विश्वप्रकाशको कपटपूर्ण भाषण। रामहरिले भने,‘रविको भाषण दुई पेग लगाएकाले गर्ने जस्तो’

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • विश्वप्रकाशको कपटपूर्ण भाषण। रामहरिले भने,‘रविको भाषण दुई पेग लगाएकाले गर्ने जस्तो’ - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #News24np

Комментарии • 790

  • @sitapoudel5731
    @sitapoudel5731 3 месяца назад +56

    हरेक जनता रवि सर प्रति खुशी नै छन् तिमीले आफ्नो अनुहार ऐनामा हेर्दा हुन्थ्यो

    • @BibekSingh-hx3lz
      @BibekSingh-hx3lz 3 месяца назад +3

      Bhutra xa prachanda ko jetho xoro

    • @BholaKhadgi
      @BholaKhadgi 3 месяца назад

      ​@@BibekSingh-hx3lzhe x??,?

    • @srenee2585
      @srenee2585 3 месяца назад +1

      @@BibekSingh-hx3lzta hola jetha chora. Prachandra le desh ko lagi Kehi garna chahan vaneko le janata ra desh ko lagi kam garna gayeka hun timiharu jhole haru lai naramro lagnu sovabik ho

    • @BibekSingh-hx3lz
      @BibekSingh-hx3lz 3 месяца назад

      @@srenee2585 ma muji jhole holas ma aaja samma kunai party ma vote haleko xaina ma swatantra manxe ho jun din mero biswas like manxe chunab ladxa tei din ma vote halxu bujis

  • @-Rr1990
    @-Rr1990 3 месяца назад +39

    बालेनको नाम बेचेर राजनीति गर्न खोज्ने कङ्रेसी ढाइ फुटे विश्वप्रकास शर्माको कट्टु खोलिदिएकोमा सिधा कुरा टिमलाई सलाम 🇳🇵🇳🇵

  • @rajuthapa8790
    @rajuthapa8790 3 месяца назад +114

    हामी बालेनलाई समर्थन गरछौं।

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 месяца назад +15

    रामहरी जी नितीगत भ्रष्टाचारलाई किन फासीको कानुन नल्यायको ? छ हिम्मत ? गफले जनता झुक्याई झुक्याई लुटतन्त्र मच्चाउने ? क्षमता, योग्यता र नैतिकता नभयकाले गर्ने राजनिती बचाउनिती , भ्रष्टनिती र गुटनिती हुन्छ देश र जनताको भबिष्य समाप्त हुन्छ ।

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад +26

    देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(नमस्कार पत्रकार सर❤️❤️❤️❤️🙏🙏🙏🙏🙏)

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +27

    रामहरी, गगन र विश्व प्रकाशले काँग्रेसलाई सिध्याए ।

  • @bhumiraj765
    @bhumiraj765 3 месяца назад +98

    रामहरि खतिवडा र गगनलाई जिताउने जनताले पछुताउनु सिवाय केहि बाँकी छ त!

  • @andyshrestha17
    @andyshrestha17 3 месяца назад +2

    यो गगन र विश्व प्रकाशको सोर सुन्दा मलाई बान्ता औछ जस्तो हुन्छा।

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh 3 месяца назад +9

    अब पुराना नेताहरूको अन्त्य गर्नु पर्छ भन्ने जति यता हाजिर हुनु होस यो घडी चोर र गगन लाई हार्दिक श्रद्धाञ्जली

  • @GajendraGanga-kl2xz
    @GajendraGanga-kl2xz 3 месяца назад +19

    एउटा घडीमा मन थाम्न नसक्ने रामहरीबाट बीपीको सिद्धान्तको कुरा छ

  • @DebendraKtl
    @DebendraKtl 3 месяца назад +39

    कालो कङ्रेसको होस हवास उदिसक्यो बोउलाइसक्यो

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 3 месяца назад

    धेरै सहि भनुभयो धेरै सत्य कुरा सुनाउनु बिरेन्द्र सर ले गर्नु भयो सन्देश दिनुभएको छ धन्यवाद माओबादी होइन खाउँ बादी हो जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर

  • @RabinBadal
    @RabinBadal 3 месяца назад +6

    यसतो हुनु पछ पत्र कार ।सुपर छ भनाइ

  • @YELLOWNEPALMEDIA
    @YELLOWNEPALMEDIA 3 месяца назад +33

    बिरेन्द्र जैरु जि लाई मन पराउने यता हाजिर हुम त

  • @purushottamaryal6751
    @purushottamaryal6751 3 месяца назад +3

    बसि खान गरि खान दिँदैनन् यिनीहरूले,जे भन्नुभयो अत्यन्त यथार्थपरक विश्लेषण सुन्दा पनि अत्यन्त आनन्द हुन्छ।

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 3 месяца назад +13

    वडा देखि केन्द्र सम्मको सेटिङमा बालेनलाई असफल बनाउने बर्तमान सरकारको योजना रहेछ तर यस्तो योजना सफल हुदैन ।

  • @kirankc1068
    @kirankc1068 3 месяца назад +25

    देश बेच्ने र बिगार्नेमा काङ्ग्रेस १ नम्बर पार्टी हो,, जो चोर उस्कै ठूलो स्वर 😁

  • @rajuthapa8790
    @rajuthapa8790 3 месяца назад +30

    यी दल र त्यस्का नेताहरु राष्ट्रविरोधी हुन। समयले पनि पुष्टि गरिसक्यो गिरिजा, केपी, प्रचंड राष्ट्रविरोधी हुन।

  • @gautamjanak8209
    @gautamjanak8209 3 месяца назад +13

    अब जति भ्रस्टाचार गरून् जतिसुकै देशलाइ बर्बाद बनाय पनि हामी यिनै भ्रस्टहरु लाई नै भोट दियर जिताउछौ गल्ती हाम्रै हो😢😢😢 मैले भोट हाल्न नि छोडिसके

  • @dipbaraili7537
    @dipbaraili7537 3 месяца назад +20

    घडी चोर को पार्टी ले ३३ ३४ वर्ष मा के गर्यो त्यो सबै जनता लाई थाहा छ चोर र ठग को पार्टी भित्र बसेर देशको समृद्धि र विकास गर्छ रे 😊😊😊😊😅😅😅

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 3 месяца назад +7

    ईन्डिया ले माओवादी नेपाल सिध्याउन जन्माए, भरणपोषण गरेर हुर्काए । अनि Indian comfortable got बनाए। सबै माओवादी सचेत हुनु पर्ने वेला आएको छ ।

  • @atabshome
    @atabshome 3 месяца назад +11

    “नेपालको सम्ब्रिधिको लागि काम गर्नेको सधै समर्थन गर्छौं” भन्ने यो पाखण्डी कंग्राशी नेता र एसका लंगौते अरु नेताहरुले अहिले सम्म के गर्यो?

  • @limbuball3294
    @limbuball3294 3 месяца назад

    Ram hari and Gagan are great, needed for 🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳

  • @rubinakoirala7851
    @rubinakoirala7851 3 месяца назад +5

    जैले देखि यी मावोबादीहरु देश मा उत्पत्ति भय तेहि दिन देखि हाम्रो देश नेपाल को पतन सुरु भयको हो 🤔🤔🤔🤔आफू धनी हुन आका हुन यी मावोबादी का सबै नेताहरु😡😡😡😡😡😡😡😡😡😡

  • @MishreeChaudhary-p1p
    @MishreeChaudhary-p1p 3 месяца назад +1

    Neqal❤sunsri❤etahri16❤❤❤❤❤❤❤mishreenarayan❤🏵️🌹💐🥀🌺🏵️

  • @nishashrestha7509
    @nishashrestha7509 3 месяца назад +3

    देश त गयो गयो कस्ले बचाउने 😭🙏🇳🇵भारतीय बिस्तारबाद अमेरिकी साम्राज्यबादको मतियार सबै लाई मिलाई किनिसक्यो 😭😭🙏🇳🇵नेपाली सबै बिदेश पठाउने अनि भारतीय नक्कली नागरिकता घारीले देश चलाउने 🙏🇳🇵🇳🇵

  • @ramkajigurung9799
    @ramkajigurung9799 3 месяца назад +3

    Jay ghanti

  • @KapurGurung-l1x
    @KapurGurung-l1x 3 месяца назад +1

    Jay rabi ❤ and balen

  • @tikadevi8690
    @tikadevi8690 3 месяца назад

    सही कुरा

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 3 месяца назад +5

    माओबादी भनेका हरुले आफ्नो र आफ्ना आसेपासे अनि कार्यकार्ता हरु लाई बनाय तर तिनी हरुको लडाईमा बन्दुक तेर्सायर खाना पकाई भन्दै डर त्रास देखायर भात खान्थे भात खिलाउने किसान हरु जहाको तेहि भय जस्तै म नै तेसको उदाहरण हु । म जस्ता धेरै छन पिल्सियका ।

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k 3 месяца назад +3

    मावबादिले कति यत्यचार गरे कति गरे गरे सम्झदा पनि कहालिलाग्दाे छ अपराधि गति विधि गरेर अाऐका अपराधि हरु अरु त जानेकेै छेैन डाका हरु 😢😢😢😢😢😢😢😢😢😢😢

  • @homnath891
    @homnath891 3 месяца назад +1

    "गोजीमा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्ने congress भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि कयौं गुना देशभक्त छन्।"👌👌

  • @kedarvinu
    @kedarvinu 3 месяца назад +2

    Good i like “sida kura” its tru news in nepal

  • @NarendraShahi-yh4lm
    @NarendraShahi-yh4lm 3 месяца назад

    Good work🎉

  • @mekhghale3329
    @mekhghale3329 3 месяца назад +2

    पृतिकाजी महर्जन न्युरोडको घटनामा अत्यनतै सहि ठाउमा उभिएका छन्।उनलाई स्यालुट छ !!!

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 3 месяца назад

    Good luck rabai sir and balean sor go head full support from chitwan

  • @anritth
    @anritth 3 месяца назад +4

    दिपक अधिकारी र पंकज गुप्ता खातेहरूलाई जेल ठोसेर जगागा फिर्ता हुनुपर्छ । न्यु रोडको फुटफाट फराकिलो हुनैपर्छ

  • @hombahadurthapa2462
    @hombahadurthapa2462 3 месяца назад +9

    रोचक कुरा ... साथीहरू घडी चोर ओखलढुङ्गामा एकदिन एउटा होटलमा रक्सी खाएर बाहिरै लड्यो त्यही सुत्यो। एउटा कुकुर आएर राम हरि खतिवडाको मुखमा मुत्यो त्यहि कुकुर मुत खादै भन्यो कति मीठो रक्सी । कुकुरको मुत खानेले कहिल्यै सत्य बोल्दैन।

  • @tektamang4248
    @tektamang4248 3 месяца назад +3

    संसद को नाममा चोरहरु,भ्रष्टाचारीहरु धेरै छन्

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 3 месяца назад

    रामहरीशमाँबाईबाई

  • @justinaidee2076
    @justinaidee2076 3 месяца назад +15

    यो तेस्रो लिङ्गी के भन्दै छ।

  • @padampachhai5796
    @padampachhai5796 3 месяца назад

    ❤❤❤❤

  • @subasrupabungrai6268
    @subasrupabungrai6268 3 месяца назад +2

    बाले is good working 49:13

  • @dilendrabam4714
    @dilendrabam4714 3 месяца назад

    salute cha tapai lai

  • @shobhathapa78
    @shobhathapa78 3 месяца назад +1

    Hare vagwan timro sooch

  • @rameshshrestha4011
    @rameshshrestha4011 3 месяца назад

    गृह मंत्री रवि लामिछाने ज्यू को काम बाट हामी युवा हरु खुसी छम।
    यो राम हरी खतिवडा बोल्ने मात्र हो कुरा ठूला ठूला गर्छ काम सिङको भाझदैन। रवि गृह मंत्री बने पछि काग्रेस को सातो गएको छ।

  • @चाहेकोनेपाल
    @चाहेकोनेपाल 3 месяца назад

    Good

  • @roshansubedi4585
    @roshansubedi4585 3 месяца назад

    सबभन्दा काम नलाग्ने यो विश्व प्रकाश भएको रैछ।

  • @MeditativeCrafts
    @MeditativeCrafts 3 месяца назад +2

    People I trust
    1 Balen
    2 Sumana
    3 Harka

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 3 месяца назад

    100%🙏🤟🔔🥰

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 3 месяца назад +3

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु र यीनै जनताको करामत भोट दिने यीनै हुन यत्रो बर्ष देश चलाई बसेको नेताहरु लाई भोटदिई जिताउछन अरु कसैले गरेको काम होइन नी हजुर ।

  • @nirjanadhakal5164
    @nirjanadhakal5164 3 месяца назад

    जस्तो सोछ त्येस्तै भनाइ।

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs 3 месяца назад

    Ramhari vatmara neta ho

  • @chhitizramesh4445
    @chhitizramesh4445 3 месяца назад +2

    ⌚⌚⌚⌚⌚⌚⌚⌚⌚

  • @sharathisharma4071
    @sharathisharma4071 3 месяца назад

    Namaskar.

  • @RamAc-e1t
    @RamAc-e1t 3 месяца назад +1

    50 बर्श सम्म के गरेउ भनेको फटाहा कुरा गर्नु हुन्न कि अब कस्ले पत्याउने हामी लाई राम सर

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 3 месяца назад +1

    गरिब किसान हरुले खाईनखाई दुख गरेर बचत गरेको पैसा खाने सहकारी ठग दलाल हरुलाई सभासत बाट निलम्बन गर्नु का साथै कुनै पनि निर्वाचन मा उम्मेद्बारी हुन नपाउने कार्बाहि गरिनु पर्छ।

  • @dcaccess3499
    @dcaccess3499 3 месяца назад +2

    यी एमालेका नेता र कायकर्ताको टाउकोमा नाम्लेकिरा परिसकेको छ उपचार चाडो गरेनन् भने यीनीहरू बौलाउन सक्छन जे पनि बोल्न सक्छन

  • @arunbelbase12
    @arunbelbase12 3 месяца назад +1

    बुडापाकाहरु ले त पुरानै कुरा पत्याउलान अनि मान्लान तर हामी तमाम युबा ले त बालेन लाई पत्याएका छम अनि मन पराएका छ्म किन कि उनले राम्रो काम गर्दै छ्न तर तिनै को राम्रो काम लाई नराम्रो देख्ने यी पार्टी हरुलाइ जिताएको मा हामी भेडा नेपाली कार्यकर्ता लाई लाज सरम लाग्दैन्☝️🤔☝️ के फेरि पनि हामिले यिनै पुराना पार्टी लाई जिताएर पठाउने हो? अब पनि यहि दोराउने हो भने हामी ले आफ्नै आची खान तयार भए हुने छ्🤬 अब त बुद्दी पुराउन पर्यो कस्को लागि राजनिती गर्दा रहेछ्न यो पार्टी ले🤬

  • @Balensha1
    @Balensha1 3 месяца назад

    Barking dog never can bite like this fellow❤

  • @bishnushrestha8522
    @bishnushrestha8522 3 месяца назад

    दीपा अधिकारीलाई पक्राउ गरी पिडित को 12 कट्ठा जग्गाजमिन फिर्ता हुनुपर्छ हजुर।

  • @kedarkaushik3521
    @kedarkaushik3521 3 месяца назад +2

    चिनीकाजीलाई चिनी चटाउन पुगेन कि कसैको चिनी चाटेर बोलेका हुन् ?

  • @Bharat-sr1vq
    @Bharat-sr1vq 3 месяца назад

    Khattam

  • @luckybohara7268
    @luckybohara7268 3 месяца назад

    Ho

  • @KDVLOG
    @KDVLOG 3 месяца назад

    धेरै न्याधिश बन्ने काम नगर है

  • @KoreanVillage2
    @KoreanVillage2 3 месяца назад +1

    Background music dherai thulo vayo alik ghataunu hola sunna garo hunxa

  • @nawarajhayu5727
    @nawarajhayu5727 3 месяца назад +3

    याे मुजी := वडा अध्यक्ष ,, चिनी काजी ठिक्क रहिनछ

  • @lokendramahatra447
    @lokendramahatra447 3 месяца назад

    यस्ता गतिविधि ले काङ्ग्रेस सकिन्छ 84 मा

  • @madhungana
    @madhungana 3 месяца назад

    बिरेन्द्रे जैरू रबिको लंगौटी हो

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 месяца назад +2

    रत फेरी नेपाल सरकारले समेती बनाहेर गर्नुचै केत आखीरमा तहैनी चोर महैनी चोर तहै भष्टचार महैनी भष्टचार फेरी तहैनी हत्यारा महैनी हत्यारा सरकारनै भहेपछी जम्मै नेताहरूका अरबौका भष्टचारत छदैछ भनेपछी कसले कुन करोड् पतीले गरेको भष्टचार पग्डीने भनेपछी आखीरमा दरबार देखी अढअदलतकै भष्टचार र हत्याराहरू भहेपछी लाज मर्नुको कुरोहो भष्टचारीहरूको फायाल खोल्छु भन्दै दगुरनलाई चै हैत

  • @katakrai4344
    @katakrai4344 3 месяца назад

    रवि काे श्रीमती २ वटा भए ४ वटा श्रीमती ल्याउनु हाेला कस्ले छेक्याे रवि ले कांग्रेसलाई सिध्याउछ भने डर भएर थुरुरु कामेकाे छ भ्रष्टाचारी सबैलाई जेल हाल्नुस रवि सर

  • @nishangiri7944
    @nishangiri7944 3 месяца назад

    😮

  • @UprendraSapkota
    @UprendraSapkota 3 месяца назад +1

    यो खावबाधि हो यो खावबाधि ले दोन्ध कल मा गरिब सर्ब हारा किसान का छोरा हजारौ को रोज खोस्यो ति गरिबका छोरा सिपाहि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपालि सेनाका सिपाहि को जागिर खायो यो ज्नमारा प्रचन्डे ले

  • @suryamanipoudel9064
    @suryamanipoudel9064 3 месяца назад

    यो देशका गृहमन्तिृ बन्न घडि चोर्नु पर्छ

  • @Min-Lungba
    @Min-Lungba 3 месяца назад +2

    चिनिकाजि भन्ने याे कस्तो खालकाे मान्छे हाे हईट

  • @KhamohaleOfficial
    @KhamohaleOfficial 3 месяца назад +131

    वडा अध्यक्ष केपी ओलीको आदेशमा चलेको छ पार्टीको झोले हो नि। न्यरोडमा अहिले पार्किङ गर्न शुरू गरेका छन । यी पुराना नेताहरू भोट दिने कस्ता जनताहरू हुन

  • @MishreeChaudhary-p1p
    @MishreeChaudhary-p1p 3 месяца назад

    Neqal❤sunsri❤etahri16❤❤❤❤❤❤❤mishreenarayan❤🏵️🌹💐🥀🌺🏵️

  • @ZTele-ly8cm
    @ZTele-ly8cm 3 месяца назад +1

    ❤❤❤❤❤❤❤

  • @dipbaraili7537
    @dipbaraili7537 3 месяца назад +187

    घडी चोर ले अरूको भलो र देशको भलो कैले सोच्न सक्दैन यसलाई खाली सत्ता र कालो कांग्रेस तलवा चाट्न पाए पुग्छ

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 3 месяца назад +311

    रामहरि खतिवडा र गगन थापा लाई भोट हाली जिताउने आलुपाडे जनता लाई उल्टो सलाम
    अहिले आएर निधारमा ठोक्दै होला भन्ने लागेको छ

  • @DipakBhattrai-q2s
    @DipakBhattrai-q2s 3 месяца назад +31

    राम हरि खतिवडा लाई थाहा हुनु पर्छ काङ्ग्रेस को गुन्डागर्दी आम जनता बिच सर्बबिदैछ !! हरेक भ्रष्टाचार को फायल काङ्ग्रेस कै नाम मा छ !!🇳🇵🇳🇵

  • @raibernalkumar2827
    @raibernalkumar2827 3 месяца назад +50

    म काठमाडौं वडा नम्बर 22 को स्थानीय बासिन्दा हो....र यहाको वडा अध्यक्ष बाल्कुलै नालायक र आफ्नो पार्टीको अन्धो भक्त हो।यस्तालाई आउदो चुनावमा बहिष्कार गर्नुपर्छ। जय मातृभूमि।🙏👊

  • @manmayarai7069
    @manmayarai7069 3 месяца назад +44

    जब सम्म यो पुराना हरु सकिँदैन तब सम्म देस बन्दैन सदै पिडि मा परिरहने छ गुहमन्त्री जि ले भटाभट फाएल खोनुप्रने हो खोई के हेर्नू भयको हो एति घिन्लाक्दो बोली सुन्नुप्रद चोता बुज्दैन

    • @helloRoman-hp3zi
      @helloRoman-hp3zi 3 месяца назад +1

      Purana siddhine haina 😂siddhyaunu parnexa 😝

  • @reshamkhadka1970
    @reshamkhadka1970 3 месяца назад +33

    म नितिगत भन्न चाहान्छु जस्ले म काग्रेंस, ऐमाले,माउबादि हो भन्छन ती सबैई भ्रष्ट्र चारिका सन्तान हुन भन्न रुचाउछु म

  • @karmaathapa
    @karmaathapa 3 месяца назад +22

    रामहरि खतिवडा जस्ता कपुत पनि छन है भनेर जडिया हरु बेकार झगडा गरेर हैरान 😂😂😂 कस्तो बिचित्र हैछ लाज सरम नभाको हैनर भन्दै छ्न जनता हरु 😂😂😂

  • @deep.deep143
    @deep.deep143 3 месяца назад +27

    काङ्ग्रेस एमाले मावबादी लगायत अब पुरानो दल नामका दलाल हरुलाइ भोट दियो भने अझै धेरै देश भड्खालोमा जान्छ त्यो पक्का हो कङ्रेशमा बिस्वप्रकास गनगने एमालेमा योगेश र महेश बर्तौला मावबादिमा शक्ति बस्नेत लगायस मुख नेताका भरिया हरुको कुरा सुन्दा झन उदेक लाग्छ😡😡

  • @pramodchalaune3579
    @pramodchalaune3579 3 месяца назад +26

    माउवादी भनेको देशको काल हो,,मेनपावर लाइ मात्रै सुविधा दिन्छ माउवादी

  • @neeshamkhadka
    @neeshamkhadka 3 месяца назад +42

    चोर खाते हरु मात्र छ कांग्रेस मा 😏 यि सब लाइ 2084 मा पत्ता साब बनाउनु पर्छ 😊 जय रास्वपा ❤❤

    • @sarojchhetri5302
      @sarojchhetri5302 3 месяца назад

      Sahi vannu vayo

    • @ilovekingdom3801
      @ilovekingdom3801 3 месяца назад

      रसोपा चाई कोनसा चोखो छ र

    • @srenee2585
      @srenee2585 3 месяца назад

      @@ilovekingdom3801kata tira bitalo dekhnu vayou? Har ek neta abbal chan bina proof blame garne haru ravi sita darayeko hun

    • @surajtimsena5303
      @surajtimsena5303 3 месяца назад

      सर आली detail मा जानु होला plz रवि अनि त्यो अर्को कांग्रेस छोडेर रासोपा।ए आएका अमेरिकन दलाल हरु को बारे मा बुझ्नु होला मा सबै लाई नराम्रो भन्दिन आहिले यो २ जना को detail task राखिदिएको
      हामीले हाम्रो घर मा कर्मचारी सम्म राख्ने भरोसा नभएका मान्छे लाई देश को नेता बनाएर हामी नै झोले भएर हिनेका छौं

  • @ChampaKarki-pj3ci
    @ChampaKarki-pj3ci 3 месяца назад +18

    रामहरि लाई एकप्याक दुई प्याक को राम्रै अनुभवछ जस्तो छ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 месяца назад +17

    जनता लाटा सोच्छन भ्रष्टहरु अब फासीको कानुन ल्याउनुपर्छ देश जनतालाई गरेको अपराध पखाल्न जनताको माग छ ।

  • @mohanchand2417
    @mohanchand2417 3 месяца назад +8

    आतंककारीले देश बनाउछ भन्नु दिउँसै सपना देख्नु जस्तै हो।

  • @akashlimbu6649
    @akashlimbu6649 3 месяца назад +6

    यो कानुन लागु गरौ।मोटरसाइकलमा चढ्ने दुवै जनाले अनिवार्य हेल्मेट लगाउने नियम बोनस।दुर्घटना हुँदा टाउकोमा गहिरो चोट लाग्ने भएकोले हेल्मेटले जोखिमलाई न्यूनिकरण गर्दछ।हरेकको लाइसेन्स चेकिड. गरौ। ५ हजारसम्म जरिमाना लगाउन सके लापर्बाही रोकिन्छ।अधिकांश दुर्घटना चालकको लापर्बाहीले हूने गरेको छ

  • @royalgorkha6653
    @royalgorkha6653 3 месяца назад +7

    गिरिबन्धु को जमिन सर्कारि हो चिया खेती हुन्जिल शम्म मात्र सबै लाई चेतना होस

  • @shyammanandhr8508
    @shyammanandhr8508 3 месяца назад +5

    फटाहा दलाल भसताचारि कमिसन खोर नेता हरु लाई भोट दिएर जिताउनु को परिणाम हो यो देश खोक्रो बनाइसकेको छ सिधासाधा सोझासाझा जनता हरु को करबाट मोजमस्ती गर्ने फटाहा नेता हरु न हो हजुर

  • @gangabasnet2610
    @gangabasnet2610 3 месяца назад +7

    हो यस्तै खालको राजनीतिक गर्न का लागि यो देशमा गणतन्त्र ल्याइएको हो। नेपाली जनता धनि छन्, सुखी छन्, खुसी छन्। नेपाली जनताले चाहेको नेता हुन्।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 месяца назад +8

    रबि दाईको फ्यान कोको हुनुहुन्छ नि❤❤❤जय नेपाल् ❤❤❤

  • @KrishnaThapa-z8u
    @KrishnaThapa-z8u 3 месяца назад +3

    यो रामहरी खतिवडा कांग्रेस को पतन गर्ने मा १ नम्बर मा छ भने विश्व प्रकाश र गगन त्यसपछि का व्यक्तित्व मा देखिए

  • @dutrajtamang
    @dutrajtamang 3 месяца назад +2

    २२ वडाको अध्यक्षले संधै के खाएर बस्छ र बोल्छ ???

  • @atabshome
    @atabshome 3 месяца назад +2

    काठमाडौँ २२ वडाको यो एअमलेको झोलेको राजनीतिक जिन्दगि अब खत्तम।अचम्म त यो छकि यो वडा आधाक्षयले कसरि जित्यो ???? 🧐 🤔

  • @sheetalale
    @sheetalale 3 месяца назад +19

    कठै मेरो देश😢

    • @yambahadur8334
      @yambahadur8334 3 месяца назад +1

      K vo sheeta

    • @narayennarayen5413
      @narayennarayen5413 3 месяца назад

      ​@@yambahadur8334kalocongres ko harkat dikhira j vayo tihe vayo 😢