२०५६ सालमा पहिलो पहिलो गीत रेकर्ड गरे :भुवन दाहाल || Bhuwan Dahal || TV Today HD || News
HTML-код
- Опубликовано: 8 фев 2025
- ==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
►Visit our Website: www.tvtodaynepa...
►Facebook: / tvtodayhd
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.co...
►Click here to Download our Apps(IOS):apps.apple.com...
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2024
All Rights Reserved.
देउडाको जिउँदो इतिहास हो भुवन दहाल ❤❤ सम्मान छ आदरणीय दाजु 🙏🙏
सुदुरकाे सान लाई पनि ल्याउनु भो धेरै धेरै धन्यवाद भानु जी
आहा हाम्रो सुदुर पश्चिम का बहु चर्चित देउडा गायक स्वोर सम्राट भुवन दाहाल दाजु लाई देख्न पाउँदा सारै खुसी लाग्यो❤️❤️❤️🌹🌹🌹🎉🎉🎉🎉
भुवन दाहाल दाईं को गीत धेरै मनपर्छ मलाई ❤❤❤
देउडा गितका राजा भुबन प्रसाद दाहालाई धेरै धेरै शुभकामना
भुवन दाहाल का यी शब्दले मनै रुवाए
यति मीठा र भावुक सब्द गाउने कलाकार सायद कमै होलाई सम्मान छ भुवन दाहाल दाईलाई
र सञ्चालक भानुभक्त जोशी दाईलाई शब्द सृजनाका धनी।।
यस्तै बिचार र विमर्श हरु एक अर्काको अनुभव साटेर नै अगाडी बढ्ने हो सर कार्यक्रम राम्रो भैरहेको छ सुदुर पस्सिम हुँदै अन्य भेग का पनि लोक बिधा का कलाकार गायक सर्जक सङ्गितकार हरु सङ्ग यस्तै यस्तै विश्लेषण गरिरहनु सर आज का अतिथी अग्रज गायक भुवन दाहाल दाजु प्रती धेरै धेरै सम्मान गर्दै कार्यक्रम सफलता को शुभकामना छ है सर❤❤❤❤
भानु भाइले चलाउनु भएको हाे आजभोलि बारुली कार्यक्रम ल राम्रो छ हाम्रा सुदुरपश्चिमका नयाँ कलाकार लाई पनि यो कार्यक्रममा ठाँउ दिनुहोला भानु भाई एक्दम खुसि लाग्यो साथै कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
King of sudurpasim deuda ❤❤❤❤❤❤❤❤❤❤ sir big fan ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
आहा कति निको
आहा भुवन दहाल दाइ का गित जति सुन्यो पनि मन नभरिन्या ठाडी भागा का राजा🙏❤️❤️
❤❤❤❤❤❤भेरीभेरी ह्यान्सोम स्वरका धनी डेउडाका राजा भुबन दाहाल
अन्तराम बिस्टलाई पनि ल्याउनु पर्यो
भुवन दाल जस्तो अग्रज गायक सुदूरपश्चिमी जनताले पाउन एकदमै भाग्यको कुरा हो। सुदूरपश्चिम मात्र नभई मध्यपश्चिम नेपालकै हिरा हुन् गायक भुवन दाहाल।
Good luck luck daju bhuwan dahal..
❤❤❤❤🎉🎉🎉
❤❤🙏
देउडा गितका बदशाहा भुवानीप्रसाद दाहाल i love dai ❤❤❤❤❤❤❤❤❤❤❤
देउडा मा जिउँदो सिंह हुनुहुन्छ, भुवन प्रसाद दाहाल दाजु
Nice ❤
आहा देउडा गित का राजा भुवन दाहाल ❤❤
The legendary singer Deuda samrat Bhuwan Dahal😮
काँ दाउरा चोर्यो हो भाग 2 र धन्य पिरती 2 आउनु पर्यो भुवन दाहाल दाजु ❤
आहा देउडा का बादसाह भुवन दाहाल ❤❤❤
सम्मान छ दाजु भुवन दाहाल लाइ
Always deuda King 👑👑 bhuwan Dahal ❤❤ sudurpachim ko saan❤❤
Nice song ❤
सुदुर का तारा दाइ भुवन दाहाल ❤❤
Sudurpachim ❤❤❤
❤❤ hajar ko voice ko k tarif garnu dai
nice voice dobai jana ko voice dherai ramro lagxa ❤❤
सुदुर तथा मध्य पश्चिमको सान 🙏
❤❤❤❤❤❤❤
देऊडा गीत का राजा भुवन दाई ❤❤
❤❤❤❤❤❤❤❤❤❤
😘😘❤️
Deudako raja
हाम्रो सान्🇳🇵
Very nice song 💖
सूर्य बिरहि साउद दाई लाई पनि हजुर को कार्यक्रम मा भोलाउनु पर्यो सर
डेउडा का किंग राजा भुबन दाहाल
प्रश्न सोध्ने तरिका भएन हजुर अलि पुरा बोल्न दिनुपर्छ नि के एउटा सोध्ने अनि राम्रो सँग नसुनि अर्को प्रश्नमा जाने जे अलि सुधार गर्नुहोला हजुर 🙏( हामरो सुदुरपश्चिम रे याँगो संस्कृति झिक्कै महान छ । )
देउडा सम्राट भुवन dahal
कार्यक्रम प्रश्ताेता काे अलि तयारी कम पुग्या हाे कि ?
तीमी दुईटामा दारु कसले धेरै खान सक्छौ
मैले खान सक्छु यसो तेरो बाबा लाई खबर गरेर खर्च पठाइदेउ भन 😂😂😂
@@bhanubhaktajoshi-iv4qu अत्तरिया मा भेटौ मिलेरै खाउला हजूर
@@bhanubhaktajoshi-iv4qu मेरा बाबा गा कोखेलाडौ झाल्लै क्या भासा बोल्लै छै
दुईयै बाबन पन्चामृत खाउ अब
Tam jasa kalakar gadda hamari aafni matri bhasha aajbhol kam kam hunai jhannax Tam ki sohunxau aafulai nepali bole ham super star hu?
Aa thu tero karyakram
Subscribe lai nagaddo like share ta soche jan la bhanu bhakta
❤❤❤❤
सूर्य बिरहि साउद दाई लाई पनि हजुर को कार्यक्रम मा भोलाउनु पर्यो सर
❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤