कुशल जर्नलिस्ट कुशल RJ कुशल VJ बन्नुपर्ने दाजु वसन्त क्याम्पस प्रमुख बन्दा कतै यो आवाज ओझेल परेको होकि जस्तो लागिरहेको थ्यो।।आज फेरि सुन्ने अबसर मिल्यो।।मैले हाम्रो दाङको रेडियोमा हजुरको जत्ती स्पस्ट सुनिरहु लाग्ने हजुर को आवाजको ठुलो फ्यान हु। म दाजु🙏🙏🙏

वसन्त दाइको युटुब च्यानल पो हो यो?❤❤
उम हो रहेछ ।मैले पनि आज थाहा पाको।