सानै छदा रेडियाेमा सुनेको सिताराम ताजपुरियाको यि गीतहरु आज फेरि सुन्न पाए र इन्द्रेनिको यो कार्यक्रम द्वारा उहालाई प्रत्यक्ष देख्न पाए धेरै खुसि लाग्यो, सम्पुर्न इन्द्रेनी टिमलाइ धेरै धेरै धन्यवाद
सर्वप्रथम त आदरणीय सिताराम दाइलाई मेरो नमस्कार। आज भन्दा २९ बर्ष पहिले काठमाण्डौको कोटेश्वर बस्दा दाइसङ्ग भेट् भै रहन्थ्यो। दाइको पनि कोठा त्यहीँ भएको हुनाले उहाँ सङ्ग राम्रो चिनाजाना थियो अनि सिताराम दाइले डेक्ची बजाउदै गौरादहको बजारैमा गाना गाउँदा एकदम रमाइलो लाग्दथ्यो। त्यहाँ पछि त दाइसङ्ग कुनै सम्पर्क नै छैन। अझै पनि दाइको गीत गाउँने जोस,जागर उस्तै नै रहेछ। आज इन्द्रेणी कार्यक्रम मार्फत दाइलाई देख्न पाउदा धेरै खुसी लाग्यो।
गौरादको बजारैमा माया हाम्रो बस्यो फेब्रट गित मेरो,, मैले गिटार सिक्दाको पहिलो गित सिताराम ताजपुरियालाई सलाम मेरो पिरिवारनै रमाईलो हुनुहदोरहेछ भोजपुर हाल साउदि बाट
असाध्यै रमाइलो लाग्यो सिताराम दाइ को घर आगन मा इन्द्रेणी कार्यक्रम देख्न पाउँदा इन्द्रेणी का सबै टिम हरु लाई धेरै धेरै धन्यवाद छ गोउर दह गित गाउने कलाकार पनि चिनियो खुशी लाग्यो
Tq so much Krishna kandel Dai hjr lae lakhau lakh subha kamana .Hjr lagayat hjr ko team le yastae sapaltha ko kamana gardae rahanu ..Ani krishna daju ko auta galo suniyako ६ bt kasari .Hjr lae mannae parsa hjr le yasto condation mani afnu sosthe ko ni khyal nagari afna kam ma paxadi hatnu van feri ni suva kamana
🙏🙏🙏🙏 कृण दाइ लाइ धेरै धेरै धन्यवात र आभार प्रकट गर्र्दै हाम्र आदरणिय दाइ रेडियो नेपाल का पुराना सांगीतिक श्रस्टा ताजपुरिया दाइलाइ धेरै धेरै सम्मान प्रकट गर्द छु
शिताराम ताजपुरियाले रेडियोनेपालमा जागिरमात्र खाएनन अझर र अमर गित गाए मेरो सत सत नमन । कृष्ण कडेल जस्ता ब्यक्ति आफुभन्दा सिनियर लाई सम्मान गर्ने असल ब्याक्ती अरु कोहि देखेको छैन ।
अाज पाँचौ पटक,कति सान्दर्भिक छ लोक भाका अनि दोहोरीको स्तरियता र "बाबरी फुलको बोट" कति मिठो भाका छ।यस्तै पक्क्षले होला रिपिट गर्दा पनि धित नमर्ने साथै इनर्जी दिने।मनमाया वाइबाको दोहोरी क्षमताको कदर गरिनै रहनेछु, कृष्ण कडेल त तारिफमा कम छ शब्द ममा।
अरु युटुब,च्यानल, हाइलाइट मात्रै हेर्छु,तर यो इन्द्रेणी,च्यानल,पुरै निरन्तर हेर्दैछु,अझै हेर्नेछु,सारै रमाइलो,लाग्छ, र,अत्यन्तै सन्देश मुलुक प्रोग्राम,पनि छ,,हसेसा साथ सपोर्ट रहेन छ होल टीम विशेषत, कृष्ण सर् हार्दिक नमन्,यसरी,पुराना,गीत,सङ्गीत का,हस्ती, श्रष्टा,खोजी,खोजी,प्रस्तुत,गर्नुहुन्छ,आज काे यो,प्रोग्राम मा,तेस्तै एक पूर्वेली,लोक गीत,रेडियो नेपाल का आदरणिय श्रष्टा,सिताराम ताजपुरिया,ज्यू,हार्दिक, नमस्कार,झापा निवासी हुनाले, गौरादह को बजार रै मा,,जुन गित्,सयौ हजारौं पटक गाएको छु,,आज पनि यो गीत हरेक मानिस लाई कण्ठै छ, र, प्राय,हरेक सांस्कृतिक,प्रोग्राम मा यी गीत बजाउने गरिन्छ,, जय होस् इन्द्रेणी टीम,काे,,
सर्बप्रथम त इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद अनि सिताराम सर लाई नमस्कार ।मैले सर को गीत हरु सानो हुदा धेरै भन्दा धेरै सुन्ने गर्थे रेडियो नेपाल बाट आज त्यही बेला को याद आयो सलाम छ हजुर लाई ।
म सानो हुदा रेडियो नेपालमा एक दमै बज्ने गीत आज फेरि सुन्न पाइयो र गायकरलाइ पनि प्रत्यक्ष देख्न पाइयो ABC न्युज इन्द्रेणी मार्फत र अरु पनि पुराना गीतहरु सुन्न पाइयो धन्यवाद छ कृष्ण कडेल सर लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई
आत्ति रमैलो आनि आन्नदा आयो हाल साउदी बाटा नेमित हेर्ने गर्छु।। सीता राम तास्पुरिय नाम सुनेको थिए चिन्थिना आजा देख्ना पाइयो।। तर हाम्रो साराग्गी दाइ लाई पैले को रोमान्टिक कुरा सुनौदा हासेको हासै बएछु एक लाई ।।।।।।।।।🎁🌹🌹🌹🌹🌹🌹✌✌✌✌✌
चौथोपटक हेरेको, इन्द्रेणी फलो गरेकै पो कति भो र। दुईहफ्ता पनि भएकोे छैन। धेरै ढिलो फलो गर्नाले इपिसोड हेर्न धेरै वर्षको कहाबाट सुरु, कति हेर्ने,। पहिलोचोटि मै कमेन्ट गर्न मन भए पनि पहिला इन्द्रेणीको अरु हेरेर यो इपिसोड चाहिँ बच्चामा सुनेको गितले इनर्जी दिनेभएकोले हिजो हेर्दा अर्को मजा भइरहेको छ। गौरादहको बजारैमा सानोमा सुनेको, गुनगुनाएको गायक थाहा नहुनुमा रेडियोको जमाना थियो। मनमाया वाइबाको ट्यालेन्टको कदर गर्नु पर्ने भएको छ। उसको कारणले यो चार पटक हेर्दै छु।
आदरणीय गायक सिताराम ताजपुरियाका गितहरुले हिजोको बालापन ताजा गराउछ ।जतिबेला रेडियो नेपाल मात्र थियो गित सङ्गीत सुन्ने माध्यम , आज पनि उहाका गित ताजा लाग्दछन ।
आफ्नो गाउँ घर अनि आफ्नै गाउँ घर मा गयेर इन्द्रेणी टिम ले कार्यक्रम सन्चालन गरिदिनु भयो । हामी बिदेश मा भयेका सम्पुर्ण झापा बासी तेस्मा पनि हामी गौरादह बासी सम्पुर्ण इन्द्रेणी टिमलाई हृदय देखीनै मुरी मुरी धन्यवाद दिन चाहन्छौं।
मान्छे देखेको थिएन पहिला रेडियो नेपाल बाट धेरै सुनिने नाम धेरै खुशी लाग्यो ।
सानै छदा रेडियाेमा सुनेको सिताराम ताजपुरियाको यि गीतहरु आज फेरि सुन्न पाए र इन्द्रेनिको यो कार्यक्रम द्वारा उहालाई प्रत्यक्ष देख्न पाए धेरै खुसि लाग्यो, सम्पुर्न इन्द्रेनी टिमलाइ धेरै धेरै धन्यवाद
सर्वप्रथम त आदरणीय सिताराम दाइलाई मेरो नमस्कार। आज भन्दा २९ बर्ष पहिले काठमाण्डौको कोटेश्वर बस्दा दाइसङ्ग भेट् भै रहन्थ्यो। दाइको पनि कोठा त्यहीँ भएको हुनाले उहाँ सङ्ग राम्रो चिनाजाना थियो अनि सिताराम दाइले डेक्ची बजाउदै गौरादहको बजारैमा गाना गाउँदा एकदम रमाइलो लाग्दथ्यो। त्यहाँ पछि त दाइसङ्ग कुनै सम्पर्क नै छैन। अझै पनि दाइको गीत गाउँने जोस,जागर उस्तै नै रहेछ। आज इन्द्रेणी कार्यक्रम मार्फत दाइलाई देख्न पाउदा धेरै खुसी लाग्यो।
नेपाल को विशिष्ट गायक सितराम ताजपुरिया लाई धरै धन्यवाद
आवाज मात्र सुनियको थियो आज इन्द्रेणी ले गर्दा प्रत्यक्ष देख्नपाइयो धन्यवाद कृस्ण दाइ
गौरादको बजारैमा माया हाम्रो बस्यो फेब्रट गित मेरो,, मैले गिटार सिक्दाको पहिलो गित सिताराम ताजपुरियालाई सलाम मेरो पिरिवारनै रमाईलो हुनुहदोरहेछ भोजपुर हाल साउदि बाट
असाध्यै रमाइलो लाग्यो सिताराम दाइ को घर आगन मा इन्द्रेणी कार्यक्रम देख्न पाउँदा इन्द्रेणी का सबै टिम हरु लाई धेरै धेरै धन्यवाद छ गोउर दह गित गाउने कलाकार पनि चिनियो खुशी लाग्यो
जे होश पुराना सर्जको गीत सारै राम्रो रहेछ हो पहिलो पटक सुन्न पाईयो खुसी लाग्यो ।जे होस ईण्द्रेणी कार्यक्रम ले चाई गर्छ काम
गौरधाको बजारमा भन्ने गित मैले पनि रेडियो बाट सुनेको आज ईण्द्रेणी बाट यसरी देख्न पाउँदा रमाइलो लाग्यो।
हामी सानो हुँदा रेडियो नेपाल मा निक्कै सुनिन्थ्यो आज फेरी सुन्न पाउदा अथवा वीडियो सहित हेर्न पाउदा सारै रमाइलो लाग्यो
Tq so much Krishna kandel Dai hjr lae lakhau lakh subha kamana .Hjr lagayat hjr ko team le yastae sapaltha ko kamana gardae rahanu ..Ani krishna daju ko auta galo suniyako ६ bt kasari .Hjr lae mannae parsa hjr le yasto condation mani afnu sosthe ko ni khyal nagari afna kam ma paxadi hatnu van feri ni suva kamana
शान्ति शान्ति
शान्ति शान्ति Mere Ram rangitaranga Sitaram tajpuriya
डा. गोविन्द पौडेललाई १ बर्ष कैद र १० हजार जरिवाना हुने सक्ने यस्तो छ कानूनमा व्यवस्था
ruclips.net/video/nQYDw3DGtmw/видео.html
कृष्ण शर हजुरको आँखा निर के भयको हो सुन्नियको देखेको छु त
इन्द्रेणी लाई धेरै धेरै धन्यवाद यस्ता पुराना अभिभाबग हरु लाई ल्यायर यति जोसिलाका साथ रमाइला रमाइला सुमधुर गित हरु सुनाइ दिनु भयकोमा
🙏🙏🙏🙏 कृण दाइ लाइ धेरै धेरै धन्यवात र आभार प्रकट गर्र्दै हाम्र आदरणिय दाइ रेडियो नेपाल का पुराना सांगीतिक श्रस्टा ताजपुरिया दाइलाइ धेरै धेरै सम्मान प्रकट गर्द छु
देशका श्रस्ताहरु बहुमूल्य गहनाहरु हुन इन्दैणी टीमले झन खोजी खोजी उजागर गर्ने र सम्पुर्ण समुदायलाई चिनाउने मौक दिनु भएको राम्रो लाग्यो।
Sano ma radio suneko gita aaj sunu pauda dheree Khushi lageko ..all the Best lucky indrani team lai
धन्यवाद इन्द्रेणी टिम लाई सिताराम जि को नाम सुनेपनी देख्न पाको थियन ।देख्दा खुसी लाग्यो
कति रमाइलो मान्छे ताजपुरिया सम्मान गर्छु म खुसी लाग्यो कार्यक्रम हेरेर
।
@@kesharlama1707 र।rrrrrr.rrrrrr.rrrrrr.rrrrrr.eee.rrrrg
ईन्द्रेणी परिवार लाई मुरि मुरि धन्यवाद ।
Pradhumna Rayamajhi
मान्छे देखेको थिएन पहिला रेडियो नेपाल बाट धेरै सुनिने नाम धेरै खुशी लाग्यो ।
यस्तो मिठो गित गाउने कलाकार लाई बल्ल चिन्न पाइयो धन्यवाद इन्द्रेणी टिम हरु सबैजना लाई
शिताराम ताजपुरियाले रेडियोनेपालमा जागिरमात्र खाएनन अझर र अमर गित गाए मेरो सत सत नमन । कृष्ण कडेल जस्ता ब्यक्ति आफुभन्दा सिनियर लाई सम्मान गर्ने असल ब्याक्ती अरु कोहि देखेको छैन ।
अाज पाँचौ पटक,कति सान्दर्भिक छ लोक भाका अनि दोहोरीको स्तरियता र "बाबरी फुलको बोट" कति मिठो भाका छ।यस्तै पक्क्षले होला रिपिट गर्दा पनि धित नमर्ने साथै इनर्जी दिने।मनमाया वाइबाको दोहोरी क्षमताको कदर गरिनै रहनेछु, कृष्ण कडेल त तारिफमा कम छ शब्द ममा।
धेरै मन पर्ने इंद्रणी धेरै खुसी लाग्यो इंद्रणी भने पछि मरी हटते गर्ने को को हुनुहुन्छ?हाजिर गरम त
T5
Malaipani asadhyai manparxa.
म पनि छु है
अरु युटुब,च्यानल, हाइलाइट मात्रै हेर्छु,तर यो इन्द्रेणी,च्यानल,पुरै निरन्तर हेर्दैछु,अझै हेर्नेछु,सारै रमाइलो,लाग्छ, र,अत्यन्तै सन्देश मुलुक प्रोग्राम,पनि छ,,हसेसा साथ सपोर्ट रहेन छ होल टीम विशेषत, कृष्ण सर् हार्दिक नमन्,यसरी,पुराना,गीत,सङ्गीत का,हस्ती, श्रष्टा,खोजी,खोजी,प्रस्तुत,गर्नुहुन्छ,आज काे यो,प्रोग्राम मा,तेस्तै एक पूर्वेली,लोक गीत,रेडियो नेपाल का आदरणिय श्रष्टा,सिताराम ताजपुरिया,ज्यू,हार्दिक, नमस्कार,झापा निवासी हुनाले, गौरादह को बजार रै मा,,जुन गित्,सयौ हजारौं पटक गाएको छु,,आज पनि यो गीत हरेक मानिस लाई कण्ठै छ, र, प्राय,हरेक सांस्कृतिक,प्रोग्राम मा यी गीत बजाउने गरिन्छ,, जय होस् इन्द्रेणी टीम,काे,,
दौरदको बजारैमा सानै छदा रेडियोमा सुनेको आज सबै छर्लङ सुन्न र देखन पैयो धन्नेवाद किस्न दाइ जुटायर देखाउनु भयकोमा धन्नेवाद
सर्बप्रथम त इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद अनि सिताराम सर लाई नमस्कार ।मैले सर को गीत हरु सानो हुदा धेरै भन्दा धेरै सुन्ने गर्थे रेडियो नेपाल बाट आज त्यही बेला को याद आयो सलाम छ हजुर लाई ।
आहा कति मीठो लोग गीत आज यो गीत सुन्दा त कता कता बाला पन को झल्को आयो गीत भनेको यस्तो हुनुपर्छ जोकि हाम्रो नेपाली पुरानु मौलिकता लाई झल्काएको छ
सारै खुसी लागो आफ्नै गाउमा इन्द्रेनी ले कार्यक्रम प्रसारण गरिदियेको मा
आज सारै रमाइलो लाग्यो नमस्ते सम्पुर्ण इन्द्रेणी तिमलाई
म सानो हुदा रेडियो नेपालमा एक दमै बज्ने गीत आज फेरि सुन्न पाइयो र गायकरलाइ पनि प्रत्यक्ष देख्न पाइयो ABC न्युज इन्द्रेणी मार्फत र अरु पनि पुराना गीतहरु सुन्न पाइयो धन्यवाद छ कृष्ण कडेल सर लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई
एकदमै राम्रो जस्ताको तस्तै अहिले सम्म पनि स्वर अनि हसिलो मान्छे सिताराम ताजपुरिया सम्मान छ ।
इन्द्रेणी ले साचै रमाइलो अनि खुशी
भर्पुर मनोरञ्जन दिनु हुन्छ।😃😃
Aaha aajpani kajihasilo Kati phurti hamra maulik saskriti Ka dhani sitaram tajpuriya dajuma Hardik naman. ra indrani Tim prati thanks.
सीता राम दासपुरिया दाजूलाई मेेो नमस्ते सम्पूर्ण कलाकार मित्रहरुलाई पनि अभिवादन छ ।
गित संगीतबाट झापा गौरादहलाई चिनाउने सिताराम ताजपुरिया दाइ सलाम !!!!!!!
आहा कति रमाइलो पुरानो गायक को गित सुन्न पायियो मनै प्रफुल्ल भयो
आत्ति रमैलो आनि आन्नदा आयो हाल साउदी बाटा नेमित हेर्ने गर्छु।।
सीता राम तास्पुरिय नाम सुनेको थिए चिन्थिना आजा देख्ना पाइयो।। तर हाम्रो साराग्गी दाइ लाई पैले को रोमान्टिक कुरा सुनौदा हासेको हासै बएछु एक लाई ।।।।।।।।।🎁🌹🌹🌹🌹🌹🌹✌✌✌✌✌
wohhh ekdamai purano geet vay pani ahile ko pustale pani man paraune......sitaram uncle lai dherai dherai dhanyabad ani indreni team lai namaskar
धनयबाद इनरेणि ककायरयकरम लाइ
आती राम्रो लाग्यो ताज्पुर्य दाई त आती हसिलो रछ
धन्यवाद ईन्द्रेणी टीमलाई प्रदेश न 7 सुदूरपश्चिम तिर पनी गई दिए हून्थ्यो ।
यो कला र सब्दको बयान कसरी गर्नु,शब्द खोजेर भेटाको छैन।नछुटाइ हेर्ने गर्छु।सबैलाइ धन्याबत छ
इन्द्रेणी करिएकरम धेरै राम्रो लाग्छ
ohho derai khusi laago ..indreni ya ni pugeko ma ....
Good job inderini tream. Sarai ramailo lagyo. Yasai ni ajai agadi badai januhola.
Very good man his presence leads to me back to teenage . Thank you indreni team and Tajpuria jiu lai
Many many thanks for Indreni team
पुराना कलाकारकाे मानसम्मान हाेस जय कृष्ण
Indreni teaamko sadhai pragati boss
Sahrai ramro prastuti.......
Sarai ramro kura kani ramaelo vayo indreni tim lai dhaniyabat
हैन हाम्रो नेपाल मा पनि यस्तो चलन छ र? बस्त्र लगायको देख्दा अनौठो लाग्यो
dherai ramro chha sampurna Indreni Teamlai dhanyabad.
चौथोपटक हेरेको, इन्द्रेणी फलो गरेकै पो कति भो र। दुईहफ्ता पनि भएकोे छैन। धेरै ढिलो फलो गर्नाले इपिसोड हेर्न धेरै वर्षको कहाबाट सुरु, कति हेर्ने,। पहिलोचोटि मै कमेन्ट गर्न मन भए पनि पहिला इन्द्रेणीको अरु हेरेर यो इपिसोड चाहिँ बच्चामा सुनेको गितले इनर्जी दिनेभएकोले हिजो हेर्दा अर्को मजा भइरहेको छ। गौरादहको बजारैमा सानोमा सुनेको, गुनगुनाएको गायक थाहा नहुनुमा रेडियोको जमाना थियो। मनमाया वाइबाको ट्यालेन्टको कदर गर्नु पर्ने भएको छ। उसको कारणले यो चार पटक हेर्दै छु।
सबै लाई हृदय देखि धनयाबाद साथै बाँसुरि बजाउने दाइ लाई नमन 😍😍
ati ramro lagyo sampurn inderni teem lai dhanebad.....
Sitaram dai lai salam chha,sathai indreni le uhalai maalaa laideyeko uha karkram team lai pani salut chha.
ईन्द्रेणि टिमलाई🙏🙏🙏🙏🙏🙏
Indreni program bhaneko nepal kai one of the best program....continue lagi subhakamana. Krishna karedel ji jindabad.....!
गित सँगितले मानिसको अनुहारलाई सुन्दरता देखाउछ र चिन्ता मुक्त र जति गुनगुनाउनु धेरै राम्रो हुन्छ ।
सानाे छदा सुनेकाे गित रमाइलाे लालयाे
हाइ हाइ हाइ बे ।
सारै राम्रो गाउँ घर को याद आयो
विशेष ईनरेनि तिमहरूलाई सलामदिन चानछु वकारेकरम धेरै राम्रो मेरो लागि थकाईको चोउतारि हो म दुबै बात
कृष्ण दाई नमस्कार
कार्यक्रम अति सान्दर्भिक महत्त्वपूर्ण छ
स्रष्टा हरुसग को भेट र बिदाईका दृश्य हरुपनि संगीत सगै देख्न पाए राम्रो हुने थियो
वा मनमाया दिदी कति राम्रो प्रस्तुति
आहा कति मीठो गीत म सानो हुदा स्कुल बटा घर आय पछी रेडियो नेपाल बटा 5 बजेको समाचार पछी यो गीत रेडियो मा बज्ने गरेको सम्जाना आयो
हेर्दै छु रमाइलो हुदैछ
इन्द्रेणी टिम लाई धन्यवाद छ ।
कृष्ण सर लगाएत सम्पुर्ण ईन्द्रेणी टिम लाई धन्यवाद।
धेरै राम्राेलाग्याे दाइ
धेरै राम्रो कृष्ण कन्डेल ज्यूको यो गाउबेसि ईन्त्रेणितिम
Shitaram tajpuriya buba laiii dheraiii dheraiii samman xa malaiii pani purana git sangit man parxa from Gurgaon India
सानोमा सुन्ने गर्थ्यौ यो गित तर कस्ले गायकों थाहा थिएन,ईन्द्रेणी तिमलाई धन्यवाद
Hait k saro majjako raichhan ta tajpuriya ji ta..sarai maja lagyo ani geet aahaaahaaa..nachunnachum lagyo hau malai ta
निकै छोतो भयो निकै रमाईलो भाका मा
सारैरमाइलो इन्द्णि टिम
jamana ko sathi sita ram tajpuriako geet sunna paiyo khusi lagyo . sawpariwar suswastha ko kamana gardachhu-Ramesh pradhan
धन्यावाद छ हजुरलाई कृष्नलाल दाजु लाई
रमाइलो 😘😘
झ्याप्प लाएर आधा हेरेर सुतियो भोलि बिहानै हेर्नुपर्छ।।गुड नाईट ल
danu kunwar लास्ट तिर रमाइलो छ
जिन्दगी हो रमाइलो गर्नु पर्छ ।
अतीनै राम्रो लाग्यो
पुर्बेली गोक भाका गौरादह को बजारैमा उ जमानाको सुपर हिट सीता राम ताजपुरियाले बाजेले गाउनु भको रहेछ खुसी लाग्यो सुन्न पाइयो हेर्न पाइयो धन्यबाद इन्द्रेणी टिम लाई 🍺🍺🍺🍺🎁🎁
Bijay Magar lokvaka
आदरणीय गायक सिताराम ताजपुरियाका गितहरुले हिजोको बालापन ताजा गराउछ ।जतिबेला रेडियो नेपाल मात्र थियो गित सङ्गीत सुन्ने माध्यम , आज पनि उहाका गित ताजा लाग्दछन ।
के हो कृष्ण सर अनुहार सुनिएको देखिन्छ नि
ahile samma kai utkrista ani ramailo Krishna daju best of luck
Purana sarjak sita ram tajpuriya jee lai indreni le gare yo sammaan lai fekhda dherai khusi lagyo.
ईन्द्रेणी लाई मान्नै पर्छ ।
धेरै धेरै राम्रो लग्यो ।
हो दई हजुर गरे काम को सेलुट छ
आफ्नो गाउँ घर अनि आफ्नै गाउँ घर मा गयेर इन्द्रेणी टिम ले कार्यक्रम सन्चालन गरिदिनु भयो । हामी बिदेश मा भयेका सम्पुर्ण झापा बासी तेस्मा पनि हामी गौरादह बासी सम्पुर्ण इन्द्रेणी टिमलाई हृदय देखीनै मुरी मुरी धन्यवाद दिन चाहन्छौं।
Mero Maiti gau nai phugeko yad aayo dherai dhanyabad Krishna dai
wow kati ramailo
Karekaram haosta inreni jasto badhai xa inreni tame lai dherai dherai safaltako kamana
Mailey aghi dekhi herdai thiye Krishna dai hajur lai k vayexa vanerw mauriley po tokko raeexa bichara Dai 🙏🏻
कती रमाइलो 👌👌🌸🌼
धेरै राम्रो पहिले गित त तर अहिलेकाे के हाे के हाे याे गित सुनेरत फेरि पनि रेडियो सुन्नकाे मन लाग्याे फेरि पनि रेडियो मा याे गित बजिरहाेस्
खुब रमाइलो भयो
सोर्ग जस्तो हाम्रो नेपाल
बाजे रोमान्टिक हुनु हुदो रैछ खुसी लाग्यो
हेर्न पाउदा सारै रमाइलो लाग्यो
Indreni lai thank you vanna ma sita kunai sabda xaina