यस्तो छ नेपाली सेनाले चलाउने तयारी गरेको हेटौंडा कपडा उद्योगको अवस्था || Hetauda Kapada Udhyog ||

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • #Sidhakura #Sidhakuraupdates #HetaudaKapadaUdhyog
    यस्तो छ नेपाली सेनाले चलाउने तयारी गरेको हेटौंडा कपडा उद्योगको अवस्था || Hetauda Kapada Udhyog || SIDHAKURA ||
    For Direct contact on SidhaKura, you can call on :
    NTC Users : 9851362666
    Ncell Users : 9802362666
    SubScribe our Channnel : / @sidhakura_
    You can also follow us on :
    Facebook : / sidhakuraofficials
    Website : www.sidhakura.com
    Twitter : / sidhakura_
    TikTok : / sidhakura_official
    Instagram : / sidhakura_
    ©2023 SidhaKura. All right reserved.
    Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 297

  • @user-lb3wn8gn2h
    @user-lb3wn8gn2h 6 месяцев назад +21

    नेपाली सेनालाई सफल्ता काे शुभकामना❤❤❤

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 6 месяцев назад +1

    अब सबै ले मन पराउने नेपाली कपडा न‌ हुनेछ। अब फेसन घट्दै जान्छ। यो कपडा उद्धोग पुनः संचालन होस्, शुभकामना । 🙏🙏

  • @MegaParajuli
    @MegaParajuli 6 месяцев назад +47

    भ्रष्ट काग्रेस र एमालेले देस बर्बादि गर्नुको यो त एउटा मात्र उदाहरण हो यस्ता हज्जारौं उद्योग धन्न्दा धरासाहि पारेका छ्न

  • @rukuguragain8891
    @rukuguragain8891 6 месяцев назад +7

    पुर्ब कर्मचारी बुबा हरूलाई जानकारि गराउनु भएको मा धेरै धेरै बधाई

  • @Nepaliyodda
    @Nepaliyodda 6 месяцев назад +39

    उत्साहबर्द्धक समाचार हजुर। यस्तै मिडिया कर्मी को खाचो छ नेपाल लाई । धन्यवाद 🙏

  • @user-gy7nc9yd8s
    @user-gy7nc9yd8s 6 месяцев назад +4

    यो पहिलो पल्ट देख्न पाए र सिधाकुरा मीडिया लाई धन्यवाद किनकी यस्तो कुरा खोच्नु देखाउनु भो हामी जस्तो लाई❤

  • @chandrabk2073
    @chandrabk2073 6 месяцев назад +1

    तस्तै मिडियाको को खाचो छ मेरो देश नेपाल मा। ताकि हामीले पनि आफ्नै देशमा रोजगारी पाउ्छाैकित।

  • @hirastha796
    @hirastha796 6 месяцев назад +2

    यो कपद उध्योग चादो भन्दा चाडो नेपाली सेनले सन्चालङर्नु पर्छ।जय नेपाली प्रोडक्ट।

  • @pradipbudha7331
    @pradipbudha7331 6 месяцев назад +3

    धेरै राम्रो योब्कपदा कार्खाना चादै चालू होस नितान्त सरकारी मातहात मा हुनु पर्छ ।जस्ले गर्दा हाम्रो देश को आर्थिक तेवा पुगोस सेना ले चलाय नि जस्ले चलाय नि भ्रस्ताचार बिहिन रहोस राज्निती बिहिन होस ।शुभकामना

  • @ramkrishnasen380
    @ramkrishnasen380 6 месяцев назад +1

    यो उद्योग छिटो शुरु गर्नुपर्छ ।यो उद्योग बाट तयार भएको कपडा सबैभन्दा पहिला म किनेर लगाउछु।

  • @sujendrarai9053
    @sujendrarai9053 6 месяцев назад +3

    ल हजुर धेरै धेरै खुशी लागो,अबफेरी हाम्रो कल कारखाना हरु संचालानमा आउनेपरो,शुभकामना !🎉

  • @yubarajkhanal2010
    @yubarajkhanal2010 6 месяцев назад +1

    देश लाई आत्म निर्भर बनाउन खोज्ने राजा लाई सामान्ती भन्न थाले।नेपाली जनता लाई राजा हरुको आशु लाग्ने छ।

  • @rupendradc4223
    @rupendradc4223 6 месяцев назад +26

    जति सक्दो चाडो सन्चाल्न मा ल्याइयोस।

  • @shankar143ful
    @shankar143ful 6 месяцев назад +21

    बन्द हड्ताल लोडसेडिङ घिनलाग्दो राज्नितिको परिणाम हो यो ..

  • @tikaramthapa7905
    @tikaramthapa7905 6 месяцев назад +3

    ‌ नेपाली सेना ले गर्नु नै पर्छ नेपाल को लागि अरु कसै को विश्वास छयन पहिला का ले खतम पारे हुन अब केही हुन्छ नेपाल मा😮

  • @rajukatuwal6666
    @rajukatuwal6666 6 месяцев назад +6

    यो बन्द हुनुको प्रमुख कारण तेस बेलाको रास्ट्र प्रमुख हो!

  • @deepsiikhatri8327
    @deepsiikhatri8327 6 месяцев назад +1

    suvakamana Nepal army thankyou so much for information Sidha kura

  • @nirajangurung3204
    @nirajangurung3204 6 месяцев назад +2

    Yo sampurna purano company haru chalnu parcha Best of luck ❤❤❤❤

  • @Lamagrg472
    @Lamagrg472 6 месяцев назад +21

    त्यो हेटौंडा को मात्र होइन अरु ठाँउ बुटवल बिरगंज सुनवल सब खोलौ

  • @goofoff0726
    @goofoff0726 6 месяцев назад +6

    सेना, ससत्र र प्रहरीलाई चलाउन दिनु पनि राम्रै हो है
    यतिकै खेर गई रहेको उद्योगलाई जुनसुकै सरकारी निकाय बाट चलाउनु दिनु राम्रो हो

  • @netrapokhrel7839
    @netrapokhrel7839 6 месяцев назад +1

    अति उत्तम कपडा उत्पादन हुन्थ्यो

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 6 месяцев назад +98

    उद्योगधन्दा बेचेर खाने देश खोक्रो बनाउने यिनै काङ्ग्रेस एमाले हुन चोरहरु।।।

    • @firojshrestha2019
      @firojshrestha2019 6 месяцев назад +2

      yes exactly meyar sab

    • @xaybzc3778
      @xaybzc3778 6 месяцев назад

      अहिले गगने आफ्नो गगने हल्लाउदै अब उद्योग हरु खोल्छु भिन्दै छ ।

    • @prakashchapai5742
      @prakashchapai5742 6 месяцев назад

      अब पार्टिमा लाग्नुको कुनै अर्थ छैन तर मेरो मनमा राजा सधै हुनुहुन्छ!

    • @ashokyamushrestha2475
      @ashokyamushrestha2475 6 месяцев назад

      All th political party le hamro desh nepal ko rojgari sakap paryo .... kei t chet paros ajhai pani nepali janata lai

    • @samajbajracharya9145
      @samajbajracharya9145 6 месяцев назад

      उद्योगधन्धा बेच्दा देशलाइ फाइदा भयो भन्ने बिचित्रका जन्तु नेताहरु जिउँदोभए सम्म देशले सुखको सास फेर्न मुश्किलछ!!!!

  • @kirtimanrai8950
    @kirtimanrai8950 6 месяцев назад +2

    Good work Nepal sakhar

  • @nanimashrestha9022
    @nanimashrestha9022 6 месяцев назад +2

    Good news

  • @robinrai81
    @robinrai81 6 месяцев назад +3

    बादरको हातमा नरिवल भएको रछ यति राम्रो कपडा उध्योग फेरि सन्चालन गर्नको लागि प्रकृयामा पुग्दा बर्सौ लाग्ला

  • @rajendraoli3755
    @rajendraoli3755 6 месяцев назад +6

    यिनै कर्मचारीले सिध्याएका हुन्

  • @rajanthapa5634
    @rajanthapa5634 6 месяцев назад +1

    हे भगवान छिट्टै सुरु हाेस र नेपाली जन्ता ले राेजगार पाउन

  • @rajendraoli3755
    @rajendraoli3755 6 месяцев назад +4

    काम गर्ने ले राजनिति गरेर भ्रचार गर्ने यी कर्मचारी हुन्

  • @bijaybalami1426
    @bijaybalami1426 6 месяцев назад +3

    सरकारले सहयोग गरेर महाबिर पुन ज्युलाइ जिम्मा लगाउने हो भने यो उद्योग छिटो नै मर्मत भएर चल्छ । राष्ट्रिय आविष्कार केन्द्रमा एक से एक मिस्त्री हरु हुनुहुन्छ । तर सरकारले बालै दिन्न

  • @Hiran_tamong
    @Hiran_tamong 6 месяцев назад +8

    हाम्रो हेटौंडा कपडा उद्योग 😭😥❤

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 6 месяцев назад +5

    यो काम चाडै सुचारु होस

  • @rajkumaruraw7898
    @rajkumaruraw7898 6 месяцев назад +1

    Very good job 🙏🙏

  • @indragurung1512
    @indragurung1512 6 месяцев назад

    Kapada udhyog puna sanchalan hos. Nepali sena lai suvakamana xa 🙏

  • @khemdhital46
    @khemdhital46 6 месяцев назад +15

    युवाहरूलाई खाडीमा पठाउ सेना प्रहरी उधोग चलाउ ,देश भारत लाई बुजाउ,,,अनि मेशिन मर्मत गर्नुपर्ने भए सम्झिनुहोला ,,स्पिनिङ्ग मिल को सबै मेसिन मर्मत गर्ने क्ष्यमता छ

  • @sunitasingh300
    @sunitasingh300 6 месяцев назад +2

    साई हो सर कटन को कबड धेरै राम्रो थियो 👍️👍️👍️👍️

  • @Lamagrg472
    @Lamagrg472 6 месяцев назад +34

    साले नेता हरुको बुद्धि बल्ला पालएछ हो अब सब उधोग हरु खोल्नु पर्छ

    • @prakashchapai5742
      @prakashchapai5742 6 месяцев назад

      नेपालमा नेता छैनन्। यहा आतंककारि,डांका,भ्रष्ट्रचारि,चोर र दलाल छन्। उध्योग चल्यो भने यहा मजदुर संगठन गठन हुनु हुदैन। र बन्द गराउनेलाई डण्डित गर्नुपर्छ।

  • @binabina7708
    @binabina7708 6 месяцев назад +1

    राजाले देश बिगारे भन्दै विभिन्न बिद्राेह,क्रान्तिका नाममा हिन्दुराष्ट्र नेपाल र राजतन्त्र मासने पार्टीका नलायक बिदेशिका गुलाम नेताहरुकाे पछि लागेर देश र जनताकाे बिराेध गर्ने हामी नेपालीहरु कति असिक्षित रहेछौ । राजतन्त्र जिन्दाबाद ।

  • @raideepu4
    @raideepu4 6 месяцев назад +6

    उध्योग डुबाए नेताले अब आर्मिले चलाऊने। देशै डुबाको छ नेताले देशनै चलाऊन किन नदिने आर्मिलाई? धेरै राम्रो हुन्थ्यो।

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m 6 месяцев назад +1

    सेना को युनिफाम उत्पादन गर्न सकिन्छ
    तर सेना लाई चलाउन दिन हुँदैन 🙏
    देश रक्षा को लागि भर्ना गर्ने भनेर उद्योग तिर लगाउन भएन।
    उद्योग चलाउन को लागि नेपाली जनता छन्

    • @satya37111
      @satya37111 6 месяцев назад

      karmachari , janata vanauda xada ghusaha, rajniti garne.. anusasan xen.. ani sena lai nadi kaslai dine ho ra..

  • @Sureljatiuthan
    @Sureljatiuthan 6 месяцев назад +1

    नेपाली सेनालाई सफल्ता को शुभकामना

  • @राजानरसिंह000
    @राजानरसिंह000 5 месяцев назад

    धन्य होस् नेपाली सेना यो हेटौंडा उध्योग चलाउने निर्णय जस्तै/सँगसँगै नेपाल सरकारको छाँया सरकार पनि नेपाली सेनाले नै जुनसुकै हालतमा तत्काल गर्नुपर्ने सुझाव दिर्घकालीन मार्ग निर्देशन को लागि ।
    💐 जननी जन्मभुमिश्च श्वर्गादपी गरीयसी ।
    * धन्यवाद !

  • @samajbajracharya9145
    @samajbajracharya9145 6 месяцев назад +2

    मजदुरहरु कपडा नबुनेर विभिन्न पार्टीका जिन्दाबाद र मुर्दाबाद माँग र हडताल तिर,कर्मचारिहरु कमिशनतिर लागेर यो हेटौंडा कपडा उद्योग उत्तानो परेकोहो!!!

  • @DDRThapper31-ys8ji
    @DDRThapper31-ys8ji 6 месяцев назад +22

    We need more and more factory in Nepal so our people can get more job opportunities

  • @prakashchapai5742
    @prakashchapai5742 6 месяцев назад +2

    कपास बिकाश समितिको आफ्नो जग्गा बर्दियामा छ १३०० हेक्टर । र अहिले त्यहा जग्गा अतिक्रमण भएको छ।

  • @abhayaxetri3050
    @abhayaxetri3050 6 месяцев назад +6

    सबै देशद्रोही नेताले खाए।

  • @btfnepal5
    @btfnepal5 Месяц назад

    Very good....

  • @BishnuYogi-mr3ho
    @BishnuYogi-mr3ho 6 месяцев назад +5

    यस्ता मेशीन हरूको हरी बिजोग बनाए पापी हरुले।

  • @PreemPreem-il4oj
    @PreemPreem-il4oj 6 месяцев назад

    Dherain ramro kapada udek hetaura

  • @sanjaykaushal7765
    @sanjaykaushal7765 6 месяцев назад +3

    जंगली को र कालो कांग्रेश को सरकार छ एदी यो कम्पनि पूर्ण चालु गरेमा जनता ले जय जय कार गर्नेछन ।

  • @user-fg2cm1yy3c
    @user-fg2cm1yy3c 5 месяцев назад

    congratulations nepal army

  • @jibanyatra378
    @jibanyatra378 6 месяцев назад

    यस्ता उधोगहरु के कारणले भएर बन्द भको हो त्यसको चिरफार होस ।

  • @DilliRai-nn7gv
    @DilliRai-nn7gv 6 месяцев назад +1

    धेरैराम्रो खोज पत्रकारिता।

  • @BikashBhujel-df6wr
    @BikashBhujel-df6wr 6 месяцев назад

    देश तल गोईसको सबै कलकारखाना खोलनु परछ बलेन सर प्रधान मन्त्रि हुनु परछ।।

  • @bishnuplc8212
    @bishnuplc8212 6 месяцев назад

    सब भन्दा राम्रो उतपादन थियो त्यहाँ

  • @Durgarai-fv9rt
    @Durgarai-fv9rt 6 месяцев назад

    Waw best of luck to us

  • @sindhuligadidev
    @sindhuligadidev 6 месяцев назад

    सफलहोस शुभकामना अरु पनि सुरु गर्नु पर्छ

  • @honestjungkarki8686
    @honestjungkarki8686 6 месяцев назад +1

    दलाल र अपराधी सरकारलाई दिनु भन्दा सेनालाइ चलाउन दिनु नै उत्तम हुन्छ ❤❤

  • @jagatkhatri240
    @jagatkhatri240 6 месяцев назад +13

    एमाले,काङ्ग्रेसका झोले हरुको घैटोमा घाम लाग्यो कि ?? हाम्रो ईतिहास यस्तो थियो अहिलेको यो अबस्था आउनुनै तिम्रा नेता र तिमिझोलेहरुकै काणरले हो .!

  • @arunlibang4636
    @arunlibang4636 6 месяцев назад +4

    चाइना सरकारले गरेको सहयोग अब कुन मुख ले चाइना सँग सहयोग माग्ने होला लाज पचेका नेताहरु ।

  • @NarendraKNalbo
    @NarendraKNalbo 6 месяцев назад +1

    यो कपडा factory मात्र होइन, थप बन्द भएका factories पनि संचालन आउन जरुरी छ। अब Factories मात्रै होइन, यो देश नै नेपाली सेनाले चलाउनु पर्छ। अन्त्यमा नेपाली सेनालाई Best of luck.

  • @bishnuthapa5843
    @bishnuthapa5843 6 месяцев назад

    Very good job we want industry in Nepal.

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m 6 месяцев назад +1

    एमाले काङग्रेस माओवादी ले गर्दा यो अबस्थामा आएको हो माओवादीले १० बर्ष जन्युद के को लागि गरेको थियोे ब्यत्ति राजा बन्न लाई गरेको रहेछ गरिब जनताले के पाए बल्लत कारी ज्यानमारा तस्करी घुसखुरी माफिया ले राजगरेका छन युवा साथि जागौ ल

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l 6 месяцев назад

    राम्रो खबर सुन्न पाइयो।सफलताको लागि अग्रिम शुभ कामना

  • @biseshvlogs6663
    @biseshvlogs6663 6 месяцев назад

    Good.

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 6 месяцев назад +1

    Omg

  • @sunitathapa5870
    @sunitathapa5870 6 месяцев назад

    Wow

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 6 месяцев назад

    Good information ❤❤❤ yo udhyog chalauna paryo naya dhangale ❤❤❤

  • @premkhadka1516
    @premkhadka1516 6 месяцев назад

    हे भगवान यो कार्खाना छिट्टै सेना ले चलाउन 🙏🙏🙏🙏🙏

  • @deepagyawali2656
    @deepagyawali2656 6 месяцев назад +3

    उधोग रोएको देखाउनु भन्दा खाएको पच्न नसकेको आची देखाउ नालायकहरु बु धा का ली मा पनि डोलेको आची देखायो

  • @user-mx3eo1qt3f
    @user-mx3eo1qt3f 6 месяцев назад

    उधाेग चलाउ सरकार जनता बेराेज गार छन ,

  • @Jhigme
    @Jhigme 6 месяцев назад +1

    Very good report

  • @kumarniroula2780
    @kumarniroula2780 6 месяцев назад

    Good job

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 6 месяцев назад

    Khoy Nepal 🇳🇵 ko sarkar bijocko vako chha campany Ehh vaguban k garni hamro sarkar ❤❤🎉🎉

  • @haribsaud1698
    @haribsaud1698 6 месяцев назад

    छिटो भन्दा छिटो सुचारु गरिनुपर्छ

  • @amarmagar1473
    @amarmagar1473 6 месяцев назад

    प्रमुख कारण माओबादी हो।युद्ध सुरु नगरेको भए सबै यथावत रहन्थे ।

  • @beautifullworld7616
    @beautifullworld7616 6 месяцев назад +1

    अहिलेको समयमा धेरै छिटो १००० देखि १५०० आरपिएम गतिमा कपडा बुन्ने मेसिनहरु बजारमा आइसकेका छन। त्यसकारण पचासौं वर्ष पुराना र ढिलो गतिका मेसिनलाई बेचेर नया मेसिन ल्याउन जरुरी छ। पुरानो मोडेलको एउटा मेसिनले दैनिक ६०-७० मिटर मात्रै कपडा बुन्छ भने नया मोडलको एउटा मेसिनले दैनिक ७०० मिटर सम्म कपडा बनाउछ।

  • @ghanashyamshah6456
    @ghanashyamshah6456 6 месяцев назад

    यो भिडियो हेरेर मेरो अँखा रसायो

  • @Bimal255
    @Bimal255 6 месяцев назад

    Yo chalnu parxa sarkhar ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 6 месяцев назад

    good nepali sena lai jimma dinu ramro ho

  • @lokendrabam2409
    @lokendrabam2409 6 месяцев назад +3

    हेर कस्तो नेपाल रहेछ पहिले अहिले कस्तो बनायो खाते नेता ले अब पनि भोट माग्न आये भने नलेखेटी हुदैन

  • @shrechanprabhat
    @shrechanprabhat 6 месяцев назад +2

    हेटौंडाको कपडा थोक किन्नको लागि अंन्चलाधीसको या उधोग मंन्त्रालयको तोक लगाउनु पर्थ्यो नेपालमा हेटौंडाको कपडा किन्छु भनेर पनि पाउने थियन।हेटौंडाको कारखाना बन्द हुनु मुख्य कारण राजनीति भर्तीको कारणले र काङ्ग्रेसको नितिनै जसरी हुन्छ चिन सहयोग र रसिया सहयोमा बनेको कलकारखाना बन्द गर्नु मुल उदष्य हो

  • @badigad8465
    @badigad8465 6 месяцев назад

    जसरी पनि चलाउनु पर्छ

  • @pukhmanranamagar5421
    @pukhmanranamagar5421 6 месяцев назад

    Jay nepal❤❤🎉🎉

  • @sitagiri3427
    @sitagiri3427 6 месяцев назад

    Congratulations🎉🥳👏

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 6 месяцев назад

    Good

  • @minrajgautam2390
    @minrajgautam2390 6 месяцев назад

    Nice

  • @shyamshrestha4491
    @shyamshrestha4491 6 месяцев назад

    हे नेपाली सेना, बरु बारुत, हतियार र बिस्पाेटन पदार्थ बनाउ कपडा त पटक्कै सुहाउदैन संसार हांस्छन् , जुन गाेरुकै सिङ छैन त्यसकाे नाम तिखे भने जस्तै हुन्छ।

  • @birkhamangurung3031
    @birkhamangurung3031 6 месяцев назад

    थेउरी त नेपाल मा धेरै छ ।तर काम चाहिँ टाइ टाइ फिस।चाेर मात्र।

  • @RumanRajchal11
    @RumanRajchal11 6 месяцев назад +2

    Oh my God
    Rip Politicians 😡😡😡
    #enoughisenough
    #letsmakenepalagain
    #Neb

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 6 месяцев назад

    यो उद्योग बन्द खुलाउन ज्यानमारा सरकार ले ध्यान दिनु जरुरी छन ।

  • @user-zr1kl8rs1v
    @user-zr1kl8rs1v 6 месяцев назад

    नेपाली सेनालाई जय नेपाल ❤❤❤❤

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 3 месяца назад

    Khoy sarkar hernu vako kam dinuna nepali janta haru lai ka Nepal may kam garxu hami bidis may matarai ginni ho hami Jay Nepal 🇳🇵 ❤🎉🎉

  • @himalkarki1458
    @himalkarki1458 6 месяцев назад +2

    यो कपडा उध्योग लाई पु:न सन्चालन मा ल्याउने पहल गर्नु पर्दछ!भ्रष्ट नेताले डुबाएको हो!

  • @nepalpremi2914
    @nepalpremi2914 6 месяцев назад

    देशमा भएका कलकार्खा चलरिरहनु पर्छ देशको अर्थतन्त्र सुधारका निम्ति!
    🇳🇵☝️🇳🇵👑🇳🇵🌝🌞🇳🇵

  • @user-zf3kf6qp6y
    @user-zf3kf6qp6y 6 месяцев назад

    छिटाे भन्दा छिटाे सन्चान गन परयाे

  • @bishnuplc8212
    @bishnuplc8212 6 месяцев назад

    राष्ट्रको रूपमा चल्नु पर्यो झोले राजनीतिले बर्बाद गरेको २०५७ सम्म उतपादन हुन्थ्यो आर्मी पुलिस सिविल सबैको देशै भरि जान्थ्यो

  • @ahadurthapa196
    @ahadurthapa196 6 месяцев назад

    Dhanyabad yo khabar sunda pani man ma garbh lagchha kina ho aphno desh ma kehi. Kal karkhana nabhayra holani ...

  • @user-ul3dh2iq7s
    @user-ul3dh2iq7s 5 месяцев назад

    ❤❤😢😊 feri nepal 🇳🇵 le pargati bikas garna sabai nepali janta tayar hun jaruri xa

  • @Bimal255
    @Bimal255 6 месяцев назад

    Yo karkhana chalnu paryo sarakhar ❤❤❤❤❤❤❤

  • @deepabhattarai796
    @deepabhattarai796 6 месяцев назад

    Ho ni hajur ho 🙏🙏🙏🙏👌💕💞👌🥰🥰🙏🥀🥀🌹🌹🌹👍💞💞💞