हेर्दाहेर्दै युवाहरुले प्रहरीको बार तोडे // अब नेपाल पनि बंगलादेशको लयतिर

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 1,2 тыс.

  • @daimandawasthi2953
    @daimandawasthi2953 2 месяца назад +7

    आन्दोलन इस्तगित हुनु हुदैन आन्दोलन मा सबैले साथ दिनु सबै जन्ताको साथ दिनु पर्छ

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 2 месяца назад +4

    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️एकदमै राम्रो गर्नु भयो भगवान् ले साथ दिउन धेरै धेरै धन्यवाद सबै नेपाली जनताको जित हुन्छ अब

  • @ghanaguragai376
    @ghanaguragai376 2 месяца назад +4

    विभिन्न भ्रष्टाचारीहरूलाई कारवाही गर्नै पर्छ।

  • @shovashrestha423
    @shovashrestha423 2 месяца назад +4

    सलाम छ युवा हरुलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TapeshwarThakur-d7t
    @TapeshwarThakur-d7t 2 месяца назад +7

    नेपालका सुरक्षाकर्मी पनि भ्रष्ट छन् त्यसैले भ्रष्ट सरकारलाई सहयोग गर्दैछन्

  • @rsdulal5295
    @rsdulal5295 2 месяца назад +5

    पुलीस र जनता आपसमा जुधाइदिनी नेता जती मस्ति गर्नी । यो भएन । यो भीड बालुवाटर छिरेर सबै मंत्री लाइ सडक मा घिसार्नु पर्छ ।

  • @ryutyu2156
    @ryutyu2156 2 месяца назад +6

    हामी भोलिबाट सहभागी हुँदै छौ उठ नेपाली हो

  • @Shirishffcomedy
    @Shirishffcomedy 2 месяца назад +4

    जे भएछ १००% ठिक भएको छ समयमै देश चलाउने छोटे राजा होशियार।।

  • @bijayshreewstav7331
    @bijayshreewstav7331 2 месяца назад +3

    जनता माथि दुःख दिने काम गरेछ भ्रष्टाचार नेताहरूलाई लखेट्नुपर्छ।

  • @adhikari858
    @adhikari858 2 месяца назад +5

    यो पुलिसहरुको परिवार लाईअगाडी लगएर आन्दोलन गर्नु पर्छ अब नत्र ओलिको गुन्डा हरुले मन्दैनन

  • @sujendrarai9053
    @sujendrarai9053 2 месяца назад +4

    युवस साथिहरु तपाईं हरुलेपनी लाठी बोकेर आउनुपरो,पुलिसले हान्दा आफुलेपनी हानिहाल्ने!❤🇳🇵

  • @dangalinewstv9882
    @dangalinewstv9882 2 месяца назад +3

    यो आन्दोलन लाई निरन्तरता दिदै जनुहोस जनता को अगाडी कुनै पनि शक्तिको केही चल्दैन अब श्रीलंका र बंगलादेश जस्तै यी भ्रष्टाचारी नेता हरुलाई कार्बाही गर्नु पर्छ

  • @Bharatashahi-f2x
    @Bharatashahi-f2x 2 месяца назад +3

    सम्पूर्ण युवाहरू जागौं युवाहरूको आन्दोलनलाई सहयोग गरौं

  • @ramitapalungwa8075
    @ramitapalungwa8075 2 месяца назад +3

    नेपाली युवा शक्तिलाई सलाम 👍👍👍

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 месяца назад +3

    अब जनता जाग्नु पछ 35 बर्स देखि देश जनता लुटने नेताहरूलाई लखेटनु पछ गाउँ सहर सबै युवा एक हुनु पछ पाटि भन्दा माथि उठेर भष्ठचारि नेतालाई हटाउनु पछ ।

  • @lilarambk3315
    @lilarambk3315 2 месяца назад +3

    परि आय को अबस्था मा सम्सत भबन भित्रा नि छिर्छन जनता हरु कुनै माइकालाल ले रोक न सक्दैना

  • @suryathapa2039
    @suryathapa2039 2 месяца назад +3

    अब बाङ्लादेश भन्दा कम हुदैन
    जाग नेपाली जनता , युवा पुस्ता , भ्रष्टाचार , दलाल , गुन्दा , चोर हरु लाई सखाप पार्नु पर्छ।

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 2 месяца назад +4

    जय यूबा जानता जय जय नेपाल
    🌹🌺♥️🙏🙏🙏🙏🙏🇳🇵

  • @amarsinggole4775
    @amarsinggole4775 2 месяца назад +4

    प्रचण्डको नाम मुछिन पाउदैन ✊✊✊💪👈️

    • @ShalinaThapa-st7vd
      @ShalinaThapa-st7vd 2 месяца назад

      Yesko naam jhan ek num aauxa bujhyo😤😤😤 prachanda Chor desh xod

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 2 месяца назад +3

    साधरण जनताहरूलाई पिटेर माहान नबन पुलिसहरु सक्छ भने चोर भसटाचारि नेताहरुलाई जेलमा कोच

  • @दुःखसुखकाेसंगमचाैतारी

    1 दर्जन डाेजर लिएर जानू पर्छ बार ताेड्नै पर्छ भ्रस्ट नेताहरुलाई खेदाउनै पर्छ 💪💪💪💪💪💪💪

  • @Nirmal_498
    @Nirmal_498 2 месяца назад +4

    घण्टाको नेपाल प्रहरी यिनीहरूलाई त यो डर छ कि हाम्रो तलब कटौती हुन्छ जागिर जान्छ भन्ने मात्रै डर छ। यिनीहरूले यो सोचेको छैन कि भोलि अर्को कोइसैले देश चलाउँदा पनि म प्रहरी हुन्छु भन्ने सोचेकै छैन।

  • @lokendrahamal115
    @lokendrahamal115 2 месяца назад +5

    ए पत्रुकार तिमी पनि आन्दोलन गर्न जाउ तिम्रो पनि आन्दोलन हो धेरै नभुक जाउ जन्तालाइ आन्दोलन मा सघाउ

    • @rsdulal5295
      @rsdulal5295 2 месяца назад +1

      यो दृष्य देखाउनी पनि त कोही चाहियो नी ।

  • @minkumarthapa3810
    @minkumarthapa3810 2 месяца назад +2

    सबै युवाहरु यक हौ,युवाहरुको जोश जागर लाई स्रहनिय छ जय देश भक्त युवाहरु

  • @janardanwasti2033
    @janardanwasti2033 2 месяца назад +3

    आन्दोलन सफलताको शुभकामना

  • @shyammanandhr8508
    @shyammanandhr8508 2 месяца назад +3

    भसताचारि नाइकेहरु लाई बचाउने होइन सुरक्षाकर्मी दाजु भाई दिदी बहिनीहरू देश खोक्रो बनाइसकेको छ फटाहा नेता हरु लाई हटाउन जरुरि भइसकेको छ हजुर धन्यवाद

  • @BharatAcharya-yo2xk
    @BharatAcharya-yo2xk 2 месяца назад +3

    ए पुलिश प्रसासन यो आन्दोलन भनेको तिमी हामी सब्बैको लागि हो त्येसैले आन्दोलन लाइमथ्हर पर्ने कोसिस नगर्नु होला देश मा यो भन्दा पनि भयाबह स्थीतिआउन सक्छ चेतना भया

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb Месяц назад +2

    सुरक्षाकर्मि ज्यु तपाईहरु नेपालिका छाेराहुनुहुन्छ भने भरष्टचारिहरुलाई छाेडेर देसबिकास गर्ने युबाहरुलाई साथदिनुहाेस सबैमिलेर देसकाे प्रगतिगर्नु पर्छ आफ्नाे पुस्ताहरुकाे भबिस्य बनाउने हाम्राे जिम्मेवार हाे जय नेपाल

  • @सत्यमेवजयते-ढ4प
    @सत्यमेवजयते-ढ4प 2 месяца назад +4

    यो अान्दोलनले बालेनलाई प्रधानमन्त्री बन्ने पक्का भयो।

  • @arjunbhujel2685
    @arjunbhujel2685 2 месяца назад +2

    छाेड देउ नेपाली जवानहरु हाे तिमी पनि यहिकाे छाेरा हाेउ यिनिहरु पनि देश जाेगाउन अघि बडिरहेका छन चाेर नेताकाे गला समाउन देउ ु🎉🎉🎉🎉🎉🎉

  • @bhanurijal3766
    @bhanurijal3766 2 месяца назад +4

    नपुसस्क गृहमन्त्री मुर्दावाद

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 2 месяца назад +2

    युवा नै देशका शक्ति युवा नै देशका भुमिपत्र युवा नै देशका गहनाहुन भन्ने यो सरकारले बुध्दाहुन्छ ।

  • @kritikarki-g7r
    @kritikarki-g7r 2 месяца назад +4

    युवाहरूको आवाजलाई दबाउन खोज्नु भनेको बिनास काले बिपरित बुद्धि भने झै हुनेछ होसियार नेता भनाउदाहरु

  • @maniram8796
    @maniram8796 2 месяца назад +3

    जागे अब युवा सक्ति जय युवा

  • @khatrichhetri837
    @khatrichhetri837 2 месяца назад +4

    भ्रष्टाचार नेतालाई आजिबन कैद हुनुपर्दछ राजतन्त्र जिन्दाबाद ❤

    • @Melbourne-r4g
      @Melbourne-r4g 2 месяца назад

      And what will the corrupt gyandra king do.. he is useless n corrupted too 😂

  • @aadiprai8079
    @aadiprai8079 2 месяца назад +3

    अब सबै नाका हरुमा कडा जनता को युवा सेना तैनाथ रहनु पर्छ।ताकिकुनै पनि नेताहरु देस छोड्न नपाउन।सबै हेलिकप्टर बन्द ।विमान स्थल नेताहरुको लागि बन्द गर्नु पर्छ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 2 месяца назад +2

    नेपाल प्रहरीले गर्दा नेपाल भ्रष्टाचारको अखडा भयो

  • @narayankhadka_uf2zu
    @narayankhadka_uf2zu 2 месяца назад +3

    प्रहरि साथी हरु तपाई हरु भ्रष्टाचारी लाई सलाम गर्नु हुन्छ कती लजास्पद हो।।छोडदिनुस जन्ता जागीसके भ्रष्ट नेता ल खेटन साथ दिनुस।।

  • @amritnepal637
    @amritnepal637 2 месяца назад +4

    त्याे प्रहरी काे हेल्मेट, खाेस, र डन्ठा पनि खाेस केटाहाे भ्रस्टचारि लाईसाेलुट, हानेर बस्नि पुलिस, लाई अब राम, राम, भनेर नबस, बाबुहाे

  • @yehangkhambu69
    @yehangkhambu69 2 месяца назад +2

    गर्नु खोजेको के हो, ..???? ठिकै छ चोर नेताहरु चोर नै हो तर हाम्रो नेपालमा यो अवस्था आको छैन, जो जो यो आन्दोलनमा छन ,नि स्वार्थमा छन..!!! कस्ले प्रतिनिधित्व गरेको आन्दोलन हो ?? सब खटाइएको पात्रहरू हुन..!!! याद रहोस् सचेत नेपालका सपुतहरु धैर्यधारण गरौ, यि मान्छेहरू सब परिचालित हुन..!! न नेपाल बांगलादेश हो न श्रोलंका..!!

  • @tekendrakarki1436
    @tekendrakarki1436 2 месяца назад +3

    हाम्रो देश को सेना सत्ता कब्जा गर्न तयार हो कि नेताको नोकर भयर बस्नि

  • @SantiThapa-e5g
    @SantiThapa-e5g 2 дня назад +2

    नेपाल प्रहरी यो देश छ त हामी सबै छम यो बचाउन जन्ता लाई साथ दिनुहोस बाबु हरू 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @ParmanndJoshi
    @ParmanndJoshi 2 месяца назад +4

    युबा सक्ति लाई राेक्ने प्रयास गरे ठिक हुदैन भरष्ट चाेर दलाल सरकार हाेसियार दलाल हरु मुर्दाबाद मुर्दाबाद युबासक्ति जिन्दाबाद जिन्दाबाद जय देस जय नरेस राजतन्त्र जिन्दाबाद जिन्दाबाद

  • @ThamKami5
    @ThamKami5 2 месяца назад +2

    अब एक फेरि आफ्नो नेता नहेरी गाउँ गाउँ बाट युवा हरु जुट्न जरुरी छ❤

  • @MinLarki
    @MinLarki 2 месяца назад +4

    जागाै जनता जागाै भ्रष्ट फटाहा अपराधी दलाल सरकारलाई सबै मिलेर लखेटाै

  • @ramubasnet5596
    @ramubasnet5596 2 месяца назад +4

    जय युवा 🇳🇵🇳🇵💪💪

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 2 месяца назад +1

    अब यी गणतन्त्रका मतियार हरुलाई रामधुलाई दिने बेला अाएको छ।

  • @AnandMahato-e2i
    @AnandMahato-e2i 2 месяца назад +2

    केपी ओलीको प्रहरी तिमीहरूलाई लाज लाग्दैन तिमीहरू शेर शेरबहादुरको चाख धन पैसा खाने जनताको प्रहरी नाममा तिमीहरू कलङको

  • @TaptaPun-j8b
    @TaptaPun-j8b 2 месяца назад +2

    देशको लागि लड्ने युवा जनशक्ति लगायत आम नागरिक हरुलाई धन्यवाद

  • @dbrai-ks6fj
    @dbrai-ks6fj 2 месяца назад +3

    जागौ नेपाली जन्ताहो

  • @putalabudhathoki5819
    @putalabudhathoki5819 2 месяца назад +1

    प्रहरी हरुले अब नेताको सुरक्षा होइन जनताको सुरक्षा गर्नुपर्छ।

  • @dipendrashahi3788
    @dipendrashahi3788 2 месяца назад +3

    प्रहरि नेतृत्वले छोडिदिनुपर्छ जनतालाई ति दलाललाई जनकार्वाही गर्न दिनुपर्छ हैनभने प्रहरिको पनि नराम्रो दिनगन्ती सुरुहुन्छ

  • @priyanshikabudhathoki8697
    @priyanshikabudhathoki8697 2 месяца назад +2

    नेपाल प्रहरी सिमानामागएरबार लागाउ यहाहोइन

  • @LovlyHimal
    @LovlyHimal 2 месяца назад +4

    जय युवा सरकार

  • @debrai9116
    @debrai9116 2 месяца назад +2

    अति राम्रो अब संम्सद भबन धेरेर भस्टचारी चोरका खन्ती नेताहरूलाई लखेटनु पछॅ

  • @gokranadhakal35
    @gokranadhakal35 2 месяца назад +3

    यि चोर नेताहरूलाई भाटे कार्बाही गर्नू पर्छ ।

  • @ApsaraDhakal-y6g
    @ApsaraDhakal-y6g 2 месяца назад +2

    भष्ट्र नेताको अन्त होस्। देशमा धनजनको क्षति नभइकन शान्ति पूर्ण रूपमा आन्दोलन होस् । जय मेरो देश❤❤❤

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 Месяц назад +4

    नेपाल प्रहरीले पनि यो आन्दोलन मा सहयोग गर्नु आवश्यक छ,

  • @sitalsiwani39
    @sitalsiwani39 2 месяца назад +2

    अब पुलीस पत्र कार सबै ले साथ दिनुपर्छ यो भस्टचारी लाई साथ दिनेहोइन अब देस बचाउन तिर लागौ के रेफरे ले झै चीच्या र करायको भीउज बडायर पैसा कमाउने तिर नलाक अब देसै खाइ सके इ पाच छ जनाले इनीहरू नमरी देस बन्दैन इनैलाइ साथ दिने जनता हरूपनी अब त अत्ती भयो नेपाल प्रहरी सैनीक जवान सबै मील्नु पर्रो र इनीहरू बुडा खाडासाइ देस नीकाला गर्न षर्यो अनी सैनीक सासन चाइयो कित इ दस वटा टाउके हरू भन्दात बरू एकै राजा ठिक सबै ज्यान मारा नेता जनता मारा नेता भन्दा राज्तनत्र नै ठिक🇳🇵🙏🇳🇵

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 2 месяца назад +2

    जनताको अपमान गरेपछि बार मात्र होइन नेताहरुको दात पनि भत्काउनु पर्छ।अब जनताहरु बुझ्ने भैसकेको।

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 2 месяца назад +3

    भ्रष्ट,कमिसनखोरि जति नेताहरुलाई चार्ने होभने देशको २४ खर्ब ऋण तिर्न सजिलो हुनेछ।पाटि र संघियताले देश र जनता कंगाल बनाए।

  • @grantentertainer4929
    @grantentertainer4929 2 месяца назад +1

    प्रहरी जनताको शुरक्षा गर

  • @goldenlife1234-l9p
    @goldenlife1234-l9p 2 месяца назад +2

    Yo aandolan ma Nepal prahari le ni saath dinu parxa.

  • @Everestpool2000
    @Everestpool2000 2 месяца назад +2

    आन्दोलनमा सिभिल प्रहरीको घुसपैठ भइरहेको छ । आन्दोलनले सार्थकता पाओस् शुभकामना 🙏

  • @lavathapa5545
    @lavathapa5545 2 месяца назад +3

    ए पत्रकार,आनदोन कारि हैन देश जोगाउन उठेको भिड हो,

  • @mixcreation.6735
    @mixcreation.6735 2 месяца назад +2

    नेपाल प्रहरी पनि नेता को झोले नबन्नु अनि जनताको समर्थन मा लागेर जागिर हैन देश को माया गर्नु भने नेपाल ले छिट्टै कायपलट फेर्छ। काचुली फेर्छ नेपाल ले

  • @balsenehang7339
    @balsenehang7339 2 месяца назад +3

    😮😮😮😮😮❤❤❤❤जय नेपाल जय सङ्घीय राज्य जय आन्दोलनलाई सशक्त योगदान पुर्याउन आग्रह छ 😮😮😮😮😮

  • @SumanmagarSumanmagar-z5j
    @SumanmagarSumanmagar-z5j 2 месяца назад +2

    4 5 ओta Jcb पनि साथमा लानुपर्छ अब

  • @RajuPaudel-n3y
    @RajuPaudel-n3y 2 месяца назад +3

    kp oli Rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip

  • @sanuale460
    @sanuale460 2 месяца назад +2

    भर्स्ट नेता मुर्दाबाद हामी सबै मीलौ, भर्स्ट नेता लाई खेदाउ

  • @TikaJoshi-r1i
    @TikaJoshi-r1i 2 месяца назад +4

    यसमा गतिलो मान्छे एउटा पनि छैनन् ।खालि दु:ख नपाव दाजुभाइ दिदीबहिनी हो।

  • @nectronhm
    @nectronhm 2 месяца назад +1

    पत्रकार अलिकती मिडिया को सन्जाल को उपयोगिता बुझ अनि नागरिक लाई सहज गराउ।

  • @rajupokhrel-xj2vh
    @rajupokhrel-xj2vh 2 месяца назад +3

    नेपाली जनता काे अान्दोलन हाे भरट दलाल परति काे नेपाली जनता काे अान्दोलन हाे

  • @AnuKunwar-p1n
    @AnuKunwar-p1n 2 месяца назад +1

    जय जय होस युवा हरुको 🙏🙏

  • @basantkumarshah3970
    @basantkumarshah3970 2 месяца назад +3

    जय नेपाल जय होश,🙏🙏

    • @micanzee
      @micanzee 2 месяца назад

      Yo protests bideshi sakti bata chaleko ho " nepal lai feri kamjor garna chahnchhan .

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 месяца назад +2

    जनतालायि साथदेउ प्रहरी ।

  • @ManSijapati-ml3pq
    @ManSijapati-ml3pq 2 месяца назад +3

    नेपालको पुलिस पर्सासन पनि देश दोरोह्ली चोरहरु पछाडि किनछन

  • @SmilePlease-hw9cf
    @SmilePlease-hw9cf 2 месяца назад +1

    देश बन्छ। र बनेउने हामी नेपालीले हो।नेतालाई देश निकाला गरौं। सबै नेपाली मिलेर आन्दोलन गरौं।

  • @GopalRokka-s2s
    @GopalRokka-s2s 6 дней назад +3

    जये आन्दोलान जये रबि

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 5 дней назад +2

    तारा वेेेेेनिकाे कुरा यकदम सहि❤❤

  • @kalpanakarki8575
    @kalpanakarki8575 2 месяца назад +3

    सतेको जित हो भगव।न जय युव। 🙏🙏

  • @ParkashBhandari-u7o
    @ParkashBhandari-u7o 2 месяца назад +2

    अति भयो गाउँ गाउँ बाट उठौँ बस्ती बस्ती बाट उठौँ पहाड बाट उटौँ तराई मधेस बाट उठौँ मेची देखि महाकाली सम्मका जनता जागौं 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @TikaJoshi-r1i
    @TikaJoshi-r1i 2 месяца назад +5

    यसमा गतिलो मान्छे एउटा पनि छैनन्

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 месяца назад +1

    अब सबै नेपाली एकजुट होऊ यो ब्यवस्था फालौं
    2047 सालको संबिधान पुनरस्थापित गरौं।
    सबैको जय होस, जय नेपाल।

  • @saisubbagurung4281
    @saisubbagurung4281 2 месяца назад +3

    Kp oli, Prachanda ani shere out gar, देश निकाला गर्

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 месяца назад +1

    सबै मिलेर आन्दोलन सफल पाउन देशका भ्रष्टाचारीलाई खोरबाट निकालौँ। जेल हालौँ।

  • @PadamThapa-ry4ji
    @PadamThapa-ry4ji 2 месяца назад +4

    Right yo bar bhatkaunai par janta lai sahaj tarika le aandolan garnu dinna vane aba khukuri liyar janu parexa jai nepal jai youwa 🙏👏👏👏👏👏♥️

  • @Rameshkhadayat-g7k
    @Rameshkhadayat-g7k 2 месяца назад +4

    ऐ साला आन्दोलन कारि नभन देश भक्त भन आन्दोलन कारि त सरकार मा छन!

  • @tarkrbhatt
    @tarkrbhatt 2 месяца назад +1

    नव लुटेरा हरुको उदय पहिलाको आन्दोलनमा पनि हालका नेता हरुले यस्तै गरेका थिये न झुक्किउ सवधान राजतन्त्रको आबस्यकता छ यहा

  • @ghalaramrai7962
    @ghalaramrai7962 2 месяца назад +2

    दुइपैसे प्रहरिप्रसानहरु डाकुचोरहरुभरष्टाचारिलाइ बचाउन चाहन छन के योदेश चोरडाका भरष्टाहरुको मात्रैहो ?नत्र पुलिस प्रसानपनि नेपालि जन्तानैहुन ,त?

  • @arjunkhadka5360
    @arjunkhadka5360 2 месяца назад +1

    सेना ले जनता लाई साथ र सहयोग गर्नु पर्छ

  • @ChhabilalDarlami
    @ChhabilalDarlami 2 месяца назад +2

    नेपाल प्रहरी केपी शर्मा ओली शेरबहादुर देउवा माओवादी प्रचण्डको गुलामी हो

  • @shovasapkota5441
    @shovasapkota5441 2 месяца назад +3

    पत्रकारको उद्घघोषणले दुबै पक्षलाई ऊचाले को छ

  • @chandrachuhan5061
    @chandrachuhan5061 2 месяца назад +1

    नेपाल प्रहरीले जन समर्थन कार्य गर्नुपर्छ । जय मात्रृभुमी ।

  • @binodshrestha6448
    @binodshrestha6448 2 месяца назад +4

    Good vai haru

  • @tekbrana125
    @tekbrana125 2 месяца назад +1

    ए नेपाल प्रहरी , नेपाल ससस्त्र र नेपाली सेना हो हजुरहरु को रोजिरोटी या जागिर हो , आफू भन्दा माथिल्लो तहका ब्याक्तीले भनेको कुरा मान्न जरुरी हुन्छ तर हजुरहरु पनि गरिब आमाको छोराछोरी हु र हामी पनि नेपाली हौ भन्ने कुरा कहिले नभुल्नु होला मेरो विनम्र आग्रह 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 जय नेपाल जय युवाहरु 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @KiranBudhathoki-100
    @KiranBudhathoki-100 2 месяца назад +4

    बंगाली को सिकी सक्यो नेपालि ले पनि

  • @MankumarMankumar-d7g
    @MankumarMankumar-d7g 2 месяца назад +2

    बाङ्लादेश को जस्तो गर्नु पर्छ नेता र भ्रष्टाचारी लाई जिउँदै जलाउनु पर्छ जागौ युवा जागौ जनता

    • @prashantzofficial120
      @prashantzofficial120 2 месяца назад

      Aja sanibar vayera ho..voli dekhi koi ni hudainan andolan garna. 😂😂

    • @himalpun6110
      @himalpun6110 2 месяца назад

      Timilai kashle jalauxa

  • @DhanbahadurRijal
    @DhanbahadurRijal 2 месяца назад +3

    तपाईं लाई view चाहिहो होइन।सन्चा नेपाली आमाको छोरा हुनुहुन्छ भने माइफ छोदेर आन्दोलन लाई सहयोग गर्नुस। माइक छोडेर तपाइको परिबारमा खाना पुग्दैन हो।यो आन्दोलन तपाईं को छोराछोरीको भबिस्यको लागि हो बिचार गर्नु।

  • @kbadhikri8418
    @kbadhikri8418 2 месяца назад +2

    जन आन्दोलन जिन्दावाद