बडो ठगहरूत रास्वापामा पनी टासीहेका रहेछन् भन्ने कोनीत भन्नेचै हैत

  • @lokgurung7325
    @lokgurung7325 3 месяца назад +4

    Jai Rabi RSP 🔔🔔🔔🔔🔔

  • @namastehongkong876
    @namastehongkong876 3 месяца назад +3

    मुकुल ढकाल ले ठिक भन्नुहुदैछ। बोली मा नियन्त्रण नहुदा धेरै कुरा बिगृदैछ। बोल्ने बेला मा ड्याङ्की ड्याङ्क बोल्ने अनि आज बोलेको कुरा पूरा गर्नुपर्छ पर्दैन।

  • @जगत
    @जगत 3 месяца назад +1

    नेताहरू.भित्र. भित्र. मिलेर. खाने.हो

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 3 месяца назад +3

    Congreasd rip rip rip

  • @kuwaitlines1091
    @kuwaitlines1091 3 месяца назад

    याेसबैदांजाेपांजाेमिलाऊनिकाम ईनैचाेर मावबादिर नेपालिकाङ्गेर्स्लेनैगरिराछन्त कसरिपक्डिनि

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 3 месяца назад +4

    रेग्मी भाइ को भनाइ सही छ

  • @ShhibaPasada
    @ShhibaPasada 3 месяца назад +4

    यस्ता पार्टीका चिन्ह त हजारौँ आए काम गरेर देखाउनुपर्यो। खै काम भएजस्तो लागेको छैन मेन कुरो जिबी राईलाई पक्रा नै सक्नुभएको छैन यसमा केही चलखेल जस्तो लाग्छ मलाई

  • @fulmayajoshi5681
    @fulmayajoshi5681 3 месяца назад +1

    जिबि राईलाई ज जस्ले सम्रक्छण गर्दै आएका छन । पछि गएर यी सबैलाई जेल नकाेचे सम्म देशमा शान्ति हुदैन ए नेपाली दाजु भाइ हाे ।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 3 месяца назад +2

    नेता नेतानै छैनन नेपालमा दुधको साछ्छी बिरालो मात्र

  • @NaulaSirpali
    @NaulaSirpali 3 месяца назад +3

    Good luck rabi sir

  • @getsetgo4944
    @getsetgo4944 3 месяца назад

    सब भतुवा दलालहरू ! कोही प्रत्यक्ष कोही अप्रत्यक्ष ! सबै NGO & INGO बाट परिचालित छन् !

  • @hastaramrai7312
    @hastaramrai7312 3 месяца назад

    राजदूत के माँगेर पाउने हो ? उच्च र कुटनीतिकज्ञ सुझबुझ हुनुपर्ने व्यक्तिलाई बनाउने होइन र ? पैसा खाएर राजदूत बनाएर हुन्छ ?

  • @krishnashrees1863
    @krishnashrees1863 3 месяца назад

    कङ्रेस माओवादी र कान्तिपुर को ठुलो चलखेल छ यिनिहरुले नै लुकायको छ यो सबैले बुझन जरुरी छ

  • @gobindashrestha7493
    @gobindashrestha7493 3 месяца назад

    हाम्रा नारायण काजी चुनाव जित्नु पर्दैन ,झ्यालबाट फुत्त आयो मन्त्री खायो ,जितेर आएको भए बेग्लै ,नत उनी १० बर्षे जन युद्ध्य नै लडे , चिट्ठाबाटै सर्बदा l

  • @sumansapkota9613
    @sumansapkota9613 3 месяца назад +1

    मलेसियामा राजदुत मागेको भये राम्रो हुनि धियो जिबिराइ लाई समाउन सजिलो हुन्थो

    • @gautamlok8924
      @gautamlok8924 3 месяца назад

      Tei vayera maubadi le liyeko xa Malaysia ko rajdut

  • @BuddhaSubedi-u2z
    @BuddhaSubedi-u2z 3 месяца назад

    नारायणकाजि श्रेष्ठले प्रराष्ट मन्त्रालय अन्तरगत भुमिका नखेल्नेहाे भने सहकारि पिडितहरुकाे पैसा कस्ले तिर्ने सरकारले कि नारायणकाजिले एउटा ब्याक्तीगत रिसिबिकाे कारणले जन्ता पिलिसिराख्नु ठिकहुन्छ।

  • @hiramanisharma1205
    @hiramanisharma1205 3 месяца назад

    जिबी राइ सग परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मिली सकेका छन।जिबी राइलाइ पक्राउ गर्न माओबादी नै बाधक हाे।माओबादी हरुकाे नियत तथा ब्यबार र रङ्ग फेर्ने छेपाराे भन्दा फरक छैन।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 месяца назад

    आखिरी जहाँ पनि बाहुन को मात्रै कोटा पर्दोरहेछत 😡 अनि भुत्रो को देस बन्छ बान्दर को हात मा देस गए पछि 😡

  • @eshworshahi2821
    @eshworshahi2821 3 месяца назад

    हाहाहा भौमान सरकार मा गएर धेरै राम्रो गरेको छ अब बिश्वास गर्दिन पर्ने हो राजदुत गएर अझै राम्रो गर्ला 😁😁😁

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 3 месяца назад

    नारायणकाजी को सब भन्दा ठूलो दुस्मन नै रवि हो भन्ने प्रष्ट छ।

  • @sureshbhatta8803
    @sureshbhatta8803 3 месяца назад +1

    म चाही सूचना दिऐको बझछु तर कसैले नबुझेको हो की?मुसाको दुलोमा खानेकुरा राखे फुत्त बाहिर आउँछ,त्यस्तै हुन सक्छ होइन र??

  • @hkscaffoldingkhabar1884
    @hkscaffoldingkhabar1884 3 месяца назад

    नारायणकाजी भनेको युद्ध नलडी लडाकु बनेका काम गर्ने कालू अर्कै छ्न तर यि श्रेष्ठ मकाई खाने भालु भए ।

  • @rameshthapa8854
    @rameshthapa8854 3 месяца назад

    कस्तो किचलो गरेको हो लोकेशन पता लागेको भए मलाई दिनुस समातेर मँ पठाउछु नेपाल

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 3 месяца назад

    जिबि ला समात्नु हुदैन पुरानो नेताकार्यकर्ता मन्त्री को नाम आऊच नि ,तेहिभयर?

  • @prakashadhikari1631
    @prakashadhikari1631 3 месяца назад +1

    कीन बोल्नु त फेरि काम हुनु भन्दा पैईला ।।।

  • @Premkarki762
    @Premkarki762 3 месяца назад

    जिबि लाई भगाउने यहि नारायण काजिको चलखेल हुन सक्छ

  • @TankaPanta-h3p
    @TankaPanta-h3p 3 месяца назад

    ब्यक्ति हैन सरकार को र पाटि भन्नाले खा ओ र खास्वपाको दुबै को जिबि रा ई लुका ऊने राज नितिजनता ठग्ने जादु खेल हो

  • @kuwaitlines1091
    @kuwaitlines1091 3 месяца назад

    अगरजिबिराईपक्डाऊगर्न नारायेनकाजिबाधकहाेभनि सहकारिकाेपैसा तेहिभातेनारायेन्काजिलेनैतिर्नुपर्छ

  • @BiruSaru-d4t
    @BiruSaru-d4t 3 месяца назад

    यो विदियो हेरेर अद्कन गर्न सकिन्छ जि बि लाई भगाउने नारायन काजी र काजी का साथ मा देखिने कालो काङ्रेस नेता हरु नै हुन

  • @sitaneupane3970
    @sitaneupane3970 3 месяца назад

    पररास्ट्रिय मन्त्रि ले गर्ने काम हो जिबिराइ लाइल्याउने

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 месяца назад +1

    रत मेरो बार बारीको भनाईनै चोर माथीको चन्डालहरूत सेरबाहादुर केपी ओली प्रचण्डत थिइए थिइए तर दियुसै लाजले मुहार निउराहेर हिडनेपनी करायो ठुलो सोरले भन्दैमा देश समालने भनेकै उनी मात्रहो भन्दै चुनुहून्छ भनी कोनीत

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 3 месяца назад +5

    वास्तविकता यो हो कि नारायणकाजी गृहमन्त्री भएको भए अहिलेसम्म जिबि राई पक्राउ परिसकेको हुन्थ्यो।,।।।।।।।🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔😏😏🤔🤔

    • @binaymoktan8302
      @binaymoktan8302 3 месяца назад +1

      खुलित्तै पारेर

    • @govindanepali6362
      @govindanepali6362 3 месяца назад

      Mero gula chus kta

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 3 месяца назад +1

      @@binaymoktan8302 नारायण काजी गृहमन्त्री हुनेबेला सम्मा गृहमन्त्रालयले दिन को 50000पाउथ्यो।, नारायण काजी ले त्यो बन्द गर्यो,
      अब आफै हिसाब गर अहिलेसम्म दिनको 50000ले देशको पैसा कति बच्यो?????(हिसाब गर्न त आउछ होला नी 😂🤣)
      कि कसैको घन्टा भएर हल्लिने मात्र हो??
      उनै गृहमन्त्री हुँदा अहिलेसम्मकै ठूलो व्यक्ति जेल गयो।
      रबि ले के/के गरे भन्न सक्छस??
      तिमीहरु जस्ता कसैको झोले कसैका घन्टा जन्ता भए सम्मा देश बिकाश हुदैन
      राम्रोलाई पनी राम्रो भन्न नसक्ने!!!!!!!!!!?

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 3 месяца назад +1

      खुलितै प्रक्राउ पर्थ्यो पहिला नारायण काजी गृहमन्त्री हुदा किन समाएन भको थियो त गृहमन्त्री जिबि भगाउने नै नारायण काजी हो🙄🙄🙄

  • @vishwadevkota1845
    @vishwadevkota1845 3 месяца назад

    यस्तो सम्म झाेले पत्रकार पनि नहुनु नि

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 3 месяца назад

    रबिकाेखाेखाइ ज्यादाभयाे काम सुन्य

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 3 месяца назад +1

    काङ्ग्रेस ले लुकाएको छ 100%

  • @krishnakarki770
    @krishnakarki770 3 месяца назад

    84मा माओवादी पत्ता साफ हुन्छ

  • @suryaman8998
    @suryaman8998 3 месяца назад

    Right kuro garnu vyo ,,
    Yo काँग्रेस ra नारायण काजी ko game ra xa ki vanne bujiyo ,,tapai ko news bata ,,, GB ko sawaal ma ,

  • @thaparaghu747
    @thaparaghu747 3 месяца назад

    रा श पा को को पनि पुरानै दाल को गन्ध आउन थाल्यो

  • @axlrose4644
    @axlrose4644 3 месяца назад

    Mayor Balen lai useless person KO Saath nabhaye Kai ramro,coz Balen lai entire country lover KO Saath xa, &Balen single nai kafi chan,yogge eligible Chan, even Balen deserved Nepal PM, & Infront of Balen Ravi is nothing,

  • @mohanlanghali5833
    @mohanlanghali5833 3 месяца назад +2

    Narayan kaji badhak tagaro baniraheko xa

  • @sureshbhatta8803
    @sureshbhatta8803 3 месяца назад +1

    भ्रष्टाचारी यो घरमा बस्छ भनेपछि निज भाग्नु पर्ने हुन्छ,यस्तै गृह मन्त्री भनेको हो की? भागदा भाग्दै समातिन सक्छ,हेर नेताहरु धिक्कार छ बुद्धिमा बिर्को थुक्क ।

  • @suryaman8998
    @suryaman8998 3 месяца назад

    Yesto nich ra lichchad vara basnu hudaina मन्त्री ma RaSaPa team ly nai region didq hunxa ,,,kinaki party parti आस्था rakheko nepali nagarik ma niras badhdai xa ,

  • @axlrose4644
    @axlrose4644 3 месяца назад

    HM Ravi jee, our mayor Balen meliko ramro but Infront of mayor Balen Ravi jee is nothing, 2 jana ma chemistry nai mildaina coz Balen 1st kaam garxan, but Ravi jee 1st speech, Ravi KO every single hour ma speech aauxa, Balen jee KO kaam, dherai xa yesto, so support mayor Balen

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 месяца назад +2

    Good G sir🎉🎉🎉🎉

  • @Pkc-h7j
    @Pkc-h7j 3 месяца назад

    # Yetiko media xen Malaysia gayera Malaysia ko grihamantri sanga sodhna Sakindaina???

  • @kaptashahi7085
    @kaptashahi7085 3 месяца назад

    Rasopale rajdut sifarish Garda niswarthi despremi hunu parxa

  • @bharatraya6994
    @bharatraya6994 3 месяца назад +1

    यो काजि भन्ने नालायक सुन खानिको नाईकेहो

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 месяца назад +1

    Khanal sir 🎉🎉🎉🎉🎉

  • @thakurkhanal8255
    @thakurkhanal8255 3 месяца назад

    Yo kaji bhanne manchhe Paji ho ! Hoina bhane Gorkha ko kunai pani VDC bata wada sadasya jitera delhauna challenge garchhu.

  • @parbatipoudel9695
    @parbatipoudel9695 3 месяца назад +1

    जिबी राइ लुकाउने गगन बाख्रे राम घडी खतिवडा. नारानपाजि, लगायत सब पुराना पाखन्डि पार्टी हो। रबिलाइ त असफल बनाउन र फसाउन यी सब चोर हरु लागेका छन पाखन्डि।

  • @JibachYadav-x9j
    @JibachYadav-x9j 3 месяца назад

    Timi jastai fataha patrakar kohi xain narayankaji thik boleko chh tartomijasta Galt patrakar parti KO jhole desh bigarx

  • @kalgurung7558
    @kalgurung7558 3 месяца назад

    G b rai bhagaunuma kangres ra narayankajiko milibhagat xa, g b rai sanga iniharule ghus khakaixan tesaile rajdut nadinuko Karan pani esai sanga sambandh xa, bharatko rajdut raswapalai kunai halatma Didainan . esma kangres ra maobadiko ek mat xa , esto halatma raswapa sarkar ma basnura nabasnuko ma kunai matlab xaina, Jaya ghanti

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 3 месяца назад

    Rabi lai feri Patrukar banaune ho. Neta bhaye pachhi dherai bolna hudaina.

  • @TangkanathSubedi
    @TangkanathSubedi 3 месяца назад

    Halo adkayer rashwopalai asaphal parne sadyantra ho, tasartha mowka yahi ho rashwopa le sochnai parchha.

  • @kajigajmer4154
    @kajigajmer4154 3 месяца назад

    Kura clear xa newar ista bau dusta haudaina never rabilai halo adkaune horu chutne planing ma xan narayankaji ra purai kflo congress tehi vaera rabile khulera bolnu ramro hudaina harek steps ma sharps xa you have to run with tcarefully

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 3 месяца назад

    Patrakar jyu enai emale ,kangres , maobadi vaeranai vagae tesaile rabilai sahayog gardainan .

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 3 месяца назад

    E sabai chor daka hun yekley arkolai dosdiney basney matra hun !! Aba kura aayo raa swa paa ko jaba narayan kaji ley rokeko cha g b rai samatna vaney kina sarkar maa liso tasiyaji tassera baseko ??waiyat kura gareo baseo !!😂😢😮😅

  • @jashodaacharya9586
    @jashodaacharya9586 3 месяца назад

    Rabilai kunai pani angle ma Balen sanga compare nagarnus Balen ko khutta ma badhna ni suhaudain rabilai

  • @arjunadhikari2948
    @arjunadhikari2948 3 месяца назад

    Chunab pani hareko hoina ra hare pani mantri bhai halna paindo rahe chha kina des ko dhukuti sakayera chunab garnu paryo ra satta paune bhaye

  • @madhukarchaudhary4177
    @madhukarchaudhary4177 3 месяца назад

    RASAPA ko Kendriya Prasaran

  • @Oldpro123
    @Oldpro123 3 месяца назад +1

    Kangres amale maobadi ka khate vrasta netalai jel halnu parxa

  • @mgrking3005
    @mgrking3005 3 месяца назад

    yo nath kahile chunab jitnu xaina 1 mahia samma ghant hereu narayan kaji ganganeko khuta dhognu jau

  • @NirajanKhadka-hy9oj
    @NirajanKhadka-hy9oj 3 месяца назад

    Aafu kaam garna naskne ani dosh arulai dine vatamaara haru. Timiharu ko natak

  • @renukarki9655
    @renukarki9655 3 месяца назад

    Rabilai fasaune khel ho sab

  • @shivagurung3356
    @shivagurung3356 3 месяца назад

    Yes ko Matlab Gb Rai eniharu le lukako huna sakxa

  • @bharatthapa1963
    @bharatthapa1963 3 месяца назад

    Yedi rabi ji maa himmat xa bhane aarju deuba lai samatana xa Himmat ?

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 3 месяца назад

    Yo sab kangresh le game khele ko cha

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 3 месяца назад

    Good news good ra so pa❤❤❤❤❤

  • @Dilkumar93
    @Dilkumar93 3 месяца назад

    GB rai Nepal ma vako vaye aasti samati sakthe

  • @pradipbossyt3650
    @pradipbossyt3650 3 месяца назад +1

    ❤❤❤jayghanti jayrabi jaybalen

  • @user-fs5f
    @user-fs5f 3 месяца назад

    भ्रस्टचार हत्यारा जति सबैले रबिलाई स्याबासी दिएका छन् यो यौटा रबिको ठुलो सफलता हो! पंचा सिंहले तिहारमा भाई टिका लगाउने रे 👍

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 3 месяца назад

    rabi sir kasailai thaha nagari gb lai samatera kochdinu.

  • @sunilkarki9203
    @sunilkarki9203 3 месяца назад

    Naryan.kaje.ho.badak.ok

  • @girmagar7972
    @girmagar7972 3 месяца назад +1

    Yo kangresh Mao badi ko sarkar ma bhayeko kand ho GB Rai Sanjeev sir dhanyebad

  • @budhatamang4591
    @budhatamang4591 3 месяца назад +2

    नेपाली जनताको ठूलो आशाको केन्द्र हुनुहुन्थ्यो रवि लामिछाने ज्यू
    तर
    प्रचण्डको को जुठो खाएर हिड्नु थाल्नु भयो पछि स्वाहा ।

    • @neotheek
      @neotheek 3 месяца назад

      Bro 84 ma bahumat na-aaye feri tinai purano dal sanga Milera sirkar banaunu parne hunza...kinaki yo system nai testai xa.. tesaile kasailo jutho khayo vanna mildaina...

  • @shitalpradhan2922
    @shitalpradhan2922 3 месяца назад

    Bolne bittikai sabai Pura bhaihalxa ta , time lagxa nii, Ailey Samma kasle boleko kura puryako xa ra?haawaaa haru 😮

  • @kwt456
    @kwt456 3 месяца назад

    ✅️✅️✅️✅️✅️✅️✅️✅️👍👍👍👍👍👌

  • @khimkuwar5177
    @khimkuwar5177 3 месяца назад +1

    Jai ghante🎉

  • @GunaBahadurKami
    @GunaBahadurKami 3 месяца назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 месяца назад

    sangib sir 🎉🎉🎉🎉🎉🎉

  • @sureshbhatta8803
    @sureshbhatta8803 3 месяца назад

    जीबी राई र नाराकाजी श्रेष्ठ एकै ठाउँबाट पक्राउ गर्ने हो की?लौ साथीहरु काउछौ को माला त्यार गरे हुन्छ ।

  • @prakashkatuwal6160
    @prakashkatuwal6160 3 месяца назад

    Congress le lukako xa

  • @-Rr1990
    @-Rr1990 3 месяца назад

    🙏🏽